सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने ।

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने । #clickdharan #harkasampang #dharannews

КОМЕНТАРІ • 557

  • @narenrai346
    @narenrai346 3 місяці тому +73

    ति धमला facebook states लेख्दै बसिरहेको छ। समाते र लिने बेला भयाे।

  • @digimongurung6165
    @digimongurung6165 3 місяці тому +171

    सही तरिका त यो पो हो त।पत्रुकार धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।

  • @khemlawati8663
    @khemlawati8663 3 місяці тому +174

    संचितालाइ
    सक्त कार्यबाही होस ।

  • @BholaJarkamagar
    @BholaJarkamagar 3 місяці тому +81

    जाग्न पर्यो धराने दिदि बहिनि हरु के यति मात्र हुन धरान मा बस्ने महिला हरु स्कुल कलेज पड्ने केटि हरु खोइ

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 місяці тому +67

    कारबाही गर्नुपर्छ जसरी पनि

  • @manojrai6205
    @manojrai6205 3 місяці тому +39

    सन्जिता पाखण्डी लाइ कारबाही होस

  • @amritthapa809
    @amritthapa809 3 місяці тому +42

    सम्पुर्ण धरानवासी नारिहरुमा 🙏🙏🙏

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 3 місяці тому +22

    नगरिता जस्ताे ठूलो कुरा यसरी चलखेल भको कुरा खुलाउनु पर्छ नत्र सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ पुलिस प्रशासन, वडा अध्यक्ष? उनीहरू काे अगाडि खुलेलाम कुरा उठ्दा यस्को मतलब घुसखोरी वडा अध्यक्ष हरु बुझिन्छ, कारवाई गर्नू पर्ने हो, हाम्रो मेहेर ज्यू ले उठाउनु भयो उहाँ जस्ताे भन्नु सक्नु पर्छ यदि सच्चा नेता प्रहरी हो भने, यसरी जनताले बुझ्दै छौ

  • @abcdabcd7135
    @abcdabcd7135 3 місяці тому +22

    very very good धराने दिदि बहिनि हरु अब जाकनु परछ कसैले कसई लाई चरितरा हतया गरनु पाईदैन ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @AshokRai-k9v
    @AshokRai-k9v 3 місяці тому +74

    मेयर साफ दरो भन्दा दरो कारभाइ गरौं पार्टीकै परिचालित गरेका हाेला अनुसन्धान गर्नु जरुरी छ ।

  • @rajanrai652
    @rajanrai652 3 місяці тому +66

    जे पायो त्यही बोल्ने जंगली धमला पत्रुकारलाई तुरुन्तै कार्बाही होस्

  • @gitarai6281
    @gitarai6281 3 місяці тому +61

    त्यो खातेनी लाई छोडनु हुदैन । फेरिअरु पनि यसरी नै मौलाउदै जान्छ

  • @ChhatraSinghRai
    @ChhatraSinghRai 3 місяці тому +20

    सन्चिता धमलाले प्रमान उपलब्द गर्नु जरुरी छ प्रमान नदिये सोयम लाई कानुन मुताबिक कार्बाही हुनु पर्छ।

  • @raiakash7596
    @raiakash7596 3 місяці тому +53

    यो आइमाई लै सामाजिक बहिषकार गरौ!!

  • @IndrakAngbuhang
    @IndrakAngbuhang 3 місяці тому +33

    नगरप्रमुखले संजिता धमलालाई कारबाहिगर्नु मिल्नेभए आजसम्म चुपबस्नुहुने थिएनहोला दिदीबहिनीहरु नायको लागि जिल्लाप्रसासन कर्यलय जानुउचितहोला

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 2 місяці тому

      त्यसो त हो तर न्यायलयको प्रमुख पदमा त्यहिँ विभेदकारी षड्यन्त्रकारी खलक हरु मात्र छन् त्यसैले हामी मुलवासी मंगोल हरुलाई न्याय को आशा छैन।

