Це відео не доступне.
Перепрошуємо.

लोक दोहोरी गायिका सिला आले सारङ्गी संग | Shila Ale New lok geet | Hemanta Kanchha Rasaily भाग ९ 2078

Поділитися
Вставка
  • Опубліковано 22 лип 2021
  • Watch Sarangi Sanga Sila Ale Episode 9 | Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078
    #SarangiSanga
    #ShilaAleNewLIVE
    #HemantaKanchhaRasaily
    --------------------------------------------
    Contact :
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program - Sarangi Sanga सारङ्गी संग
    Guest - Shila Ale
    Created By
    Hemanta Kanchha Rasaily
    Producer
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host
    Hemanta Kanchha Rasaily
    Director Of Photography / Online Editor
    Miraj Aryal
    MUA
    Mina Kauchha
    Narration
    Sarmila Aryal
    Camera Persons
    Miraj Aryal
    Sound Engineer
    Rubin Magar
    Recordist
    Bikram Kauchha
    Kamal Kauchha
    Audio Mixing
    Bikram Kauchha ( Manjari Studio )
    Recording Studio
    Studio Sarangi Anamnagar Kathmandu
    Promo Mixing
    Kumar Rana ( Maruni Studio )
    Musician
    Dipak Samip ( Madal )
    Ishwary Prasad Bhusal( Madal )
    Bishnu Ranabhat ( Flute )
    Arjun Pokhrel (Actopad)
    Raj Kumar Samal (Guitar)
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Blessing
    Narayan Rayamajhi
    @Reema Entertainment
    Special Thanks
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    Social links:-
    UA-cam:- ua-cam.com/channels/gFk.html...
    Facebook:- / hemanta-kanc. .
    © Hemanta Kanchha Rasaily, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

КОМЕНТАРІ • 315

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  3 роки тому +69

    आदरणीय बरिस्ठ गायिका प्रत्यक्ष दोहोरी रानी सिला आले मगर ज्यु सारङ्गी सङ्ग माया गरि लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नभुल्दिनु होला है ।।🙏

  • @ChiranPun
    @ChiranPun 3 роки тому +35

    हेमन्त कान्छा भाईको यो कार्यक्रम निकै राम्रो र प्रभावाकारी छ । धन्यवाद !

  • @tararasailibk9990
    @tararasailibk9990 3 роки тому +20

    हाम्रो हेमन्त सरको सारङ्गिको धुन सङ्ग सिला दिदिको मिथो आवाज सुन्दा धेरै आनन्द आयो

  • @narchhantyal9116
    @narchhantyal9116 3 роки тому +15

    सिला आले को मिथो गित र भाका सङ्गै आज को बसाइ साराङ्गी सन्सार युनित लाई धन्नेबाद

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 роки тому +13

    हेमन्त कान्छा ले शिला आले लाइ एकल गित गाउन लगाउनु भएकोमा धन्यवाद छ

  • @shivabk6432
    @shivabk6432 3 роки тому +13

    साह्रै मन प्रफुल्ल हुन्छ यि कला र गला ले , उच्च सम्मान छ सम्माननिय दिदि हजुर प्रति 🙏🥰 र हेमन्त सर सफलताको शुभकामना छ।

  • @dolpanday1602
    @dolpanday1602 3 роки тому +4

    कति मिठो ले गाईदिनु भयो हाम्रो सिला दिजु ले गीत ? मलाई मन परो मान्छे पनि राम्री हुनुछ र बोली पनि कति मिठो छ कोइली को जस्तो दिजु को र सम्पुर्ण टिम लाई सलाम छ

  • @devghimire2191
    @devghimire2191 3 роки тому +17

    अाहा अाज पुराना श्रष्ठ शिला दिदी काे मिठाे गित सुन्न पाईयाे बधाई छ

  • @rbthapa9882
    @rbthapa9882 3 роки тому +10

    कला गला भएसी उमेर ले छेक्दैन भन्ने एउटा ज्वोलन्त उदारण आदरिण शिला आले( शर्मा) प्रति आभारी छु

