महिला सदस्य हकारेपछि आगो भए बालेन: सिंहदरबार जलाउँछु भन्दा जनताले तपाईँको दरबार जलाए के हुन्छ ?

Поділитися
Вставка
  • Опубліковано 17 лис 2024

КОМЕНТАРІ • 483

  • @gopalkarki928
    @gopalkarki928 4 місяці тому +141

    बालेनको फ्यानहरु यता हजिर गरौ त हजुर।

  • @lalivlogs5406
    @lalivlogs5406 4 місяці тому +163

    यो आइमाई सुरु दिन देखि नै बिरोध
    गर्दै आएकि छ यो पार्टी को झोले हो।

    • @shahjasmine8624
      @shahjasmine8624 4 місяці тому +5

      Yesko pani sukumbasi ma Ghar xa ni ta tehi vayera balen ko khedo khandaixa ni Asti pani chayathi chayatni boli thi aj ta subject ma Kura garni hoina ni

    • @dhanushchhantyal
      @dhanushchhantyal 4 місяці тому

      yo yamaleko ho ki makangresko ...gu ho

    • @kewang510
      @kewang510 4 місяці тому +1

      Yo boini lai mero company aae mo thik sang kam sikauthe

    • @mamtachand6622
      @mamtachand6622 4 місяці тому +1

      Kukkurni rahechha yo aaimai.

    • @SantosBk-db4yx
      @SantosBk-db4yx 4 місяці тому +3

      यो आइमाईलाई हार्दिक श्रद्धाञ्जली

  • @agnidharsharma788
    @agnidharsharma788 4 місяці тому +30

    धिक्कार हो मेरो देशको विडम्बना जसले गर्छु भन्छ त्यसका खुट्टा तान्छन् यिनको अन्त नहुँदा सम्म देश बन्दैन। सत्य नै पछिको चित हो।

  • @bhimshor3786
    @bhimshor3786 4 місяці тому +19

    यो आईमाई पहिले देखि नै प्यार र्प्यार गरेको देखि रा छु त

  • @prakashshah5370
    @prakashshah5370 4 місяці тому +94

    यस्ता छाडा र आतङ्ककारी घोडीले बोलेर केही हुन्न बालेन जिन्दाबाद

    • @chitrarana8837
      @chitrarana8837 4 місяці тому +2

      Yesta jholeharule Boler kei fark pardain

    • @subhash7408
      @subhash7408 4 місяці тому

      Gafadi jholae chap women 😂

    • @prabinrana2423
      @prabinrana2423 4 місяці тому

      😂सहि हाे ! यस्तै लाई भनिन्छ "गाँडीले खायाे रायाेकाे साग, कसरी खायाे...काेर्याक...काेर्याक😂😂!!

  • @rojansunuwar9474
    @rojansunuwar9474 4 місяці тому +25

    बलेन सधैं महान छन्, बाँकी सदस्यहरू पार्टी को झोले हुन् नेपाली जनता तपाईको पछाडी छन् अगाडि बढ्नुहोस् बालेन सर

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 4 місяці тому +50

    जाठिलाइ फेरि ओलिले उचाले छ यिनको आफ्नो विबेक छैन

    • @Prayasofficial
      @Prayasofficial 4 місяці тому +1

      ओली ले होइन आतङ्ककारी प्रचण्ड को गुलामी हो!

    • @NarbhdMajakoti
      @NarbhdMajakoti 4 місяці тому

      यो उमेर मा पनि बुडाको दरै छ के हो , भालुहरु त टन्नै राखेको रहिछ त

  • @DBSKkillers
    @DBSKkillers 4 місяці тому

    यो आइमाईलाई सर सम्मान सहित जुता को माला लगायर बधाई दिईयर यो मन्च बाटबिदाई गरिदिनु बालेन दाई

  • @purbapashchimkp1899
    @purbapashchimkp1899 4 місяці тому +1

    You are right

  • @ramitamaharjan6056
    @ramitamaharjan6056 4 місяці тому

    Balen sir and sunita mam..so Polit😊😊❤..