    • @IndrakAngbuhang
      @IndrakAngbuhang 2 місяці тому

      @@Hangsa-ix4mm नेपाल सरकार धराने जनतालाई नायदिन सक्दैन र धमलाको संरक्षणगर्छ भने सबै दिदिबहिनी मिलेर जनकारबाहीगर्ने

    • @pramilarai7436
      @pramilarai7436 2 місяці тому

      सहि🙏

    • @mritamrit1575
      @mritamrit1575 2 місяці тому

      एक दम सहि गर्नुभो धराने नारिहरुलाई सलाम ठोक्छु

  • @shantithami4028
    @shantithami4028 3 місяці тому +9

    हाेसीयार नेपालमा शरण परेका धाेतीहरु फेरि कुम्लो कुटुलाे लिएर जाने दिन आउला जय मङगाेल

  • @madanrai2596
    @madanrai2596 3 місяці тому +10

    यसरी नै बिकृती बिसंगिती को बिषय सबै लाग्नु पर्छ सबै दिदी बैनी हरुलाई सलुट छ

  • @narenrai346
    @narenrai346 3 місяці тому +41

    सम्पूर्ण सचेत धराने महिलाहरू एक हुन जरुरत छ।

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 3 місяці тому +24

    हृदय देखि सम्मान छ.. धराने आमाहरु र चेलि हरुलाई...यो धमला अर्ध पागलनि धराने विकास विरोधि ......विकासको बाधक लाई कडा भन्दा कडा कारवाहि चाडै भएको होस...

  • @GaunleThito43
    @GaunleThito43 3 місяці тому +10

    आलु धेरै कुहिसकेको रहेछ छिटो भन्दा छिटो dispose गर्नु पर्छ धराने हो।

  • @ChembiOfficial
    @ChembiOfficial 3 місяці тому +9

    सन्जिता धमला लाई कारबाही गर्नुपर्छ। किन राज्य लागी परेर एस्ता लाई बचाउन के छ यस्को रहस्या

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 3 місяці тому +9

    यो आइमाईलाई सबैले कारबाही गर्नुपर्छ। यदि माफ माग्यो भने झनै राम्रो कुरा हो माफी दिनुपर्छ अरु अरु मिडियामा गएर त्यो जेपिटी नाना थरी बोल्ने झन् ठूलो ठूलो कुरा गर्ने गरिराछ यसको गाला फुटाउनुपर्छ गाला

  • @chakrachakra7509
    @chakrachakra7509 3 місяці тому +26

    लौ राम्रो काम सुरुवात भयो

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 місяці тому +3

    धन्नेबाद धराने दिदीबैनिहरूमा कडा कार्बाही होस धमिरालाइ मैला एक्ता बढोस साथै कडाकार्बाही गर्नुहोस फटा लाई नछोडौ अरुले पनि सिक्छ है पछि

  • @rajunrai-f4j
    @rajunrai-f4j 3 місяці тому +7

    सन्जिता धमला लाई कार्बाई होस

  • @gunkhatri25
    @gunkhatri25 3 місяці тому +8

    धमला पत्रकार लाई कारबाहि गर्नु पर्छ

  • @t.p703v4
    @t.p703v4 3 місяці тому +5

    यो ज्यादै उम्लेको छ धरान मा एस्को बाउको बिर्ता होइन धरान हामी सबै को हो धरान एस्लाई कति हद सम्म कारबाही होस सरकार

  • @gopalrai2146
    @gopalrai2146 3 місяці тому +16

    सलुट छ मेयर ज्यु लाई निश्चितरूपमा कानुन बमोजिम कारबाही हुनु पर्यो गुइठिनि लाई उप-धारा+धारा पल्टाएर भए पनि धन्यवाद🙏

  • @laxmishrestha5724
    @laxmishrestha5724 3 місяці тому +6

    धरानकाे सम्पुर्ण बिध्यार्थि हरुपनि उठनु पराे र वाडाका सम्पुर्ण सदक्क्षे अदक्क्षे हरुले के पैशाखाकै हुन्त नभए किन चुप लागेर बसिरहेकाे छ खैत उठेकाे यस्तो करुपधमलालाई किन कार्बाहि मा न लगेकाे

