गायिका रचना रिमाललाइ ट्रोल बनाउदा चस्मा लगाइ दिएको र चुरोट खुवाइदिएको मन पर्दैन ।

Поділитися
Вставка
  • Опубліковано 7 бер 2021
  • गायिका रचना रिमाललाइ ट्रोल बनाउदा चस्मा लगाइ दिएको र चुरोट खुवाइदिएको मन पर्दैन । यस्तै रमाइलो कुराकानी..| E - TALK
    PRESENTER :- RAJ SHRESTHA
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #ETALK

КОМЕНТАРІ • 478

  • @MrAle-ye9lf
    @MrAle-ye9lf 3 роки тому +51

    She is an angle. न कुनै बनावटी उत्तर न कुनै घमण्ड । जे उत्तर दिन्छ सबै natural, मन देखि । सफलता को अझै धेरै शुभकामना बैनी ।।

    • @Solar_filter
      @Solar_filter 2 роки тому

      Ekdamai sahi vannnu vyo hajurle she is really innocent k hai

    • @TheRozinak
      @TheRozinak 2 роки тому

      @@Solar_filter qq
      w

  • @rajmainali939
    @rajmainali939 3 роки тому +55

    सारै सोझी हो हाम्री #रचना बहिनी धेरै प्रगति गर्नु भबिस्री मा 😍😍

  • @thapakaji6626
    @thapakaji6626 3 роки тому +126

    रचना रिमाल बहिनी लाई सफलताको सुभ कामना हजुर गित स्वर् सारै राम्रो छ👌👌

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 2 роки тому +1

    एकदम उत्तम विचार।अत्यन्त सरल खुला, एकदम मायालु बैनी उत्तरोत्तर प्रगतिको कामना।🙏❤️🙏🇳🇵

  • @nepalupdate2222
    @nepalupdate2222 3 роки тому +47

    रचनाजि को गीत सुन्दा मेरो मुटुमै छुन्छ सुनिरहु जस्तो लाग्छ मलाई मात्रै हो कि अरुलाइ पनि यस्तै हुन्छ होला 🤔

  • @bishaltimsina8316
    @bishaltimsina8316 3 роки тому +21

    सानू अनि प्यारी बहिनी रचना धेरै उन्नति प्रगति गर्दै सबैको मन जित्दै जानू सफलता को सुभकामना धेरै माया ❣️❣️❣️❣️❣️

  • @sagarbist3563
    @sagarbist3563 3 роки тому +9

    बहिनी लाई धेरै शुभकामना छ सधै यस्तै रहिरहनु

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 роки тому +12

    धेरै मिठो स्वर रचना बहिनी को सफलताको सुभकामना

  • @bairagisahila7326
    @bairagisahila7326 3 роки тому +7

    सुरिलो स्वोर कि धनी बैनी रचना लाई हार्दिक बधाई शुभकामना अनि सगरमाथा को शिखर चुम्दै युग महिला हुनु है।

  • @uddhavthapa1983
    @uddhavthapa1983 3 роки тому +124

    हरेक बाबुआमाको कोखबाट नानु जस्तै छोरी जन्मिउन नानुको को सदिच्छा पुरा होस।🙏🙏🙏

  • @chitranewar8723
    @chitranewar8723 3 роки тому +43

    यस्तो हो हो नि त तरिका। आज सम्मको सबइ भन्दा राम्रो लागेको अन्तर्वार्ता रचनाको। अनि कति मजाले मिलाएर बोलेको उतर दिने बोल्ने तरिका हरु सबै परिवर्तन भको पाए मैले एक्दमै खुसी लागो।। कुनै दि बोलेको मन परेन भनेर कमेन्ट गर्ने मैहो तर आज यो परिवर्तन देखेर सबैभन्दा खुसी हुने पनि मै हो। यसरी लोजिकल तरिकाले उतर दिन सिक्नु अझै , आवाज को त म बयान गर्दिन जति गरे पनि कम हुन्छ ।😊😊

