Dui Paila - Badri Kumar Pangeni • Eleena Chauhan • Prakash Saput • Pooja - New Lok Dohori Song 2080

Поділитися
Вставка

КОМЕНТАРІ • 2,2 тис.

  • @BadriPangeni
    @BadriPangeni  Рік тому +886

    नमस्कार म बद्री पंगेनी! यो गीतको गायन र सङ्गीत पक्षमा सहभागी छु, साथै निर्देशन पनि गर्ने मेरो सानो प्रयास यहाँहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनुहोला🙏🙏🙏

    • @binodpariyar5633
      @binodpariyar5633 Рік тому +59

      सर हजुर को काम राम्रो छ। हजार चोटि सुन्दा नि मन भरिन । सर राम्रो छ।

    • @buddhagharti2331
      @buddhagharti2331 Рік тому +13

      Super xaa dai❤ song

    • @PremSunar-in5em
      @PremSunar-in5em Рік тому +4

    • @rasamlamsal4144
      @rasamlamsal4144 Рік тому +5

      अति दामि छ दा ❤❤❤

    • @bastolashanti601
      @bastolashanti601 Рік тому +5

      Sari maan chune geet safaltako suvakamana daju❤🙏

  • @EleenaChauhan
    @EleenaChauhan Рік тому +1065

    आदरणिय ​⁠बद्रि पंगेनि दाइ संगको पहिलो सहकार्य साथमा प्रकाश सपुत जि को उत्कृष्ट अभिनय 🙏🙏 हेरेर साथ दिनुहोला❤️

    • @shankarkc9048
      @shankarkc9048 Рік тому +19

      गित राम्राे छ ❤❤❤❤❤ सफलताकाे शुभकामना

    • @taraprasadnyaupane400
      @taraprasadnyaupane400 Рік тому +5

      Mitho baneko chha🎉🎉 geet🎉🎉❤❤ congratulations all team❤

    • @indrasaha5947
      @indrasaha5947 Рік тому +1

      धेरै राम्रो शुभकामना प्रीय गायिका दर्शक को मन मुटु मा बस्न सफल एलिना 💘💘💘💘💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @aawaztv6360
      @aawaztv6360 Рік тому +2

      असाध्यै

    • @himalikc274
      @himalikc274 Рік тому +1

      Wow man nai xoyo

  • @dohorihits
    @dohorihits Рік тому +20

    ससुरालिमा, लाउ चेली सिदुर लाउ र अहिले दुइ पाइला सम्म आईपुग्दा आदरणीय बद्रि पगेनी प्रति उच्च सम्मान छ। तपाइले लोक दोहोरि क्षेत्रमा दिनुभएको योगदानको कदर भलै राष्ट्रले दिन नसकेपनि नेपालि जनताको मन मुटुमा सधै हुनुहुन्छ दाइ हार्दिक सुभकामना यो गितलाइ पनि

  • @kamalakc2772
    @kamalakc2772 Рік тому +80

    प्रकाश सपुतका गित अनि अभिनय दुबै अब्बल हुन्छन् उनि राष्ट्रका गहना हुन् तेसैमाथि बद्रि पंगेनीको आवाज को जति तारिफ गरे पनि कमै हुन्छ सफलताको शुभकामना ❤❤🎉🎉

  • @ranjitakhanal8490
    @ranjitakhanal8490 Рік тому +51

    यो गीत सुन्दा कतिबेला आखाँबाट आसु खस्यो पत्तै पाइन्।।जय गीत जय सङ्गीत ❤❤🙏🙏🙏

  • @brgghimire1207
    @brgghimire1207 Рік тому +17

    बद्री दाइ र प्रकाश भाइको सहकार्य देखेर धेरै खुशी लाग्यो ,,, बधाई छ सम्पुर्ण टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @prakashbk.prakash.3712
    @prakashbk.prakash.3712 Рік тому +185

    बद्री पंगिनी दाजु र प्रकाश सपूत लाई मन पराउने सबै यता हाजिर हौ

  • @sumangyawali7241
    @sumangyawali7241 Рік тому +83

    मन छुने शब्द संगीत अनि उस्तै मिठो स्वर भएका गायक गायीका ❤❤❤🎉🎉सफलताको शुभकामना❤

  • @sagarmathasunkoshi6365
    @sagarmathasunkoshi6365 Рік тому +65

    आहा मनै छुने शब्द साच्चै यथार्थ परक गित सफलताको शुभकामना दाजु 💐💐🙏

  • @prakashbasnet6492
    @prakashbasnet6492 Рік тому +16

    नेपाली लोक गीत सङ्गीत सहित नेपाली कलाकार ,सङ्गितकार र सर्जकलाई माया गरौँ ❤️❤️❤️❤️

