र यसरी अब "कोपिला" तपाईँहरुको भयो । 😊 यो अवर्णनीय प्रेम प्रती नतमस्तक छु ! अब यहाँहरुको माया पाए, यो सानो कोपिला पनि फूल बन्ने छ 😊 🙏 Grateful for all the love you are showering 🙏
म चाई उज्वल सागर भाई को एकदम big fan हुँ। मलाई भाई काे हरेक गीत उतिनै सुमधुर लाग्छ। जस्तो नाम उस्तै काम पनि गरिरहेको छौ, यसरी नै आगामी दिन मा पनि गीतहरू सुनिरहन पाउँ। धेरै धेरै आशीर्वाद छ।❤️❤️
हेर्ने कथा मा सुनेको दुई लाइनको प्यास मेटाइदिनु भयो ...कत्ती मीठो अनि कत्ती फरक ..😊💚💚 यस्ता कोपिलाहरु निक्कै हुर्काएर हामिलाइ पुस्पगुच्छाले हिर्काइरहनु पर्छ हजुरले ..💙
नेपाली सांगीतिक क्षेत्रमा एउटा ईतिहास बन्यो ।यस्तो गीत संगीतले गर्दा नेपाली संगीतको महत्व बुझाउँछ । धेरै आभार सागर र रोसन दाई प्रति हामीलाई यति मिठो भोजन पस्किनु भो ।
आज बिहानै रेडियो kantipur ले हजुर को तारिफ गर्दैथ्यो तेति खेर देखि नै हजुर को गीत सुन्न मन थ्यो बल्ल सुन्न पाए। आब चाहिँ उज्ज्वल सङीत academy को सपना पुरा होला जस्तो छ । भाग्य ले साथ दिए एकदिन भेट होला #bigfansir🙏🙏
मलाई हजुरको गीतहरु निकै गहकिलो लाग्दछन्। एस्तो बोजिलो र हृदयस्पर्शी संगीत संरचना को लागि हजुर को समय र सृजनात्मक छ्यमता मा हार्दिक नमन गर्दछु। सयौ पटक सुनेर र share गरि मेरो तर्फ़बाट सानो हातेमालो गरेको छु। नया रचनाहरु को लागि अग्रिम शुवकामाना ।
Maile music bujhedekhi Karna das lai first maa sundai aayeko thiye...aba Karna das pachhadi Ujjwal sagar nai ho... what a beautiful lyrics, mesmerizing voice, as if his voice taking me to somewhere else... god bless you brother
Ujjwal bhai...you're a real gem..ekchoti live sunne thulo rahar chha..nepali sangeet maa timro naam sabai vanda uchcha thaumaa pugeko dekhna paiyos...you deserve it..
sabda sabda khajana khole jasto ... yeti gahirai xa ki .. kunai sagaar jastai ekdamai manparaye geet ..., Thank you for making this beautiful song and i'm Blessed to listen these kind of songs ajhai dheerai yestai geet haru suuna pau .. God bless you brother , you are precious
'हेर्ने कथा' हेरि सकेपछि उज्ज्वलजी यो 'कोपिला' गीत कहाँ सुन्न पाइन्छ भन्दा, मेरो मुखबाट मात्र सुन्न पाइन्छ भन्नुहुन्थ्यो । आजबाट आफुलाई जतिबेला सुन्न मन लाग्छ, त्यसैबेला सुन्न सकिने बनाईदिनु भयो । निकै प्रतिक्षित गीत सुन्न पाएकोमा ज्यादै खुसी छु । रोशनजीको शब्दको म सुरू देखिनै फ्यान हुँ, संगीत र स्वरको विषयमा मेरो हरेक शब्द फिक्का हुनेछन् । यति राम्रो सिर्जनाका लागि धेरै धेरै धन्यवाद ! ❤️
"पत्तै भएन" खोजि हेरे आफैलाई, वरपर ,सेरोफेरो म तिमिमा नै हराएको पत्तै भएन........(2) मनैमा सजाएको पत्तै भएन........(2) आधा-आधा लाग्छ साथी तिमिबिना यो पलहरु पूरा हुन बिलाएको पत्तै भएन.......(2) मुटुको धड्कन भन्दा प्यारो छौ है, साथी तिमी कतै गुमाउछु कि भनी डराएको पत्तै भएन...(2) तिम्रो साथ, अनि मिठो बात बिपनिमा कति कति सपनिमै कराएको पत्तै भएन...(2) हो साच्चै ,सपनिमै कराएको पत्तै भएन.....(2) म आफैमा हराएको पत्तै भएन....(2) रुझ्ने झरी ,दोबाटो मै परेपछी साथी तिमिले छाता ओढाएको पत्तै भएन ...(2) तिमिमा नै हराएको पत्तै भएन....(2) मनैमा सजाएको पत्तै भएन...(2) पूरा हुन बिलाएको पत्तै भएन...(2)
