आफु नराम्रो गरिब श्रीमती राम्री धनी बरु यो अरु कसैसंग पोइल गए सुख पाउथी भनेर घर छाडेर भागेका बाकोकथा

Поділитися
Вставка
  • Опубліковано 17 лип 2023
  • • आफु नराम्रो गरिब श्रीम...
    "उहिलेका कुरा सुन्ने कुरा अनी हेर्ने कुरा"
    युवा पुस्तालाई हिजो को सुनाउने र सिकाउने हाम्रो सानो प्रयास,
    CB PRODUCTION
    तपाईको ठाउमा पनी यस्तै बृद्ध बृद्धा बाबा आमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ९८४१३१७१८५
    #newsong #jukebox #trending #Ahoramaya #hitsongs #romanticsongs #newnepalisongs #jukeboxnepal #romantic #dancing
    #newsong #jukebox #lokdohori #trend #hitsongs #romanticsongs #newnepalisongs #Nepalisong #Hitnepalisongs #jukeboxnepal #hitnepalisongs2078 #hitsongs #oldnepalisongs #evergreensongs #evergreennepalisongs #romanticoldsongs #hitnepalisongs@ #Hitpopsongs#oldisgold #90'sNepalisongs #OldNepapopSongs #oldsongs #romanticoldsongs #Hitsof2077 #TrendingSongs #NepaliHitSongs2077 #VONS3 #VoiceofNepalSeason4 #judgeofvoiceofNepal #VoiceofNepal4 #HitsongsofTrishnaGurung #NepaliMusicJukeboxes #TrishnagurungSongs #nepalimoviesongs #nepalimoviedancingsongs #hitdancingsongs # #rachanarimalsongs #JukeboxNepal #AudioJukebox #TRENDING_NOW #AudioSongsCollection #NewNepaliSongsAudioJukebox #Hitsongscollection #SongsCollection #NewRomanticSongsCollection

КОМЕНТАРІ • 466

  • @rameshsilawal2315
    @rameshsilawal2315 Рік тому +38

    ईमान्दार बुबा,आमाको तत्कालिन अबस्थाको सोच अति उत्तम ।

  • @jeevanrai3708
    @jeevanrai3708 11 місяців тому +6

    सारै मन छोयो।सुन्दर श त्या जिबन् भोगाइ ।अर्को पठको पर्खाइमा छु

  • @tamansubedi2939
    @tamansubedi2939 11 місяців тому +11

    अत्यन्तै प्रेरणादायी जीवन भोगाइका प्रसंग

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q Рік тому +54

    'टुहुराको दिन फिर्छ, सत्यको विजय हुन्छ " भन्ने भनाइ साँचो हो । मार्मिक छ

  • @sumangiri3450
    @sumangiri3450 11 місяців тому +9

    हाम्रा जिवित इतिहास यिनै र यस्तै कथा यस्तै अग्रज हुन्। आहा! बर्सौदेखी यस्तै प्याट्रनका खुराक खोजेको थिएँ युट्युबमा आज पाइओ। निकै खुसि लाग्यो।

  • @baburamadhikari8487
    @baburamadhikari8487 11 місяців тому +44

    धेरै समय पछि मैले यति लामो अन्तर्वार्ता हेरें। साह्रै राम्रो लाग्यो। हलिउडको कुनै सिनेमा भन्दा कम छैन , म सुन्ने मान्छेको आखाँ भरो आँशु आयो तर बाले कति सबलतापूर्वक सबै कुरा सुनाउनु भयो। बाको लामो आयु होस् , प्रणाम।

