मेयर हर्क साम्पाङले निकाले बिज्ञ प्ति सन्जिता धमाला बारे मुखमा जे आयो बोलि दिने

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024

КОМЕНТАРІ • 383

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 7 днів тому +158

    सन्जिता धमलाले कानुनी अनुसार कारबाही पाउनैपर्छ।

  • @upeshshrestha2912
    @upeshshrestha2912 7 днів тому +20

    यो भतुवा आइमाईले हाम्रो धरानको मेयर साहेब शोजो हुनुहुन्छ भनेर मुखमा हे आयो तेहि बोल्ने। यो भतुवा धमला आइमाईलाई कानुनी रुपमा कारबाही गर्ने पर्छ आजको दिन यो भतुवा आइमाईलाई कानुनी कारवाही गरेनौं भने भोलिको दिनमा यसको मनोबल जन ठुलो हुन्छ तसर्थ यसलाई कानुनी दायरामा ल्याउनैपर्छ।

    • @abineekalama7420
      @abineekalama7420 7 днів тому

      Khoi ta tapai haru k herirakhnu vako aja samam tyo dhamala Lai thik parna saknu vayena?tesle dharan ma youn dhanda aanchalan samet vaneko xa meyor jasto manxelai hapkai hapkai boleko xa,testalai kanun le khi gardaina ,dharane dajuvai dd baini milera thik parnu tesoaxi line ma auxa tyo,

  • @H.B.G.developNEPAL
    @H.B.G.developNEPAL 7 днів тому +67

    पत्रकार भए भन्दैमा विना प्रमाण पानिमा पादे जस्तो बोलेर हुन्छ त्यो धमलालाई कानुनी कारबाही गर्नु नै पर्छ

    • @user-xm4wm6yo8l
      @user-xm4wm6yo8l 7 днів тому +1

      K ko patrakar hunu gu ho yyo kti hijo meyar ko pat sundai hintyo

  • @buddhalimbu123
    @buddhalimbu123 7 днів тому +124

    धरान उपमहानगरपालिका को मेयरको मानहानी भाको छ , पुरै धरानेको बेज्जत गरेको छ,

    • @user-ng9tf7es3o
      @user-ng9tf7es3o 7 днів тому

      Tero bauko dharan ho randiko xoro khate.beizat hunu lai pahila izzat hunu paryo MC khate.

  • @mihenma
    @mihenma 7 днів тому +116

    सहि कुरा मेयर साप धमलालाई कडाकारबाहि हुनपर्छ सरखार

  • @unishalimbu6802
    @unishalimbu6802 7 днів тому +55

    १००% सहि कुरा गर्नु भयो मेयर सबले सुजिता बैनी प्रमाण सहित ल्याएर आयो भने उसले फुल माला लगाएर स्वागत गनुपर्छ|यति प्रमाण ल्याउनसक्ने भने मानहानी मुद्दा अगाडि बढ्नु पर्दछ|

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 7 днів тому +21

    त्यो आइमाईलाई सजाय होस

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 7 днів тому +75

    १००% शहि गर्नु भयाे मेयर ज्यु ले ।

  • @chetanrai9228
    @chetanrai9228 7 днів тому +7

    सञ्जिता धमलालाई कडाभन्दा कडाइ कारबाही हुनै पर्छ र कारवाही भएको हेर्नु पाउनुपर्छ हामीले यस्ता व्यक्तिहरूलाई तहलाउनै पर्छ

  • @UttarKulung-uq3jm
    @UttarKulung-uq3jm 7 днів тому +31

    सारै राम्रो काम गर्नु भयो मेयर साब जय धरान

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 7 днів тому +31

    मेयर साब हजुर लाई सलोट छ हजुर लाखैमा एक हुनु हुन्छ हजुर लाई आफनो जनता प्रतिनीति सुरक्षाकर्मीको यति धेरै माया। हजुरको ठाउँमा अरू भइदिएको भए यो कुरालाई त्यत्तिकै छाडिदिन्थे होला हजुर।लाई फेरि पनि स्लोट छ हजुर महान हुनुहुन्छ। अन्याय गर्नेलाई सजाय हुनैपर्छ कडाघन्दा कडा सजाय हुनुपर्यो धमली भन्ने व्यक्तिलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @Nikshreth
    @Nikshreth 7 днів тому +35

