@@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई
हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀
वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।
भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।
रासट्रीय अनुसन्धान केन्द्रमा गयर अथवा अन्य कतै उचित ठाउँमा केही प्रयोग गरिने सामन बनायर नेपालमा केही गरे हुने हो । घरमा खेलाउना बनायर के गर्नु दाइ । म भेदनाम मा धेरै घुमेको छु यो दाइ ले बनाय जस्तो सामन्य लाग्छ।
हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!
यत्रो अथा ज्ञान सीप का धनी दिपक राई जी लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु। उहाँको कला ज्ञान द्वारा सिर्जित वस्तु अब का यूवा नयाँ पुस्ता का लागि अत्यन्तै ठूलो सिक्ने अवसर हुने छ।
दिपक भाईकाे स्थानीय अन्वेषण अद्भुत र ज्ञानबर्ध्दक छ । उहाँकाे याे सत्प्रयाशकाे निरन्तरता र बजारीकरणकाे लागि विज्ञान तथा प्रविधि मन्त्रालयकाे ध्यान पुग्नु जरूरी छ।
यो कला को सम्मन एउटा पार्क सङ सहकार्य गरेर पार्क मा अल्लि ठुलो पुत्ला हरु बनायेर लगाउन पर्यो नेपाल को परम्परा झल्किने , जस्तो कि गोरु जोते जस्तो मोहि पारेजस्तो ।।
कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।
पर्यारिटि दिनुहाेस धेरै राम्रो छ सलाम छ दिपक राई ब्राे यस्ता मानिसहरुलाई नेपाल सरकारले ब्यावस्थापन र साथ सहयाेग गर्नुपर्ने देखियो नेपालमा यस्तै धेरै क्षमतावान मानिसहरू छन सरकारले राम्रो ब्यावस्थापन छिटो गराेस।।।
❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।
दिपक राइ जस्ता माहान बिज्ञानको भबिस्य बोकेका ब्यक्तित्व लाइ नेपाल र नेपालीले तन , मन ,बचनले सहयोग गर्नु पर्छ ..... जय होस् राई भई तपाईं राष्ट्रको सम्पत्ति हो ..
राज्यले अबसर दीनु पर्यो सम्पुर्ण चाहीने सरसामान राज्य ले जुटाईदीनु पर्यो अर्थात् बजेट छुटाउनु पर्यो। किनकी आफ्नै देशको कला, विज्ञान,र प्राकृतिक स्रोत् हरु खेर जान बाट बचाई उपयोक गरौ। मेरो तर्फ बाट सरकार समक्ष बिनम्र निबेदन गर्द छु की यो भाई दीपक राई को कला र दीमाग पुर्ण रुपले सन्चालन गर्न सहज् ता होस। नेपाल को नम्बर 1 सम्पती र उच्च सीर हुने छन। सरकार को जो बीचार भन्दीन म। गर्नै पर्छ भन्छु।
एक उच्च दिमागी क्षमताबान बहुप्रतिभाशाली युवा वैज्ञानिक दीपक राईकाे कलात्मक रुपमा विकसित मानव जीवनशैली प्रस्तुतिकरण उत्कृष्ट देखियो !!! Salute !!! Best of luck and all the best !!! Heartly wishes !!!
दीपक बाबु भोली महान् बैज्ञानिक निसन्देह बन्न सक्षम हुनुहुनेछ ।सरकारले महाबीर पूनसंग भेट गराइदिने र उनीहरूलाई आवश्यकीय खर्च सरकारले जुटाइदिन पर्छ ,समृध्द नेपाल बन्दै गै'हाल्छ ।
महाबिर पुनको आविष्कार केन्द्र सङ्गै काम गर्दा बरु भाइको सिप र आइडिया व्यावसायिक बन्न सक्ला।नेपाल सरकार त हरेक समानहरु आयात गर्नमै मस्त छ जहाँ कमिशनको श्रोत छ। आफ्नै देशमा केही गर्छु भन्नेलाई नेपाल सरकारले कहाँ पो टेवा दिएकोछ र?
