कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।
I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️
पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵
यहाँको कामको तारिफमा न्याय गर्ने कुनै शब्दहरु होलान् नहोलान् नमन ,सम्मान साथ सलाम विद्या जि,, [" अरुले ननाँच भन्छन् तर म नाँच्छु मान्दिन कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो " इश्वर भाइ यी शब्दहरु स्वयं इश्वर भित्रको इश्वरको हो ]
हरेक को सपना हुन्छ ती मध्य कसैको पुरो हुन्छ कसैको हुदैन ।।। हरेस कहिलै नखानु ।।। यो सबै मैले हेर्ने कथा बाट था पाऐ मनि आत्तिन्थे तर अहिले हेर्ने कथा हेरेर मनलाई शान्त बनाउछु । धन्यवाद छ विध्या दिदी ❤❤❤
One of the best real story herne katha❤️garib hunu kosaiko dosh hoina 🙏 kaam sano hos ya thulo kosailai kosaiko life ma aaula utthaune haak hudaina 😌malai sabai kura le pugeko xa but malai ystai sano sano kura le grda mero oth ma jhan khusi lauxa 😍
बिद्या बहिनीको समाज परिवर्तनका लागि बनाइएका हरेक एपिसोडहरु अति नै मार्ग दर्शकका रुपमा रुपान्तरित छन । तपाईंको अथक प्रयास प्रति नमन । साथै तपाईंको मिठो बोली र हँसिलो अनुहार पनि हेर्ने कथाको अभिन्न अंग मानिन्छ ।
बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏
कर्म प्रतिको लगन अनि रहर सँगै बाध्यता पनि । ती साना साना खुशीमा रमाउँदै गरेका निर्दोष आँखाहरुमा कर्तब्य को बोध प्रष्ट देखिन्छ । हेर्ने कथाका कथा सँगै दिदी को मिठो बोली अनि प्रस्तुतिले झन उचाई थपी दियको छ । जय हो दिदी को 🙏🙏
आजभोलि त हाम्रो गाउँ तिर यस्तो नाच देखाउने लोप भइसके पहिले पहिले हामी सानो हुँदा गाउँ गाउँ विशेष गरेर मेलाहरुमा यस्तो टोलि नाच देखाउन आउथे यस्तो केटि बनेर नाच देखाउने केटालाई मङ्मेरा,नटुवा भन्ने गरिन्थ्यो आज ती पुराना दिन याद दिलाउनु भयो धन्यवाद हेर्ने कथा हैन रुवाने कथाका सम्पुर्ण टिमलाई 🙏❤️🙏
विद्या दिदिको अर्को कथा कहिले आउछ भन्दै पर्खि बस्ने को को हुनुहुन्छ ? दिदिको सरल तरीकाले प्रश्न गर्ने तरीका निकै मन पर्छ गाउ गाउ भित्र रहेका लुकेका प्रतिभाहरुको कथा देखाई दिनु हुन्छ निकै खुसी लाग्छ !👍👍
कमलको फुललाइ जतिसुकै तोडमोड गरेर गुलाफ फुल बनाउन खोज त्यो फेरि नया मुना पलाउदा कमल कै मुना निस्किनछ ।कति कोशिस गरे पनि त्यो मान्छे हार खान्छ तर आफू भित्र जे छ त्यो जसरिपनी बाहिर आउदो रहिछ भन्ने इश्वर को कथा ले आज प्रमाणित गरेव।यश पृथ्वी मा जो जे गर्न आयको हो तेहि गर्दो रहिछ।
Vidhya emerges always with her best story. The centre character Ishwor is so much multi talented having full of creativity. Best wishes Ishwor. 🙏🙏✅✅🆗🆗👍👍
बधाई छ इस्वर भाइ परिवारलाई थोरै भए पनि साथ सपोर्ट गरेर आफ्नो भित्री इच्छा के हो त्यो बुजेर तै काम मा तल्लीन भएको मा !! तर मेरो विचारमा भारत तिर नजानु त्या का किन्नर बर्ग ले हामि जस्तो हो भनेर लैजानु सक्छ ! आफ्नो सीप र आफ्नो इच्छाशक्ति मजबुत बनाउनु शुभकामना
कलाको सम्मान गर्नुपर्छ ,,अभिनय गर्नु त्यस्मा पनि महिलाको पहिरन लाएर कला देखाउनु आफैमा महान हो,,भलै पढाई लेखाइ नहोस परिवारको बोज कम त भएको छ,,गुड लक भाइ
खोज पत्रकारिता को सिंगो उदाहरण भनेको नै "बिद्या चापागाईं" हुनुहुन्छ । सम्पुर्ण टिम लाई हार्दिक नमन एबम बधाई छ।
You are right.
