रबि र चित्र बहादुर केसीको चर्काचर्की: सार्वजनिक बस चढेर धेरै नौटंकी गर्ने, रबिले फर्काए कडा जवाफ

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 327

  • @Kasa690
    @Kasa690 2 місяці тому +77

    सरकारी गाडी चढेर संसद भवनभित्र सुत्नको लागि जान्छ चित्रबहादुर केसी तर रवि लामिछाने सरकारी गाडी चढेर जनताको समस्या बोल्नका लागि जान्छन् संसद भवनभित्र फरक यति हो😊😊😊

    • @brightburn444
      @brightburn444 2 місяці тому +4

      napyo tera Rabi le chai khubb samsad ma.. sadai stunt rw dialogue hanney bahek k garyaxa ??

    • @Kasa690
      @Kasa690 2 місяці тому

      @@brightburn444 रास्वपा र रबि लामिछाने हरुले स्टन्ट गर्यो भन्ने हरुले आफ्नो पार्टी का गु खाने टाउके नेता हरुलाइ पनि रास्वपा ले जस्तै 5 दिन सार्बजनिक यातायात चड्न लगाए भयो त। 5 दिन त हैन5 मिनेट रास्वपा र रबि लामिछाने ले जसरी बिना सुरक्षा एक्लै जनता को माझमा हिन्ने तागत राख्छन केपी ओलि र सेरे प्रचण्ड ले? रास्वपा ले जे गरे नि स्टन्ट हुन्छ झोले हरु र पुराना दल का भ्रष्ट नेता हरुले रास्वपा ले यो यो गर्ने यसरी हिन्ने यसरी खाने या या जाने त्या नजाने भनेर स्पस्ट लेखेर दिए नि हुने हो। 34 बर्ष देखि दोकन का मिलिक भएर केहि गर्न नसकेको आफ्नो पार्टी को केहि नदेख्ने अनि भर्खर आएको पार्टी त्यो पनि पुरै सत्तामा नभए को पार्टी बाट केही भएन भन्ने।

    • @sagarkadariya9262
      @sagarkadariya9262 2 місяці тому

      ​@@brightburn444 rabi lamichhane patrakar huda ne bus chadtho..tati Bela stunt vayana...sala jholey..kaila samma gu khanxas Congress yamala ko

    • @ganeshbudha1556
      @ganeshbudha1556 2 місяці тому

      Good reply

    • @karunasubedi6174
      @karunasubedi6174 2 місяці тому +1

      @@brightburn444yo baze ly k garo ra aaja samma afno vako chora haru lai ta bidesh patako cha

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka3483 2 місяці тому +70

    अरूलाई जे भने पनि केसी देशको बर्बाद गर्ने मा एक नम्बर हो

  • @RamLama-i7x
    @RamLama-i7x 2 місяці тому +68

    चित्र सर 30 बष सम्मा के हेरेर बम्नु भएकाे तपाईं हरु बाँदरहरु

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 2 місяці тому +37

    तिमी बुढा सार्बजनिक बस चदेर सर्बसाधारण जनताका लागि के गरेउ सार्बजनिक यातायातमा भोग्नुपर्ने समस्या किन जिउ का तिउ भयो । रास्वपा ५ दिनका लागि जनतामाझ गएका हुन सधै भरी सार्बजनिक यातायात चद्न गएका होइनन चाहे जुनसुकै यातायात प्रयोग गर देश बनाउनुपर्यो त्यही हो जनताको माग

  • @yadusharma3938
    @yadusharma3938 2 місяці тому +27

    चित्रे बूढो खुस्की सकेछ,शेरेको हावा लागेछ।

  • @Socialworker12348
    @Socialworker12348 2 місяці тому +11

    यत्रो बर्ष राजनितिक गरेर केहि लछारपाटो नलगाएका चित्र बहादुर केसी ले दिएको अभिव्यक्ति कस्तो लाग्छ।

  • @lavkumarsah5941
    @lavkumarsah5941 2 місяці тому +14

    Jai ghanti

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 місяці тому +14

    रबिलाई नया जोगी भनेपछि चित्रबहादुरसंग चर्काचर्की: यस्तै पारा हो भने देश बंलादेशको हालत हुन्छ.... (भिडियो)
    ua-cam.com/video/5zwEk1J0iKY/v-deo.html

  • @ishworbasnet417
    @ishworbasnet417 2 місяці тому +8

    चित्रुके बादर हो यत्रो बर्ष सार्बजनिक बस र टेम्पो चढेको भय किन यो बिसय सदन मा कुरा उठायर सुधार को काम भयन ?

