मनोज सापकोटाको आक्र*मक अन्तरबार्ता?: घिनलाग्दो राजनितिको भण्डाफोर:बालेन छोए बाकी नराख्ने

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • #बिरगोर्खाली #जयनेपाल#birgorkhali #onlinetv #letestinterview##rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

КОМЕНТАРІ • 37

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 днів тому +8

    मनोज बाबु को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ 🎉

  • @nareshb.k.3926
    @nareshb.k.3926 6 днів тому +6

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @kishwormaharjan1392
    @kishwormaharjan1392 6 днів тому +4

    भुटानि शर्नार्थिको मेन खिलाडि कृष्ण सिटौला
    तपाइले भन्नु भो यो सहि कुरा हो ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 6 днів тому +5

    बालेन राजनेता हो।❤

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y 6 днів тому +3

    बालेन यी नेता सङ्ग मिल्नु हुदैन

  • @punrashmi5508
    @punrashmi5508 6 днів тому +3

    मनोज सरले भनेको कुरा सत्य होस् ,भगवानलाई प्राथना गर्छु ,देश खत्तम बनाइसके इ भ्रस्तले

  • @hemthapa8105
    @hemthapa8105 6 днів тому +3

    Yes 100% right correct true kura garnu bhayo sir le 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️😍😍😍

  • @khabarfatafat4169
    @khabarfatafat4169 6 днів тому +2

    नमस्कार मनोज सर तपाइले भनेको मिल्नसक्छ आजै ओलि प्रधानमन्त्री बन्ने हल्ला छ तर नेपालको राजनिती हो फेरि अर्को ट्वीस्ट आउन सक्छ

  • @jeetpun1621
    @jeetpun1621 6 днів тому +2

    Nepal jhole haru "Bhyagutaa ko dhaarni " ho . Jaya Nepal 🇳🇵

  • @PurusottamBasnet
    @PurusottamBasnet 6 днів тому +4

    Gafadi jastee hunu vo ?manoj ji sarkar paribartan hune belama yini haru ko natak dheree heriyo khali gaf dine matra 6an

  • @kumarsundas9624
    @kumarsundas9624 6 днів тому

    केपी/देउबा प्रधानमन्त्री बन्न एक महिना चाहिन्छ ३० दिनमा ३००नेता पक्राउ पर्छन तत पश्चात् देख्छन् बाउको बिहे यो देश इनका बाउको बिर्ता हैन।

  • @surajbogati9484
    @surajbogati9484 6 днів тому

    सधै यथार्थ मा कुरा गर्ने मनाेज बाबुलाई स्यालुट छ !

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 6 днів тому

    great interview

  • @sss34490
    @sss34490 6 днів тому

    💯 percent correct good analysis

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 6 днів тому

    yes 100 percent right sir.......Ravi must dare to show the results or the public will show him the exit door from politics .....every ordinary and politically neutral citizen wants to see all the corrupt and criminals in the jail.

  • @sss34490
    @sss34490 6 днів тому +1

    Manoj babu lya 101 percent correct, he is absolutely correct what he said is truth keep on going we are with you next pm is balen the great

  • @MASTER_XNensan
    @MASTER_XNensan 6 днів тому +1

    Nepali janta ko Biswas xin KULMAN GHISING KP OLI LAY NIUKTY NAGAR DA KHOI NEPALI JANTA NIKLAYKO

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu 4 дні тому

    Good 👍

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 6 днів тому +3

    Gaf dherai nadinu ramro bujeko ho sathi ??kunaipani kura aafuley boleko milekocha aaja samma??😂😢

  • @mayarai3565
    @mayarai3565 6 днів тому

    सहि कुरा हो १००% बालेन सङ्ग रबि जोइन भयो भने एउटा ठुलो भाइरस प्रवेश गरेको हुन्छ किन कि रबि उखाने भन्दा खात्त्र गफडि हो

  • @sanushrestha4958
    @sanushrestha4958 6 днів тому

    Jay hos balen

  • @sumitpariyar-tf8mm
    @sumitpariyar-tf8mm 4 дні тому

    बिचरा मनोज दुर्गा को खेदो खन्न थालेछ ल्याकत छ तिम्रो । राम्रो मान्छे बाच्नै गारो यो देस मा

  • @b.mpradhan4129
    @b.mpradhan4129 5 днів тому

    ❤ prime minister Balen shah ❤ home minister Gyanendra shahi ❤ education minister Sumana shrestha ❤ hunai parcha, jindabat ❤

  • @gopalbahadur7438
    @gopalbahadur7438 3 дні тому

    K. P oli गयो.

  • @avishekchaudhary9053
    @avishekchaudhary9053 6 днів тому

    Manoj ji lai ,one question?when king will come in power,yadi raja sarkar ma aayoo ra balen aayo aayoo vane matra ma nepal farkinxu nata farkidina 😢

  • @binodshrestha2553
    @binodshrestha2553 5 днів тому

    याे देश अब बालेन हर्क हमाल ज्ञानेन्द्र शाही ले मात्र जाेगाउछ

  • @user-pr6di6sb6b
    @user-pr6di6sb6b 6 днів тому

    Nepali Janata veda....mattra hoeno ullu pani ho

  • @binuachhami6192
    @binuachhami6192 5 днів тому

    Balen le kam garna sakena xan ??

  • @uttambasnyat8062
    @uttambasnyat8062 6 днів тому

    याे चाेर हाे । यस्ले फाल्टु बाेल्छ ।