  • @LomashSharma
    @LomashSharma Рік тому +9

    कस्तो मिठो गीत ❤ बधाई तथा शुभकामना बद्री दाई लगाएत सम्पुर्णमा 🎉।

  • @RishiKhadkaNP
    @RishiKhadkaNP Рік тому +15

    मलाई अत्यन्तै मन परेको गित
    "दुई पाईला"
    बधाई छ मेरो ठुल दाजी

  • @karnabahadurdhami5836
    @karnabahadurdhami5836 Рік тому +56

    बद्री सर को के बयान गरु ❤❤ सलाम छ बर्द्री सर ❤❤❤
    अनि प्रकाश सर को पनि त्यतिकै राम्रो अभिनय ❤❤ संपूर्ण टीम लाई धन्यवाद ज्ञापन गर्दैछु ❤❤best of luck 👍🙏❤️❤ मन्छुने मार्मिक song ❤❤❤❤

  • @SantoshSubediMusic
    @SantoshSubediMusic Рік тому +6

    हार्दिक बधाई छ आदरणीय दाजी बद्री पङेनी यति राम्रो गित पस्कनु भयकोमा दाईको गायकी मात्र हैन निर्देशन पनि निकै उत्कृष्ट लाग्यो बधाई छ दाजी ❤प्रकाश सपुत लगायत सम्पुर्णमा #सन्तोश सुवेदी #SS Rodhighar

  • @PadmaLinkhaMagar
    @PadmaLinkhaMagar Рік тому

    साह्रै मीठो गीत, दाजु ! म्यूजिक भिडियो पनि राम्रो लाग्यो !❤❤❤

  • @siddhientertain9461
    @siddhientertain9461 Рік тому +1302

    नमस्कार ! म यो गितको गितकार नारायण ज्ञवाली। यो गित लेखेको दिन म रातभर निदाउन सकेको थिएन। आँशुले लेखेको गित हो यो। हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। धन्यवाद

    • @asmitamagar111
      @asmitamagar111 Рік тому +13

      😢😢😢😢😢

    • @chhaya_suman9725
      @chhaya_suman9725 Рік тому +19

      ❤Dherai ramro ❤ xa sadhai❤ yesari ❤nai agadi❤ badnu hola❤ ❤suvhakamana❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @hukkey623
      @hukkey623 Рік тому +30

      यो गीत समीक्षा अधिकारी लाई देको भए निकै राम्रो + मार्केट खाने थियो
      राम्रो स्वर त राम्रो छ तर एलिना को अलि भएन 😢❤

    • @Nalang_Dharma
      @Nalang_Dharma Рік тому +4

      सफलताको कामना शुभकामना !!

    • @RaajChhetri-g4n
      @RaajChhetri-g4n Рік тому +4

      ❤❤❤❤❤❤❤❤

  • @Suchna7
    @Suchna7 Рік тому +30

    यो गित सुनेर भक्कानिएर रुन मन लाग्यो🙂 मेरो जीवन सँग मेल खायो यो गीत 🥺💔
    ए परान बाध्यता बुझ्ने गरन छुट्नु नै छ भने अहिले नै छुटौं परान😭

  • @Dizz_Opk
    @Dizz_Opk Рік тому +22

    येस्तो येस्तो राम्रो गीत सिर्जना गर्ने कलाकारहरुलाई हृदय देखीनै नमन छ ।💗

  • @skkhanalchinesechef970
    @skkhanalchinesechef970 Рік тому +7

    नेपाली लोक संस्कृति लाई देयन मा राख्दै बनाएको गीत सारै मन पर्यो जय गीत जय सङ्गीत ❤🙏🙏🕉️🇳🇵🇳🇵

  • @chudamanioli9316
    @chudamanioli9316 Рік тому +11

    काेहिकाे जीवन अन्ते हुनु भनेकाे ,काेहिकाे जीवन सुरू हुनु हाे ।राम्रो गित बबाल छ ,बर्दि दाइ ,प्रकाश दाइ सबै टिम लाई बदाई छ।

  • @Tekraj7799
    @Tekraj7799 Рік тому +45

    नेपाली गीत संगीतलाई माया र सम्मान गरौँ कलाकारलाई हौसला प्रदान गरौँ जय गीत जय सङ्गीत जय देश

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Рік тому +22

    नेपाली गीतसगितलाई सम्मान गराैँ नेपालीहुनुमा गर्वगराैँ ।जय देश !

