आफ्नै देशमा यति राम्रो उत्पादनको खबरले धेरै खुशी बनायो!!!अब यसमा प्रयोग हुने माटो लगायतका कच्चा पदार्थ पनि नेपाल बाट नै लिन सक्नु पर्यो!!!प्रयोग कर्ताहरु सबैले लामिनार नै खोजेर प्रयोग गर्ने बानी पनि बसालौ।
indian haru bharat ma east india company aayera khusee vayeko jasto ho bharatiye laganikartaley lagani gareko jun kunai industry ma hernus 80% kaam dar indian nai rakhxan lagani garny indian kaam garney indian hami nepali yesma khusee hunu parney kei xaina
यस्ता, बिभीन्न उध्योगहरू देशकालागी एकदमै ठुलाो आर्थीक मेरूदन्डहुन, तर नेपाली काँग्रस पाटी सँग सधै सावधान रहनुस, नत्र बिगतका उध्योगहरू जस्तै नहोला भन्न सकिदैन,काँग्रेसले भारतको एउटा ईसारामा उध्योग बन्द गराउन पनि पछि पर्दैन,जय नेपाल।
lagani garney indian kamdar indian nepal ko bijuli sasto vayera tile factory kholeko hola tara yesma hami nepali lai testo khusee hunu parney kehi xaina nepali lai rojgar diyepo khusee hunu
नेपाली उत्पादनलाई प्रबर्द्धन गरौ । यदि नेपालमै उत्पादन हुन्छ भने बिदेशी उत्पादनमा आयात कर बढाएर भए पनि प्रबर्द्धन गर्नु पर्छ। अनि Quality मा पनि ध्यान दिनु पर्यो।
लुट्नु सम्म लूट मच्चाउने भए माडवारी भैयाहरुले।माटो नि इटालिबाट ल्याएकोभन्नू नि बरु ।उद्धोग खुल्नु राम्रो हो तर दर भाउ चाहिँ धेरै भयो।भरतमा २० रु icमा यो भन्दा राम्रो गुणस्तरको पाउछ जो यहाँ रु ८०- १००भन्दै छन ।

देशमा उधाेग धन्दा देशमा बिस्तार हुनु देशकाृ लागि खशीकाे कुरा हाे
खुसी लाग्यो !
लाजिमार टायल लागउने नै आमा र देशको सम्मान हो नेपाली उत्पादन सबैले प्रयोग गरम
धेरै राम्रो काम
खुशिलाग्यो नेपाल लगानी अत्मानिरभरता स्वाभावि नेपाल
Dherai khushi lagyo
Dherai khusi lagyo yaslai promote garnu parc
नेपाली.उद्योग.भारतिय.माटोरेॽ😅
साहु नै भारतीय नै हुन
Good initiation ❤🎉
dherai ramro ho ,indian workers vanda nepali workers lai pani pririotize garum,hamile pani sakchaum
indian haru bharat ma east india company aayera khusee vayeko jasto ho bharatiye laganikartaley lagani gareko jun kunai industry ma hernus 80% kaam dar indian nai rakhxan lagani garny indian kaam garney indian hami nepali yesma khusee hunu parney kei xaina
Great works 👏
❤❤❤
ओली प्रचण्ड सेरे लाई यो कुरा मन पर्दैन , किन सबै लाई जानकारी गरेको
Good job
मालिक भारतिय प्राबिधिक भारतिय कच्चा पदार्थ भारत को कामगर्ने लेबर बिहारी भए पछि नेपाल र नेपाली लाई कति फाइदा हुन्छ?
एस्को साहु नेपाली त रहेन्छ नि आखिर म भारतीय नै रहेछन
Good
Damii hjr🇳🇵🇳🇵🙏🏻💝
Bathtub, toilet seat, sab Nepal Mai banaunu parxa, ani Kam sikaune, skilled manpower Pani Nepal Mai utpadan garnu parxa...
Nice video ❤❤
Great respect ❤
ramro kura ho tara sabai indian haru ko lagani rahexa
यस्ता, बिभीन्न उध्योगहरू देशकालागी एकदमै ठुलाो आर्थीक मेरूदन्डहुन, तर नेपाली काँग्रस पाटी सँग सधै सावधान रहनुस, नत्र बिगतका उध्योगहरू जस्तै नहोला भन्न सकिदैन,काँग्रेसले भारतको एउटा ईसारामा उध्योग बन्द गराउन पनि पछि पर्दैन,जय नेपाल।
बिजुलीको पैसा तिर्छ कि तिर्दैन होला नि?
Huge research gari kacha padartha, sab Nepal Mai banaunu parxa
lagani garney indian kamdar indian nepal ko bijuli sasto vayera tile factory kholeko hola tara yesma hami nepali lai testo khusee hunu parney kehi xaina nepali lai rojgar diyepo khusee hunu
बित्तिको पैसा नतिर्ने होला के गर्नु अरु जस्तै😅
नेपाली उत्पादनलाई प्रबर्द्धन गरौ । यदि नेपालमै उत्पादन हुन्छ भने बिदेशी उत्पादनमा आयात कर बढाएर भए पनि प्रबर्द्धन गर्नु पर्छ। अनि Quality मा पनि ध्यान दिनु पर्यो।
लुट्नु सम्म लूट मच्चाउने भए माडवारी भैयाहरुले।माटो नि इटालिबाट ल्याएकोभन्नू नि बरु ।उद्धोग खुल्नु राम्रो हो तर दर भाउ चाहिँ धेरै भयो।भरतमा २० रु icमा यो भन्दा राम्रो गुणस्तरको पाउछ जो यहाँ रु ८०- १००भन्दै छन ।
सब मारवाडी हुन।
Mafia ta promotor chhan , vat ra tax hajam garne dau ta hoyeen , naya udhyog aaunu ramro ho tar kaccha padartha india bat lyaunu ke artha rakhadacha .
Eutale kholey pachi sabaile kholna parne 😂
Khusiko khaber.
Sabai made ta hun desh lutne
Marwadi le kholyo?
Nepal mai gar nu parxa
उद्योग केही छैन भन्दै मर्छन त राजावादिहरु
सबै कुरा आफै आयात गरेर आयात रोक्ने रे😂😂😂 यो त सबै कुरा पसल बजार वात किनेर आज घरमा अर्गानिक खाना खाइयो भने जस्तो भएन र ?
sabai malik ta indain nai raxan ta khetan churiwal 😂😂
Nepali ho
Yo mato Nepal mă paudaina
Ab kun din India le banda garaihalx
Yo Indian company ho kina bhanda garnu
@tonykroos3416 hoina bilkul nepal Kai ho bt ghatani fatani haru vayekole banda nagarlaki😁😁
Mato nai india bata lyaune raixa nepal ko matole nahune hora?
@@PrayashMtcc india कै mato चाहिन्छ (clay Content बढी हुने) नेपालको भिरालो जमीनमा पथ्थरीलो माटो बढी हुन्छ काम लाग्दैन
Good
❤❤❤❤❤