  • @subashadhikari2068
    @subashadhikari2068 3 роки тому +166

    रचना को गीत होस या इन्टरभिउ देख्यो कि हेर्न लाई बाकी राखिन्न

  • @shyammishra9304
    @shyammishra9304 3 роки тому +70

    रचना रिमालको निर्दोष चेहरा, र बोली(ढंग नपुर्याई बोल्ने बानी/ बच्चा पन) साह्रै मनपर्छ।

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 роки тому +49

    रचना को interview सुन्न सारै रमाइलो लाग्छ।

    • @sitayakso616
      @sitayakso616 2 роки тому

      ramailo good👍️

    • @sitayakso616
      @sitayakso616 2 роки тому

      चित्त नदुखाउनु रचना जि तपाईं ले बोलेको सारै मन पर्छ 👌👌❣️❣️

  • @manishakhatiwada9999
    @manishakhatiwada9999 3 роки тому +17

    Innocent girl and honest answer.. hats off dear Rachana..❤️

  • @KiranKSubba
    @KiranKSubba 3 роки тому +13

    यो नानीले एकदिन नेपाल खानेछिन। उनलाई मैले अन्जु पन्तको उत्तराधिकारीको रुपमा देखि रहेछु। अझ धेरै मेहनत र लगनशीलताको साथ् अघि बढ्दै जानु साथै सफलताको निम्ति अनेकन शुभकामना पनि ब्यक्त गर्दछु। धन्यवाद।

    • @suryapoudel9498
      @suryapoudel9498 3 роки тому +1

      म त देश खाईसकिन भन्न रुचाउछु

  • @hemantkoirala12
    @hemantkoirala12 3 роки тому +47

    कर त बाइकको पो तिर्ने हो🤣🤣 कडा दिइन 😘😘

  • @krishnamagar4912
    @krishnamagar4912 3 роки тому +8

    रचना बहिनिको interview हेर्न नछुटाउने मान्छे म एतापनी आइपुगे good luck👍️👍️👍️ बुनु i l❤️ve you

  • @vikashkhadka6124
    @vikashkhadka6124 3 роки тому +3

    कति सीधा कति सरल कति प्यारी छीन बहिनी रचना रिमाल लाई धेरै धेरै उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना आफ्नो नाम र देश को नाम सधै उच्च रखानु बहिनी💞

  • @MrAle-ye9lf
    @MrAle-ye9lf 3 роки тому +21

    तपाईंले क्यामेरा पछाडि सोधिन भन्नु भएको कुराहरू सोध्दै हुनुहुन्छ ....तपाईंले यहाँ dhhoka दिनु भयो 🤪😜......सो cute 😁☺️

  • @Krishna371
    @Krishna371 3 роки тому +15

    बिहानीको सितको थोपा जति निर्मल र सफा लाग्छ त्यतीनै निस्चल र पवित्र हजुरको आवाज लाग्छ
    सफलताको शुभकामना
    नमन गरे है

  • @devendramalla
    @devendramalla 3 роки тому +25

    Interview नहेरी सुरुमई लाइक गर्ने एता हाजिर 🙏🏻.

  • @janaksapkota7702
    @janaksapkota7702 3 роки тому +20

    😂😂😂😂😂इनको कुरा सुनेर मलाई मात्रै हासो लाग्छ कि अरु पनि छन्

    • @sabitritamang123
      @sabitritamang123 Рік тому

      Malai pani lagxa enko thulo fan pani😅😂😅😅😂

  • @ghanashyamgurung4903
    @ghanashyamgurung4903 3 роки тому +39

    I’m die hard fan of Rachana Nani mostly I like her innocent attitude so naive when she answer it’s turely come from her heart that’s the her real answer. When asked about paying tax she said I don’t pay I didn’t know I need to pay etc .any way I like her voice. Her song . Her singing I hope she will one of greatest female singers in Nepal. Godbless her