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 11 місяців тому +9

    बुवाकाे जिवनी सुनेर खुशि लाग्याे बाँकी सुन्न ईच्छुक छौं

  • @shresthakumarishrestha5677
    @shresthakumarishrestha5677 11 місяців тому +7

    कति ईमान्दार र सच्चा बुबा उहाँ काे कहानी आजका युवाले हेर्नू र सुन्नु पर्छ ।

    • @laxmanshrestha6118
      @laxmanshrestha6118 11 місяців тому

      युवतिले पनि हेर्न जरुरी छ नि हजूर

  • @mithuupadhya150
    @mithuupadhya150 11 місяців тому +7

    आहा कति राम्रो लागो बाबा को कुरा सुनेर म इंडिया को शिलांग बाट

  • @kalamkhanal7779
    @kalamkhanal7779 11 місяців тому +5

    प्रेरणादायी संघर्ष रहेछ बुवाको

  • @bishnuprasadtripathi6631
    @bishnuprasadtripathi6631 10 місяців тому +3

    मेरा आदरणीय हजुर बा को सम्पूर्ण ईतिहास सुन्ने अबसर मिलाएको मा भान्जा CB लाई धेरैधेरै धन्यवाद ।

  • @user-cb2mi2ye5e
    @user-cb2mi2ye5e 7 місяців тому +6

    अति नै संघर्ष गर्नु भा र छ उच्च सम्मान

  • @hariprasadsitaula397
    @hariprasadsitaula397 11 місяців тому +10

    अति नै मार्मिक,भग२काे पर्खाईमा छु।❤

  • @durgabastola1107
    @durgabastola1107 10 місяців тому +3

    प्रेणादायी रैछ दाइ।🙏🙏

  • @cbchhetri6750
    @cbchhetri6750 11 місяців тому +8

    अति मार्मिक बेथा सूनाऊनु भयो अरू‌‍ ‌बाकि‌ भये पूरा गर्नू होला है सर

  • @KrishnaPokharel-fq4gi
    @KrishnaPokharel-fq4gi 3 місяці тому +3

    बुबाको जीवन भोगाई एकदम मन पर्याे,। तपाईँ को जय होस् 🙏🙏🙏 फ्रान्स बाट शान्ति पोखरेल

  • @cbbhurtel3712
    @cbbhurtel3712  11 місяців тому +16

    नमस्कार सबैमा🙏 तपाइहरु को माया र हौसलाले प्रेरित भएर बा को कुराकानिको दोस्रो भाग भोलि आइतबार दिउँसो ४ बजे आउने जानकारी गराउन पाउँदा खुशी भएको छु,माया निरन्तर रहोस कामना,दोस्रो भाग हेरेर प्रतिक्रिया दिनुहोला 🙏

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 11 місяців тому +8

    सानै भए पनि कति ज्ञानी श्रीमती हुनुहुन्थ्यो रहेछ कति राम्रो सल्लाह दिनु भएछ। उहिले को मान्छेहरू लाई मान्ने पर्छ तर कति दुःखको काहानि 😢😢

  • @saraswatiluitel9500
    @saraswatiluitel9500 Рік тому +7

    अर्को भिडियो पनि चाडै आओस है !

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 Рік тому +6

    सारै राम्रो लाग्यो बुबा को कुरा मेहनति चरित्र बान हुनुहुदो रहेछ नमन गर्दछु । बुबा आमा दुबै सगै बसेर कुराकानी गरेको देख्न पाएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्यो बिधिको बिधन यस्तै हो ।

  • @basantabaral6949
    @basantabaral6949 11 місяців тому +3

    प्रेरणादायि, मन छुने

  • @manjupradhan6207
    @manjupradhan6207 11 місяців тому +6

    सारै मन छुयो

  • @nirarajgurung7434
    @nirarajgurung7434 11 місяців тому +5

    सार्है मार्मिक कथा जस्तो लाग्यो,अर्को भाग छिट्टै देख्न वा सुन्न पाउँ।

  • @tulsiprakashgiri9407
    @tulsiprakashgiri9407 11 місяців тому +9

    ❤जीवन को कथा मार्मिक छन् दोश्रो भाग छिटो आवश

  • @gorkhaman3785
    @gorkhaman3785 11 місяців тому +7

    धेरै राम्रो कार्यक्रम !
    बा को सदा जयहोस् !

  • @k.padhikari9917
    @k.padhikari9917 11 місяців тому +3

    तपाईको ईमानदारी प्रति सलाम छ । जिन्दकिको मोड मार्मिक छ

  • @hombahadhur2936
    @hombahadhur2936 11 місяців тому +3

    समाजको लागि उदारनिय हुनु भयछ खुसी लाग्यो।

  • @sabinarasaili8824
    @sabinarasaili8824 11 місяців тому +4

    कस्तो सुनिराख्नु जस्तो बुबाकाे कुरा❤️🙏

  • @yagyaregmi5728
    @yagyaregmi5728 11 місяців тому +4

    पुरै जीवनी सुनाउन अनुराेध छ ! धन्यवाद छ हजुरहरुलाई ।

  • @bharatiacharya3424
    @bharatiacharya3424 11 місяців тому +42

    दोहोर्याएर सुन्दा पनि त्यत्तिकै मन छुने।, प्रेरणाको श्रोत हो बुवा।हजुर।भाई लाई धेरै धेरै धन्यबाद।

  • @yamadhikari7277
    @yamadhikari7277 11 місяців тому +3

    मलाइ पनि एस्तो अग्रज हरु को जिबनी सुन्न लाई असाधै मन पर्छ म चितवन बाट हेर्दै छु

  • @shantibasnet8162
    @shantibasnet8162 Рік тому +15

    बिचरा बुवा आफ्नो गरिबीको चपेटामा श्रीमतीको लागि यति धेरै माया ❤❤

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Рік тому +3

    साचैँ सत्तेमा हिदेपछी सुखैपाउदो रहेछ।सुन्दा माहेनत र धर्म नै रहेछ।

  • @bishnupaneru8927
    @bishnupaneru8927 19 днів тому +1

    नमन छ इश्वरी गुरुलाई! प्रेरणादायी व्यक्तित्वका धनी ।

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 21 день тому +1

    अतिव प्रेरणादायी अन्तर्वार्ता ,जय होस् गुरु ज्यु, हजुरको कुरा सुन्दा पुरै अन्तर्वार्ता भरि आँखा बाट आँशु रसाई राखे नि ,पत्रकार ज्यु उहाँको अन्तर्वार्ता फेरी लिनुहोस् है ?

  • @jamunakunwar8983
    @jamunakunwar8983 11 місяців тому +3

    मार्मिक रहेछ।नमन बा।अर्को भाग पनि सुन्न र हेर्न पाईयाेस

  • @bishwasigdel2230
    @bishwasigdel2230 11 місяців тому +6

    गज्जब भाइ ,सुनाइ राख्नु है।यसमा अझ बिस्तारमा सुनाउनु पर्ला भाइ ।

  • @dillineupane3712
    @dillineupane3712 11 місяців тому +2

    बुबाको जिबनी सारै सुनम सुनम लाग्दो अरुपनी सुन्न रहर छ ।

  • @chirankandel604
    @chirankandel604 11 місяців тому +1

    के नै होलार जस्तो लागेथियो ।सुन्दै जादा कति बेला यो कार्यक्रम सक्कियो थाहै भएन ।सुन्दै जादा कतै मन ब्याकुल ,कहि खुसी र कहि दुखि हुँदै जिवनिनै सक्कियछ।अजै सुनव जस्तो लाग्यो ।हजुरको जिवनी सुन्दा धेरै ज्ञान पाइयो।जे जस्तो परिस्थितिमा पनि आफ्नो धर्म छोडनु हुदो रहिन्छ भन्ने अठोट मनमा जागेर आयो।अठोट र इमानदार छ भने इश्वरले बाटो लगाइ दिदा रहिछ्न भन्ने प्रमाण भेटाइयो ।धन्यवाद ।।।ॐ।।।

