नेपालको सबै भन्दा महँगो पानी कतारमा बिक्रि हुदै,२०२२ फिफा विश्वकपमा बिदेशीलाई चखाउने तयारी

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024

КОМЕНТАРІ • 651

  • @surajadhikari2640
    @surajadhikari2640 3 роки тому +5

    लौ बधाई छ सम्पुर्ण टिम लाई ! नेपाल मा बहुराष्ट्रिय कम्पनी को जतिपनी पानी बिक्रि हुने ठाउलाइ टार्गेट गरेर बिदेश आयात रोक्न नेपाल सरकार ले सहयोग गरोस । शुभकामना हाम्रो उधोग नेपाली उधोग लाई ।

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 3 роки тому +6

    ल बधाई छ छिट्टै साउदी अरबमा पनि नेपालको पानी पिउन पाउ

  • @gambirranamagar3336
    @gambirranamagar3336 3 роки тому +4

    कुरा सुन्दा साह्रै आनन्द आयो।तर सबै स्तरको मान्छेहरूले पिउने बाताबरण बनाउनु पर्‍यो। सफलताको शुभकामना ।

  • @anandbk6770
    @anandbk6770 3 роки тому +6

    नेपालकाे जरिबुटी युक्त शुध्द पानी विश्व बजारमा पुर्‍याउने योजना सर्हानिय कार्य गर्ने सम्पूर्ण टिम लाई सफलताको हार्दिक बधाई तथा शुभकामना छ।

  • @tamupadam695
    @tamupadam695 3 роки тому +4

    हाम्रो नेपालको जति पनि खाद्यान्न कारखानाहरु छन यो कम्पनी बाट पाठ सिकौं। उत्पादन गर्ने सिस्टम दामी लाग्यो। सफलताको शुभकामना।

  • @khemsunuwar7259
    @khemsunuwar7259 3 роки тому +7

    खाडी मुलुकमा सानो बोटल बढि चल्छ 👍️ अति राम्रो काम सफलताको शुभकामना♥️♥️

  • @mahabir566
    @mahabir566 3 роки тому +6

    नेपाल को नाम उछ हुन्छ यस्ता युध्योगी लाई सम्मान हुन पर्छ सरकार को तर्फ़ बाट हौसला बढाउन पर्छ

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 Рік тому +2

    जय नेपाल। सारै राम्रो काम। पानी,जडिबुटी र फलफुल मात्रै नेपाल ले खाडी पठाउने हो भने नेपाल धनी हुन्छ। तर नेपाल सरकारले गर्नु पर्यो ब्यक्ति ले होइन।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 3 роки тому +8

    यो त धेरै खुसीको कुरा हो। म इस्वी सन 1989 देखि2003 सम्म बहराइन को कोकाकोला कम्पनीमा कार्यारत रहाँदा कोकाकोला बोट्टिलङ कम्पनीमा कर्यारत हयूमन रिसोर्सका कजना महिला कर्माचारीले इङलिस च्यानलमा नेपालको सबै पानी विना रिफाईन पिउन सकिन्छ? भेर सोधेकी थिईन मैले मेरो अनुभव को अाधारमा सकिन्छ भनेर जवाफ दिँदा छक्कै परेकी थिईन उनी । एउटा र्को प्रसङ्ग मा सोधेकी थिइन नेपालको अन्तर्राष्ट्रिय विमानस्थल राम्रो छैन भन्छन् नि । जवनफमा मैले भनेको िथए नेपाल बहराराईनभन्दा धेरै ठूलो छ , बहराइन भन्दा ठूलो ठूलो ७५वटा जिल्ला र ७५वटा जिल्लामा ७५वटा सानो सानो एयारपोर्ट र एउटा अन्तराष्टरीया स्तारको एयारपोर्ट छ भन्दा फेरि उनी छक्क पर्दै भनिन् त्यसोभए नेपाल त धनी देश रहेछ र पनि किन नेपालीहरुलाई सबैले किन गरिब भन्छ भन्दै सोधिन् । खोइ कुन्नी हामी नेपालहरुलाई अाफूफगरिब छु जस्तो लाग्दैन । हाम्रो घरमा िनजी कार छैन तर लगभग सबैको निजी घर र अन्नाबालीको लागि जग्गा जमिनपनि प्र्सास्त छ भन्दा उनी फेरि छक्का परेकी थिईन ।प्रत्याक दुईवर्षको विदामा अाउँदा काठमाडौ -बहराईनको मात्र जहाजको टिकट पाउने मलाई तिम्रो अागनमा एयारपोर्ट छ भने भन म त्यिह सम्मको टिकट दिन्छु भन्दा मंलेभने अागनमा त एयारपोर्ट छैन, मलाई बाहराईन,काठमाडौ ,बउराटनगरको अप-डाउन टिकट दिए हुन्छ भनेपछि पछिल्लो पटक देखि त्यहि सिलसिला चल्न थाल्यो । म धरान१३बाट ।अाज मङ्सिर २६ गते २०७७साल।