    One of the best leadership of nepal हर्क साम्पाङ राई ❤❤ कदा भन्दा कदा कार्बाइ हुनु पर्छ तेस्ता अराजक्ता पत्रकार भने धमला लाई सुसासन खोइ

  • @Aaitalimbu-mn3ek
    @Aaitalimbu-mn3ek 7 днів тому +28

    अब यो धमलाको अन्तिम कारबाही भनेको घोप्टो पारेर दिने मात्र बाँकी छ।

  • @raogama5655
    @raogama5655 7 днів тому +13

    महिलाको नियत गतिलो देखिएन।
    सजाय नै दिनुपर्छ।

  • @jagirmanrai6413
    @jagirmanrai6413 7 днів тому +31

    हामी कार्वाही भएको हेर्न चहान्छौ यस्ता अराजक गतिबिधी को

  • @kesharniroula4345
    @kesharniroula4345 7 днів тому +16

    नेपाली भाषा लाई खिल्ली उडाएको र नेपाल प्रहरीमाथि भाषाको मर्यादा माथि लगाए को नेपाली भाषाको अपमान को मुद्दा हाल्नु पर्छ मेयर ज्यू

  • @mallok3425
    @mallok3425 7 днів тому +25

    त्यो साणिलाइ कार्वाहि गनैपर्छ मेर साप

  • @user-mgr.s
    @user-mgr.s 7 днів тому +9

    एक पटक जेलको हावा खुवाउनै पर्छ, आफुलाई खुब शिक्षित हुं भन्दै अभद्र असभ्यता प्रदर्शन गर्ने त्यो मुर्ख आईमाई लाई 😡

  • @सुन्दरमन्
    @सुन्दरमन् 7 днів тому +10

    मेयर साहेब जनताको कुरा सुन्ने शक्ति बढोस्

    • @kishorthebe2848
      @kishorthebe2848 6 днів тому

      Aarajak tarika kahile sahaya hudaina😅😅😅

  • @Sassyqe3bv
    @Sassyqe3bv 7 днів тому +5

    त्यो आइमाई लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ साथै त्यसको पत्रकारी लाइसेन्स पनि खारेज गर्नु पर्छ।

  • @Raisunil106
    @Raisunil106 7 днів тому +25

    सहि कुरा हो मेयर सायब

  • @user-tv7qi6tt8g
    @user-tv7qi6tt8g 7 днів тому +19

    कार्बाइ हुनु पर्छ

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 7 днів тому +28

    हर्क जस्तो मेयर संसारमा कुनै पनि देशमा छैनन।नेपाली जनताले हर्कलाई साथ दिने हाे भने हाम्रो देश नेपाल दस बर्षमा स्वर्ग बन्छ।३५बर्ष देखि भस्टचारि,चाेर,देश बेचुवा,ज्यानमारा,आतंककारी पार्टीहरुले देश बर्वाद बनाई सके।जय हर्क

    • @PrakashBist5926
      @PrakashBist5926 7 днів тому

      केरा

    • @valuabletime9693
      @valuabletime9693 7 днів тому

      😂😂😂😂😂

    • @Sayangnuwalimbu
      @Sayangnuwalimbu 6 днів тому

      ​​@@PrakashBist5926अब देशमा दुईटा मात्र पार्टी बन्छ। त्याे हाे एउटा मङ्गोल पार्टी अर्को आर्य पार्टी। खस र दलितहरूमा आर्य नस्ल को आर्यमा नै समाहित गराइन्छ। मङ्गोलको मंगोल मै समाहित गराइन्छ। त्यस पछी 4जात 36 बर्णको ब्राम्हण छेत्री वैश्य र शूद्र पूर्ण रूपमा खारेज गराइन्छ।। त्यसपछि देशमा शान्ति कायम हुनेछ र जनताको मन पनि मिल्छ। ठूलो सानो जात जाति छुत अछुत पानी चल अचल केही रहने र हुनेवाला छैन।

    • @bijaydanuwar3165
      @bijaydanuwar3165 6 днів тому

      ​@@PrakashBist5926chinta naman khane din aauxa tero yasto tal le golf Country ko musaleko ko 😂😂😂😂😂😂😂