  • @AnupRai-v2h
    @AnupRai-v2h 3 місяці тому +4

    बगरकोटको रेष्टुरेन्ट हरुमा गएर हेर्नुस। महिला दिदि बहिनि र हाम्रो पुरष मित्र वर्ग हरुको क्रियाकलाप। अलि राम्रो चाहिँ कसैले मानेको छैन

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 3 місяці тому +7

    Wow गुडजब धराने साहसि महिला हरु🙏👌👍️👍️👍️👍️

  • @NareshRai-jx8rr
    @NareshRai-jx8rr 2 місяці тому

    प्रहरी जवान हो हजुर हरु साच्चै यो देश र जन्ताको सेबक हुनुहुन्छ भने मिलेर बसेको धरान बासी हरु लाई आतङ्कित बनाउने सन्जिता धमली लाई तुरन्त कार्बाही गर्न्र अनुरोध गर्दछु

  • @AyanThulung
    @AyanThulung 3 місяці тому +2

    सचेत धराने जनता बेथितिको बारेमा एकजुट भएको देख्दा धेरै खुशी लाग्यो 🙏🙏जय धरान बासी 🙏🙏

  • @Divya_19799
    @Divya_19799 3 місяці тому +7

    तेसलाई मान्छेको फेला परेको थिएन र दादानी पल्टी रहेको थियो. अब चखाउनु पर्यो., एक पल्ट जेलको। मिठो हावा खुवाउनु पर्छ पर्छ.,

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 3 місяці тому +3

    मेयर साब अलिकति पनि चिनचित नहुनुहोला एउटी नैतिक हिन महिलाले हजुरको अपमान गर्यो भन्दैमा हामी सारा नेपालीको हजुरलाई साथ सपोर्ट छ। धरान बासी महान विद्ववान पहिला दिदीबहिनीहरूको साथ छ कडा भन्दा कडा कारवाही गर्नुपर्छ हजुरहरु सम्पूर्ण खोज 🙏🙏🙏🙏🙏

  • @vashkarvlogs2v485
    @vashkarvlogs2v485 2 місяці тому +1

    भाईरस माथी एन्टीभाईरहहरु हाबी बन्दै । Good Dharane Ladies.. Salute to all..

  • @indragurung5561
    @indragurung5561 3 місяці тому +3

    धमलासग घट्नाकाे प्रमाण छ भने अाजसम्म प्रहरीमा उजुरी किन दिएन ?सरकारलाई मद्दत किन गरेन? त्यसैले प्रमाण लुकाउने कसुर संबंधी मुद्दा पनि लगा्नु पर्छ

  • @parbatiupadhya81
    @parbatiupadhya81 2 місяці тому

    दरो कार्बाई गर्नु पर्छ है मेयर जी

  • @GokarnaThapa-kx2yu
    @GokarnaThapa-kx2yu Місяць тому

    सनचिता लाई होईन हरके लाई कारबाही हुनुपर्छ किन भने हरके सबै कुरा मा मनै ठूलो भनछ

  • @Brbv-q8n
    @Brbv-q8n 2 місяці тому

    जथाभावी बाेल्ने धमाल लाई कडा कार्बाही गर्नुपर्छ

  • @harisilwal4661
    @harisilwal4661 2 місяці тому

    धमलालाई कारबाही हुनुपरछ

  • @sitalimbu3943
    @sitalimbu3943 3 місяці тому +7

    Sampurna mahila hami ek hunuparcha

  • @kundanrai4680
    @kundanrai4680 2 місяці тому

    हर्क साम्पाङज्यू चाहिँ देश चलाउने एउटा देशभक्त हो। अर्का साम्पङ अगर देशको मन्त्री भयो भने देश राम्रो चल्छ र म दार्जिलिङबाट धेरै भिडियोहरु उहाँले गरेको कार्यहरु हेर्छु मलाई राम्रो लाग्छ। म अर्का साम्पङको नै पक्षमा छु।

