वडा १३ को घटनामा प्रहरीमा उजुरी दिएपछि लिला बुढाथोकी फरार भएको हो ? श्रम पार्कमा भेटिदा यस्तो भने ।
Вставка
- Опубліковано 27 чер 2024
- वडा १३ अध्यक्षले प्रहरीमा उजुरी दिएपछि लिला बुढाथोकी फरार भएको हो ? श्रम पार्कमा भेटिदा यस्तो भने । #clickdharan #harkasampang #dharannews
धरानबासीको आवाज बोलीदीनुभयो लीलासर घनयबाद हजुरलाई मपनी १७ को voter हो ९ vote छ मेरो ८४ को चुनाबमा ह.सा.रा र हजूरलाई🙏
ma pani 11 ko voter ho arko pali pani Harka Sampang Team winner
ग्याबिङ्गको नाममा कलङ्क १३ को अध्यक्ष काफ्ले मुर्दाबाद👎️ सलाम छ लिला थापा ज्य🙏👍️ जय धरान जय बिकास ।
कुरो ठिक हो लिला बुडाथोकि को कुरो।तो दालभुडे अध्यक्ष ले 100% भ्रष्टाचार गरेको छ।लिला सर प्रस्न मात्रै हैन यस्तो कुरामा नझुक्नु होला नबिक्नु होला!हामी जनता साथमा छाै!धरानको बिसंगति र भ्रष्टाचार को बिरुद्ध आवज बुलन्द बनाउन अगाडि बडनु होला।
¹1
लिला सरको कुरा ठिक छ
100% सहि कुरा गर्नु भयो लिला सर पार्टीका भ्रष्ट नेताहरुलाई छोड्नु हुदैन।
लिला बुड़ाथोकी जी तपाईको कुरा सही छ। तपाई जस्तो सामाजिक अभियान्नताको सम्मान गर्दछु। मेरो तपाईलाई सहयोग रहनेछ।
वडा 13 को अध्यक्ष लाई पाता कसेर सिस्नु पानी लगाउनु पर्ने देखियो
बउन् बाद गर्नु खोजेको वडा अध्यक्ष ले जय बुद्व जय हर्क बाद जय श्रमदान सही कुरा
तार जाली लियेर बस्तिमा खोला लागाउने लाई कारबाही गरौ
हर्क साम्पाङ लाई दिनमा २/३ मुद्दा हाल्दा ताली पिट्ने वडा अध्यक्षहरु एउटा मुद्दा पर्दा सातो गैसकेछ सत्य कहिले डराउदैन किन डराकोहो वडा अध्यक्ष राम्रो काम गर्नु भएको छभने
फटाहा हरुलाई तह लाउनु पर्छ है लिला जि ।।
अन्याँ को निमित बुलन्द अावाज उठाउनु होला ।।
हो यसरी सबैले घुसखोरी गफाडी लाई जनता ले वोल्नु पर्छ जनता भनेकाे देश अदालत हों जनता जनार्दन हो जनता भन्दा ठूलो कोही हुन्न, good 👍 job keep it up 💪 लीला बुढाथोकी ज्यू
गुड लिला बुडाथोकि ज्यु। हो यसरी नै भ्रष्टाचारि ठग हरुलाई नाँगे झार पार्नु पर्छ ।
नेत्र कलंकीत अध्यक्ष लाई जुत्ताको माला लाएर भानुचौक घुमाउनु पर्छ सरकारि पैसा अपचलन गर्ने कुख्यात अपराधी लाई छुट हुदैन
लिला बुढाथोकी ज्युले सहि बिस्लेसन गर्नु भयो🙏खोला वारिपारी भएको बस्तिलाइ बचाउनको लागि लगाउनु पर्ने होकि एकतर्फी मात्र ग्याबिन लगाउने हो?सबै जनता तेहि वार्ड नम्बरमा 13कै होइन?पक्षपात गरि लागिएको छ त्यो ग्याबिन।
लिला जि कहिले पनि पुछार लुकाउने ब्याकती होइना सत्यामा हिंड्नेब्याकती हुन!
लिला बुढाथोकी ज्युको कुरा कती मिठो र सही छ है । सेकेन्ड हर्क नै जस्तो बिचार छ ।
एकातर्फ जालि लगाउनुनै अध्यक्षकाे गलतहाे यदि दुबैतर्फ वाल भकाेभए याे समस्य आउनेथिएन
Dharani janta eak hau jai harka sir❤❤❤❤❤❤
Dhanyavaad lila bhai 👍ujyalo desh ma leununai parxa
लीला सर तपाईं को कुरा एकदम सहि छ नडराउनुस तपाईंको कुरामा आदरणीय मेयर हर्क साम्पाङ सर को पनि सहमत हुनुहुन्छ।सहि काम लाई सहि गलत लाई गलत नै भन्न सक्नुपर्छ।👍️👍️👏👏🙏🙏
Lila sir Gobinda sir ekdam sahee vannu vayo.hjur lagayat sampurna swatantra nagarikharulai salute x🙏💪 jay sramdan🙏💪👏
100% sahi kura garnu vayo lila sir
100% सहि कुरा गर्नु भयो लिला सर पार्टीका भ्रष्ट नेताहरुलाई छोड्नु हुदैन। सत्य र इमानदारको हार कहिले हुदैन।
Lila ji your 100% Right message gharnuvo go ahead Lila ji 🌺🌺♥️🙏.