आनन्द आयो l साधुवाद छ किरण गुरु र यो गीतमा सँलग्न सम्पूर्ण श्रष्टाहरुलाई l नेपाली सुगम सङ्गीतलाई यस्तै सृजना मिलोस l अझ धनी बनोस नेपाली सङ्गीत क्षितिज l
मेरो बिहान सार्थक भयो यो गीत सूनेर, तिमी सधै मेरो मनपर्ने गायक , मन पर्ने मान्छे , र आज यो कोपिला सुने पछी तिमी मेरो मन पर्ने संगीतकार पनी 🎼👏👏👏👏👏👏👏🎊well done भाई राजा ,,, अनी सब्द उस्तै मिठो र सार्थक , यो गीत भनेको अमर हुने गीत हो 🎊congratulation entire team 👏किरण कंडेल सर को यो arrengment ले झन गीत लाई उच्च बनाएको महसूस गरे 👏👏जस्को जस्को हात हरू छन यो ग़ीतम सबैलाई धेरै धन्यवाद यती मिठो स्रिजनाको लागी🎼🙏🏻
Ujwal bhai yo geet laai dherai kure. Timilaai man ko aankhaa dinu bhayo ishwarle.Tyo aakhaa le bhaai le aafu pani dekhchhau haamilaai pani darsan gaaraauchhau.❤️
Suruwatko 2 line sunera pura geet kaile sunna paiyela vanera kureko dherai vako thiyo. Finally the wait is over. Such a wonderful composition and lyrics. Congratulations and best wishes to you and roshan bhai.
"Wait" is the other name for expectation. With it's soothing melodies, the song teaches to live in the "now" and forget the yesterday and tomorrow. Short for words to thank the team! Cheers👏😇
Ujjwal Saagar is not only a musician to listen to but more like a book you should ponder upon to understand this simple yet complex thing called LIFE. Roshan sarkar tapai babalai garna sakne manxe ho, i wonder how would Ujjwal's music sound if Roshan's lyrics weren't there to accompany.
I've met him at maitidevi. And you know it guys.. He is so humble and down to earth. I asked him to have photo, he smiled and said okay go for it. I was happy to have a photo with him and make him feel he is worth it doing all he's doing.😊❤️ I want to you meet you again.
Maile yo song ujwal ji le herne katha ma gako sunera teti bela UA-cam ma yesko original khojya the... Tara maile vetina tyo bela yo song Malie k tha yo song ujwal ji ko afnai ho vanera... Bas yesko lyrics ra music ani sath ma ujwal ko voice le sarai purnata layeko xa Wish you a better luck for your upcoming music career.god bless you
Most underrated artist !! I guess we have left somewhere behind, the real taste of music running for worldly physical pleasures which is infact not happiness.
र यसरी अब "कोपिला" तपाईँहरुको भयो । 😊
यो अवर्णनीय प्रेम प्रती नतमस्तक छु ! अब यहाँहरुको माया पाए, यो सानो कोपिला पनि फूल बन्ने छ 😊
🙏 Grateful for all the love you are showering 🙏
दाजु शब्द हल्का चेन्ज भाको हो?