आहा ! हाम्रै बाँकेको कथा रहेछ । इश्वरको उज्वल भविष्यको कामना ! हेर्ने कथाको टिमलाई धन्यवाद !
Banke kaha hola
बाँकेको कुन गाउँ रैछ खै
@@manbahadurbk4326 banke hoina ma bank khajura bata ho yasto thau bankema xaina
@@ratnachhatriratna2881 होला मनि बाँकेकै हो तेसैले सोधेको हो हजुर।
@@manbahadurbk4326 बाँकेको राप्तिसोनारी ७ फत्तेपुर हो हजुर ।
प्रतीक्षा को फल मीठो हुन्छ हेर्ने कथा को नया भागको प्रतीक्षा पनि सकियो ।
कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।
You're precious too🥰🥰🙏
I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️
It is documentry not a web series...
@@manishthakuri6852 u can read in the description
Eh ho... saachchai vishay vastu kasari chhaannu hunchh ho... dhanya chha Chapagai bahini....
T
I become that much addicted to watch this show .im watching this day and night.some episode make me cry and some episode make me thank GOD
Perfect example of परिपक्वता उमेर संग होइन जिम्मेवारी संग आउँछ।तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछु ईश्वर भाई।
समपुर्ण युटुबे हरु पत्रकारिता के हो एकपटक विद्या चापागाइ दिदि सङ्ग सिक्नुहोला🙏
aggred 🙏🙏
I love you cyon khimding ❤️❤️
पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵
यहाँको कामको तारिफमा न्याय गर्ने कुनै शब्दहरु होलान् नहोलान् नमन ,सम्मान साथ सलाम विद्या जि,,
[" अरुले ननाँच भन्छन् तर म नाँच्छु मान्दिन कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो " इश्वर भाइ यी शब्दहरु स्वयं इश्वर भित्रको इश्वरको हो ]
जिन्दगी बारम्बार मिल्दैन त्यसैले जुन् चीज मा हामिलाई खुशी र मिल्छ त्यही गरौं मरेर लैजानु के नै छ र।🙏
हरेक को सपना हुन्छ ती मध्य कसैको पुरो हुन्छ कसैको हुदैन ।।। हरेस कहिलै नखानु ।।। यो सबै मैले हेर्ने कथा बाट था पाऐ मनि आत्तिन्थे तर अहिले हेर्ने कथा हेरेर मनलाई शान्त बनाउछु । धन्यवाद छ विध्या दिदी ❤❤❤
रमाईलो कथा four this time🙏 like it 👍👍👍
I have been a huge fan of Herne Katha since it started,thank you so much for its entire team.It has also been motivating me to be happy and kind.
ईश्वरको ईश्वरले भलो गरून्....
One of the best real story herne katha❤️garib hunu kosaiko dosh hoina 🙏 kaam sano hos ya thulo kosailai kosaiko life ma aaula utthaune haak hudaina 😌malai sabai kura le pugeko xa but malai ystai sano sano kura le grda mero oth ma jhan khusi lauxa 😍
बिध्या जी इश्वर भाइलाई Danceing Star Nepal मा ल्याउन पर्यो बेलिडान्स खत्रा रहेछन भाइ 😊😊😊😊😊
बिद्या बहिनीको समाज परिवर्तनका लागि बनाइएका हरेक एपिसोडहरु अति नै मार्ग दर्शकका रुपमा रुपान्तरित छन । तपाईंको अथक प्रयास प्रति नमन ।
साथै तपाईंको मिठो बोली र हँसिलो अनुहार पनि हेर्ने कथाको अभिन्न अंग मानिन्छ ।
भाईको प्रतिभालाई उच्चा सम्मान छ। आफ्नो कलाकारितालाई निरन्तरता दिदै जानु भाई। शुभकामना।
आजा को कथा नयाँ र धेरै पिर्थक लाग्यो नयाँ कुरा हेरियो ❤️❤️❤️❤️🙏
बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏
कर्म प्रतिको लगन अनि रहर सँगै बाध्यता पनि । ती साना साना खुशीमा रमाउँदै गरेका निर्दोष आँखाहरुमा कर्तब्य को बोध प्रष्ट देखिन्छ । हेर्ने कथाका कथा सँगै दिदी को मिठो बोली अनि प्रस्तुतिले झन उचाई थपी दियको छ । जय हो दिदी को 🙏🙏
बिद्द्याजी तपाईंको कामलाई उच्च सम्मान छ 🙏🙏🙏🙏
करीब करीब लोप हुन आटेको संस्कृति र कला को संरक्षण को जिम्मा राज्ये ले लिनु पर्छ। धेरै राम्रो काम गर्दै हुनुन्छ ईश्वर भाई धेरै धेरै बधाई छ।
Thanks herne Katha for showing the real story of banke district of Nepal
Thank you so much diju ♥️♥️hamilai dhrii janna bujna awasar dinuhunxa sadai
Aaja chai man nai khusi banaidinu bhayo🥰🥰 sadhai ruwaunu hunthiyo. Ishwor ko kalakar yatra lai dherai subhakamana.
