मेरो शब्द, लय, मेरो र शान्ति श्री परियारको आवाज, जेरी भण्डारीको निर्देशन, कोरियोग्राफीमा मेरो र प्रतिमा खनाल "प्रिन्सी" को अभिनयसहित नयाँ तीज गीत "मायालाई सम्झना" सार्वजनिक गरेका छौँ, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।
गीत राम्राे बनेकाे छ । गीतकाे शब्द सारै मीठाे गरी संयाेजन भएकाे छ । यति सुमधुर माैलिक सिर्जनाकाे लागि आदरणीय सांगीतिक व्यक्तित्वहरूलाई नमन् तथा शुभकामना ।
सबै राम्रै भन्न पर्यो।तिजका गितमा विशेष गरेर महिलाहरुका सख दुख पीडा वेदना जस्ता जीवन भोगाईका पलहरु हुनुपर्यो।मात्र नाच्नका लागि अझ टिकटक बनाउनकै लागि हुनु भएन।आगे हजुरको मर्जि
हाम्री चेली बेल्जियम बाट गएर कस्तो राम्रो नृत्य प्रस्तुत गरिछन् , राम्रो छ ,गित शब्द लय सबै राम्रो छ , सबैलाई मन पर्ने गायक पशुपति शर्मा लगायत सम्पुर्ण टिमलाई शुभकामना 💐
मेरो शब्द, लय, मेरो र शान्ति श्री परियारको आवाज, जेरी भण्डारीको निर्देशन, कोरियोग्राफीमा मेरो र प्रतिमा खनाल "प्रिन्सी" को अभिनयसहित नयाँ तीज गीत "मायालाई सम्झना" सार्वजनिक गरेका छौँ, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।
आहा मीठो गीत धेरै धेरै शुभकामना मेरो दाइ❤🙏🙏
राम्रो गीत ❤❤
Daju Ali khatara Teej song chahiyo
Pahele ka jastaa🎉❤
संमान छ हजुर ❤❤❤❤😍😍😍🙏🙏🙏
सफलताको शुभकामना ।।।
सफलता को भब्य शुभकामना टिमलाई❤❤❤
🎉धेरै राम्रो शृजना दाजी अग्रीम सफलता को धेरै धेरै शुभकामना सम्पुर्ण टीम र प्यारो पसुपती दाइ लाइ🎉🎉🎉मेरो घर स्याङ्जा ठुलाडीही है दाइ❤❤❤❤❤
पशुपतिदाइ फ्यान जतिले लाईक गर्न नबिर्सिनुस है❤❤❤❤❤❤❤
सारै खुसी लाग्यो छोरिलाइ प्रगतिको सुभकामना❤❤❤
आहा सून्दा नीकै मीठो गीत हेर्दा धेरै राम्रो भीडीयो
पसुपती सर लगायत अल कलाकार टीममा हार्दिक बधाई छ मनैदेखी मीठो माया छ 🎉❤🎉❤
सफलताको कामना छ, साथै छोरी प्रिन्सी को अभिनय साह्रै राम्रो लाग्यो।
This was the wonderful present my dear baine and thanks for all team for supporting, thanks for pashupati sharma sir too❤
धेरै राम्राे सृजना अग्रिम सफलता को धेरै धेरै शुभ-कामना सम्पुर्ण टिम र भाईलाई 💐💐💐💐💐
शुभकामना प्यारो दाजु लगायत सम्पूर्ण टिमलाई 💐
तिजको पर्वले सबैलाई एकआपसमा जोड्ने र खुशीको अनुभूति दिने अवसर ल्याउँछ, न केवल महिलाहरूको लागि, तर सम्पूर्ण समाजको लागि।"जय गीत जय संगीत सय नेपाल
दामी ❤❤❤
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍💙💙
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ❤❤भगवानले उहाँको परिवारको कल्याण गरून् 🎉🎉🎉🎉
👌👌👌👌🤣🤣🤣🤣
गीत राम्राे बनेकाे छ । गीतकाे शब्द सारै मीठाे गरी संयाेजन भएकाे छ । यति सुमधुर माैलिक सिर्जनाकाे लागि आदरणीय सांगीतिक व्यक्तित्वहरूलाई नमन् तथा शुभकामना ।
#tranding1 purauena parxa yo git lai ❤️❤️❤️
❤❤❤❤
आहा! हाम्री छोरीलाई चर्चित गायक मोर्डन पशुपति शर्मासँग देख्न पाउँदा निकै खुसी लाग्यो ❤ निरन्तरता दिँदै जानु शुभकामना नानु💐
wow Dami Dami 🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏
आहा ❤❤ क्या मिठो तीज गीत "मायालाई सम्झना" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
Congratulations Prinnci.
Keep going.
Congratulations vanji ..excellent job❤❤
Congratulations vanji.
