रवि लामिछानेले नक्कली भुटानी शरणार्थी का*ण्ड पुनखोलेपछी हंगामा,आरजु प*क्राउ पर्ने डरले थालिन् दौडथुप
Вставка
- Опубліковано 5 жов 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
देश भरि हरेक काण्डमा 80% काङ्ग्रेसी नेता भष्ठचारमा मुछिएका छन तेहि भएर घडि,चाेर बाख्रा उफ्रिनु काे कारण यहि हाे रबि सर हटाए पछि भुटानि ,सरणार्थी ,टिकापुर,जग्गा ,54 कराेड गगन जिबि सहकारी रामहरि खतिवडा ,गगन थापा यी सबै बचाउन भागा भाग भाछ ।कार्वाही हुनु पछ
तपाई निमकान्त सरको विश्लेषण मलाई एकदम मनपर्छ
बेतान झा पक्राउ पर्न साथ नेताहरू विशेष, देउवा ,आर्जु, र ओलि साथै प्रचण्ड अहिले अत्तिएको छ, तरङ्ग मच्चिएको छ , छट्पटी छट्पटी भएको छ
शेर बहादुर , अर्जु, बेतान झा पक्राउ पर्न साथ बलकोट पुग्यो ओलि समक्ष गोहर माग्न
ठिक हो रबि लाई ढल्न बाहिर मात्रै होइन भित्र बाट पनि त्यतिकै षड्यन्त्र चल चलेको कुरा तपाईं हामी सामु छर्लङ्ग छ
एकदम तथ्य परक कुरा , सलाम छ
अहिले देउवाा अर्जु भुटानी काण्ड , के.पि. ओलि गिरिबन्धु काण्डमा पार्ने पक्का पक्की हुने लक्षण देखि सकेको अवस्थले गर्दा काँग्रेस एमाले मा ठुलो तरङ्ग अईरहेको अभस भईरहेको छ, अत्तिएको छ, छट्पटी छट्पटी भएको छ , अब कसरी रबि लामिछाने लाई हटाउने चाल चालेको छ
धेरै राम्रो बिश्लेषण
भ्रष्टाचारी हरू लाई कुनैपनि हालतमा छाड्न हुदैन
रन. स्वा. पा. रबि लामिछाने बिना एकजना पनि रहाँदैन अरूले जति गफ लगाए पनि 100% guarantee.
सारै राम्रो विश्लेषण निमकान्त सर जय होस शुभकामना
रबि जि ले भनिरहेको छ कि , नअत्तिनु सबै फाईल खोल्दै छु, गल्ती छ भने म पनि जाने हो , कसैलाई माफ छैन, संसद पैसा कमाउन जाने होइन जनताको सेवा गर्न जाने हो , पैसा नै कमाउने हो भने ब्यापार गर्न जनोस, नत्र तपाईं संसद को मासिक तलब रू ६५,००० ( पैंसट्ठी ) हजार कुनै फाल्टु कमाई बिना तपाईं संसद त्यो तामझाम मा कसरी हिंड्न र बस्न सकिन्छ
ढकाल एकदम असक्षम, अधर्य, अलोकाँचो, राजनिती अपरिपक्व , सानो चित्त भएको ब्यक्ति , यसले पार्टीलाई कान्ट्रोल गर्न सकिदैन
अरुक बिस्लेसक मात्रै गरेर बस्ने कि देस भक्त बुद्धिजिबि एकता भएर देस लाई सहि मार्गतिर लैजान कस्ले रकेक छ
अब पहुँच भएको ब्यक्ति , धनी, नेताहरू सबै बिमारीको निहुँमा नटाक गरेर ठुलो भ्रष्टाचारहरू सबै उम्किएको छ, भ्रष्टाचार वा हिरासतमा भएको मान्छेलाई त्यहि जेलमा नै उपचार गराउने बाँचे बाँचछ, मोरे मोर्छ
अहिले राजनीतिमा दुई जना मान्छे पक्राउ गर्नसाथ तरङ्ग ,
इनै चोर सांसदहरुले अपराधीलाई अस्पताल भर्ना गर्न पाइदैनभनेर संसदबाट पास गर्लान् ?
अति सुन्दर र सत्य विश्लेषण लाग्यो
धेरै राम्राे बिश्लेषण
सहि तथ्य सत्य निडार ब्यक्ति निमकान्त जि
Sahi ho sir 🙏
Absolutely 100% Right sir
राम्रो प्रोग्राम
Very good analysis 👍
True analysis 👏
हामि सर्वसाधारण जनतालाइ रबि माथि बिश्वास छ ।
To the point Answer 👉
रबि लामिछाने ले फायल खोल्नु मिल्ने अरु ले चै खोल्नु किन नमिल्ने?
👍👍👍
भाउजु जेल गएको हेर्नु मुन छ
जुन प्रतिबेदन आको छ तेहिदेखी उठ्नु पर्यो त्यो पार्टिका लागीउपयुक्त होला जस्तो लाग्छ मलाइ
सहि विश्लेषण
ओलि जि सेरे पाउ पर्न आयेको होभने आस्रये नदिनु होला खबर्दार जनतायेही चहान्छौ ।
सम्मननिय निमकान्त सरको बिस्लेसन मलाई सारै मनपर्छ❤
Great analysis Sir❣️❣️❣️❣️❣️👌👌👌👌👌👌👌
Good 👍
Absolutely pin pointed analysis 👌
Sahi ho sare
मुकुलले कोठा भित्र बसेर लेखेको प्रतिवेदन हो ।
Aba sarkar turuntai ferbadal bhayo bhane oli ba ko party pani patan hundai janchha
Good luck Rabi Sir 👌👌👌👌👌👌👌👌
मुकुल ढकालले एकदम ठुलो गल्ती गरेको छ, अहिलेको यो frazzle अवस्थामा यस्तो Demoralise गर्ने खालको कुरा पार्टी भित्र समिक्षा गर्नुको बजए यसरी सडकमा मैदानमा गर्नु एकदम गलत
You are right sir
मुकुले खबरदार जनताले बाटाेमा घिसारनु नपराेस एक महिना मा प्रतिबेदन तयार कसरी भयो? मुकुल जि ७७ जिल्ला एक महिनामा कसरी घुम्नु भयो? जनतालाइ जबाफ देउ तपाईं रोबर्ट होकि मान्छे? कसरी प्रती बेदन तयार भयो?जबाफ दे? जनता प्रतिक्ष्या मा छ।
सुन्न मा आएको ३८ जिल्ला मा घुमेर प्रतिबेदन बुझाउनु भएको रे...
Good
अधिकान्स भ्रष्टाचारि नेपाली काङ्ग्रेस मा छन 👍️👍️👍️
हामी पहिला पनि त्यस्तै थिएउ, अहिले पनि तेहि छौ । त्यो मुकुल ढकालले रा स्व पा बिबेकसिल हुदैछ भन्ने कुरा एकदम गलत हो
ढोल प्रसाद र ढकाल आन्तरिक दुश्मन हुन
मुकुल ढकाल तिमी दोस्रो ढाका कुमार हो
राइटकुरासरकाे
Pande sir I am positive and agreed . Depending self understanding and selfishness never support nation. They would like to self and party strong. Balen and Ravi may build nation if people of Nepal 🇳🇵 understand the political. Keep research and collect information before face media please. 🙏 all people with mental illnesses, so please treat them well
सर लाई मेरो सुझाव राष्ट्र राष्ट्रियता बचाउने हो भने,,,,
१,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
२,,,,,राष्ट्रिय सहमति सरकार गठन गर ।
सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
BABY KING पूर्ण स्थापना गर ।
प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर
प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
Yo dhakal parti bata - dhakalna parxa (nikalna parxa )
Lau abo kehumeho thanks
It's True Explanation Sir but K.P.Oli is sharing just now with Nepali Congress Party so that Home Minister Rabi Lamichhaane has Failed Down just now.😢😢😢😢😢😢😢😢😢 The Instable Government In Nepal is always remaining due to Unpatriotic Wrosted Corrupt National Parties Slave Leaders Attitudes opportunities to use Opposite Party.😢😢😢😢😢😢
Mukul
KP ba Giri bandu ra Thode Rastiya bhauju Bhutani sarnathi ko barema pakka pakrau parinchha bhani taras legarda chhittai sarkar feriyo bhane bachne mauka hunechha tesaile charai sarkar dhalne chha bhanda farak naparla.
Nim kanta Sir yo purano party ko schooling bat Aayeko neta saplai 84 ma chunab harayera sap noya uwa neta Rabi yo bharasta haruko bhandaphor jantama
Thode Deuba ra KP bale uni bhitrako lutera haru samrakchhan garnuko lagi sarkar ferne hu bhanda duimad chhaina.
यो मुकुल ढाकाल भन्ने मान्छे काङ्ग्रेस ले किने को हुनासक्छा होसियार रास्वापा🤔