यतिराम्रो कलाभयका भाईहरु छंन हाम्रो देसमा तरपनि केईनजाने झैगि बिचाकुना बस्नुपरेछ किनभने हाम्रोदेस को सरकार कंजोरिभयर हो सरकारले भाईहरु जस्तो माज्छेप्रति धियान्दिन परो अाखाचिम्मागरेर बस्निहैन अाखा खोल्नपरो
दिपक राई भाईलाइ मेराेतरफबाट धेरै धेरै माया अनि
सलाम छ
तारा बहादुर झेत्री
अचम्मको चित्रण येस्तो कलालाई हामी सबैले सम्मान गर्नु पर्छ दिपक सरको मेहनत कलालाई सम्मान गर्नु मेयर हर्क र बालेन शाह नै चाहिन्छ धन्यवाद दिपक सर!🙏
यति राम्रो राम्रो कला भएको युवाहरु हुँदाहुँदै पनि अवसर नपाउनु राज्यले नहेर्नु दुखत हो
Rajya ley k talab dinu parne?
@@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई
हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😅😊@@JogindrarautJogindraके
Q@@JogindrarautJogindra
कस्तो अचम्मको दिमाग दिपक सरको भगवान् ले हजुरलाई कलाको ज्ञान दिएको छ भाग्यमानीलाइ मात्र भगवान् ले कला दिनु हुन्छ भन्छ!
वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।
सदभावना का भनाइलाई
सम्मान र स्वागत छ ,,,
थोरैमात्र भए पनि उर्जा
मिलोस ****
❤❤❤❤❤❤
Crafter ho baigyanik Hoina
🙏👌👍🌹❤️🌻😘 राम्रो कला सिपको सृजना गरेको मा धेरै धेरै धन्यबाद हजुर दिपक ज्यु
भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।
दिपक भाइकाे याे कलालाइ उच्च सम्मान छ । कुनै दिन देशले नै सम्मान गर्नेछ । उज्जवल भविश्यकाे कामना छ ।
हाम्रो देशका कमिसन खोर विदेशी दलाल नेताकाे सरकारले यस्तो कुराको इज्वत गरेको अहिले सम्म देखे सुनेको छैन।
यो बाबुको कलालाइ सन्मान गर्नु पर्छ
Dipak vae lae salam.ani yo sabae hamro araa dharan ma rakgi dinu vayo vane kati ramro.yo Gift dinos na araa dharan ma rakhana 🙏🏻😍
@@kamalarai5852ँ औरओ ो कक्ष😮आ छु इौगंऔकखंठठंष्
❤❤❤❤
कला को सम्मान र हौसला सबैले दिनुहोला 🙏🙏
यति धेरै कला भएको भाइको देखेर खुसि लाग्यो एक चोटी महावीर पुन काे अविष्कार केन्द्र मा जानु होला ❤❤❤
सारै राम्रो भाईको कला यो भाईले देशमा केहि गर्नु सक्नु हुन्छ
भाइ दिपकको कलालाई स्यालुट गर्दछु ।❤❤❤❤❤
साच्चै नै अद्भुत कला 🎉🎉❤
मेरो सम्मान अनि वेश्ट wish
मानव सभ्यताको चरणलाई कलामा प्रस्तुत गर्नु भए कोमा बधाइ छ दिपक भाइलाई ।अागामी दिन अझै सुनौलाे बनाेस।
नेपाल मा पनि यस्ता कलाकार रहेछन किन जानु परयाे विदेश यहि गरे हुदो रहेछ धन्याबाद दिपक सर
धेरै धेरै धन्यबाद छ दिपक राईको नयाँ नयाँ आविस्कार हरूको खोज अनुसन्धानको सफलताको लागि।🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रासट्रीय अनुसन्धान केन्द्रमा गयर अथवा अन्य कतै उचित ठाउँमा केही प्रयोग गरिने सामन बनायर नेपालमा केही गरे हुने हो । घरमा खेलाउना बनायर के गर्नु दाइ । म भेदनाम मा धेरै घुमेको छु यो दाइ ले बनाय जस्तो सामन्य लाग्छ।
नम्बर वान भिडियो । राम्रो मान्छेको राम्रै काम । प्रतिभाशालि ब्यक्ती को राज्यले पनि कदर गर्नु पर्छ । तर अफसोच ...! हाम्रो देश मा त्यस्तो छैन ।
कलाकृतिकाे धनी दिपक भाइलाई धेरै धेरै धन्यवाद । यसमा नेपाल सरकारकाे ध्यान जाओस।
नवोदित बैज्ञानिक दिपक राइमा उच्च सम्मान व्यक्त गरें।
सलनम छ दिपक भाइ काे कलालाई।🎉❤
उत्कृष्ट कला प्रति सम्मान छ दिपक सर यहाँ लाई🙏🙏🙏🙏
सलुट छ भाईको बैज्ञानिकतालाई
अति उत्साहजनक!