  • @anitamainaly892
    @anitamainaly892 3 роки тому +4

    बधाई छ नानी लाई भगवानले सधै रक्षा गरुन् ।

  • @norgenyolmo1129
    @norgenyolmo1129 3 роки тому +20

    Such a down to earth person ever seen 🙌🏻
    Stay blessed always🤗

  • @krishnakamana6829
    @krishnakamana6829 3 роки тому +5

    Good पत्रकार अनि innocent रचना

  • @surendratamangtamang2566
    @surendratamangtamang2566 3 роки тому +4

    💐धेरै राम्रो स्वार छ बाहिनी यसलाई काएम गर्नु।💐

  • @rajendrapadhyaya1841
    @rajendrapadhyaya1841 3 роки тому +8

    अपार माया प्यारी मान्छे💙

  • @nirmalshrbe-ghat6135
    @nirmalshrbe-ghat6135 3 роки тому +5

    Raj Shrestha Ji ko swor sunn napayko dherai bhayo ahiley sunn Payko ley dherai khusi lagyo.

  • @kalpanagurung8880
    @kalpanagurung8880 3 роки тому +5

    रचना सगरमाथा जस्तै सधै उच्छ रहनु शुभकामना तिमिलाइ💚💚💚

  • @DdLimbu
    @DdLimbu 3 роки тому +3

    रचना बहिनिको inrv...एक दुई दिन हेरेना कि छट पट हुन्छ ।।किना हो किना रमाइलो लाग्छ ।।आवज को म धेरै ठुलो फेन हु ।।सधै सफलता मिल्दै जाओस ।।शुभकामना 🌷🌷🌷

  • @tarasingh5448
    @tarasingh5448 3 роки тому +7

    रचना बहिनी को गाना हरू सुन्दा मन दिमाग नै खुशी हुन्छ ❤️ ❤️

  • @prabinbudhathoki4369
    @prabinbudhathoki4369 3 роки тому +13

    Sarai ramro lagxa baine ko interview

  • @ujjwal9511
    @ujjwal9511 3 роки тому +16

    This is best journalism

  • @indushahu4865
    @indushahu4865 3 роки тому +2

    news 24 जस्तो ठुलो राम्रो च्यानल को interview लिने मान्छेको सोच र तरीका कतिको निच यति सानो बच्चाको जतिनै दिमाग बेहोरानी छैन

  • @Krishna371
    @Krishna371 3 роки тому +5

    शब्द संगीतमा स्वोरको माधुर्यता छर्न जानेकी छौ
    संगीत साधनानै आफ्नो कर्म हो भनी मानेकी छौ
    मर्मस्पर्शी स्वर, तिमी गाउँदै जाउ हामी सुन्दै जान्छौ
    संस्कारले भरीपुर्ण तिमी सबैलाई आफ्नो ठानेकी छौ

  • @ishatripathi7307
    @ishatripathi7307 3 роки тому +8

    Such a humble and down to earth...❤️❤️❤️

  • @ritakumarigurung8939
    @ritakumarigurung8939 3 роки тому +1

    रचना बुनू को गित हरू एक दमै मन् पर्छ । यसरी नै मिठा मिठा गित हरू गाउँदै जानु होस् शुभकामना ।

  • @syaanugrg4570
    @syaanugrg4570 3 роки тому +6

    Kati innocent k in every way ♥️
    Lots of love from Pokhara baini 💞

  • @workout123ful
    @workout123ful 3 роки тому +10

    Such an innocent soul Rachana 😍

  • @mangallama3071
    @mangallama3071 3 роки тому +9

    Beautiful and clean hearted girl, may god bless you.

