कति हिम्मत वाला छोरा तीन करोड डुब्दा पनि अझै हिम्मत हार्नु भयको छैन छोरा भय पछि यस्तै हिम्मत वाला हुनु पर्छ good धन सम्पती भन्ने चिज घुमी रहने चिज हो तकै ठाउँ मा रोकिदैन
3 crore ma Kathmandu ma dami ghar aaucha ..j kura ni face value ma linu hudauna k..kasaile 3 crore bhan6 bhane usle 30 lakh bhaneko bhanera bujhnu par6.
सलाम छ तपाईँको हिमतलाई तपाईँको यो हिम्मत देखेर मनमा केही गर्ने आँट जागेर आउँछ अथवा गर्दै गरेको कामलाई अझै बल गरेर अघि बने आठ दिलाउँछ तपाईँ जस्ता हिमतीलाई व्यक्तिका भिडियोहरू हेर्दाखेरि ❤ मैले पनि सानो ठूलो लगानी केही क्षेत्रमा डुबाएको छु
गाई पालन बाट नै मै ले पनि 12/15 लाख डुबाको हो 😢😢 अहिले कफि खेती लाई प्रोत्साहन गरेर 100 रोपनी जग्गा मा सुरुगरेको छु अब केही बर्ष मै कफि बाट राम्रो आम्दानी लिनेछु।
याे एमाले को झोले रहेछ आफ्नो पैसा दुबेको रहेन्छ क्यारे भ्रष्टाचार गरेको पैसा र एमाले सरकारमा हुदा अनुदान कति झ्वाम्म परेयो त्यहीँ पैसा दुबेको रहेछ यसलाई के को पिर आफ्नो दुख गरेर कमायको पैसा डुब्ने भए अहिले यो केटो यमलोगमा पुगि सक्थ्यो भ्रष्टाचार र अनुदान पायको पैसा रहेछ केटो खुशी नै छ
तपाईकाे बाेलिबाट प्रष्ट हुन्छ तपाईं चतुर कृषक ,तपाईले नसकेकाे त्यहा त्याे भाडामा अरु गएर कुनै धन्धा अपनायाे भने पनि खरानी बन्छ।बरु बेच्ने चाहिँ हाे भने बसाेबास गर्न म खरिद गर्छु दाम सुनाउनुस त?
३ करोड ५० लाख कति हो था छ र??? तेत्रो त डुबायेन होला हेर्दै गफ मात्र बडि हान्ने जस्तो छ येस्तो चतुर मान्छेले नि त्यतिको पैसा त फ्याकेन होला हो । यहाँ केही न केही गोल्मोल छ हो । सर्कारी अनुदान झुआम पार्ने चल्खेल त होइन ???
कुखरा व्यवसाय गर्थे म पनि ५ वर्ष पहिला तर असफल भए र वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा security कार्यरत छु सोच्दैछु अब केही सालपछि नेपाल फर्केर फेरि कृषि नै गर्ने उद्देश्य छ मेरो 🙏
मेरो अनुभव अनुसार हामीले हरेक काम कुरा गर्दा अत्यन्तै सानो लगानी वा सानो रुप बाट सुरु गर्नु पर्छ र ब्यापार ब्याबशायमा सफल तै ब्याक्ति हुन्छ जो स्वस्थ खानपिन (यो अत्यन्तै सस्तो पनि हुन्छ) मात्रै सधैं लिनु हुन्छ। अब अरुको अनुभव फरक पनि हुन सक्छ 🙏🙏
जनताको करको दुरपयोग हो पकैपनि यो भुसिया कुनै पाटिको झोलेहो नेपाल मा सर्कारि बजेट वा सर्कारले गरनेभनेकोन्इ यइहो कामगर्ने किसानलाई लगानि होइन गुन्डागर्दीमा र नेताहरुको चाक्किरि गर्न झोलेहरुमा हो यो किर्सि क्रान्ति होइन हामीले तिरेको कर को दुरुपयोग गरेको हो
हामी किसानलाई सरकारले दिने भनेको सबै अनुदान कार्यक्रमहरु दिने हो भने काम गर्न सहज हुने थियोे तर नक्कली किसानले बिगारेको छ। अनि सरकारी निकायबाट बजारको नियमन र मुल्य निर्धारण गर्नु आवश्यक छ।
