Takshashila: सरकार ढल्नुको भित्री रहस्य, देउवालाई लाइन आयो, भारत तर्स्यो ! || Prakash Giri ||

Поділитися
Вставка
  • Опубліковано 2 лип 2024
  • #Takshashila #PrakashGiri #PuranjanAcharya
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

КОМЕНТАРІ • 72

  • @subbadahal1762
    @subbadahal1762 6 днів тому +3

    धेरै राम्रो विश्लेषण ❤

  • @janukamagar6
    @janukamagar6 6 днів тому +1

    पुनर्जन जि त्यहा रमेश लेखक र ज्ञानेन्द्र कार्की र अन्य काङ्ग्रेसका नेता छन तपाईं बाहिर बसेर टिपणी गर्दै हुनुहुन्छ ।

  • @bipulpanta2490
    @bipulpanta2490 7 днів тому +3

    Tapai haru dui jana malai ekdam man parcha,saalin,namra, gentleman huhuhuncha tapai haru,a big salute to both of you.

  • @kishorpokhrel268
    @kishorpokhrel268 7 днів тому +7

    हैट झाेला पनि कति बाेक्न सकेकाे विद्वान जि

    • @chandradangi450
      @chandradangi450 7 днів тому

      के को झोला वोक्ने को कुरा जसको जनमत नै छैन यो आतन्कारी प्रचण्डे केहि ख्यास्ने होईन अव गेडा खेलायर वसे हुन्छ 🖕🖕🍌🍌

    • @bipulpanta2490
      @bipulpanta2490 7 днів тому

      Taile kati jhola bokeko chas ra

  • @suryarijal2604
    @suryarijal2604 4 дні тому

    गठबन्धन सरकार बन्दा गठबन्धनको सबैभन्दा ठूलो दलले नेतृत्व गर्नुपर्ने गरी संविधान संशोधन गरिनुपर्छ।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 6 днів тому +1

    I think this is a true analysis by Puranjan Acharya. Thanks Prakash ji for this talk show.

  • @harishchandrapokhrale5161
    @harishchandrapokhrale5161 6 днів тому +8

    प्रचण्ड ले संसद विघटन गरि राजा ल्याउन नेपाल तयारि छ नेपाली सेना हाईअलडमा

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa165 4 дні тому

    100% correct 🙏🙏😍😍

  • @amritkc8309
    @amritkc8309 4 дні тому

    Good analysis

  • @gcpashupati
    @gcpashupati 7 днів тому +2

    विश्लेषण सहि लाग्यो, सुशील कोइराला ले संविधान बनाएपछि केपि ओलि लाई धोका दिएको हो, डेढ बर्षपछी फेरि केपि ओलिले धोका दिएपछि बराबर हुन्छ,...

  • @Suryakiran035
    @Suryakiran035 7 днів тому +1

    कांग्रेसका महामन्त्री द्वोयले बोले बन्दै गरेको समिकरण बिग्रने डर छ र यो समिकरणले धेरै कुरा गर्ने अबसर आएको छ, अब बोलेर हैन केहि गरेर देश लाई निकास र स्थायित्व दिनु पर्छ र जनतालाई राहात दिनु सक्नपर्छ! धेरै बोलि सके नेताहरुले अब काम गरेर सबै प्रश्नको जवाफ दिनुपर्छ! यस्ता थुटे बिश्लेसकहरुको कुरा घाममा सुकाई दिनुपर्छ! सबै कुरामा संका र अबिश्वास मात्रै गरेर अगाडी बढ्नु सम्भब नै छैन.. यो पुरन्जनले उस्तै परे भात किन खानु भरे हग्नु पर्छ भन्ने खालको कुतर्क गर्ने संकिर्ण सोच भएको ब्यक्ति रहेछ..

  • @ananathsapkota2032
    @ananathsapkota2032 7 днів тому +3

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?

  • @sherlockholmes8724
    @sherlockholmes8724 6 днів тому

    गिरीजी कत्ती लखटछ रबीलाई

  • @dipakghimire4097
    @dipakghimire4097 7 днів тому +2

    काङ्ग्रेस र एमाले ले रहर गर्दैमा किन दिने? हुने प्रधानमन्त्री चाहिँ कुन चाहिँ नैतिकता भएको छ र?