Ati uttam srijana, Dipak Bhailai mero naman chha !
आहा धेरै राम्रो उत्कृष्ट कला लाइ सम्मान छ
दिपक भाइ लाई सेवा चित्र कला तथा आबिस्कार कोलागि हार्दिक बधाई छ।
दिपक भाईकाे कलालाई सल्युट छ।उत्तराेउत्तर प्रगति काे कामना गर्दछु।
यस्ता सिपालु कार्यहरूलाई देशले नै सम्मान गरीव्यापक पारौ
धेरै सुन्दर।
नेपाल सरकार सम्मान गरोस युबा बैज्ञानिकलाइ ,मनमा उस्साहा थपोस यहि कामना ।
हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!
उहाँको महान कला प्रती उच्छ सम्मान 🙏
नेपाल मा बैग्यानिक बन्न लाइ केहि गर्नै पर्दैन, बस थोरै फरक कला देखाउन सके, भइहाल्छ बैग्यानिक, बैग्यानिकको बेइज्जत नगर, टाइटल फेर।
जय होस् बाबु। सलाम छ मेहेनती हातहरुलाई।
निकैराम्राे भाईकाे कलालाई सम्मानछहै
राजन भाईलाई राष्ट्रले सम्मान सहित संरक्षण पनि गर्नुपर्छ🙏🙏👍️👍️
दिपक भाईलाई सम्मान छ।
अतिनै राम्रो कला दिपक ज्युको,,,,,यसरीनै धेरै धेरै कला द्वरा उन्नति प्रगति गर्दै जानु होला 🙏🎉👍म सिक्किम बाट.....
उहाँको कला चही मान्नु पर्छ सम्मान साथ सलुट छ🇳🇵🇲🇾
दाइ को युटुब धेरै हेरे पनि यो भिडीयो चाई सारै मन परो पुरानो याद दिलायो
कति राम्रो बिचार अनि कलाको त कुरै न गरुम
यत्रो अथा ज्ञान सीप का धनी दिपक राई जी लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु। उहाँको कला ज्ञान द्वारा सिर्जित वस्तु अब का यूवा नयाँ पुस्ता का लागि अत्यन्तै ठूलो सिक्ने अवसर हुने छ।
प्रोत्साहन गर्ने गुरु लाई नमस्कार। यस्ता गुरु को सम्मान गरौं।
दिपक जी भविष्य को निम्ति शुभकामना ्
हजुरले गरेको यो महान कार्य प्रती उच्च सम्मान छ साथै यो कार्यमा सरकारको ध्यान जावस्।
ढिकी र जातो राम्रो लाग्यो फलाम को मिल मा पिसेको अन्ना सुवाद हुदैन काठ र ढुङ्गा बाट कुटेको पिसेको अन्न खानु मीठो पनि स्वोवास्थ्य मा पनि राम्रो हुन्छ
दिपक सरको यो कलालाई उच्च सम्मान छ। धेरै राम्रो लाग्यो सलोट छ हजुरलाई यो भिडियो एकदमै राम्रो लाग्यो।
धेरै धेरै बढाई दिपक जि हजुर बैज्ञानिक नै हाे लाेप भयर गयका पुर्खौलि सामान काे जगेर्ना गर्नु भयकाे मा जय हाे
दीपक राई भाई को कलालाई समान पुर्बक बधाई तथा शुभकामना छ
सबै कुरा मन परेयो धेरै कला रहेछ तर ह्जुर ले बनाको नेपाल को नक्सा मा चुच्चे नक्सा भएन सर यो शुदर गर्नु होला सर अरु त सबै थिक छ जय नेपाल 🇳🇵❤️🙏🙏
दिपक जि को आविष्कार नै धर्ती को पहिलो आविष्कारहरु थियो सिर्जनशील कर्मठ उत्पादित हातहरुलाई हार्दिक सम्मान। जारी रहोस् असीमित सफलताको शुभकामना यहालाई
