यो गीत सुने पीछे मेरो आख़ा रसायेर आउच्छ। यो एयूटा गीत मात्र हैन, यो हरेक दुख र पिड़ाको साथी हो। म जैले उदास भयेको बेला सुन्ने गीत हो यो। यो गीतलाई कैले मर्न नदीनूस कृपया🙏🙏
यो गित धेरै धेरै मन पर्छ मलाई । पुरानो भयपनि यो गीतको शब्दहरु मेरो लागि नै बनाएको जस्तो लाग्छ ।thank you तुल्सी घिमिरे अनि whole दक्षिणा flim को members लाइ।😍😍😍😍😍😍😍
नेपाली संगीत को कोशे ढुङ्गा हो यो गीत रञ्जित गजमेर को संगीत तुलसी ghimrey अनि स्वर्गीय कुसुम गजमेर को गीत अनि स्वर सम्राट स्वर्गीय नारायण गोपालको स्वर ले यो गीत लाई अमर बनाएको छ।
यो गीतको बारेमा आज मैले कान्तिपुर एफ एम मा सुनेर फेरि सुने।यो गीत गाउदा स्वर सम्राट ज्यु ले टन्न्न आइस क्रिम खानु भो रे अनि भारत मा रेकर्ड भाको रे भारतिय हरु लाई अचम्म लागेछ रे।अरु ले गला खराब हुन्छ भनेर चिसो बाट बचाउन पर्छ भन्छन् तर उहाँले गीत अनुसारको कुल फिल गराउन तेसो गर्नु भाको रे अनि त्यो लास्ट को खोकी रियल हो रे गाउदा गाउदै आको खोकी होरे किन कि चिसो अनि बढी चुरोट तान्नु भाको थियो रे।❤🎉अब यस्तो रियल गीत फिलमा गाउने पाउन कठिन होला।
यो गीत मेरो जीवनको यथार्थसँग एकदम मेल खान्छ।मेरो जस्तो व्याथा पीड़ा अरूको पनि होला तर मैले यो गीतको मर्मलाई आत्मसात् गरेको हुनाले मेरो लागि संधै नया छ।
@@SarjanShrestha-i1k १२ महीना भस्त्रिका र त्रिबंध गर्नुस जम्मा एक घण्टा दिनको पूर्ण ब्रम्हचर्यमा रहेर, जिउदै मुक्ति पाउनु हुनेछ, मुक्तिको असली अर्थ जिउदै थाहा पाउनु हुनेछ। वा बुद्धका ध्यान बिधि अवलम्बन गर्नुस। यूरोप तिरका इसाईहरु भटाभट बुद्धिस्ट हिन्दू जैन तीर लाग्दैछन शान्ति मुक्ति पाउन। उनीहरु चाहि तार्किकता बास्तबिकतामा आधारित पूर्वीय आध्यात्मिक धर्मप्रति आकर्षित हुँदै छन। कुप्रथा पनि छन पूर्वीय धर्ममा तर ईसाई धर्ममा पनि राम्रो प्रथा र कुप्रथाहरु पक्कै छन। ईसाईहरुका लागि मुक्ति भनेको मृत्युपश्चातको अनंत सुखप्राप्तिको लोभ नै हो। पूर्वीय धर्ममा भने मुक्तिको अर्थ समग्रमा सुख दुःख काम क्रोध लोभ मोह द्वेष ईर्ष्या मात्सर्य आदिबाट नै मुक्त भै परमसत्य अर्थात शून्यताको अवस्थामा चेतना पुग्नुलाई बुझिन्छ।
कति दिन!! कति रात !! कति बर्स !! कति पटक सुने यो गीत लेखा जोखा छैन। स्कुल हुदा सानो टेपमा क्यास्केट हालेर सुनिन्थो । यहि गीतको तालमा कती कति हिसाब practice गरियो । सब हिजो जस्तो लाग्छ।
यो गित सुन्दा आनन्द आउछ सरिर फुलेर आउछ जस्तो माहोल मा भयपनि मन एकोहोरो हुन्छ कति राम्रो गित छ फिल्म का सब्द पनि तेस्तै राम्रा नेपालि फिल्म मा सबै भन्दा मन परेको फिल्म दक्षिणा अब यस्ता फिल्म कहा बन्लान र जति पटक हेर्यो तेति चोटि नै आखा रसाउछ
Tulsi ghinire jyu is the legend. He has to direct 1 movie on Anmol kc. These both guys can create the thunder over the Nepali film box office or business. These both are very down to earth.
