लुम्बिनीमा दुर्गाले ओलीलाई मुख छाडेको देखेर छक्क परे डा.केसी: भ्रष्टहरूको नाम सार्वजनिक गर्दै

Поділитися
Вставка
  • Опубліковано 15 лис 2024

КОМЕНТАРІ • 217

  • @NarayanBasnet-j2l
    @NarayanBasnet-j2l 9 годин тому +17

    दुर्गा प्रसाई हाई हाई ❤गणतन्त्र बाई बाई

  • @ChijaNeupane-n1g
    @ChijaNeupane-n1g 9 годин тому +10

    दुर्गा सर जस्तो मर्दको खाचो छ ओलीलाई ठिक पनि

  • @madanadhikari2175
    @madanadhikari2175 11 годин тому +15

    डा साहेव!प्रचण्डको नाम डाईनामिक बाट आलु राख्न उचित होला किनकि उनी प्रधानमन्त्री हुन सबैसंग मिल्छन्।

  • @melakc9620
    @melakc9620 6 годин тому +3

    कमनिष्ट स्कूलिंबाट आएका मानव भएकोले दुर्गा प्रसाई को बोलीमा मिठास नहोला तर उनले उठाएका मुद्दाहरु ठिक ठिक भएकोले उनि अबस्य सफल हुन्छन ।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 12 годин тому +19

    अहिले आयर दुर्गा प्रसाइ ले भनेका कुरा मिल्दै आयकाे छ बैक काे ब्याज घट्नु मा दुर्गा प्रसाइ काे आबाज ले केहि काम त गरेकै हाे

    • @jkrbdr2103
      @jkrbdr2103 11 годин тому +1

      यो सत्य हो।।।अहिले बैंक हरुले ब्याजदर कम गरेको छ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 години тому +1

    दुर्गा परसाई जङ्ग बहादुर हो सबैले सपोट गर्नु पर्छ

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 10 годин тому +9

    दुर्गा प्रसाई जिन्दावाद
    म पनि दुर्गा प्रसाई को साथ सहयोग आउँदै छु ।

  • @roshonranabhat2213
    @roshonranabhat2213 7 годин тому +1

    डा साहेब हजुरलाई मुरीमुरी धन्यवाद। हजुर ले गर्ने विभिन्न विषय को विश्लेषण म जस्ता सामान्य चेतना भएका र देशलाई माया गर्ने नेपालीका लागी हजुर ज्ञान को भण्डार हो भन्दा फरक पर्दैन। म हजुर लाई राष्ट्रिय परिचयपत्र नेपाल र नेपाली का लागी कति ठिक कति बेठीक भन्ने बारेमा बोलिदिनु पर्यो। यो मेरो विनम्र अनुरोध हो हजुर 🙏🙏🙏

  • @haramikukur-i7y
    @haramikukur-i7y 10 годин тому +6

    अजै यो बेबस्था टिक्छ भन्नू , पागल पन हैन र ??? डा साब ,,,,????

  • @Delje960
    @Delje960 11 годин тому +20

    Durga Prasai is 100% right

  • @kumarpoudel9090
    @kumarpoudel9090 9 годин тому +9

    बैंको ब्याज घट्नु को कारण चै दुर्गा प्रसाई नै हो है

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 11 годин тому +12

    जय दुर्गा जय नेपाल्

  • @AmitaShrestha-qy8eh
    @AmitaShrestha-qy8eh 10 годин тому +6

    के सी ले पनी हावामा नै बोल्छन् हिजो आज

  • @Trapped_ff
    @Trapped_ff 12 годин тому +11

    दुर्गा प्रसाइ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshb.k.3926
    @nareshb.k.3926 11 годин тому +6

    ऋषि धमाला काईते पत्रुकार हो। कालाकोटेले जे भन्यो ठिकै भनेको हो। ऋषि धमालाले निर्मलाको मुद्दा उठाएको भएर हो सबैले हेरेको। यति सामान्य कुरा पनि नबुझ्ने के को डाक्टर?😡😡😡

  • @AmishYengden
    @AmishYengden 12 годин тому +7

    जय दुर्गा प्रसाई

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 9 годин тому +3

    डाक्टर केसी आफुभन्दा जान्ने संसारमा कसैलाई देख्दैनन।

    • @rudrabasnet1139
      @rudrabasnet1139 9 годин тому

      तपाइँ को बिज्ञान के हो र? जो वहा लाई नराम्रो सोचेको?