  • @ranjanaraut7534
    @ranjanaraut7534 Рік тому +27

    Most heart touching song....I can't control my tears.....
    Prakash sir is great. Huge respect to all the team.

  • @santoshdawadi6901
    @santoshdawadi6901 Рік тому +42

    अत्यन्तै मन छुने यथार्थ गीत करोडौं क्लबको शुभकामना प्यारो दाइ र टीम गीत नेपाली गीत संगीतलाई माया गरौं🎼🎶🌷

    • @BadriPangeni
      @BadriPangeni  Рік тому +3

      🙏🙏😍😍

    • @SurendraThapa-l2z
      @SurendraThapa-l2z Рік тому

      अति उत्कृष्ट गित धेरै धेरै सुभकामना हाम्रो रामपुरे दाजु

  • @jyotighimirepoudel5756
    @jyotighimirepoudel5756 Рік тому +9

    सफलता को धेरै शुभकामना बद्री दाइ लाई यति मिठो शब्द ❤❤❤❤❤🎉🎉🎉

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 Рік тому +14

    लोक दोहोरीको पुजारी बद्री दाजु हार्दिक नमन समय सान्दर्भिक गीत सिर्जना गर्ने हजुरको यो अभियानमा साथ दिने यस गीतका रचनाकार नारायणजिलाई विशेष धन्यवाद दुई दशक भन्दा बढीको यात्रा सदा कायम रहोस।हालका तारा प्रकाशजिप्रति विशेष आभार साँच्चिकै मर्मस्पर्शी गीत सम्पुर्ण टिमलाई हार्दिक बधाई

  • @राधेकृष्ण5
    @राधेकृष्ण5 Рік тому +4

    आहा नेपाली लोक गित भनेको यस्तो हुनु पर्छ साच्चै मेरो मन छोयो आदर्णिय दाजु वर्दी पंगेनी र प्रकाश सपुत को यो गीत मा बास्तबिक्त छ🙏🙏🙏💗

  • @Creativechannel-l5r
    @Creativechannel-l5r 11 днів тому

    यत्तिकै उत्कृष्ट अर्को भाग पनि चाहियो भन्ने जति कति हुनुहुन्छ 😢😢😢 हेर्दा हेर्दै आँसु पो आयो😢😢

  • @Theskbhub
    @Theskbhub Рік тому +23

    आहा कति मिठो शव्द संगीत 🎶 सफलता को शुभकामना 🎉❤

  • @anilrayamajhi8763
    @anilrayamajhi8763 Рік тому +5

    आहा कति राम्रो Music Video❤❤
    सफलताको धेरै शुभकामना ❤️🖤❤️
    Lots of Love❤❤

  • @badrichhetri6078
    @badrichhetri6078 Рік тому +6

    मन छुने गीत । 😢😢 हार्दिक बधाई ! बद्री दाइ अनि सफलताको शुभकामना । ❣️❣️👏👏🙏🙏👍️👍️

  • @ushanepal11
    @ushanepal11 Рік тому +5

    भिडियो हेर्दा हेर्दै कतिबेला आखाँबाट शसु झरेछ थाहा पाइन 😢😢❤❤

  • @bamreltechnical7389
    @bamreltechnical7389 Рік тому +3

    प्रकाश सपुत र बद्री पंगेनी को गीत अनी सिर्जना को को लाई मन पर्छ🙏🙏🇳🇵❤️

  • @SudurvoiceTV
    @SudurvoiceTV Рік тому +19

    कसम आँखा बाट आँशु आयो।क्या मिठो गीत बनेको छ😢😊
    सायद प्रेम सम्बन्धमा परेका प्रेमी प्रेमिका सङ्ग प्राय जसो धेरै मेल खाएको हुनेछ।
    सफलताको शुभकामना सबैलाई💗

  • @SunilKumar-uq9ud
    @SunilKumar-uq9ud Рік тому +12

    यो गित को अभिनय गरनु हुने सम्पूर्ण टीम लाईं हार्दिक बधाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 Рік тому +11