  • @ShyamJoshi-x4l
    @ShyamJoshi-x4l 4 місяці тому +39

    छलफल गराए पनी नगराएपनी तिमीहरु भ्रष्टाचारी अध्यक्ष ओली को ईसारामा नगरपिताको आलोचना गर्ने नै थियौ। उद्देग मन्नु पर्ने कुनै कारण नैं छैन।नगर बिकासमा कुनै डर नमानी अघी बढ बालेन हामी नगरबासी तिम्रो साथमा छौ।यि ओलीका झोलेहरु संग डराउन पर्दैन।बालेन जिन्दावाद जय नेपाल

  • @kulmangurung4469
    @kulmangurung4469 4 місяці тому +17

    घर सम्हालेर बस यार,
    कसको झ्याकने हो यो आइमाई,
    काम गर्न दे,
    बालेन लाई 😮

  • @SukShrestha-q3u
    @SukShrestha-q3u 4 місяці тому +2

    यस्ताले केही माखो मादैन वालेन सर यस्ता लाइ हामीले ठिक पानु पर्छ

  • @eeeeeee6153
    @eeeeeee6153 4 місяці тому +17

    यो सिह दरबारकि भतुनी ज्यानमारा कि गोठाली निकै चढेकि छ ।

  • @balbahadurpun6978
    @balbahadurpun6978 4 місяці тому +8

    बालेन एकमात्र नेपालको हिरो हो ।

  • @devikakhatri5743
    @devikakhatri5743 4 місяці тому +1

    याे आईमाई कति प्यार प्यार गरेकी जय बालेन

  • @parbeshmagar7754
    @parbeshmagar7754 4 місяці тому +29

    यो लाछि पार्टीको झोले हो!

  • @gokarna4d978
    @gokarna4d978 4 місяці тому +7

    हार्दिक श्रद्धाञ्जली

  • @iambee6062
    @iambee6062 4 місяці тому

    पाटिका झुटटा पराकटिसले असल काममा बाधा पारिरहेकाे छ,महिलाहरुला बढि राजनिति गरन कसले उकसायकाे छ ।जय बालेन।

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 4 місяці тому

    Balen Shah jindabad Jaye balen Jaye nepal

  • @tulpun3516
    @tulpun3516 4 місяці тому +9

    यो आइमाई लाई बालेन ज्यु तुरुन्तै राची पठाउनु पर्यो ।
    बालेन ज्यु

    • @shahjasmine8624
      @shahjasmine8624 4 місяці тому +1

      Sukumbasi ma yesko Ghar xa ni ta

    • @Bikram1.0m
      @Bikram1.0m 4 місяці тому

      यो एउटी च्याखुरी कराउँदैमा प्रमुख ज्यू को एउटा रौं पनि झर्दैन राँची आफै जान्छ पठाउनु पर्दैन

    • @NarbhdMajakoti
      @NarbhdMajakoti 4 місяці тому

      राचि हइन जिबि रोडको व्यस्यालय तिर पठाउनु पर्छ

  • @thapapurna204
    @thapapurna204 4 місяці тому

    याे बाैलाई कहाँ बाट अाई😢😢😢

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 4 місяці тому +6

    जय बालेन

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 4 місяці тому +6

    एस्ले पक्कै पनि पैसा राम्रो मिलेको हुनुपर्छ , यो काम गर्न आएको हो कि डुकृन आएको काम गरेर देखा प्यार प्यार के को बोलेको

