धरानको मेयर हर्क साम्पाङ्ग र संचिता धमलाबीच भएको लफडाले लियो उग्र रुप//Harka Sampang Vs Sanchita

Поділитися
Вставка
  • Опубліковано 7 лип 2024
  • Mix item
    fun, comedy, poem, song, music, teaching language, cooking, travel blog and more activities items.
  • Розваги

КОМЕНТАРІ • 10

  • @originalmagicalscience1
    @originalmagicalscience1 17 днів тому +4

    लाईसेन्स भएका पत्रकारहरुले मात्र कार्यालय भित्र भिडियो खिच्न पाईनेछ, तर ती धमलाको साथमा रहेने एउटि नानीलाई भिडियो खिच्न कसले अनुमति दियो? त्यसता लाईसेन्स नभएका ती नानिलाई पनि शिक्षा र पाठ सिकाउनको लागि सख्त कार्वाही हुनुपर्दछ। धन्यवाद!"O"M´science

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 17 днів тому +2

    यो केटी कुन दिन गाला रन्किन्छ होला

  • @hponbharatchamling772
    @hponbharatchamling772 17 днів тому +1

    यो धरानमा असल कुसल मानिसलाई कमसल बनाउन नौरानबाटको गलत दिमाग लगाउदैछ नराम्रो मानिसलाई राम्रो बनाउन खोजिदैछ घढालाइ धोएर गाई बन्दैन भन्ने कुरा कहिले हुँदैन

  • @Una-cr5ry
    @Una-cr5ry 16 днів тому

    हैट्ट बोल्न सक्छु भन्दैमा दिदीबहिनीहरुले सिमानै नागेर चहि बोल्नु हुदैन थुक्क बेईज्जती।
    को रहिछ पहाडबाट झरेको दिदीबहिनीहरु?तेस्तो जथाभावी बोल्ने यी आम दिदीबहिनीहरु मिलेर संजितालाई कडा भन्दा कडा कार्बाहीको माग गर्दै सजय हुनु पर्छ।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 17 днів тому

    MAYOR HARKA SAMPANG RAI TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN DHARAN AS SOON AS POSSIBLE MUST URGENT

  • @Sundar_Sansar73
    @Sundar_Sansar73 17 днів тому

    मेरो नजरमा सन्जिता धमलाको धेरै गल्ति भए छ जस्तो लाग्छ एउटा नगर प्रमुखले प्रमाण माग्नु आफ्नो दाइतो थियो एउटा नगर प्रमुखको कार्यकक्षमा यस्तो आराजग्त देखाउनु ठिक होइन जति सक्दो सन्जिता धमलाले जुन प्रमाण छ भन्नु भएको छ सो प्रमाण लाई प्रमाणित गरे राम्रो होला जस्तो लाग्छ 🙏🏻

  • @premchandrarai5435
    @premchandrarai5435 17 днів тому

    Kathputali chididai xa

  • @MadhabKc-u1m
    @MadhabKc-u1m 17 днів тому +1

    Dhamala bahini kina silti ko. Vada. Tatte. Jadto garnu vayako chha. Patrakar. Vayara pani yati chhito. Risaune aba dikhi. Ris lai. Kam garnu hola. Comments from gulmi

  • @ToyPomNepal
    @ToyPomNepal 17 днів тому

    Hawa raxan iniharu, tuthey neta haru 😅😅

  • @user-lp3rj8sc8u
    @user-lp3rj8sc8u 17 днів тому

    Yo papa ki pari Lai English pani bolanu sentences lagau audain desh pani Bina Artha bigarxe