माता मनकामना प्रसिद्ध देबि मात्र हुनुहुन्न!साक्षात नेपाल माता हुनुहुन्छ भने उहाँको सेवा टहल गर्ने सिध्द लखन थापा र उन्का संतान यो देशको सम्मानित पुजारी हुनुहुन्छ !म माता र गुरुलाई प्रणाम गर्दछु!!!!!
मनकामना माता पर्ति साष्टङ्ग दन्डवत टक्राउँछु🙏। मनकामना माता जि लाई यहिबाट भएपनि दर्शन गरे 🌹🥀🌺🍁🍇🍓🍎🍍🍌ल। मनकामना माता जि को दर्शन गर्न फेरि पनि जानु मन् लागेको छ। पुजारी बाबा जि नमस्कार 🙏, धन्यवाद पनि। मलाई बिस्वास लाग्छ माता जि प्रति । माता जि हामी सबै को कामना पुरा गरिदिनु होला।
Raja sadhai thakuri nai hunxa... Raja hami pani sen thakuri ho.. Hamro pani purkha magar thiyo rey Tara magar raja sabai thakuri bhako ho.. Thakuri title ho
@@Huuuef not all Thakuris ancestor were Magar but most of the Thakuris of Gandaki region are of Magar descendants but Thakuris of Karnali and Far West region are of Khas descendent. One thing is clear all Thakuris are descendants of Kings of Baisye and Chaubisi region.who ruled Western Nepal after downfall of Khasan Empire.
जय मनकामना माता ! मूख्य पुजारी ज्यूले ५० वर्ष भन्दा अगाडि देखि अटूट रुपमा मनकामना माताको ठूलो भक्ति साथ पूजा आजा गर्दै आइरहनु भएको छ। भक्तजनहरुमा पनि उहाँको अगाध स्नेहभाव रहेको पाइन्छ। म यसमा उहाँलाई श्रद्धा पूर्वक नमन गर्दछु। मूल पुजारी ज्यूवाट मनकामना माताको बिषयमा धेरै राम्रो जानकारी मिल्यो। माताको मन्दिर पुन : निर्माण गर्नमा पनि उहाँको ठूलो योगदान रहेको छ। पछिका दिनहरुमा पनि यस्तै भक्तिभाव योगदान र स्नेह भाव रहि रहोस। सुन्दर प्रस्तुति। प्रस्तोता बहिनीको उज्ज्वल भबिष्यको कामना।
मनकामना मन्दिर मा मगर पुजारी बुढा सुब्बा मन्दिरमा मगर पुजारि हलेसी महादेव मन्दिरमा मगर पुजारी दाङको ब्रहा मन्दिर मा मगर पुजारी त्रिपुरा मन्दिर मा मगर पुजारी कुनै कुनै साथि हरुले मगर बुदिस्ट हुन भन्दा अचम्म लाग्छ
अहिले धेरै मगरहरु ले हिन्दु धर्म त्यागेर बौद्ध धर्म मनाउन छन् । मलाई पनि अचम्म लाग्छ नेपाल मगर संघ को अग्रजहरु ले नै सोझा सिधा मगरहरु लाई उचालेर हिन्दु धर्म त्याग्न बाध्य बनाएको छ ।
@@janakrana6436 भगवान बुद्दको ज्ञान, बिचार र दर्शन अनुशरण गर्न, प्रचार प्रसार गर्न परापुर्ब देखि पुर्खाले मान्दै आएको सनातन परम्परा त्याग्न जरुरी छैन !
