"पछ्यौरी लेउ बैना" Ramji Khand & Bishnu Majhi | Pachheuri Leau Baina | Nepali Lok Dohori
Вставка
- Опубліковано 16 жов 2024
- Nepali Lok Dohori Song "Pachheuri Leau Baina" By Ramji Khand & Bishnu Majhi only on Music Nepal official UA-cam channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Right for this video is provided by Ashish Music Pvt. Ltd.
Nepali Lok Dohori Song - Pachheuri Leau Baina "पछ्यौरी लेउ बैना"
➤ Singer - Ramji Khand & Bishnu Majhi
➤ Lyrics - Shiva Hamal
➤ Music - Shiva Hamal
➤ Editor - Bishnu Sharma
➤ Camera - Madhur Basnet
➤ Director - Shankar BC
#Musicnepal #Ramjikhand #Bishnumajhi
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
बहुतै स्वर लय र ताल मिलेको गोर््खा गीत सुन्दा साहै ंखुसीलाग्यो.गोर्खा हाम्रो जाति हो गोर्खा हाम्रो भाषा गोर्खा हाम्रो संसकृति तर नेपालकोनागरिक भए नेपाली भारतको नागरिक भए भारततीय र ब्रिटेनकोनागरिकतीाभए ब्रिटेनकोनागरिक हुने हो भने ब्रिटिनकोनागरिक / तर हामी सबैगोर्खा एक महाजाति जसभित्रसथुप्रै जातहरूछन आआफ्नाभाषा ईतिहास संसकृति र पहिचान लिएर बसेका ब.
म भारतीय गोरखाभाषीको तर्फबाट तपाई हरूलाई बधाई र नमन /ठूलोप्रतीभा देख्नु पाइयो अरू पनि है/
old is gold का हरायो यस्तो गीत गाउनि स्वर।
नेपाली म्यूजिक हमारे मारवाड़ी म्यूजिक की तरह मीठे है❤❤❤😘
Aaudinai mitho git xa jaya nepal ramji khand
राम्जि दाइ लाई उचाई मा पुर्याउने गित । कति सुनियो कति उ बेला । वास्तविक लोक गित हो ।
२०७९ मा आयर नी अझै मन पर्ने गित्😍😍
यो गित लाई 2076 मा सुन्ने जति यता हाजिर गरौ
आज पनि सुनिरहनु शिब हमालको मिठो शब्द संगीतको गित
२०७९ ma herna ra sune ma matra hola
२०८० सालमा नि सुनेर आनन्द लिएको छु हजुर हरुले नि
wow wow wow dami chha geet
Ramji khand dai ko voice and Sankar dai ko abinaye babal chha
2081 मा हेर्ने मा मात्र होला है
निकै नै राम्रो लागो नेपाल को यादै पो आयो
मलाई पनि हो नेपाल मै छू जस्तो पो लाग्यो
2080 ma sundai chhu hai..❤
आहा कति राम्रो छ है साथी हो यो गीत हामी गाई बाख्रा चराउदा गाइने गित / corona viros timi कोको साथीहरुले सुनु भो हाजिर गरै है 2020
I am respect all members solut
Old is gold 🥇 old songs are favourite...always in heart 💖💖 listening in 2080/05/06❤❤
Thanks
most papular singar bishnu majhi and ramji khand
रामजी खाड लाई सफल बनाउने गित यहीँ हो धेरै तपस्या पछि शिव हमाल को उत्कृष्ट लय शब्दमा धेरै धेरै धन्यवाद शिव ज्यु यती मिठो गित को लागि 😍
Fan tastik song
🙏🙏🙏🙏🙏🙏👌👌💕💕
रामजी खाद को फ्यान जति येता हजिर हुम त्🙏🙏🙏👌👍️🗣️
खाद हैन क्या खाण हाे 😅😅😅😅😂😂😂😂
म छू