कर्णप्रीय सुमधुर ।
म चाई उज्वल सागर भाई को एकदम big fan हुँ। मलाई भाई काे हरेक गीत उतिनै सुमधुर लाग्छ। जस्तो नाम उस्तै काम पनि गरिरहेको छौ, यसरी नै आगामी दिन मा पनि गीतहरू सुनिरहन पाउँ। धेरै धेरै आशीर्वाद छ।❤️❤️
हजुरको यो कोपिला फुल बनेर हाम्रो मनको मन्दिर भित्र सधैं सधैं रहनेछ । अति नै राम्रो स्वर,शब्द ,संगीत दृश्य चित्र ।
Thank you for blessing us again from your beautiful voice ani lyrics again . Thank you so much these words give me goosebumps
जिवन कसले बुझ्यो र यहाँ?
छ शान्ति जवाफ नखोज्नेहरुमा।
संसार कहिल्यै नसुल्झिने उल्झन रहेछ।
वाह।। यस्तो पो गीत ।।
कति सुन्दर शब्द गुच्छाहरु । नतमस्तक!!
Sarai mitho sir ❤️❤️
हेर्ने कथा मा सुनेको दुई लाइनको प्यास मेटाइदिनु भयो ...कत्ती मीठो अनि कत्ती फरक ..😊💚💚
यस्ता कोपिलाहरु निक्कै हुर्काएर हामिलाइ पुस्पगुच्छाले हिर्काइरहनु पर्छ हजुरले ..💙
हेर्ने कथा देखिको प्रतिक्षा थियो...धन्यवाद यति मिठो गीतको लागि।
नेपाली सांगीतिक क्षेत्रमा एउटा ईतिहास बन्यो ।यस्तो गीत संगीतले गर्दा नेपाली संगीतको महत्व बुझाउँछ । धेरै आभार सागर र रोसन दाई प्रति हामीलाई यति मिठो भोजन पस्किनु भो ।
प्रीय! उज्वल तपाईंका हरेक गीतहरु प्रेरणादायी छ्न् तपाईंलाई नेपाली सङ्गितले पाउनु सौभाग्य हो।गाइरहनुस गाइरहनुस...केवल गाइरहनुस ❣️❣️
हेर्ने कथा देखी यहां सम्म को परिचित |
अनि धेरै-धेरै धन्यवाद छ एस्तो मिठो गीत लाई सागर जी!❤😍💐🙏
अति नै सुन्दर छ तपाइँको कृति❤️❤️
Aha kati mitho geet herne karha bata ma pani yeta aye hajur. Suni rahu lagne geet😍🙏
एकदमै राम्रो लाग्छ बेग्लै पाराको गाउने शैली र कम्पोजिङ लिरिक्स पनि अद्भूत वाह वाह वाह
आज बिहानै रेडियो kantipur ले हजुर को तारिफ गर्दैथ्यो तेति खेर देखि नै हजुर को गीत सुन्न मन थ्यो बल्ल सुन्न पाए। आब चाहिँ उज्ज्वल सङीत academy को सपना पुरा होला जस्तो छ । भाग्य ले साथ दिए एकदिन भेट होला
#bigfansir🙏🙏
कति मीठो शब्द। स्वरको कति मीठो सम्योजन। जति धेरै चोटि सुनेपनी यो गीतको मिठास थोरै पनि नघट्ने
मलाई हजुरको गीतहरु निकै गहकिलो लाग्दछन्। एस्तो बोजिलो र हृदयस्पर्शी संगीत संरचना को लागि हजुर को समय र सृजनात्मक छ्यमता मा हार्दिक नमन गर्दछु। सयौ पटक सुनेर र share गरि मेरो तर्फ़बाट सानो हातेमालो गरेको छु। नया रचनाहरु को लागि अग्रिम शुवकामाना ।
निकै गज्जबको गीत ❤️❤️
Maile music bujhedekhi Karna das lai first maa sundai aayeko thiye...aba Karna das pachhadi Ujjwal sagar nai ho... what a beautiful lyrics, mesmerizing voice, as if his voice taking me to somewhere else... god bless you brother
वा अति सुन्दर गीत 😍
कति मिठा सब्द 😍
सुन्दा आनन्द भयो मन 😍
हेर्ने कथा बाट खोज्दै आए
हेर्ने कथा मा सुनेकी थिए सानो भाग। तेति नै भए पनिसुनेर खुसी हुने गर्थे।❤️
छोटो छ जीवन ..line wow kasko sabda ho pratyak line philosophical xan
Roshan dadako
Ujjwal bhai...you're a real gem..ekchoti live sunne thulo rahar chha..nepali sangeet maa timro naam sabai vanda uchcha thaumaa pugeko dekhna paiyos...you deserve it..