दिपक भाईकाे स्थानीय अन्वेषण अद्भुत र ज्ञानबर्ध्दक छ । उहाँकाे याे सत्प्रयाशकाे निरन्तरता र बजारीकरणकाे लागि विज्ञान तथा प्रविधि मन्त्रालयकाे ध्यान पुग्नु जरूरी छ।
भाइ सारै मन्परो हमीले चै भोगेकोकुरा अहीलेको पुस्तालाइ चै केहो भनेर सीकाउनको लागी सजीलो भयो सलुट छ तपॉइलाइ
दिपक भाई को कला लाई उच्च सम्मान छ
यो कला को सम्मन एउटा पार्क सङ सहकार्य गरेर पार्क मा अल्लि ठुलो पुत्ला हरु बनायेर लगाउन पर्यो नेपाल को परम्परा झल्किने , जस्तो कि गोरु जोते जस्तो मोहि पारेजस्तो ।।
धेरै राम्रो लाग्यो राय जि को कला देखेर मान्छे पनि रमाइलो हुनुहुदो रहेछ, कला को सम्मान पाउनु पर्छ ❤❤
अति राम्रो प्रतिभा दिपक भाई अझै अघि बढ्दै जानु होस।❤❤❤
दीपक दाई को सोच हामी भंदा धेरेई उच्च रहे छा 🙏 🇮🇳
भाई, को हुनर त नंबर 1छ। सरकार ले भाई लाई मदत गर्नीहो भने भविष्य बंथियो। भाई लाई अगाडी लागी शुभकामनायें छ। 👌👌👌
धेरै राम्रो गर्नुभएको छ नेपाल सरकारले दिपक भाईलाई सम्मान पौरसान दिनुपर्छ
कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।
ल सलाम छ मेरो भाइ
दिपक भाईलाई राज्यले सम्मान र सिपमुलककाममा लगाउनपर्छ ।
पर्यारिटि दिनुहाेस धेरै राम्रो छ सलाम छ दिपक राई ब्राे यस्ता मानिसहरुलाई नेपाल सरकारले ब्यावस्थापन र साथ सहयाेग गर्नुपर्ने देखियो नेपालमा यस्तै धेरै क्षमतावान मानिसहरू छन सरकारले राम्रो ब्यावस्थापन छिटो गराेस।।।
सलाम छ युबा बैज्ञानिक दिपक राई हजुरको कलाले सक्दो सम्मान पवस।।शुभकामना ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yuba Baigyanik Deepak Rai lai huge congratulation & salute 👏🙏.. Our government should concern & support this creation 🤘
मैले कल्पना गरेभन्दा धेरै उत्कृष्ट । नेपाल सरकारले समयमै चिनोस उहाको कलालाइ।
राम्रो सृजना रहेछ। म पनि उन्नत खालको कोदालो र हलो आविष्कार गर्न चाहन्छु ताकि धेरै धेरै खेत बारि एकदमै छिटो खन्न जोत्न सकियोस् ।
उच्च सम्मान दिपक सर
दिपक सर को कलालाई उच्च सम्मान छ ।
❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।
खै हाम्रो देस मा उहाँ जस्तो पर्तिभावान कला को धनी लाई राज्जे ले कहिले चिन्छ।
Deepak bhai lai Mero salam. Tapai ko unnati hos ra pragati hos!
उज्वल भविश्यको कामना वैज्ञानिक जि
दिपक राइ जस्ता माहान बिज्ञानको भबिस्य बोकेका ब्यक्तित्व लाइ नेपाल र नेपालीले तन , मन ,बचनले सहयोग गर्नु पर्छ ..... जय होस् राई भई तपाईं राष्ट्रको सम्पत्ति हो ..
Daiko Autbhut kamala dherai dherai sampan xa
दीपक छोरा!!!