  • @binodprasadjoshi8828
    @binodprasadjoshi8828 2 місяці тому +6

    रबिले मिडिया लगेर गएका हुन कि मिडिया आफ्नो TRP बढाउन पछी पछि लागि परेका हुन पगिला त्यो प्रष्ट हुनुपरो ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 місяці тому +13

    Good luck ravi sir god bless to you jaya ghanti

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 місяці тому

      Yeah give him lots of luck coz he is gonna need lots of it to survive in Nepalese politics.

  • @haripoudel1119
    @haripoudel1119 2 місяці тому +8

    चढेर मात्रै भएन नी बा समस्या के छ सार्वजनिक यातायात कोे समस्या खोतलेर चढ्नु पर्यो नि समाधानको लागि चढ्नु पर्यो बा डाडु लाई तरकारीको स्वाद नभए जस्तै हो बा हजुरको सार्वजनिक बस च ढाई

  • @paudil1697
    @paudil1697 2 місяці тому +3

    चित्रबहादुरले ३० बर्सदेखी अरु नेताले जस्तै राज्यको सेवा सुबिधा लिएर देसको सम्पती उडाएर अनि सार्वजनिक गाडी चडेर के भयो अहिले सम्म के गरेउ?

  • @dilgurung2656
    @dilgurung2656 2 місяці тому +1

    कृर्ते नागरिता बुढा कति बोलेको ! काम गर्न खोज्ने लाई काम गर्न दिनुपर्छ

  • @chhabigc9904
    @chhabigc9904 2 місяці тому +1

    उमेरले बुढो भएर हो क्यारे यिनीहरुको दिमागले काम गर्न छोड्यो , चाहे त्यो चित्र केसी हुन् चाहे खड्ग ओली या चाहे शेरे

  • @gyanadhikari4974
    @gyanadhikari4974 2 місяці тому +3

    भ्र्स्ताचर लाइ छुट कुनै हालत्मा छुट हुनु हुदैन।

  • @dambarkarki947
    @dambarkarki947 2 місяці тому +2

    मर्ने बेलामा गाइले भिर खोज्छ बुडापाकाले निउ भनेको यहि हो

  • @tekkhatri9875
    @tekkhatri9875 2 місяці тому +4

    जय रबी
    जय घण्टी

  • @dipeshgurung648
    @dipeshgurung648 2 місяці тому +1

    रबि लाइ नयाँ जोगी भन्ने बाजे, तपाईँ पुरानो जोगी भएर के नै गर्नु भएको छ र बाजे गफ गर्न त धेरै आउछ नि बाजे लाइ रबि ले जातिको काम तपाईं ले आफ्नो जीवनमा कहीले गर्नु भएको छ?

  • @humbdr4571
    @humbdr4571 2 місяці тому +1

    ए पित्रि बुडि तिमिले ५६ सालदेखि सार्वजनिक गाडि चढेर जनताले कति दुख पाको छन भन्ने थाहा पाएर पनि खै के खुल्काएउ र अनि केहि गर्छु भनेर आएकोलाई ल गरोस न त भ‌नेर हौसला दिनुको सट्टा नयाँ जोगिले धेरै खरानि घसो भन्ने। अनि युटुबे बुङ्गाहरुले पनि सार्वजनिक यातायातमा भएको बेथिति स्वयम आफैंले महसुस् गरि यसको ब्यबस्थापनको लागि आबश्यक निति नियम कानुन निर्माण गर्न चढेको भने पछि सकि गोनि दुनिया सोध्नु जरुरि छ र 😡

  • @RohitMagar-t1o
    @RohitMagar-t1o 2 місяці тому +2

    Good luck rabi sir 🔔🔔🔔🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 місяці тому +3

    राष्ट्रिय स्वतन्त्र पार्टी का ब्यक्ति हरू ले चढ्ने गाडी के नेपाल सरकारको हो र चित्र बहुदुर जि।कति नकोचोरो तपाइ कति रिस गरेको तपाइ ले अहिले सम्म गर्नु भयो के र के रबि ले जति गर्नु भयो हजुरल भयो।भत्ता तलब खाने बाहेक?