  • @deepakkumaki9956
    @deepakkumaki9956 3 роки тому +6

    विशेष धन्यबाद सम्पुर्ण रसुवा पानी कम्पनी को टिम लाई शुद्ध पानी बिदेशी लाई पिलाउदै नेपाल चिनाउने र आर्थिक भित्राउनु भाको मा नेपाल मै यस्तै राम्रो काम हरु गर्ने हो भने लाखौ नेपाली हरु ले नेपाल मै रोजगार पाउँछन् यदि देश बिकाश गर्ने हो भने बिदेशी प्रोदक लाई त्याग गरि नेपाली प्रोदक लाई माया गरौ देश को पैसा देश मै रहने छ 🇳🇵💕💕🙏

  • @raideepu9040
    @raideepu9040 3 роки тому +3

    धेरै राम्रो काम।नेपालिले गर्भ गर्ने पर्ने।

  • @khilakbahadurtamang4819
    @khilakbahadurtamang4819 3 роки тому +3

    नेपाल को पानी बिदेशमा पिउन पाउने भयो
    खुशी लाग्यो हजुरको सम्पुर्ण टिमलाई बधाई छ

  • @bcnarendra3908
    @bcnarendra3908 3 роки тому +3

    येस्तो कार्य राम्रो लाग्यो बिदेशिलाइ खुवाउने र नेपालको नाम अझ चिनिने भो धन्यवाद हजुरलाइ🙏🙏🙏🙏🙏

  • @user-pp1ot3dg1r
    @user-pp1ot3dg1r 3 роки тому +3

    सुन्दा पनी कती आनन्द आउँछ अफ्नो देश मा पानी उद्योग खोल्दा, यसरीनै आफ्नो देश मा निर्भर हुनु पर्छ, हाम्रो देश सबै चीज छ हामी सदुपयोग नगर्दा पछि परेका होऊ, नेपाल सरकारले साथ र सहयोग गर्नु पर्छ, चाए सहुलियत ब्यादरमा ऋण दिएर होस् वा अन्य कुनै माध्यम बाट अनी मात्र युवा विदेश जान बाट रोक्न सकिन्छ जय मातृ भुमि नेपाल

  • @yamb.raibhat568
    @yamb.raibhat568 3 роки тому +3

    V...Good....Safalko....Shuvakamana

  • @rajesgiri2839
    @rajesgiri2839 3 роки тому +5

    यसै गरि अब सबै नेपाली ले यक आपस मा मिलेर सानो तिनो उद्योग खोल्नु पर्छ र बिदेसि सामान लाई रोक्नु पर्छ स्वोदेसि सामान लाई बिदेस मा पठाउनु पर्छ

  • @kulmangurung4469
    @kulmangurung4469 3 роки тому +3

    राम्रो काम ,
    कतारको तेल नेपाल , नेपालको पानी कतार मात्र नभई खाड़ी मुलुकमा क्वालिटी , सस्तो र भर पर्दो हुनु पर्छ , बीना मगर जी को पनि शेयर होलान

  • @reshamtamang6019
    @reshamtamang6019 3 роки тому +5

    नेपाल र नेपालीको लागि खुशीको कुरा । तर नेपाली पारा चाहिँ नदेखाउनु होला यो अवसरलाई जोगाइ राख्नु होला । देशको शुद्ध पानी मात्र पठाउनु होला । शुभकामना तथा धन्यवाद ।