patra karitako xetrama udaharaniya namuna prastut garnuhune Bidhya baini, ajha dherai safaltako kamana🙏❤💐💐
Skip na nagare purai episode here...Ishwor vai lai dherai suvakamna
Hats off for such a brave soul
गजब मात्र हैन अति गजब लाग्यो vedio
Eagerly waiting ❤️❤️
Lots of love from butwal
Herne katha man xune katha
manxe lai umer ley haina ,paristhitiley paripakkka banauxa vanxan ,euta sajha udaharan ishwor bhai 👏
Kati ramrobabu ramro lagyo
Good job manlay chahayko ... gharnu parxha xora ilike you
Yo bhai lai hridaya dekhi big big respect xa hai 🙏🙏🙏
सार्है मन छोयो इश्वर को कथा ले अरुले भन्दा नि जो मनले चाह्यो त्यो गर्दा चाँहि मनको शान्ति मिल्दो रैछ ।।।।
Tq So Much Beddya Sis
ईश्वर नै वास्तविक ईश्वर हुन.....
आजभोलि त हाम्रो गाउँ तिर यस्तो नाच देखाउने लोप भइसके पहिले पहिले हामी सानो हुँदा गाउँ गाउँ विशेष गरेर मेलाहरुमा यस्तो टोलि नाच देखाउन आउथे यस्तो केटि बनेर नाच देखाउने केटालाई मङ्मेरा,नटुवा भन्ने गरिन्थ्यो आज ती पुराना दिन याद दिलाउनु भयो धन्यवाद हेर्ने कथा हैन रुवाने कथाका सम्पुर्ण टिमलाई 🙏❤️🙏
बिध्या मेदम तपाईंको कामको जति बर्णन गरेनी कमै हुन्छ ।मिस यु 🇳🇵🇳🇵🙏
Nepali movie vanda hjr haru ko documentry best xa
Wow. How brilliant talent and skills he has. Salute to your talent. Thank you for the entire team to expose his talent in the media.love it.
उमेरले होईन रहेछ समस्याले जिम्मेवारिको बोध गराउदो रहेछ ।सलाम छ भाई ईश्वर तिम्रो मिहेनत खेरा जाने छैन सफलताको शुभकामना
Herne Katha ko jun episode herda ni aakhama aasu sansangai hereko hunxu
😘😍🙏🙏
He’s living his life 👏🏻👏🏻👏🏻
हेर्दा हेर्दै कति छिटो सकिएको अझै 2 घण्टा सम्म हेर्न पाए त ...🎈❤️
खुसी हुन सिक हरेक सानो सानो कुरा मा खुसी पाइन्छ
दु:ख गरे सुख मिल्नेछ भन्ने कुरामा इस्वोर भाइ ले सबै को आँखा को ढोका छर्लङ्ग खोलाका छन् । बधाई छ इस्वोर ।
Wow naya kura hamle pani sikna payeu
Precious 🙏🙏🕉Diamond💎💎
बुबा आफ्नो खुन नभएपनि कति असल।आफ्नो काममा रमाएर काम गरेको खुशी छ ईश्वर।
बिद्याबैनि - ती भाइको नाच अलिक बढी दूई तीन मिनेटको देखाएकोभए अझ बढी राम्राे हुन्थ्यो।
विद्या दिदिको अर्को कथा कहिले आउछ भन्दै पर्खि बस्ने को को हुनुहुन्छ ? दिदिको सरल तरीकाले प्रश्न गर्ने तरीका निकै मन पर्छ गाउ गाउ भित्र रहेका लुकेका प्रतिभाहरुको कथा देखाई दिनु हुन्छ निकै खुसी लाग्छ !👍👍
छोटो रैछ।मीठो लाग्यो।
सबाई कुरा राम्रो
Iam always eager to watch herne katha. Every part is presented beautifully. I love it.
8:20 मैले एकदम संगले हान्थे तर पछि सम्झेर रुन्थे मैले किन हाने भनेर 😥 यहि हो आमाको माया ❤️
My favorite Bidhya chpagain and team 💜💜
Sampurna team lai dhanyabad .sarai khusi lagyo.ishwor jasto chora sabaiko hos .jai hos sabaiko 🙏
बिद्या दिदि ❤️ amazing creation 😍
Different story, that's why Herne Katha is different.