  • @mamatamagar174
    @mamatamagar174 7 днів тому +12

    सन्जिता धमला जस्ता लाई कडाकारबाई हुनु पर्छ ।नालिका किरा सफा गरिहाल्न जरुरी छ ।

  • @nepal12241
    @nepal12241 7 днів тому +15

    सहि गर्नु भयो मेयर ज्यु

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 7 днів тому +5

    याे संचिता धमला भन्ने केटी विपक्ष पार्टीबाट पैसा खाएर परिचालित गरेको देखिन्छ राज्यसत्ताको नगर प्रमुख मेयर लाई विना प्रमाण अाराेप लगाउने भनेको राज्यसत्ता लाई प्रहार हाे सरकारले याे संचिता धमला झाेले लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ

  • @mohanbhandari5454
    @mohanbhandari5454 7 днів тому +29

    त्यो धमलालाई तु कार्वाही गर्नु होस मेयर ज्यु

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 7 днів тому +3

    हर्क सर हजुर महान हुनुहुन्छ, यस्तो परिचालित गु लाई चलाउन र दुर्गन्ध फैलाउनु भन्द माफ गतिदिनु हजुरको उचाई र महान्तको जनताले मुल्यांकन गर्नेछन् ।♥️🇳🇵🙏

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h 7 днів тому +10

    त्यो सन्जीता धमाला कोमा मा पुगी सक्यो की कुन दुलो भित्र पस्यो माफी माग्दैन र गल्ती सुईकारदैन भने कडा कर्बाहीको दायरामा ल्यऊनु अनुरोध छ मेयर ज्यू

    • @user-xm4wm6yo8l
      @user-xm4wm6yo8l 7 днів тому +3

      इजोत भए पो माफ माग्छ cdo को रखेल हो यो सन्जिता

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 7 днів тому

      ​@@user-xm4wm6yo8l😅😅😅 hunu Meyor CDO bhanda poni mathi taha ko post honi 😅

    • @abineekalama7420
      @abineekalama7420 7 днів тому

      ​@@user-xm4wm6yo8lharka sir Le ni Malai gf vaneko xa vandai thyo arko channel ma video hernus na 😂yo kt le harka sir Kai fasauna sakxa hope vetyo vane ,gope vetnu paryo re praman dekhau nalai vandaithyo arko channel ko video ma

  • @harirai588
    @harirai588 7 днів тому +4

    १००% शहि गर्नु भयाे मेयर ज्यु ले 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏👏👏

  • @deomanlimbu5852
    @deomanlimbu5852 6 днів тому +1

    जय हर्क जय धरान जय धराने जनता एक हौ श्रमको सम्मान गरौं ।💪💪🇳🇵🇳🇵🙏

  • @danealabhi7588
    @danealabhi7588 7 днів тому +1

    त्यो आफुलाइ पत्रकार भन्ने सन्चिता धमालाको हर्कत हामी सबैले देखेको छौ त्यो दिन अनि अति नै disrespect भको छ हर्क सर लाई त्यो महिला लाई कानुन बमोजिम कडा कारबाही होस्🙏🙏

  • @Np1top840
    @Np1top840 7 днів тому +5

    सन्जिता धमला को हमला अलिक खरो भयो अलिक पत्रकारिता सिकाउनु पर्यो लौन 😎

  • @shovarai4548
    @shovarai4548 7 днів тому +15

    Jay harka sampang 🙏🙏🙏❤️🦋❤️💖💖❤️❤️

  • @user-gi1gi3hs6v
    @user-gi1gi3hs6v 7 днів тому +10

    Harka sir right kuro vhata launnu parxa aastha lai

  • @musiclovers902
    @musiclovers902 6 днів тому +2

    मेयरसंग कुरा गर्ने बौलाहा आइमाईको शैली अलि राम्रो लागेन !