  • @sujitdhakal5571
    @sujitdhakal5571 12 годин тому +4

    जय दुर्गे रक्षा गर भगवती

    • @JitendraYangya
      @JitendraYangya 11 годин тому

      दुर्गा माता हो कि पिता हो? किन माता ,माता भनेको गोरुहो जुगा हुने पनि माता हुन्छ।

  • @SirjanaTimsina11
    @SirjanaTimsina11 12 годин тому +9

    नेपालका कुलाङगर ओलि सेरे प्रचनड हो

  • @sundardhital4903
    @sundardhital4903 11 годин тому +2

    एक मिनेट पर्खनुहोस्, म आउँदैछु।

  • @ramugurung9309
    @ramugurung9309 9 годин тому +3

    Ma pani Dhurga dai ko samarthanma!!!

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 11 годин тому +4

    Jai ho durga sir

  • @punchandra1785
    @punchandra1785 12 годин тому +6

    येमाले सिद्धाउने दाउमा आफु पनि सिद्धिने येमाले पनि सिद्धिने सोच मा छ kp सुड्डो

  • @milangautam8536
    @milangautam8536 12 годин тому +8

    दुर्गा प्रसाई ले मात्रै सक्ने रैछन ओलि लाई तह लगाउन।

    • @rajushakya6288
      @rajushakya6288 11 годин тому

      Oli jasta sabai lai tah lagaunu parx, goli thoknu parx

  • @romharshasharma127
    @romharshasharma127 12 годин тому +2

    समय को आवाज कसै न कसैले त उठांउनु थी यो

  • @iambee6062
    @iambee6062 10 годин тому +1

    सहकारि मातर हाे ,मारवाडिकाे ठगि र नेता मावाडिकाे सेवक,युबा लखेटिने देश रितिने,ठुला काणड,तसकर,लुटेका रकम थनकायकाे ठाउँ यकयक तथथे परमाणका साथ सारबजनिक हाेडिङ बाेडमा देखायर हालसमम कसेले नसकेकाे काम गरेर वीर र शाहसिक कदम चाले,दुरगाला लाख सलुट गरनु परछ यदि देश र जनताका लागि ङमानदार भयमा।

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu 10 годин тому +1

    दुर्गा दाई जिन्दावाद

  • @vijaykhadka2619
    @vijaykhadka2619 11 годин тому +2

    नमस्कार सुरेन्द्र सर। जय काठमाडौ माहानगर पालिका

  • @Ido-k8z
    @Ido-k8z 21 хвилина тому

    अब बुढा खाडा हैन एकदमै युवाहरूलाई जोश र जाँगर उत्साह दिनेगरी बोल्नुपर्यो। रवि लामिछाने बाललेन हर्क साम्पाङ यस्तोको साथ दिनुहोला

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 11 годин тому +2

    Jay durga dai❤❤❤

  • @yajnaprasad3927
    @yajnaprasad3927 10 годин тому +1

    Ramro bichar sir ko

  • @ashokgurung9096
    @ashokgurung9096 8 годин тому

    दुर्गा प्रसाइ जिन्दावाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @smsujon1338
    @smsujon1338 8 годин тому