म साँच्चै हत्या हिंसा आतंकको समर्थक त होइन तर द्वन्दकालमा माओवादीले जसरी आर्मी पुलिसका अफिसरहरु छानीछानी हत्या गर्यो किन गर्यो भनेर म अहिले सोच्दै छु। आइजीपी बसन्त कुँवरको दोधारे नीति देख्दा त्यही रवि गृहमन्त्री हुँदा निर्दोष हुने आज अर्को हरि लठ्ठ गृहमन्त्री हुँदा रवि दोषी हुने
नेपालमा कृषि आयोग गठन हुनुपर्छ अनि मात्र किसानहरूको भविश्य सुरक्षित र उज्यालो हुन्छ यदि कृषि आयोग थियो भने यति ठुलो लगानी गरेको एउटा किसान यसरी एकाएक सुकुम्बासी बन्नु पर्दैन थियो ।किसानले उत्पादन गरेको उत्पादन बिक्री र बजारिकरणको व्यवस्था सरकारले लिनुपर्छ यदि यसलाई सरकारले कृषि उपजको जिम्मा लिदैन भने उसलाई पनि आयोगले कार्वाही गर्ने व्यवस्था हुनुपर्छ ।अनि मात्र नेपालमा युवाहरु कृषि व्यवसायमा आकर्षित हुनेछन ।
I salute this gentleman. He lost his investment of 3 corer and still doesn’t seem to be down and troubled. His spirit is still high with such a positive personality. I wish him good luck and sending him and family thoughtful prayers for his health and hopefully someone will give an offer for his ancestral land.
Bcz he didnt lost 3 crore dont believe everything that is coming out of his mouth. What are the proofs . How can a person smile when he have lost 3 crore. It is a hefty amount
Aalaichi parajibi khalko plant ho so aalaichi sangai aru falful ko biruwa lagauna saknu bhako bhayae ailay yo sundar krisi farm bechna pardaina thyo..j hos sabai ramro hos ..himat lai salam cha mero dai
One suggestion for you no offense “Sell your Property because you don’t feel well and confidence “ You said you have some health issue. Enjoy your life with family. Don’t be too greedy 🙏
भैंसी पाल्न ठिक हुन्छ बरु।दूध पनि बेच्ने पाडा पाए राँगा बनाएर बेच्ने पाडी पाए माउ बनाउने दूध दिएर सकेपछी अथवा भनेजती दूध नदिए काटेर मासु बेच्ने फाइदा होला नहोला घाटा त हुँदै हुन्न
मैले नि कुखुरा पालन बाट करिब 12/15 लाख डुनाको हैन गाडे त्यो पनि आज भन्दा 15/16 बर्ष अगाडि । त्यसैले भन्छु हामीलाई गरि खान दिदैन राज्यले बिदेशै जाउ मलाइ पठाउ भन्छ किसान मारा राज्री छ हाम्रो ब्यापारी पोस्ने देश लगानी गरेर केही नगर्दा हुन्छ यहाँ
दाईको हिम्मत सङ्गै गर्ने अथवा गर्न खोक्दा पनि न सकेको बोली शैली र सङ्गै शब्द चयन ठिक लाग्यो यहि नै हो जिन्दगी र केही कुरा सहनु नि पर्यो केही कुरा आत्माग्लानी संवत् त्याग दिनु सुईकार्य गर्न पर्यो ठिकै हो तपाईं सङ्गै म पनि छु असफल को कथाको पात्र हामी सङ्गै धेरै छन अरु पनि तर ! ! ?
