गित गाउने गित लेख्ने संगित भर्ने मेराे कर्म र धर्म हाे मेराे कलाकरिता ले सबै लाइ राम्राे देख्छ यस पटक युवा जुजारू प्रतिष्ठित ब्यक्ति रबि लामीछाने लाइ समर्पित “हाम्रा प्यारा रबिलामीछाने” ❤❤❤
यति मिठाे गित गाउनु हुने कलकार साथिहरुलाई धेरै धेरै धन्यबाद छ नेपाली जनताहरुले देस बिकास भयकाे हेर्न मन छ भने घन्टि चिन्नमा भाेट हालेर रविलाई बहुमतले विजय बनाउनु हाेस
धेरै राम्राे स्वरकाे धनी हाम्राे पाल्पालिकाे सान पुरुषाेत्तम दाजु प्रति धेरै धेरै धन्यबाद।साथै अब छिट्टै रबि दाजु प्रधानमन्त्री भएकाे हेर्ने मन छ सारा नेपालिलाइ।💪💪💪🙏🙏🙏
आहा कति राम्रो मन छुने गाना धन्यवाद सर है । धेरै राम्रो छ ! देश बनाउछु भनी अगाडि बढेको एक देश प्रेमी युबा लाई ।🙏💓🇳🇵सबै ले यसैगरी साथ सहयोग गर्नु पर्छ ।
जो जसले जँहा बाट हुन्छ जागौं... योत अति भो अति, भ्रस्टहरुले देश चुस्न सम्म चुसे लुटन सम्म लुटे .. अब रबि दाई लाई जिताउँ देशको मुहार फेरौं, यो गित बनाउने टिम लाई सलुट छ 🙏
पहिलो प्रथम नमन मेरो असाध्यै मन पर्ने गायक पुरुस्वत्तम गौरे अाहा कति मीठो गित सिर्जना गर्नु भयछ गित ले भने जस्तै अब हाम्रो देशको मुहार फेरिनु पर्छ जागौ उठौ युवा जुटौयकपटक रबि लामिछाने लाई पालो दियर हेरौ 🙏🙏
कति राम्रो गित बनाउनु भाकाे सर धन्यवाद हजुर लाई मेराे मुटु बन्दैछ घन्टी हाल बिदेश मा छु म नेपाल आएपछि म आफ्नो गाउँ बाट सुरू गरछु अभियान जय घन्टी ❤❤🔔🔔🔔🇳🇵🇳🇵
यो गितका रचनाकार तथा गायक गायिका सम्पूर्ण लाइ मेरो उच्च सम्मान छ गित साह्रै राम्रो छ यसमा टिकटक पनि बनाउन मिल्ने भए अझै रवि लामिछाने दाई को प्रचार प्रसार गर्न धेरै सहयोग हुने थियो मेरो आग्रह है राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद भोट के मा घण्टिमा 🔔🔔🔔🔔
गित सुनेर कमिट गर्न मन लायाे लय स्वर शब्द wow दुई चाेटि सुने सुनेर काडा उम्रियाे हाे अब देश मा युबा काे खाचाे छ बुडाखाडा लाई अाराम गर्न दिउ र गित बनाउने सर प्रती पनि धन्यवाद @rabilamechane dai ✊✊😘❤️❤️❤️