    केन्द्रीय सदस्य चइ‌‌ छाडेको हाेनइ‌ दुर्गा ले सहि हाे

  • @BIKASHKarki-y9q
    @BIKASHKarki-y9q 10 годин тому +1

    मह। म।नब गरिब भुइ म।न्छेक। भगवान वीर दुर्ग। प्रस।इ जिन्द।ब।द ।

  • @NanduRawat-j4h
    @NanduRawat-j4h 11 годин тому +2

    Durgaale kuro sahi x

  • @LalbahadurThapa-y7w
    @LalbahadurThapa-y7w 11 годин тому +2

    गाणेतन्त्र जलाउ

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 9 годин тому

    अरुको नामै लिने होइन डा साहेब। अब आँफै बास आँफै। राष्ट्रको आवश्यकता।

  • @SeseLimbu-k6w
    @SeseLimbu-k6w Годину тому

    दोधारे दुर्गा प्रसाईको पछि लाग्नेहरू भेडा हुन्।

  • @NagarikAbhiyan14
    @NagarikAbhiyan14 10 годин тому

    दुर्गा प्रसाईं जिन्दावाद ।

  • @krishnaghimire9454
    @krishnaghimire9454 10 годин тому

    दुर्गा दाइ हाइ हाइ "" 👍️👍️👍️

  • @sureshlawati7647
    @sureshlawati7647 8 годин тому

    अहिले त युटुब र केसि सर त गाउँ घरमा तल्लो घर माथिल्ली घर को छोरी मान्छेहरू कुरा काटिरहेका हुन्छन ठ्याक्कै त्यस्तै लाग्नु थाल्यो ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 години тому

    के सी राज संस्था प्रति कती अनुदार छ भन्ने कुरो सेना को बिषय मा गरेको टिप्पणी ले बताउँछ।

  • @ruppun9055
    @ruppun9055 9 годин тому

    Very good bislesan thanks dr kc ji

  • @madanadhikari2175
    @madanadhikari2175 11 годин тому +1

    रबि टुप्पाबाटै पलाएका हुन्।के पी खराब मात्रै हुन् तर रबि महा खराब हुन्।यति कुरा चाहिँ हामी जनताले पनि बुझ्छौं।

    • @pokhareli6145
      @pokhareli6145 11 годин тому

      😂झोले बिहन बेलुका दुई चम्चा गु खाने गर दिमाग ठिक हुन्छ

  • @devikarki8866
    @devikarki8866 8 годин тому

    Very good interview
    Thanks you all

  • @Gopisedhain
    @Gopisedhain 9 годин тому

    घाेडा बसेपछि सकिन्छ, नेता चिप्लेपछि फेरि उठ्न खाेज्नु नै सत्ता लिप्सा मात्रै हाे र देश र जनता प्रतिकाे जिम्मेवारी बाध पटक्कै हाेईन् । चेतना भया !!!

  • @milankarki7416
    @milankarki7416 12 годин тому +1

    Jaya durga🎉🎉

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 10 годин тому +2

    Patkar ji ,Durga le mukh chhadeka chhainan ,unko mukh unai sanga dekhiyo.

  • @sureshlawati7647
    @sureshlawati7647 8 годин тому

    दुर्गा क्रेज को पछाडि लाग्नु र यो सर्बेसर्बा हो भन्नू बच्चा पन हुनसक्छ जस्तो एउटा कार्यक्रम मा दशहजार को मानिस देखेर ओहो भन्दा फेल खाइन्छ किन भने दुर्गा को सभामा ४/५ जिल्ला का मानिसहरू जम्मा भएका हुन्छन तर चुनावमा त्यो मानिस भोट मा अलगअलग हुन्छन र भोट जिरो आउँछ सर।

  • @joglalpun9765
    @joglalpun9765 3 години тому

    Dr S. kc sir excellent criticisms about current situation of (Nepal) our country .

  • @camilalll7894
    @camilalll7894 6 годин тому

    Ek dam sahi bhanu bhayo Dr.Kc jiu

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 12 годин тому +1

    Jaya dhurga

  • @lavathapa5545
    @lavathapa5545 8 годин тому

    Dr sir, फेद बाट पलाएको त मैले देखिन, याहाँ त सबै टुप्पो बाट पलाएको हो कि क्याहो ,टुप्पो मर्यो भने मर्न दिऊ फेद जोगाउन पर्छ।

  • @baburajkarki291
    @baburajkarki291 12 годин тому

    मैले सम्मान गर्ने दाइले आफू केन्द्रित भएर मौसमी कुरा गर्दा म अत्यन्त निराश हुन्छु !

  • @rameshacharya779
    @rameshacharya779 12 годин тому +1

    यी सडेका इतिहारको के बिक्री होला र यो युटुबे भाइ बार बार जान्छ ?