आहा कति राम्रो शब्द, संगित र स्वर !
Namaste. Dherai ramro cha. Congrats.
मिठो 🙏🙏
Ekdami dammi❤️❤️❤️
hajurko voice le yii meetha sabda harumaa jhan mittho subas xareka raixan !! Awesome one :)
sabda sabda khajana khole jasto ... yeti gahirai xa ki .. kunai sagaar jastai
ekdamai manparaye geet ..., Thank you for making this beautiful song and i'm Blessed to listen these kind of songs
ajhai dheerai yestai geet haru suuna pau .. God bless you brother , you are precious
बयान गर्न गारो भयो सबै शब्द शब्दले मन छोयो झन आवाज त्यतिनै मिठो धेरै सुभकामना हजुर
जीवनको यथार्थ, मर्मस्पर्शी शब्द र संगीत, मनलाइ छुने.........
यस्तो मिठो संगीत लाई कसैले किन ख्याल गरी राख्याछैनन् यस्ता मीठा शब्द एस्तो मिठो संयोजन छ । ❤️❤️
Mitho prastuti ko lagi dhanyabaad xa (kopilaharu)team laai.ajha aru sunne chahana jagera aayo arko laai dhairyata kaa sath parkhi rahane xu.
Gajab Gajab
'हेर्ने कथा' हेरि सकेपछि उज्ज्वलजी यो 'कोपिला' गीत कहाँ सुन्न पाइन्छ भन्दा, मेरो मुखबाट मात्र सुन्न पाइन्छ भन्नुहुन्थ्यो । आजबाट आफुलाई जतिबेला सुन्न मन लाग्छ, त्यसैबेला सुन्न सकिने बनाईदिनु भयो । निकै प्रतिक्षित गीत सुन्न पाएकोमा ज्यादै खुसी छु । रोशनजीको शब्दको म सुरू देखिनै फ्यान हुँ, संगीत र स्वरको विषयमा मेरो हरेक शब्द फिक्का हुनेछन् । यति राम्रो सिर्जनाका लागि धेरै धेरै धन्यवाद ! ❤️
आहा सुन्दा आनन्द लाग्यो
Maile yo geet ko dherai pratikshya gare yar thank you 🌺🌺 love you alot
मैले त यो गितको एक सानो टुक्रा हेर्ने कथामा सुनेको थिए।वाह वाह साच्चै एकदम मिठो गित छ।।।।
"पत्तै भएन"
खोजि हेरे आफैलाई,
वरपर ,सेरोफेरो
म तिमिमा नै हराएको
पत्तै भएन........(2)
मनैमा सजाएको
पत्तै भएन........(2)
आधा-आधा लाग्छ साथी
तिमिबिना यो पलहरु
पूरा हुन बिलाएको
पत्तै भएन.......(2)
मुटुको धड्कन भन्दा प्यारो
छौ है, साथी तिमी
कतै गुमाउछु कि भनी डराएको
पत्तै भएन...(2)
तिम्रो साथ, अनि मिठो बात
बिपनिमा कति कति
सपनिमै कराएको
पत्तै भएन...(2)
हो साच्चै ,सपनिमै कराएको
पत्तै भएन.....(2)
म आफैमा हराएको
पत्तै भएन....(2)
रुझ्ने झरी ,दोबाटो मै
परेपछी साथी
तिमिले छाता ओढाएको
पत्तै भएन ...(2)
तिमिमा नै हराएको
पत्तै भएन....(2)
मनैमा सजाएको
पत्तै भएन...(2)
पूरा हुन बिलाएको
पत्तै भएन...(2)
Dherai nai ramro sabda ani geet 🙏🙏
आहा कति दामि सब्द संगित अनि स्वर ।
नेपाली संगीतमा एउटा अर्को राम्रो गीत। धन्यवाद🙏🙏
हेर्दै जानुहोस् उज्वल सागर भाइ...उज्वल र सागर झै चम्किने छ नेपाली सांगीतिक जगतमा ।
Outstanding..wow osm.. lyrics.lovely.
