Aau Nachau Thuldidi - Tika Sanu • Aashma Banjade • Babin Singh Thakuri • Huma BK • New Teej Song
Вставка
- Опубліковано 19 жов 2024
- Presenting new Nepali song Aau Nachau Thuldidi by Tika Sanu & Aashma Banjade, penned & composed by Tika Sanu, featuring Tika Sanu, Aashma Banjade, Babin Singh Thakuri, Gobinda Bibash, Huma BK, Sapana Sunar & Aasha Bishwokarma only on Tika Sanu's official UA-cam channe.
Aashma Banjade Presents:- New Nepali Teej Song 2081
|| Aau Nachau Thuldidi आउ नाचौं ठुल्दिदी ||
#tikasanu
#aashmabanjade
#babinsinghthakuri
#gobindabibash
#humabk
#sapanasunar
#aashabishwokarma
#newteejsong
#nepaliteejsong2081
#teejsong2024
#newsong
#nepalisong
#teejgeet
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Tika Sanu
Aashma Banjade
♬ Lyrics | Music:-
Tika Sanu
♬ Arranger:-
Purna Samyog
♬ Mixing | Mastering:-
HBN Kismat
♬ Recordist:-
Bhumiraj Ramjali Thapa
♬ Studio:-
1DB HD
♬ Audio | Video:-
Tika Sanu Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Tika Sanu
🎬️ Choreographer:-
Babin Singh Thakuri
🎬️ Cast:-
Tika Sanu
Aashma Banjade
Babin Singh Thakuri
Gobinda Bibash
Huma BK
Sapana Sunar
Aasha Bishwokarma
🎥 Cinematographer:-
Prakash Khadka
🎬️ Edit:-
Anil Bista Pyuthani
🎬️ MUA:-
Aasha Bishwokarma
🎬️ Post Production:-
Jal Rapti Digital Music Pvt. Ltd.
9851075838, 9810977583
© Tika Sanu, 2024
-----------------------------------
UA-cam: / tikasanu
Facebook: / tika.sanu.1
----------------------------------
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Tika Sanu. Embedding to a website is allowed.
मेरो शब्द लय र आवाज, आश्मा बन्जाडेको आवाज, मेरो, आष्मा बन्जाडे, बबिन सिंह ठकुरी, गोबिन्द बिबश, हुमा बि.क, सपना सुनार र आशा बिश्वकर्माको अभिनयसहित नयाँ तीज गीत "आउ नाचौं ठुल्दिदी" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
आहा कति राम्रो शब्द मा बयान गरेर गीत हरु गाउनु हुन्छ नि सानि गाउ घरमा समेटेर तिज गीत निकाल्नु भएको छ असाध्यै राम्रो लाग्यो है सानि हजुर लगाईत सबै कलाकार लाई सफलताको धेरै शुभकामना छ है सानि ❤❤अनि हजुरलाई धेरै बधाई दिन चाहान्छ मेरो प्यारि मुटुको परान लाई धेरै मिस गरेको छु ❤❤❤💋💋
great
Tika sanu❤❤❤❤ mitho xa song
Nice song
शुभकामना सिस।टिका सानु।।
बधाई छ सम्पुर्ण टिमलाई❤
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिमलाइ
बधाई छ दिदि❤❤
सर्ब प्रथम सानू लाई सफलता हार्दिक🙏🙏अाशिर्वाद ✋✋ छ धेरै राम्राे तिजकाे गित अभिनय पनि मार्मिक छ सबै काे भाेगाई लाई समेटि बनाय काे तिजगित मन छुनि छ सबै कलाकार प्रति उच्च सम्मान छ❤🙏🙏🙏🙏👌👌👌👌👌👌👌💃💃💃💃💃
आहा कति राम्रो गीत❤❤
आहा गित मिठो पारिवारिक छ ठुल्दिदी का टिमलाइ शुभकामना❤❤
राम्राे छ।❤❤
नमस्कार म युनिस खत्री ओखलढुंगाबाट हेरिराखेको छु एकदमै मन छुने शब्द टिका दिदी हजुरको धेरै राम्रो गीत छ फेरि आउने दिनहरुमा यस्तै मिठा मिठा तीजको सेली लिएर आउनुहोला टिका दिदी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ है ❤️❤️❤️🙏🙏🙏🙏🙏