कोशी अन्चल सुनसरी जिल्ला धरानको बिजयपुर स्थित बुडा सुब्बा मन्दिरको पुजारी पनि मगर जाती नै पुस्तौ पुस्ता देखि छन्,मनोकामना मन्दिरमा पनि मगर जाती नै पो रहेछन नी
धन्यवाद पावर मिडिया नेटवर्क र पुजारी दाईलाई । यो कार्यक्रम हेर्नुहुने सबैको मनोकामना पूरा होउन्
कति राम्रो एतिहासिक कुरा , अहिले पनि लखन थापा को सन्तानले पुजा गर्नु हुदाें रहेछ । खुशी लाग्यो, एतिहासिक जानकारीकाे लागि धन्यवाद ।
मनकामना माईको जय 💐💐😍😍
मनकामना माईले मेरो परिवारको मनोकांक्ष्या पुरा गरीदिऊन् जय मनकामना माईकी जय 🙏🙏🙏🙏🙏
माता मनकामना प्रसिद्ध देबि मात्र हुनुहुन्न!साक्षात नेपाल माता हुनुहुन्छ भने उहाँको सेवा टहल गर्ने सिध्द लखन थापा र उन्का संतान यो देशको सम्मानित पुजारी हुनुहुन्छ !म माता र गुरुलाई प्रणाम गर्दछु!!!!!
जय मनोकामना माता
कोटि कोटि नमन 🙏🏻🙏🏻🙏🏻💐💐💐
जय मनकामना माता 🙏🏻🙏🏻🙏🏻🙏🏻
Manakamana mata le rakxha garnu hos jai mata hajur lai xitai darson garna aaunu pau mata ji🙏🙏🛫🛫
Jay Manakamana Mata pranam
मनकामना माता कि जय।पुज्य गुरुवर प्रती सतसत नमन प्रणाम।
Jay manakamana mata ki jay
Ll
भिडियो राम्रो लाग्यो।।धन्यवाद 🙏🙏🙏🙏मनकामना मातालाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏 🙏🙏
मनकामना माताले हामी सबको कल्याण गर्नुहोस् । जय मनकामना माता ।
Jay mata manakamana
In L
ॐनमभगबते वासुदेवाय नमः
राम्रो जानकारी मूलक अन्तर्वाता प्रस्तुत भयो। मगरहरू द्वारा संरक्षित संस्कृति
मनकामना माता पर्ति साष्टङ्ग दन्डवत टक्राउँछु🙏। मनकामना माता जि लाई यहिबाट भएपनि दर्शन गरे 🌹🥀🌺🍁🍇🍓🍎🍍🍌ल। मनकामना माता जि को दर्शन गर्न फेरि पनि जानु मन् लागेको छ। पुजारी बाबा जि नमस्कार 🙏, धन्यवाद पनि। मलाई बिस्वास लाग्छ माता जि प्रति । माता जि हामी सबै को कामना पुरा गरिदिनु होला।
जय मनकामना इक्षादेबी शक्तिशाली भगवती कोटिकोटि👏👏❤️❤️ नमन गर्दछु।
History of Magar Kingdom in Gorkha........ Jaya Mata Manakamana
Kasari magar???gorkha District gurung haru ko,,
@@butwalbutwal5218 22/24 Rajesh magar Kai ho. Magar lai jhukai😔 Mari lako ho hamro gurkha gurung/magar dheki
Raja sadhai thakuri nai hunxa...
Raja hami pani sen thakuri ho.. Hamro pani purkha magar thiyo rey Tara magar raja sabai thakuri bhako ho.. Thakuri title ho
@@snufkins8474 So true thakuri ancestors are magar...
@@Huuuef not all Thakuris ancestor were Magar but most of the Thakuris of Gandaki region are of Magar descendants but Thakuris of Karnali and Far West region are of Khas descendent. One thing is clear all Thakuris are descendants of Kings of Baisye and Chaubisi region.who ruled Western Nepal after downfall of Khasan Empire.