  • @baburajkarki291
    @baburajkarki291 12 годин тому +1

    दाइ तपाईंले क ख पढे जस्तो पनि लाग्दैन ! तपाईंले पिएचडी गरेको विषयमा तपाईं कत्तिको कन्फिडेन्ट हुनुहुन्छ ? मेरो सम्मान सहित सुझाव छ दाइ, आफुलाइ केन्द्रमा राखेर जेपिटी नबोल्दा राम्रो हुन्छ ! यहि कुरा मैले दाजु कृष्ण थापा मार्फत पनि भनेको थिए, बुझ्नुभएहोला नि !

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 9 годин тому

    वर्तमानमा न त पक्ष,न त विपक्ष कुनै सरकार पनि सरकार नै हैन यी सबैले आफ्नो बाउको विर्ता चलाए जस्तै गरेका छन्। अरू केहि देखिन्न,त्यसैले वर्तमान परिवर्तन नभए सम्म नेपली नागरिकले केहि पाउन्न।

  • @kishorone
    @kishorone 10 годин тому

    कस्तो दिन आयो । सरकार सरकार रहेन। जनता परिवर्तन खोजेको हो। तर पुरानो पार्टी पुरातन हिसाब मा चली रहेको छ।

  • @bhojchhetri8753
    @bhojchhetri8753 9 годин тому

    पशल सब गाउँमै पुग्यो डाक्टर सर काठमाडौ आउने बेजिल्ला का मनिस हुन उनी हरुको काम जिल्ला जिल्ला बाट हुन थाल्यो ।श्रम बनाउन काठमाडौ जान पर्थ्यो अहिले अन्लाईन भो यस्तै विविध कारण ले काठमाडौ मा मानिस हुन छाड्यो

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 10 годин тому

    येस्ता बदि बोल्ने ले तछर्दैन दुर्गदाइ सम्यम भयेर अघि बडे हुने दुर्कुसी मरे परियेला खाडलमा।सहि ट्र्यको लागि शुभकामना।

  • @lilalamichhane1756
    @lilalamichhane1756 8 годин тому +1

    Dr sab KO bolima kasto lagik damba chha jhola bokna chhadau ajayai chaytana vaya

  • @roshansunar4364
    @roshansunar4364 27 хвилин тому

    हुनु पर्यो नि केपी ओली भर्सेस हुनलाई 😂 करोड जनताका शीर्ष नेता र जाबो बैंक ठगहरुको भर्सेस 🤣 ऋण नेता ऋण मै बोडी गार्ड राख्ने 😂 ऋणमा हस्पिटल बनाउने ऋणमा गुण्डा किन नेता खेद्ने😅

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 10 годин тому

    केसि सरलायि तर्कका लागि धन्यवात !कुन सम्बोधन नगर्ने?

  • @KhotangMedia
    @KhotangMedia 7 годин тому

    गरि प्रचण्डलाई फुर्काउछ कहिले गाली डाक्टर सावपनि के हाे के

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 3 години тому

    जय दुर्गा 🇳🇵🙏

  • @RamNathYadavRamNathYadav-pe2um
    @RamNathYadavRamNathYadav-pe2um 10 годин тому

    🎉🎉❤❤❤ jay druga dai Jay desha jay Naresh 🎉🎉🎉❤❤❤❤

  • @bhaikaji5511
    @bhaikaji5511 10 годин тому

    शेबक कुलुनशासन यकलमात्र १००० देखेको उपजमात्र

  • @kparyal
    @kparyal 12 годин тому +3

    यस्ता अराजक ब्याक्ती को पछि हाहा गर्नु बेकार छ हामी जनता। रिन लियर तिर्न पर्दैन भन्ने पनि हुन्छ र भन्या!!