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 2 місяці тому

    धरान बासी र मेयर साबको कुरा सहि छ तर भा्ेट त थुन भन्य मानिसलाइ दिय पछि थुन छ

  • @johnrai1964
    @johnrai1964 3 місяці тому +6

    Sanjeeta Dhamala lai jailma kochnai parxa

  • @DipshikaRaee
    @DipshikaRaee 2 місяці тому

    त्यो सन्जिता भन्ने लाई कडा भन्दा कडा कार्बाही होस

  • @PachhindraBuda
    @PachhindraBuda 21 день тому

    धमाला लाई कार्बाही गर्नुपर्छ

  • @sharudhimal3287
    @sharudhimal3287 2 місяці тому

    सन्जिता धमला लाई जेल कोच्नुपर्छ

  • @jenishchand541
    @jenishchand541 2 місяці тому +1

    सन्चिता धमला लाई कडा कार्वाही होस 😠

  • @narayanrai1056
    @narayanrai1056 3 місяці тому +3

    त्यस्को फोटो नराखौँ न हत्या र मान हानि र खै के पो हुन्छ रे फेरि धन्दावालि जे पनि बोल्ने रछ तर राईलिम्बु केके भनेको सुन्दा चाहिँ घाटमा तेर्साउनु पर्ने रहेछ

  • @VaktaRai-y9p
    @VaktaRai-y9p 2 місяці тому

    सन्जिता लाई कार्बाही हुनु पर्छ

  • @MeharamanRai
    @MeharamanRai 3 місяці тому +4

    Jai dharan jai meyar sab 🙏🙏🇳🇵♥️♥️❤️🇳🇵🇳🇵♥️❤️

  • @Gurungchannel12
    @Gurungchannel12 3 місяці тому +2

    कार्बाही गर्नु पर्छ केके नै मै हु पत्रकार भन्ने ठान्निलाई जान्नु तान्नु केही छैन पत्रकार सम्बन्धी जिरो नलेज भएकोलाई कार्बाही गर्नु पर्छ

  • @Yubrani
    @Yubrani 2 місяці тому

    कार्बाइ होस

  • @prajapatitamang8092
    @prajapatitamang8092 2 місяці тому +1

    सञ्जिता धमला लाई कारबाही गर्नु भन्दा पहिले काजु खुवाउनु होला है

  • @HR_Vlog77
    @HR_Vlog77 2 місяці тому +1

    प्रमान सार्बजानिक गरेन भने कालो मोसो दलेर धरान परिक्रमा गराउनुस महिला ज्यु हरु ले 🙏

  • @riturai1211
    @riturai1211 2 місяці тому

    yes सन्चिता लाई त्त कार्वाही त हुनैपर्छ

  • @darlami98580
    @darlami98580 2 місяці тому

    यो संचितालाई लखेटेर यता पआाउनुस

  • @indrasiwa5845
    @indrasiwa5845 2 місяці тому

    अब सरकार ले नगरे धरानवासी महिला हरुले धमली भन्ने बिकाउ पत्रुकार लाई सोझो कार्वाही गर्नु पर्छ।

  • @kejiyaRai-w2b
    @kejiyaRai-w2b 2 місяці тому

    मेयरको कुरा चाहि सारै राम्रो छ

  • @nepalionlinechanne
    @nepalionlinechanne 2 місяці тому

    ल हेर हर्का सामपाङ भएर मात्र हो सबै जन्ता भित्र छिर्न पाको

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 2 місяці тому

    नचाहिँदाअफवाहफैलाउने जोकुनै होस् हदैसम्मको कारबाहीहोस् भन्ने कामना गर्दछु

  • @HariBudhamagar-c5z
    @HariBudhamagar-c5z 2 місяці тому

    सबै धराने महिला दिदी बहिनी मिलेर सन्जितालाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्यो

