Malai Ta Mann Parchha Ke Re - Pashupati Sharma • Nisha KC • Smarika Dhakal • New Teej Song 2081
Вставка
- Опубліковано 13 жов 2024
- Presenting new Nepali teej song Malai Ta Mann Parchha Ke Re by Pashupati Sharma & Nisha KC, penned & composed by Pashupati Sharma, featuring Pashupati Sharma & Smarika Dhakal only on Pashupati Sharma's official UA-cam channel.
Pashupati Sharma Presents:- New Nepali Teej song 2081
|| Malai Ta Mann Parchha Ke Re मलाई त मन पर्छ के रे ||
#pashupatisharma
#nishakc
#smarikadhakal
#newteejsong
#teejsong2081
#nepalisong
#prakashbhatta
#newsong
#teejsong2024
#newteejsong2081
#nepalisong
#newteejsong2024
#nepalimusic
#musicvideo
#popularsong
#latestteejsong
-------------------------------------
🎶 Audio Credits:-
♬ Singers:-
Pashupati Sharma
Nisha KC
♬ Lyrics | Compose:-
Pashupati Sharma
♬ Music Arranger:-
Bishwash Nepal
♬ Mixing | Mastering:-
HBN Kismat @HBNKismatOfficial
♬ Recordist:-
Raj Khadka
♬ Studio:-
1DB HD
♬ Audio | Video:-
Pashupati Sharma Official
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Prakash Bhatta
🎬️ Choreographer:-
Siyon Shrestha
🎬️ Cast:-
Pashupati Sharma
Smarika Dhakal @smarikasamarikadhakal326
🎬️ Cinematographer:-
Karan Chaisir
🎬️ Editor:-
Tekendra Shah
🎬️ Make Up Artist:-
Animesh Gurung
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production:-
Shyam Malla
🎬️ Post Production:-
Sai Vision Pvt. Ltd.
© Pashupati Sharma, 2024
------------------------------------------------
Stream my songs on:-
Spotify:- open.spotify.c...
Apple Music:- music.apple.co...
Amazon Music:- music.amazon.c...
Tidal:- listen.tidal.c...
Deezer:- www.deezer.com...
Soundcloud:- soundcloud.com...
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/yc...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
नयाँ तीज गीत "मलाई त मन पर्छ के रे", मेरो शब्द, लय, मेरो र निशा के.सी.प्रकाश भट्टको निर्देशन, सियोन श्रेष्ठको कोरियोग्राफीमा मेरो र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Hus sir
कति राम्रो गित बनेछ,,बधाई छ सम्पुर्णमा ।
पर्खि रछौं दाई
❤❤
🎉😂❤ दाम्म्म्मी छ
Lu Pashupati shrma big fan हरु यता हाजिर हुम त
पसुपती शर्माको नया गित एकदमै राम्रो लाग्यो अझै राम्रो गितहरु ल्याउनु होला नयाँ सालको नयाँ तिजमा यो गितको लागि धेरै धेरै शुभकामना ❤
कति मिठो गीत मेरो दाजुको गीत ले देश खान्छ ❤❤❤❤
दाजु को गित सुन्न हतार थियो आयो है😍😍
पशुपति शर्मा को गीत धेरै मनपर्छ ❤❤❤❤
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉❤
तिज गित २०८१ सब्द ले भरिपुर्ण सबै को मन छुने गित को सम्पूर्ण तिम लाइ धन्यबाद।❤❤❤
गायक पशुपति शर्मा को तीज गीत काे को लाई मन् पर्छ यता हाजिर हुम त❤❤🙏🙏
मलाई त मन पर्यो केरे , क्यारम त मयाले नहेरे