जय मनकामना माता ! मूख्य पुजारी ज्यूले ५० वर्ष भन्दा अगाडि देखि अटूट रुपमा मनकामना माताको ठूलो भक्ति साथ पूजा आजा गर्दै आइरहनु भएको छ। भक्तजनहरुमा पनि उहाँको अगाध स्नेहभाव रहेको पाइन्छ। म यसमा उहाँलाई श्रद्धा पूर्वक नमन गर्दछु। मूल पुजारी ज्यूवाट मनकामना माताको बिषयमा धेरै राम्रो जानकारी मिल्यो। माताको मन्दिर पुन : निर्माण गर्नमा पनि उहाँको ठूलो योगदान रहेको छ। पछिका दिनहरुमा पनि यस्तै भक्तिभाव योगदान र स्नेह भाव रहि रहोस। सुन्दर प्रस्तुति। प्रस्तोता बहिनीको उज्ज्वल भबिष्यको कामना।
जय माता भगवतीले पूरा गरिदिनु सबको पीडा
जय श्री मनोकामना माताजी जय होस् 🌺🌺🌺🌷🌷🌹🌸🌾🌿🌻🌺🌺🌺🍎🌰🍑🍓🍒🍍🍎🌰🍑🍓🌺🌺👌👌👍
Jai maa🙏🙏🙏🙏💗💗
मन कामना माता सबै प्राणी हरु को रछ्या गर्नुस है जये मनकामना माता 🙏🙏
Up
माता मनकामना कि जय मेरो कामना छिटो पुरा गर्दिनु है म छिटो हजुरको शरणमा आउछु 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
ॐ मन कामना माईले सबैकाे रक्षा गरून् खुसि लायाे इतिहासिक कुरा सुनन पाइयाे
माता मन कामना माइको जय
सबै लाइ रचछा गरुन
Wow Mata Mankamana ko Kasto ramro katha thank you for sharing
Mata mankamana🙏🙏🌹🌹🌹🙏🙏
तपाई यो कुरा mno अगाडि गएर बोल्नुस न तपाईको यो कुराको घोर बिरोध हुन्छ ब्रदर !
ॐश्रीमनकामना,माई,कि,जय,गुरुको,पनि,जय
प्रणाम गुरु मनकामना माताकी जय 🙏🙏
6m jt5
मनकामना।हजुरलाई।कोटिकोटि।नमनम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
जय मनकामना माता रानि हजुरको कोमल रूपि पाउ र चरण मा कोटि कोटि पर्णाम हामि सबैको कृपा गर्नुहोस्
One of the best interview...both party so calm,patient,comfortableand most of all its very knowledgeable ...well done power media🙏
Om jaya
@@bhimbahadurbhandari9817 apaaaaaaaaaa
जय मनकामना देवी माता! 🙏🙏शुभ होस!! पुसिम्बेगं चिया बारी, दार्जीलिंग
So proud of feel temple mata manakamana ki jaya
जंय मांता देवी मनकामाना दर्शन 🕉🙏सबैको कल्याण गर्नुहोस्॥🕉
जय माता मनकामना सबैको कल्याण गर्नुस 🙏🌺
माता मनकामना माइ कि जय 💐🙏
Jay man kamana mata
जय जय माता मनकामना माता
@@nilaaryal1953 f
G gc fggsvx
Fff v
जय माता 🙏🙏🙏🙏🍎🍌🍇
0
खुशी लाग्यो यति धेरै राम्रो खबर सुनेर
Amazingly beautiful story.... simply loved... watching and listening... thus honest video always.... Jai Matajiki
जय मनकामनामाता हजुरकाे चरणमा काेटि काेटि दण्डवत म पनि हजुरकाे दर्शनका लागिअाउदैछु माता
जय मनोकामना माँ सबै को मनो इच्छा पुरा गरीदीनु 🌺🌺🌺🌺🌺🍎🥭🍏🍋🍇🍎🙏🙏🙏
यती मिठो बोल्ने पत्रकार कति राम्री होला। मनकामना माताको जय।
KOTI KOTI PRANAM
MANAKAMANA MATA KI
JAYE
🙏🙏☀️🙏🙏
ATI SUNDAR VEDIO
✍
बुवा हजुर प्रती हार्दिक नमन्🙏🙏🙏
माता मनकामना माइ कि जय ।
ऊं जयन्ती मंगलाकाली भद्रकाली कपालीनी,।दुर्गाक्षमा शिवा धात्रि स्वाहा स्वध नमोस्तुते
जय मनकामना माता 🙏🙏💐🌸🍎🍍🍏🍇🍇
Great information thank you very much indeed to all of you hajur !!!
Great information!
It gives a detailed information on the Sanctum Sanctorum Manakaamana Maata!
A very professional presentation!
Thanks!
Jay Manakamana maa ki Jay 🙏🌹💐🌸,sabai ko kalyan garnu hos maa, aashirvaad milirehos sampurna jagat Ma hami sabi lai ,Jay Maa 🙏💐😊.
