नेपाली कुलाङ्गार नेताहरु पापी हरुले यो धेरै दिन सम्म चलाउन दिने त होइनन्।नेताहरुको बाउ भारतीय ले के आदेश गरिबक्सिने हो गु खान तयार हुनेहुन्। यो बन्द गरेबापत पैसा पाउनेहुन्। भगवानरुपी महावीर पुन ज्यू तपाईँको योगदानको नेपाली जनसमुदाय सदैव ऋणी रहनेछन्। युगौं सम्म जिउनु। तपाईँकै नेतृत्वमा अब बीरगन्जको जुटमील पनि खुलेको देख्न पाउँ ❤
यो समाचर सुनेपछि सरकार प्रति घृणा लाग्यो, यदि अरु कोइ भएको भए सन्चालन गर्नको सट्टा बन्द गरेर हिडिसक्थे होला।तर महान बैज्ञानिक श्री महाबिर पुण जिउको ज्यानजिलो दिएर लागिपर्नु भएकोले हालसम्म चलेको हो भन्ने अनुमान गर्न सकिन्छ
२०४६ देशमा लागेका भयानक परजिविहरुले खान बर्बादपार्न केहि बाकिँ राखेका छैनन् र आउँदा दिनहरुमा तिनिहरुबाट यो देशको अबस्था अझै भयावह हुनेछ ।यस्तो प्रतिकुल अबस्थामा पनि महाविर पुन जस्ता मिहिनति र ईमानदार मानिसहरु लागेका छन् जुन अति नै राम्रो कुरा हो।
कृषि कारखाना लाई एक करोडको रकम अनुदान गर्न नसक्ने सरकारले कसरी अरु कारखाना सन्चालनमा ल्याउन सक्तछ। बेकार को भाषणको वर्षा मात्र गर्ने नेपाली नेताहरु। महावीर पुन ले आफै किताब बेचेर करौडौं रकम जम्मा गर्न सफल भएका छन। जनताको ठुलो सहयोग र माया प्राप्त गर्न सफल भएका छन।
जय माहान युग पुरुष महावीर सर यो सरकारले हजुर लाई केही सहयोग गर्दैनन् हजुरको आफ्नै बलबुतामा गर्नु पर्ने छ। च्यालेन्ज हजुर लाई गराएर चलाएर देखाउनु होला शुभाकाना छ। नेपाल सरकार विरुद्ध इतिहास मा नाम लेखियोस् हजुर को🙏🙏
Sachchai manchhe le paryas garema aweseye safal hunchha,bhanne rastirye avisikar kendra le garera dekhai diyeko chha tara sharkarma vasne haru laj pachayera basi rachha,eni haru desh vikash garna hoina janta ko kar baata utheko rakam baata talab bhatata khane bayek kehi gareko chhainan tara aweskar kendrama din raat na bhani athak prasyas garne ewa vaigyanik haru sabai salam garda,sabai ewa vaigyanik haru ra so sastha ko adhexye lai dhannebad chha.
नेताकार्यकर्ता सबै ब्यपारी हुन भारतिय उद्योगिहरुले नेता वा मन्त्री ज्युहरुलाइ घुस दियो भने ,हुकुमी शासन जस्तो गरेर बिरागन्ज कृषि औजार कारखाना बन्द गर्दिन पनि सक्छन।मलाइ भ्रस्टचारी नेताहरु देखिनै डर लग्छ,कुनै दिन यो कृषि कारखाना सङग पनि पैसा माग्न सक्छ र देन भने ,बन्द गरिदिन सक्छ।
नेपाली कुलाङ्गार नेताहरु पापी हरुले यो धेरै दिन सम्म चलाउन दिने त होइनन्।नेताहरुको बाउ भारतीय ले के आदेश गरिबक्सिने हो गु खान तयार हुनेहुन्। यो बन्द गरेबापत पैसा पाउनेहुन्। भगवानरुपी महावीर पुन ज्यू तपाईँको योगदानको नेपाली जनसमुदाय सदैव ऋणी रहनेछन्। युगौं सम्म जिउनु। तपाईँकै नेतृत्वमा अब बीरगन्जको जुटमील पनि खुलेको देख्न पाउँ ❤
नेतामात्र होइन व्यापारी पनि नेपालकै धनी पार्टीको भवन बनाइदिन्छु भन्दै हिँड्छन्। अरु के कुरा गर्नु। 😢😢
Akdam sahi
1000000%agree....
