रचना रिमाल काउलिको घरमा पुग्दा भयो यती धेरै रमाइलो ! हाँस्दा हाँस्दै बेहोस Rachana Rimal & Kauli
Вставка
- Опубліковано 7 жов 2024
- Kaulibudhi Show Presents:-
#KaulibudhiShow #SandhyaBudha
-------------------------------------
🎬 Host:-
Sandhya Budha
🎬 Guest:- Rachana Rimal
🎬 Deputy Executive Producer :-
Anusha Poudel
🎬 Graphics:-
Udaya Poudel
🎬 Online Editor :-
Suresh Manandhar
🎬 Editor :-
Sharmila Pradhan Satyal
🎬 Chief Camera:-
Nabin Shrestha
🎬 Camera Man :-
Devendra Maharjan
Kumar Thapa
🎬 Asst.Camera Man :-
Bishal Lama
🎬 Sound:-
Prakash Maharjan
🎬 Production Asst.:-
Kamal Shrestha
© & ℗ Kaulibudhi Show, 2021
All Rights Reserved
-------------------------------------
Social Links:-
Facebook:- / sandhya.budha.7
Facebook Page:- / sandhyabudhakaulibudhi
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from The Kaulibudhi Show. Embedding to a website is allowed.
वाह रमाइलो लाग्यो..कलाकार भनेको यस्तो हुनु पर्छ.सफल होस र सफलताको कामना काउली र रचना मा .God Blesses both of you .
कति मिठाे नानिकाे स्वर पर्गति काे कामना
P@@laxmineupane1129
कत्ति मिठो कुरा कानि मन पर्ने मान्छे हरुको त जस्तो कुरा गरे पनि हेरि रहुं सुनि रहुं लाग्ने ।।काउलि । राम्री सन्ध्या र रचना नानुलाइ सधै सधै सफल्ताले चुमि रहोस एस्तै हाशि खुसि देख्न पै रहुं ।।।🌷🌷🌷🌷🌷
रचना रिमाल लाई देख्ने बित्तिकै किनकिन हाँसो लाग्छ हो।।कति क्युटनेस हो।।बोली पनि कति मिठो हो।।तर बचपना चाहिँ जानिभएन जे छ तेहि प्वाक्क बोल्दिहाल्नुहुन्छ यो बानी चाहिँ सारै मन पर्छ।।
मेरो favourite गाईका रचना रिमाल लाई यो show मा देखाउने इच्छा पुरा भएो मलाई धेरै खुशी लाग्यो
कस्को हुने होला यति cute innocent beautiful मान्छे रचना u r fabulous
अति मिठाे स्वरकाे धनी हाम्राे रचना बहिनी हजुरकाे हरेक गित म सुन्ने गर्छु र मलाई धेरै खुसि लाग्छ भबिश्यमा अझै अगाडि बड्नु यहि छ मेराे शुभकामना ।
जतिबेला रचनाबहिनि झापाकाे अाफ्नाेघरमा चटपटे बेच्दैगित गाईरहेकि हुन्थिन । भर्खर मिडियामा भिडियाेहरु हेर्नपाईन्याे । त्याहिबेला मैले कमेन्डमा लेखेकाे थिए बहिनिकाे भबिस्य उज्जलछ भनेर । सायद अाज सफलताकाे उच्चई चड्दै गर्दा खु सि लाग्छ । अझ सफलता मिल्दैजाअाेस शुभकामना । काउलि बुढिका यस्तै रमाईला कार्यक्रम हेर्नपायाेु अझ बढि शुभकामना ।
सबै भन्दा राम्रो स्वर र सिदा रचना रीजाल
कलाकार हुन अगाडि बढ्नु धन्यवाद🙏💕
Ayo Rachana rimal ko performence ua-cam.com/video/J1gHc6v_KTU/v-deo.html
Rizal haina hola rimal hola hau
rachana kahile dekhi rijal vayexan
प्यारी छोरी रचु को बोली मिठो स्वर मिठो ! सँधै यस्तै भलाद्मी हुँनु है ।
फूलको थुंगा बहेर गयो गंगाको पानीमा भन्ने गीत पनि गवाको भए सुनमा सुगन्ध हुनेथियो नि काउली बुढी … जे होस राम्रो छ …
बिदेशी को नक्कल गर्नु भन्दा आफ्नै अर्गानिक सो बनाएकोमा काउलि बुडि र सबै टिमलाई सफलताको शुभकामन ।।।
❤️❤️❤️❤️❤️
अति रमाईलो लाग्यो रचनासङ्गको अन्तर्वातामा ।
राम्रो लाग्यो काउली बुडी शो👍 रचना सिस को big fyn 🙏
सुन्दरी अति मिठो स्वारकी धनि रचना छोरीलाई सफलताको कामना सहीत आशिरबादछ परदेसी ॲकलको युके बाट
kati ramrii ho k 😍😍😍mero dream rachana le pura garnu vayo jastai lagyo ma aafumai khusi vaye
राम्रो गाइका रचनारिमाल नेपालकोे सान धेरै धेरै बधाइ छ हजुरलाइ
छोरी भनेको रचना रिमाल जस्तो हुनुपर्छ गर्व लाग्छ रचना छोरी तिम्रो सधैं प्रगतिको शुभ कामना छ धेरै धरै
मज्जा आयो यो episode मा रमाइलो लाग्यो !