  • @chandangnawali4424
    @chandangnawali4424 3 роки тому +6

    Innocent and very lovely this girl wow and respect ur thought

  • @subashkhatiwada5207
    @subashkhatiwada5207 3 роки тому +10

    The great inspiration 🥰 Prayers🙏

  • @sunilqusmi7701
    @sunilqusmi7701 3 роки тому +19

    रचना रिमाल लाई सलाम छ।

  • @sunilpoudel9659
    @sunilpoudel9659 3 роки тому +12

    बिहेको बिषयमा कति धेरै प्रस्न गरेर बोर गरेको राज सर मलाई दिक्क लाग्यो यो अन्तरबार्ता हेरेर ।

  • @ganeshthapa5784
    @ganeshthapa5784 2 роки тому

    स्वर साम्रागी सुश्री रचना बहिनी को कण्ठमा स्वयम् मा सरस्वती को बास छ,र रही रहोस् भनी कामना गर्दछु..
    साथै हजुर संग एक चोटी भेट्ने इच्छा छ,,

  • @sahilajha4179
    @sahilajha4179 3 роки тому +40

    She is innocent and good. My personal opinion: She needs to give Nhyoo Bajracharya - a few credits along with Shishir Bhandari...

  • @GunjaMan925
    @GunjaMan925 3 роки тому +12

    Awesome voice & wonderful interview

  • @chandrakhanal1872
    @chandrakhanal1872 3 роки тому +15

    रचना रिमाल एउटा तारा हो तेति खेर भनेको जति खेर उले आमिजो तुम्हे हिन्दी गित गाइराखी राको थियो उति बेला रचु भन्ने , ऐले रचना रिमाल भैइन।🙂

  • @basantadhakalpaulshah8050
    @basantadhakalpaulshah8050 3 роки тому +7

    lovely voice rachana "Rachu"Always King My Heart Paul Da

  • @RajSingh-xn1oo
    @RajSingh-xn1oo 3 роки тому +8

    Suppp savage answer rachana bunu

  • @magarharikanchha2304
    @magarharikanchha2304 3 роки тому +3

    सदैव सफलताको शुभकामना

  • @ashokgadal9491
    @ashokgadal9491 3 роки тому +6

    यो पत्रकार हो कि केत्रकार हो
    हेपे जस्तो गरेर जतिबेला चटपटेवाली चटपटेवाली भनेको छ भनेको छ तोर्पे पत्रकार
    जे भय पनि she is amazing singer and most sweetest voice
    i love her........

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 роки тому

      Sahi patrukar ho teslae ni temilae ni youtube jhole lakhar lakhar hinxa vannu parne

  • @logos7833
    @logos7833 3 роки тому +1

    धेरै राम्रो गीत गाएकी छौ नानी तिमीले। सफलताको शुभकामना तिमीलाई।

  • @AAASJUNS
    @AAASJUNS 3 роки тому +8

    Full of entertement musical comady lots of fun in her talking words very simple and rexpect full 🙏♥️

  • @binod.yonjan86
    @binod.yonjan86 3 роки тому +10

    सबै पुर्ण काेहि हुदैन तर समयले सिकाई रहेकाे हुन्छ। रचना बहिनीकाे गायनकला उत्कृष्ट छ , शंका गर्ने ठाउँ छैन। समयले कतिखेर काेल्टे फेर्छ थाहा हुदैन। त्यसैले अाजदेखि नै अभिनय र नृत्य सिकेर उक्त क्षेत्रमा पनि प्रगति हाेस भन्ने मेराे चाहना किनकि रचना बहिनीलाई दुखकाे एक्टिङ गर्दा वास्तविक जस्तै देखिन्छ। उदाउदाे तारा हाै तिमी त्यसैले गायनमा भैसकेउ, अब अभिनय र नृत्य क्षेत्रमा उत्कृष्ट भयाै भने तिमीले एक दिन साच्चै फुर्सद पाउदिनाै। गित रेकर्डिङ , म्युजिक भिडियाे र फिल्ममा एक्टिङ गर्दा यति बिजि हुन्छेउ कि कुरा नगर, पैसाकाे त मालामाल, नाम त सबैकाे मुखमा हुनेछ। संसारमा असम्भव केही छैन। त्यसैले प्रयास गर्न सल्लाह दिन्छु र गरेउ भने जित अवश्य पाउनेछाै। गायन क्षेत्रमा मात्र हात हाल्ने हाेईन, सबै क्षेत्रमा धमाका मचाउन सक्ने खुबि देखेकाे छु। अन्यथा नलिनु, मैले तिमिमा खुबि देखेकाे छु र पाे सल्लाह दिएकाे हाे। फेरि पनि भन्छु कि असम्भव केही छैन र अाफुलाई सक्दिन कि भन्ने नसम्झनु , प्रयास गर्नु, कसकाे के जान्छ र? उज्ज्वल भविष्यकाे कामना गर्दछु। धन्यबाद।