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 3 місяці тому +2

    अब धराने साेजा दिदी बैनिले याे धमला बाठि बाहुनिलाइ तहलाउन फेरि उसले मात्र ब्याजलर पढेकाेरे 10 चाेटित म पढेलेखेकि भनी पढेका मान्छेकाे चढेकाे बाेलि सुनियाे

  • @lawatitv672
    @lawatitv672 3 місяці тому +3

    Harkraj aage badoi ❤❤❤❤

  • @SandipRai-u1y
    @SandipRai-u1y 2 місяці тому

    कारबाही हुनैपर्छ संचिता धमला लाई।

  • @निर्मलबगालेमगर

    जसरी भएपनी त्यो सन्जितालाई कार्बाही
    होस

  • @naujitrai6417
    @naujitrai6417 2 місяці тому

    सही हो यो सम्झिदा धमलालाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। धराने जनताहरुले यस्ता आइमाईलाई राख्नुहुन्न समाज बिगार्छ।

  • @SaralaRai-n6x
    @SaralaRai-n6x 2 місяці тому

    सन्जिता धमाला लाई हद भन्दा हद करबाई हुनुपर्छ

  • @harichandraraiofficial163
    @harichandraraiofficial163 2 місяці тому

    सन्जिता धमला लाई
    ख्वाई देउ अमला

  • @Rebika-i8y
    @Rebika-i8y 2 місяці тому

    सन्जित धमला लाई कार्बाही हुनु पर्व्ह्ह

  • @aarbiraii7535
    @aarbiraii7535 3 місяці тому +5

    Aba tyaslaii didi bahini haru aafaile samaterw laxar paxar garnu parx.. police le kei khyasdaina

  • @tashisangmo4065
    @tashisangmo4065 2 місяці тому

    Great job dharani Aama haru 👍👍👍👍👍👍

  • @bijaypandey5006
    @bijaypandey5006 2 місяці тому

    हर्क लाई कार्बाही गर्नु पर्छ । एउटि महिला माथि पुलिस लगाएर के गरेको

  • @Quickmovie1760
    @Quickmovie1760 2 місяці тому +1

    कारबाई हुनैपछ

  • @Dehang81
    @Dehang81 3 місяці тому

    एक दम सहि भयो। कुनै पनि हालतमा सन्जिता धमलालाई छोड्नु हुदैन। सजाय भोग्नु पर्छ धमलाले।

  • @krishnakarki770
    @krishnakarki770 2 місяці тому

    यो धमला भन्ने आइमाई लाई तुरुन्त कार्बाही होस

  • @sks99L
    @sks99L 2 місяці тому

    प्रमाण छ भने पछि किन कारबाही भइरहेको छैन...मुख ले मात्र भन्ने कारवाई चाहिँ नगर. मुद्दा परे पछि प्रमाण सहित गलत भएको ठहर हुन्छ कि भन्ने डर होला. मेयर जी लाई पनि डर त छैन भन्न मिल्दैन है...

  • @musiclovers902
    @musiclovers902 3 місяці тому +1

    सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ ?

  • @Jungle_King24
    @Jungle_King24 2 місяці тому

    संचिता धमला लाई धरान नारीहरू बाट राम्रो हमला जय धरान नारी 🇳🇵🙏

  • @amarkunwar844
    @amarkunwar844 2 місяці тому

    सञ्जिता धमाल खुँदै बेस्या हो

  • @khapanrai9769
    @khapanrai9769 2 місяці тому

    जेपायो तेई र मन परि बोल्दै भुक्दै हिड्ने धमाला लाई कारबाही नेपाल सरकारले गर्नै पर्छ

  • @RamRungmahang
    @RamRungmahang 3 місяці тому +3

    धरान लाई याैन धन्दा गर्ने सहर मा एउँटा बेस्या ले परिणत गरायाे के हाे धरान सहर काे बेईजाती गर्ने लाई कडा कार्बाई गर्नु पर्याे?