  • @saraswatiluitel9500
    @saraswatiluitel9500 Рік тому +71

    प्रेरणा युक्त जिवन संघर्ष रहेछ बुबाको ! 😊

    • @milanlama2845
      @milanlama2845 11 місяців тому +8

      1
      ❤❤❤

    • @user-un6rc9em8m
      @user-un6rc9em8m 11 місяців тому +4

      Qqqqqqqqqqqq❤❤❤

    • @gangamaya2549
      @gangamaya2549 23 дні тому +1

      हजुर काे कुराले मेरो पनिमन छाे याे रअरुकुरा पनि सुन्न मन लाग्यो

    • @Apsara-rr8jn
      @Apsara-rr8jn 22 дні тому

      ❤❤❤​@@milanlama2845

    • @ManiRupakheti
      @ManiRupakheti 21 день тому

      AAQ!!¡​@@user-un6rc9em8m

  • @rajanmainali1299
    @rajanmainali1299 11 місяців тому +4

    मार्मिक र सघ्रस पुर्ण जिवनि

  • @kj3565
    @kj3565 10 місяців тому +2

    बुबा हजूलाई धेरै धेरै धन्यवाद

  • @sabitamalla1133
    @sabitamalla1133 11 місяців тому +4

    प्रेरणा दायक मन छुने यथार्थ कथा बुवाको 🙏🙏

  • @basantck6947
    @basantck6947 11 місяців тому +1

    ईस्वरी जि को कुर सुन्दा धेरै खुसी लाग्यो।नैतिक शिक्षा ,अनुशासन र कर्तव्य निश्ठा मा कमि छैन । आजको हाम्रो समाजमा आएका वैदेशिक अनुशरण ले ढाकछोप गर्दै आइरहेको छ। यो सम्बाद्लाइ पुनः प्रसारण गर्न सान्दर्भिक ठान्दछु।
    ----वसन्त बहादुर सि के (Chapagai Kshatry )नारायण मा वि पूर्व प्राचार्य(प्रथम श्रेणी ) कुश्मा पर्बत।

  • @olibalaramoli
    @olibalaramoli 6 днів тому

    मार्मिक र प्रेरणायुक्त संवाद

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 20 днів тому +1

    जय होस यस्ता कुराको प्रचार गर्नुहोस।

  • @purnimakoirala2301
    @purnimakoirala2301 11 місяців тому +5

    पार्ट दुइ पनि छिटो हेर्न आतुर छौ है

  • @lawlessfighter495
    @lawlessfighter495 18 днів тому +1

    प्रेरणा हुनुहुदाे रैछ,ईश्वरी दाजु ...

  • @mukundaghimire6769
    @mukundaghimire6769 10 місяців тому +2

    शास्त्री बाका कुरा सबै सुनियो , खुशी लाग्यो ।

  • @BSSSSS4777H
    @BSSSSS4777H 11 місяців тому +3

    सलाम छ बुबालाई धेरै राम्रो लाग्यो,दुख पनि लाग्यो ।

  • @kiranhamal2922
    @kiranhamal2922 11 місяців тому +8

    It's Amazing please bring Next Asap.

  • @smegraj
    @smegraj 11 місяців тому +3

    फेरि सुनाैं । अति उत्तम ।

  • @mahendrabudhathoki1572
    @mahendrabudhathoki1572 11 місяців тому +2

    सारै शिक्षा मुलक कुराकानि

  • @thakurbhusal1747
    @thakurbhusal1747 12 днів тому

    प्रेरणादाइ ब्याक्तित्व गुरु लाई नमन🌹

  • @Zul-ye2mq
    @Zul-ye2mq 5 днів тому

    बुबाको भिडियो हेरेर दुःख पनि लाग्यो खुसी पनि लाग्यो रमाइलो पनि लाग्यो दोस्रो हेर्न आतुर छु