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 роки тому +1

    चुरोट खाएको किन बनाई दिने सिधा मान्छेलाई चुरोट खाएको बनाउदा सबैलाई रिस उट्छ।

  • @sunikapoudel4564
    @sunikapoudel4564 3 роки тому +2

    रचना रचना रचना ❤️🌹❣️♥️♥️ तपाईं सृष्टि कै रचना हुनुहुन्छ सायद यो सृष्टि आरम्भ गर्न पनि तपाईं जति सिष्ट छैन होला

  • @PKR48
    @PKR48 3 роки тому +6

    रचना नानी मलाई एकदमै राम्रो लाग्छ सुमधुर आवाज की धनी धेरै धेरै शुभकामना आगामी दिनहरुमा अझ राम्रो गर्दै जानु(रचना आफै चटप छीन),

  • @pulaminanu8848
    @pulaminanu8848 3 роки тому +6

    Hi sisters ♥️♥️,You are too much honest & so pretty ,so sweet voice i lop u forever ......god blessed u🙏🙏.

  • @manjuparajuli8905
    @manjuparajuli8905 3 роки тому +4

    Simply the best
    Nice voice nanu

  • @brighternepal2813
    @brighternepal2813 3 роки тому +5

    अत्यन्तै सिधा इमान्दार गायिका ।।धन्यवाद !!

  • @neemeshadhikari447
    @neemeshadhikari447 3 роки тому +8

    Rachana and her innocence is just perfect without any doubt.. She is down to the earth and hats off to that journalist who is taking her interview . The way of his presentation is more familiar with superb skill and art is just awesome... Such a amazing person and inspiration for students who is aiming to be a journalist 😊😊

  • @umeshsuwal9399
    @umeshsuwal9399 3 роки тому +5

    i love this sister 100 % pure lovely girl

  • @laxmeebasnet726
    @laxmeebasnet726 3 роки тому +5

    She is so natural so innocent❤😘

  • @h.k.s.sunuwar558
    @h.k.s.sunuwar558 3 роки тому +4

    Soo innocent 😍😍😍

  • @gittaraj3042
    @gittaraj3042 3 роки тому +6

    Thank you so much sir

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 3 роки тому +1

    नानू धेरै धेरै बधाई छ मिठाे बाेलि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanthapamagar3791
    @mohanthapamagar3791 3 роки тому +7

    The best wishes for Rachana sis.🙏🙏🙏🙏🙏🙏🙏

  • @tilakmagar7018
    @tilakmagar7018 3 роки тому +2

    दाजुको बोल्ने तरिका एक दम मन पर्यो

  • @lisaradanceacademy274
    @lisaradanceacademy274 3 роки тому +5

    Nice interview!

  • @pitambarrana5165
    @pitambarrana5165 3 роки тому +12

    It doesn't sound like interview, it sounds like Dad and Daughter chatting. Good conversation.