Yesto..ta..ajkal..kom nai hunxa..sansar ma ..manish haru..wow...osmm
सार्है मिठो
💗💗💗खुब प्रेम।बहुत आभार।🌹
Wow ati ramro ❤️
गित को शब्द हरु सुनेर नथाक्ने म।तपाईं को हरेक गित को।धन्यवाद मीठो कोशेली को लागि।
herne katha ma harmonium ma yo geet sunera search garda yaha aipuge... thank you for this soulful song. Hope to meet you soon brother.
आनन्द आयो l साधुवाद छ किरण गुरु र यो गीतमा सँलग्न सम्पूर्ण श्रष्टाहरुलाई l नेपाली सुगम सङ्गीतलाई यस्तै सृजना मिलोस l अझ धनी बनोस नेपाली सङ्गीत क्षितिज l
Ujjawal was a future naryan gopal.best of luck .your word and voice are really touch any heart ❤️👍👍.Thank you for great song.
कोपिलाहरू फुलहुने अशामा फुलिन्छन कति कति चुडिनछन
💔💔💔💔
शब्दसंगितमा नतमस्तका भाई ujjwal sagar ko स्वारको अति मिठो संगित सुनिये
sarai mitho geet , best wishes vai
Aja bata tapai ko fan😍😍😘
Ujjwal saagar is my favourite playlist 💚
jati sunu uti sunum lagne vai ko yo geet ,,best
वाह!
स्वर, सुर र तालको बहुप्रतिभाशाली कलाकार । ❤️
Wow dami man chhoyo
सुन्दै नसुनी कमेन्ट गर्दै छु । दामी हुनुपर्छ । .... लेख्दा लेख्दै सुने । हेर्ने कथा देखि प्रतीक्षा थियो गीतको ।
मेरो बिहान सार्थक भयो यो गीत सूनेर, तिमी सधै मेरो मनपर्ने गायक , मन पर्ने मान्छे , र आज यो कोपिला सुने पछी तिमी मेरो मन पर्ने संगीतकार पनी 🎼👏👏👏👏👏👏👏🎊well done भाई राजा ,,, अनी सब्द उस्तै मिठो र सार्थक , यो गीत भनेको अमर हुने गीत हो 🎊congratulation entire team 👏किरण कंडेल सर को यो arrengment ले झन गीत लाई उच्च बनाएको महसूस गरे 👏👏जस्को जस्को हात हरू छन यो ग़ीतम सबैलाई धेरै धन्यवाद यती मिठो स्रिजनाको लागी🎼🙏🏻
Dhanyabaad kopila haru lai hami maaz sumpinu vayekoma 🙏🙏♥️♥️♥️🙏🙏
जति पटक सुने पनि सुनी रहू लाग्ने .....धेरै पछी जीवन्त गीत, उज्ज्वल भाइलाई अनेक बधाई एवं शुभकमना
नया जिन्दगी का लागि धन्यवाद ।❤️
ऊज्वल जी नमन यति मिठो गितका लागी
Ujwal bhai yo geet laai dherai kure. Timilaai man ko aankhaa dinu bhayo ishwarle.Tyo aakhaa le bhaai le aafu pani dekhchhau haamilaai pani darsan gaaraauchhau.❤️
Suruwatko 2 line sunera pura geet kaile sunna paiyela vanera kureko dherai vako thiyo.
Finally the wait is over.
Such a wonderful composition and lyrics.
Congratulations and best wishes to you and roshan bhai.
College paxi xuteko daju, comment section ma vetinu vayo 🤪🤪😆😆
@@prabinkharel6250 😂 aba xittai antai pani vetinu parxa 😂
निकै लामाे प्रतीक्षा गर्नु पर्याे याे गित सुन्न, thank you ujwal, Thank you so much
Aaha kati mitho voice sagar ji 🙏
"Wait" is the other name for expectation. With it's soothing melodies, the song teaches to live in the "now" and forget the yesterday and tomorrow. Short for words to thank the team! Cheers👏😇
Oh almighty god you changed dp🤣🤣🤣🤣🤣
@@abhishekrijal7304 What on earth! Is this really the place to say this? This is my new life. So I changed the dp🙄🙃
@@abhishekrijal7304 why so late to see her changed profile? 😂
Under rated singer/composer ujjwal ji!! Wow so melodious beautiful !!