2024 ma pani yo song sundai chu Ekdam ramro cha yo geet sunda man aanda huncha sath sathai aakha pani rasayer aaucha mero buwako yad aaucha yo geet sunda miss you dad😢😢
तुल्सी बा को अन्तर्वार्ता हेरेसि आउने हाजिर गरु😊😊
Ma ho 😂
Ma ni ho😂😂😂😂
Ma
Mani
😮Ma ni ho hai
तुल्शी घिमेरे सरको केहिकुरा सुनेर म पनि एता आएको हो ।र यो पनि थाह भयोकी स्व, स्वर सम्राट नारयण्गोपाल ज्यु को अन्तिम गीत रेगर्ड भनेर....🎉🎉🎉😢😢😢
आज तुलसी घिमिरेको सर को अन्तरबार्ता हेरेसी यो गित खोजेर हेर्न आउने जति हाजिर लगाऔ है❤❤🙏
tulsi dai ko interview pachhi hern sunna aako git😮❤
Lado kha machikne
यो गीत सुने पीछे मेरो आख़ा रसायेर आउच्छ। यो एयूटा गीत मात्र हैन, यो हरेक दुख र पिड़ाको साथी हो। म जैले उदास भयेको बेला सुन्ने गीत हो यो। यो गीतलाई कैले मर्न नदीनूस कृपया🙏🙏
स्वर सम्राट स्वर्गीय नारायण गोपाल ज्युको अन्तिम रेकर्डेड गित,साह्रै हृदयस्पर्शी र गह्रुङ्गो शब्द,सङ्गीत,स्वर💞💞💞💞
यो गित धेरै धेरै मन पर्छ मलाई । पुरानो भयपनि यो गीतको शब्दहरु मेरो लागि नै बनाएको जस्तो लाग्छ ।thank you तुल्सी घिमिरे अनि whole दक्षिणा flim को members लाइ।😍😍😍😍😍😍😍
Sarae mitho
Yo ta Narayeni Gopal ji ko aantim geet ho ni haina ra?
Ramro bhaneko matra purana geet haru hun! Hijo aaja ka geet ma tyo sabda kaha hunxara😏😏
मलाईपनि सारै मन पर्ने गीत हो यो 🙏🏽🙏🏽🙏🏽🙏🏽
Jati sunda pani wakka dikka nalagney ati mitho swar sabda
Haru dami dami
खोकेको कुराले तान्यो मलाई ची.. तुलसी घिमिरेको अन्तर्बार्ता सुनेर आको।
म पनि
Ma Pani tyai sunnu aaye😅
Same here😂
Ma pani
मलाई पनि हो हजुर
आज सन् 2023 मा पनि उत्तिकै हृदयस्प्रषी छ, एकदमै मनछुने गीत रहेछ, तत्कालीन गीत गायक लगायत फिल्मका सम्पुर्ण टिमलाई नमन !😥
🥺🥺🥺💔💔💔💔💔😢😢😢😢😢😢😢
ती तिम्रा उतारचढाव, पीडा र दुःखहरुमा तिम्रा आगामी दिनहरु राम्रा बनाइदिने सक्ने बीउहरू हुन्छन् ।
नेपाली संगीत को कोशे ढुङ्गा हो यो गीत रञ्जित गजमेर को संगीत तुलसी ghimrey अनि स्वर्गीय कुसुम गजमेर को गीत अनि स्वर सम्राट स्वर्गीय नारायण गोपालको स्वर ले यो गीत लाई अमर बनाएको छ।
यो गीतको बारेमा आज मैले कान्तिपुर एफ एम मा सुनेर फेरि सुने।यो गीत गाउदा स्वर सम्राट ज्यु ले टन्न्न आइस क्रिम खानु भो रे अनि भारत मा रेकर्ड भाको रे भारतिय हरु लाई अचम्म लागेछ रे।अरु ले गला खराब हुन्छ भनेर चिसो बाट बचाउन पर्छ भन्छन् तर उहाँले गीत अनुसारको कुल फिल गराउन तेसो गर्नु भाको रे अनि त्यो लास्ट को खोकी रियल हो रे गाउदा गाउदै आको खोकी होरे किन कि चिसो अनि बढी चुरोट तान्नु भाको थियो रे।❤🎉अब यस्तो रियल गीत फिलमा गाउने पाउन कठिन होला।
तेति बेला बिरामी अलि अलि थियो
भन्छन् 😢😢
Tesaile waha SWAR SAMRAT HO.. BHAGWAN NAI HO..
Me too.
