एक्कासी प्रचण्डले सरकार फेर्नुको मुख्य कारण - टीआसी विधयक के हो ? Subash Karki
Вставка
- Опубліковано 26 лип 2024
- Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
भ्रष्टाचारको खेती ढलोस या मरोस हामी गरिब जनता लाई वालै फररर 😡😡😡
यस्ता जन चासोका बिषयहरु बारे जानकारी गराउनु भएकोमा धन्यवाद , यसक्रमलाई निरन्तरता दिनु हुन पनि आग्रह छ ।
Nice❤️
रवि को पार्टी रास्वपा कुनै पनि गठबन्धनमा मिल्नु हुदैन। नत्र रवि जिरो अहिले सम्मको मेहनत खोलामा जान्छ।।प्रतीक्षामा नै बस्नु उचित हुन्छ रास्वपा लाई
Zero भै सके
Kun bhram ma ho tapai?
Rabi le nai prachanda lai PM banauna aafno party ko biswas ko mat deko haina ra aafu grihamantri vhako haina😂
Congress lai makkha parna ram Chandra poudel lai rastrapati ma biswas ko mat diyo.
Kp oli ko sukumbasi case ma karyakarta lai bachako haina balen bata?
Mcc pass garaune prabakta congress ko swarnim wagle lai aafno party ma entry garako haina?
3 ota party kai aarko roop ho rabi. Bhram ma naparum.
रविलाई धेरै असल र निस्वार्थी नेता सोचेर भ्रममा नपर्नु होला।
Zero nai thiyo. Gawar haru le tesai hero vaneka hun. Aba hero zero hoina, home minister huna paya afu biruddha ka pramad haru nasta garne, paya thulo bhrastachar garne espasta niyat ho. Natra jail jane pakka pakki xa.
Waiting ma basda ta zan (-) ma zanxa hola.
La badhai xa..
Thank you for your analytical explanation Subhas Karki ji💐🙏
Ow hoo....so dangers game.... Big pressure to PRACHAND...
Ramro lagyo ❤
सुभाष जी राम्रो हुदैछ । तपाईं को प्रगति
Great information ❤
जति चाेर शरकार फेरेपनि मिलीजुलि लुतिखाने मात्रै हुन अरू कुनै फरक अानेछैन
👍
Dherai ramro bishleshan
Justice for सालीन पोख्रेल 😔
१,२,३ यो घीनलाग्दो व्यवस्थाको अन्त्य निश्चित छ🙏🇳🇵🇳🇵
thank you 🙏 for information
Namaskar sathai dhanyawad Sir 🌹🙏🇳🇵 Jai Nepal 🇳🇵
❤❤❤🎉🎉🎉thank you
Thank you for sharing hot information
Great analysis.
Sir ko news sahi ho sateye samachar parti thanks
Thank you.
Subas ji, I am your regular viewer, commenting first time, Your analysis and methods of presentation are absolutely magnet to me. The reah you have is fantastic, you got total of 80k followers and you reached 55k views within 6 hours. This means, you have the talents I mentioned at the start. keep it up, God bless you.
Sir very good correct analysis.
राम्रो बिसलेशण धनयबाद ।
Sai kuro dai❤
Sahi ho 👍🙏
Thank u
Good ❤
यदि यस्तो हो भने जनतालाई खोइ त न्याय।
जय होस् मेरो देशका नेताहरुको।
Ramro
नो नट अगेन भन्ने बोकाछाने, प्रचण्डको पाउमा अगेन एण्ड अगेन तेल लगाउदै ।
Congratulations GAGN THAPA.
❤❤❤
अरु जे जस्तो भए पनि यो हालको सम्पुर्ण व्यबस्था नै परिवर्तन नभएसम्म नेपालको कुनै पनि प्रगति उन्नति र नेपाली जनता ले सुसासन को अनुभुती पाउने छैनन् ।
घण्टि गठबन्धन भयो भनि राम्रो मानिन
लाज छ राजनित नेपाल को सब लुटेरा छ्न
मलाई त्यो संसद भवन भित्र गएर सबै लाई पेट्रोल छर्केर जिउँदै आगो लगाई दिन मन छ। चितवन मा सनी नानी लाई रेप गरेर झुड्न्याएर मारे को छ र त्यो अपराधी हरु लाई समाईए को छैन उल्टो पीडित हरु समातेर थुने का छन् न्याय खै न्याय खै न्याय खै...???