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 10 місяців тому +2

    सारै राम्राे लाग्याे गज्जव

  • @user-ou1pg9zn7f
    @user-ou1pg9zn7f 11 місяців тому +3

    सारै राम्रो लागो❤❤

  • @santisa5401
    @santisa5401 Рік тому +3

    Aama pani vaye janramro hunthyo 🙏❤🙏

  • @sabitaadhikari7625
    @sabitaadhikari7625 20 днів тому +1

    बुवा हजुर प्रति नमन ❤❤❤

  • @user-jz4jn9mq8m
    @user-jz4jn9mq8m 9 днів тому

    बुवाको अरुकुरा बिस्तार हवस कामना गर्दछु।

  • @ambarsharma1782
    @ambarsharma1782 11 місяців тому +2

    आहा ! कति योग्य बा । नमन हजुरमा ।।

  • @dipakkumarupreti6626
    @dipakkumarupreti6626 Рік тому +3

    बा का कुरा राम्रो लाग्यो।

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 Рік тому +5

    उहाको सङ्घर्स,सत्यबाटो,अठोट,बिश्वास,कर्तब्यनिस्ठ (धर्म) अनि मिठासपुर्ण मार्मिक प्रस्तुती।अहिले सम्मका मैले हेरे-सुनेका इपिसोडमा उत्र्कृस्ट र मन छोएको अङ्क।यसरी बहन(बग्न) दिनुपर्दछ शिलशिलालाइ।सबैलाइ एउटै कुरा "घर कस्तो थियो,कस्तो लगाउनुहुन्थ्यो"लगायतका प्रश्न र प्रस्तुती/प्रसङ्ग पूरा गर्न नदिइ हस्तक्षेप गरि आफै हावी हुने प्रबृत्ती मन पर्दैनथ्यो।यो चाहि तपाइलाइ पनि सुझाब।बाकी सुन्न पाइयोस उहाँ बुवाको प्रेरणायुक्त जीवन कहानी यसरी नै यथासम्भब चाडो।

  • @saharagurung6249
    @saharagurung6249 11 місяців тому +14

    मलाई त कस्तो उपन्यास पढेको जस्तो लाग्यो 😢😢अब बाबा ko अर्को पार्ट मिलन र सुखद हेर्नु आतुर छु!

  • @shovakhadka7896
    @shovakhadka7896 17 днів тому +1

    सङ्घर्षमय जीवन कथा बुवा को ❤❤

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 11 місяців тому +1

    😢प्रेरणायुक्त जीवनी बाको जयहोस्।🎉🎉🎉

  • @user-te1jj2nd4p
    @user-te1jj2nd4p 7 днів тому

    ❤❤बुवाका अरु सुन्ने इच्छा जाग्यो❤❤

  • @yuriashim
    @yuriashim 11 місяців тому +1

    Buwako sanghrsha sunda Aakhako aasu rokiyena dhannye hunudo rahexa🙏🏻🙏🏻🙏🏻

  • @HenrySelton
    @HenrySelton 11 місяців тому +6

    Excellent life story !!

  • @maiyabhattarai6775
    @maiyabhattarai6775 Рік тому +3

    बुवाको कुरा सुनेर सारै दुख लाग्यो

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 11 місяців тому +1

    Bichara buba ko bela ko dukha ra pida ko history 🥰🥰🥰 Ani chirnjibi sir lai ni dhanybat xa mero ❤❤❤

  • @laxmiparajuli5173
    @laxmiparajuli5173 11 місяців тому +1

    अत्यन्त मर्मस्पर्शी र प्रेरणादायी कथाले मनै छोयो।सकारात्मक सोचकी धनी ती सेती अामाको फोटो भएपनि देखाइदिनुभए हुन्थ्यो।बुवाको बाँकी जीवनकथा पनि सुन्न पाए अाभारी हुने थिएँ ।

  • @bikramsomai1163
    @bikramsomai1163 11 місяців тому +1

    अति उत्तम कुरा छ, जाेड्दै जानुहाेस।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 20 днів тому +1

    बुबालाई नमस्कार छ हजुरलाई
    सारै दुख पिडादाएक कुरा
    सुनाउनु भयो धेरै दुख लाग्यो
    आखा बाट आशु आयो सर
    हजुरलाई धन्यवाद छ 🙏🏻🙏🏻🙏🏻