स्व्च्छ छवि भएको सुन्दरी गाईका सफलताको शुभकामना दुबै जनालाई
नेपाली पन,नेपाली मन दुबै जनालाई उत्तरोत्तर प्रगतिको शुभकामना !!!
रचना बुनु र के पि बा को प्वाक्क प्वाक्क बोलियको स्याबेज हरु हरेक दिन खोजी खोजी हेर्छु मनोरन्जन लिन्छु 😁🥰🥰
राम्रो मान्छे हरु राम्रो कार्यक्रम राम्रो स्वर बधाई छ हजुर हरुलाई
देश तथा विदेश बाट काउली बुढी शो नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
काउली बुडिको प्रोग्राम त दामि दामि लाग्यो।।।
रचनाको स्वर, सरलपन, बालापन सबै मिठो छ। सफलताको शुभकामना छ काउली बुडी र रचना दुवै जनालाई
एक सरल स्वभाव तथा अत्यन्तै सुमधुर स्वरकी धनी रचना बैनीलाई सफलताको कामना।
Wow beautifull Interview between Kouli Buri and Rachana Rimal well done best of luck
सार्है सरल अनि उत्कृस्ट स्वोर को धनी रचना बहिनिको उत्तर दिने शैली अतिनै मन पर्छ ।
हाम्रो पुर्बी झापाको रचना रिमाल नानी सोझो पन लाई सबैले माया गर्छन् अहिले सांगीतिक क्षेत्रमा धेरैले अफर गरेका छन स्थान दिएको छ बधाई छ रचना रिमाल नानी❤️
Ayo Rachana rimal ko performence ua-cam.com/video/J1gHc6v_KTU/v-deo.html
लास्टै मीठो स्वर छ रचना जि को माकसम
स्वर कि धनी रचना रिमाल 💕👌💕 काउली आमा मादल चेज गर्नु पर्यो ।
तेह्रथुम ओयाक्जुङ को चेली तिनजुरेको नजिकै हो ओयाक्जुङ बधाई छ, अहिले झापा बासिन्दा हुन जन्म तेह्रथुम अहिले झापा भन्नु पर्छ साथै न्यु बज्राचार्य सरलाइ बिर्सनु हुदैन, उहाको नाम बिना सधै अधुरो हुन्छ रचनाका हरेक कार्यक्रम !
जति सुन्यो उति सुनौलाग्छ रचनाजी को गित
लु मलाई चाहिँ अलिकति पनि हासो उठेन है काउली र रचनाको कुराले , रचना मेरो छिमेकी गाउकी हुन ,, उस्को प्रगतिको धेरै धेरै कामना चाहान्छु 🌷💕
So sweet voice रचना प्यारीको ❣️❣️
धेरै राम्रो 🙏❤️💞
धेरै धेरै धन्य बाद मनोरंजन गराई दिनु भएको मा अरु बेला खाई तेस्तै हो हजूर को सो हेर्दा चै जे होस रमैलो लाग्छ 🥰 रचना रिमाल one of the best my singer🥰🥰
I like this interview, Rachana’s in the interview is always so organic. The host Cauli budhi made the interview more fun, respect both of them.
धेरै राम्रो लाग्यो, उज्ज्वल भविष्यको शुभ कामना छ रचना जी..
धेरै मन पर्ने गाईका रचना
Dheraii ramro x Hajur
रचना बहिनीको स्वर झन झन शंसत राम्रो छ !!
Cute&beautiful Rachana 👍❤️super porgam sandhiya miss. Good luck 🇳🇵🙏
सारै मना छ यो गीत तिम्रो नजर पहिले ....
सार्है मायालु छिन् रचना बुनु अझै धेरै प्रगती गर्दै जानु है ❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺
कति राम्रोछ गित रचनाको धन्यवाद ❤
Cute Rachana Ji ❤️ Melody Queen❤️
धेरै राम्रो
Beautiful girl with beautiful soul 💞💝 god bless you forever rachana sis..