    आहा हार्दिक बधाई तथा शुभकामना आदरणीय मेरो दाई Badri Pangeni लगायत सम्पूर्ण टीम लाई💐 जय गीत जय संगीत🎤जय लोकदोहरी❤️🙏जय माया प्रेम❤️🌺🌷🙏🙏

  • @ranasotanja7710
    @ranasotanja7710 Рік тому +1

    बद्री सरले सधै भावुक हुने गीत लिएर आउनु हुन्छ।धेरै राम्रो लाग्यो।सबै टिमलाई धेरै शुभकामना बद्री सर।❤🎉🎊

  • @prashantmagar8370
    @prashantmagar8370 Рік тому +1

    आहा!!! दामी❤❤❤❤गित।

  • @samirgurung4686
    @samirgurung4686 Рік тому +4

    निकै मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई
    जय गित
    जय संगित ❤️

  • @netrapariyar4982
    @netrapariyar4982 Рік тому +4

    अति नै मन छुने गीत शब्द्ले र अभिनय ले गर्दा आखा आँसु रोकिएन सर्जक जिउमा आत्मै देखि सम्मान प्रगत्कोको कामना 🙏🙏🙏🙏🙏

  • @krishnasapkota2530
    @krishnasapkota2530 Рік тому +4

    आहा मनै छुने गित ❤❤❤ बधाई छ दाजु

  • @motupatlufun93
    @motupatlufun93 Рік тому +4

    नमस्कार नेपाली लाेक गित र सङ्गीत सन्ने र हेर्ने बानि बसालाैं ❤❤ नेपाली कलाकारलाई सम्मान गराैं ❤❤❤❤

  • @chetansinjalimgr4933
    @chetansinjalimgr4933 Рік тому +11

    एलिना चौहान र प्रकाश सपूत मन पराउने जति यता हाजिर हुनु है।

  • @bhimabhujel1989
    @bhimabhujel1989 Рік тому +5

    अाहा मनै छुने गित सफलताकाे शुभकामना सबै टिमलाई🎉❤

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M Рік тому +10

    आहा कति मिठो गीत बद्री पंगेनी,प्रकाश सपुत दाई लगायत सम्पूर्ण टीम लाई रिदय देखि सम्मान छ 🙏🙏🙏

  • @sabeenabhujel2283
    @sabeenabhujel2283 Рік тому +5

    कति मीठो गीत सुनी रहु जस्ती गीत सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 8 місяців тому +1

    धेरै राम्रो गीत ❤❤❤❤

  • @kuljeetsinghthakur3433
    @kuljeetsinghthakur3433 Рік тому +117

    I m from India (j&k) ,I can't understand Nepali language, despite this,I m big fan of Nepali songs,,I enjoy their stories visuals and melodious note,,
    Love from india

    • @drharlyquinn3552
      @drharlyquinn3552 Рік тому +3

      ❤happy to read your comment.

    • @lokeshthakuri7471
      @lokeshthakuri7471 Рік тому +2

      Tq so much brother fen is nepali song and language respected ❤️❤️

    • @kuljeetsinghthakur3433
      @kuljeetsinghthakur3433 Рік тому +1

      @@lokeshthakuri7471 🙏🙏

    • @Sestech
      @Sestech Рік тому +2

      All about untouched tragic love story so nice

    • @Sestech
      @Sestech Рік тому +2

      ❤What a untold heart touching song love you its evergreen entire world 💞

  • @SitaBhandari-e4j
    @SitaBhandari-e4j Рік тому +4

    निकै मर्मस्पर्शी गित मन छोयो सफलताको शुभकामना ❤❤❤

  • @ShreedharAdhikariMusic
    @ShreedharAdhikariMusic Рік тому +23

    सफलताको शुभकामना बद्रि दाई ,एलिना बैनि लगायतको टिमलाई❤🎉

  • @jayarajoli7877
    @jayarajoli7877 Рік тому

    यो गितले कस्को स्सपोर्स छोएन होलार ! धेरै धेरै बधाई छ एच होल टिमलाई 🎉🎉🎉❤❤❤

  • @RemGurung
    @RemGurung Рік тому +18

    Many many congratulations and best wishes to Badri Pangeni Dai, Prakash Saput sir and team !!!

