नमस्ते! हेर्नु न ६ महिना भएछ, सन्नाटा अब तपाईहरुको भयो । गीत सुनेर आउने सोच यहाँ लेख्नु होला है! म पढ्छु । अब गीतहरू सुनाउन यत्रो समय लाग्दैन है! ६ महिनामा केही सृजना आए भनौ । ☺️☺️😍😃 अनि साँच्ची! Spotify, itunes, Amazon तिर पनि हेर्नु होला है! हामी त्यता पनि छौ ।
जब कमजोर हुन्छु, म उज्ज्वललाई सुन्न पुग्छु। जब म लड्दा सुस्त-धाप चाहिन्छ, म यहा पुग्छु । उज्वलको शब्दहरु मलम हुन्।लुक्ने बहानाहरु हुन्। कसैले नसुन्दा सुन्ने उज्वल हुन्। कोहि बोल्ने नहुदा बोल्ने साथी उज्ज्वल हुन्। उज्ज्वल, मेरो धेरै माया।
Ujjwal le gayeka adhikamsa geet haru roshan ka sabdaharu hun. Roshan is Ujjwal’s elder brother and the “parda paxadiko hero”. They create gems 💎 together.
प्रीय उज्वल सागर ! तिमीले सुनाउन चाहेको "सन्नाटा" महसुस भयो। अर्को मन शान्तिको गीतरुपी गुञ्जन आयो। अब अर्को साथि थपियो। थप उर्जावान समयको निम्ति शुभकामना।
ती ठाउँहरु, जहाँ हामी पुग्ने छैनौँ ती किताबहरु, जहाँ आँखा कुद्ने छैनन ती कमै सुनिइने गुमनाम गीतहरु यी सबैको र केवल, तिम्रो माया छ सुन यो चुपचाप, दिलले के भन्छ यो सन्नाटा तिमीलाई सुनाउने मन छ।
Ujjawal sir big fan. Auta gana theo ni hajur le halnu bhako youtube ma maile 7-8 class parddaa khera lekhko vanera tyo geet ko bol k theoo sarai mitho lagya theo malai.
यहा लेखिएका सबै कमेन्ट पढ्दा पढ्दै, , , मैले बयान गर्नलाई नया शब्द नै केही पाईन! ! मेरो प्यारो भाई, , यो पाइला लाई यसरी नै अघि बढाउदै जानु, , शुभकामना 🙏🌹
I have been following you and listing your song Last three years ..Your composition Lyrics and Music I don't have words for them..they are just wao i can Say...Thank You For this worderful Songs
Hello dai I just cannot express my feelings towards you and your music. I mean you became my inspiration ❤️. Just keep going and bring more music daii love you 💕
🎼🎵🎶🎷🪗🎸🎹🎻🪕🥁🪘 सन्नाटाले शुन्यताको आभास दिन्छ, सन्नाटामा सर्जकले के पाए, के देखे कुन्नी सायद दुखेको मुटुले सन्नाटामा शितलताको आभाष पायो होला कसैलाई सुनाउन आतुर छन्। जे होस अति कर्णप्रिय स्वर, संगीत मिठा शब्दहरुको संयोजन रहेको सन्नाटा अति उत्कृष्ट छ। 🎼🎵🎶🎷🪗🎸🎹🎻🪕🥁🪘
Your every song are soulful and heart touching!❤️🥺🥺and your words are just wonderful💗👀 I can't say to those whose are seeing my comment what I am feeling rightnow listening to this song😶🥺
नमस्ते!
हेर्नु न ६ महिना भएछ, सन्नाटा अब तपाईहरुको भयो ।
गीत सुनेर आउने सोच यहाँ लेख्नु होला है! म पढ्छु ।
अब गीतहरू सुनाउन यत्रो समय लाग्दैन है!
६ महिनामा केही सृजना आए भनौ । ☺️☺️😍😃
अनि साँच्ची! Spotify, itunes, Amazon तिर पनि हेर्नु होला है! हामी त्यता पनि छौ ।
.