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 місяці тому

    चित्र बहादुर जि तपाईले अहिले 30 बर्ष सम्म ट्याम्पु चडेर हिडेर जनतालाई परेको मर्का अहिले सम्म काँ उठाउनु भयो उप प्रधान मन्त्री भएकै हो क्यारे

  • @ptmwpmr
    @ptmwpmr 2 місяці тому +3

    पीढीमा बसेर सातु खाएर बस्ने बेला मा यी बुढा किन अहीले यूगले मागेका होनहार युवा बालेन , रबी हरु संग किन पौठे जोरी खेलेर हीडदैछन ?

  • @MilanXettrivlog
    @MilanXettrivlog 2 місяці тому

    सहि कुरा रबि सर

  • @kamlashhi7746
    @kamlashhi7746 2 місяці тому

    चित्र बहादुर जि 30 बर्षसम्म के हेरेर बस्नु भएको थियो सक्नु हुन्छ राम्रो काम गर्नेलाई साथ सपोट हाैसला दिनुस् हैन भने राम्रो काम गर्नेको खुट्टा नतान्नुस् बाँदर को न अाफ्नो घर हुन्छ न अरुको घर हुन दिन्छ भनेको यहि हो रबिसरको खेदो कतिस्म खन्न सकेको जय रबि जय घन्टि 🔔🔔🔔🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому

    Good luck Rabi Sir 👍👍👍👍❤️❤️❤️❤️👌👌👌👌👌👌

  • @joshiakabar7305
    @joshiakabar7305 2 місяці тому +1

    56 dekhi 81 samma kei sudar garna sakya xaina yo budo le.

  • @ganeshkandel6601
    @ganeshkandel6601 2 місяці тому

    चित्र बा, रवि ले त यातायात र जनता का समस्या, कठिनाई बुझन चढेका हुन। तिमी जाठा ले 2056 सालदेखि सम्म खैत बुझेको उपाय लगाएको।

  • @laxmanthapa4411
    @laxmanthapa4411 2 місяці тому

    आ-आफ्नो गाडी बेचेर त्यो रकम गरीबलाई हस्तान्तरण गरेर अनि सार्बजनिक बस चढेर देखावन, नत्र नयां जोगीले धेरै खरानी घसे जस्तै हो हो

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @SeebuuPariyar
    @SeebuuPariyar 2 місяці тому +1

    Jaya ghanti💗💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @baburamsharma7831
    @baburamsharma7831 2 місяці тому

    जय रबि जय घण्टी

  • @RajuMazakoti
    @RajuMazakoti 2 місяці тому +2

    यो चित्रे पित्रे को काम छैन काम गर्ने होइन आफुले चाहिँ के के नै काम गरेको जस्तो गर्छ हो😊

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 2 місяці тому +1

    जय रास्वापा🙏🙏🙏🔔🔔🔔🔔

  • @bipintamang8240
    @bipintamang8240 2 місяці тому +1

    good luck rabi sir

  • @premrijal4913
    @premrijal4913 2 місяці тому +1

    चित्रे बाको रुवाइ अर्कै छ।।।

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj 2 місяці тому +1

    Good luck 🍀🍀 rabi sir

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 2 місяці тому

    भनेपछि,
    चित्रुके दाईलाई जराे आएछ।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 місяці тому

    चित्रेबुढो पनि फ्याकु भयो !

  • @ExploreDailekh
    @ExploreDailekh 2 місяці тому

    काठमान्डुको हैन कर्णालीको सार्बजनिक बस चढनु पर्यो । १२ सिटेमा ३२ जना कसरी बस्छ्न । १२ सिटेलाइ १८ सिट कसरी पास हुन्छ ? जब रबिको घोटियर भलिबल जत्रो हुन्छ सानो सिट्मा बस्दा । यता पनि हेर्नू पर्यो ।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому

    Rabi jee🎉🎉🎉🎉🎉

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 місяці тому

    चित्र जी सहि हुनुहुन्छ ।

  • @sunilshrestha6871
    @sunilshrestha6871 2 місяці тому

    चित्रबहादुर केसीको चरित्र चाहिँ बाँदरको गेडा जस्तै छ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 місяці тому

    रवी जी पनि सहि हुनुहुन्छ ।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 місяці тому +1

    रबि र चित्र बहादुर केसीको चर्काचर्की: सार्वजनिक बस चढेर धेरै नौटंकी गर्ने, रबिले फर्काए कडा जवाफ
    ua-cam.com/video/5zwEk1J0iKY/v-deo.html