रबि दाई को र राष्ट्रिय स्वतन्त्र पार्टी 🔔 को सपोर्ट गर्दै गीत बनाउनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्जकमा! देश ले एउटा सच्चा राष्ट्र प्रेमी सपुत पाएको यो बेला मा सबै ले आ आफ्नो ठाउँ बाट रबि दाई लाई सहयोग गरौँ र देश बल्ल बन्नेछ! 🔔🔔🔔🔔
Waw दामी जय 🔔🔔🔔🔔
अति राम्रो छ यो गित । धन्यवाद । 🙏
सबै भन्दा धेरै आमा हरुको मयाँ र आशीर्वाद पाउने छोरो रबी लामीछाने 💕💕💕💕❤️
दामि छ गित 😍🤗
जति रबि दाइ ले मेरो मन जित्नु भयको थियो ! त्यस्तै यो गित ले झन मन कता कता पुर्याइ दियो सब्द र स्वर मा दम छ है ।🌹🌹
अब को एक मात्र आशाको किरण रबि दाजु
गित गाउने गित लेख्ने संगित भर्ने मेराे कर्म र धर्म हाे मेराे कलाकरिता ले सबै लाइ राम्राे देख्छ यस पटक युवा जुजारू प्रतिष्ठित ब्यक्ति रबि लामीछाने लाइ समर्पित
“हाम्रा प्यारा रबिलामीछाने”
❤❤❤
Yestai song ajai banaunu hi sir
हजुरले धेरै राम्रो गीत गाउनुभयो देशको लागि धर्म गर्नुभयो रबि लामिछाने को सहयोगी प्रेमीहरु बन्नुभयो
Derai Ramro Daju subhkamana 🙏🏻💐
you great 💗💗💗
सर यो गितका शब्दहरु को आवाज मा टिकटक बनाउन किन नमिलेको होला।
फेरि आउनु परो दाजु रबिको लागि एउटा गित🔔🙏
यूबाको जित हामि नेपालीको हित एक फेर हेर्नै पर्छ झोला बोक्न छोडेर देशको राजनीतिक फेर्नू पर्ने आट र सहास पलावस सबै नेपालीको
रवि सर यो देश को आसा र भरोसा का एक किरण हुन 🙏🙏🙏
Thank For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद,
🎼💞🎼💞🎼💞🎼💞🎼💞❤️❤️
यो देशको आसा र भरोसा भनेकै अब रबि लामिछाने हुन्,,
salute xa rabi dada🤝🙏
अब देशमा केहि हुन्छ होला भन्ने आशा छ।
Hi❤hi❤
अति राम्रो, मिठो संगीत भर्नु भयो संगीतकार ज्यु धेरै राम्रो गीत बनेको छ 👍 जय घन्टी 🙏
यति मिठाे गित गाउनु हुने कलकार साथिहरुलाई धेरै धेरै धन्यबाद छ नेपाली जनताहरुले देस बिकास भयकाे हेर्न मन छ भने घन्टि चिन्नमा भाेट हालेर रविलाई बहुमतले विजय बनाउनु हाेस
धेरै रारमो छ गित धेरै शुभकामाना छ 🙏👍👍🔔🔔🔔
Thank you so Much 😊
👫👫👫👫👫👫👫🙌🙌🙌🙌🙌🙌🎶🎶🎶🎶🎶🍗🍗🍗🍗🍖🍖🍖🌾🌾🌾☁☁🌀🌀❄❄🌜🌔🌐🌊🌊🌋🌋🌎🌎🌎🌎🌎🌎🌎🌎🌎
आहा असाधै मीठो सृजना स्वर पुरुसोत्तम गैरे जी को! रबि लामिछाने दाइले जित्नु पर्छ है, हाजिर गरौ!!