  • @taraprasadgairegaire1840
    @taraprasadgairegaire1840 3 роки тому +2

    नमस्ते हजुर धेरै राम्रो काम गरनु भएछ खुसी लागो म पनि कतार मा हो देशको नाम पनि भएमा राम्रो हुनेथियो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premgharti
    @premgharti 3 роки тому +3

    बधाई छ।धन्यवाद

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 3 роки тому +2

    Great work ho yesari po Desh banaaune

  • @jitenderbaral3941
    @jitenderbaral3941 3 роки тому +2

    Such a positive news for Nepal,,, cost is doesn't matter quality is matter,,, thanks you so much good initiative. I'm watching from India ,,, salute brave man.

  • @Menukapoudel2041
    @Menukapoudel2041 3 роки тому +3

    कस्तो आनन्द लाउछ नेपाल मा यस्तो हुँदा

  • @Namastenepala2z
    @Namastenepala2z 3 роки тому +2

    हार्दीक बधाइ तथा शुभकामना ब्यक्त गर्दछू ♥️🙏🇳🇵✍️

  • @acharya5456
    @acharya5456 3 роки тому +1

    आहा धेरै नै राम्रो अनि त्यस मा पनि नेपाल लाई बिश्व सामु ब्राजिल पछी नेपाल चिनीन्छ भनि पुर्ण बिश्वास गरेको छु है आस्याङ लस्सो फ्याफुल्ला हजुर को यो महान कार्य लाई भगवान बुद्धले शान्ति पुर्बक उर्जा प्रदान गरून.....

  • @yurajpun9407
    @yurajpun9407 3 роки тому +4

    खुसीको खबर united arab emirates UAE मा पनि ल्याउनु पर्यो यो पानी

  • @durgashahi3949
    @durgashahi3949 3 роки тому +2

    गुड sir हजुर को काम लाई सलाम छ हजुर दाजु

  • @asharai5723
    @asharai5723 3 роки тому +1

    अब चाहिँ नेपाल ले प्रगति ग्रलाकि बधाइ छ सम्पुर्न टिम्लाइ याे कम्पनि ले चारै प्रगति गराेस सुभकामना

  • @tamangjojo5225
    @tamangjojo5225 3 роки тому +2

    बधाई छ सम्पुर्ण टिमलाई

  • @sujanlama7102
    @sujanlama7102 3 роки тому +3

    Very very good job sir

  • @yurajpun9407
    @yurajpun9407 3 роки тому +2

    हार्दिक हार्दिक बधाई छ

  • @happyjojo7052
    @happyjojo7052 3 роки тому +4

    काठमाडौंमा जारको पानीको हालत हेर्दा नेपाली पानी कतारमा होईन उत्कृष्ट क्वालिटीको पानी नेपालमै जरुरी देखिन्छ,राम्रो क्वालिटी दिनुस् नेपाली नै उत्कृष्ट मुल्यमा बिक्छ !

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 роки тому +2

    Jay hos meri guru Kali devi amako Jay hos

  • @jagatlamsal3586
    @jagatlamsal3586 3 роки тому +1

    जय नेपाल जय नेपाली पानी धेरै धेरै राम्रो काम शु शुभकामना 🌏️🇳🇵🛣️🚐

  • @ramshrestha5156
    @ramshrestha5156 3 роки тому +1

    बदाइ छ तपाईं हरुकाे टिमलाइ धेरै रामराे काम सुरु गरनुभाे सबै नेपाली ले साथ दिउ

  • @sukrajlimbumyfroomnepallimbu
    @sukrajlimbumyfroomnepallimbu 3 роки тому +2

    याे पानिमा यहाहरुले लाेगाे चै सिधै बाेटलमा नेपालकाे झनडा राखनु भयेमा अतयनतै रामराे हुने थियाे साथै नेपालकाे ऐभरेटाईजिङग पनि यसरी हुने थियाे ।यश चेनल बाट याेकुरा चै जसरि भयेपनि पुरयाई दिनु हाेला । साथै साथ याे पानी कवालिटिमा कहिलै नेपालकाे ईनसलट हुने कारय पनि हुनु भयेन । यसाे भये धेरै राम राे हुने थियाे।