एकदमै सत्य कुरा गर्नुभएको छ एउटा् ब्याक्तिको लागि गाउँ बस्ती मा खोला फर्काउनु गलत हो यो सरासर गलत हो यसरी जनताको पक्ष बोल्नुपर्छ
100% Right lila sir❤❤❤
सहिहो लिला बुडाथोकि जि लइ पनि धन्यबाद जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र
Lila ji right you 👍👌👌💐🇳🇵🇳🇵🇳🇵
सत्य डगमगाउनु जरुरी छैन सर !!
गुट सहि भनाइ हो लिला दाइको
ढिलो चाडो हर्क साम्पाङ्ले देश लिन्छ्न ! त्यसमा ढुक्क भएर बसोउ🙏🙏🙏
Jay Harka sampng,sabai party ko jhole haruko narka ma bas hos.
सत्य मान्छेहरु संग निउ नखोज है तिख्लु वडा अध्यक्क्ष। मासाले 😡😡
जनता साथ मा छ लिला बहादुर सर यस्ता माफिया भ्रस्ट लाई अब धरान मा बाकि राख्नु हुन्न
लीला जी तपाईंको साथमा हामी छौ।
धन्यावाद लिला सर स्वच्छ व्याक्ति हुनुहुदोरहेछ म अर्घाखाँचीको मान्छे सलामा ठोक्छु मिडियाकर्मि रोहित सर लाई पनि मेरो सलाम छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
ठिकछ लिला भाइ! १७ नं. वडामा मेराे नजिककाे नातेदारहरुकाे जम्मा ११ भाेटछ,अर्काे ८४मा उठनु हाेला त्याे ११ भाेट सबै नभएपनि ५-६ भाेट तपाइलाइ दिन लगाउछु।
१३को वडा अधक्ष भ्रष्टचारी हो
लिला सरको कुरा सही छ।उहाँलाई सहयोग गरौ।
याे परदेश र समानुपातिक हटाउनु परछ किनकि परदेश बाट चाेर बाटाे हुदै रकम कारयकरता पाटि काे झाेले लाई बाडने अनि समानुपातिक चाेर बाटाे भयेर मन्त्री बनने
100 % right Lila sir
100% right points
Lila ji को कुरामा सहमति xa
Lila sir great man❤
84 मा तपाईं उठ्नुपर्यो अब जितेर देखाउँनुपर्छ।
याे १३नम्बरकाे वडाअदक्ष भु माफिया देखियाे
ग्याबिङ्ग जे जसरी लाइए पनि वाडाका प्राबिधीकहरुलाई जानकारी हुनु पर्छ । त्यहा नेत्र काफ्लेले कसै सङ्ग समन्वय नगरी त्यो काम गर्नुको पछाडी दालमे कुछ काला है । मुला सागहरु ।
Lila sir pani dherai ramro byakti hunuhunxa ramro kura garnu vayo
लिला बुड़ाथोकी जी तपाईको कुरा 100% सही छ। तपाई जस्तो सामाजिक अभियान्नताको सम्मान गर्दछु। मेरो तपाईलाई सहयोग रहनेछ।
akdam sahi kura garnu bhayo lila sir
Lila Budhathoki is a good person
Lila sir don't worry god is with you ❤❤
Jaya lila sir 🤩🤩🤩😍😍😍🇳🇵🇳🇵🇳🇵
Good work Lila sir,Salute to you.hajur jasto nidar ,imandar ra desh bhaka byakti le aba 84 ma yi party ko jhole haru lai patta saaf garnu parchha.
you are 100%right sir. 👍👍👍💪💪💪
Hami chhou Lila Sir
Salam cha dai lai🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
84 ma mero baata 20 vote 100% lila sir mapani 17 basi sotantra woda adhachhema aaunu paryo
Lila sir you are absolutely right 🙏
Great salute Lila sir 👏👏👏🙏
💯 sahi
Sahi ho sahi, tyo w/ a lai karbahi garnu paryo.
Lila bhai ko bhanai ekdam sahi ho janata tapaiko sath ma chhum
Ekdam sahi goahead we are with you.