Gu khane neta bahek Aru bhayen deshma 😂😂😂😂
Haina sathiho aba utpadan surubhayesi awiskae kendra mai baneko machine matra line ra bahirako ayatit machine banned garnu parxa
यो हाम्रो गाैरवको विषय हो ।महावीर पुन टिमलाई हार्दिक शुभकामना छ ।हुतिहारा सरकार !
भोलि कारखानाले उत्पादन थालेर बिक्री गरेको आम्दानीमा आँखा लगाएर कुलमानलाई झैँ गर्नेछ यो माफियाको सरकार त्यसमाथि ओली रहे त पक्का छ।
Hats off to real hero and his team of engineers. tapai haru real hero ho desh ko ..naman xa haurharulai
धन्न देखेछ कान्तिपुरले यहाँ। खुसी लाग्यो, धन्यवाद कान्तिपुरलाई।
यस्मा सबैभन्दा ठूलो भुमिका महाबिर पुन को अपुरणिय योगदान रहेको र उहाँकै अनुयायी र सहयोगी बधाई को पात्र हुनेछन् ।
Salam c mahabir pun lai
महाविर पुनलाई सबै नेपालीहरुले सहयोग गरौ।
धेरै राम्रो काम
जनताको धेरै साथ सपोर्ट गर्नु पर्ने भो🇳🇵🙏
महाबिर पुन जस्ता हिरालाइ चिन्न नसक्ने हाम्रा नेताहरू बाट के आशा गर्नु।। जय महाबिर पुन।।❤❤❤❤
यो समाचर सुनेपछि सरकार प्रति घृणा लाग्यो, यदि अरु कोइ भएको भए सन्चालन गर्नको सट्टा बन्द गरेर हिडिसक्थे होला।तर महान बैज्ञानिक श्री महाबिर पुण जिउको ज्यानजिलो दिएर लागिपर्नु भएकोले हालसम्म चलेको हो भन्ने अनुमान गर्न सकिन्छ
२०४६ देशमा लागेका भयानक परजिविहरुले खान बर्बादपार्न केहि बाकिँ राखेका छैनन् र आउँदा दिनहरुमा तिनिहरुबाट यो देशको अबस्था अझै भयावह हुनेछ ।यस्तो प्रतिकुल अबस्थामा पनि महाविर पुन जस्ता मिहिनति र ईमानदार मानिसहरु लागेका छन् जुन अति नै राम्रो कुरा हो।
सलाम छ महाबिर पुन र सबै प्राबिधिक हरु लाई ।
काङ्ग्रेसले यस्ता साना मसिना सामान नेपालले उत्पादन गरेर हुन्छ भनेर बन्द गराउछ है, सबैबाट साथ र सहयोग गर्नुपर्छ!
महाबिर सर लगाएत सम्पुर्ण टिम मा हार्दिक नमन्🙏🙏🙏🇳🇵🇳🇵
तपाईहरुको प्रयास सफल होस्।
very good .
great achievement .
government of Nepal must pay attention to revive this factory and must give financial support .
सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा उत्तर उत्तर प्रगतिको कामना 🙏🙏🙏🙏🙏
कृषि आैजार कारखाना , बिरगञ्जलाई ब्यूँझाएर पुन: सञ्चालन , ब्यवसायिक उत्पादन ल्याउनकालागि अहोरात्र खट्नुभएका सपूत ब्यक्तित्व डा. महाबीर पुन:ज्यू सहित समस्त सम्बद्ध प्राविधिक समूहलाई हार्दिक नमन , शुभकामना । यथासमयमा अभियानले पूर्णता लिनेछ ।
Great job Mahabir sir
नेपाल आमाका धर्तिपुत्र महावीर पुन ज्युलाई सतसत नमन गर्दछौं ।❤❤❤❤❤
salute to the ultimate hero .. hats off .