Khai rabi tya ko sansad hun..tesko nak ko daadi bachana
Jai Ravi sir
सबैभन्दा पहिलो कुरा कुनै पनि हालतमा निर्दोश ले न्याय पाएको हुनू पर्छ किनकि तेती बेला काँचो खरमा आगो लगाएर जनता लाइ दुख दिने काम हुनेथियो र गर्ने गरिन्थ्यो तेसैले बिचार पुराएर मात्र सन्सोधन गर्नु पर्छ
❤❤
मलाई सहि लाग्याे समाचार दुई दिन अघि सुने अनि हेरेकाे थिए।
❤
👍👍👍👍👍
🔔🔔🥳🥳
शुभाष जी,हजुरले गर्नुभएको यो राजनीतिक विश्लेषण असाध्यै राम्रो छ् हजुरलाइ धेरै धेरै धन्यवाद ।
याे बिषयमा सुरक्षा निकाय बाहेक तत्कालीन सरक र पदाधिकारीलाई कारबाही गरिनुपर्छ किनकि सरकारकाे अादेश अनुसार सुरक्षा निकायले फाैज परिचालन गरेकाे हुन्छ ।यी नालायक हरुले अाफुलाई असर नपर्ने गरि कानुन बनाउने छ्न गरिब जनताको लागि होइन । यी नालायक हरुलाइ देश बाटै जनताले नलखेटेसम्म जनताले न्याय पाउदैनन् ।
Damii Rabi da Good job abo mero desh bancha Raparpa pani hunu parcha jai Gorkha jai Nepal AMA 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🫶🏻🫶🏻🫶🏻🫶🏻🫶🏻
Rajniti nabujne manxe hau kya ho timi.
Aafnu sabai kartut lukauna rabi home minister takdai baseko ho
@@Sacrisoo7 ta jasto Indian ko gulami lai k tha ho
Tei pm sanga milesi k bujne hamile aba...desh jhan bigrina khojdai xa
@@SanjayTamang-tm7rt Ho maile vaneko pani teiho yo ghanti le jhan desh barbad banayera xodxa.
Sojo janta lai ullu banayera media trail garera cybersena le support garejasto gardai garne. Kp oli ko dharmaputra ho rabi thagikhane
Kun sochma xas hau 😂😂😂😂
Sahi bislesan
सर्त सहित जादा हुन्छ रवी जी घुसखोरी को धुवाँ निकाल्नेगरि !तर अदालत निष्पक्ष हुन जरुरी छ ! गृह + कानुन 👍️👍️
🙏
विषयलाई खुलस्त गरिदिनुभएको मूरी मूरी धन्यवाद ! के भन्ने र खोई यस्तो गम्भीर विषयमा समेत पदको मोलमोलाई गरेर समाजमा अन्याय र दण्डहिनता बढावा दिने देखियो अझै यस गठवन्धनले तर काङ्ग्रेस मात्र स्वच्छ त छैनन् ।
अपराधी समुहलाई संरक्षण गर्न नै गणतन्त्रको चाहना गरिएको रहेछ, सिधा सादा जनतालाई परेको पीरमर्का बारेमा काम गर्ने यिनीहरुको उद्देश्य नै थिएन।
कानुन, सत्य निरुपण यी सब खुद्रे विषय हुन्... मुल कुरा प्रचण्ड आफ्नो प्रधानमन्त्रीकाल लाई पुन: नविकरण गर्न चाहान्छ्न र एमाले जती छिटो गठवन्धन भत्काएर सरकारमा जान चाहन्छ्न !!! अरु कुराहरु भनेको आफ्नो face saving गर्नलाई मात्र हो यिनिहरुको !! किनकी यिनिहरुलाई राम्ररी थाहा छ यो देशमा कानुन भन्दा हामी माथी छौं भनेर !!
होर हजुर 😁
खरानीहउन है गणतन्त्र सङ्घीय सम्बीधान भस्महोस
Suresji..tapai.thik.ho.shabai..kamaunist..ne.ka..ka..puchhar.hun.kunao.dal.bata....nepalko.bikash.bhayena.ra.hudainan
सबैलाई कुर्सीचाहीयकोछ।
जति चेनज भय पनि केही हुनिवाला छैन
यनिहरु दलालहरु हुन जनता लाई केही छैन
Justice for Shalin Pokhrel!!! Please Investigate Sir!!!
🤔🤔🤔
नेपालमा राजनीतिक भैलो न मेसो न जनताको भलो । के नेपाली जनता भेंडै हुन त ? जाग हो नेपाली हो
नमस्कार सर 🙏
होईन ई दमन हरु लाई दिन आउ दैन रे राति राति हिन्नु पर्ने
तपाईं पनि कान्तिपुर मा काम गर्नु हुन्छ नि 🤔
Rabi geriya mnteri hunu parcha ghanti patiko jaihos jai rabi sar
Yo Rabi Bhai ko khel ho
सहि हो।मिलीजुली लुट्ने अर्को नाटक, गणतन् टिकाउने अर्को उपाय पनि हो कि
Balen was right sabi milerw desh luterw chuderw khane hun....To be honest, He is good leader who knows how to make Kathmandu. If he can make kathmandu he can make our nation.🇳🇵🇳🇵🇳🇵
🎉🎉🎉🎉
यो बिषयमा टाउके मिलेर बनाएको नितिले मान्य हुदैन जनताको सापेक्ष मत आवश्यक हुन्छ ।।
यो रबि भनेको मान्छे भर लाग्दो होइन येस्तै पद को लोभी हो
Janamat line bela bhayo nepaliko....