मिठो गित सफलताको शुभकामना
सुपर गित सफलता को शुभकामना अल टिमलाइ @@
आहा कति राम्रो भिडियो हजुर को ❤❤❤❤❤❤
आहा कति मिठो गीत 🙏
धन्यवाद पशुपति दाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏❤️
धन्न पशुपति दाइ छन र तिजको गित सुन्न पाइएको छ नत्र रतौलिमै मन बुझाउन पर्थो❤
पशुपति शर्माकाे गित मन पराउने यता हाजिर हुनुहाेस ।
कति मिधे दाेहरी गित beaufiful song❤❤❤🎉🎉🎉
राम्रो छ गित ❤❤बधाई तथा सफलताको शुभकामना ❤❤❤
पूर्ण सफलताको शुभकामना दाई🎉🎉
Aaha dai ko geet le bazar khanxa jun teej ma pani ❤❤
साहारै राम्रो गित पसुपती दाजु र टिम लाई ❤❤
शुभकामना छ भाइलाई एकदम नाच्न मिल्ने गीत रहेछ
❤❤❤ पशुपति शर्मा का fan जति यता हाजिर हुम।
Me
आहा दामी गित अब देश खान्छ दाजु को गित ले❤
कति राम्रो गीत हो र❤❤
Ek ramro xa dada
निकै मार्मिक गित सर्बउत्कृस्ट बनोस सम्पुर्ण टिमलाइ बधाई
अहा शुभकामना दाजु धेरै राम्रो गित शुभकामना
यस्तो हुनु पर्छ गीत भनेको लौ badai छ पशुपति शर्मा दाजु ❤❤❤❤मलाई चाई गीत मन पर्यो है खुब नाचे मत यो गीतमा लास्टै ताल आउँछ ❤❤
Teej ko hiro pasupati dada❤❤
नयाँ गीत आएछ अब आउने भो मजा। congressional ❤❤🎉
यो बर्ष को उत्कृष्ट गित बन्न शूभ कामना 🎉❤
पशुपतिनाथ भगवानकाे कृपाले पशुपतिलाई सधै यस्तै स्वस्थ,मस्त र व्यस्त देख्नपारहुँ! पशुपतिकाे गित न आउदा सम्म त युटुबजाे खल्लाे लाउँच मलाई😂🙏अपार सफलताकाे शुभकामना
Yo honi teej ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
दाईको श्रीजना सुन्दा उस्तै- उस्तै सुनिएता पनि अत्यन्तै डान्सिङ गीत करोड शुभकामना🎼💜
गीत राम्रो भिडियो झनै उत्कृष्ट सफलताको शुभकामना छ दाई🙏
दामी छ। सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना।
राम्रो मान्छेले राम्रो गित ल्याउने गर्छन् साह्रै मिठो लाग्यो शुभकामना सम्पुर्ण मा ❤❤❤
गित अत्यन्तै राम्रो छ पशुपती सर।हाल मलेशिया देखि✊✊
पशुपति दाईको फ्यान जतिले लाईक गर्न नबिर्सिनुस है❤❤❤❤❤❤
कति राम्रो गित दादा❤❤❤❤🎉🎉🎉🎉
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत।
मलाइ त मन पर्छ केरे । क्यारम तो माया ले नहेरे।❤❤❤🥰🥰🥰। एकदमै हिरो देखिनु भाको छ पसुपती सर👌🙏🥰।
Wow सारै राम्रो❤ मै लुरे जस्तै👌👏👏👏🕺💃
अति राम्रो तीज गीत धेरै धेरै शुभकामना प्यारो भाइ ❤️❤️❤️❤️
उस्तै-उस्तै लय सुनिएता पनि हाम्रो दाजु जोसिला तीज गीत आहा🎼💜
Wow dherai ramro x git hjrharule gayako tq
नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु। पशुपति शर्मा दाइलाई धेरै राम्रो छ है गीत। तीज गीत❤❤❤❤ मलाई चाहिँ असाध्यै मनपर्यो यो गीत चाहिँ। मेरै लागि बनाएको हो कि क्या हो जस्तो लागेँ।
यो चाहिँ आयो परिवारसग बसेर हेर्ने खाल्को तिज गित ! धन्यवाद सम्पुर्ण टिमलाई
अति राम्रो भिडियो❤❤
Wow nice song jati sune pani suni rahu lagne❤❤❤❤😊😊
खायो खायो यो गीतले पनी बैसर पैसा भन्ने गीत ले जस्तै यसले खायो❤
मलाई पनि मन पर्यो है दाजु ❤
यस्तो पो गीत❤❤❤❤ देश खान्छ यो गीत ले
ल अब पशुपति शर्मा दाजुको तिज गित आयो❤
बजार तताउनि भो यो गित ले❤❤🙏🙏🙏💐💐❤️👍👍👏👏
❤❤❤