  • @sitashmabhusal5500
    @sitashmabhusal5500 2 роки тому

    रूखले जरालाई बिर्स्यो भने रूख को के नै अस्तित्व ? धेरै धेरै शुभकामना🎤💐💐

  • @prshnarai3254
    @prshnarai3254 3 роки тому +5

    She is so honest❤️

  • @shresthadinesh9442
    @shresthadinesh9442 3 роки тому +4

    रचना रचनानै हो सफलताको सुभकामना

  • @Nature336
    @Nature336 3 роки тому +6

    Such a great voice

  • @nimasherpa3460
    @nimasherpa3460 3 роки тому +2

    You are doing better day by day Rachan ,Congratulations👌👌

  • @thamanthapa4361
    @thamanthapa4361 3 роки тому +1

    खुशी लागेयो पहिला को भन्दा अहिले बोलीमा पनि धेरै नै सुधार भैसकेको छ voice त तेसै नै राम्रो छ अझ कोसिस गर्दै जानु शुभकामना छ,

  • @subashrai229
    @subashrai229 2 роки тому

    👌 💐 Great welcome to you for your thanks 🙏 ♥️ 👍. 🌻. 🌷🌻

  • @premdhamijabdi551
    @premdhamijabdi551 3 роки тому +1

    ल बुने बधाइ छ,भ्वाईस अति मिठाे छ।

  • @yubrajmongol9589
    @yubrajmongol9589 3 роки тому

    सबै भन्दा सोझि रचना बहिनी सफलताको शुभकामना रचना बहिनीको अन्तरवार्ता सारै मज्जा लाग्छ I ♥️😍😍😍😘❤️

  • @TheGamerBoys111
    @TheGamerBoys111 3 роки тому +4

    Natural pure voice woowwq bunu👌👌👌👌💕💝💕💝🇳🇵

  • @rajeshsangitrajeshsangit7021
    @rajeshsangitrajeshsangit7021 3 роки тому +1

    Waw kam sanothulo hudaina We wellalways love an respect rachu💗💗💗💗

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 роки тому +2

    Verry good thinking 👌👌👌

  • @mahimamohora444
    @mahimamohora444 3 місяці тому

    dhanyabaad xa hajur lai .😊😊

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 роки тому +8

    How cute ❤️

  • @meygnafejong2055
    @meygnafejong2055 3 роки тому +6

    keep it up👌❤️

  • @pramishathapa412
    @pramishathapa412 3 роки тому +3

    Songs ko lagi nai janma linu vako ho rachana....👍️👍️👍️👍️👌👌👌👌💞💞💞

  • @shambhukarki493
    @shambhukarki493 Рік тому +1

    Superb!

  • @shresthasalinadolly5553
    @shresthasalinadolly5553 3 роки тому +6

    chasma churot nalaidiya huntheeoo😝😜😉😉 big fan rachana❤🥰🥰🤩😘

  • @peacelogy4108
    @peacelogy4108 3 роки тому +5

    Churut and chesma ☺️🤭🤭
    Wow... interview Chen every part babal ☺️☺️

  • @YonjalDon09
    @YonjalDon09 3 роки тому

    Saphaltako suvakamna xa baini lai

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 роки тому +4

    Right so sipla singar 👌👌👌🙏🥰🥰🥰

  • @pushpashrestha9934
    @pushpashrestha9934 3 роки тому +6

    मलाई त आजकल रचनालाई देख्दा पनि हासो लागेर आउछ्😍😍😍

  • @pandeyengineering6213
    @pandeyengineering6213 3 роки тому +4

    So innocent 😍

  • @user-rf9ul4bp5d
    @user-rf9ul4bp5d 3 роки тому +1

    प्रेमी कहिले बनाउने, केटो कस्तो चाहिएको जस्ता प्रश्नको उत्तर जबर्जस्ति लिन खोज्ने सस्कार मिडियाबाट हट्नुपर्यो।

  • @Prm2.0
    @Prm2.0 3 роки тому +2

    Lovely very very innocent ❤❤❤

  • @karkijagat
    @karkijagat 3 роки тому +6

    हाम्रो चेलीलाई धेरै शुभकामना । Viral मात्र होइन तपाईं को संगीत साधना दीर्घजीवी बनोस् सजीव आत्मिक रहोस्।

  • @sakundahal1754
    @sakundahal1754 3 роки тому +1

    कत्ती राम्रो सोचाइ रचाना को ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️