  • @gopalmankarki5257
    @gopalmankarki5257 2 місяці тому

    पत्रुकार जे पायो त्यही नबोल होसियार हो ।

  • @yogarajkhatiwada-ro5kg
    @yogarajkhatiwada-ro5kg 2 місяці тому

    पुनः धरान मा मेयर चर्चा मा आएपछि अब केही होला कि

  • @SoHai-pw2dv
    @SoHai-pw2dv 2 місяці тому

    जय धराने दिदीबहिनी

  • @subaghale3984
    @subaghale3984 2 місяці тому

    Great job, well done Darane दिदी बहिनीहरु

  • @trekguidechetan8184
    @trekguidechetan8184 2 місяці тому

    यो सबै हर्क साम्पाङलाइ धरानको मेयर पद बाट हटाउने फोहोरी खेल हो।

  • @BhimbahadurPakhrin
    @BhimbahadurPakhrin 2 місяці тому

    यो कुनै एक्लै छैन मेरो विचारमा यो कसैको सटयन्त्र बाट चलिरहेको छ। यो देशमा जनजातिको छोरालाई उभाे लाग्न दिँदैन। हामी मूल बासीलाई आदिबासी बनाउने नियम हटाउनु पर्यो सबै एकजुट हुनु पर्यो । होईन भने नेपालमा जनजाती भन्दै हेप्दै गर्छन्। म हेटौडा बाटा शेरब लामा

  • @hangelorai2185
    @hangelorai2185 2 місяці тому

    तियो केटि लाई दरो काहिबार हुनु परछ हइ जए किरात ❤❤❤❤❤❤

  • @kaushilarai3735
    @kaushilarai3735 2 місяці тому

    माफि चाहिँ होईन सुधार केन्द्र कोचार्नु

  • @SantaTamang-tl2xk
    @SantaTamang-tl2xk 2 місяці тому

    कटान हो दराने दिदीबहिनी हरु यो सञ्जिता रदी लाई

  • @PremtalipaP
    @PremtalipaP 2 місяці тому

    धमला को सथिलाई पनि कार्बाही हुनु पर्छ त्यो नौटङ्की को।

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 2 місяці тому

    सार्बजानिज मुद्दा लाउनु पर्छ यस्लाइ माफी दिने कुरा छैन माफी दिये अपराध गर्ने मौका पाउछे

  • @DhasinghRai
    @DhasinghRai 2 місяці тому

    धरान समाज ले बहिष्कार gare parxa

  • @gunjanlama101
    @gunjanlama101 2 місяці тому

    थुतुनो र मुतुनो नजोगाउनुको परिणाम हो यो कार्रबाही हुनु पर्छ यो स्यालनिलाई रिस उठने

  • @rajohanmagar
    @rajohanmagar 3 місяці тому +1

    दसा भन्ने कुरा बाजा बजाएर आउदैन भन्थे बुढा पाका ले 😅 😅धमला लाई नि तेस्तै भएछ के गर्नु उमले पछि पोखिन्छ नि 😅😅😅

  • @trekguidechetan8184
    @trekguidechetan8184 2 місяці тому

    धमलाको हमला ले फेल खायो यो समयमा कुनै पनी ब्यत्ति समुदायलाइ हेपेर जे पायो त्यही बिना प्रमाण आरोप लागाउनु अपराध हो।जो जस्ले यस्तो कार्य गर्छ ति ब्यक्तिलाइ कारबाही हुनुपर्छ।

  • @giripokhrel2761
    @giripokhrel2761 2 місяці тому

    यिकाजुखानेका सन्तनमापर्दिरछे त्यसैले काजुकाे तमासानिस्केकाेहाे तिउर्जनसिल विध्यार्थि माथिगररिएकाे चरित्रहत्यकाे विसय गम्विरछ यशउत्तेजित पागललाई तु जेलहाल्नुपर्दछ।

  • @nismarai280
    @nismarai280 2 місяці тому

    I love you dharan basi ❤❤