  • @G.Rmagar481
    @G.Rmagar481 2 місяці тому

    Baje sahi kura garnu vayo

  • @kesabKharel
    @kesabKharel 2 місяці тому

    Good luck kc sir

  • @jagatsunaula1842
    @jagatsunaula1842 2 місяці тому

    हैन याे बुढाे ले ३४ बर्ष सम्मा के न्याप्याे रबि काे खेदाे खन्छ याे कहिले काङ्ग्रेस कहिले एमाले पछि लायर हिडछ भत्ता पचाउछ बुढाे

  • @nischaltiwari4730
    @nischaltiwari4730 2 місяці тому

    यसको कुनै पार्टी छैन यो सेरेकै भाइ हो

  • @mayarai3565
    @mayarai3565 2 місяці тому

    ठिकै हो नयाँ जोगि उदय भयो

    • @HumanSpiritual-wt3ht
      @HumanSpiritual-wt3ht 2 місяці тому

      सही हो रबि र हर्क नयाँ जोगी नै हो।

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 місяці тому

      Ha ha...udaya vayo ani aastai na lagna lagyo....yo ravi jati amma kasam nataki sansar mai kohi xaina...

  • @bhimchhalise1326
    @bhimchhalise1326 2 місяці тому +1

    सहकारी मन्त्री हुँदा माखो नमार्ने चित्र ब ले कुरा गर्न मिल्दैन

  • @Shyam63885
    @Shyam63885 2 місяці тому

    चित्रे बुढा तिम्ले तेत्रो बर्स सार्वजनिक यातायात चढेर के नापेउ , अब रासपा लाई ५ बर्स काम गर्न देउ त्यसपछि तिमि बुढाले जिब्रो नटोकि बसेउ भनि नतिजा हेरेर उल्टा सुल्टा तर्क देउ 😏🙏

  • @padambc8166
    @padambc8166 2 місяці тому +1

    चित्र केशि शर्बजनिक गाडी चडेको भय जनता शमसेया शदनमा किन न उठायको

    • @brightburn444
      @brightburn444 2 місяці тому +1

      vo vo nakaram. yi buda le rabi le vanda dherai agaadi dekhi nai boirahekan.. sadai rabi ko nikamma bhaasan matra sunera basxa ani aru ko kura kaa bata suninxa !?

  • @munapathakkathayat4813
    @munapathakkathayat4813 2 місяці тому

    चित्र ब के सि को भनाइ सहि छ्👍️👍️

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 2 місяці тому

    सदनमा सुत्न जाने सासंदलाई के थाहा केही कुरा बुझ्नुलाई स्टण्ड भन्ने पहिला 5 दिन त पूरा हुन देउ त्यसपछि सदनमा के बोल्छ रा स्व पा ले अनि पो बोल्नु नि

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому

    Jai Raspa 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @prempun723
    @prempun723 2 місяці тому

    चित्रु के काँग्रेसको सगतले बिग्रियो।

  • @kumarkarki7941
    @kumarkarki7941 2 місяці тому

    चित्र ब. एमाले र कङ्रेसले छोडेको जुठो भात खाएर हुर्केको हो त्यसैले यस्तो कुरा गर्छ ।

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 місяці тому

    Rip,,rip,,rip,,kc

  • @kokilajuwa2736
    @kokilajuwa2736 2 місяці тому

    जिंदगि एउटा सांसद भयर हिंड्ने अनि अरुलाइ जेपायो त्यहि भन्ने हो वुढो भयर ? अलि सरमपनि हुनुपर्छ नि । जिनदगि नेता भयर अहिलेसम्म सिन्को भांचेको छैन फुरति किन गर्ने ?

  • @hemanthapa4264
    @hemanthapa4264 2 місяці тому

    अहिले सम्म चित्रे बाजे ले जती चाके थापेर फाईदा लुटेको कोही छैन

  • @krishnagaha2759
    @krishnagaha2759 2 місяці тому

    मान्छे को बुझाइमा भर पर्ने कुरा हो ।कुन उदेश्य ले सार्वजनिक गाडी म यात्रा गरेको भनेर

  • @bhaktakc8448
    @bhaktakc8448 2 місяці тому

    मन्त्री को कुर्सी मा बसेर भ्रस्टचारी नियंत्रण गर्न नसकीने रहेछ भन्ने ब्याक्ति हुन केसी काम गर्ने कुरा त कुर्सी मा बसने र अरू कोबिरोद गर्नी मात्र हो

  • @BikramThapa-qv6ib
    @BikramThapa-qv6ib 2 місяці тому

    chitra 100% right rabi bharstchari ho

  • @yamtamu359
    @yamtamu359 2 місяці тому

    चित्र जि तिमी चोर आफु पनि गारदैन आरुलाइ नि गारन दिन्दै चोर के हेरिरहको छा 30 बार्स बुढो

  • @arjunadhikari799
    @arjunadhikari799 2 місяці тому

    हो हो हजूर अनुभव बटुल्दै हिँड्नुहोस!