  • @kamalshrestha2639
    @kamalshrestha2639 4 місяці тому +4

    good job बालेन हामी जनता साथमा छम🙏🙏👍️👍️💪💪)) इ पाटिका झोलेनै हुन☝️☝️

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 4 місяці тому +5

    दरबार जलाउछु भन्नाले देश र जनताको प्रगति , उन्नति र सिङ्गो देशकै बिकास , प्रगति तथा हितमा काम गर्ने प्रतिबद्धता बोकि त्यसै बमोजिमका कसम खाई निर्वाचित भयर आयका जन प्रतिनिधि हरुले आफ्ना प्रतिबद्धता र कसमलाई चटक्कै बिर्सि आफ्नो र आफ्नो दलको स्वार्थमा मात्र काम गर्ने गरेकाले आम जनता पिडित भै रहेका हुदा सिङ्ह दरबारमा बसि मोज मस्तिको आनन्द लुटन पल्केका त्यस्ता ब्यक्ति धेरै भयका कारण तिनको बिरुद्ध आवाजको आगो ओकल्छु भनेको हो , भवन जलाउछु भनेको पटक्कै होईन , अर्थ नबुझ्ने बज्रस्वाठ हरुसङ्ग भावनात्मक बिचार राख्नु पनि ( भैसके आगे बिण बजाना ) भन्नु बराबर हुदो रहेछ ।

  • @karanbhandari3371
    @karanbhandari3371 4 місяці тому

    फ्यौरी ले जति करायनी के ही हुँदैन

  • @ramitamaharjan6056
    @ramitamaharjan6056 4 місяці тому

    Sarmila mam so good..keep it up ..🎉🎉

  • @aswingiri3517
    @aswingiri3517 4 місяці тому +9

    यो आइमाई ले बोलेको हो यस्तै ले गर्दा हो देश बर्बाद भएको यस्ता लाई तुरुन्तै त्यहाँ बाट बाहिर निकाल दिए हुन्छ,कुरौटे आइमाई छिमेकी लाई पनि बिगारेको होला

  • @indrabahadurtamang6261
    @indrabahadurtamang6261 4 місяці тому +8

    यो महिला किन प्रेयप्रेय गरेको बालेन सर

  • @Prayasofficial
    @Prayasofficial 4 місяці тому +4

    तेरो दल र तँलाई हार्दिक श्रदान्जली

  • @manahariadhikari9217
    @manahariadhikari9217 4 місяці тому +6

    काठमाडौं का जनता हरु कसको पापा र केरा हेरी बसेका छन् झोले वडा अध्यक्ष हरुलाई जलाइदेउ

  • @binodale7141
    @binodale7141 4 місяці тому

    घोकाएर घोकेर इस्थानिय मात्र नभइ आम देश बासिन्दाले बुझिसकेका छौ।

  • @harikhanal8868
    @harikhanal8868 4 місяці тому +2

    झोले होस त यस्तै इमानदार झोले दिदि

  • @bindrakulung1708
    @bindrakulung1708 4 місяці тому +2

    जय बालेन❤❤❤❤❤

  • @ravikuikel1030
    @ravikuikel1030 4 місяці тому

    बिकाश विरोधी झोले आइमाई लाई हार्दीक श्रद्धाञ्जली

  • @babababu6955
    @babababu6955 4 місяці тому +3

    बिराेध गर्न तैले मात्र जानेकाे छस्,केपीकाे झाेले तैले चाहिँ के नापिस्।काम गर्नकाे लागि सहयाेग गर्नु काे साटाे खेदाे खन्ने । त जस्ताे बाेल्न अरुले पनि जानेकाे छ। केपि बाकाे झाेले।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 місяці тому

    याे प्यार छाडा बाेल्ने आईमाई लाई घाेक्रेठ्याक लगायर निकाला गर्नु पर्छ

  • @binashrestha4497
    @binashrestha4497 4 місяці тому +2

    यो आइमाईलाई कसैले मुख थुनन काम भन्दा बढी बालेनको बिरोध मात्र गर्छ त झोले आइमाई यत्रो वर्ष के हेरेर बसेको थियो

