बाल्यकालको स्मरण, जवानीको जिम्मेवारी र बुढ्यौलीको अन्तरदृष्टि | Tikaram Yatri |Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 60

  • @tikaramyatri
    @tikaramyatri  11 місяців тому +5

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Рік тому +2

    छोरा पनि एक सय एक छन छोरी पनि एक सय एक छन ,, कस्तो राम्रो विचार आमालाई नमन❤❤❤❤❤❤

  • @shantaghimire5246
    @shantaghimire5246 Рік тому +6

    कति स्वस्थ सरिर, सम्झना शक्ति पुरै छ। अझै कति फुर्तिलो मान्छे। अझै कति राम्री आमा। सबैलाइ यस्तै शक्ति अनि जीबन मिलोस

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682 Рік тому +22

    यात्री जी धनी भन्दा गरीव हेरौ,पुर्व मात्रै हैन,पनि पश्चिम हेरौ।

  • @sarlaregmi8342
    @sarlaregmi8342 Рік тому +6

    पुराना कुराहरु सुन्दा आनन्द लागछ

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Рік тому +4

    आमालाई हार्दिक नमन : कतिराम्रा कुराहरू । यात्रीजीलाई धन्यवाद ।

  • @saritashrestha347
    @saritashrestha347 9 місяців тому +1

    Aama❤

  • @manbahadurbk4326
    @manbahadurbk4326 Рік тому +3

    टिकाराम जि नमस्कार।हाम्रो पश्चिम तिर बाट पनि पाका ल्याउनु पर्यो नि।

  • @kopila281
    @kopila281 Рік тому +2

    मेराे दैनिकिमा यो कार्यक्रम पनि समाबेस हुन थालेको छ 🙏🙏
    याहरू सम्पुर्णमा धेरै धेरै धन्यवाद🤝🙏

  • @nirmaladhital6975
    @nirmaladhital6975 Рік тому +2

    अानन्द लिनुपर्छ सुख त्यतै मिल्छ, सबै सन्ताेष तेतैबाट मिल्छ। कति मिठा कुरा अामाकाे हाे अामा साच्चै अानन्द लिनुपर्छ।❤

  • @ishwarasharma1407
    @ishwarasharma1407 Рік тому +3

    नमस्कार टिका जी .हजुरको हरेक मीडिया बाट बिभीन्न बिधामा प्रसारण गर्नु हुन्छ लगभग सबै जसो हेर्छु .धेरै राम्रो यथार्थता पस्किनुहुन्छ . म यूरोप ब्रसेल्स बेल्जीयमको श्रुता हुॅ .नेपालमा गंगबु काठमाण्डौं नेपाल !!❤

  • @kabitastha6247
    @kabitastha6247 Рік тому +2

    सात प्रदेशको बराबर आऔस शुभकामना 🇳🇵

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Рік тому +2

    कुरा सुन्नु पाकाको नछुटाई हेर्ने गर्छ आत्मा बीवास बधछ मेरो पनी

  • @pramitapandey1268
    @pramitapandey1268 Рік тому +4

    यात्रीजी भाषा सरल प्रयोग गर्नुहोस् । बुवाआमालाई बुझ्न सजिलो होस ।

  • @rajanrai8765
    @rajanrai8765 Рік тому +1

    Tika ram yatri.......vannai janina salam xa yatri g

  • @SaubhagyadipRai
    @SaubhagyadipRai Рік тому +2

    सम्बन्धित ब्यक्तिको बोध क्षमता अनुसारका शब्दमा सोध्नु राम्रो हुन्छ

  • @योगाउँकोठिट्टोम

    कुरा सुन्नु पाका को गजब पुरानोकुराहरू सुन्दा रमाईलो लाग्छ 🙏

  • @shrijanabardewa5762
    @shrijanabardewa5762 Рік тому +1

    निघुरादिन❤️

  • @sagarthapaliya2938
    @sagarthapaliya2938 Рік тому +1

    Hajurama ajai ni ustai hunuhunxa 😊😊😊😊namaskar ama 🙏

  • @chetansunar4478
    @chetansunar4478 Рік тому

    आहा! साह्रै खुसी लाग्छ यात्री सरको यो कार्यक्रम।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GirirajPokharel-x5i
    @GirirajPokharel-x5i Рік тому +2

    सर नमस्कार । पुराना कुराहरु सुन्न र सिक्न पाउँदा सारै रमाइलो लाग्छ ।
    हाम्रो पनि हजुरबा हजुरामा को कुरा सुन्न मन छ सर ..........

  • @miraachhami6426
    @miraachhami6426 Рік тому +1

    पश्चिम तिरको पनि ल्याउनु

  • @gurungmaya9333
    @gurungmaya9333 10 місяців тому

    so sweet cute boju hjr so ❤❤❤❤❤❤

  • @prakashsaru1906
    @prakashsaru1906 Рік тому

    लामा लामा गन्थन गर्ने आमाको बानी थिएन क्यारे... !''
    तेसैमा दिन ढल्दैगरेको हेक्काले साँझ बत्ती बाल्ने वेला छलिन्छकी भनेर मनको नजर ले घडी खोजेछ... ❤

  • @ashimlimbukhimyakkha9407
    @ashimlimbukhimyakkha9407 Рік тому +2

    ठुलो कुरा भन्दा पनि वहाँहरुले बुझ्ने भाषा शैलि प्रयोग गर्दा जवाफमा सहजता हुने थियो कि!