पशुपति शर्मा दाइको नयाँ गीत साह्रै राम्रो छ।❤❤❤❤
मलाई पनि उलकै मन पर्यो, बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍💜💜💙💙
म त पशुपती दादा को big fan हुम धेरै राम्रो लागेओ यो गित ❤❤❤
सफलताको धेरै धेरै शुभकामना छ पशुपती दाजुको आज नया गीत आउदैछ सबैले माया गर्दिनु होला
मलाइ नि मन पर्छ केरे पशुपति शर्मा💖💖🙏🙏🙏
Aago lagxa ho pasupati sir ko geet le ta yrr 🎉🎉 best wishes 🙏
Bachhai dekhi Pashupati dai ko fan mah harek raat 2,3 ota geet na suni nindra lagdena
Hope akdin Hajur snga music video khelney xu ❤
आहा ❤❤ क्या मिठो तीज गीत "मलाई त मन पर्छ के रे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
बल्ल तीज आयो जस्तो लाग्यो है साथी हरु 🎉🎉❤❤😊😊😊😊😊
समय सान्दर्भिक गित दाजु❤❤❤❤❤❤❤❤
Sarai ramro ❤
पशुपति शर्मा g को big heart fan हु म पनि ❤❤ शुभ कामना सम्पुर्ण teamlai❤❤
आहा दामी गित शुभ कामना ❤❤❤❤
हेर्दै छु
Pashupati sharma big fan साह्रै राम्रो गित छ अझ राम्रो comedy बनाउनु दादा
आहा सारै राम्रो गित तेसै माथी मन पर्ने गाएक पसुपती सर बधाई तथा सफलताको सुभकामना छ अल टिमलाई म कतार देखि
Damii song
आहा कति मिठो गीत 🥰❤️😍
@Nishakcofficial को नाम देखेर गित हेरेको निकै मिठो लाग्यो, भब्य सफलता को शुभकामना ❤️💚💃🕺
Wa badhai x karokalapma jawosh.
मिठाे गित❤❤❤
दामि गित ❤❤❤
Dheraii ramro dai ❤ big fan
सबै पक्ष अब्बल लाग्यो।। बधाई अनी शुभकामना निशा दिदी अनी पशुपति दाई🎉🎉🎉
पशुपति सरलाई शुभकामना गितको
गित ले सफलता पाउछ Trending मा जान्छ छिट्टै नै सम्पुर्ण टिमलाइ बधाई छ मीठो गित बजार मा ल्याउनु भाको मा
🎉🎉🎉Super tij git aayo ❤❤❤
रास्ट्र को गहना दाजु पसुपती शर्मा अब अर्को सेकेण्डपसुपती शर्मा देसले पाउदैन होला एस्तो❤❤ पर्तिभा र समाज मा भाको यथार्त कुरालाई गित बाट सन्देस दिने ❤❤
आहा कति सुन्दर गाना ❤❤❤❤🎉🎉शुभकामना
क्या मिठो स्वर छ।
डालिमा चिल बस्यो पछि निशा के सी ज्यु संगको अर्को सहकार्य
चर्चित गायक पशुपति शर्मा जी र मिठो आवाजकी खानी बैनी निशा के सी को मिठो जुगल बन्दि तीज गीतमा जसलाई एरेन्ज मार्फत मैले धुन भर्ने अवसर पाएको छु आसा छ यहाहरु सबैले पोहोर परार जस्तै माया गरिद्नु हुन्छ भन्ने।
❤❤
Majja aayo ekdam ramro baneko cha safalta ko suvakamana
अति राम्रो लाग्यो मलाईत
👍👍👍👍👍
दामी छ गीत
यो geet को सबै टीम लाई धेरै धेरै शुभकामना छ । पशुपति दाई को नयाँ कोसेली ❤❤❤ अहा दाई बधाई छ तपाई लाइ ❤❤❤❤❤❤❤❤
आह कति राम्रो गोत तपाईं का उत्कृष्ट 2/4 गित नसुनि तिज आको फिलिङ नै हुन्न जय पशुपति दाइ❤❤❤
लाजमर्दो भयो तीज यक नारी को विशेष तिज मा सब परिवार ह्रेर्दा पनि बैजेत हुने देखि यो यो गीत 😢😢
यो साल तिजको उत्कृष्ट भनेकै यो गीत लाग्यो
शबै टिमलाइ अगिम शुभ कामना
पशुपति जी हजुरको गितको शब्द ,संगित,स्वर लय,भिडियो सबै उत्कृष्ट छ सफलताको लागि शुभकामना १ करोड भूज पाउन सफल होस् 👍️👌🙏♥️🇳🇵🤝
आहा आर्गर्निक तिज गित सबै जनाले माया दिनु पर्छ गाइज❤❤❤🎉
यो गित ले अहिले तिज खान्छ पक्कै हो । शुभकामना
Woww nice song❤❤❤❤
❤❤❤🎉🎉