  • @खुशीच्यानल
    @खुशीच्यानल 4 місяці тому

    बालेनकाे बिराेधिहरू काे काे हुन काठमाडौं महानगरका जनताले चिन्नु हाेला र 84 मा के सजाय दिनुपर्ने हाे दिनु हाेला यी के पि सेरे प्रचण्डे भारू माकुनेकाे झाेलेहरू

  • @dipaktamang5804
    @dipaktamang5804 4 місяці тому +5

    Yo patara paila dekhe nai bade boleko xa janta le 84 ma yesko hesab garnu parxa jaya balen

  • @NabinshresthaShrestha-e4n
    @NabinshresthaShrestha-e4n 4 місяці тому

    Sabai vanda ramro kura kalpan dd le garnu vaxa

  • @PremBhandari-rg4ze
    @PremBhandari-rg4ze 4 місяці тому

    अाेलि ले लेखी दियकाे पढदैछे

  • @kabinkabinkhadka6910
    @kabinkabinkhadka6910 4 місяці тому +2

    Balen king

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 4 місяці тому

    जय बालेन।

  • @NabinshresthaShrestha-e4n
    @NabinshresthaShrestha-e4n 4 місяці тому +1

    Yo ho aadhexe vane ko dd le sai kura garnu vaxa aaphono haina aru ko garne ❤❤❤❤

  • @nepalitopdjs4720
    @nepalitopdjs4720 4 місяці тому

    यो आईमाईको घरमा डोजर लगाउनपर्छ

  • @suryathapa1392
    @suryathapa1392 4 місяці тому

    पार्टीको झोले नबनि नागरिक भएर हेर सबै राम्रो देखिन्छ

  • @DambarShrestha-d8d
    @DambarShrestha-d8d 4 місяці тому

    Great

  • @kewang510
    @kewang510 4 місяці тому

    Balen jindabad

  • @AnupThapa7
    @AnupThapa7 4 місяці тому

    यस्ता यस्ता किचकन्डि जस्ता आइमाई ले देश बनाउछ होला त यो गु खाने आइमाई रैछे थु थु थु थु थु तँलाइ सारा नेपालीले थुक्छ अब सोरेर गु सँग खा । यसको अनुहार देख्य पनि नेपालिलाई दसा लाग्छ ❤जय बालेन❤

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380 4 місяці тому

    यो झल्ला आईमाई बोल्दै मा के यी नेपाली जनता भडकिन्छन भन्ने ठानिकि होलि तिम्रो के पि बाले शेरे बाले प्रचण्ड जोडिले देश खोक्रो पार्दा बोल्न नसक्ने आईमाइ ले यहाँ आएर बालेन शाह लाई धम्कि दिने थुक्क तेरा दिमाग एउटा जिउदो बाघ भनेको काठमाडौ को मेयर बालेन शाह हुन याद गर

  • @ramds9593
    @ramds9593 4 місяці тому

    यो महिला किन प्रेयप्रेय गरेको खान नपाएर हो

  • @RamKebalrauniyar
    @RamKebalrauniyar 4 місяці тому

    Good

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    यो कुन आईमाई हुन पहिले पनि कस्तो नराम्रो लागेको थियो ।। आजो पनि उहि कुरा आबो जति कराउछौ कराउँदै जाउ आबो को 84 साल मा तिमीहरूलाई पटासाफ गर्ने छौ राडि

  • @PradeepBhattarai9
    @PradeepBhattarai9 4 місяці тому

    Ballan is great ❤

  • @binodbastakoti3328
    @binodbastakoti3328 4 місяці тому +2

    बालेन good

  • @mobilevideocreation
    @mobilevideocreation 4 місяці тому +1

    म न त राजनिति पाटोको मान्छे न त राजनिती गर्छु
    तर काम गर्ने मान्छेलाइ साथ दिउ भन्ने सोच हो
    यहाहरुको दलले ऐले सम्म के गर्यो?
    अज हेर्ने हो भने हाम्रो देशका युवाहरु देशमा भन्दा 75% युवा बिदेशमा छन😢
    यो कस्को कारणले होला बुझाइ दिनु माननीय ज्यु
    बालेन सर हिजो आयर 75%युवा बिदेशियको हो?
    😢😢

