New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
Вставка
- Опубліковано 16 чер 2022
- New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
Advisor
Pramoda Rai
Audio Credit´s
New Version By
Shambhu Rai
Melina Rai
Old Version By
Shambhu Rai
Birendra Rai
Loreto Singh
Sangita Mukhiya
Music
Birendra Rai
Lyrics
Birendra Rai
Arranger
Narbu Sherpa
Mixing
Dipesh Pradhan
Recordist
Shyam Limbu
Recording Studio
Shradha Recording Studio
Video Credit´s
Concept / Director
Deo Krishna Dewan Linkha
Artist
Rekha Limbu
Bimala Limbu
Yuman Sodemba Limbu
Numa Mabuhang Limbu
Co-Artist
Devendra Limbu
Rabi Kiran Maden
Adhunik Dewan (Bhumiraj)
Supporting Artist
Aarati Limbu
Fulmaya Limbu
Anjana Limbu
Dalman Limbu
Narman Limbu
Jog Bahadur Limbu
Lal Bahadur Limbu
Purna Bahadur Limbu
Laxami Limbu
Manrani Limbu
Three Prasad Jimee Yakkha
Khadka Bahadur Limbu
Chintange Rai
Durga Limbu
Purandhoje Limbu
Suman Limbu
Roberd Shrestha
Ram Gurung
Purna Bahadur Gurung
Padam Bahadur Thapa
Sunil Situla
Binaya Maden
Gobind Yadav
Wardrobe
R square Collection Boutique, Dharan
(Contact # 805310529, 9814355278)
Arnaments
Dawa Gunjan - Dharan
Editor/Color
Anil Rana
Cameraman
Devraj Sigdel
Drone
Suren Senihang Limbu, Basantapur
MUA
Lokesh Thapa
Production Controller
Rabi Kiran Limbu
Light Man
Ranjit Lawar
Susil Adhikari
Bikram Dhimal
Bijaya Rai
Kitchen
Kabita Limbu & Team
Transportation
Rabin Yakso & Team
Equipments
Koshi Vision Films Pvt. Ltd, Ithari
@ 2022
FOLLOW ME
----------------------------------------------------
Facebook: / shambhurai123
Email: mail2shambhu2016@gmail.com
TikTok: / shambhurai80
UA-cam: / shambhurai
----------------------------------------------------
Ⓒ & Ⓟ SHAMBHU RAI SHRADHA RECORDING, ALL RIGHTS RESERVED
*Uploading this video on other UA-cam channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
----------------------------------------------------
#Shambhu_Rai #chiuri_chilo_pat #Melina_Rai #new_song_melina_rai #New_Nepali_Song #chiuri_chillo_Pat_Shambhu_Rai #New_Song_Shambhu_Rai #New_Song_Melina_Rai
Today 5 Pm release Now
नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।
Lou salute sir , sarai chitta bujhyo
The cc
Thank you sir
767779p
🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏
I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳
स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤
🇳🇵❤️❤️🙏🙏🙏🙏
क्या दामी पुरानो लोक गीत
बधाई छ सबै कलाकार टिमलाई
पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ
यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना
Wow man dherai Khushi vayo 🙏😘😘
कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।
धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘
सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार
मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद
उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉
Wooow woooow dami xa haii
उहीँ बेला उहीँ समयको याद आयो 😍😍
निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।
ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!
आहाँ! सार्है मीठो गित सम्भु राई सर &मेलीना राई बैनिको स्वारले झनै सुनमा सुगन्ध छरेजस्तो भो बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏👏🙏🙏🙏🙏
यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏
आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤
अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।
बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई
राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।
शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।
Geet marmik xa.purano yad aaunenai vayo.new new geet pani nikalnu paryo shambhu sir
Numa baini ❤
नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir
wawawa katti mitho purano song shambhu rai sir ko melina ko awajle jhan sunma suganda thapeu 😍😍😍😍😍
Aaha kati ramro
अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow nikai mitho purano Lok vaka
सम्भु राई को स्वर नै दाम्मि । पहिला को पुरानो गित सबै क्लिअर बनाएर पोस्ट गर्नु परो
👍️Old is gold.
मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल।
तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏
आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.