  • @radhathapa7957
    @radhathapa7957 5 місяців тому +2

    Sarai ramro beecha shoch bhayako baba

  • @limbushigu-xj5uu
    @limbushigu-xj5uu 11 місяців тому +1

    शत्य रा सावित्री शिव पुराणको कथा सतिहन शुया पनि शत्य युगकै कुरा हो कलियुगको शुवात पनि साढे ५ हजारबर्स भयो बा त जिबितै हुनुहुन्छ यि कहानिहरु ७० र ८० बर्स बिचको कुरा हो स्वर्गीय आमाको आत्माले चिर शान्ती पावस राम्रो ज्ञानब्र्द्धक नैतिक शिक्षा दिने पात्रहरु धेरै ज्संख्याको जरुर पर्दैन बलाई सधै सम्मान छ म एक पुर्बेली लिम्बुको पुत्र हू मलाई मन पर्ने बिशयहरु यस्तै हुन अहिले चैं दोहा कतारबाट

  • @ramilomelamchi
    @ramilomelamchi 11 місяців тому +2

    buwa hajur tapai ko r Mero pidha autai rahexa .garib hunu nai pap rahexa ..affno jaban sathi bat sahyog bhayo bhane khusi lagdo rahexa .iloved my wife Kamala kc ❤❤❤❤

  • @rambhattarai9339
    @rambhattarai9339 11 місяців тому

    आजसम्म यस्तो प्रेरणादायी भाग सुनेको थिइन,मेरो त आँखा रसायो,सम्हालिन नै गार्हो भयो,मान्छेको जीवन पनि यस्तो हुन्छ र जस्तो लाग्यो ।बिपत्तिमा पनि धैर्यता राख्नुपर्छ भन्ने शिक्षा मिल्यो । यदि गुरुमा पनि भैदिएको भए सार्है राम्रो हुन्थ्यो,त्यस्ती महान आदर्श नारीको फोटो भए पनि हेर्न पाए हुन्थ्यो,जोडीको फोटो भए झन राम्रो !
    त्यस्ता आदर्श पुरुष नारीको जीबनको अर्को पाटो पनि छिट्टै हेर्न पाए हुन्थो सर !

  • @harkashrestha2382
    @harkashrestha2382 10 місяців тому +2

    खूसी र स्वस्थ लामु आयु बचनू बुवा

  • @purnamayasubedi9529
    @purnamayasubedi9529 Рік тому +3

    मेरो घरिघरी आँखा रसाउन मन नगरेको चही होइन।

  • @ghayal1979
    @ghayal1979 11 місяців тому +1

    जीवन जीविकाको कठोर संघर्ष सुन्दा म आफैं त्यो ठाउँमा पुगेको,भोगेको अनुभुती दिलायो।
    साच्चै त्यो समय परिस्थिति सुन्दैमा कति कहालीलाग्दो थियो,अझै महिलाहरुका लागि।
    त्यो कलिलो उमेरमा शिक्षाको महत्त्व बुझेर बुवाले जुन निर्णय लिनु भयो र दुख हन्डर खादै आज जुन सफलता पाउनु भएको छ त्यो साच्चै हाम्रा लागि प्रेरणादायी छ। 🙏
    स्वर्गवासी आमा जसले श्रीमान वर्षौंसम्म बेखबर जस्तै भएर परदेशमा बस्दा समेत आफ्नो अस्मिता जोगाएर तपाईंको मायाले पर्खी बस्नु भयो वहाँ प्रति हार्दिक श्रद्धाञ्जली।💐
    अझै यस्तै रोचक र प्रेरणादायी कार्यक्रमहरु अपलोड गर्दै जानुहोला,धन्यवाद।

  • @laxmanthapa5648
    @laxmanthapa5648 11 місяців тому +1

    सङ्घर्षकाे जीवन अति मिठाे भएछ ।सबै सुन्न मन छ ।

  • @purnapanta9616
    @purnapanta9616 Рік тому +6

    वुवा हजुरलाई मेरो तर्फबाट धन्यवाद किनकि अाफु लाई सधै कम्जोर अनि टुहुरो भन्दा भन्दै पनि अामाको बलले गहना वेचेर पढन पठाएको र हजुरले मेहनत गरेको र सफल भएको सुन्दा खुशी लाग्यो