  • @birendraranabhat5303
    @birendraranabhat5303 3 роки тому +9

    अति राम्रो कार्यक्रम, हाम्रो तनहुँको सान शिला आले ❤️🙏

  • @jivankumarbuda9991
    @jivankumarbuda9991 3 роки тому +2

    लोक गाएकलाई धेरै धेरै धन्यबाद सन्चालक लाईपनि पुराना लोक सङ्गीत प्रसुत गरनु भएकोमा धन्यबाद

  • @maheshkarki5223
    @maheshkarki5223 3 роки тому +9

    सुन्दर कार्यक्रम मा पुरानो लोक गायिका पाउँदा हर्षित 🙏🙏

  • @meghroka9279
    @meghroka9279 3 роки тому +18

    सरै राम्रो लागेयो।।।मेरो घर ताराखोला बाग्लुङ हाल बहराइन बाट हेदै छु ल ❤️👌

  • @olibalaram7387
    @olibalaram7387 3 роки тому +3

    हामी बिदेशीएका नेपालीको लागि भावुक हुने गित गाउनु भयो धेरै धेरै धन्यवाद छ सिला दिज्युलाई र हेमन्त भाइलाई

  • @chandrasurkhati1611
    @chandrasurkhati1611 3 роки тому +3

    सिला बैनिको आवाजमा यति मिठास।छ जति सुन्यो त्यति सुन्न मन लाग्छ

  • @narayandhungana7595
    @narayandhungana7595 3 роки тому +3

    सुमधुर आवाजकि धनि चर्चित अनि लोकप्रिया गायिका आदरणीय शिला दिज्यु प्रति उच्च सम्मान गर्दछु।

  • @simpleboy4437
    @simpleboy4437 3 роки тому +3

    Sila di ..तपाई लाई धेरै पछि देख्न पाउँदा खुसि छु।।

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 3 роки тому +3

    हेमन्त सरकाे सारङगी र शिला दिदीको गीत सुनमा सुगन्ध भएको छ कार्यक्रम सफलताको शुभकामना ।

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 роки тому +6

    सारंगी संग कार्यक्रम फलोस फुलोस अनि सफलताको शिखर चुमोस यसैगरी सधै सधै सुन्न र हेर्न पाईयोस धेरै धेरै शुभकामना छ ।

  • @arjun_giri4140
    @arjun_giri4140 3 роки тому +2

    सारै राम्रो कार्यक्रम सुभकामना छ हेमन्त सर सिला दिजु लाई देख्ना पौदा यता सारै खुसी लाग्यो👌👌👌💞💞💞💞💞🙏🙏🙏

  • @misscallr.m9628
    @misscallr.m9628 3 роки тому +2

    सर्बप्रथम हेमन्त रसाइली लाई यति राम्रोसँग कार्यक्रम सन्चालन गर्नु भएको मा विशेष धन्यवाद आज को अथिती पुरानो लोक गायिका सिला आले दिज्जु लाई मेरो तर्फबाट उच्च सम्मान छ। अबको अर्को बसाइमा लाखौं नेपालीको मुन मुटुमा बास बस्न सफल हुनु भएको हामी सबैको आदर्णिय लोक प्रिय गायक राजु दाइ लाई यो रमाइलो मन्च स्वागत छ।हाल कतार बाट हेर्दै छु।🙏🙏🎶👌

  • @begammahara423
    @begammahara423 2 роки тому +2

    आहा कति मीठो स्वर शिला आले दिदिको हाल युएई बसाई बाट हेर्दै छु मन छौनि

  • @panthiram5627
    @panthiram5627 3 роки тому +2

    याे जन्म भुमि छाेडेर जादै छु भन्ने गित काे पुरा सुन्न पाएदेखि अाभारि हुने थिए ।धेरै लामाे समयकाे अन्तरालपछि गित सगितलाइ माया गरे र अाफ्नाे जन्म भुमि मा फरकिनु भएको मा धेरै धेरै धन्यवाद छ ।सिला दिदी काे लागि र सारङगि टिमलाई