जय होस माता मनकामना ❤❤🚡
जय जय आमा मनकामना सबैको मनोकामना पूरा गर🙏🙏🌹🌹🌺🌺♥️♥️
Jay mata Mankamana koti koti namaskar 🙏🙏🙏🌺🌼🌸hami sabai lai raxya garnu 🙏🙏🙏🌹🌻
Shree mankmana mata le hami sbai ko kalyan garun 🙏❤❤❤❤🙏💛💛💛💛💛🙏
तपाई यो कुरा mno अगाडि गएर बोल्नुस न तपाईको यो कुराको घोर बिरोध हुन्छ ब्रदर !
मनकामना मन्दिर मा मगर पुजारी बुढा सुब्बा मन्दिरमा मगर पुजारि हलेसी महादेव मन्दिरमा मगर पुजारी दाङको ब्रहा मन्दिर मा मगर पुजारी त्रिपुरा मन्दिर मा मगर पुजारी कुनै कुनै साथि हरुले मगर बुदिस्ट हुन भन्दा अचम्म लाग्छ
सुर्खेत को देउती बजै मन्दिर मा पनि जनजाती पुजारी हुनुन्छ
अहिले धेरै मगरहरु ले हिन्दु धर्म त्यागेर बौद्ध धर्म मनाउन छन् । मलाई पनि अचम्म लाग्छ नेपाल मगर संघ को अग्रजहरु ले नै सोझा सिधा मगरहरु लाई उचालेर हिन्दु धर्म त्याग्न बाध्य बनाएको छ ।
तनहुको छाब्दी बराही मन्दिर, ढोर बराही मन्दिरमा पनि मगरका सन्तान नै पुजारी छ्न !
@@janakrana6436 भगवान बुद्दको ज्ञान, बिचार र दर्शन अनुशरण गर्न, प्रचार प्रसार गर्न परापुर्ब देखि पुर्खाले मान्दै आएको सनातन परम्परा त्याग्न जरुरी छैन !
प्राय मन्दिरमा मगर हरुनै हुन्छन् पुजारि
मनकामना माता कि जय।
मनकामना माताले सबैको कल्याण गरुन् ।
मनकामना माताले सबै को रक्षा गरून् 🙏🙏🙏
जय मनकामना माता हामी सबैको रचक्षया गरुन्🌹🌹🌹🌺🌺🌺🙏🙏🙏
माता मनकामना माइ को जय होस🙏🙏🙏🙏🙏🌺🌺🌺🌺
नमस्कार गुरू जय मनकामना माताकी जय🙏🏾❤️🌺🌼🌹🍇🍎🍓💐
जय मनकामना माता रक्षा गर्नुहस !!
धन्यबाद सर मनकामना थान को बारे प्रस्ट पारी दिनु भएकोमा
धेरै महत्वपुर्ण जानकारी गराउनु भयो गुरुजीेले
जय मनकामना माता कोटी कोटी नमस्कार ।यो अज्ञानी मूर्खलाइ पनि हजुरको दर्शन गर्न आउने अवसर दिनु होस् प्रभु
प्रश्न कर्ता बैनी सबिना कार्की हुनुहुन्छ हो ? सारै मिठो स्वर बोली वचन छ।
Yasodha Rai hunuhunchh sabina karki hoinan
🙏🙏🙏Mata mankamana jaya jaya jaya jaya mata mankamana jaya 🙏🙏🙏🙏🙏
तपाई यो कुरा mno अगाडि गएर बोल्नुस न तपाईको यो कुराको घोर बिरोध हुन्छ ब्रदर !
मनकामनाको इतिहास बारे जानकारी दिनु भएको मा धन्यबाद यहि बाट पुजारि (गुरु ) जि लाइ प्रणाम 🙏🙏🙏
Dherrai ramro information. ♥ ♥ dhanywaad
जय माता मनकामना माई सबैकाे रक्षा गरून
जय मनाकामना माता
जय हाे मनकामुना माइ कि
💅🌼💮🙏🌼💮💅🇳🇵
जय जय हाे 🌼💮🙏🌼💮🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌼💮🇳🇵🌼💮
जय मनकामना माता😍😍
Koti Koti namaste Mata manakamana
मनमाता माइ कि जय होस सबै मनोकामना माता रक्षा गर्नुहोस सबै मनोकामना पुर्याइदिनुहोस
Jay manakamana mai.mayro manka echa Kura haru sabai Pura hos 🙏👏❤️🙏🙏
मनकामना माईकी जाई होस🙏🙏🙏🙏🙏🙏
Awesome ! Mata manakamana ko Jay hos !