त्यति धेरै जग्गा रैछ,बाख्रालाई प्राथमिकता दिन सल्लाह गरे तपाईंलाई। हिम्मत हार्नु हुन्न,Elon musk पनि धेरै चोटि असफलता भएरपनि हार नमान्ने मान्छे हो। आज संसारको एकमात्र सफलता भनेर चिनिन्छ Elon musk लाई।
हो यो देश मा कृषि/ पशु पालन मा सफल हुन धेरै गह्रौ छ। तर लगानी हेर्दा र उहाँ को कुरा सुन्दा पौडेल दाजु ले अलिक बढी नै नोक्सान भन्नू भयो कि? लगानी गरेर बिच मा छोडनु ठुलो गल्ती ।
नेपालमा गाई गोरु बेच्नु पौनु पर्ने सरकार मार्फ अनुमति नियम्वहुन्नु परो किसान मार्मा परि रा छ इन्डिया बङ्गला सम्मको व्यापार बेबसाय भयो भने राम्रो आमदान हुन्छ
मानिसहरू गोहिराहि ठाउँमा डुबेको सुनेको थिए अब यो ६ लाख भाडा तिरेर दुर्गम उचाईमा पनि डुब्ने काम गर्नु राम्रो देखिँदैन | कि कसो? ६ लाख मा ३ लाख थपेर घरजग्गा आउँछ त!
J hos dai ko smile ani himat chai mannu parxa. Mo sng chai teti paisha vako vye bazar ma ghar kinerah room vadama didai khadai basthiye 😂😂 dimag .. nepal ma kirsi garey rah ubo lagnu rah nepal ma ramro neta pahunu usti ustai ho jasto lagxa malai chai.. kun bela bazar vau girxa thahai udaina ...
कति हिम्मत वाला छोरा तीन करोड डुब्दा पनि अझै हिम्मत हार्नु भयको छैन छोरा भय पछि यस्तै हिम्मत वाला हुनु पर्छ good धन सम्पती भन्ने चिज घुमी रहने चिज हो तकै ठाउँ मा रोकिदैन
@@KushalPun-pg9br भेंडा बूद्धि
@@KushalPun-pg9br Yeta chor Dekhi sabadan hunu hola .. anudan khayar xodeko farm. Ho yo ...
@@KushalPun-pg9br Daju hajur great person hununxa. Be strong Daju. Bhutanese refugee from Denmark
3 crore ma Kathmandu ma dami ghar aaucha ..j kura ni face value ma linu hudauna k..kasaile 3 crore bhan6 bhane usle 30 lakh bhaneko bhanera bujhnu par6.
साहसी अनि सकारात्मक बिचार साथै खुशी देखिने महान क्षमता रहेछ दाइ हजुरमा !आगामी दिन राम्रो होस् !!शुभकामना !!!!❤❤
यो channel टिमलाई धन्यवाद !!❤❤❤❤
जति जे गरेपनि अनुहारमा हाँसो छैन भित्र मनमा चाहिँ धेरै पीडा छ दाईको
Kati mitho boli, tapai ko harek sabda haru ma salam xa 🫡
Bro you will raise again🎉❤
सबैभन्दा ठूलो कुरा हिम्मत हो ।
सलाम छ तपाईँको हिमतलाई तपाईँको यो हिम्मत देखेर मनमा केही गर्ने आँट जागेर आउँछ अथवा गर्दै गरेको कामलाई अझै बल गरेर अघि बने आठ दिलाउँछ तपाईँ जस्ता हिमतीलाई व्यक्तिका भिडियोहरू हेर्दाखेरि ❤ मैले पनि सानो ठूलो लगानी केही क्षेत्रमा डुबाएको छु
यो र यस्तै प्रकृति का सुन्डमुसुन्ड हुन देश लाई खरानी बनाउन सफल झोले । यसले 15 लाख लगानी गरेर 3 करोड 35 लाख झ्याप हानेको छ राज्यकोस बाट
Be strong sir hajur jastoo lai dekheraa sarkar parrti dheraii gunaso chaa
Jaynmara sarkaar ysti ho doukha layo danybad