सलाम छ महाबिर पुन सर लाइ
Hats off to these Great Engineers like Er Dev and workers, Mahabir Pun etc.👏👏
I salute, research team.
🙏🏼mahabir pun sir lai salut 🌹🌹🌹🌹
Hats off to Mahabir pun and his team..
Mahavir sir lie salute chha
Well done Mahabeer sir.
Great work! Great guys, Jay Nepal.
हामी सानो सानो योउतुब हरु ले एक अर्कालाई सपोट गरुम ❤❤❤❤
Yo kas kas le dubako thiyo tin lai khoji khoji thoknu parxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
महाबिर पुन दाइलाई अशेष शुभकामना ।
राम्रसॅग कारखाना चलेपछि कॅाग्रेस एमालेले माडेलाई बेच्न सक्छन् यस्मा होशियार हुनुपर्छ है नत्र भृकुटी कागज कारखाना जस्तै हुन्छ नि!
हार्दिक बधाई छ !!!!
Mahabir dai lai hjr ko soch ra parisaram ko lagi dhannyabad xa.
Very good Mahabir Pun n his team.go ahead
सर्बसधा सलाम छ महाबिर सर लाई
Well done MahaBr sir
बधाई छ यो सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵
4:02 Great man salute
महाबिर जि साथै Team लाई सलाम 🙏👍️🇳🇵
यो उत्पादन भारतिय दलालहरुको आङ्खा नलागोस । सरकारले आर्थिक सहयोग दिनु पर्छ बिकासको लागि।
धेरै राम्रो
नागरिकबाट संकलित कर कृषि खेती र यातायात पूर्वाधार मा लगानी गर्नुपर्छ अनी देशको जनताले सुख पाउछ ।
The greate man
Mahabir pun
Bravo kulam sir❤
Well done engineers sir/mam and mahabir sir🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐
Mahabir pun jindabad best of luck🎉🎉
Maha Bir pun 🙏 🇳🇵🙏
Jay nepal
जय होस । ।। नमन ।।
Dherai ramro
welcome to Mahabir Pun
Weldone to all🙏🏼🙏🏼
only Respect and Appreciation !
महावीर पुनलाई सबैले support गरौ
Congratulations Sir🙏
❤GOOD
Mahabir pun 🇳🇵🇳🇵🙏🙏🙏
Salam xa mahabir pun lai
घर घरमा आवश्यक पर्ने गार्डेन टुल्स पनि छिटै उत्पादन गरेर बजारमा ल्याउनु पर्यो ।
बल्ल कान्तीपुरको कान पनि खुल्ला भए छ ।
Jaya 🇳🇵🇳🇵nepal
Very good❤❤❤❤
Keep going
भ्रष्टाचार नेताहरुले राष्ट्रिय अाबिषकार केन्द्रलाइ देश बिकाशकोलागी मरिमेति लाग्ने महान महाबीर लाई अार्थिक सहयोग नगरे पनि गरेरै देखाइ दिनु भयो।
महाबिर पुन सर🙏
कृषि कारखाना लाई एक करोडको रकम अनुदान गर्न नसक्ने सरकारले कसरी अरु कारखाना सन्चालनमा ल्याउन सक्तछ। बेकार को भाषणको वर्षा मात्र गर्ने नेपाली नेताहरु।
महावीर पुन ले आफै किताब बेचेर करौडौं रकम जम्मा गर्न सफल भएका छन। जनताको ठुलो सहयोग र माया प्राप्त गर्न सफल भएका छन।
Good job
Good 🙏🙏🙏🙏
❤❤❤❤❤
Good ❤
👏🏼👏🏼👏🏼👏🏼
👏👏👏👏👏
Salute mahabir dajuuu
Good 👍👍❤❤❤🙏🙏🙏🙏 Jay Nepal 🇳🇵🇳🇵🇳🇵😊
Good luck