मलाई त भाई शंकर वि,सि को सबै डान्स अतिनै मन पर्छ,,त्यसैमाथि यो पछ्यौरी लेऊ बैना त मलाई जहिले पनि,जति सुने पनि मन भरिदैन,,,,,।
मनपराई दिनु भएको मा धन्यबाद ।
आरु लाई भनदा पनी सकर सर लाई धनेबाद दिनुस सब जनताले उहाकै दोहोरी सुपर हिटछ मेरो गुरु सलाम छ हजुर लाई मिस यु सर💕💞💝💖💗💓👍
Supar hit song
Hajur lae safalta banaune git dherae suva kamana xa hajurko fyan mata
Ma chai ramji khand lai indeni ma dekherw ako ❤️
2080 मा पुराना गितहरु हुन्ने म मात्र हाे कि क्या हाे❤❤🇳🇵🇳🇵
Wow so beautiful😍💓😘💞😘💞😘💞
Super dupper lok geet bishnu ramm ji sar🌹🌹🌹🌹🌹
२०१९ मा सुन्नेहरू एक एक लाई्क गर्नु त खै
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Ma pani xu hai✋✋✋✋
Dosto me bharat india Rajasthan se hu per ye song mene istagram per reel me suna mujhe ye pasand aaya❤❤❤
Juni juni samma pani yaad auxa old lok geet sano maa Nokia 2690 model ma sune ko git hun miss you always
मैले त 3110 नोकिया मा सुन्या 🥰🥰
2080 मा सुन्ने त झन कम नै हाेला तर मलाई एकदम मन पदंछ यो गीत ❤🎉
2019 ma yo geet sunne jati yeta hajir
Old is gold ❤ Watching From Newzealand. 2080/09/06
यो गित को अडियो पुरा अप्लोड गरिदिए आभारी हुने थिए शिभ हमाल & राम्जी खाँर्ण
आजसम्म सबभन्दा धेरै सुनेको र हेरेको गीत यहि हो।
धन्यवाद ।
2020 यो गीत मन पराउने हुने जति यता हाजिर गरुम हजुर 💘💘कोरोना 19 समयमा
यो गीत सुन्दा पाइला पाइला को सनो हुँदा को अति यता आउछ अति राम्रो अनि रमाइलो लाग्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सुपरहिट गित धन्यवाद आल
I love
Lockdown ma heriyo purano git old is gold
अति राम्राे छ, पछेउरि लेउ बैना
Jati mitho geet teti ramro dance pani Sankar dai babbu dai my febret singar and dancar hiro haru
बहुत सुंदर है video song
हम हिंदुस्थान राजस्थान उदयपुर से है
I think old is really Gold . 🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐👍👍👍
Still listening
धेरै पहिला करिब करिब 7 बर्ष पहिला पोखराबाट दाङ्ग जादा बसमा बजेको सुनेको थे । आज आएर बल्ल अलि ध्यान दिएर सुनियो गीत राम्रो रैछ ।
Haha
गित राम्रो छ
L
2079 ma sayad yo geet sunne ma matra hola🙏💖🙏💕💖
राम्जी दाइ लाई चिनाउन सफल यो गीत।। दामी लाग्छ ।
Bishnu majhiiii awesome
मनपराई दिनु भएको मा धन्यबाद ।
मेरो अबीस्मरणि य छेड यो गीत धेरै छ यो गीत मैले कैलेपनी भुल्न सक्दीन i love song
super song's all bishnu majhi
Eak damai ramro git . My best ramji!😍
आज फेरि २०८१ सुन्नी जति यता हैं ❤❤
अहिले एस्तो गीत पाउनै छाड्यो अहिले ताल न बेताल को आउछ
R.B. Shrestha ll
hguytg
उस्तै भयो भने त copyright को मुद्दा लाग्ला नि त हौ ......