गाई पालन बाट नै मै ले पनि 12/15 लाख डुबाको हो 😢😢 अहिले कफि खेती लाई प्रोत्साहन गरेर 100 रोपनी जग्गा मा सुरुगरेको छु अब केही बर्ष मै कफि बाट राम्रो आम्दानी लिनेछु।
@@K.Update851 subhakaamana
सारै राम्रो फार्म रहेछ। खाद्यान्न सबैभन्दा महत्वपूर्ण बस्तु हो। त्यसैले पनि यो फार्मको भबिस्यमा उत्तर उत्तर उन्नति र प्रगति होस्। 🙏🙏
कुरा त निकै मिठो गर्दो रहेछ
याे एमाले को झोले रहेछ आफ्नो पैसा दुबेको रहेन्छ क्यारे भ्रष्टाचार गरेको पैसा र एमाले सरकारमा हुदा अनुदान कति झ्वाम्म परेयो त्यहीँ पैसा दुबेको रहेछ यसलाई के को पिर आफ्नो दुख गरेर कमायको पैसा डुब्ने भए अहिले यो केटो यमलोगमा पुगि सक्थ्यो भ्रष्टाचार र अनुदान पायको पैसा रहेछ केटो खुशी नै छ
तपाईकाे बाेलिबाट प्रष्ट हुन्छ तपाईं चतुर कृषक ,तपाईले नसकेकाे त्यहा त्याे भाडामा अरु गएर कुनै धन्धा अपनायाे भने पनि खरानी बन्छ।बरु बेच्ने चाहिँ हाे भने बसाेबास गर्न म खरिद गर्छु दाम सुनाउनुस त?
@@BhanuBhattarai-f8m 3.5 cr
@@ansugharti2571 yati ma Kathmandu Mai Ghar hunxa ni
किसानमारा नीति हाम्रो देशकाे😢😢
मैले पनि भैंसी पाल्न मा आज भन्दा ६ साल पहिला ५३ ,५५ लाख जति ज्वाम पारेर अहिले uae तिर गर्मी खादै हो
तपाईं त असफल हुनु भो वार्षिक ६ लाख तिरेर हामी कसरी सफल हुनु राज्यको हालत 😢😢😢😢😢
देश बेच्न लेयाएको गणतन्त्र हो
३ करोड ५० लाख कति हो था छ र??? तेत्रो त डुबायेन होला हेर्दै गफ मात्र बडि हान्ने जस्तो छ येस्तो चतुर मान्छेले नि त्यतिको पैसा त फ्याकेन होला हो । यहाँ केही न केही गोल्मोल छ हो । सर्कारी अनुदान झुआम पार्ने चल्खेल त होइन ???
ठुलो व्यावसायिक गर्ने तीन करोड हैन अर्ब दुबेको छ अहिले नेपाल् मा तिमि हामिलाइ तीन करोड धेरै हुन्छ एउटा् फम नै खोल्न लाई सानो तिनो लगानिले खोल्न सक्दैन
बहुत बाठो रैछ यार बुढो
जग सारै राम्रो छ गाई पालन होइन यो जग मा खसी बाखा राग लगानी अनि सब्जी खेती गरो भने उत्तम हुन्छ जले गरे पनि राम्रो होस हजुर हरु को ❤
हीम्मत हाल्नु हुदैन एक दीन अबस्य सफल ता मील्छ🎉🎉🎉❤
हस सर हजुर हरु लाई पनि धेरै धन्यवाद अमुल्य समय को लागि😊😮❤
कुखरा व्यवसाय गर्थे म पनि ५ वर्ष पहिला तर असफल भए र वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा security कार्यरत छु सोच्दैछु अब केही सालपछि नेपाल फर्केर फेरि कृषि नै गर्ने उद्देश्य छ मेरो 🙏
Korona dengule ho gare hola
He was such a aspiring as well as admiring men therefore he was himself great N best farmer he never give up
मेरो अनुभव अनुसार हामीले हरेक काम कुरा गर्दा अत्यन्तै सानो लगानी वा सानो रुप बाट सुरु गर्नु पर्छ र ब्यापार ब्याबशायमा सफल तै ब्याक्ति हुन्छ जो स्वस्थ खानपिन (यो अत्यन्तै सस्तो पनि हुन्छ) मात्रै सधैं लिनु हुन्छ। अब अरुको अनुभव फरक पनि हुन सक्छ 🙏🙏
❤❤❤❤❤❤❤ keep it up Daju.