  • @SuryaRai-y2c
    @SuryaRai-y2c 2 місяці тому

    केसी वा कराई मात्र राख्ने हो टेम्पोको समस्या बुझेका कुरा उठाएको छौ र ?

  • @kamalsahi3877
    @kamalsahi3877 2 місяці тому

    मान्छेले जे गरे पनि कुरा काट्न छाड्दैनन

  • @binodxetri1
    @binodxetri1 2 місяці тому

    यी बुढाले आज भन्दा अगाडि केही बोलेका कुरा सुनेको थिएन तर आज म पनि बस चडे रे, विभिन्न समस्या देखे रे 😂😂😂😂😂😂😂

  • @sitaramkarki5171
    @sitaramkarki5171 2 місяці тому

    तेरिमा पित्री मोर्न नसकेको चोर बुढा त्यस्तो रैछ त आज सम्म किन नबोलेको सदनमा यति कुरा भन्न रबिले नै केही गर्न पर्ने ।

  • @rochanalemagar518
    @rochanalemagar518 2 місяці тому

    यो पिचास चितुर्के मर्ने बेलामा त राम्रो बोले हुन्थ्यो नि

  • @rajaramghimire2599
    @rajaramghimire2599 2 місяці тому

    30-35 बर्ष देखि सांसद र मन्त्री समेत खाई आएका यी बा ले के गरे र ? नयाँ सांसद र 4 महिना मात्र सिमित अधिकार पाएका मन्त्री ले काम गर्न सकेनन भन्न मिल्छ ?

  • @eiglefun281
    @eiglefun281 2 місяці тому

    🔔🔔🔔🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @d-pakbhuzel3901
    @d-pakbhuzel3901 2 місяці тому

    यो केसि बूढो मर्न नसकेको स्याललाई कस्ले गनेको छर थाह हुनलाई।।।

  • @Devraaz_magar
    @Devraaz_magar 2 місяці тому

    मर्न न सकेको बुडा को नाटक बेसि छोरा छोरी अमेरिका पठायर देस लुट्दै छ

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 місяці тому

    Greater Nepal ko jay 💔🎇🌈❤️🇳🇵😭🌍🌹😅👹

  • @brightburn444
    @brightburn444 2 місяці тому +1

    Rabi ka 2ta khatra skill :
    1. Tagada Bhaasan
    2. Publicity Stunt
    ani 2 patak mantri huda kaam = 0

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 місяці тому

      Bolna ma world record rakheko manxe..last guffadi xa yaar ...wakka laagxa

    • @TwakeBuda
      @TwakeBuda 2 місяці тому

      👍👍👍👍👍

  • @BhandariTilak-o2y
    @BhandariTilak-o2y 2 місяці тому

    होइन तपाईं राम्रो नेता नेपाल् र नेपाली हित हुनुहुन्छ भने थियोे गाडी उसको सम्पत्ति छ चोरेर लियेको होला आराको जरो नझनु kc

  • @kamalsinghbist3137
    @kamalsinghbist3137 2 місяці тому

    यो चित्रे पनि बौलाय जस्तो छ।

  • @kumarthing5855
    @kumarthing5855 2 місяці тому

    चित्रे किन बरबरायकाे अब घरमा बसेर आराम गरे हुन्छ ।

  • @shivasharma2609
    @shivasharma2609 2 місяці тому

    नातिको बाउ परिवर्तन गर्नसक्ने चित्रे बूढो निकै गफ लाउछन्।

  • @rambdrpun1673
    @rambdrpun1673 2 місяці тому

    गोरु लाई काल आयो भने भिर खोज्छरे मान्छे लाई काल आयो भने .... निउ खोज्छ रे

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 2 місяці тому

    चड्ने मात्र होइन बुढा मौसुस गरेर काम गर्नु पर्यो नि हुति हुनु पर्यो बुढा आफुपनी खुइलेर मुखको प्यार प्यार गरदै गर्ने बेलामा म्याउ गर्ने तिमिहरुको जात हामि जन्तालाई थाहा छैन र..........!