अाहा रमाइलो 👌🙏❤️😊
Keep it up 👍
रचना काे घरको छत डलान गरेको हामी हरु ले हो हाेमकार रेडिमेक्स् झापा बिर्तामोड बाट गरिएको हो 🤔
Saraye mito aawaj x Rachana Bayeni hajurko ajaye agadi bados hajurko safallta ko sikhar chumos
सफल जिन्दगीको शुभकामना बहिनीलाई
कति राम्रो गाउँछिन् नानि ले 😍
नेपाल आइडल को सुरुको गित बाट तिम्रा हरेक गित सुनेको छु तेहा सम्म ल्याउने अगाडि सम्म पुराउने 15-16 बाट आउट हुने डराएर लाई येहा सम्म पुग्न न्यु दाइ को नाम नलिदा दुख लाग्यो
100% sahi ho.... malai ni dukha lagyo... rachana lai aaja chininu vanekai न्यु सरको हात छ । रचनाले कहिल्यै बिर्सनु हुन्न न्यु सर लाई
Xori y r my darling !!
Sahi ho Malaini dukha lagyo😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Nepal idolma new sar gharmai gayera liteko ho audition ma swor kameko thiyo ahile birsechhanki kyaho.
सहि कुरा गर्नु भयो हजुरले रचना रिमाल अब सुपरसटर भयो त हजुर बिर्सने भयो त हजुर
रचना बहिनी को स्वोर मा छुट्टै जादु छ
One of the biggest fan of yours Mrs Rimal❣️.. I like the way you sing ❤️🎶
Mrs chai kasari hau bro Miss hola hau
One of the biggest fan of yours Mrs Rimal 💕.....I like that way you sing....
One of the biggest fan of yours Mrs Rimal 💕.....I like that way you sing....
Very good Song Namaskar 💕💕💕
Very very interesting show and beautiful ❤️ singer with kauli budhi. Best of luck
Exactly sho should not forget to Niyu Sir.I still remember that day when Niyu Sir reached to her Chatpate Dokan
She has indeed organic pure voice. All the very best
Beautiful voice you are pure gold don't change
Super show, to be continue, I'm big fan of Rachana Rimal
she is improving herself everyday. also she started act like mature.... thats the +points for her further career.... & kawli's presentation was amazing.... 👏
congratulation both of you. Very sweet voice, Rachana
रमाइलो लाग्यो राम्रो
रचना को कुरा मा दम छ 😍😍😍
Cutest sweetest lil thing 🥰 love u sis ❣️
Babaalx ramailo bho🙏🙏👌👌♥️♥️💞💞🌺🌺👏👏👏👏
रचनाको स्वर र सरलपन दुवै मिठो छ।
Well done Kouli and Rachana beautifull interview best of luck both of you
Beautiful sweet and unique voice Rachana
Nice and love u both
Beautiful sisters 💕 💗 ❤
Very nice interview very very nice beautiful rachana rimal
वाहा कति रमाइलो कुरा कानी
ल रचना रिमाल बैनी तपाईं हाम्रो नगरपालिका बाग्लुङ्ग जिल्ला जैमिनि नगरपालिका यही पौष २६ देखि कुस्मिसेरा हुन गइरहेको दोस्रो जैमिनि महोत्सव मा स्वागत छ
कत्ति राम्रो गाउँछिन नानुले 💘🙏
वाह रमाइलो लाग्यो..
नमस्कार दुबैजनालाइ
सुन्दर दुवै 🥰❤️❤️
80 लाख कमाइ भएछ रचना दिदिको। ५०/५० गर्नु पर्छ ल !😆💌
Wow nice lovely rachana best of luck
दुबै जनालाई सफलताको शुभकामना ।
Rachana❤🎸🎤🎧
रचना सारै रमाइलो
रचना रिमाल अनि काउली बुढि दामी
Dami lagyo kaulibudi
रचना नानु धेरै प्रगति गर्नु🇳🇵🙏🇳🇵🙏
प्रेम मा नपर्नु ल अझै 5/6 साल करियर बनाउनि तिर लाग 🇳🇵🙏♥️🙏♥️🇳🇵
Kauli budi and rachana is my favourite
सफल जिवनको शुभकामना रचना बहिनि।
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
राम्रो
राम्रो छ
Wao soo Sweet Rachu bunu love u
very nice
sooo cute aand innocent rachana..keep it up. all d best..
रचना 💓💓💓
best of luck bhainee
मलाई पनि सारै मन पर्ने खिर नै हो ल ल मेरो साटो रचना बहिनी ले ल्हायो भने पुग्यो