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr 6 днів тому

    १०० % सही हो मेयर साहेब🙏🙏🙏 कारवाई गर्नुपर्छ यो धमिरा लाई💩👃🦴🐈‍⬛🐒🤛🤛🤛🤛🤛

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 6 днів тому +1

    कार्बाही हुनै पर्छ पत्र कारीता बाट निकाल्नु पर्छ है सत्यको बिजयहोस तर धमलाले बोलेको तरीका ठिकछैन योत गाउँ घर, को झगडा गरे जस्तो देखीन्छ पुरानो रिसीबि फेरे जस्तो देखीन्छ र छाडा पन छाडा सोभाब भयो सबैले येस्तै गर्ने होभने देश केहुन्छ जनता र सरकारी काम्मा कति बाधाहोला र कार्यालयमा येसरी बाधा होहल्ला दादागिरी देखायेर बिनासित्ती झुटा अपबा फैलायेर नाटकै गरे जस्तै येसरी मेर जस्तो मान्छेलाइ थर्कायेर झगडै गरेर होहल्ला गरेर काम्मा बाधा पुगाको देखीन्छ र नगर्नु पर्नेहो बाकी कार्बाही हुने नहुने कानुनले गर्छ तर झन्न सहेछन मेयर साफले धेरै बिना सित्ती आरोप लगाउन मिल्दैन धमाला होकि केहुन अलि बडीनै उफ्रेको देखीन्छ र जनताले हेरेर बुझेर साथ दिनै पर्छ सही को

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 7 днів тому +8

    यो केटीले सीमा पार गरी यस्लाई कानून बमोजिम कडा कारबाहि गरियोस चाहिँ पत्रकार होस् चाहे नेता ,कर्मचारी होस् गुण्डागर्दी गर्न कसैलाई छुट छैन्। यो दलेनी हो।

  • @dayashrestha9502
    @dayashrestha9502 7 днів тому +2

    सर्मिला धमला लाई कार्बाइ हुनै पर्छ जय हर्क सङ्पाङ

  • @hamroawaztv8496
    @hamroawaztv8496 7 днів тому +2

    हो सार्बजनिक स्थल उपमहानगरपालिका को कार्यलयमा बिना प्रमाण नागरिक्ता बेचेको,पहाडी क्षेत्र बाट पढ्न आएको दिदिबहिनी हरुले योन धन्दा गर्ने जस्ता गम्भीर बिषयमा अमर्यादित ढङ्गले झुठो आरोप लगाएको हुनाले आफुलाई पत्रकार भन्ने सन्जिता धमला प्रति कानुन अनुसार हदैसम्मको कार्वाही हुनुपर्ने माग राख्द छु !

  • @binodtamang4030
    @binodtamang4030 7 днів тому +3

    धेरै राम्रो गर्नुभयो हजुरले👌👌👌👌👏👏👏👍👍👍👍👍👍

  • @yogenrai8881
    @yogenrai8881 6 днів тому

    सबै काम गर्नु भन्दा पहिले मेहेरसाबले स्टाटस लेखेर गर्नु हुन्छ, जय हर्क साम्पाङ

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 7 днів тому +6

    Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.

  • @roshansunar4364
    @roshansunar4364 6 днів тому

    हामी 50%हरका ज्यू लाई आफ्नो नेता मान्छौ तर देश का लागि हामी सबैका साझा नेता हुनु हुन्छ 😮 उहाँको कार्य कक्षमा पसी उहाँ लाई जे बोल्ने ले जे गर्न सक्छन्, हेक्का होस र उहाँको सुरक्षा 100%हुनु पर्यो 👈

  • @AntimRai-ry3fp
    @AntimRai-ry3fp 7 днів тому +1

    कसैले बिना प्रमाण बोल्नु आफैमा घातक छ। यो प्रसङ्ग जो जससङ्ग सम्बन्धित छ कारबाही गरियोस चाडै 🙏

  • @kushangsherpa4217
    @kushangsherpa4217 5 днів тому

    मेयर हर्क सम्पङ्ग ज्यु सल।म छ
    ❤❤🎉🎉

  • @krishnagurung8546
    @krishnagurung8546 6 днів тому +2

    यो धमला भन्ने पागलनी जनजातिको शत्रु रहेछ भन्ने प्रष्ट छ🙏

  • @dilipray3370i
    @dilipray3370i 6 днів тому +1

    sanchita dhamila ta afai charitra hinn sadeko galeko pochchiyeki aaimai hos.

  • @user-fs4no9oe2n
    @user-fs4no9oe2n 7 днів тому +1

    No problem yasta jhina masina bhusuna haru ta kati aauxan kati Tara khe makhu mardainan tapai dharan ko pita ho ra tapai ko purai deeslai khachoo xa good job 👏 myher sab king 🤴 😮

  • @rasailiarun427
    @rasailiarun427 7 днів тому +2

    तुरुन्तै कारबाही गर्नुपर्छ

  • @sarojlwti2892
    @sarojlwti2892 6 днів тому +1

    आवश्यक कार्वाही गर्दा राम्रो हो ।

  • @pasanglama2744
    @pasanglama2744 7 днів тому +4

    Rastrapremi prakitipremi Sanskritipremi urjashil vibekshil pardarshi needer saral sakcham yogya bahuaayamik byaktitwoko dhani Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍

  • @sumanarai213
    @sumanarai213 6 днів тому +2

    मेयर साबले मानहानी,गाली बेइज्जती को मुद्दा त लाउनै पर्छ त्यो बेश्यालाई ।

  • @jayalimbu212
    @jayalimbu212 7 днів тому

    100%सहि भन्नू भो मेयर साब ले।साच्चै त्यो धमलि ले मेयर साब र धराने बासी दिदी बहिनी र पहाड बाट पढ्न आउने बिद्यार्थी छोरी चेली सबै को बदनाम गरेको छ। यो धमिली लाई कडा भन्दा कडा कारभाइ होस। बिना प्रमाण बोल्नु कस्ले अधिकार दियो?? यो आइमाई लाई। जय होस मेयर साब को जय होस धराने जनता को।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Someone.4
    @Someone.4 7 днів тому +8

    Dhamla lai karbahi garnunai parx yo xada patukar lai xadnu hudain sir

  • @nitashakya495
    @nitashakya495 5 днів тому

    मेयरको छोरिलाइ पनि भनेको छ यो कुरा न सेलैयोश्🇳🇵🇳🇵

  • @PukarRai-ss5ul
    @PukarRai-ss5ul 7 днів тому +1

    sanjita dhamalalai karbahi garnai parxa tetikoi xodnu hunna meyar jyu❤

  • @buddhilimbu5362
    @buddhilimbu5362 7 днів тому +3

    कास्ता कस्ता लाज नभएको मान्छे हरु हुन्छ्न देस मा सिङ्गो पत्रकार सुरुक्छ्री कर्मी र सिङ्गो धराने छोरी हरु को मान हानी भएको छ एस्ता लाई छोड्नु हुन्न

  • @ranasotanja7710
    @ranasotanja7710 6 днів тому

    एकदम सहि कुरा मेयर हर्क सर कारबाही त हुनैपर्छ।नैतिकताहिन पत्रकार।

  • @MiniProCreator
    @MiniProCreator 7 днів тому +1

    प्रमाण पेस गर्ने नगरपालिकामा होइन । अनि सहयोगको लागि प्रमाण माग्दा पनि सम्मान गरेर बोल्नु पर्छ । जे दृस्य देखीयो त्यसमा तपाइको घमन्डपना र अपरिपक्वता देखिन्छ । बेइजत गर्ने उधेश्य सहीत जाउ नभनी प्रहरी बोलाएर लछारपछार गरेको देखीन्छ प्रष्ट देखीन्छ ।

  • @user-si7mm2gb2v
    @user-si7mm2gb2v 2 дні тому

    सहि कुर हाे नि हजुर नमस्कार 👍️👍️👍️👌👌🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @ritamagar8161
    @ritamagar8161 7 днів тому

    १००% सहि मेयर साब अझ पत्रकारीता बाटनै बहिस्कार गर्नुपर्ने सन्चिता धमला जस्तो पत्रकारलाई यस्तो पत्रकारत देखेकै थिएन पत्रकार भनेकोत एउटा सत्यतथ्य र निश्पक्ष ढंगले प्रश्न र छलफल हनु पर्ने हो तर जो कोहि ब्यक्ति देखि सम्पूर्ण आम देशब्यापी सबैलले हेरीरहदा सन्चिता धमला १००% गलतछ 🙏🙏

  • @raimanu4254
    @raimanu4254 7 днів тому +1

    सन्जिता धमलाले गर्दा अरु सहि पत्रकारमाथी पनि दाग लागेकोछ जस्तो मलाई लागेकोछ।

  • @RameshArpanThami
    @RameshArpanThami 7 днів тому +1

    मान हानिको मुद्दा हाल्नु पर्छ धमला लाई 😘

  • @kishangurung390
    @kishangurung390 6 днів тому +1

    तिमी धेरै भको छ मेयर।
    मेयर हो तर राजा होईन त। किन कि बोल्न सबै पाउनु पर्छ। त मत्र बोलेर सबै मेरै हो भन्ने घमण्ड छोड।नत्र खत्रा हुन्छ।