जिन्दगी को परिचय पनि अचम्मको छ❣️
आँसु सच्चाइ हो भने मुस्कान अभिनय जस्तै हो//❣️//
गित अनि हाम्रो पुर्सोतम दाजि को सोर को
कसरि बयान गरौ खै कुनै सब्द नै छैन ❤❤❤❤ अझै भर्पुर सफल्ताको कामना सदैब ❤️
धेरै राम्रो 100%Right song
याे गित चै सबै ले सुन्नु पर्छ🙏🙏🙏🇳🇵🇳🇵
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
Good luck jaya desh jaya ghanti swatantra all team best of luck 🙏🏼 🇳🇵 🇳🇵 ❤❤❤
गीत साथै जित को अग्रिम शुभकामना रबि सर लाई
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
धेरै राम्राे स्वरकाे धनी हाम्राे पाल्पालिकाे सान पुरुषाेत्तम दाजु प्रति धेरै धेरै धन्यबाद।साथै अब छिट्टै रबि दाजु प्रधानमन्त्री भएकाे हेर्ने मन छ सारा नेपालिलाइ।💪💪💪🙏🙏🙏
Wow sarai khusi lagyo ❤❤❤🙏🙏🙏
राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद मेराे घर बाँके जिल्ला हाल मलेसिया जीतकोअग्रिम शुभकामना जय रवी लामिछाने सर जय नेपाल 🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵
धेरै राम्राे गाना छ रबि दाई अघि बढ्नु हामि तिम्रो साथ मा छु 🙏🏿
Thankful
आहा कति राम्रो मन छुने गाना धन्यवाद सर है । धेरै राम्रो छ ! देश बनाउछु भनी अगाडि बढेको एक देश प्रेमी युबा लाई ।🙏💓🇳🇵सबै ले यसैगरी साथ सहयोग गर्नु पर्छ ।
Jaya Rabi dai
सुभकामना यो गित अनि पार्टी लाई 🙏🙏🙏
Thank you so much
@@PurshottamGaire namaste
Good
Kati ramro song jati sune pani man variyana salute kalakar and jaya ghanti❤❤❤
एक दमै राम्रो छ है गित सबै टिमलाई हृदय देखि नै नमन छ
रबि लामिछाने जिन्दावाद 😢😢😢😢❤❤❤🎉🎉🎉🎉
धन्यवाद हजुरलाई अति राम्रो गित ,यस्तै राम्रा राम्रा गित निस्किनु पर्छ रबि को बारेमा
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
धन्यवाद हजुरलाई अती राम्रो गित यस्तै राम्रा राम्रा गीत निस्किनू पर्छ रबि को बारेमा ।
अति राम्रो गित तयार गर्नुभको मा सबै टिमलाइ बधाइ भन्नचाहान्छु रबि सर लाई शुभ कामना छ 📢📢🇳🇵🇳🇵
आहा हाम्रो दाजुको स्वर❤️😊
हार्दिक शुभकामनाएं बधाई रबि दाई
आहा हाम्रो दाजुको स्व ❤️🙏🙏🇳🇵
जय रबि
हजुरको स्वर त एकदम मन पर्छ दाजु। घण्टी प्रती यति निस्वार्थ किसिमले गीत गाउनभएको बधाई तथा शुभकामना दाजु।❤️🙏
शुभकामना रवि जी!
हति राम्रो ❤❤❤❤❤
Good kati ramro git. Jay rabi Jay ghanti
जो जसले जँहा बाट हुन्छ जागौं... योत अति भो अति, भ्रस्टहरुले देश चुस्न सम्म चुसे लुटन सम्म लुटे .. अब रबि दाई लाई जिताउँ देशको मुहार फेरौं, यो गित बनाउने टिम लाई सलुट छ 🙏
All the best 🎉 Rabi team 🎉
जय रवि दाई🎉❤
एक दमै राम्रो लाग्यो गीत पनि उतिकै राम्रो छ अनि त्यो शब्द पनि एक दमै राम्रो लाग्यो रवि दाई लाई जितको अग्रिम शुभकामना