  • @ssshs-o4i
    @ssshs-o4i 4 місяці тому +1

    अलि धेरै कटकिनु भो किन? जानेको यतिनै हो? यिनको यात्रालाई पूर्णविराम लगाऊ जनता हरु।महिलाहरु जगे है । अब देश बन्छ, हाम्रो शास्त्र अनुसार ।सब नेता बा बा।

  • @rautkeshav1480
    @rautkeshav1480 4 місяці тому +7

    रजगज भन्छिन त हो,तेरा दिन यहि पाला सम्म हो,बालेन ले के रजगज गरेछ??तिमी हरुले बिकास त गर्नदेको छैनौ,यो काठमाडौ को बादर हौ तिमिहरु न आफू बिकास गर्छौ न गर्न दिन्छौ,खाउ यो मुलुक बाडेर

  • @prakashshrestha2745
    @prakashshrestha2745 4 місяці тому

    यो बिकास बिरिधी महिला यो जति ठुलो सोर गरेपनी बालेन ले बाल दिदैन

  • @madhabmadhabgole3064
    @madhabmadhabgole3064 4 місяці тому +3

    yo suddi rip ❤❤

  • @Comment_Master934
    @Comment_Master934 4 місяці тому

    कुन वडा को हो यो दिदी। अर्को चुनाव मा यो दिदीलाई बहिस्कार गरौ।

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 4 місяці тому

    यो माओवादी कि झोले आफू चै जनता लुट्दै हिड्ने अनि मेयरलाइ आरोप लगाउने ???

  • @yagyabahadurchand386
    @yagyabahadurchand386 4 місяці тому

    देख्दा नै बोक्सी जस्ती छ सोचाइ नै त्यस्तै रहिछ

  • @RajeshworiKafle
    @RajeshworiKafle 4 місяці тому +1

    यो छाउरि कुन पार्टीको झोले हो।यसलाई कसले उचालेको हो ।

  • @PushpChaudhary-qy1lk
    @PushpChaudhary-qy1lk 4 місяці тому

    हामी जनता हो,बालेनलाइ सपोट गर्ने,यो कुन पर्टीको हो।

  • @ParshuPokhrel
    @ParshuPokhrel 4 місяці тому

    बालेन हुदा लुत्न नपाएपछि भुकेकि हुनु पर्छ यि झोलि

  • @keshabbhandari6128
    @keshabbhandari6128 4 місяці тому

    जलाउनुस तपाई जस्तो नेता चाहिँ छ

  • @Rameah-magar-ran
    @Rameah-magar-ran 4 місяці тому +1

    Thukka

  • @hotnewsonlinevibes6696
    @hotnewsonlinevibes6696 4 місяці тому

    माउवादी झोलेहरुले सिकाउनु पर्दैन् बालेन् लाई

  • @purple4478
    @purple4478 4 місяці тому +3

    नापिस तेरो दल😂

  • @dilliramgiri524
    @dilliramgiri524 4 місяці тому

    balan is real hero. I am with balan sha

  • @Rajeshhamal-ss6hk
    @Rajeshhamal-ss6hk 4 місяці тому

    माव बािद दलानि

  • @Prayasofficial
    @Prayasofficial 4 місяці тому

    यो पार्टीको झोले लाई उत्तर कोरिया तिर पठाएर मार्नु पर्ने खालको रहेछ!

  • @ambirgurung4462
    @ambirgurung4462 4 місяці тому +2

    हैन राम्रो कामलाई त सबैले सहयोग र समर्थन गरौ न ! आफु पनि काम नगर्ने अरुले गर्दा पनि खुट्टा तान्ने परिपाटि कहिलेसम्म ?