नेपाल् मा तपाईंको मात्रै हैन तपाई त धन्न खोट सम्म बेच्न भ्यएको रैन छ नत्र नेपाल सबै ब्यसायिक दुबान मा छ
यो राज्यले नै गरी खान दिँदैन । 😢😢😢
अब बाख्रा पालन गर्दा राम्रो होला , बोका बाख्राको माग धेरै छ नेपाल मा।
हरेस नखानु,हिम्मत राख्नु आफ्नै ठाउँमा छ
तर मन त सफलताको, जीतको, खुशीको
कथा सुन्न देख्न पाउदै हर्षित हुने|
वहाँको कथा हेर्दा दु:ख लाग्यो😥
लोकल कुखुरा कालिज बाख्रा गाई र भैसी पालन र होमस्टे र फार्म स्टे चलाउने मल मासु तरकारी किवी विक्रि गर्ने गरी विविधिकरण गर्नुपर्छ
बजार हुनुपर्छ गफ गरेजस्तो छैन
जनताको करको दुरपयोग हो पकैपनि यो भुसिया कुनै पाटिको झोलेहो नेपाल मा सर्कारि बजेट वा सर्कारले गरनेभनेकोन्इ यइहो कामगर्ने किसानलाई लगानि होइन गुन्डागर्दीमा र नेताहरुको चाक्किरि गर्न झोलेहरुमा हो यो किर्सि क्रान्ति होइन हामीले तिरेको कर को दुरुपयोग गरेको हो
१ समय नेकपा एमाले को जिल्ला सचिव हो।अहिले सायद राजनीति मा निष्क्रिय होला
कामदारलाई राम्रो तलब सुविधा दिएर दूध बिक्री वितरणको लागि व्यापक प्रचार प्रसार गरेर निरन्तर दिन सके संभावना हुनेछ
Great personality ❤❤❤
हामी किसानलाई सरकारले दिने भनेको सबै अनुदान कार्यक्रमहरु दिने हो भने काम गर्न सहज हुने थियोे तर नक्कली किसानले बिगारेको छ। अनि सरकारी निकायबाट बजारको नियमन र मुल्य निर्धारण गर्नु आवश्यक छ।
म साँच्चै हत्या हिंसा आतंकको समर्थक त होइन तर द्वन्दकालमा माओवादीले जसरी आर्मी पुलिसका अफिसरहरु छानीछानी हत्या गर्यो किन गर्यो भनेर म अहिले सोच्दै छु। आइजीपी बसन्त कुँवरको दोधारे नीति देख्दा त्यही रवि गृहमन्त्री हुँदा निर्दोष हुने आज अर्को हरि लठ्ठ गृहमन्त्री हुँदा रवि दोषी हुने
Dherai ramro malai yo thauma bebasaya garnu man thiyo tr vada mahang voni sir
आवाज त फिलिम को ब्याक भ्वाइस मा राख्ने जस्तो रैछ दाजै को❤
So brave, I appreciate him, even, he is in this much amount lost. Be strong be happy.
