रवि प्रचण्ड र हामी सबै मिल्नु पर्छ भन्दै जंगिए डा. केसी, कांग्रेस एमाले माथि नराम्रोसंग खनिए Dr.kc
Вставка
- Опубліковано 2 лип 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#drsurendrakc #rabilamichhane #sunaulonepaltv #prachanda #kp_oli #sher_bahadur_deuba
अहिले चाहिँ एकदम ठिक भन्नुभयो हामी सबै एक भएर यी भ्रष्टहरू बिरूध्द लाग्नु पर्छ
अब एक महिना प्रचण्ड सरकारले दनादन भ्रष्टहरुलाई कोच्ने अनि मध्यवति चुनावमा जाने हो भने पूर्ण बहुमत आउने पक्का छ।
सहि हो ❤सत्ता को खेल खेल्ने हरु लाई जेल कोच्नु पर्छ❤
मध्यावधि घोषणा ठोक्देउ प्रचण्ड। मुद्दा पर्दै गर्छ। बिचमा उथल पुथल हुदै सुनामी ल्याऊ।
कांग्रेस र एमालेले आफ्नो मान्छे सबै जेल जाने देखे पछि सरकार ढाल्न लागेका स्पष्टता देखिन्छ !
हुनत माओवादी पनि कुनै फरक त होइन !!
त पनि काले म पनि काले !
त म मिलेर खाम भाले !!
जसले जे भने पनि देश सकाउने अनि देशमा भएका युवाहरूलाई बिदेश पठाएर उनिहरुले पठाएको रेमिटेन्स को पैसा खाने भन्दा अरु केही देखिएन यो पार्टीहरुको !!
भ्रस्टचार बिरुद्द लाग्नेलाइ जनताले नचिनेको भयर भ्रस्टहरुको सङ्सदमा हालिमुहालि छ !
We love Rabi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शही हो डक्टर साहेब राजिनामा सरकार ले दिनु हुन्न आजाको अबस्था लाई हेर्दा ईनिहरु मन लागि गरेरा जनता का हुर्मत लिने भ्रष्ट हरलाई कार्बाही को दाऐारा तिब्र गति ले अगि बडाउनु पर्छ ड्याङ्का ड्याङ फायल खोल्नु पर्छ अपराधि जथ्था हरु को
नेपाल को राजनीति को बेलु नै भएन
एस्तो नि हुन्छ । देश कहाँ पुग्छ
थाहा नै छैन,,
Jay Rabi🎉
Dr.sab ati shi vnnu vyo
डा. साहेब अब श्रीलंका दोहरिन खोजेको जस्तो छ।
हाम्रो देशको राजनिती एकदम फोहरी राजनितीज्ञ हरु मात्र छन।
जय नेपाल 🇳🇵।
धन्यबाद।
👍 great,
यिनिहरुको चरीत्र जनता सामु
उज्जागर, नालायकहरु फोहोर ले थिचिएर सकिन्छन्।
Aru kehi hoina jaanta jaga....party hoina nepal hera ..
रबि दाइ हाई हाई हिजो आज र भोलि ❤🔔🔔🔔🔔🔔❤️🙏
Sahhi kura xa
Rabi dai hi hi
नामर्द नेताहरु हरु भन्दा मर्द ज्यामि नै राम्रो,हैन त, आजसम्म यो नेताहरुले देशको बिकास गरे त?
Dr, SAHAB SALAM🙏🌹🙏🇳🇵💕
JJEHOS NEPAL KHADDAMA GAYO ABA,
Absolutely correct 👍 sir ❤❤
Namasta🙏🇳🇵
एकदम सय कुरा
अब भ्रष्टाचारि हरुको फाइल कस्ले खोल्ने🤦♂️रबि बाहेक कोसैले खोल्देन यो पक्का हो।अब सबै फाइल हरु बन्द हुनछन।🍌🍌🍌🍌
Well said sir go ahead with Ravi sir
Dr Sahab
Yo ta hjr le liyeko Gartantra hoinara? Yo सबै भन्दा उत्तम bewastha ho bhannu hunthiyo, जहिले पनि खुसी हुनुहुन्न. Yo bewastha ma आशा गर्नु bhaneko स्याल ले Garu ko फल खसेर खाम्ला bhane jastai ho.
अब माओवादी रासप लगायतका साना पार्टीहरूले आफ्नो पार्टीलाई सुद्रीकरण गर्दै ८४ को लागि तयारी गर्ने र चौरासीबाट भ्रष्ट को अन्त्य गर्नुपर्छ।
Absolutely 💯💯💯💯
सही कुरा !
Super surendra kc Sir
Abo ko Asha vaneko only balen shah ❤❤
डाकेसिकाे कुरा पुरापुर सत्यहाे
हैन डाक्टर साहेब हजुर लाई आज भोलि के भाको छ जे पनि बोल्न थाल्नु भयो त हामी बोलेर केही फाईदा छैन अब
👍👍👍🙏🙏🙏
Sahi kc sir
Congress ra Emale lai, Jantale gharbata gisarera Tudhikhelma lyera batha Hannu parcha ani matra Dhesh bancha ............
जस्ले जे सुकै भन बौद्धिक बर्ग भन्न्ने भतुवा हरुले रबि लाइ साथ नदिएको नै हो 😏 आज रबि लाइ साथ दिएर सबै एक ठाँउ मा आएको थियो भने । मा कसम कै न कै अर्को ठुलो धक्का हान्न्न सकिन्थो 😏 आज रबि सिध्याए । भोलि अर्को नयाँ आउछ तेस्लाइ पनि यै जनता ले सक्काउने हो 😏
Desha chalaunu raja lai deu parchand
dr kc le sher bahadur ko ghar ma vada majhna agree hunchhan if he get....the ambassador of usa
कस्ले हाल्छ ल त जेल हालेर देखा 🤔 खाते हरु को लुटि मुन्टाे हात भाचेर सडक मा घिसार्ने वाला छ 😏 रबि लाइ छोएर त हेर कस्को दम छ त ल 🤔
Dr sab tapai pani ke ke vannu hunxa sahi garnu homework garera garnu dherai analysis nagarnu nepal ho kasaiko prediction mildain yaha
jati jama bhayni thula dal ko agadi dal galdain
रिप👎️👎️👎️
Nepal, Congress ra Emale ko bauko shampati ani aama ko dhaijo hoina.......
Rabi lai jel. Haleu. Vane desh ma ago balxa
Hajur le bolna thaleko 40 Basra vayo, k paribartan? Yes pachhi thaha hunchha nepal
K hyryr basyko rabi vai fata fat haln jel sakdainuu vanyy raja lai bujauu
राजदुत फुत्कियाे हजुर भाग्यमा छैन रैछ।
😂😂😂😂😂😂
Chora kangresh jel. Jane vye pxi ruyo jay prchand
Yo talu kina ufrako yr😅😅
सुड्डोलाइ कति धित नमरेकोहो इ चोरहरुको कोरा गरेर
Prachand,ghante Hale r jiwan ma 20 lakh kamaune Alxe,Dr .panche Bujhakad lai janta le 10 votes dinxan 😂!
Right kura
Dahi chure budh