पर्खाइ निकै ब्यग्र रह्यो। शाब्दिक अर्थले हुरूक्कै बनायो। मिठो लाग्यो , अघिल्ला सिर्जनाहरू भन्दा पनि मिठो💚💚
Always Loved Your Song And Music Creation !! Lots Of Love Bro !! ❣️❣️
Yo chai gajab sanata richa :) ... as always very nice song !!! Hope to hear more from the duo Roshan and Ujjwal !!!
.
जब कमजोर हुन्छु, म उज्ज्वललाई सुन्न पुग्छु। जब म लड्दा सुस्त-धाप चाहिन्छ, म यहा पुग्छु । उज्वलको शब्दहरु मलम हुन्।लुक्ने बहानाहरु हुन्। कसैले नसुन्दा सुन्ने उज्वल हुन्। कोहि बोल्ने नहुदा बोल्ने साथी उज्ज्वल हुन्। उज्ज्वल, मेरो धेरै माया।
Ujjwal le gayeka adhikamsa geet haru roshan ka sabdaharu hun. Roshan is Ujjwal’s elder brother and the “parda paxadiko hero”. They create gems 💎 together.
Kasto same feeling 😢😢
I love silence,
I love people with whom I can have comfortable silence with.
Such an incredible songg
yo kebal suruwaat pachhi ko arko paelaa ho...kati ajhai hidnu chha,ajhai kati mittho sunnu chha hamile....wow vawishya kati sumadhoor chha🤗🙏
Sagar bhai ko geet ko bol sannata bhaye ni srota lai mann maa ananda dirakheko hunchha.. sarai utkrista sabda, swor ani sangit
What a beautiful song. Thank you once again for another masterpiece😊
प्रीय उज्वल सागर !
तिमीले सुनाउन चाहेको "सन्नाटा" महसुस भयो।
अर्को मन शान्तिको गीतरुपी गुञ्जन आयो। अब अर्को साथि थपियो।
थप उर्जावान समयको निम्ति शुभकामना।
यो सन्नाटा तिमीलाई सुनाउने मन छ 11:03❤❤❤
आनन्द आयो ।
मैले सुनेका सबै गीतहरु मध्ये मन पर्ने एक ।
शब्द संगीत स्वर तीनैमा अब्बल छ । अमर हुनेछ यो गीत ।
Aaha kasto ramro
ती ठाउँहरु, जहाँ हामी पुग्ने छैनौँ
ती किताबहरु, जहाँ आँखा कुद्ने छैनन
ती कमै सुनिइने गुमनाम गीतहरु
यी सबैको र केवल, तिम्रो माया छ
सुन यो चुपचाप, दिलले के भन्छ
यो सन्नाटा तिमीलाई सुनाउने मन छ।
Ujjawal sir big fan. Auta gana theo ni hajur le halnu bhako youtube ma maile 7-8 class parddaa khera lekhko vanera tyo geet ko bol k theoo sarai mitho lagya theo malai.
यति गहिरो शब्दहरू बल्ल सुन्न पाईयो ।
😣 it's my feelings that you have composed a song and music ❤
तपाईले आफुले आँखा नदेखे पनि नेपाली संगीतलाई नया उचाइमा लान अनि ज्योति दिनु भएको छ।
यो सन्नाटा तिमीलाई सुनाउने मन छ.......❤️
आहा!! सदा झै सारै मिठो सृजना 😍🤗
This song needs more views 🥺❤️
हेर्ने कथा बात निरन्तर श्रोता ल म दुर म्याग्दी बात 😍😎😎😎
उज्ज्वल सागर , तिम्रा गीतहरुले अरु केहिले पुर्याउन नसक्ने ठाउँमा पुर्याउँछन् ।
Aile samma kai utkristha song ❤️❤️
Kati mitho !!!