  • @rambibash3203
    @rambibash3203 3 роки тому +5

    हेमन्त भाईले गरेको अत्यन्तै मार्मिक कामप्रति सफलताको कामना साथै शिला दिदीपनि फेरि आफ्नो पुरानो व्यवसाय गायन क्षेत्रमा नै फर्किनु भएकोमा सफलताको शुभकामना छिटै नयाँ गीतपनि सुन्न पाँउ🙏❤️

  • @krishnakharel7894
    @krishnakharel7894 3 роки тому +3

    दामि छ दादा हजुरको सारङ्गी सुनेर मेरो
    धेरै मन छुन्छ सफलताको शुभकामना छ॥
    अझै आगाडी बढ्दै जानु मा हजुरको सारङ्गी कहिले बिर्सने छैन॥मा पनि गितको सिलसिलामा छु मा पनि आउन पाउन भन्ने आशा लिएको छु

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +5

    दिदी को यो गित ले हामी पर्देशी को मन सारै रुवायो धन्नेबाद दिदि

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 роки тому +5

    कति राम्रो गीत गाउनी सिला आले जिलाइ सुभकामना !!

  • @sameerpun1530
    @sameerpun1530 3 роки тому +3

    कति राम्री हुन हाम्री बहिनी शिला 💕💕💕

  • @shamshrestha3413
    @shamshrestha3413 3 роки тому +2

    हेमन्त कान्छा को सारिङ्गी मिठो धुन साथै शिला बहिनी मिठो स्वर ले गित स्वादिस्ट भएकाे छ।

  • @devidyogi1550
    @devidyogi1550 3 роки тому +5

    नेपाल् को हिरो सिङ्गर 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳 जय नेपाल्

  • @begammahara423
    @begammahara423 2 роки тому +2

    हो साचिकै हेमन्त रसाइली कान्छाको सारङ्गी को धुन ले मीठो बनायकै रहेछ नियालेर सुदा त बल्ल पो थाहा भयोनी

  • @chandraburja9117
    @chandraburja9117 3 роки тому +5

    Really heart touching song...all the best.... Sheila keep it up...friends from Bhutan...!!

  • @remantmagar3999
    @remantmagar3999 3 роки тому +1

    सीता दिदिलाई हजुरलाई धेरै बर्षपछि देख्नु पाउँदा खेरी धेरै खुशी लाग्यो💔💔💔💔फेरि पहिलाको जस्तै निरन्तर यसरी नै लाइब दोहरीमा सधैभरि देखि रहनु पाउ हजुरलाई

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому +2

    धेरै राम्रो छ सिला आले बैनी को कला सबै टिम लाई नमस्ते

  • @nandananda2726
    @nandananda2726 3 роки тому +3

    शिला दिजु नमस्ते हजुर लाई अाज कान्छा सर शीत देख्दा म खुसी छु अाज

  • @shivamusic9830
    @shivamusic9830 3 роки тому +1

    Wow Kati ramro दिदी rely Lok सङ्गीत काे धरोहर हुनु हुन्छ हजुर
    धेरै खुसी लागेको छ फेरि हजुर लाई देखेर सधैं अब निरन्तरत दिनु हजुर ले ❤️❤️

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 роки тому +1

    अग्रज सम्माननिय कलाकार शिला आले सदावहार गायिका #naruroka#

  • @bhuwankhatri9807
    @bhuwankhatri9807 3 роки тому +1

    धेरै बर्ष पछी चर्चामा आउन सफल लोक गाइका सिला आले दिदिको यो गितले मन छुने भाका प्रतेक बिदेशी युवायुवतीलाई निकै स्तब्ध बनायो😪😪

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 роки тому +1

    हेमन्त भाइ को कार्य करम मलाइ अति
    मन्प्रछ आफु खुदै माहान भयेर पनि
    आफुलाइ माहान नसम्झने
    हेमन्त कान्क्छा ,

  • @govindthapa1627
    @govindthapa1627 3 роки тому +1

    Hajur ko voice sarai mitho ra clear cha jati sune pani uti kam lagcha hajur ko song⭐⭐⭐⭐⭐ my favorite lokdohori singer🙏🙏🌷🌷❤❤

  • @user-ej9sk7xz2i
    @user-ej9sk7xz2i 2 роки тому +3

    Sila ale my favorite singer

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 роки тому +2

    अग्रज कलाकार शिला दिदी प्रति उच्च सम्मान साथै हेमन्त रसाइली जी बधाई तथा शुभकामना

  • @jasugiri7354
    @jasugiri7354 3 роки тому +1

    जादुमय स्वरकि धनी र लोकगितकी रानी सबैको मनमा बस्न सफल सधैं हाम्रो माया र साथ छ हजुरलाइ

  • @rameshpariyar7343
    @rameshpariyar7343 3 роки тому +2

    Ati vanda ati mitho sila didi soor
    Ani sarangi ko dhun pani ustai
    Hemanta sir ko big fan

  • @suryalimbu3359
    @suryalimbu3359 3 роки тому +1

    मिठो प्रस्तुती❤️❤️❤️

  • @chandrathapa8507
    @chandrathapa8507 3 роки тому +6

    दाईं एक दम राम्रो छ अब आउता तबेला पनि बजाउनी गर्नु परो दाई

  • @shivprashadsharma6332
    @shivprashadsharma6332 2 роки тому

    Wao Sila diju naman hajur ❤️❤️🌹🌹🙏🙏🙏ko big fan Hemanta vai lai dhanyabad pragati ko subhakamana 🌷🌷❤️❤️❤️🌹🌹🌹🌹

  • @sulochanalimbu8174
    @sulochanalimbu8174 3 роки тому +3

    Big fan of shila ale's ma'am 💐lots of love from kalimpong (India)💞🌺

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 роки тому +3

    सुरिलो स्वरको धनी सबै -सबैको प्रिय गाईका शिला अाले दिदीप्रति उच्चसम्मान गर्दछु।

  • @rohitrai8075
    @rohitrai8075 3 роки тому

    हेमन्त कान्छाकाे साराङ्गीकाे धुन, बासुरीकाे लय उस्तै बेजोड , सिला अालेकाे शब्द चयन अनि संगीतकाे सुमधुर अावजले सबै पीडा एकछिन भए पनि भुलेछु। यहाहरु सम्पूर्ण समूहमा हार्दिक अाभार व्यक्त गर्दछु।

  • @dharmathapa5194
    @dharmathapa5194 3 роки тому +1

    Dherai Dherai ramro khot lagaune thau xaina ...dd ko voice ani gayeki wow.. ahile ko hit singers hahur nai ho vanda kehi farak pardaina..ani sarangi ko sath sampurna instruments haru..pani aahaa wowww.

  • @musiclovermira2954
    @musiclovermira2954 2 роки тому

    बधाई छ sis and too all music 🎸 🎶 🎵 🎧 🔊 🎶 🎼 परिवार हजार लाई अझै पनि शुभ कामना छ एस्तै मिठो मन छु ने गीत संगीत सुनु पौ 🙏🏻🙏🏻

  • @sumangurung1513
    @sumangurung1513 3 роки тому +3

    हेमन्त कान्छ रसाइली भाइले असाध्यै राम्रो प्रोग्राम चलाउनु भएछ।। बधाई छ। भाइ सधैं हेर्ने गरेको छु।

  • @shivarajpoudel7217
    @shivarajpoudel7217 3 роки тому

    एकदम उत्कृष्ट कार्यक्रम रहेछ धन्यवाद सहित सुझाव पनि सबै सहयोगी कलाकारहरुको पनि सारंगी संग लोगो राखेर एउटै ड्रेस कोड बनाउनु भए अझ परिकृत हुन्छ जस्तो लाग्यो है हेमन्तजी । जयहोस् ।

  • @rambishmakarma1053
    @rambishmakarma1053 3 роки тому

    आहाहा सीला दीदी 🙏🙏🙏🙏🙏टाडैबाट जति सुन्यो तेतिनै मीठो हजुरको सोर सारगीं सग टीमलै बिषेस धन्याबाद 🙏🙏🙏🙏🙏

  • @kushalg.r3660
    @kushalg.r3660 3 роки тому +1

    Ati ramro xa hemanta sr

  • @deepakbardewa1954
    @deepakbardewa1954 3 роки тому +1

    Sarahi ramro laggyo...

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +1

    जताततै सिला आले को दोहोरी चर्चा मा छ. गित पनि धेरै राम्रो छ.