  • @narayankhadka4790
    @narayankhadka4790 7 днів тому +2

    धमला जि को कार्य राम्रो हैन,,,,म हर्के को समर्थक हो,,,he is a real hero ,,,,तर येस्को घमन्ड,,,,मैहुम्बाद,,,,ले गर्दा धेरै ले जु जि लोप्पा खानु पर्छ,,, मेयर नै जोकर छ,,, येस्ले देश जित्नु पर्ने,,,थूक्क,,,राई ,,लिम्बू,,,सुँगुर,,खसी,,,
    रागा,,,मा mardaichha

    • @jiturai4617
      @jiturai4617 7 днів тому

      Thukka desh bechera khane ko santan timaru jasto hoina bujis mouka paye khawappa parera deshvnai lutne.xal kapat garne lutne xalne timaru jat ko man vitra ko kura nabujne vitra vitra dhamirale jastai khattam parne jat to haru yo desh ko thulo virus ho tehi vayera bikas navako ho

  • @RoeeRaee
    @RoeeRaee 7 днів тому

    मलाई पहिले नै थाहा थियो त्यो संन्जित एऊटा धामिर हो भान्ने सेम रछ सले नामै धमाल निस्को धमिर जय हर्क जय धरीन❤❤🎉

  • @SarathiThapa2815
    @SarathiThapa2815 6 днів тому +1

    हर्क साङ्पाङ जि🙏🙏🙏🙏

  • @nareshrai1081
    @nareshrai1081 6 днів тому

    मेयर ज्यूले सहि कुरा भन्नु भयो।

  • @lama_angrita143
    @lama_angrita143 7 днів тому

    yehi hunu jaruri thiyo salute harka sir✊

  • @pradipjero
    @pradipjero 6 днів тому +1

    नागरिकताको कुरा त पत्तो पाईन तर धरानमा वेस्यावृती हुन्छ । प्रमाण लिएर आउनुहोला भन्दै घमण्ड नगरम ।यो यथार्थ हो है ।प्रमाण सजिलोसँग पाईन्छ तथ्य सजिलोसँग टेकेर धरातल हेरेर बोल्ने पारा मिलेन यति हो।

  • @user-ci8xc9yn6j
    @user-ci8xc9yn6j 6 днів тому +1

    Tq sampang sir..

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 7 днів тому

    सहि कुरा भन्नू हुदै छ मेहेर साब ज्यु ले नियम कानुन अनुसार को कुरा हो ,, र धमला ज्यु ले कुरा उठाउनु खोज्तलास गर्नु भएको सुनाउनु भएको पनि सहि नै हो तर कानुनी हिसाब र सुनेको भर मा आउनु नभएको ले गल्ती देखियो

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 6 днів тому +1

    Very good 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Dharan xori cheli

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 6 днів тому

    धमला जि मेयरलाइ कुटपिट गर्न आको देखिन्छ मर्यादा नभयेको स्पष्ट छ यिन्क्लाइ यसै छोडनु हुन्न पाखुरा सुर्केर जाने अनि मर्यादा खोद्ने

  • @aditlapcha8260
    @aditlapcha8260 7 днів тому +1

    त्यो पतुकार धमला लाई नगर पुलिसले बुट हानेर नगरपालिका बाट लखेट्नु पर्ने , त्यो पत्रकार हो भने प्रमाण दिएर नगर लाई सहयोग गरी जानु पर्ने l

  • @user-cz9fp9yw3y
    @user-cz9fp9yw3y 7 днів тому +1

    अराजकता गतिविधि गरेको छ र नगर प्रमुख को अपमान गरेको हो कर्बाही हुनु पर्छ

  • @subashraee3605
    @subashraee3605 7 днів тому +7

    ❤❤❤ जय हर्क साम्पाङ

  • @RajLimbu-oj7rg
    @RajLimbu-oj7rg 7 днів тому +1

    संचिता धमला ले बोले सबै खालको प्रमाण ल्याउनैपर्छ
    यदि होइन भने कानुनी कारबाही अघि बढ्योस

  • @user-cp6hj6jm1q
    @user-cp6hj6jm1q 7 днів тому +2

    अस्ति पनि उपमेयर ले अलि अलि निऊ खोजला खोजला जस्तो गरेको थियो है, अहिले प्रस्टै i have ओ मेनी प्रूप ले गर्नु गर्यो, यो राजनीति धरान मै धेरै किन?