  • @arunagc5263
    @arunagc5263 Рік тому +4

    सारै मिठो गीत❤ Best of luck All team 🎉

  • @khatrikhim4391
    @khatrikhim4391 Рік тому +6

    अति मिठो मार्मिक सोङ्ग बधाई छ बद्री सर अनि अल टिम्स्❤️❤️❤️❤️

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +1

    आहा अति मार्मिक मीठो गित बधाई साथै सफलताको सुभकामना सम्पुर्ण टिम लाई❤❤🙏

  • @arjunpariyar4311
    @arjunpariyar4311 Рік тому +1

    मन कस्को न रोलार यस्तो आत्मा छुने शब्द सङीत अनि भीडियो हेरे पछी।म त रोए मन छुयो😍❤️❤️

  • @nabinghimire19
    @nabinghimire19 Рік тому +5

    आहा मन छुने शब्द उस्तै राम्रो लय स्वर साथमा अभिनय उस्तै राम्रो बधाई तथा सफलता को शुभकामना ❤❤

  • @amritabashyal3863
    @amritabashyal3863 Рік тому +4

    हेर्दा हेरदै गर्दा कति बेला आँसु आयो नि थाहा भयन सरै नै राम्रो💓💓💓💓💓😢💓💓💓

  • @pratikshaniraula9
    @pratikshaniraula9 Рік тому +4

    मत हेर्दाहेर्दै आसु नै झरेको ......😢 kati ramro song❤❤❤

  • @diwakarphysicsDiwakarSharma
    @diwakarphysicsDiwakarSharma Рік тому +1

    #sajilomathematics
    ....धेरै धेरै मीठो गीत

  • @TheKrishna204
    @TheKrishna204 Рік тому +1

    धेरै राम्रो गित । धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 🙏

  • @dipendra5176
    @dipendra5176 Рік тому +4

    सफलताको शुभकामना बद्री दाई र सबै
    टिमलाई जयाँ
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BirajMagar_7
    @BirajMagar_7 Рік тому +8

    ❤❤❤दामि गित छ ❤❤ तेहि माथि एलिना दिदि, प्रकास दाजु को voice नै मिठो लाग्छ ❤❤ Best singer Nepali ❤❤

  • @bimalvlogs83
    @bimalvlogs83 Рік тому +5

    नेपाल कै सुपर स्टार गायक प्रकास सपुत दाई पनि हुनु हुदो रैछ 🙏🎶❣️

  • @sunitabasnet5649
    @sunitabasnet5649 Рік тому +1

    Owu Kati mitho geet ❤️🥰🙏& Aavhinaya ustae ramro sarae man xoyo yo Geet le 🥰🙏

  • @manojbhujel120
    @manojbhujel120 Рік тому +1

    मन रोयो हजुर । असाध्यै राम्रो छ हजुर । सलाम छ ।

  • @bhawanarl997
    @bhawanarl997 Рік тому +6

    आखाबाट आँसु आउने प्रस्पुति बधाई छ सम्पुर्ण टिमलाई

  • @balbahadur1827
    @balbahadur1827 Рік тому +4

    कति राम्रो रचना गर्नु भो गित उत्कृष्ट समाज को घटना लाई समावेशीकरणका गरेको यो गित ले धेरै नेपाली भाषी को मनमुतुक मा बस्न सफल होस सम्पूर्ण तिम लाई हार्दिक अग्रिम बधाई शुभकामना छ

  • @krishnabhandari3321
    @krishnabhandari3321 Рік тому +6

    बद्री दाजु मेरो लागि लोक गायकको राजा अहिलेसम्म कुनै गित हेर्न छुटायको छैन जुन दिन छुटने छ त्यो दिन म मरिसकेको हुनेछु ❤️❤️❤️❤️

  • @nandag.m4187
    @nandag.m4187 27 днів тому

    सारै मिठो गित।बितेको पलको याद आयो मलाई नि।❤❤❤

  • @khemraj4753
    @khemraj4753 11 місяців тому

    बर्दी पगिनी दाजु र प्रकाश सपूत लाई मन देखि सबै को मन मुटु मा बसनु भोए को पराउने सबै यता हाजिर हौ त❤❤❤❤❤❤❤

  • @durgabhatta2320
    @durgabhatta2320 Рік тому +5

    आहा बद्री दाजु गित कति राम्रो अनि प्रकाश दाजु को अभिनए मनै छोयो आँसु नै आउने जति सुनेपनी धित नमर्ने शब्द कति मिठा हुन