Hait Hora, malaita hajur nai man paryo, WOW SO SWEET SONG I LIKED N I ENJOY FIVE STARS 🌟
Dhari ramro xa 😘
उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।
राजै ले त काटेको पान सुक्की #
भेट नभै मै मरि जान्छु कि#
सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏
बबाल बबाल... 👌👌 दाम्मि लाग्यो.. धनकुटा तिन्जुरे को सिन झनै राम्रो..सबैमा सेवा सेवारो.. हार्दिक बधाई साथै शुभकामना 💗🌺👌🙏🙏
सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।
dami bhayechha hai daju
वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।
😆😆
WOW WOW WOW Ati Nai Mitho Song
समग्रमा सबैको प्रयासलाई सम्मान छ।
dherai ramro🎉🎉🎉🎉🎉
अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।
मेरो जवानिको याद आयो । आलाङ्ने सेवा हजुरहरु दुबै गायक लाई
सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏
शम्भु राई मेलिना राई🙏🙏❤️❤️
Ramro x hai video ani song hjrharuko❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍
सानैमा सुनेको गीत! बालापनको याद आयो! अत्ति मिठो गीत बनेछ!😍😍😘
आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।
Wow
Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....
wow numa mabuhang is best good luck nani
झन निखार स्वर ❤❤❤❤❤
Dherai purano geet
Wow sambu dai aani Melina bahini 🙏🙏🙏👌👌👌🎤🎤🎸
हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏
पुराना दिनको याद हरु ♥️♥️♥️♥️
awesome music video 😍😍😍😍😍😍
Good song sambu rai melina rai bhaini ko sewa hajur lai
Sarai ramro xa get and video hajur haruko
वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏
Zcb
Badhaixa sambhu sir
पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई
आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय
Waw purano bhaka ajha mithas banera aayexa badhaixa sambhu rai jiu lai
आहा धेरै राम्रो लाग्यो नया भर्जन पनि
नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you
साह्रै राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाइ यस्तो मीठो गीतको लागि🙏🙏
आहा असाध्यै राम्रो मिठो लाग्यो पुर्ण रेकर्ड पुरानो सबैको मन मुटुमा बसेको गीत 🤗🤗🎹🎶🎼🎵👌🙏🙏
राम्रो छ
हामी अनि हाम्रो पुर्बेली भाका हरु😍😍😍😍 गर्व लाग्छ।😍😍😍
सारै राम्रो लाग्यो यो लोक गीत ❤❤
बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई
आदरणीय शम्भु राई दाजु
अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!
भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।
पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏
पुरानो गित नया सैली मा आय छ राम्रो छ गित सुभकामना छ.
आहा! कति सुन्दर गित संगित साच्चिकै मेलिना राई शम्भु राई को
Aha..! Ati ramro .. purano jasto maza chai ayena hai hjur..
साह्रै राम्रो
मिठो मिठो भएछ, बिशेष हाम्रो भाई बहिनी रेखा करीयन जस्तई छिन big fan
Jati pani purano geet xan yestai naya garai sunna paiyos suvakamana
Sarei mitho lago 👌👌👌👍👍🙏🙏
वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है
ओ हो! शम्भु राईजी को चर्चित पुर्वेली भाका पुन: सुन्न र हेर्न पाईयो । अझै मेलिना बैनीको स्वरले झन् जादू थपिएको जस्तो भान भो। बधाई छ सम्पूर्ण team लाई 🎶 👌
आहा !
मिठो यहाँहरुमा बधाई छ !
कमीनी पो गेएका
me too I REALLY support of you my French.
@@bhuwangurung7333 è
नाहिस सङ
पुरानो नै मिठो है शम्भु राई ज्यु 🙏🙏 पुरानोको श्वर घुमाइ नै मन छुने छ।
Darii ramro song❤️❤️❤️❤️❤️
Sarai ramro 🙏🙏🙏
आहा साइ राम्रो छ
आहाँ शम्भु दाजै र बैनि मेलिना बराईलीकाे सारै मन छुने गित् उहेलेकाे याद दिलाऊने..!!आहाँ...!!!
हाम्रो पुर्बेली लोक भाका को राज सम्भु राई
derai purano yada aayo hau ...... lovely song ........................
purano din ko yad ayo shmbu sir alina lagayat sampurna team धन्यवाद
Wow Sarai ramro lagyu 🥰 molai jayti heryu teity herum lagnea 🥰🥰🥰
Nice song
Atti ananda laguo geet sunera video sarai ramro ❤️
Ma shambhu sir ko big fan💜
Sambhu dai ko gita suner hurke ma malaii saraii mana parxa uhako voice 👍️👍️👌👌💚💚
जति सुने पनि नघाउने दाजु शम्भु राई र मेलिना राईको सुमधुर आवाजले यो हामी करोडौं नेपालीको मन जितिरहेको छ।