    • @Trapped_ff
      @Trapped_ff 12 годин тому

      अराजक होइन दुर्गा प्रसाइ जनता को आवाज हो ! दुर्गा प्रसाइ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subedigirlprasad7483
    @subedigirlprasad7483 9 годин тому

    दुर्गाको शैलि ठिक छैन तर एजेन्डा ठिक छन तर ओलि को एजेन्डा न शैलि तेसैले एमाले सङग कार्यकर्ता खुशि छैनम ।हामिले पनि एमाले बनाउन रगत पसिना खर्च गरेका छौ तेसैले एमाले जोगाउने र पहिले को एमाले बनाउने नेत्तृव भए एमाले लाइ बोक्न सकिन्छ नत्र एमाले छोडिन्छ ।डा. साब ले नाम नखुलाइ बोल्दिनु हुन अनुरोध छ। अब ओलि लाइ स्विकार्न सकिदैन।

  • @baburajkarki291
    @baburajkarki291 12 годин тому

    त्यो कारण नि, विधेशिका गोटिहरुको दानापानीमा पालिएकाहरुको कारणले हो ! लेखेर राख्नुस, यो सत्यता भोलि तपाईंको अगाडि प्रष्ट भएर प्रस्तुत हुनेछ !
    अर्को कुरा, मलाइ कुनै मुलधारका मिडियाले पत्याएनन भनेर रोइकराइ गर्ने मेरो डा सुरेन्द्र दाइ अहिले मलाई मिडियालाई दिने समय छैन भन्नुहुन्छ ! कस्तो मानुम दाइ हजुरलाइ ?

  • @sureshlawati7647
    @sureshlawati7647 8 годин тому

    साना मसिना पसलहरु किन चल्दैन भने सबै मानिस ठुलठुला स्टोर मा जान्छन सर।
    सोसियल मिडिया को आधार मा बिचार नबनाउनु होस जस्तो सोसियल मिडिया को आधार मान्ने हो भने मुढा ले ६० हजार भोट ल्याउथ्यो र प्रसाईं को पछाडि पनि नलाग्नुहोस किन कि प्रसाईं को कुरा सुनेको भए इलाम मा मान्छेले भोट लगाउदैनथे।
    जो शक्ति मा छ उसलाई प्रहार गर्छन।

  • @gaharbudathoki782
    @gaharbudathoki782 6 годин тому

    फेरी दुर्गा प्रसाईको प्रदर्सन भनेकै अबोला अशिक्क्षीत पिडीत र सरकार बनेर पनी लुटीएका जनताहरूको रक्क्षामा आफनो धनको खोलो बघाहेर उत्रेका छन् तर इनै डक्टर सुरेन्द्र केसी मात्रै होलान सहीत दुर्गा प्रसाहीको बारेमा हर मिडीया युट्युबरहरूको मादेमबाट बोलने सहैली भहेन बोलने सहैली भहेन मात्रै भनेर उत्रीन्छन् कारण किन बरू इनीपनी उनैमा जोडीएर बोलनमा नजानेर बोलेकोहरू लाई पनी समालदै एस पापी काली माकुरीको जालोबाट देश र जनताहरू जोघाउने अबो हाम्रै पालो आहेकै रहेछ भन्नको सट्टामा खाली जसको भनीयो उसकै पाईलो खोतालेरचै डक्टर सुरेन्द्र केसी जीले गर्न खोजेका चा केहोत

  • @Bayambu.K
    @Bayambu.K 9 годин тому +1

    पागल आफै भ्रष्ट छ अरुलाई भन्छ ।

  • @shalikramghimire9605
    @shalikramghimire9605 9 годин тому

    पावरलाइ न्याक्न सिकाएकाहुन जाेप्याे तेहिफलछ

  • @govindathapa2631
    @govindathapa2631 12 годин тому +1

    jay durga

  • @jayaramrai6519
    @jayaramrai6519 4 години тому

    Salute 👍

  • @kamalbahadurthapakamal4599
    @kamalbahadurthapakamal4599 11 годин тому +1

    Durga

  • @KrishnabahadurKarki-f1e
    @KrishnabahadurKarki-f1e 11 годин тому

    दुर्गा प्रसाइ जसरि अगाडि बडेका छन यो सैलि गलत छ राजनेता बन्नि मानिसको बोलि सैलि सडक छाप मानिस को जस्तो छ आखिर दुर्गा पनि कुमाइ बाहुन नै हो तिमिहरुले सबै कुरा गर्न सक्छौ तर राजनिति गर्न सक्दैनौ हरेक को पछि कोइन कोइ दाता को बुइ चडेको छ !
    हैन भने एकलै साडे बनेर नहिड विचार मिल्नि जतिलाइ गोल बध्ध गर आफ्नो भाशा सैलि बदल नेपाल का राजनितिक दल सबै दलाल हुन एमाले अथवा के पि ओलि मात्रै दलाल हैन ब्याक्ति गत कुरालाइ राजनितिमा घुल मिल गर्नु राम्रो हुदैन