यो देश चलाउने नालायक हरु असफल हुन किसान मारा मजदुर मारा सरकार
चतुर कृषक हुनुहुदो रहेछ ।।अरु लाई फसा उन नखिज्नुस भादा मा दिएर।।
मुस्कान चाहिँ मिठो छ दाइको😂
गाराे छ एस्ता धेरै छन त्याे मध्ये म नि एक हाे 😢😢😢😢
नेपालको हालत यस्तै छ केही गर्न खोज्यो विदेश जान बाध्य बनाउँछ 😢😢
ठाँउ त सारै राम्रो रैछ।
कुन पार्टीको कार्यकर्ता हुन् यी दाई, अनुदान चाहिँ टन्नै लिएर छोडेजस्तो छ ।
Kuro yehi ho muji thopada herda pani 3carod lagani garla jastai dekhiyo hahaha,vaku lutexa sarxari anudan ko bachet chai yeso kura bujda chai
कुरासुनेर सारैदुखलाग्यो तरम केनै गर्नसक्छुर केबल दुख।
राज्य असफल भाको देस मा येस्तै हुन्छ ।हिम्मत नहार्नुस।
Enjoy ko pato banaune thau ho - retire life with nature , i like it
जुन सुकै पेसा गर्दा पनि थोरै लगानि बाट सुरु गर्नु पर्छ
नेपालमा कृषि आयोग गठन हुनुपर्छ अनि मात्र किसानहरूको भविश्य सुरक्षित र उज्यालो हुन्छ यदि कृषि आयोग थियो भने यति ठुलो लगानी गरेको एउटा किसान यसरी एकाएक सुकुम्बासी बन्नु पर्दैन थियो ।किसानले उत्पादन गरेको उत्पादन बिक्री र बजारिकरणको व्यवस्था सरकारले लिनुपर्छ यदि यसलाई सरकारले कृषि उपजको जिम्मा लिदैन भने उसलाई पनि आयोगले कार्वाही गर्ने व्यवस्था हुनुपर्छ ।अनि मात्र नेपालमा युवाहरु कृषि व्यवसायमा आकर्षित हुनेछन ।
अनुदान कती झ्वाम पारियो त मित्र?
भाडा धेरै भयो। 6 लाख मा तराई मा 200 रोपनी भाडा मा पाइन्छ। कुरो खाली गोठ को हो। तराई मा ट्रयाक्टर पानी बाटो सबै सुविधा हुन्छ
हिम्मत भएको मान्छे हुनुहुँदो रहेछ।करोड डुबे पनि उकास्ने बुद्दी भएको व्यक्ति।
I salute this gentleman. He lost his investment of 3 corer and still doesn’t seem to be down and troubled. His spirit is still high with such a positive personality. I wish him good luck and sending him and family thoughtful prayers for his health and hopefully someone will give an offer for his ancestral land.
Bcz he didnt lost 3 crore dont believe everything that is coming out of his mouth. What are the proofs . How can a person smile when he have lost 3 crore. It is a hefty amount
सरकारनै असफल हैन किनकि सरका गरिब काे नै घाँटी नमाेठेर रगत चुस्ने धन्दा भन्दा अरु केही साेचै छैन भन्दा फरक पर्दैन।
जब सम्म भारत बाट खाद्य पद्दार्थ आयात भैरहन्छ तबसम्म नेपालको कृषि व्यावसाय सफल बन्दैन। कृषि उत्पादन हरु कौडिको भाउमा पनि बिक्री हुदैन।
Aalaichi parajibi khalko plant ho so aalaichi sangai aru falful ko biruwa lagauna saknu bhako bhayae ailay yo sundar krisi farm bechna pardaina thyo..j hos sabai ramro hos ..himat lai salam cha mero dai
ठाउँ हेर्दा खेरित 2लाख पनि आउँदै जस्तो छ हो दाजु कोही पनि साथी भाई हरु नफस्नु होला
31:43
होता🤣
Brave man ❤😊
हाम्रा धेरै कृषक दाजुभाईहरुको मूल समस्या नै राम्रो र व्यवस्थित बजारीकरण नहुनु नै हो।
One suggestion for you no offense “Sell your Property because you don’t feel well and confidence “
You said you have some health issue. Enjoy your life with family.