आज देखि पुरै हजुर को fan भए म उज्वल सर🙏🙏🙏🙏
Yo sannata timilai sunaune man cha!!!
Sadabahar rahanexann 🍀💚
Kati ramro❤️
just wanna say wow❤
यहा लेखिएका सबै कमेन्ट पढ्दा पढ्दै, , ,
मैले बयान गर्नलाई नया शब्द नै केही पाईन! !
मेरो प्यारो भाई, , यो पाइला लाई यसरी नै अघि बढाउदै जानु, , शुभकामना 🙏🌹
your words are enough to heel the soul
एकदम मिठो 🍀🍀
Ujjwal saagar को गीतको प्रतीक्षामा बसि राखेको थिए ।आज पूरा भयो
आहा,,, कस्तो राम्रो बनेछ।
Thankyou for this wonderful song
yo sannata timilai sunaune man chha.
Love from darjeeling😍😍😍
Jahile babaal hunchha kanchho timro creation.
हरेक शब्दहरू आफ्नै लाग्ने😍
यति मीठो शब्दहर।पर्खाइ बिर्साइदियो।
Dai new song khelay auxa Dai....huge fan hai dai hajur KO ❤❤❤❤
Underated singer ,musician, composer and writer Ujjwal sagar
You deserve more than this
atleast 5/10 million view ❤️❤️❤️
Aaha ♥️1:48 Heavenly bliss 😍
Congratulations everyone, you guys have incredible taste of music 🙌🏼
नयाँ गीत नआएर सन्नाटा छाएको थियो। I hope we won't have to wait this long for other lovely songs. 🙏🙏
कति मिठास , कति pure हुन् हजुरका स्वर🎶🌕️
Ujjwal jii awaaz nai soothing chha..another melodious on the list
शब्दहरु ❤️❤️🌷
उज्वल सागरकाे सुमधुर संगीतकाे कितावमा सन्नाटा शिर्षककाे पाना थपिएकाे छ, बधाई छ।🎶🎵🎼🎸🎷🎺🎻🪕🥁🪘
Sarai ramro geet. Jati sunyo utti ramro lagney.. Keep it up Ujjwal jee
साँच्चै नै.. यो सन्नाटा तिमीलाई सुनाउने मन छ..
One of my favorite , brother love u so much , i hope we can u see at the top of music industry
wow! its amazing creations ... well done bro....i wish very successful yours musical jurney ahead e.......
आहा क्या शब्द अनि कम्पोजिसन ☺️💚
बर्ष खास थिएन , धेरै घाउ दियो यो बर्षले तर केहि दिन भयो हजुरको गितहरु भेट्टाएको , घाउलाई कसैले शितल पार्न खोजिरहेको भान हुन्छ ! मिठो भाका, लय
अाहा क्या मिठाे❤️ उज्ज्वल दाई 🙏
अझै यस्तै सुमधुर गितहरू सुन्न पाइराखु
धेरै माया प्याराे दाई❤️❤️
😍❤️
😊Lovely song hmro dada ko composition plus Lyrics pni loved it
शब्द विशेष गरि राम्रो लाग्यो
सुन यो चुपचाप दिलले के भन्छ
यो सन्नाटा तिमिलाई सुनाउने मन chha❣️🌻🥀🙏
Ujjwal Sagar KO awaz le sadhai sabda lai nyaya garcha......thank u ujjwal for this musical Koseli
क्या बात ❤️❤️❤️
तपाईंको हरेक गितहरु मनमा
थपक्क बसेको छ ।। सन्नाटा पनि थपियो !!
Underrated singer😴
I have been following you and listing your song Last three years ..Your composition Lyrics and Music I don't have words for them..they are just wao i can Say...Thank You For this worderful Songs
यो सन्नाटा तिमिलाइ सुनाउने मन छ 😥!!!