Sahi ho hajur
@@briendradra9525
Llll)))
सन 2010मा म दुबईमा हुदा सुनेकाे गित बहुत राम्रो छ
2080 ma sunne tw mai matrai hola❤️❤️💥
म पनि
Bishnu majhi voice
साच्चिकै लोक गीत ले मान्छे लाई कुन मोड मा लगेर छोडिदिन्छ थाहा नै हुदैन।त्यो त केबल थाहा हुन्छ लोक पारखिहरु लाई ।साच्चिकै महान छ्न लोक गायक हरु thank u so much all of u guyzzzzzzz
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2080 ma yo geet sunne kata kata xan
राम्रो छ गित बिस्नु माझी काे नया गित अबा कहिले अाउछ खै
2024 सम्म आयिपुग्दा पनि हेरिरहे नि vdo म मात्र होला 👍️👍️👍️
म पनी हेर्छु
मैले नि हेरे ❤॥
Moile chai hereko xainani 😂
Me 🙋🙋🙋
Same to you❤❤❤❤
रामजी खाड को टर्नीङ प्वाइन्ट कुनै बेलाअ खुब सुनियो यो गीत धेरै राम्रो छ सबै पक्ष
Bishnu majhiko harek geet ramro lakcha molai
Dherai ramro song i💕 this song yo song sunapase Mon vakhanencha
यो गीत सफलताको शिखर होनि खाड राजाको
१0१ राम्रो छ बधाइ छ सबैलाइ
राम्रो लाग्छ लोक गितहरु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2080❤❤❤ ma yo geet herne koko hununxa hajir garumta guy's....🥰🥰🥰
२०८१ मा यो गीत सुन्ने कोको हुनुहुन्छ नि❤❤❤
Ma Pani xu
@@GylachhiriSherpa thanks 😍😍😍
Old is gold din ma 1 patak sunney moh matra Hola hoe yo geet
I always respect you sinior legend
वा वा वा गित भनेको त यस्तो हुनु पर्छ यो गित मैले जति अरु कसैले सुनेको छैन होला हरेक दिन छिन छिन मा सुन्छु यश गित को बारेमा म के भनेर कुन शब्दमा बयान गरु मलाई लाग्छ यश गित को बारेमा बयान गर्ने शब्दनै छैन जस्तो लाग्छ र यश गित रचणना गर्ने सम्पुर्न कलाकार हरुलाई धेरै धेरै धन्देबात यसै गरि यस्तै यस्तै गित संगित हरु अझै उत्पादन गर्नु होला Best of luck जय गित जय लोक संगित
2024 all old is gold people 🕉️
❤❤❤❤❤Marmik x ahileponi
Saraiiii ramrooo .... sweet voice 💕
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Ohoo❤️
Without these kind of Nepalese folk songs and music. We can not imagine Nepal.
Our folk songs are our pride. So beautiful.
Only bad about this music video is they used Leanga which is Dhoti/Indian dress. We should use guniyo cholo, magar, gurung, tharu dreess or tamang dress. There are our typically folk and Nepalese dress.
Thank you
Mero parfat song super
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ramji khand voice kill me... his vocal is ever green in Lok geet
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@@MusicNepalPvtLtd Q.d
I love Ramji dada
हिन्न पैना म अफनै सुर ले
सधै तिम्रो दोधरे कुराले 💑
कुनै बेला खुब नाचेको गित
तेहित है सिमाना जि?
खुब नाचियो यो गीतमा पहिला ?
2019 Ma pani still sunxu
Last ramro geet
Mohhh paniii 😍😍😍
पछ्यौरी ले bainaa ठिसससस...ठिससससस ल है नाच्यो नाच्यो
यसको लागि खोजीको 5 वर्ष पछि! म सधैं यो गाना सुनेको थिएँ जब म सानो थियो र म यसका लागि खोजी गरिरहेको थिएँ किनभने म मेरो प्रदर्शनमा यो प्रयोग गरिरहेको छु तर म धेरै खुशी छु कि मैले पाएको छु र यो केवल एक राम्रो गीत हो! बेलायतबाट माया गर्नुहोस् ❤️
बहुत अच्छा लगा
आज भोलि यस्ता गितहरु कता हराय हराय खै
Ramji khand is the best Nepali singer ever .love it
0 lol
जति सुन्याे उति सुनाै सुनाै लाग्ने राम जि खाण दाइकाे गित वालापनकाे ठ्याक्कै झल्काे लाउने
आज भोलि यस्तो कसैको मन मुटुमा बस्ने गित, आउन छाडे, खै, किन होला? यसको प्रश्न गर्न चाहान्छु,? अति नै दाम्मि छ गित, मेरो really life मा मेल नै खान्छ,
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
अब आउन निकै गाह्रो छ सर
के गर्नु ।
Purano yeadha aayo dherai ramro xa geet
Ramro xa Gati sunxa utinai sunna man lakxa
Bestsongofnapalloveyou
2020 सुन्ने जति यता 🙏🙏
2022
Wow wow lokdhori king qeen Bishnu Majhi di love u dd
2020 ma sunne jati le like garam tw
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हेर्नी मात्र हो शेयर त कहिले नि गरिन्न महसय
mani xa hai
@@premmagar8666 स्वागत छ
Nice
दामी छ
Beautiful ❣️ song
मनपराई दिनु भएको मा धन्यबाद ।
मौलिकता सस्कार सस्कृतीले भरिएको लोक भाक सदाबाहार उस्तै लाग्छ जतिनै पुरानो र समय पछि होस ...😍❤️🙏🇳🇵