  • @pujasunar2080
    @pujasunar2080 3 роки тому +2

    😭😭आहा कति राम्रो गित मन छोयो ❤❤

  • @musiclovermira2954
    @musiclovermira2954 2 роки тому

    सारै मिठो आवाज मा सारै मन छुने गीत सब्द हामी प्रदेशी को 💔😢😥💔😢😥🙏🏻🙏🏻👌👌👌सुनिरहि जस्तो सारै मन छु यो
    💔😢🙏🏻🙏🏻🙏🏻🙏🏻❤️♥️

  • @jitthapa4718
    @jitthapa4718 3 роки тому

    Sila didi ko voice ko fan ..ma 1 hun...
    Ati sundar program..

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 3 роки тому +2

    धेरै राम्रो कार्यक्रम

  • @netrapariyar4982
    @netrapariyar4982 3 роки тому

    Wao Kati mitho geet purano geet ma nai chha dam ra sumadhur swarko Dhani lok gayika shila jiuma hardik namana sarangi dhun le ati man chhunxa ati uttam Kalako samman Garda xu ati ramro lagchha sarangi Sanga heri raheko hunxu 💐💐💐🙏🙏🙏🙏🙏🙏🙏💐💐💐

  • @bhupendragiri3340
    @bhupendragiri3340 2 роки тому

    बाग बुढो र स्याल तरुनो हुदैन भनेको यहि हो कति धेरै राम्रो स्वर छ के शिला आलेको ।

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 роки тому

    Dherai ramro ani khusi lagyo. Lok dohori xetra ki agraj lokpriye gayika didi Sila Aale ko interview herna sunna pauda. Aagami Episode ma didi Laxmi Neupane jiu lai pani invite garnu hola Hemanta sir.ra lokpriye Etihasik gaurabsali karyakram SARANGI SANGA lai agrim safaltako suvakamana xa.

  • @birbalbk8700
    @birbalbk8700 3 роки тому +1

    अति राम्रो प्रभावकारी कार्यक्रम।।।सर।।

  • @bahadursingh5349
    @bahadursingh5349 2 роки тому +1

    गुड सङ मिठो सम्झना संगै को सिला को एकल भोइस सारहै मिठो छ सोर

  • @bhagawatikhatri2048
    @bhagawatikhatri2048 3 роки тому +2

    सीला सीला तीमी तआईरहन पर्छ सारै मन पर्छ मलाई त

  • @rozanthakuri3652
    @rozanthakuri3652 3 роки тому +1

    आहा कति मिठो लय तेतिकै राम्रो स्वर ।

  • @simranmagar8788
    @simranmagar8788 3 роки тому

    Kati mito sarngi dhuna Ani Kati mitho Gita Malai ta dherai suni rau layo 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍

  • @user-nw5yc3nm4o
    @user-nw5yc3nm4o 3 роки тому

    सारङी सङग राम्रो लाग्छ आज त झन मन पर्ने दिदी आउनु भएछ खुशी लाग्यो

  • @kamalkhadka3092
    @kamalkhadka3092 3 роки тому +2

    sila didi best singer

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому

    सबैलाई नमस्कार छ।शिला अाले जि का सबै खाले गित अति सुन्दर रमाइलो र मार्मिक खालका छन् ।अाहा सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।।हाल मलेसिया बाट

  • @rpm.ratnamagar3659
    @rpm.ratnamagar3659 3 роки тому

    Wowoow shila diju baballl badhai x sampurna ma

  • @thappasuraj1514
    @thappasuraj1514 3 роки тому +2

    आहा दिजु काे आबज जति सुनिय पनि सुनी रहनमन लागनि

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 3 роки тому +3

    शिला दिदी हेमन्त भाई लगाएयत सिङ्गो सारङ्गी सँग सम्पूर्ण टिमलाई हार्दिक नमन: 🙏अर्को कार्यक्रम चाही लक्ष्मी न्यौपाने दिदी लाई ल्याउनु परो भाई 😇🌹🙋‍♂️