  • @Anjumagar345
    @Anjumagar345 7 днів тому +6

    Thik garanuvyo ❤❤❤❤

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 7 днів тому +6

    Jaya Harka

  • @oceanrai236
    @oceanrai236 7 днів тому +1

    Sanjita ji le harka g. Jasto kamgarna sakny vaye.harka m.g lai dharanko dukha garnu aawashyk.

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 7 днів тому +1

    मेयर साम्पाङ्गले एक असल नारीलाई होइन।एक अभद्र र अयोग्य सञ्चार कर्मी लाई प्रहरी खटाएको हो।।

  • @Jibanrai012
    @Jibanrai012 7 днів тому +2

    पत्रकार महोदय ज्युहरुले कुनै समचार सम्प्रेषण गर्दा सत्य र तथ्यको आधारमा समचार सम्प्रेषण गरिदिनु भयो भने आमसर्वसाधारण नागारिकलाई पनि बुझ्न सहज ह्नुन्छ, सहि र गलत्। असल पत्रकार त्यो हो जस्ले देश र जनताको हितमा पत्रकारिता गर्दछ, आफ्नो स्वार्थको लागी होइन।

  • @jammantamang7994
    @jammantamang7994 7 днів тому +1

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @pubg0977
    @pubg0977 6 днів тому

    प्रेस विग्यप्ती पनि स्टाटसबाटनै दिनु पर्ने हो...प्रमाण लिइ आउन उर्दि जारी गरे जस्तै....

  • @lungbadai4116
    @lungbadai4116 6 днів тому +1

    I love you harka sampang

  • @rgr15222
    @rgr15222 6 днів тому +1

    Yesta Naatey Sanchita Dhamal ko ho? We are with Mayor HSR 🙏💚

  • @ArsaMagar
    @ArsaMagar 6 днів тому

    रामरो काम गर्नु हामि सपोट गरछैा

  • @samratshrestha4170
    @samratshrestha4170 7 днів тому +1

    kanuni upachar garnai parxa tesai naxodnu hola mayor sab harka is best ❤❤

  • @netramasrangi5798
    @netramasrangi5798 7 днів тому +1

    यस्ता दिमाग खुस्केको चरित्रहिन जस्तो देखिने आईमाईहरु देखिन होसियार रहनु होला!मेयेरज्यु।🙏🇳🇵

  • @shovarai4548
    @shovarai4548 7 днів тому +6

    Sanjita 👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m 7 днів тому +1

    पहाड बाट झरेर धरान बसेर पडने धरानमा बस्ने हरुदिदी बैनी हरु को बेज्यत गरेको छ एस्लाई भानु चोक मा लिएर मजा ले चिउरा भुजा दिनु ना सबाई मिलेर किन चुप छ सबाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sunillama5291
    @sunillama5291 5 днів тому

    हो ऋषि धमलाको बहिनीलाई मेयरको पथलाई अपमान गरेको कारण सजाय हुनै पर्छ।

  • @bhimbahadurlimbu1745
    @bhimbahadurlimbu1745 7 днів тому +1

    यो हैजा परिचालित हुन ताइ त तुइ को विद्यार्थीको मान मर्यादा माथी आच पुर्याउने अभिव्यक्ति दिएकोमा यसलाई हदैसम्मको कारबाही हुनुपर्छ

  • @bimalarai3507
    @bimalarai3507 7 днів тому +2

    Mehar saap ko vanai ekdam sahi xa yo dhamala baini aaphno haisiyat vanda badhi bolekai xa mehar saap vaneko hamro nagar pita ho uhalai yesari hepera bina pramanko kura garera harkat garne aadhikar kasle diyo?

  • @sitarai323
    @sitarai323 6 днів тому +2

    Hamro meyer g ek dam sahi hunu hunxa.2.4.janele gina garera hunxa.

  • @Suyong568
    @Suyong568 5 днів тому

    यो त गर्नु चाहिँ जे जे गर तर लुकेर लुकाएर गर भनी आदेस दिए जस्तो मात्र देख्छु त 😂😂😂😂आफू चाहिँ गहिराई मा नपुग्ने जो पुग्न खोज्यो त्यस लाई जरै देखि उखेल्ने काम मात्र हो 😡😡हुन त यहाँ यो देस को कानुन ले हरेक कुरा मा प्रमाण खोज्छ तर प्रमार मेटाउन करोडौं पैसा फाल्ने यो देस मा समाज मा का बाट पाउनु प्रमाण मेयर साब 😂😂😂😂