Thanks 🙏
Best of luck nice song
Excellent song..❤🎉
Jendabad mr 🎉rabi jay ghanti 🎉jay rabi
पत्रकारी क्षेत्रमा हुनेबेला सबै जनाले रवि सर प्रधानमन्त्री हुनुपर्छ भन्थे यो सत्यतामा परिणत होस।शुभकामना।।।
Dami गीत राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद ✊ ❤️ 🙏 🇳🇵 ✊
Jay Jay Rabi sir Jay Nepal Jay ganti ❤
सबै मिलेर देश बचाउनुपर्छ।राम्रो गित धन्यवाद ।
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
पहिलो प्रथम नमन मेरो असाध्यै मन पर्ने गायक पुरुस्वत्तम गौरे अाहा कति मीठो गित सिर्जना गर्नु भयछ गित ले भने जस्तै अब हाम्रो देशको मुहार फेरिनु पर्छ जागौ उठौ युवा जुटौयकपटक रबि लामिछाने लाई पालो दियर हेरौ 🙏🙏
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
कति राम्रो गित बनाउनु भाकाे सर धन्यवाद हजुर लाई मेराे मुटु बन्दैछ घन्टी हाल बिदेश मा छु म नेपाल आएपछि म आफ्नो गाउँ बाट सुरू गरछु अभियान जय घन्टी ❤❤🔔🔔🔔🇳🇵🇳🇵
धेरै राम्रो गित सधैं उन्नति को कामना गर्दछु पुर्सोत्तोम जि😍😍😍❤️❤️
दामि गित बजेकाे छ रबि सर येसपतक जिताउनु परछ हइ रबि सर जनता काे सपाेत फुलि छ हजुर लाइ
जति सुनेपनी सुनिरहु रबि सर को निम्ति को यो गित 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
लोक गित धेरै राम्रो छ कलाकार लाई पनि सलाम छ जय रबि जय घन्टी 🔔🔔🔔🔔
हाम्राे प्यारा रबि सर जिन्दा बाद् ✊✊✊✊✊✊✊
आहा कति राम्रो गित शुभ कामना छ 🔔🇳🇵
रास्ट्रीय स्वतन्त्र पार्टीलाई भोट हाली जीताउ घन्टी चिन्हमा धन्यवाद
Dherai dherai subhakamana
जनचेतना मुलक सामग्री ल्याउनु भएकोमा पुरुसोत्तम सरलाई मनैदेखि हार्दिक बधाई टक्र्याउँदछु।🙏🙏
शुभकामना रबि दाइ भोट घन्टिमा 🔔🔔🔔
Thank you so Much 💖 💖
आह कति मिठो गित l यहि आउदो मंसिर ४ गते रवि लामिछाने को राष्ट्रिय स्वातन्त्रको पार्टीको हुन्छ जित l जय नेपाल🇳🇵🔔❤
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
@@PurshottamGaire CT
अाहा 👌👌
जय घन्टी 🔔
रास्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔
रबी लामिछाने जिन्दावाद 🔔
अति नै राम्रो गीत!❣️ अग्रिम शुभकामना !👏🔔
Wow.. Nice songs rabi lamichane dai
हामी सबै घण्टी मा भोत हालौ , मुलुक परिवर्तन मा हातेमालो गरौं ।🔔🔔🇳🇵🇳🇵
Rabi hai hai be strong rabi da dhuka hunu
Agrim shubhakamana Rabi sir
wooow दामी छ सबैले जिताउनु पर्छ है पुर्सोत्तम सर दामी छ स्वर
Kalakar vane Kota purusutam dai jasto hunuprxa samaisandarbik geet ❤️❤️❤️❤️❤️🔔🔔🔔🔔🔔
Sabaile ghanti chinhama vote lsgayera rabilai bijay garaunu parxa hai darsak haru🙏🙏🙏
Great song!!!