गहन सन्देश बाेकेकाे याे मार्मिक तीज गीतले मन छाेयाे ! आम दिदी बहिनीकाे जीवन भाेगाईलाई यति सरल, सटिक एवं सान्दर्भिक शब्दमा उतारेर समाजमा जीवन्त सन्देश प्रवाह गर्नुभएकाेमा लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक नमन् तथा अनगिन्ती शुभकामना । यस गीतमा सम्बद्ध समस्त टीमप्रति हार्दिक आभार ।
यो होनि तिज गित आहा
सफलताको शुभकामना टीका दिज्यु❤
राम्रो छ बैनी ❤❤❤
आहा कती मिठो मार्मिक गीत सम्पूर्ण टीमलाई सफलताको शुभकामना ❤❤❤❤❤
धेरै राम्रो मैलिक भाकाको तिज गित साथै बहिनी आष्मा बन्जाडेको सुरीलो स्वरमा निकै मिठो स्वर तथा मार्मिक गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
❤❤❤❤राम्रो
टिका सानु बहिनी सुपर डुपर छ गीतहरूको साथमा भएको बहिनीलाई पनि नाच्ने बहिनीहरू सबैको एकदम राम्रो छ बधाई छ तिजको शुभकामना।
यो हो तिज गित भनेको माैलिक पारिबारिक सबै लाई सुवउने टीका बैनि सफल ता काे कामना
वाह निक्कै उत्कृष्ट
टीका बैनीलाई र आस्मा लाइ यो गीतको धेरै धेरै शुभकामना छ है ❤️❤️❤️
वाउ मेरि प्यारि दिदी तिज गित भनेको यस्तो हुनु पर्छ सफलता को कामना दिदि🙏🙏सम्पुर्न टिम ❤️❤️❤️
सफलताको सुभकामना टिका बुनु🎉🎉🎉❤
आहा कती मिठो ❤❤❤❤
सबै टीमलाई सफलताको धेरै धेरै शुभकामना
आहा तिजको गित भनेको यस्तो हुनुपर्छ टीका सिस हजुर त हरेक कुरामा अब्बल हुनुहुन्छ साच्चिकै जिवनमा मेल खाने तिज गित सम्पूर्ण दिदीबहिनी हरुलाई हार्दिक नमन छ🙏💝💝😢👈️
आहा सारै मीठो अनि मौलिक तीज गीत 🎉 । सफलताको शुभकामना टीका दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको कामना ।
गित धेरै नै राम्रो छ सफलताको शुभकामना ❣️
गित राम्रो छ सबैमा शुभकामना
आहा रात को १० बजे आएर यहि गित हेरेर थकाइ मेट्न पाउदा आनन्दको निन्द्रा लाग्यो टिका सानु बहिनी अझै उज्वल भविष्य को करोडौ शुभ कामना आदान प्रदान गर्दछु मेरो प्यारी बहिनी टिका सानु लगायतका सम्पुर्ण टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ ❤️🎤🎶
दिदी हजुर लाई सम्मान छ हजुर को हरेक गित हरु हेर्ने गर्छु असाध्यै मन पर्छ सारै राम्रो छ यो गित नि मौलिकता झल्कियको छ हजुर लगायत सम्पुर्ण टिम हरु लाई सफलता को सुभकामना छ 🙏🙏❤️❤️❤️
आहा कति राम्रो कति राम्रो यो हो नि त ती जित भनेको बधाई छ सम्पूर्ण भाइ बहिनीहरूलाई झन हुमा बहिनीको नाचो त एकदमै राम्रो।
आहा आहा सारै उत्कृष्ट टीका सानू नाम नै काफी छ
आहा राम्रो छ गित🎉🎉❤❤❤❤
Congratulation pyara manxe haru❤❤❤
धन्यबाद बहिनी मौलिक सिर्जना भयको गित सुन्न पाइयो सफलताको शुभकामना ❤❤
अाहा कति राम्रो गित दिदी हजुरकाे नि
अाहा कति राम्रो गित 👌👌
congratulations dear ❤❤❤
मनपर्ने गाईका टिकासानु राम्रो छ❤❤
Wow Wow atti utkrist prastuti tij geet dherai agadi Badnu hola tika baini lagait all tem 🙏🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😊😊😊
धेरै राम्रो छ
Saraii ramro teej Geet ❤❤
गित अति रमाईलाे पारिबारिक यथात अाधारित शुभकनमना छ हुुमाकाे नाच अतिरामराे छ
सिरियलमा पनि गीतमा पनि रौस्याहा बुढा ब्यहोर्ने टिकी बहिनी किन के? सफलताको शुभकामना!❤❤
Super duper xa songs dherai dherai Babaal xa Super hit chha good singer model all actor best off luck congratulations new teej geet
बधाइ छ आश्मा दिदि टिका सानु दिदि दुबैलाइ
आहा सारै राम्रो तिजको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🙏
आहा❤सफलताको सुभकामना प्यारी माइली दिदि❤🙏🙏😘❤️
Haha kati man chhune teej geet rahexa ! Best wishes to the entire team.