Sahi hoo ❤ love
यो गीत मेरो जीवनको यथार्थसँग एकदम मेल खान्छ।मेरो जस्तो व्याथा पीड़ा अरूको पनि होला तर मैले यो गीतको मर्मलाई आत्मसात् गरेको हुनाले मेरो लागि संधै नया छ।
थाहा पाउने बेला देखि सुनेको यो गित रेडियो नेपाल बाट प्रसारण हुन्थियो। पछि केही बर्ष पछि मिर्तु भयो रे भन्ने सुनियो। उहाँ को अन्तिम गित होरे यो
Ho ni ek dam man dukhxa yo song le 😢😢😢
यो देशमा नत कला बाच्यो नत धर्म सस्कार नै बाच्यो बिश्वकै धनी सस्कार बोकेको देश मा इसाइको आँखा पर्न गयो 😢😢
😢😢 सरै गलत बुझाइ भयो इसाइ धर्म होइन । मुक्ती को बाटो हो।।
harmro hindu rastra bideshi ko dharmako thelo vayo
@@SarjanShrestha-i1k १२ महीना भस्त्रिका र त्रिबंध गर्नुस जम्मा एक घण्टा दिनको पूर्ण ब्रम्हचर्यमा रहेर, जिउदै मुक्ति पाउनु हुनेछ, मुक्तिको असली अर्थ जिउदै थाहा पाउनु हुनेछ। वा बुद्धका ध्यान बिधि अवलम्बन गर्नुस। यूरोप तिरका इसाईहरु भटाभट बुद्धिस्ट हिन्दू जैन तीर लाग्दैछन शान्ति मुक्ति पाउन। उनीहरु चाहि तार्किकता बास्तबिकतामा आधारित पूर्वीय आध्यात्मिक धर्मप्रति आकर्षित हुँदै छन। कुप्रथा पनि छन पूर्वीय धर्ममा तर ईसाई धर्ममा पनि राम्रो प्रथा र कुप्रथाहरु पक्कै छन। ईसाईहरुका लागि मुक्ति भनेको मृत्युपश्चातको अनंत सुखप्राप्तिको लोभ नै हो। पूर्वीय धर्ममा भने मुक्तिको अर्थ समग्रमा सुख दुःख काम क्रोध लोभ मोह द्वेष ईर्ष्या मात्सर्य आदिबाट नै मुक्त भै परमसत्य अर्थात शून्यताको अवस्थामा चेतना पुग्नुलाई बुझिन्छ।
Thik bhannu bhayo
@@SarjanShrestha-i1kमुक्ति पाउने भये मरे भैगोनी 😂
कति दिन!! कति रात !! कति बर्स !! कति पटक सुने यो गीत लेखा जोखा छैन। स्कुल हुदा सानो टेपमा क्यास्केट हालेर सुनिन्थो । यहि गीतको तालमा कती कति हिसाब practice गरियो । सब हिजो जस्तो लाग्छ।
Yetikai swor samrat ko upadhi paayekobhoina raixa kya mitho voice narayan gopal sir ko salute xa mero 🙏🙏👍🌺
तुल्सी सर ले E talk मा आदर्णीय स्वर सम्राट बारेमा भन्नु भएको कुरा लाई हेरेर लास्ट मा खोकेको सुन्न आएको तर गित सुरु देखी नै हेर्दै छु!!😊
यो गितले छोराको याद आयर मुटु रोहि रहयो।कसरी सम्झाउ आफुले आफुलाइ।😢😢
Swor Samrat Narayan Gopal .. ❤️🥰 One and only living voice till date ❤️❤️
स्वर सम्राट स्वर्गीय नारायन गोपाल ज्यु लाई हृदय देखि नै नमन 🙏🙏🙏
यो मुटुलाई कसरी सम्झाई बुझाऊ ........पिर यो जिन्दगीको सहारा एउटै भयो।❤miss you Jhuse ❣️
Great and heart touching music given by ranjeet gajamer...and narayan gopal,the voice..hats offf
"स्वर सम्राट् नारायण गोपाल " लेख्नुहोस
नाराण गोपाल होइन
Right bro.. he was a legend..❤❤
यो गित सुन्दा आनन्द आउछ सरिर फुलेर आउछ जस्तो माहोल मा भयपनि मन एकोहोरो हुन्छ कति राम्रो गित छ फिल्म का सब्द पनि तेस्तै राम्रा नेपालि फिल्म मा सबै भन्दा मन परेको फिल्म दक्षिणा अब यस्ता फिल्म कहा बन्लान र जति पटक हेर्यो तेति चोटि नै आखा रसाउछ
What a hearts touching song!! The deep voice of Narayan Gopal. Always my favoirite.
Who is loving it still in 2021??😍
Still in 2023❤
Still 2024 🙏
Yo heartouching song sunda ta mero afnu future ko taintion lagxa .😭😭😭😭😭
❤❤❤❤
नेपाली कथानक चलचित्र दक्षिण प्रेरणा दायी फिल्म
Tulsi Ghimire sir feri pani yestai puranai maulak parama film launu paryo hajurle.
still listening in 2023..what a master piece..she you heaven samrat Narayan gopal ..