Jay rabi jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यो गितका रचनाकार तथा गायक गायिका सम्पूर्ण लाइ मेरो उच्च सम्मान छ गित साह्रै राम्रो छ यसमा टिकटक पनि बनाउन मिल्ने भए अझै रवि लामिछाने दाई को प्रचार प्रसार गर्न धेरै सहयोग हुने थियो मेरो आग्रह है राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद भोट के मा घण्टिमा 🔔🔔🔔🔔
रबि दाई यो देशको आशा भरशा हुन मलाई धेरै मन परे गीत गाउने कलकारलाई धेरै धेरै शुभकामना छ
यो गित गाउने दाइको भ्वाइसको बिग फ्यान भए म कति राम्रो सुमधुर आवाज 😍😍
देश को मुहार फेर्नु पर्छ रबि सर सुभकामना हजुरलाई 🙏🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
शुभकामना
Jati suno teti nai sunna man laune geet great 👍👍👍👍👍 kep it up❤️❤️❤️
धेरै राम्रो गीत.....अनि हाम्रो रवि दाजु 🤴♥️🙏
गित सारै राम्रो छ जस्तो काम तेस्तै गित गितका सर्जक गायक गायिकालाइ धेरै धेरै सम्मान छ अब स्याङ्जामा सुटिग गरेको गित सुन्ने मन छ
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
गित सुनेर कमिट गर्न मन लायाे लय स्वर शब्द wow दुई चाेटि सुने सुनेर काडा उम्रियाे हाे अब देश मा युबा काे खाचाे छ बुडाखाडा लाई अाराम गर्न दिउ र गित बनाउने सर प्रती पनि धन्यवाद @rabilamechane dai ✊✊😘❤️❤️❤️
आहा गित सुन्दै सुतेको बिहान भयछ भोट रास्ट्रय स्वतन्त्र पाटि🙏
सम्पुर्ण नेपालिजनमा हिन्दुहरुको महान चाड बिजाया दशमि एवं शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना।❤️😍❤️😍
Thank For Your Good Comment ,
🎼💞🎼💞🎼💞🎼💞🎼💞❤️❤️
Baday x Rabi day
मिठो गीत को रचना गर्नु हुनी तपाइलाई सलाम
धेरै राम्रो छ हजुर जस्तो मान्छे तेस्तै गित तपाईं संगीतकार लाई मुरि मिरि धन्यवाद छ फेरि अर्को निकाल्नको लागि सुभ कामना
धेरै राम्रो गीत ! बधाई तथा जितको अग्रिम शुभकामना !
Rabi ko geet Ramro lagiyo Jai ho Rabi
🙏 rab sar jaya jaye ho sha
रबि दाई को र राष्ट्रिय स्वतन्त्र पार्टी 🔔 को सपोर्ट गर्दै गीत बनाउनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्जकमा! देश ले एउटा सच्चा राष्ट्र प्रेमी सपुत पाएको यो बेला मा सबै ले आ आफ्नो ठाउँ बाट रबि दाई लाई सहयोग गरौँ र देश बल्ल बन्नेछ! 🔔🔔🔔🔔
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️🙏🙏
गित धेरै राम्रो र सान्दर्भिक छ सोच बदलौ भोट बदलौ जान्ने लाई छान्ने मङ्सिर ४ मा घन्टी मा भोट हान्ने 🌹🌹🌹
Thank For Your Good Comment ,
🎼💞🎼💞🎼💞🎼💞🎼💞❤️❤️
dami xa daju ko sabd ❤️ ravi lamichhane sir le ni yo sabd ko bisay mo ramro kam grnu hunxa vnni hmro aas xa 😇
Thank you so much 💗
धेरै राम्रो छ गित 💓💓💓💓
Thank you so much
धेरै राम्रो छ गित धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई बधाई छ
Good dabu badhai cha
❤❤❤❤❤ रबि दाई को जित होस ❤️🆗
Wowow super songs amazing Ravi daju 🎉❤
Thank you so much
Namaskar ma salyan sa na pa dekhi Ramesh khadka sabai le ghanti lai vot dinu hola vot for Rabi
जय रबि यो पाली भोट घण्टीमा 🔔🔔🔔❤️❤️🙏🙏🙏
Thanks For Your Good Comment ,
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️
म अब रातदिन नभनी लागेको छु जताततै घण्टीमय बनाउनमा।जय मेरो दादा।❤❤❤❤❤