तिमीलाई भूगोलभरीको करोडौ बधाई। विदेशमा भए नोवल पुरस्कार पाउँथेउ। जोगायेर अगाडि बढ्दै जाउ।
सुपरदामि कला रहेछ दिपक भाईकाे यस्ताे कला बनाउनुपनि हिम्मत हुनपर्याे सलुट छ
राज्यले अबसर दीनु पर्यो सम्पुर्ण चाहीने सरसामान राज्य ले जुटाईदीनु पर्यो अर्थात् बजेट छुटाउनु पर्यो। किनकी आफ्नै देशको कला, विज्ञान,र प्राकृतिक स्रोत् हरु खेर जान बाट बचाई उपयोक गरौ। मेरो तर्फ बाट सरकार समक्ष बिनम्र निबेदन गर्द छु की यो भाई दीपक राई को कला र दीमाग पुर्ण रुपले सन्चालन गर्न सहज् ता होस। नेपाल को नम्बर 1 सम्पती र उच्च सीर हुने छन। सरकार को जो बीचार भन्दीन म। गर्नै पर्छ भन्छु।
धेरै धेरै राम्राे कला
येस्तो अदभूत कला को खानी भयेको ब्याक्ती लाई राज्यले चिन्न ढिला गर्न हुन्न। येहाको लक्ष्य पूरा होस सुभकमना🙏🙏🙏
यत्तिकाे सिर्जनशील युवा पाउनु खाेटाङ्काेलागि शाैभाग्यकाे बिषय हाे!
यो भन्दा ठुलो बिकास केहि हुदैन। साचै सम्मान गर्छु।
दिपक राई भाई जी तपाई सलाम ❤❤
एक उच्च दिमागी क्षमताबान बहुप्रतिभाशाली युवा वैज्ञानिक दीपक राईकाे कलात्मक रुपमा विकसित मानव जीवनशैली प्रस्तुतिकरण उत्कृष्ट देखियो !!!
Salute !!! Best of luck and all the best !!! Heartly wishes !!!
Wow wow dherai nai salam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏nepal ko baigyanik dipak rai sir jiu lae samman n salot xa ❤❤
दीपक बाबु भोली महान् बैज्ञानिक निसन्देह बन्न सक्षम हुनुहुनेछ ।सरकारले महाबीर पूनसंग भेट गराइदिने र उनीहरूलाई आवश्यकीय खर्च सरकारले जुटाइदिन पर्छ ,समृध्द नेपाल बन्दै गै'हाल्छ ।
Dheri ramro deepak bhai. Aajai yastai ramro kam gardai jau.
Waooooo vai sachai tyo vai lai protsahan garnu parx ra rajya le pani yesto byktilai hernu parx❤❤❤❤
एक्दम राम्रो काम
महाबिर पुनको आविष्कार केन्द्र सङ्गै काम गर्दा बरु भाइको सिप र आइडिया व्यावसायिक बन्न सक्ला।नेपाल सरकार त हरेक समानहरु आयात गर्नमै मस्त छ जहाँ कमिशनको श्रोत छ। आफ्नै देशमा केही गर्छु भन्नेलाई नेपाल सरकारले कहाँ पो टेवा दिएकोछ र?
कला धेरै राम्रो प्रयास्लाइ अझै जोगाउ बदाउ हजुर्लाइ स्वागत सेवरो🙏
बधाई छ दिपक भाई लाई अगाडी बढ्दै जानु होला
उच्च सम्मान छ , शुभकामना , सफल रहोस ।
आश्चर्यको राम्रो कलाको सम्मान छ 🙌🏻👏🏻🙏🏻✅❣️
बहुमुखी प्रतिभा को हुनुहुदो रैछ। अवसर को आवश्यक छ।
यतिराम्रो कलाभयका भाईहरु छंन हाम्रो देसमा तरपनि केईनजाने झैगि बिचाकुना बस्नुपरेछ किनभने हाम्रोदेस को सरकार कंजोरिभयर हो सरकारले भाईहरु जस्तो माज्छेप्रति धियान्दिन परो अाखाचिम्मागरेर बस्निहैन अाखा खोल्नपरो
उहाँ लाई सम्मान छ सरकार ले उचित सहयोग गर्नु पर्छ
Thanku so much