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 роки тому +2

    Good job👍👍👍

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 3 роки тому +4

    बिदेशी पानी लाइ बिस्तापीत् गरौं पिलिज

  • @yahoofren9947
    @yahoofren9947 3 роки тому +1

    धेरै राम्रो काम गर्नु भयो दादा यसरी नै राम्रो काम गर्दै जानु हो ला

  • @sramofficals4992
    @sramofficals4992 3 роки тому +2

    युएईमा पनि यो पनिको उपलब्धता होस् ।यो मुलुकमा पनि पानीको ठुलो ब्यापार छ।हिमालको स्प्रीङ वाटर महंगोमा बिक्री हुन्छ।

  • @user-ub8yz7zc8f
    @user-ub8yz7zc8f 3 роки тому +2

    Good job

  • @milansharma9093
    @milansharma9093 3 роки тому +2

    Good job safaltako kamana

  • @rekhadhakal2387
    @rekhadhakal2387 3 роки тому +2

    Thank you for your good work

  • @thapa8867
    @thapa8867 3 роки тому +2

    Good..news..

  • @suzankhatri8358
    @suzankhatri8358 3 роки тому +1

    Great work yasari ho desh bikash garni

  • @gavingems812
    @gavingems812 3 роки тому +1

    Good job 👌👍👍 संसार को सबै भन्दा मिठो पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pacificoceanshahi5421
    @pacificoceanshahi5421 3 роки тому +1

    Great Dami Dami Dami hats off

  • @gorkha8696
    @gorkha8696 3 роки тому +1

    I am really Glad to hear that our pure Nepal’s water going to supply in overseas. I hope this company will growth wider and successes in future.i have never drank it but I will definitely try one day. God bless all the team. Jay Nepal.

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 роки тому +1

    धेरै राम्रो काम देशलाई ठुलो सेवा हुन्छ र युवाहरूलाई ठुलो रोजगार पाँउछन जलस्रोतको दोस्रो धनी देश भएर पनि बिदेश बाट पानी आउँदा धेरै दुख लाग्छ

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 3 роки тому +2

    Great

  • @rgr15222
    @rgr15222 3 роки тому +2

    Great job! Keep it up!

  • @madanchidi3334
    @madanchidi3334 3 роки тому +1

    Good news qatar would be the great market because in qatar water is the most important thing and have a good market and in qatar have very costly price for water. Happy to see nepali products been international👍️👍️

  • @kunchokpalden7391
    @kunchokpalden7391 3 роки тому +1

    proud of this company... wish this will export to all around the world.

  • @arunkumarchhetri3760
    @arunkumarchhetri3760 3 роки тому +1

    Excellent job. May whole world know the best is in Nepal. May God bless you in your business.

  • @khimchhantel7716
    @khimchhantel7716 2 роки тому +2

    यश पानी क म्पनीको बाहिर वरी परी भित्र सबै ठाउँहरूमा अलि सफा सुघर बनाएर राख्नु पर्यो किनकी बिदेसि मुलुकहरूले स्वयम् भिजीट् गर्दा अथबा भिडियो हेरेर भिजिट् गर्दा उनिहरूले खोजेको उनिहरूले रोजेको सुद्धी करण् स्वादीलो मीठो पानी पिउन पाउन्

  • @sanojtamang1766
    @sanojtamang1766 3 роки тому +2

    Dukha lagyo paniko dosro dhani deshle pani piune pani 12 wata desh bata aayat hunxa bhanera sunda..j hos branded paniko utpadhan hudai rahexa khusi lagyo

  • @rajaramdevkota6938
    @rajaramdevkota6938 3 роки тому +1

    proud to be nepali great job sir

  • @krishnathapa5623
    @krishnathapa5623 3 роки тому +2

    नेपालकाे पानी विश्वमालाई चखाउनुस र नेपालकाे नाम राख्नु हाेला हजुरलाइ धेरै धेरै धन्यवाद

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 роки тому +2

    तपाईंहरुको काम अनी factory को अत्त्याधुनिक प्लान्ट बोटल सबै हेर्दा राम्रो देखिन्छ अब गुणस्तरमा ध्यान दिनु होस् यो नेपालको प्रतिनिधित्वो गरेर अन्तरास्ट्रिये बजारमा राम्रो पकड् गरोस् । बधाई छ तपाईं हरुलाई सफलताको शुभकामना उधोग धन्दाको बिकास नै देशको बिकास हो ।