Dheri ramro x diju
👌👌👌❤️❤️
❤❤
wow नेपाल ❤️
J kaam Garnus Imandarita ka saath Garnus .......
बिद्या दिज्यु। सलुट्🙏💓 हजुरको यो काम प्रती उच्च सम्मान गर्दै नमन।
Ishor vaiko dami chh dance
हाम्रै बाकेको कथा रैछ आहा
विद्या चापागाईं दिदी तपाईंलाई र पूरा टिमलाई धेरै सम्मान छ ।
यस्तै लुकेका कहानीहरु विरलै हेर्न र बुझ्न पाईन्छ ।।।
सदूरपश्चिमको दार्चुलाबाट
Woow I have just saw your videos guys 🥰what a stories what a method of story creating 🥰 I am a fun now 🙏Thanks you teams for making these videos
All the best ishwor Bhai
कमलको फुललाइ जतिसुकै तोडमोड गरेर गुलाफ फुल बनाउन खोज त्यो फेरि नया मुना पलाउदा कमल कै मुना निस्किनछ ।कति कोशिस गरे पनि त्यो मान्छे हार खान्छ तर आफू भित्र जे छ त्यो जसरिपनी बाहिर आउदो रहिछ भन्ने इश्वर को कथा ले आज प्रमाणित गरेव।यश पृथ्वी मा जो जे गर्न आयको हो तेहि गर्दो रहिछ।
हेर्ने कथाले सम्पुर्ण नेपाल समेटेको छ। धन्यबाद सम्पुर्ण टिमलाई।
Aakhar jenaiiy gareaa ne khanaiyko lagee naii ho good job dedeee💙💙
Dal Dhanuk, if u like watch also this story findable as पराया गाँऊ - Jiwanko Pahilo Yatra - Storytelling - Awaj!
Salute xa entire team lai ishwor bhai paxi thulo kalakar hunu subhakamana cha
देश लाई २/४ अरु बिध्या चाहिएको छ।
दिदी धन्यवाद धेरै राम्रो कथा यो कथा मा गरिब को पीडा देखिन्छ यो यथार्थ मा आधारित छ
इस्वर भाईको नाच प्रतिभालाई राम्रो गाइड गर्ने मान्छे भए परिवारको रेखदेख राम्रो हुन्थियो र प्रतिभाको पनि उन्ति हुने थियो! बिध्या दिदीलाई
धन्याबाद!
Dee u my favorite.
🙏🙏💓💓💓💓💓
Lots of love di ❤️❤️ hajurko kam dherai man parx😍😍🙏🙏🙏👌👌🙏🙏🙏
धेरै राम्रो छ यो २७ मिनेट कति खेरा सक्कियो थाहा नै भएन
पत्रकार होस् त रबि जि र बिद्या बहिनी जस्तो हुनुपर्छ , ऋषि धमला जस्तो चाहिँ नहोस् है !
Vidhya emerges always with her best story. The centre character Ishwor is so much multi talented having full of creativity. Best wishes Ishwor. 🙏🙏✅✅🆗🆗👍👍
बधाई छ इस्वर भाइ परिवारलाई थोरै भए पनि साथ सपोर्ट गरेर आफ्नो भित्री इच्छा के हो त्यो बुजेर तै काम मा तल्लीन भएको मा !! तर मेरो विचारमा भारत तिर नजानु त्या का किन्नर बर्ग ले हामि जस्तो हो भनेर लैजानु सक्छ ! आफ्नो सीप र आफ्नो इच्छाशक्ति मजबुत बनाउनु शुभकामना
ईश्वर को सपना को कथा!!💖💖💕
Nice one
Herne Katha kaile aauxa vaner parkhai ma baseko hunxa rw aaj aaye pxi na xutai purai video heriyo Thank u Herne Katha n specially Bidhya DD😍😍😍
Yo herne katha ali xito xito launu paro hjr 🙏🙏🙏👈️👈️
Tapaiko kam herera aakha bata aasu aauxa bidhya ji sadhai
Our sister is the best ❤️ always wanted to watch ur khata video🥰🥰
Good
Very nice dancing 🕺
कलाको सम्मान गर्नुपर्छ ,,अभिनय गर्नु त्यस्मा पनि महिलाको पहिरन लाएर कला देखाउनु आफैमा महान हो,,भलै पढाई लेखाइ नहोस परिवारको बोज कम त भएको छ,,गुड लक भाइ
दिदि नमस्कार
Amazing and heart touching story !