    • @premgiri1935
      @premgiri1935 6 днів тому

      दोस्रो भाग पनी बनाउनु होला

  • @jamunatiwari7167
    @jamunatiwari7167 5 місяців тому +1

    बा हजुरलाई मेराे नमन छ बा काे पूरा जिवनी सुन्ने मन छ बा❤❤❤❤🎉

    • @cbbhurtel3712
      @cbbhurtel3712  5 місяців тому

      अर्को पार्ट पनि youtube मा छ हेर्नुहोला

  • @durgachongbang5041
    @durgachongbang5041 11 місяців тому +12

    उदाहरणीय इमानदारीता प्रति हार्दिक नमन अंकललाई🙏🙏 ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 11 місяців тому +2

    Man ra santos nai jiwan ho.

  • @rajugurung2897
    @rajugurung2897 11 місяців тому +1

    Isori sir namaskar. Wow dherai paxi dekhna paye. mero guru hununxa.

  • @devkotasameer3164
    @devkotasameer3164 11 місяців тому

    त्यस युग, झन् त्यो विकट स्थल र अज्ञान परिवेशमा पनि ज्ञान/ अध्ययनको प्यास, आफ्ना कमजोरी बुझ्ने विवेक, बलियो नैतिक धरातल, संघर्ष र सफलताको कहानी अनि कथनमा इमान्दारिता बिरलै सुन्न पाइने कुरा हुन जस्तो लाग्छ ! नमन छ बुवा ! 😊🙏😊

  • @nirupun7133
    @nirupun7133 15 днів тому +1

    Jay hos 🙏🙏🙏

  • @indiraneupane7269
    @indiraneupane7269 Рік тому +6

    I am so inspired.

  • @tekjungthapa3425
    @tekjungthapa3425 19 днів тому

    बुबा जस्तै आमा पनि तेतिकै ग्रेट हुनुहुदाे रहेछ । आमालाई हार्दिक श्रद्धाञ्जली ,

  • @bibekjung7404
    @bibekjung7404 11 місяців тому +1

    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏

  • @rajendramahat2422
    @rajendramahat2422 Рік тому +3

    बुबाको जीवनकथा सङ्ग मेरो पनि मेल खायो ❤❤

  • @bhumikarai3713
    @bhumikarai3713 Рік тому +3

    Bichara baba❤❤

  • @sumitramalla2139
    @sumitramalla2139 11 місяців тому +2

    बुवा लाई सलाम छ. छिटो दोस्रो भाग आउस

  • @ashokrasaili2989
    @ashokrasaili2989 11 місяців тому

    बुवाको जीवन संघर्षाका कुरा सुन्दा अत्यन्तै राम्रो लाग्यो र धेरै भाबुक पनि बनायो भिडियो हेर्दै जादा आँखा भरी आशु भरिएको पनि पत्तै भएन बुवा एउटा किताब हो जहाँ बाट जिवनमा धेरै कुरा सिक्न पाइन्छ?हजुरको जीवन भोगाईको कुराबाट आभारी छु बुवा सधै हजुरको बोली सुन्न पाईरहोस!❤अर्को भाग पनि ल्याउनु होला छिट्टै

  • @user-ec4xd4mp3k
    @user-ec4xd4mp3k 11 місяців тому +2

    Ati ramro xa feri Pani Sunna paiyos

  • @mohanrai4441
    @mohanrai4441 Рік тому +2

    Uha Buba ko bichar mahan rahexa .

  • @subhadramaden4216
    @subhadramaden4216 Рік тому +2

    अत्यान्त मार्मीक फेरि पनि ल्याउनु होला

  • @reshammagar9855
    @reshammagar9855 11 місяців тому +1

    मार्मिक कुरा le man छोयो