सफलताको शुभकामना ❤❤❤❤
Kadaaa❤❤❤❤
ल ल हेरौ सबैले यति राम्रो गित आयको छ।❤❤
Always number one hamro daju❤❤
Best wishes xori princy ❤ loved it ❤
सुपर सारै मीठो सफलता को शुभकामना @@@ दिन दिनै गित आइरहेको छ पशुपति सर्मा को @@@
Wow congratulations chori
आहा पसुपती सर्मा सर को गित कुन पो नराम्रो हुन्छ र यो पनि सारै राम्रो छ तेसैमाथी पसुपती सर झन हेन्सम हुँदै आउनु भाछ सफलताको सुभकामना छ
राम्रो छ गित❤❤❤ बधाई तथा सफलताको शुभकामना ❤❤❤
Congratulations for all teams
सबै राम्रै भन्न पर्यो।तिजका गितमा विशेष गरेर महिलाहरुका सख दुख पीडा वेदना जस्ता जीवन भोगाईका पलहरु हुनुपर्यो।मात्र नाच्नका लागि अझ टिकटक बनाउनकै लागि हुनु भएन।आगे हजुरको मर्जि
सफलता को शुभकना पशुपति दाई🎉🎉🎉
wow princi so good dancer😍😍😍😍😍
Hamro chori ko superb acting and dance ❤
All the best team❤
Aaha dami lagyo ❤❤
daami Daami❤❤
राम्राे गित बनेकाे छ हुन त पशुपति दाईकाे सबै गित राम्राे हुन्छ ।😍😍😍
La teej Aayo balla ❤😊😊😊
पशुपति शर्मा दाजु समर्थक यता हाजिर लगाउ त🎉🎉🎉🎉
Subhakamnaa xa❤❤❤
I LOVE YOU PRINCIIII❤❤❤❤❤
Beautiful song well done. Keep it up
Wow
Super voice ❤
Wow so nice songs pashupati daju ❤❤❤❤dami lageyo
Aaha dada👌👌🥰🥰❣️❣️
सफलताको शुभकामना दाजु❤
पशुपति शर्मा नाम नै काफी छ लोक संगीत मा @@ बबाल गित सफलता को शुभकामना अल टिम लाई @@
Like song
Congratulations 🎉🎉
तीज गीत भनेको यस्तो पो हुनु पर्छ नी बधाई छ दाई हजुर लाई ❤❤
Great pashupati ji
धेरै राम्रो छ, शुभकामनासहित बधाई
बल्ल तिज आए जस्तो भयो दाजी ❤❤❤
सफलता को शुभकामना ❤
ल यो तिज खान्छ यो तीज गित ले 🎉🎉🎉🇳🇵🎼🎼🎵
कसम फलाम कै खातमा नाचम नाचम भो कती मीठो यो गीत मेरो मायालू लै संझ्झना❤ पशूपती शर्मा बीग फ्यान जतीयता हाजीर हौ
सफलताको शुभकामना !! शुभकामना सम्पुर्ण टिमलाई !!
@shantishreepariyar लाई धन्यवाद ❤
सफलता को शुभ कामना ❤❤❤❤
Dharrie ramroo x go ahead
Herna sakine git gaune hamro pasupati dai matra😊
Pashupati HO KI Chhora ho👍
वाओ ❤❤❤🎉🎉🎉🎉
यसपालिको उत्कृष्ट गित❤❤❤
Beautiful song
Congratulations 🎉🎉❤❤
Babal ❤❤❤❤
i am from india but i love nepalies song...
दामी गित❤
हाम्री चेली बेल्जियम बाट गएर कस्तो राम्रो नृत्य प्रस्तुत गरिछन् , राम्रो छ ,गित शब्द लय सबै राम्रो छ , सबैलाई मन पर्ने गायक पशुपति शर्मा लगायत सम्पुर्ण टिमलाई शुभकामना 💐
Namaskar Ram Ramji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank u veri Mach
Wow dami song 👌👌👌❤️❤️❤️🌹🌹🌹
आहा मीठो गित शुभकामना ❤❤❤
होइन यो पशुपती सर म 15 बर्स हुदा पनि यस्तै देखिनु हुन्थ्यो अहिले म 30 लागि सकि उहाँ त झन झन handsome हुँदै जानू भको छ त ❤❤
😂😂😂
Waw dami 🎉
Best wishes 🎉
👌👌👌👌
beautiful teej song❤❤❤🎉🎉🎉
सिरानिले घोचेयो गाउनिलाई तेति मन त पर्दैन तर पशुपति को फ्यान हु तेसैले यो गीत मन परेयो ❤😊
Congralation dai
Congratulations 🎉👏💐
Euta samjhana didi sanga housh na dai.....
Navaye tw teej aayejastai hunnna😢❤
wow ❤❤❤❤
Aaha❤❤
Nice
Ramro xa
तिजको समयमा आएको कारण तिज गीत भन्नेत होलानी यहि। तिजको बारे कुनै शब्द छैनत। योत दामी लोकदोहोरी गीत भयोत।
❤❤❤❤❤❤❤
Beautiful song ❤❤
Super song pashupati nice
Congratulations ❤🎉dai
Wow wow super nice nice song love songs ❤ congratulations 🎉 pashupati sir hjr ko fen ❤ me surkhet ghar ❤❤❤❤❤❤❤
Congratulations 👏
Super 💯😊
Mitho geet❤❤❤❤🎉🎉🎉🎉
पशुपति शर्मा दाजुको गित आएपछि तिज आयो भन्ने जति ले यता हाजिर गरम् त۔۔♥️🥰🥰♥️हजुर
Very nice 🎵 🎶 🎵 ❤🎉song
Very nice 👍