Don’t be too greedy 🙏
भैंसी पाल्न ठिक हुन्छ बरु।दूध पनि बेच्ने पाडा पाए राँगा बनाएर बेच्ने पाडी पाए माउ बनाउने दूध दिएर सकेपछी अथवा भनेजती दूध नदिए काटेर मासु बेच्ने फाइदा होला नहोला घाटा त हुँदै हुन्न
असल मानिस लाई सजिलो छैन तर कोरोना र राज्य मुख्य बाधक बने
मान्छे बोलेको सुन्दा त कोशी प्रदेशको मुख्य मन्त्री हुनु पर्ने जस्तो लागेउ,कहाँ कृषि तिर हात हाल्नु हुन्छ,,?
समथर भूभागमा त कृषि गर्न छाडिसके नेपाली ले।अझ त्यो भिरमा वार्षिक छ लाख भाँडा तिरेर कुन मुर्ख ले गर्छ कृषि , पशुपालन।के नेपालीलाई जग्गा को कमि छ र?
@@ReshamLalB.K1522 yakdum .Sahi kuro ..maele ni tehi socheko
मैले नि कुखुरा पालन बाट करिब 12/15 लाख डुनाको हैन गाडे त्यो पनि आज भन्दा 15/16 बर्ष अगाडि । त्यसैले भन्छु हामीलाई गरि खान दिदैन राज्यले बिदेशै जाउ मलाइ पठाउ भन्छ किसान मारा राज्री छ हाम्रो ब्यापारी पोस्ने देश लगानी गरेर केही नगर्दा हुन्छ यहाँ
दाईको हिम्मत सङ्गै गर्ने अथवा गर्न खोक्दा पनि न सकेको बोली शैली र सङ्गै शब्द चयन ठिक लाग्यो
यहि नै हो जिन्दगी र केही कुरा सहनु नि पर्यो केही कुरा आत्माग्लानी संवत् त्याग दिनु सुईकार्य गर्न पर्यो
ठिकै हो तपाईं सङ्गै म पनि छु असफल को कथाको पात्र हामी सङ्गै धेरै छन अरु पनि तर ! ! ?
राम्रोसँग पुर्बाधार र ब्यबसायिक ब्यबस्थापन गर्न सकिएन भने यो पेशाबाट डुब्न धेरै समय लाग्दैन ।
Sachcha krisak bhaneko uha ho. salam chha tapai surendra poudel sir lai. Nakkali krisak netako hangman bhako bhae karod gotala garisakthe. Tar dai imanadari bhaer bikna saken?
यो देशमा सरकार छैन
त्यति धेरै जग्गा रैछ,बाख्रालाई प्राथमिकता दिन सल्लाह गरे तपाईंलाई।
हिम्मत हार्नु हुन्न,Elon musk पनि धेरै चोटि असफलता भएरपनि हार नमान्ने मान्छे हो। आज संसारको एकमात्र सफलता भनेर चिनिन्छ Elon musk लाई।
am interested to buy. Not lease.
नमस्कार कार्यक्रम संचालक ज्यु 🙏
दिगो कृषि तथा पर्या- पर्यटन उद्यम सम्बन्धि प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मका कुराहरु पनि राखम न ! धन्यवाद !
Number ?? 🙏❤
@@arunshrestha4974 हुन्छ,सर म फोन गरेर भनिदिउ ?