  • @avishekpandey4477
    @avishekpandey4477 22 години тому

    कालो काङ्ग्रेस सत्ता बेगर बाच्नै सक्दैन किनभने लुटखसौटमा राज्यको चरमदोहन गरेर शसस्त्र पुलिसको आड र भरोशामा टिकेको कालो काङ्गेसको सत्यनास अबको पाटो हुनुपर्दछ।श्री३ जङ्गेको शासन बाट तर्सेको काङ्ग्रेस श्री३ चन्द शमशेर राणाको बुइचढेर टिकेको कालो काङ्ग्रेसको अन्त्य नेपालको आतन्ककारी माओवादी जन्महुनु दुर्भाग्यनै हो हुनेभनेको यहिनै हो हुन्छ।अचम्म नमान्दा हुनेछ।

  • @devendraangbo5830
    @devendraangbo5830 6 днів тому +1

    आचायॅ सर कांग्रेस र एमाले जति छिटो सकिन्छ तेति राम्रो हुन्छ देशमा किनकि यिनिहरु नै हुन मनुबादि, नाताबाद कृपाबाद, नं १ भ्रस्टचारि, गुन्डा डन संरक्षक,NGO ingo संरक्षक, लुटतन्त्र चलाएका छन,प्रजातन्त्रको नाम मा तानासाहा सासन चलाएका छन

  • @lokthapa2082
    @lokthapa2082 6 днів тому

    काङ्ग्रेस एमाले को सत्ता समीकरण निर्वाचन लगत्तै भएको भए राजनीति स्थायित्व हुनेथियो ,तर यो अन्तिम विकल्प बनेर आएको छ।

  • @sajgautam
    @sajgautam 6 днів тому

    हो , नेकाको बैठकले गरेको कुराको प्रक्रिया बिल्कुल मिलेको छैन, मूल सहमतिको पत्रलाई लाइन by लाइन indorse गर्नु पर्थ्यो र १६ महिना पछि नेकाको संसदीय दलको नेता भन्नु पर्थ्यो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 7 днів тому +1

    हावा हावा हावा ?
    हावा धेरै चलेछ ।
    हुरी बतास आएछ ।
    कालो बादल छाएछ ।
    अव पानी पर्छ ।
    गड्याङगुडुङ पनी गर्दैछ,
    चट्याङ पनी पर्ला,
    बाढी पनी आउला,
    त्यो बाढीले भ्रष्ट, भुमाफिया र
    मानव तस्करहरूलाई वगाउला ।

  • @shivakumarrai9027
    @shivakumarrai9027 6 днів тому

    ठिक ठिक आम नागरिकहरू भ्रष्ट्रचारी जेल गाको हेर्नु मन पराउछन । तर बिरालोको घाटीमा घण्टी बाधने को ?

  • @dayaramlamichhane446
    @dayaramlamichhane446 6 днів тому

    ओलीले बैधानिकता गुमायपछी , अदालतले फैसला दियपछी दुईदुई पटक सदन खादा कुन अधीकार थियोर हजुर ।

  • @kishorpokhrel268
    @kishorpokhrel268 7 днів тому +1

    एमाले र काङ्ग्रेस बाहेक अरू पार्टि हुन नहुने हाे।

  • @cmnepal1187
    @cmnepal1187 6 днів тому

    देश बिगार्ने भ्रष्टाचार पाटी को खुब गुन गान गायो ।एस्तानी राजनितीक बिस्लेसक रे

  • @proequipments7210
    @proequipments7210 5 днів тому

    King chahiyo.. EEE Saab daka neta milyachan Ra last ma pheree milchan

  • @kamalpaudel98
    @kamalpaudel98 6 днів тому

    कांग्रेसका लागि अहिलेको गठबन्धन पनि मुतको न्यानो ।

  • @bandhuniraula6337
    @bandhuniraula6337 7 днів тому +3

    पुरन्जन फोकटिया लाग्छ

  • @rajibdhungana8886
    @rajibdhungana8886 6 днів тому

    सबै युटुब हरुमा यौटा विषयमा यौटै विश्लेषक ले किन दिई रहन्छन लिइ रहन्छन।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 6 днів тому

    यो गणतन्त्र बेवस्था रहे सम्म केही हुनेवाला छैन

  • @himalmalla4580
    @himalmalla4580 7 днів тому +2

    सर लाई मेरो सुझाव.......?
    १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३,,,,,सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४,,,, BABY KING पूर्ण स्थापना गर ।
    ५,,,,,प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
    ६,,,,, कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
    ७,,,,,प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।

  • @haribhattarai8063
    @haribhattarai8063 6 днів тому

    नेपाली कॅाग्रेसले गैर कंनिस्ट दलबाट सरकार
    चलाए हुन्न ?

  • @deepakkhadka7534
    @deepakkhadka7534 6 днів тому +1

    काले काले मीलेरखाऊ भाले

  • @LooLaLa123
    @LooLaLa123 7 днів тому

    सधै भरी अरुलाई मात्र कति छ्लाङ्ग हानेर चक्मा दिने अहिले प्रचण्ड आफैले यसरी चक्मा खाएकी अब प्रचण्ड एंड कम्पनी फेरि उठन नसक्ने गरि,२०६३ साल देखि अहिले सम्म प्रचण्डले लुटन सम्म लुटेका थिए

  • @santoshshrestha5613
    @santoshshrestha5613 7 днів тому

    संविधानले दिएको अधिकार हो।

  • @shrawanpoudel171
    @shrawanpoudel171 5 днів тому

    शान्ति प्रक्रियाको एउटा अंश लाई पाखा लगाएर राजनीति गर्छु भन्नु फेरि देश लाई अशान्तिको भुमरीमा धकेल्नु जस्तै भएन् र ? एकाएक काँग्रेस एमालेबीच को मिलन भ्रष्टाचारको काण्ड बाट जोगिन फाइल लुकाउने हतार हतारको निर्णय हो भन्छन नी जनता ।