एकदम राम्रो फिल्म अनि गीत
Thank you तुलसी घिमिरे दाजु
My favorite song very heart touching song satt satt Kotaku kiti naman cha gurubarr shree narayen gipal jyu lai mero
Love all songs of Narayan Gopal ... ❤️Nepali misic .......❤️Darjeeling
गुरु, यसमा त्यो सुरु को धुन भाको भए अझै सुन माथी सुगन्ध हुन्थ्यो कि😍
Wow Kati gariraima dubera git gayeko ahi khubira swor vayerai swirsramat ko upadhi paunu vako raixa Sri Narayan Gopal jiu
Yo geet ko sirsak birsera aaja dherai mihinet paxi vettaye. Harsit xu 😊
Tulshi dai ko interview sunera khokeko sunna aye ma pani❤❤
यो गितले पुरानो घाउलाई बल्झाउछ्😔
दक्षिणा चलचित्रको यो गीत नारायण गोपालको उत्तरार्ध नजिकैको गीत मध्ये एक हो। बम्बईमा रेकर्ड गरिएको यो गीतको आफ्नै रोचक कहानी छ।
गीत गाउदा अन्तिममा खोकेको कुरा हो ? मैले सुने अनुसार त्यो खोकेको चलचित्रको कथाले खोजेको नभई साच्चै खोकेको अरे
Yo song khoji rakheko thiye thank u Soo much
सम्मान स्वर सम्राट नारायण गोपाल 😭😭😭
गीत र तुलसी ज्यु को एक्टिङ्ग हेरेर आवाज नै रोकिन्छ😢❤
La haie khoki ko kura sunera git sunna ma pani aaipuge😍😍
Awesome voice and great movie from Tulsi Ghimire for Nepali people.
कास यो समय फेरि फर्केर आओस।😊
After tulsi ghimire interview🙋
haven't watched the film but the song portrays emotions of not having loved ones around
What a voice..
Great singer Narayan gopal sir..🙏🙏
Love from India.❤❤
यो गीत मा बासुरी कस्ले बजाउनु भको होला !! आहा
स्वर सम्राट नारायरण गोपाल को अन्तिम गित❤❤
This is the only song, touched my heart. Yo geet sunda aasu pani mitho lagxa... 😔😔😔
Sorsamrat ko antim geet😢❤️
Antim geet nai horw
Narayn gopal is king of vocal.
yo git lai chhitai million views puganu parxa vanne jati like garau hai😢😢😢😢😢😢😢
मुटुदेखिको गीत 🙏👏💐✍️😍😍
Goosebumps❤️
History....🥺🥺🥺our legend singer late Naryan gopal jeu... Last song.... 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
😢😢😢हरेक पल्ट मेरो आँसु आउँछ यो गित सुनेर
Great singer Narayan gopal ji and great movie director tulsi Ghimire…
Saroi man chune gite😢my favorite song 😢
6:03 😢
Kati run6u harek palta yo geet sunera😢
He is golden film maker at Nepali ...
Old is gold song
Heart touching song kati sunyo teti man dukhxa 🥺🥺🥺🥺🥺🥺💔💔💔💔
Yo geet sunda sunda aja ma nai marne bela bhaisakyo😢😢...
😭😭😭😭😭
2080 but Still listening to this song
Rise your hand ✋️ if you heard this masterpiece in 2022❤️❤️❤️❤️❤️❤️❤️❤️
I love old Nepali movie songs.
Heart touching movie and this song is my on of my favorite old song forever too ☺
Interview herera aako
Dis like garne vetn muji ko fan
Yettiko emotional geet aru kunai chaina mero lagi
sahi bhanu vayo
Tulsi ghinire jyu is the legend. He has to direct 1 movie on Anmol kc. These both guys can create the thunder over the Nepali film box office or business. These both are very down to earth.
Heart touching song but very sweet song
Greatest
First and Last best song in my life.
Tulsi ghimire ❤️❤️🙏🙏
Beest.awaj.
Wawa
Still listening in 2023❤
Myfebredsong
2024 ma pani yo song sundai chu Ekdam ramro cha yo geet sunda man aanda huncha sath sathai aakha pani rasayer aaucha mero buwako yad aaucha yo geet sunda miss you dad😢😢
Very Nice song 👍👍👍
Wow amazing song Suor SmratNarayan Gopal ❤
Dakshina movie niruta sing first movie 2051
Yo mutulai
Yahi geet suneera Bulaauuwoyo,,
Old is gold
Maile here sarai man chyo
What a song and what an acting!
i love old movie
yo geet sadei sunna man par6 .old is gold .
Yo geet saarai man parxa malai janma paxee ko mirtu awasay rahayxa baacnaylai katti gaaro hunxa
Sor. Samrat Narayan Gopal last song of his life 😢😢
Very nice song....
Superb wording.. Alwz favorite
Original good song
Aba pahad le narayan gopal lai pheri yaad dilaucha
This song and video hit really hard.
Last song of Late Narayan Gopal