  • @nisalovly
    @nisalovly Рік тому

    Namaskar tikaram daju ma hjrko har aawaj suneko hunxu dherai ghyan ra ramailo pani lagxa 1 kura xemata hune ta yessai agadi nai hunuhunxa tar ghyan vayar paxi parda paxadi parnu vayaka haruko pani khoji gari ghyanbadhak aawaj sunna vaya xan sunma sugandha hune thiyo....🙏🙏🤗🤗🤗👏👏👏😱😱😱

  • @rajeshniraula7658
    @rajeshniraula7658 Рік тому +3

    And i know that you is responsible to make this show beautiful.

  • @netraneupane9768
    @netraneupane9768 Рік тому +1

    I like his program;watching from USA for some time.

  • @rosakc7100
    @rosakc7100 Рік тому +1

    कहाँ होइच त्यो चीसो ठाऊ नाम नै नभनी हामिले कसरी बूझनु 😂😂🙏🙏

  • @shantaghimire5246
    @shantaghimire5246 Рік тому +5

    चस्मा नलगाइ घडी हेर्नु भयो अचम्म भगबान। अल्लि साहित्यिक शब्द बढी प्रयोग नगरौ। अति सामान्य शब्द प्रयोग गरौ टिकाराम जी

  • @basantauprety7024
    @basantauprety7024 Рік тому +2

    भाषा अलिक सरल भएको भए राम्रो हुन्थ्यो ।

  • @rupagurung9229
    @rupagurung9229 Рік тому +1

    Gayni ama 🙏

  • @RadhaAcharya-s3k
    @RadhaAcharya-s3k 3 місяці тому

    🎉

  • @tirthadahal555
    @tirthadahal555 Рік тому +1

    ❤❤❤❤

  • @shiva_shrestha1
    @shiva_shrestha1 Рік тому +1

    🙏🙏

  • @keshabraj3559
    @keshabraj3559 Рік тому +2

    कस्सो अंग्रेजी साहित्यमा एम् ए गरेको हुँ भन्छन् र यत्तिको भएको छ गाँठे । हैट नेपाली साहित्यमा नै एम् ए गरेको भए त टिकाराम यात्रीले बसिखान दिने रहेनछन् ।

    • @Binodji
      @Binodji Рік тому

      u think is it suitable language to grandma, ?

  • @diltamang2836
    @diltamang2836 Рік тому +1

    🎉🎉🎉

  • @santoshchaudhary4149
    @santoshchaudhary4149 Рік тому +2

    Yatri ji 4 jaat key 4 barna

  • @romapandey6998
    @romapandey6998 Рік тому +2

    Is possible have your right contact?

  • @surajpoudel4109
    @surajpoudel4109 Рік тому +1

    hajurama le tapaiko sabda nai bujhnu bhayena! paribesh lai paribar bujhnu bho

  • @dhanchapagai5587
    @dhanchapagai5587 Рік тому +1

    भाषा चै अलि सरल गाउले बोल्नु पर्यो ।

    • @Binodji
      @Binodji Рік тому

      exactly , he is not using the suitable language to grandma, he can learn from Biddhya Chapagain

  • @bindudhungana7461
    @bindudhungana7461 Рік тому

    मर्दाका दशवटी भन्ने उखान बनाएका थिए नप त।

  • @sanjogpoudel976
    @sanjogpoudel976 Рік тому +1

    Natak pari pari nabujhne word use garcha mula pataki 😂 swang parneni limit huncha ni ama lai kura bujhna ni garo

  • @prataptruiwya305
    @prataptruiwya305 Рік тому

    target माओवादी नै हो त तिकाराम जि
    तपाईंको बिचार मलाई पट्ट्कै मन परेन आजै मैले block गरे बिगत ४,५ बर्ष देखी flow गर्दै थिए तर आज यो program ले हजारौं द्रसक को मन दुख्यो fuck

  • @hareramful
    @hareramful Рік тому

    टुप्पाबाट पलाएको स्वाँठ, मान्छेको भाषाको स्तर हेरेर शब्दको प्रयोग गर। शब्दकोषबाट केही अलङ्कारपूर्ण शब्दहरु रटेर विद्वान भईँदैन। तिम्रो भाषा र शब्द प्रयोगमा स्पष्टरुपमा अाडम्वरपूर्ण कृत्रिमता झल्किन्छ। क्लिष्ट शब्द प्रयोगले खल्लो भयो वार्ता। बिचरा अामैलाई बुझ्न कठिन।

    • @Binodji
      @Binodji Рік тому +2

      exactly , he is not using the suitable language to grandma, he can learn from Biddhya Chapagain,

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Рік тому +1

    कुरा सुन्नु पाकाको नछुटाई हेर्ने गर्छ आत्मा बीवास बधछ मेरो पनी

  • @anjalineupane7027
    @anjalineupane7027 Рік тому +2

    🙏🙏🙏🙏

  • @pradeepgyawali142
    @pradeepgyawali142 Рік тому +1

    ❤❤

  • @kafleradha6303
    @kafleradha6303 Рік тому +1

    🙏🙏

  • @homgurung7189
    @homgurung7189 Рік тому +1

    ❤❤

  • @minurai4538
    @minurai4538 Рік тому +1

    ❤❤❤❤❤❤

  • @yubarajlingden3440
    @yubarajlingden3440 Рік тому +1

    🙏🙏