  • @padamtamang8162
    @padamtamang8162 2 години тому

    thats बाहादुर काे छाेरा parsie 😍

  • @rajendramahat2422
    @rajendramahat2422 11 годин тому

    जय दुर्गे जय होस

  • @JanakiChand-l6l
    @JanakiChand-l6l 12 годин тому

    सर रबित दुख्ख भोगेर आएकोहो त्यसैले जब माग्न आएकोहोला नेताले भनसुन गरेर जब लाउने कामत तिमि नेताहरुले गरेकोवो

  • @baburajkarki291
    @baburajkarki291 11 годин тому +4

    दुर्गाको संरचना बनाउने पैसा कहाँबाट आयो ? उनी कस्को पैसा अपराधीहरुलाइ बाडेर आफू वाहवाहा बटुल्छन ? यस्तोमा तपाई एकदिन आरामदायी विश्राम गरेर र एकछक मीठो मसिनो खाएर तेस्तो अशभ्य ब्यक्तिको पनि प्रशङ्सा गर्दै हिड्नुहुन्छ !

    • @rajushakya6288
      @rajushakya6288 11 годин тому

      Tapai le nai khoji garer janata lai vandiya ta ramro hola

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 10 годин тому

    डा० साहाब संसारमा मानिस सबै lay man नै हुन्छ , त्यस पछी नै Big man हुने हो । परिस्थिति बुझेकालाई कसरी lay man भन्न सकिन्छ ? के तपाई एकैचोटी Bigman भएको हो ? नेपालमा तपाई कसलाई कुन आधारमा lay man र Big man छुट्याउनु हुन्छ ? जय सनातन ।

  • @homsitaula6625
    @homsitaula6625 5 годин тому

    Durga prasai jindabad

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 10 годин тому

    Great person of nepal durga sir ❤❤❤

  • @lalbahadurrawal47
    @lalbahadurrawal47 10 годин тому

    दुर्गा हाइ हाइ

  • @devendraangbo5830
    @devendraangbo5830 12 годин тому

    जोगि त हौ नै भन्नै पदैॅन

  • @all-editz-ex
    @all-editz-ex 10 годин тому

    Durga dai jindabad

  • @rock25463
    @rock25463 12 годин тому +1

    durga dai yespali chai kp Kirte parsad lai chapkaunu parcha ..

  • @kumarkarki1477
    @kumarkarki1477 11 годин тому

    जयदुर्गा

  • @yogeshbista6559
    @yogeshbista6559 9 годин тому

    System change is immediate

  • @bidyamalla1657
    @bidyamalla1657 8 годин тому

    Jay Durga best wishes

  • @khanalchhabilal9457
    @khanalchhabilal9457 11 годин тому

    Dr sab hajur bolnuparchha ho hajur Le jankari mulak dinu hun chha hami pardasha ma basni lai ke kura jan na melako xa sir🎉

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 10 годин тому

    हरहर दुर्गे घरघर दुर्गे।

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq 10 годин тому

    💯

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 10 годин тому

    एमाले भन्ने पार्टी नै टुप्पो बाट पलाएको हो।

  • @bishnuzambianepal8655
    @bishnuzambianepal8655 7 годин тому

    Next pm you are surendra jee

  • @SmilingCroquet-ol1fw
    @SmilingCroquet-ol1fw 12 годин тому +1

    बहुला

  • @Rajkumarbck
    @Rajkumarbck 10 годин тому

    jaj hos durga sir🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bibekbhattarai9751
    @bibekbhattarai9751 7 годин тому

    Dr kc has vision on everything