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 Рік тому +4

    ❣️❥════❥❣️सबैलाई लठ्ठै बनाउने हजुरको गीतमा के जादु छ बद्री दाइ हजुर जुन गीत सुन्छु हेर्छु मत निःशब्द हुन्छु समय सान्दर्भिक अनि गाउँ बस्तीमा भयको घटनालाइ समेटेर उकृस्ट सब्दले भरी पुर्ण मोहनी लगाउने गीत धेरै सुभ कामाना🙏
    𝑭𝑨𝑵𝑻𝑨𝑺𝑻𝑰𝑪 ...★★

  • @nehagrg54
    @nehagrg54 Рік тому +6

    Wow katiii ramro n katiii mann xunaa song.❤❤
    Proud to nepali lokdhorii music👌👌❣️❣️

  • @jagadishpandit8070
    @jagadishpandit8070 Рік тому +1

    धेरै राम्रो छ

  • @khemrajkhadka8719
    @khemrajkhadka8719 Рік тому +21

    आदरणीय बद्री पंगेनि दाजु मलाइ असाध्य मन पर्ने ब्यक्ति हुन बचपन देखिनै वहाको त्यो सुमधुर आवाजको फ्यान हो !लगभग 25/30 बर्ष देखि नियमि सुन्दै आको छु ।🙏🙏🙏

  • @sandhyapoudel585
    @sandhyapoudel585 Рік тому +5

    याे गित सबै भन्दा धेरै मन पर्ने म मात्र हाे कि अरु पनि हुनुन्छ?❤❤❤❤❤

  • @nabinthapa406
    @nabinthapa406 Рік тому +4

    हजुर को गित सुन्दा यति आनन्द आउँछ कि जस्को बयनै गर्नै सक्दिन दाजु ❤️❤️

  • @sagar_official6161
    @sagar_official6161 Рік тому +5

    आहा सुन्दा नि आन्नद अनि हेर्दा झना अझै हेरौ हेरौ लाग्ने प्रस्तुति 🙏❤️

    • @BadriPangeni
      @BadriPangeni  Рік тому

      धन्यवाद 🙏🙏😍😍😍

  • @umeshrana7760
    @umeshrana7760 Рік тому

    नेपाली लोक संगीतको एक गहिराई। उत्कृष्ट उपहार लोक संगीतको ।

  • @birendramahara4605
    @birendramahara4605 Рік тому +11

    मार्मिक शब्द, मिठाे संगित अनि बद्रि जि र एलिनाकाे मन्त्रमुग्ध जादुमय स्वर तथा प्रकाश र पुजाकाे जीवन्त अभिनय , क्या दामी संयाेजन र फ्युजन।।
    बद्रि जि, you are great...

  • @SujanAnjan
    @SujanAnjan Рік тому +4

    शब्द सिर्जना, गायन, अडियो निर्माण र भिडियो परिकल्पनाले मनै लुट्यो । शब्दहरूले पलपल मुटुमातिर हानेर जान्छन् । बधाई छ । सम्पूर्ण टिमलाई ।

  • @sarubhujel4306
    @sarubhujel4306 Рік тому +7

    गीत असाध्यै राम्रो बनेको रहिछ सफलताको सुभकामना सम्पुर्ण टिमलाइ गीत हेरि राख्दै गर्दा अन्तिममा आँसु न झार्नी साएदै कोहि होला ❤️❤️❤️

  • @parasgautam477
    @parasgautam477 Рік тому +5

    अत्यन्तै मन छुने यथार्थ गीत 🎶सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤

    • @BadriPangeni
      @BadriPangeni  Рік тому +1

      🙏🙏🙏😍

    • @mallayaman6044
      @mallayaman6044 Рік тому

      गीत अति नै राम्राे लाग्याे। अझै एलिना चौहान को ठाउँमा समीक्षा अधिकारी भइदिएको भए सुनमा सुगन्ध हुने थियो।

  • @shivamagar1010
    @shivamagar1010 Рік тому +4

    आहा कति मिठो गीत मनै छोयो ❤❤❤

  • @sangitakoirala7943
    @sangitakoirala7943 Рік тому +3

    कति मीठो गीत बद्री दाजु, प्रकाश दाजु यहाँहरुको टिमलाई धेरै धेरै शुभकामना छ है🙏

  • @lokeshthakuri7471
    @lokeshthakuri7471 Рік тому

    आहा कति राम्रो लय शब्द ❤❤❤ सारै राम्रो छ हुन् त हजुर हरु को त के तारिफ गर्नु 🌟 हुनुहुन्छ ।
    मेरो मन मस्तिष्क मा बसेको गीत wow wow