हाम्रो देशमा अको कबाडी हरुलाइ लखेडी, मर्मत गर्नहुने सबै समन पर्ट्पुर्ज लियि पुन सन्चलन गर्नुपर्छ
❤❤
Jaya Rastiya aabiskar kendra aba aafnai deshma je banxa tyo aujar aru deshbaat niryat garn rokna parxa
Salute to Mahibir pun , dhikkar cha nepal sarkar
👍👍🙏🙏🙏🙏
Dherai ramro k garnu vayo mahabir pun yesta manxe lie baru pm hunu parne
यस्ता कुरामा कहाँ लगानी लाउँछ र सरकारले।
पछि थाहा हुन्छ, देश टाँटपल्टे पछि।
आबिस्कार हेर्दा त तेस्तै हो तर दाम सुन्दा चै अलि 😂😂😂
हो रिन लिनु हुदैन किताब बेचेको पैसा लगायेर धर्म कमाउनु पर्छ।।
10%मा रिऋ लिनु नेपाल सरकार मुर्दाबाद
जय माहान युग पुरुष महावीर सर यो सरकारले हजुर लाई केही सहयोग गर्दैनन् हजुरको आफ्नै बलबुतामा गर्नु पर्ने छ। च्यालेन्ज हजुर लाई गराएर चलाएर देखाउनु होला शुभाकाना छ। नेपाल सरकार विरुद्ध इतिहास मा नाम लेखियोस् हजुर को🙏🙏
Sachchai manchhe le paryas garema aweseye safal hunchha,bhanne rastirye avisikar kendra le garera dekhai diyeko chha tara sharkarma vasne haru laj pachayera basi rachha,eni haru desh vikash garna hoina janta ko kar baata utheko rakam baata talab bhatata khane bayek kehi gareko chhainan tara aweskar kendrama din raat na bhani athak prasyas garne ewa vaigyanik haru sabai salam garda,sabai ewa vaigyanik haru ra so sastha ko adhexye lai dhannebad chha.
Ramro 😍😍😍
नेताकार्यकर्ता सबै ब्यपारी हुन भारतिय उद्योगिहरुले नेता वा मन्त्री ज्युहरुलाइ घुस दियो भने ,हुकुमी शासन जस्तो गरेर बिरागन्ज कृषि औजार कारखाना बन्द गर्दिन पनि सक्छन।मलाइ भ्रस्टचारी नेताहरु देखिनै डर लग्छ,कुनै दिन यो कृषि कारखाना सङग पनि पैसा माग्न सक्छ र देन भने ,बन्द गरिदिन सक्छ।
Support mahabir pun
Good. 😊😊😊🎉🎉🎉Autaa kunai logo wa. Chino .lagaunu..mo. pani yehi kinxu
यो औजार लिनलाई वीरगन्ज नै आउनु पर्ने हो र सर अरू केही उपाय छ कि कुनै ऐप छ कि 🙏🙏🙏
गर्यो र चायो भने हाम्रोदेश नेपालमा पनि हुनेरहेछत यो हाम्रोदेशको मुल पत्रकार हरुले राम्रोगर्नेको समचारछाप्नकिन कन्चुसाँईगरेको होला।
Rajniti bahiskar garaun
Nepal government le 2arab kharcha garda pani yesto banauna sakdaina thyo
desh l;e samman garnu parne ho
Nepal ko paisa Nepal mai rahanu paryo❤
Yasta banda vayar raheka mahattopurna udyog haru lai sucharu garna sampurna nepali ko satha ra sahayog ko jaruri cha.
Best of luck pun jiu and your team
पहाडी भूभाग तिर उस खालको मचिनेरीको आवश्यकता धेरै क्ष अहिले ।
कान्तिपुर ले यस्तो समाचार नी भेट्छ र भनेको😂😂
आफ्नो स्वार्थ लुकेको छ त।