  • @sukbahadurb.k4464
    @sukbahadurb.k4464 3 роки тому +3

    Prauod to be Nepali

  • @mohanrijal8853
    @mohanrijal8853 3 роки тому

    यो काम गर्नु भएको कम्पनि लाई मेरो सुलुट छ ! एकदम राम्रो काम गर्नु भएको एस्तै गरि अरु चिज पनि एसरि बिदेसमा बेच्न पाईयो भने भेरै राम्रो उपलब्दि हुन्छ देशकै लागि ! नेपालको झन्डा सहितको लोगो राखि मेडिन नेपालको नाम मा सेल गरेर नेपालको नाम राख्न हुन मेरो अनुरोध छ ! सलुट सलुट सलुट सलुट हिर्दए देखिनै सलुट

  • @dalthapa65
    @dalthapa65 3 роки тому +4

    बिदेश मा पनि पानी पाथाउनु है तर भ्यागुतो नमिस्सियको 😀😀😀

  • @kajiramdam2850
    @kajiramdam2850 3 роки тому +1

    This is great work 👍 and best of luck

  • @user-ig7qz1rd1n
    @user-ig7qz1rd1n 3 роки тому +1

    Great job Krishna vai ..... keep on getting such courageous videos nepal will raise soon....

  • @tikatamang8135
    @tikatamang8135 3 роки тому +1

    राम्रो काम यो बाहिर सप्लाई भयो भने झन् उताम हुनेछ

  • @Krishnaofficials
    @Krishnaofficials 3 роки тому +1

    Great work Rasuwa himalaya's natural spring water Team

  • @dilsunwar3911
    @dilsunwar3911 3 роки тому +1

    saroi Ramro mero mero salam bandu jiu haruma badai dhannebat good news

  • @sumirai3252
    @sumirai3252 3 роки тому

    Good news & video
    🇳🇵🙋‍♀️

  • @biswasgr143
    @biswasgr143 3 роки тому +5

    हामी खाडिमा बसेरा पनि आफ्नै देशको पानी पिउना पाए पनि धेरै एनर्जी आउथ्यो होला ल छिट्टै खाडी देशमा पठाउनु पर्यो

  • @GelbuLama
    @GelbuLama 3 роки тому

    एकदमै खुसी लाग्यो मलाई आशा छ भविष्यमा बिदेशमा बस्ने नेपालीले पनि पिउनु पाउनेछन् र बिदेशीले पनि मन पराउँछन् र माग बढ्दै जावोस् शुभकामना

  • @amezingfunnyvideoanimals8495
    @amezingfunnyvideoanimals8495 3 роки тому +2

    Wow good job

  • @kumarkc1899
    @kumarkc1899 3 роки тому +1

    Very good information . Keep it up.

  • @Newresearch7
    @Newresearch7 3 роки тому +2

    धेरै राम्रो तर मेरो एउटा सुझाव लाई मनन गर्नु होला पानी उध्योग भित्र काम गर्दा शरिर पुरै ढाक्ने uniform हातको बाउला अनि खुट्टाको बाउला ट्राउजर तरिकाको रौ हरु उध्योग भित्र नझरोस ।उध्योग भित्र बाहिरी अलि सरसफाइ गर्नु पर्यो विदेशी लाई सरसफाइ बढी चाहिन्छ
    टाउकोमा जाली टोपी माक्स पन्जा लगाउन नछुटाउनु होला अनि काम सुरु हुनु भन्दा पहिले शरिरमा रोलर लगाउनु हुन अनुरोध गर्दछु ।