हो यो देश मा कृषि/ पशु पालन मा सफल हुन धेरै गह्रौ छ। तर लगानी हेर्दा र उहाँ को कुरा सुन्दा पौडेल दाजु ले अलिक बढी नै नोक्सान भन्नू भयो कि? लगानी गरेर बिच मा छोडनु ठुलो गल्ती ।
मुस्कान मीठो दाजु को
3 करोड त 3 हजार भए जस्तो कुरा गर्यो दाइ ले त ठाउ खासै उपयुक्त छैन
यति ठूलो रकम डुब्दा समेत मुहारमा मुस्कान देखिनु विरैले देख्न पाइन्छ।मुटु चाहिँ साच्चै दह्रोलो नै रहेछ म...सलाम छ हजुरलाई।
नेपालमा गाई गोरु बेच्नु पौनु पर्ने सरकार मार्फ अनुमति नियम्वहुन्नु परो किसान मार्मा परि रा छ इन्डिया बङ्गला सम्मको व्यापार बेबसाय भयो भने राम्रो आमदान हुन्छ
कुन पाटीको हो किसान दाजु अनि यत्रो पैसा नोक्सान हुदा नि खुसी देखिने त कि पाटीको कि २ नबरी हुनुपर्छ ?🤔
मानिसहरू गोहिराहि ठाउँमा डुबेको सुनेको थिए अब यो ६ लाख भाडा तिरेर दुर्गम उचाईमा पनि डुब्ने काम गर्नु राम्रो देखिँदैन | कि कसो? ६ लाख मा ३ लाख थपेर घरजग्गा आउँछ त!
राज्य हाक्नि तिमिहरुकै मालिक हुन अब मालिकलाइ भन्दा भै ग नि
बोल्ने शैली आसाद्य्याइ राम्रो लाग्यो।तर ब्याबसाय चाइ डुबेछ।
aaba banus prajatantrik looktantrik ganatantrik bichar dhar ka baristhe samaajsebi aani hajur kopaisa recover garnuhune cha samridha naya Nepal ma
सफल बन्नु छ भने असफलताको कथा हेर्नुहोस। के कम्जोरी छ औलाउन सक्नुहोस र उपाय खोज्नुहोस् । सफलताको कथाले जटिलता र आईपर्ने समस्या खुलाउदैनन् ।
J hos dai ko smile ani himat chai mannu parxa.
Mo sng chai teti paisha vako vye bazar ma ghar kinerah room vadama didai khadai basthiye 😂😂 dimag .. nepal ma kirsi garey rah ubo lagnu rah nepal ma ramro neta pahunu usti ustai ho jasto lagxa malai chai.. kun bela bazar vau girxa thahai udaina ...
यतिको जग्गा जम्मा ३,५०,००० भाडा तिरेर तराईमा गर्न सकिन्छ जहाँ दूधको मूल्य ६० रुपैयाँ कम्तीमा छ
Hamro dang tir yasta chor haru dherai xan
अनुदान हजम गर्नेहरु धेरै भए।
मेराे दाइ
घरमा आएको बेला लसुन खेती गरेको रे अनि बाहिर गएको बेला चाइ खसिले आफै घाँस काटेर खान्छन् ह
😢😢😢😢😢
मान्छेले जुन कुरामा हात हाल्यो त्यस्लाई निरन्तरता दिनु पर्छ एक दिन पक्कै आफ्नो गन्तब्यमा पुग्न सकिन्छ ।
Nepal maa dudh bhanda paani dudh ko power banayera bechyo bhane faida hola.dudh lai nirantra market chainxa store garna mildaina.
Babal xa lou
फटाहा!
कागती रोप्न नमिल्ने ठाउमा राज्यको रकम झ्वाम पारेर।
नेपालमा गाई दुधको लागि होईन मलको लागि पालिने ठाउ हो दुधको लागि त् भैसी हो पाल्ने उल्टो उल्टो काम गरे पछि यस्तै हो /
छाेराे हाे गर्नै पर्छ के गर्ने❤❤❤❤❤❤❤
Maanu parxa saathi lai