अति नै राम्रो ❣️❣️❣️❣️
sarai man parxa dai hajur ko geet haru yo pani man mai lagyo all the best for upcoming projects
Gazzab aayexa☺☺❤❤
Hello dai
I just cannot express my feelings towards you and your music. I mean you became my inspiration ❤️. Just keep going and bring more music daii love you 💕
सन्नाटा ....❤️❤️❤️
के के गर्छन यार केटाहरु😍😍😍
गित सुनेर केही भए मलाइ तिमिहरु लाई नि आरोप लाग्ने छ्🤐
सन्नाटा...❤️❤️❤️
Ati meetha sabda, well written !
.
Fan from India ....
गीत को लागि गरेको साधना स्पष्ट सुनिन्छ गीत मा । ❤️❤️
🎼🎵🎶🎷🪗🎸🎹🎻🪕🥁🪘 सन्नाटाले शुन्यताको आभास दिन्छ, सन्नाटामा सर्जकले के पाए, के देखे कुन्नी सायद दुखेको मुटुले सन्नाटामा शितलताको आभाष पायो होला कसैलाई सुनाउन आतुर छन्। जे होस अति कर्णप्रिय स्वर, संगीत मिठा शब्दहरुको संयोजन रहेको सन्नाटा अति उत्कृष्ट छ। 🎼🎵🎶🎷🪗🎸🎹🎻🪕🥁🪘
सधैं झैं उत्कृष्ट सृजना 🔥❤️
त्यो कला र गला कहिले नथाकोस🙏❤️। सजिदै जाओस् नेपाली संगीत जगत त्यो मधुर आवाजले। शुभकामना दाइ🎉🥰🙏🙏
just wow😍
♥️♥️♥️♥️♥️
Ujjwal Sagar...This name deserves to be a brand...
...dherai kam le nai mol diye pani aakhir hiraa tw hiraa nai ho❤️
Everything of this song is just wow! very soothing voice ...Keep it up ..
❤❤🥰🥰🥺🥺
नातिकाजि सिवशंकर पछिको नेपाली गित संगित को नया मास्टरपिस❤
I like this song 💞
Wowowo sagar pasa manai xoyo yrr best of luck
I will love you forever mero runchee ❤
आहा कति मीठो सब्दहरु , गीत झनै सुन्दर... बेग्लै स्वाद... प्रत्यक हरफहरु मेरै लागि हो भनेर महशुस गर्छु, जो म कसैलाई भन्न सकिरहेको छैन.... ❣️❣️❣️
आहा! कति मिठो रचना! 😍
sabda - sangit sabai sarai ramro
Just woww
Thankyou so much making my day 😊😊
Cha mahina kure tapaiko naya geet ko lagi. Thank you for another masterpiece❤❤
सुमधुर गीत/सङ्गीत|
साह्रै राम्रो लाग्यो|
You have long journey ❤️
Blessed to hear your muisc.
Soulful..
amazing ujwal sagar brother lots of love ❤
दादा तपाईको यो गीत त म दिनमा ५ ६ चोटि सुन्छु। मलाई लाग्छ कि मेरो जति तपाईंको गीत कसैले पनि सुन्दैनन्।।😜😁😃
Your every song are soulful and heart touching!❤️🥺🥺and your words are just wonderful💗👀
I can't say to those whose are seeing my comment what I am feeling rightnow listening to this song😶🥺
Wow ujjwal vai badhai xa
प्रिय उज्वल,
कति सुन्दर स्वर यार । ❤️
All your creations leave indelible stamp in my heart.🥰
Feels like I am so lucky to hear you everytime💟 keep blessing us and looking forward more for your upcoming song🌻
Always love ur composition.......
❤
Big fan ❤️
Ekdum daami soulful as always. Gives so much peace before going to sleep
2:18 kasto mitho transition 👀 how can anyone expect anything other than PEACE and Magic from Ujjwal ✨
After Nisabdha, Sannata has my heart ❤❤❤❤❤❤❤❤