  • @hiralal0751
    @hiralal0751 3 роки тому +1

    Very good job ser good luck

  • @kiransiwa5528
    @kiransiwa5528 3 роки тому +1

    धेरै राम्रो कुरा

  • @Shankarfyuba932
    @Shankarfyuba932 3 роки тому +1

    Verry good. News

  • @rajkumarasarapati1327
    @rajkumarasarapati1327 3 роки тому +1

    bes of luck sabai team lai

  • @gurungman9335
    @gurungman9335 3 роки тому +1

    good news sir

  • @suratchunara5921
    @suratchunara5921 3 роки тому +1

    Great work

  • @mayarai9972
    @mayarai9972 3 роки тому +2

    Khushi in lagyo hamro nepal ma yati thulo company kholeko ma

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e 3 роки тому +1

    शुभ कामना

  • @sumanchamaling839
    @sumanchamaling839 3 роки тому

    राम्रो लाग्यो अनि खुसी पनि लाग्यो एस्तै राम्रो काम गर्नु भएकोमा

  • @indragurung1512
    @indragurung1512 3 роки тому +1

    Wow great 👍

  • @kishorjang6500
    @kishorjang6500 3 роки тому +1

    Great job...

  • @dipeshrai3334
    @dipeshrai3334 3 роки тому +1

    Good job 👍👍👍👍👍👍👍👍👍👍👍

  • @nbpunmagar1387
    @nbpunmagar1387 3 роки тому +4

    नेपालमा पनि सबै ठाउमा इच्छा हुनेले किनेर पिउने ब्यबस्था बनाउनुपर्यो

  • @dipenbaral7179
    @dipenbaral7179 3 роки тому +2

    great job rasuwa watar

  • @samsudinmiya1008
    @samsudinmiya1008 3 роки тому +1

    ekdam ramro sahi garnu bhayo

  • @purushotammasharangi
    @purushotammasharangi 3 роки тому +2

    Welldone

  • @jibannegi8676
    @jibannegi8676 3 роки тому +1

    वाहा एस्तो पो होता नेपाल लाई फाईदा हुनै काम

  • @subashanilofficial3538
    @subashanilofficial3538 3 роки тому +1

    great job sir

  • @basurajsunuwarkirat6764
    @basurajsunuwarkirat6764 3 роки тому +5

    हाम्रो नेपाल्मा येस्तै प्रगतिको काम्ना चाहान्छु म मपनी कतार्को खारिमा पसिना चुहावोदै अरुलाई अर्काको देस्देखी आको पानी ओसारेर खुवोदै गर्दा मलाई आफ्नै देस्को पानी ओसारेर खोवाको मोहोसुस गरेको छु यो सुनवोलो खबर पाये पछि
    हजुर हरुले हात उठाउनु हुन्छ भने येस्मा म पनि साथ दिन तयार्छु हजुर्को कम्पनीमा सेरको सिस्टप छ भने म लगानी गर्न चाहान्छु मलाई पनि आफ्नै देस्को पानी बेचेर बिस्वो बजार मा नेपाली पानी भनेर चिनाउन छ हाम्रै देस्को जनतालाई गर्व तुलाउन छ म बादेताले पर्देसियेको
    पर्देसिको ई दुइसप्द कमेन्ट परेर मेरो बिन्ती सुइकार्नु हुन्छ भने आफ्नै देस फर्किन तयार्छु जै nepal💝🇳🇵🇶🇦

  • @purnanepali6146
    @purnanepali6146 3 роки тому +3

    अब नेपाल को स्याउ सुन्तला पनि बिदेश सप्लाइ गर्नु पर्यो

  • @creativekalyan5884
    @creativekalyan5884 3 роки тому

    Dherai dherai khusi lagyo. Thank you 🙏

  • @umeshnewar7132
    @umeshnewar7132 3 роки тому

    धेरै खुशिको खबर । पानी खुवाउ लाईफ बचाउ । जय नेपाल 🇳🇵 जय नेपाल को पानी 🇳🇵🇶🇦🇶🇦🇶🇦🇸🇦🇸🇦🇸🇦

  • @hemant5138
    @hemant5138 3 роки тому +1

    Good job👍️🙏🇳🇵

  • @arjunsherpa6829
    @arjunsherpa6829 3 роки тому +1

    Wow amazing

  • @rijaltikaram8969
    @rijaltikaram8969 3 роки тому +1

    खुसिको बखर,,,

  • @bhimtamang8874
    @bhimtamang8874 3 роки тому +1

    Great 👍

  • @firojshrestha2019
    @firojshrestha2019 3 роки тому +1

    i'm very much happy to see this rasuwa spring water company and i heard near soon distribute to the our neighborhood country Qatar for the world club 2022 go ahead ...