  • @vandanashah1216
    @vandanashah1216 4 місяці тому +1

    Balen sir jindabaad

  • @chamgurung1989
    @chamgurung1989 4 місяці тому

    पार्टीको झोले साला येस्ताको बुद्धि कुहिएको छ

  • @ManKumarShrestha-j7h
    @ManKumarShrestha-j7h 4 місяці тому

    झाेले आईमाई लुट्न पाईनस तेहिभयर कराउदै छस

  • @kumarkarki7941
    @kumarkarki7941 4 місяці тому

    यी झोले महिला पहिलादेखि नै बालेन बिरोधि हुन कुनै नया होइन ।

  • @Dilipsapkota99
    @Dilipsapkota99 4 місяці тому

    तँलाई जलाउन पर्नी रछ 10:45

  • @sheraidi2515
    @sheraidi2515 4 місяці тому +1

    यो सालि गोरु कस्को झोलेनि हो जाठि

  • @rolakshrestha1072
    @rolakshrestha1072 4 місяці тому

    तैले पार्टीको झोले लगाएर जलाइस भनी मात्रै हो।

  • @BhimMagar-r6c
    @BhimMagar-r6c 4 місяці тому +1

    यो आइमाई कहिले को कुरा गरेको हो ??? यो पागल आइमाई ती नेताले सहि गरेको छ

  • @SandeshMgr-lr4zs
    @SandeshMgr-lr4zs 4 місяці тому +1

    Balen best of luck yo kti kun party ko jholey ho

  • @Kalyanthapa10
    @Kalyanthapa10 4 місяці тому +1

    Baln is good person

  • @dhanlo218
    @dhanlo218 4 місяці тому

    यस्ता झोले आइमाइ हरुले नै हो देश बिगारेको ! अनुहार हेर्दै भ्रस्टाचारी जस्तो देखिन्छ ।

  • @rameshmaharjan-ni3ii
    @rameshmaharjan-ni3ii 4 місяці тому

    Jay balen

  • @hazeekhanal8701
    @hazeekhanal8701 4 місяці тому

    धेरै गफ नदिनु काम गर्नु २०८४ पछि थाहाँ हुन्छ हालत

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 4 місяці тому

    तर माओवादी पार्टीको नेताले त विकास विरोधी कुरा गर्दैन। तर यो आइमाईले माओवादी पार्टीको खोल ओडेर अरु पार्टीको झोले समर्थन जस्तो लाग्यो। सच्चा मनले यो माओवादीको मान्छे होइन यो आइमाई। हार्दिक श्रद्धाञ्जली कुकुर्नी लाई।

  • @indrabahadurrai3824
    @indrabahadurrai3824 4 дні тому

    Feuri fau fau

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 4 місяці тому

    याे दलाफ खातेे अाइछ फेरि बालेनलाई सिकाउन 😊

  • @jiturahunmagar4653
    @jiturahunmagar4653 4 місяці тому

    बालेन को बीरोद गर्ने सबै येमलेको भरुते हरु हुन😂

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 4 місяці тому

    नेपालमा जब सम्म यो दलीय व्यवस्थापन कायम रहन्छ तब मुलुकमा केही हुन सक्दैन।

  • @pushpashrestha3532
    @pushpashrestha3532 4 місяці тому

    महिला दिदि बहिनि हरु ले दिनुभयै को बिचार ठिक लाग्यो

  • @bholaghimire7699
    @bholaghimire7699 4 місяці тому

    यो आइमाई निकै बढी हुँदै छ। साएद ए मा ले को झोले होलि

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 4 місяці тому

    उचालेको भरमा बोलेकी छे यो झोले आइमाइले ।

  • @madhavpokharel5732
    @madhavpokharel5732 4 місяці тому

    निमकको सोझो गरेको जस्तो छ।

  • @sujanrai6316
    @sujanrai6316 4 місяці тому

    अब गालि खाने पालो यि सदस्यको आयो

  • @SukShrestha-q3u
    @SukShrestha-q3u 4 місяці тому

    यो कुन पार्टीको झोले हो अनुहार हेदा पनि . . .