सरै सहि अभिब्यक्ति सर तपाइको पनि सदा यस्तै कदा बन्नु
Sahi kura garnu vayo lila sir nadaraunuhos jel basyo vane jhan anuvab hunxa sabe kurako
Damdar aawaj hamro Lila sir ko proud of you...😮🙏😎
Aba aaune 84 mah tapai Pani ada adhkchya mah aaunu
साच्चै नै त्यो तार जाली लगाको गलत छ। किनकी जाली लगाउदा दुई तर्फ नै लगाउनु पर्ने थियो। तर एक तर्फ मात्र जाली लगाइएको छ। अर्को कुरो 13 को अध्यक्षले आफ्नो इन्जिनियर र कसै लाई थाहा नदिइ काम गराएको रहेछ। जनता को कर पहुचवाला भन्दैमा यसरि ब्याक्तीको काम गर्न पाइन्छ र? केही खास कुरो निकाल्न छानबिन हुन जरुरी देखियो।
Yasto bhrastachar garne 13 ko desh drohi wada adakshya lai chai Muddha nalagne ani yasta bhrastachari lai khabardari garne desh bhakta imandar lila sir lai chai ujuri parne kasto kanun ho yo? Tyo 13 ko takle budho le Jo chor uskai thulo sor po gardai chha ta.teslai aba janata le thik parne bela bhako chha.
Leela sir naddaraunu hami Dharanay chau tapai ko sath ma . Lu ta himmaat cha 😡😡😡
Sahi kura.
Bhrastachari haruliai sakaunu parcha aba
Tapai jasto ramro manxe nepal lai jarurat xa sir .....
MAYOR HARKA SAMPANG RAI TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN DHARAN AS SOON AS POSSIBLE MUST URGENT !
100% netra kafle ko nitigat bhrastachar dekhinchha sahi satya bolnu bho yasta betithi bhrastachar lai todnu parchha
Bistarai janta lea ramro ra corruption chindai xa . Sabbi ko din aauxa chor ko din janxa. Stay true
Sahi ho
सहि भन्नु भाको हो यो दाईले
सहि हो !
84 ma 17 bata ward adakshya ma 100% win
Right.
Well done Mr Budhathoki
तपाईं नआटिनुस लिला दाजु
फटाहहरुले राम्रो काम गर्नेलाई किन मुद्दा हाल्छ।
स्वोतन्त्र ओडा अधक्ष्य चै उठ्न पाइन्छ कि पाइन्दैन बुज्न मन लाग्यो??? 84 मा बिजोक रमाइलो हुने थियो.
Kina na paaune ra sir.100% paauxa.🙏uthnu pani parx jitepani najitepani.
Pawxa sir 84 ma 20 otta aadxy ma jetxxa sowtantra lea
100% right
लीला सर you are Absolutely right ! ती वडाअदक्क्षले अझै गाऊ वडा मा समस्यासल्टाऊदैन भने ऊसलाई वडाबासीले नै कारबाही गर्नुहोस् ! प्रहरीले त तीनी वडादक्क्षलाई हो समाऊनुपर्ने ! भ्रस्टचार गरेर , फटाही गर्न पल्केको मानीसले कसरी सर्बसाधारण जनतालाई न्याय गर्छ ?अलीकती लाज , पाप धर्मको पनी ख्याल लाग्न पर्ने।
१३ का वडा अध्यक्ष नेत्र काफ्लेले बिरोध गर्नेलाइ धम्काउने काम गरेको देख्दा १३ का बडा अध्यक्ष अराजक हो भन्ने बुझिन्छ। १३ बडा अध्यक्ष ले सरकारि बजेट लिएर अपचलन गरेको छ ।त्यो लुइस राइ किशोर राइ नेत्र काफ्ले को कार्यकर्ता अराजक हुन ।लिला बुढाथोकी को भनाइ हाम्रो समर्थन छ
Sahi kura ho 👍abo sabai dharane tati na paryo support him .
Sahi Kura ho.
ठिक कुरा हो
सहि कुरा हो
Nadariunu lilaji
पापी अपराधी दानव झोलेहरूको शहर ''धरान''
मेरो भगवान - मेयर हर्क साम्पाङ 🙏
अनि लिला बाह दुरले ज्यानै मारेकाे हाे ा फरार हुन्छ ।के नेत्र काफ्ले सर्बोच्च अदालत हो र ।लिला लाई पक्राउ गर्ने ।
Right,tyo netre bhusia kukur ho.Tyo kasari ward chairman bhayo hola? Testa bhrastachari patit deshdrohi lai vote dine janata kati samma ko buddhi hin ra bheda hola?
Lila sir ko kura 100% right 👍
Sahi bhannu vo sir
फटाहाको लागि अडिग भएर लाग्नु
100 %sahai vhannu vhayo Lila budathooki bhai hajur jasto hikmat vhaayko sachayt Nagarik Dharan janta haru pani yasto bikreti ko lagi aawaz uthawnu pareyo meyor saheb Harka sampang jew lai support garnu pareyo jai Harka sampang 🙏❤️
Lila sir ko awaj sahi chha
Great vai ur right
Right