Jo Aaye Pani kanai chireko jogi ho,aafno ra aafu bachna ma matrai dhyan chha,aru bharme jay,ko gathbandan.
रा स्व पा कुनै पनि हालत मा सरकार मा जान हुदैन 84 कुरेर बस्नु पर्छ
गम्भिर विषय ।
गगन थापाले गर्दा हो , गठबन्धन चाहिदैन्न्भन्दै ।
हाम्रो देशको लागि यो कुनै ठुलो र नौलो कुरा होइन
Aaba Ata hernuhos sunnuhos hai neta ju haru graiha mantri chahi(Rabi Lmichani)nai chahincha (gayanendra Sahi) chahi pradhan mantri nai chahincha hai neta ju haru natara vane nepal ramro shundar hudaina hai
Pls correction Kanun mantri Sher b Tamang from congress u said that
अहिलेको कानुन मन्त्री धनराज गुरुङ हुन।
बालेन सहले ठिक भने नयाँ पुराना सबै चाेर हुन् ।
प्रचण्ड को कुर्सी टिकाउने खेल हो अरु केही होइन ।
हो भने खुसी को कुरा; सबै भन्दा राम्रो भनी प्रचार गरियको गृह मन्त्री जति बदमाश अरु कोइ छैन।
रबि जी यसैे नाथे प्रधानमन्त्री काे अन्डरमा रहेर कुनै काम हुदैन किनकि यी ज्यान मारा हुन तपाईले गर्छु भनेका कुनै पनि काम र अपराधका फायल छुन दिदैनन्।क्यान्टेनमेनकाे छुटकारा का लागि तपाईं समेत लाई कालाे धब्बा लगाउन पछि पर्दैनन् ।प्रधान मन्त्री नै भएर अपराधिका फायल फुकाउन लाग्नुभएकाे खण्डमा सहमति नै छाेडिदिने काम नगर्लान भन्न सकिन्न ,त्येसैले बिबेक लगाउनु हाेला ,नत्र यी नै अपराधिका कारण पछुताउनु पर्ने हाेला है !
रबि दाई प्रधानमन्त्री हुनुपर्छ होइन भने सरकारमा जानु हुदैन मेरो विचारमा
राजनीति चल्दा चल्दै देश सकिनेभो 😥
7:42 kanun mantri Emale ko sher bdr tamang hoina ki congress ko dhan raj gurung ho
Rastriya Swatantra party ta naam ko matra raixa last ma rabi pani parichalit jholey nai raixa😂
Good news
फटाहाहरु खाली व्यक्ती गत स्वार्थमा केन्द्रित देश र जनताको हितमा कहिले
Rabi lamichanne Pani Kam nalagni manxe raixa 😢
balla chinni bhako😂
Kasto khale tarka ho ३ ota jati manttalaya liyera kam garda ta dheraee ramro hunxa
Sab swarthi ho hajur
नेताले जनतालाई जे गरे पनि हुने
जनताले नेताले जती दुस्कर्म गरे पनि क्रान्ति गरे भन्ने😂😂
Hello subash ji kanun mantri congress bat Dhanraj Gurung hun. Sher Bahadur Tamang yemaleka purba kanun mantri hun.
कानुनमन्त्री सेर वहादुर तामागं कि धनराज गुरुगं सच्याउन पर्यो मैले सुन्दा सेर वहादुर तामागं सुने
अब जन्ताले एउटै पाटी अत्याधिक मत एक माना सरकार दिनु पर्छ । ८४मा
Rastriya swartha party - RaSaPa
Timro mission 84 aba 2080 mai sakine vayau
रबि नेतृत्व यो सत्ता समीकरणमा कुनै पनि हालमा सहभागी हुनू हुँदैन.....
यदि भएछन् भने 084 त सम्झिने पनी छम्किने मात्रै हुन्छ।
जानकारी को लागि धन्यवाद सर कानुन मन्त्री शेर ब तामाङ होइनन् अहिले काङ्ग्रेस का हुन धन ब तामाङ हुन अहिले , झुक्किएर भन्नु भाको होला ।
ईनि नेता काे खालि आफ्नाे स्वार्थ भन्दा अरु केही छैन
जे जे अवस्था देखापरेपनी माओवादी लाइ सबैमिलेर नष्टपार्नुपर्छ !!
याे नेताकाे काम यति मात्र हाे , कुर्सी चाहियाे देश जावस भाडमा