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 6 днів тому

    फटाहा रबि

  • @arunjabegu6452
    @arunjabegu6452 7 днів тому

    Bahunbadi fatah Aachrya

  • @TravelwithBasu2081
    @TravelwithBasu2081 6 днів тому

    काङ्ग्रेसी बिध्वान 😥

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 6 днів тому

    Oli raja deuba raja prachanda raja ABA RSp ma rabi raja hunay vaye Naya party kina chaiyo

  • @kkyakthumba4874
    @kkyakthumba4874 7 днів тому

    Karyakram sanchalak Prakash giri jyu yasto party bises ko jholeharulai program ma space dinu vayena

  • @kishorpokhrel268
    @kishorpokhrel268 7 днів тому +3

    प्रचण्डकाे अधिकार छ छैन त्याे भन्नू कि तपाईं पन भाउजु कै नाठाे हाे।

  • @tarabhujel2405
    @tarabhujel2405 6 днів тому

    Rabi lamichhane aafai bibadit manchhe hun ni.aafno patima nai tyatro bibad chha ani.

  • @avishekpandey4477
    @avishekpandey4477 6 днів тому

    Shasastra police balako aadama tikeko caalo caanggress bhrastra police batai khatahara hunechha .bhrastra police prashasana ra nyayalaya ko antya nepali samudayako unmukti ho.

  • @avishekpandey4477
    @avishekpandey4477 6 днів тому

    Masu bhata raksi ra paisama satieko bhote lai thulodal thanne nalayakharuko nalayeki abhibyakti lai sahaj manna sakidaina.

  • @user-ew3hs5wh4q
    @user-ew3hs5wh4q 6 днів тому

    यस्ता बुद्धि भएका बुद्धिजीवी छन नेपालमा।

  • @keishnasanu8154
    @keishnasanu8154 7 днів тому +1

    पुरन्जन पनि काङ्ग्रेसको को झोले हो

  • @gangathapa3576
    @gangathapa3576 4 дні тому

    Lackluster arguments, lacking both ideas and foreceful belief.

  • @user-fn2bg2ym9w
    @user-fn2bg2ym9w 7 днів тому

    Puranjan co bolie ma kunaie tuck xaina😂i think that's gasses too much parpar

  • @dipakkhatri9948
    @dipakkhatri9948 7 днів тому

    yo bahek timro karyakaram ma aru manxe aauna mandainan kya ho yesto sadkul lai jaile k lyairako kalo kangress lai rajnitik bisleshak bhandai

  • @balkrishnanepal895
    @balkrishnanepal895 4 дні тому

    कच्चा राजनीतिज्ञ।

  • @dineshlimbu5237
    @dineshlimbu5237 7 днів тому

    Yo jatha kasari bislesak vayo sidhei congress ko manche vannu ne

    • @bipulpanta2490
      @bipulpanta2490 6 днів тому

      Tero dimag le bislesak dekhena hola,tero thag party ko gungan gauna parne hola haina jholay.

  • @rajkumardhakal2221
    @rajkumardhakal2221 7 днів тому

    Rabi ko ni habigat dekhiyo kam xaina kura thula kam 0 sab chor nai chor

  • @gelbusherpa3653
    @gelbusherpa3653 6 днів тому

    Yo goru paturkar haru k budhi bako hola mula afno shreemati bachauna 3 barsa nai Oli lie PM dieyara UML manay ko ho congress lie Artha mantralaye ra Home minister linxa PM 3 barsa Oli lie dinxa mula tayti ho aru k pani xina mula

  • @roshanpoudel2571
    @roshanpoudel2571 6 днів тому

    Timi ra ine hrru Faalne yojanaamaa haami hru Chhaun!!!

  • @gopaloli8536
    @gopaloli8536 6 днів тому

    झाेले बुद्धिजीवी

  • @sureshtamang6055
    @sureshtamang6055 6 днів тому

    Khate muji boleko

  • @beyondinfinity3876
    @beyondinfinity3876 7 днів тому +1

    आरजु डाकुनी र ओलिको सालो जेल जान्छ भनेर यो सरकार ढलेको हो।

  • @hamitorilaure1596
    @hamitorilaure1596 7 днів тому

    Mawobadi bina Sambhidhan pariwartan garxu vanera sochnu vaneko diusai sapana dekhnu jastai ho !!!

    • @bipulpanta2490
      @bipulpanta2490 7 днів тому

      Tero party ko k haisiyat cha ra jholay 32 seat ko party ko guff chai thulo thulo,tero party le arulai dhoka dina hune ani aru le dhoka dida chai kina runu parne,tero party ko haisiyat jati cha tehi thau ma matra pathako ho.