  • @tirthagurung1536
    @tirthagurung1536 3 роки тому +2

    Always beautiful singing on of best Dohori singer best of Luck Sila jiu 👏👏👍👍

  • @rapitthapa5330
    @rapitthapa5330 3 роки тому

    कती रामरो साङगि बजाउनु भयकाे and मादल ,मुरलि सबै लाई दुई हात जोडि🙏🙏🙏🙏🙏

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 роки тому +1

    धेरै राम्रो लाग्छ यो कार्यक्रम

  • @bombahadurbaraili4151
    @bombahadurbaraili4151 3 роки тому +1

    Dami dami dami program

  • @lalitgarbuja1718
    @lalitgarbuja1718 3 роки тому +1

    नमस्ते दिदी साह्रै राम्रो परस्तुती।

  • @jitbahadur1523
    @jitbahadur1523 3 роки тому +1

    सारै राम्रो लाग्यो सफलताको शुभकामना छ सबै टिम लाई

  • @padamrawol1718
    @padamrawol1718 3 роки тому +2

    अति सुन्दर दाजु कारेकरम

  • @sudipmalla1569
    @sudipmalla1569 3 роки тому +1

    Awesome program and lokdohori ko rani sarai ramro lagyo.keep it up.

  • @thapatara8309
    @thapatara8309 3 роки тому +1

    यो आवाज र गित ले सारै भाबुक बनायो

  • @prameshwarrasaili3601
    @prameshwarrasaili3601 3 роки тому +2

    Hajur ko program derai ramro xa dai big fan from dang 🙏❤️

  • @khimbahadurkami7024
    @khimbahadurkami7024 3 роки тому +2

    दामी छ हजुर

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 роки тому

    हेमन्त ,भाइको सरङ्गि को धुन सुन्दा
    मलाइ आज भन्दा व,५० ब्रस पहिला,,
    बाग्लुङ्ग बलेवा का गन्धर्व
    मेरो घर्मा आउनु हुन्थ्यो,,
    रात भर गित गाउनु हुन्थ्यो,,
    मलाइ अति मन प्रने सार्ङ्गि को धुन,
    जस्तो आज हेमन्ता भाइ बजाउछन
    सार्ङ्गि त सबै बजाउछन,,
    तर धुन भन्ने सबैमा न आउने रछ

  • @chhabioli2694
    @chhabioli2694 3 роки тому +1

    शिला दिदिले कहिले घमण्ड गर्नु हुन्ना सारै राम्रो हुनुहुन्छ ।

  • @rambahadurthapa5633
    @rambahadurthapa5633 3 роки тому

    Sila ale nepal ko top singer ho Kala gala ko Dhani nepal ko top singer

  • @jeetengalami7559
    @jeetengalami7559 3 роки тому +1

    धेरै राम्रो लाग्यो

  • @topendramagar9403
    @topendramagar9403 3 роки тому +1

    सारङी को धुन सारै मिथो

  • @tenzingbhutia955
    @tenzingbhutia955 3 роки тому

    Wow....nice one ❤️shela Dee u rely got nice voice 👍👍👍👍

  • @krishnalamshal6349
    @krishnalamshal6349 3 роки тому

    Hemant ji lai darai darai danabad nice song good jab

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 3 роки тому

    हामी त उ पालाको सिला आले, लक्ष्मी न्यौपाने, बिमा कुमारी दुरा, भगबान भनडारी, सुन्दै हुर्केको असाधै राम्रो गित सुनाउनुभो ❤️💝🙏👌

  • @setimaya108
    @setimaya108 3 роки тому

    Sila baini ko malai man parni geet suntala ra syauu ykdam man parxa malai

  • @sanupunmagar5024
    @sanupunmagar5024 3 роки тому +1

    Wow shila dd lai mitho samjhana x 😍😍

  • @basant215
    @basant215 3 роки тому

    Gurkha kalika yo geet jati sune pani manai voridaina shila diju lai thank you

  • @vinodbc6166
    @vinodbc6166 3 роки тому

    हजुरले चाले का पाइला ले शिखर चुमोस यही कामना छ रसाइली जी

  • @laxmibayak1964
    @laxmibayak1964 3 роки тому +1

    Love u sila dd❤❤❤👌👌💘💘