AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १६, बुधबार दिउँसो ३ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • News Presenter: Sabika Shrestha
    Headlines:
    १. राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा तीन मन्त्री उपस्थित, सुरक्षा निकायका प्रमुखसमेत सहभागी, शान्तिसुरक्षा र कारागार व्यवस्थापनबारे छलफल । समितिमा छलफल शान्तिसुरक्षा र कारागार व्यवस्थापन |
    २. देशका अधिकांश स्थानमा भारी बर्षा, काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा डुबान, पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध ।
    मनसुनी प्रकोप बाढिपहिरो र डुबान |
    ३. शेयरबजारमा उत्साहजनक सुधार, नेप्सेसँगै कारोबार रकम उच्च, धेरैवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट ।
    सूचक सकारात्मक नेप्सेसँगै कारोबार रकम उच्च |
    ४. भारतको केरल राज्यमा मुलसधारे बर्षाले जनजीवन तहसनहस, बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो, करीब २ सय जना बेपत्ता ।
    केरलमा कहर ज्यान गुमाउने मानिस १ सय ५८ |
    र,
    ५. पेरिस ओलम्पिकमा एशियाली राष्ट्रको दबदबा, पदकतालिकामा ७ स्वर्णसहित जापानको अग्रता कायम, चीन दोश्रोमा रहँदा दक्षिण कोरिया पाँचौंमा । पेरिस ओलम्पिक एशियाली राष्ट्रको दबदबा |
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •