रमेश खरेललाई अ ख्तियारमा मु द्वा हाल्ने सफल फेरी एकाएक मिडियामा, खरेललाई कसैले बचाउन नसक्ने ठोकुवा

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest:
    Camera and Edit: Jeevan Magar
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 157

  • @birlopchan526
    @birlopchan526 23 дні тому +25

    आब चै देश हितको काम गरेछ।शुभकामना सफल दाइ❤

  • @umarai8042
    @umarai8042 23 дні тому +25

    जनता एक हौ रमेश खरेललाई कार्बाही गरौ!

  • @ammarsingh5287
    @ammarsingh5287 23 дні тому +14

    जे होस युब राज सफल भरस्तहरुको लागि काउछो रहेछ यस्तो मान्छेनी चाहिन्छ है

  • @kashiramthapamagar
    @kashiramthapamagar 23 дні тому +11

    बल्ल ठूलो माछा समात्नु भएछ यूबराज सफल ले अब गर्नु पर्छ यूबराज दाइ

  • @GitaSiwakoti-w2t
    @GitaSiwakoti-w2t 23 дні тому +14

    कलोटे दाइ सलाम छ है तिमिलाइ

  • @jitkumar4752
    @jitkumar4752 24 дні тому +27

    राम्रो काम गर्न थालेको देखेर आज भोलि मलाई युवराज सफल धेरै मन् पर्छ

    • @SAROJRANASAROJRANA-g3g
      @SAROJRANASAROJRANA-g3g 23 дні тому

      😊😊😅....,,,..,........................................,............................................................................................................................................ Be 😮😅😅

  • @DebetWaiba
    @DebetWaiba 23 дні тому +13

    Good news जस्ता लाई त्यस्तै सभाभिक होला, सफल दाजु काे शुभकामना,

  • @user-wf8hk3qr1f
    @user-wf8hk3qr1f 23 дні тому +6

    कहिलेकाहीँ त प्रशँस नगरी बस्न नसकिने काम गर्छ युवाराज सफल ले। good

  • @b.mpradhan4129
    @b.mpradhan4129 24 дні тому +1

    Yes Yes Yes Ubaraj ji 🙏 thank u so much 🙏 💖

  • @bhimbaudelvlogs9453
    @bhimbaudelvlogs9453 23 дні тому +4

    देसलाई अन्धकारबाट उज्यालोमा बदल्ने र घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा ल्याउने व्यक्तिलाई मुद्दा हाल्नेर हाल्न लगाउने मान्छेले देसको हितमा केही गर्देनन्।

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 24 дні тому +5

    you are right

  • @madulban7573
    @madulban7573 23 дні тому +6

    सर्बप्रथम युबराज सफल ज्युलाइ अन्याय भ्रस्टाचार बिरुद्धको अभियानको लागि सोलुट अनि शुभकामना। हो यो साचो यो रमेश खरेललाइ केपिले प्रगोग गरेकै हो। यि अराजग तत्वहरुलाइ अब झुन्डाउनु पर्छ अगाडि बढ्नुहोस हामि छौ।

  • @birbahadurtamang2055
    @birbahadurtamang2055 23 дні тому +2

    Yubraj safal sir good job.......

  • @Jvnkvlogs3579
    @Jvnkvlogs3579 23 дні тому +4

    Yes good job youbraj dai

  • @indraprasadrai5450
    @indraprasadrai5450 24 дні тому +7

    जता हात हाल्यो उतै अफाप हुने अर्को आभासि बौलायछ । स्वास्नीको फरियामा र छोराको कट्टुमा कमिसन लुकाउने घुसखोर येही कर्तुतले रसातलमा पुग्यो । डुंगडुंगति गनाउने धिक्कार तिम्रो जुनी !

  • @magarom794
    @magarom794 23 дні тому +2

    Salute x safal sir

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 23 дні тому +3

    यो काम चाई धेरै राम्रो गयो यूवाराज सफ ले ❤

  • @giriprasadpun5342
    @giriprasadpun5342 23 дні тому +2

    yobraj sir hajur lai maile galat samjheko thiya but you are write men hajur jasta aru 2/4 desh bhakta aaunu parxa hamro sapot hamesa hunexa , salut garxu ma .

  • @shambhunirdosh5626
    @shambhunirdosh5626 23 дні тому +4

    Good

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 24 дні тому +4

    राम्रो छ ल

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 23 дні тому +5

    केटाहरुको २/४ मुड्की खाएर सुध्रिनुभो दाजु अलिकति 🙏

  • @kajigajmer4154
    @kajigajmer4154 23 дні тому +3

    Good job safal ji be good work like this always

  • @pembachiringtamang5133
    @pembachiringtamang5133 23 дні тому +2

    good job yubarar dai

  • @RajeshTamang-m6j
    @RajeshTamang-m6j 24 дні тому +4

    Right now

  • @bklaxsu5
    @bklaxsu5 23 дні тому +2

    बिजुली को बिल नतिर्ने हरु को बहिस्कार गरौं

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 23 дні тому +2

    जिन्दगीमा राम्रो काम गरेउ कलौटे दाजु।

  • @balarammagar6467
    @balarammagar6467 23 дні тому +1

    Very good dhannyabad yuba raj safal jiu ❤.

  • @chandratamang5982
    @chandratamang5982 23 дні тому +4

    यसमा मपनि समर्थन गर्नेम छ ा

  • @bhadralimbu4196
    @bhadralimbu4196 23 дні тому +3

    कमिसन खाेरकाे 50 साै कराेड काे सम्पति लुट्ने दाेहन गर्ने देश काे धमिराे लाई सक्त कार्वाहि गरिवस्। सलुट छ सफल जि ।

  • @shamiprai4340
    @shamiprai4340 23 дні тому +3

    युवराज शफलले राम्रो काम गरेका छन् उनलाई सलाम ।

  • @Padamramsharki
    @Padamramsharki 24 дні тому +7

    बल्ल सहिबाटो समायो युवराज ले

  • @babukajishrestha1073
    @babukajishrestha1073 24 дні тому +6

    बल्ल टूायपमा पर्याे ठुलामाछा । रमेश खरेल , साधुकाे भेषमा चाेर ।

  • @SuryaKunwar-x4j
    @SuryaKunwar-x4j 23 дні тому +2

    Very good you raj jl

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 23 дні тому +2

    यो पटक साच्चीकै भन्ने हो भने युवराज सफल ले सही बिषय र व्याक्ति को मुद्दा उठाउने जमर्को ठीक छ

  • @RamTamang-zo5hp
    @RamTamang-zo5hp 24 дні тому +4

    Ahile uvarajle thik boleko
    Jasto xa hai

  • @user-ft2ml1rf2r
    @user-ft2ml1rf2r 24 дні тому +3

    Yo kura mamro chha.

  • @tikabantawa284
    @tikabantawa284 22 дні тому

    युवराज सफल हजुरको सधै सफलहोस । राम्रो काम बधाई शुभकामना छ ।

  • @BishowBhujel-w8c
    @BishowBhujel-w8c 20 днів тому

    अहिले चाई उबराज दाइलाई सलाम ठोके राम्रो काम को लागि दन्याबाद उबराज सर 🙏🙏🙏🙏

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 24 дні тому +3

    Sahi kura kalu Vai Jay kulman sir 🙏🙏

  • @juckmayapun
    @juckmayapun 23 дні тому +2

    कुलमान जिन्दा वाद रमेश खरेलाई कदघारामा कोच्नु पर्छ

  • @subaswaiba5142
    @subaswaiba5142 23 дні тому +1

    राम्रोगर्छ दाजुले #खरेल बालाइ हाल्देउ

  • @jaabchams8471
    @jaabchams8471 23 дні тому +1

    हो यसरी भ्रस्टहरुलाई तह लगाउने काम गरेकोमा लु ठिक छ

  • @tormelimbo6027
    @tormelimbo6027 23 дні тому +1

    Well done Yubaraj ji you are now doing great job 👏👏👏

  • @RajraiBahadur
    @RajraiBahadur 23 дні тому +2

    ल अब चाहिँ युबराज सफल लाई हाम्रो साथ छ ।।

  • @lalchhantel
    @lalchhantel 23 дні тому +1

    शुभ कामना भाई सफल अस्याध्यै राम्रो काम गर्यो खरेल को सम्पत्ति बिबरण पनि को मुद्दा हालिदिनु नि ।

  • @user-ki7nj8of2e
    @user-ki7nj8of2e 23 дні тому +2

    Khairate Kharel lai Muddha Halera Ubaraj Safal le Ramro Kam Garnu Bhayo

  • @nainsinghthakuri2312
    @nainsinghthakuri2312 23 дні тому +2

    बेचन झाले पोलिग्राफ टेस्ट गर्न नमान्नु भनेको बलियो पर्मान हो ।

  • @pradipkunwar1004
    @pradipkunwar1004 23 дні тому +2

    Kalaute ko saport ma xu ma pani..ahile chai thik Kam garish sungure vai

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 23 дні тому +2

    हिजोसम्म असफल आज रमेश खरेललाइ मुद्दा हालेर अब सफल होला त।

  • @hshshhksksk2895
    @hshshhksksk2895 23 дні тому +3

    बल्ल राम्रो काम गरेछ्न हो यस्त्यो काम गरन अनि पो जनतालाई मन पर्छ

  • @durgapariyar2619
    @durgapariyar2619 23 дні тому +1

    धेरै राम्रो काम

  • @rojlamarojlama5870
    @rojlamarojlama5870 23 дні тому +2

    ठिक छ युबराज सर यस्ता चाेरलाइ तहलगौनुपर्छ

  • @GunaramGurung
    @GunaramGurung 23 дні тому +2

    रमेश खरेलले चै कुलमान सिह घिसिङ्ग माथी मुद्दा हाल्नु अलि अपमान नै ठहररिन्छ जस्ले देश उज्यालोमा परिवर्तन गरे उसैलाइ त्यस्तो गर्न आफै खाल्डोमा पर्नु हो।

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 23 дні тому +1

    बल्ल युवराज सफललाइ मन पर्न थाल्यो ❤❤

  • @user-io6jh7mh6n
    @user-io6jh7mh6n 23 дні тому +1

    बधाई छ सफल भाईलाई नं १ चोर दलाल भ्रस्टाचारि लाई मुद्दा हालेकोमा

  • @MohanRukum
    @MohanRukum 23 дні тому +3

    त्र न बुझेर बोल्लु भनेको मुर्खता रहेछ त्र युउराज ले राम्रो काम गरि राख्नु भाको छ र धेरै राम्रो काम गर्नु भो अहिले

  • @PremShrestha-s5l
    @PremShrestha-s5l 22 дні тому

    Dherai ramro kam garnu bhayo safal ji thanks so much 🙏🙏🙏

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 21 день тому +1

    सबै बाहुन(कुमाइ)हरु खरेल टाइपका बनारसी गुन्डा हुदैनन भन्ने उदाहरण दिएकोमा सफलजिलाइ धन्यवाद !!

  • @SamirLama-z1q
    @SamirLama-z1q 23 дні тому +1

    युवाराज सफल जिन्दाबाद ❤❤ we love Yubaraj safal now.

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 22 дні тому

    धेरै राम्रो काम,सबै भ्रष्टहरुलाई कार्वाही हुनु पर्छ।

  • @suryaprasad7516
    @suryaprasad7516 22 дні тому

    युवराज सफल ज्यु , यो देशको अझै ठुलोमाछा समात्नै बाँकी छ नि । कहिले सम्म समाति सक्नु हुन्छ ? हेर्न बाँकी छ ।

  • @humgurung7361
    @humgurung7361 21 день тому

    सफ़लले सफल गर्नैपर्छ यस् बाट ब्याक हुनुभएन ,यो टाटे लाई कार्वाही भएको सबैले हेर्न चाहेको छ ।

  • @chandrarana8106
    @chandrarana8106 22 дні тому

    You did a very splendid work big appreciate to you...

  • @YusanGurung-vi4lp
    @YusanGurung-vi4lp 23 дні тому +1

    बल्ल सहि कुरा गर्यो सोल्टी ले

  • @urhero4507
    @urhero4507 23 дні тому +2

    RAMESH KHAREL jasto gireko low. standard wala manxe sayad koi chaina jasto lagyo

  • @GokulChaulagai-je6eh
    @GokulChaulagai-je6eh 23 дні тому +1

    U r good kalaute......

  • @madhugurung2219
    @madhugurung2219 22 дні тому

    Very good news well done ubarja safal

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 23 дні тому +1

    केपि ओलि बाट सरिचालित ब्यक्ति हाे रमेश खरेल

  • @balarambohara1738
    @balarambohara1738 23 дні тому +1

    Thikai vannuvayo saphal sir

  • @SapanaaRawat
    @SapanaaRawat 21 день тому

    प्रमाण जुटायर सम्पत्ति शुद्धीकरण को मुद्दा दिनु दिनु पर्यो

  • @bambahadurrai3572
    @bambahadurrai3572 22 дні тому

    युवराज सफल लाई बिगतमा रबि लामेछाने बिरुद्ध नागरिक्ता बारे मुद्दा हाल्दा धेरैले तथानाम गालि गरे । तर उस्ले लगाएको मुद्दा सहि थियो । रबि लामेछाने अमेरिकी नागरिक नै हुन् अझै पनि अमेरिका गएर बस्छन् उन्का पहिलाको परिबार छोरी हरु उतैका नागरिक छन् ।त्यसैले युवराज सफल सहिछन् । प्रहरी हाकिम रमेश खरेल तस्कर भ्रष्ट मान्छे लाई युवराज सफल ले मुद्दा हालेको एक दम जायज छ युवराज सफल एक साहसिक ब्यक्ति हुन् भन्ने प्रमाणित हुदैछ । कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति को पक्षमा ओकालत गरेको मा जनता धेरै खुशि छन् ।

  • @edge-ji6ce
    @edge-ji6ce 17 днів тому

    सेलुट छ सफल जि

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 21 день тому

    एक पटक मैले पनि युवा राज सफललाइ खुब बिरोध गरेकै हो।
    तर,यो मुद्दामा म पुरै युवा राज सफलको साथमा छु।
    रमेश खरेलको २५ लाख श्रीमतीलाई प्राप्त गराएको भनिएको अन्तर्वार्ता हेर्दै म छक्क परेको थिए।

  • @sumiyamfu1527
    @sumiyamfu1527 23 дні тому +2

    Haal aayera yo maanche thik laagena thaalyo 👍👍👍

  • @sambhojay9530
    @sambhojay9530 23 дні тому +1

    safal raamro byakti hun ❤

  • @roshansunar4364
    @roshansunar4364 23 дні тому +1

    ए हजुर त युवाराजा सफल पो नी! म त मुद्दाफल पो सुनेको 🤩😩 ठिकै छ, सफल ज्यू पनि old माउवादी अनि कुले दाई present माउवादी भक्त,😩, खरेल लाई माउवादी लागेकै हो त!!!😩

  • @sachinbaidar78
    @sachinbaidar78 23 дні тому +1

    Gud job

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 23 дні тому

    एकदमै ठिक युबराज सफल ज्यु अब तपाईलाई जनताको साथ छ । डराउने कुरै छैन । नेपाल आमालाई तपाईं जस्तो युवराज सफल आबस्यकता छ ।

  • @anilgurung8244
    @anilgurung8244 22 дні тому

    अहिले आएर यो युवराज सफल भन्ने मान्छे ठिक लाग्न थाल्यो है ❤❤❤

  • @RoshanPariyar-y4x
    @RoshanPariyar-y4x 22 дні тому

    अब चाहिँ राम्रो काम गरे है हो सही

  • @dhrubaangdembe7765
    @dhrubaangdembe7765 21 день тому

    ठिक छ ।

  • @kumarisubba5969
    @kumarisubba5969 23 дні тому +1

    युब राज सफल कहाँ हराएछ भनेर खोजीरहेको थियो आज देखियो

  • @roshangurung1758
    @roshangurung1758 24 дні тому +2

    Ramesh-balla paryo nirmaya maakuri jaalai maa

  • @ganeshkhadka3880
    @ganeshkhadka3880 23 дні тому

    Now you are right.

  • @ntcrai2633
    @ntcrai2633 23 дні тому +1

    💯💯💯

  • @user-kl9xx1vc2k
    @user-kl9xx1vc2k 18 днів тому

    Good job 👏👍

  • @SomGhale-qt9ly
    @SomGhale-qt9ly 22 дні тому

    Good job

  • @MinaThapa-ei1ul
    @MinaThapa-ei1ul 22 дні тому

    बधाई छ

  • @SapanaaRawat
    @SapanaaRawat 21 день тому

    good work

  • @GyanBshadur
    @GyanBshadur 21 день тому

    रमेस खरेल यो देशको एक भ्रष्ट्रचार मात्र होइनन् पदिय दुर्प्रयो गर्दै अथाह धन रासीकुमल्याउदै धेरै जनात को इन्काउन्ट गरेको छ जेल भित्र रहेको लाई पनि कति को मारे थाहा भएन यी एक राक्षेस नै हो युवाराज सफल लाई सुभ कार्य को लागि सुभ कामना छ ?

  • @khadkarana1876
    @khadkarana1876 23 дні тому +2

    Kalaute sir meropani hajurko kurama sahmatxa

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 23 дні тому +1

    दिपक खड्का भन्ने ब्यक्ति १ नम्बर माफिया हाे

  • @SumintraChaudhary-gi2oe
    @SumintraChaudhary-gi2oe 23 дні тому +2

    Ramro kam garnu bhako sarle

  • @devendrabasnet-lw7zg
    @devendrabasnet-lw7zg 23 дні тому

    good safal

  • @gumsherrai2582
    @gumsherrai2582 24 дні тому +2

    Je vaye pani Nepal ma oli,Deuwa ra arju rana halma uniharu marnu parxa ani matra desh le santa paunxan

  • @SapanaaRawat
    @SapanaaRawat 21 день тому

    सफल❤❤❤❤

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 21 день тому

    Youbaraj saphallai salute chha

  • @gautamlama6873
    @gautamlama6873 23 дні тому +1

  • @puskardahal3732
    @puskardahal3732 23 дні тому +3

    कलौटे को चेत आयेछ बल्ल

  • @Ekaranbudhathokibudhathoki
    @Ekaranbudhathokibudhathoki 22 дні тому

    Nice