  • @sharmilamoktan1216
    @sharmilamoktan1216 Рік тому

    Saccchai aasu nai aayo mero ta ❤❤❤ really hearttouching songs ❤❤❤ best wishes for success

  • @rabioli
    @rabioli Рік тому +4

    @BadriPangeni दाजु को स्वर सुन्दा छुट्टै माजा आउँछ हजुर🙏🙏झन @EleenaChauhan सुनमा सुगन्ध नै भैगो नि ❤️❤️❤️❤️
    सफलता अग्रिम शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉 आज बेलुका सम्म Trending पुगेको हेर्नुपरोस ❤❤

  • @rajivchettri6146
    @rajivchettri6146 Рік тому +6

    आँसु नै आयो यो गित सुनुन जेल तिम्रो मात्रै याद आयो😢💔

  • @khemsunar9379
    @khemsunar9379 Рік тому +3

    नेपाली गीत संगीत कला संस्कृति को धेरै धनि हामी नेपाली जय नेपाल जय गित संगीत धेरै धेरै शुभकामना छ दाजु

  • @JhalakBhandari-pz6tm
    @JhalakBhandari-pz6tm Рік тому

    आहा सारै मन छूयो सारै राम्रो संगीत अल टीम धन्यवाद लामो माया मीठो सम्झना ❤❤❤❤❤❤❤❤❤

  • @ashokpaudel7654
    @ashokpaudel7654 Рік тому +4

    आहा म अशोक पौडेल गित मन छुने मार्मिक छ दादा शुभकामना

    • @bipintajaupdate22
      @bipintajaupdate22 Рік тому

      Big fan brother ❤

    • @vidhyalaxmi4724
      @vidhyalaxmi4724 Рік тому

      Yo Australia ma sangai kotha ma sangai basna napaye samma tour van gardai hidne. Aru lai dhamki dine karishma dhakal, Arjun sapkota lagayet dherai lai chot diyera out of control hune pagal female singer lai support nagarnus. Research afai garnus. Esko keta ta kurai nagaram. Samaj lai fohor banaudai chan hare bhagwan 🙏🏽. Gayika haina nayika ko award dinu parne ho, tiktok star ho samman dina layek gayika haina. Swor, accounts, asli roop sab dherai dherai chan yo fake couple ko 😑

    • @vidhyalaxmi4724
      @vidhyalaxmi4724 Рік тому

      Saknu huncha bhane pidit karishma ji ko khayal garnus. Real fulmaya case ma saput ji afai parnu bhako le khas uha lai ni Ali problem cha

    • @vidhyalaxmi4724
      @vidhyalaxmi4724 Рік тому

      Sapkota boyfriend ta saap nai ho🐍. Pol haru khulcha bhanera kar bar le maya ko acting gardai cha. Dubai lai use garya bhanda euta lai maya gareko acting aile lai. Tyo chai kanda machla bhanera. Yo game esko 50th game ho. Viral chai 1st time yo pagal ni le banayo. 30 jana ex gf tiktokers lai control garda garda mental bhayiche 😅. Wake up nepali music legends 🎶 🙏🏽

  • @sanutama4977
    @sanutama4977 Рік тому +20

    Female singer voice is so heartbreaking and emotional. Love her voice

  • @karkirajkumar6356
    @karkirajkumar6356 Рік тому +3

    नमस्ते नेपालिगित संगित माया गर्ने यो गित सर्जक गायक प्रति हार्दिक नमन छ

  • @prabhukhatiwada7639
    @prabhukhatiwada7639 Рік тому +1

    मन जित्यो !

  • @jagadishkarki3846
    @jagadishkarki3846 Рік тому +2

    आहा कति राम्रो यो गीत !❤❤️

  • @PritamPariyar-bm7uq
    @PritamPariyar-bm7uq Рік тому +3

    यो गितले चाहिँ मेरो जीवन सङ्ग मेल खायो 💔😢💗

  • @puskalchhetri
    @puskalchhetri Рік тому +5

    लोक दोहोरी गायक बद्री पङ्गेनी सरको ठुलो फ्यान हु म ❤️🙏

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 Рік тому +5

    always perfect performance prakash saput sir😊😊😊