जिवनको यथार्थ अनि सत्यता लाई गीतको माध्यम बाट कति मिठो ढङगले उतारिएको ! 🌹🌹
सम्पुर्ण समुहलाई नै हार्दिक धन्यवाद अनि बधाई🙏🌹
आहा कति मिठो गीत❤ उज्जल भाई राम्रो गर्दै जानूस धेरै शुभकामना❤
वाह सागर जी! ♥
गज्जब गर्नुभाे! 😊
आहा आज सपना पूरा भयो यो गित
हेर्ने कथाको मेरो लागि एउटा आसा😍😍😍
Dherai mitho aha🌷
आहा! साह्रै मीठो, बधाई तथा शुभकामना ।💝
छोटो छ जीवन यो साच्न लाइ
छोटै छ जीवन न बाच्न लाइ ।
kati mitho geet.
keep gooing
Wow wow wow. No word to discribe dear. I realy enjoy it. So heartly congrachulation and best wishes for upcoming days..
वाह गीत
सारै मिठो शब्द अझै मिठो स्वर
फेसबुकमा कहीले आउछ भनेर कमेण्ट गरेर यता युटुवमा चेक गर्न आएको आइसकेको रहेछ 💓💓
वाह क्या वात क्या लिरिक्स 💓💓
Ekdam ramro xa dai .... Keep Go Dai .... We Are With You 💓
आहा! मज्जा आयो।
ल है कमरेड निकै तिखारिएछन, अत्यन्त खुशी लाग्यो। आगामी सांगीतिक यात्राको लागि मुरी मुरी शुभकामना...Proud Of you yar.
Ujjwal Saagar is not only a musician to listen to
but more like a book you should ponder upon
to understand this simple yet complex thing called LIFE.
Roshan sarkar tapai babalai garna sakne manxe ho,
i wonder how would Ujjwal's music sound if Roshan's lyrics weren't there to accompany.
I've met him at maitidevi. And you know it guys.. He is so humble and down to earth. I asked him to have photo, he smiled and said okay go for it. I was happy to have a photo with him and make him feel he is worth it doing all he's doing.😊❤️
I want to you meet you again.
Its my biggest wish to meet him in real life. Tried alot to contact social media ma msg ni gare tara contact nai vayena . Huge fan of him
Herne katha ma pilo patak suneko thiye yeha aaja pura sunna paiyo, ramro geet
सधै प्रतीक्षामा हुन्छु शव्दको सागर मा डुब्न loved your all creation
Beautiful song sagar ji best wishes
Maan chuney sabdha awaj
Maile yo song ujwal ji le herne katha ma gako sunera teti bela UA-cam ma yesko original khojya the... Tara maile vetina tyo bela yo song
Malie k tha yo song ujwal ji ko afnai ho vanera... Bas yesko lyrics ra music ani sath ma ujwal ko voice le sarai purnata layeko xa
Wish you a better luck for your upcoming music career.god bless you
Narayan Gopal , Bhaktaraj acharya waala vibe aayo with new era arrangements.. great song
Wonderful!
Dear Ujjwal Ji...Your composition are so soulful with high quality music. Keep it up.
मलाई यस्तो लाग्यो कि यो गीत सुनिरहंदा म ध्यान गरिरहेछु जस्तो कति आनन्द। मनैदेखि धन्यवाद उज्जवल सागर जीलाई।👌👌🤗🤗😍😍
Most underrated artist !! I guess we have left somewhere behind, the real taste of music running for worldly physical pleasures which is infact not happiness.
Pragati ko shubakamana babu👌👌👌👌
जादु ❤️
God bless Sagar 😘
So so proud of Roshan for the awesome lyrics and Sagar of course u are the very best as always...
Man xune geet best wishes ujjawal sagar n enter team