  • @RajendraChalise-t8v
    @RajendraChalise-t8v 2 місяці тому

    वाईहात तर्क5 दिन चडेर के काे महसुस गरनि हाेर त्याे पनि आनन्दले सिटमा बसेर युटुबेसाथ लगेर भिडियाे खिचेर सामाजिक सन्जालमा हालेर चर्चा बटुल्नि काम मात्रै हाे याे

  • @mangharti5116
    @mangharti5116 2 місяці тому

    यो केसी भन्ने जन्तु आजसम्म यस्तै बिरोधि अभिव्यक्ति दिदै आफ्नो रोटी सेकिआयको छ मुला

  • @SandipPariyar-e9h
    @SandipPariyar-e9h 2 місяці тому

    Naya jogi rabi. Good

  • @nabinpantha4364
    @nabinpantha4364 2 місяці тому

    Jai ganti

  • @Bashyal815
    @Bashyal815 2 місяці тому

    यो चित्रे लाई 84 मा पिन्ड खुलाउदा हुन्छ ।यस्ता अस्थाउन लाएका ले के देश बनाउने भिजन लेर हिडुन।

  • @Animefanreaction
    @Animefanreaction 2 місяці тому

    फिल्म बाट इम्प्रेस छ्न घणटे हरु dashing cm bharat भन्ने साउथ को फिल्म हेरेछ्न लाउरे हरु ले

  • @rameshshrestha8270
    @rameshshrestha8270 2 місяці тому

    कस्तो कुरा नबुझेको यार। बाध्यता मा बस चढ्नु र अनुसन्धानको लागी चढ्नु फरक कुरा हो।

  • @Karki.offical999
    @Karki.offical999 2 місяці тому

    चित्र म्क मर्नी बेला भो आरम गर
    नभुक

  • @Human-s3b
    @Human-s3b 2 місяці тому +4

    यि नया पुराना सबैलाई खाल्डो खनेर पुरेर वालेनलाई देशको चावी हस्तानतरण गरेमा उभो लाग्ला नत्र हामी नेपाली सधै विदेशीको गुलामी हौ।😢😢😢😢😢😢😢😢😢😢
    80 वर्षको वुढोलाई सुगर लागेको pessor जाच्न विदेश जानुपर्ने थुक्क नालायकहरू

    • @Human-s3b
      @Human-s3b 2 місяці тому +2

      ....

    • @Human-s3b
      @Human-s3b 2 місяці тому +2

      Rip 601

    • @rrbk6025
      @rrbk6025 2 місяці тому

      @@Human-s3b Balen tyo position ma gayeni kehi hunna, system Galat xa.. Tara kranti gareni kehi hunna feri gunda naai raj garxan... Solution euta matra xa, Naya party haru Lai ek CHOTI majority dine.. yedi tehi Pani kehi vayena vane rajsasan tira lagda hunxa..

  • @Mix_shorts_44
    @Mix_shorts_44 2 місяці тому

    यो दाँत फूक्लेको बुढा ले अहिले सम्म जनताको लागि के गर्नु भयो सधै सरकारको पछ मा हुन्छ अनि

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 2 місяці тому

    ए बुढा! बलिदान (sacrifice) भन्छ यसलाई! सक्नुहुन्छ भने आफु पनि गर्नुभए हुन्छ! महात्मा गान्धी ले पनि धेरै बलिदान दिनुभएको थियो! सबै नेताहरु लुट्न को मात्र राजनीतिमा जादैन! जय रवि!

  • @buddhalamadong5752
    @buddhalamadong5752 2 місяці тому

    भत्ता खाएर बस्ने बेला सब्बतमा

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 місяці тому

    यिनै थाङ्गनेलाइ बाह्र सत्ताइस कुरा आउदो रहेछ , उस्को खुसीको लागी चढेका हुन अरुलाइ केको टाउको दुखाइ करडौको उस्को गाडी भएको भएपनि बस चढादा किन ??

  • @KrishnaKhanal-c6q
    @KrishnaKhanal-c6q 2 місяці тому

    २०,बर्स,सामसद्बनेर,केहिकाम,नगर्ने,बक,बक,मात्र,गरने,बुडाले,खरानिघसेर,हिडेपा,राम्रा,हुन्थ्याे,

  • @Msm-c7h
    @Msm-c7h 2 місяці тому

    यो बोडो आरेघाट जाने बेला अरूको बिरोत गर्नू ठिक होईन तिमलात बूडो साईकल चलाउन आउँदैन

  • @ktmbafal-ps2cd
    @ktmbafal-ps2cd 2 місяці тому

    Thote...budha ko kam xaina...😮