Information ko lagi power media notwork lai dharai dharai dhanyabad.jaya manakamana mai.
ॐ जय मनकामना माता को ।सदै खुसी राख्दिनु होला सबै नेपाल परिवार लाइ
मिडिया वैनीकाे फेस देखिएन अावाज धेरै मिठाे ।
मनकामना माताकी जय 🌹🥀🌺🌹🙏🙏🙏🙏
Jaya manakamana aama raxya garnus prabhu hamro matrivhumi Hamro Hindudharma hamro ghar pariwarharu laai prabhu 🇳🇵🕉🌙🌞🍀🌺🌸🌹🐚🌟
मनकामना माताको कृपा सदा पाईरहौ।हार्दिक नमन माता श्री।
mata manakama ko jai hos🙏🙏🙏🙏
कोशी अन्चल सुनसरी जिल्ला धरानको बिजयपुर स्थित बुडा सुब्बा मन्दिरको पुजारी पनि मगर जाती नै पुस्तौ पुस्ता देखि छन्,मनोकामना मन्दिरमा पनि मगर जाती नै पो रहेछन नी
ठिक भन्नू भयो धरान बुढासुब्बाको पनि बेग्लै इतिहास छ । बुढासुब्बाले पनि सबैको कामना पूरा गर्नुहोस् कोटि कोटि नमन ।
देवी नोई मगर होनी
स्याङ्जा जिल्लाको आलम देवि मन्दिरमा पनि मगर पुजारी नै छन्
Pujari ta limbu hoina r buda subba ko ta???
dang Ghorahi ko daha mandir ma ni magar nai hunuhunxa
Thank you so much
It is so pleasing to hear the history of our Nepalese culture and tradition
जय मा मनकामना माता 🌷🌷🌷🌷🌷
माता मनकामना देवी को जयॅ होस जयॅ होस जयॅ होस 🌺🙏🙏🙏🌺
Divine Mother Manakamana 🙏❤️
manakamana
मनकामना माई कि जय💕🙏
वाह कति राम्रो आवाज पत्रकार जि को
Manakamana mata ko jay ...darsan chha manakamana mata lai...
🙏🙏🌹🌹🌹🙏🙏🙏😍😍🙏🙏
नमस्कार इन्सान थापा बाबा धेरै पछि हजुरको दर्शन पाइयो धन्य मनकामना माइ🌹🌹🌹
मनाकामना आमा दर्सन आशिर्वाद दिनु आमा🙏🙏
जय मनकामना माता हजुर को जय होस् मनको इच्छा पुरा होस् माता रानी को जय होस् 🙏🙏🙏 जय गुरु देव 🙏🙏
Ramro sandesh dinu vayo guru ba ly🤗❣️❣️
जय मनकामना माता मेरो मन को इच्छा पुराहोस ❤️💐🙏
मनकामना माताले हामी सबैको कल्याण गर्नुहोस् जय मनकामना माता
Omm... shree MANAKAMANA MATA ki jay
जय !जय!!जय!!! मनकामना माँता
माता मनकामना देवी कि जय !!! 🕉️🚸🇳🇵
जय मनकामना
माताजिकी जय
Nice....mata manakamana le hami sabai ko raksha garun....
मगरहरू सोझो हुने भएकाले पुजारी राखेको हुनुपर्छ
Ho hjr ahile bahun harule bhag khosera bahun nai hudai chan
@@Ekranamaga kadhapi esto kaam garnu nadinu.pls.magarnai hunu parchha
@Rimesh Koirala sikkim lindup dorje le bechya ho
जय पुजारी गुरु
जय मनकामना माता भवानी
जय गोरख नाथ जय जय नेपाल
Jay Manakamana Mata Ki 💐🙏