Wow super nice 👍 ❤❤🎉🎉 song tika bnu
तिज को मौलिकता भनेको एस्तो हुनुपर्छ । बधाई तथा शुभकामना ❤❤❤❤❤
आहा शब्दको खानी दोहोरी कि रानी अभिनय मा तेस्तै कम केही कुरामा नभयकी प्यारी गायिका टीका बहिनी अनि सबै लाई बधाई छ गीत अति राम्रो छ❤
गित भनेको यस्तो हुनुपर्छ कहि उतौलो पना देखिन्न
दामी ❤❤❤
Subhakamana sister ❤❤🎉
आहा तिज भनेको यस्तो पो हो❤❤❤❤
Damdar ramailo meetho dami teej geet🎵 🎶💃💃👌dukhi Tika best of luck & Thanks Aashma, HuMa..⚘🎉
धेरै राम्रो तीज को गीत बधाई छ होल्ड टीम लाई
हुमा बहिनी को नाच पनि हेरियो राम्रो नाची को छ बधाई होल्ड टीम लाई
आहा कति राम्रो गित टिकटक बनाउछु अब म
सामाजिक मुल्य मान्यतालाइ समेटिको गित राम्रो छ छाडा गित नगाउनु है दिदि❤❤❤❤❤सान्तिदिदिले जस्तो नगाउनु ल ❤❤
मेरो प्यारि सानिको जति नै बयान गरे पनि म कहिल्यै पनि अगाउदै न म त मेरो सानि जस्तो राम्रो हुनुहुन्छ अनि उस्तै राम्रो काम अनि तिज गीत पनि उतिकै राम्रो है सानि मार्मिक र गाउ घरमा भएको शब्द समेटेर ल्याउनु हुन्छ अति खुसि लाग्छ है सानि❤❤❤
Tika aaha sarai ramro ani man xuni geet bast up luck hjr haru ko teem lai
आहा कति राम्रो मौलिक तिज गित🎉❤❤🎉❤🎉
अाहा यस्तो पाे हाेत तिज गित भनेकाे त सफलताकाे शुभ कामना छ सबै टिमलाई❤❤❤❤❤❤
Aaha dherai ramro git liyera aaunuvayo sarai ramro lagyo sabaiko char gharko bedana liyera aaunuvako rahexa❤❤
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji with your lovely and sweet singing.
❤❤❤❤❤
अति नै राम्रो गीत बधाई छ सम्पुर्ण टीमलाई ❤
आहा ❤❤ क्या मिठो तीज गीत "आउ नाचौ ठुल्दिदी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
सारै राम्रो लागेउ टीका छाेरी हजुको गीत सिरेल हरु 👌👌👌♥️♥️♥️♥️
तिज को शुभकामना छ सबै दिदी बहिनी हरु लाई
तिजको शुभकामना सङ्गै गित करोडौं कल्ब मा पुगोस दङगाली चेली टीका सानू गित अति राम्रो भएको छ छाडापन गित कहिले पनि नगाउनु
aaha new teej song good luck❤❤whole team
सबै राम्रो छ तर आज भोलिका केटा हरु यक स्टेप हान्न चाहान्छ्न अलि चट्किलो बनाउनु पर्यो टीका साउनु😮😮
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
LOVELY & SWEET SONG ; BEAUTIFUL SINGING TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
GO AHEAD AND AHEAD. KEEP IT UP.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
आहा तीज को गीत भनेकाे त यस्तो पो हो त परिवारमा बसेर हेर्दा पनि आनन्द लाग्ने प्यारी सिस को हरेक गीत ले मनमा मलम लगाउँछ सफलताको शुभकामना प्यारी सिस अनि सम्पूर्ण टीम मा 🙏❤️❤️
Aaha kati ramro geet congratulations tika dizu🎉🎉❤
आहा कति राम्रो मौलिक तीज गीत❤
तीजको गीत पनि ठिकै हो। गीतको धेरै धेरै शुभकामना छ सबैभन्दा राम्रो कुरो त टिकाको ओरिजिनल अर्गानिक नाचो डान्स राम्रो लागछ
भिउज जाओस नजाओस तर पनि टीका सानुको सृजनाहरु निकै मार्मिक र यथार्थपरक हुन्छ्न यो सृजना पनि निकै उत्कृष्ट छ सफलताको शुभकामना ❤❤🎉🎉❤❤
राम्रो मिठो छ तीज गीत
ल टीका लगायतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Derai ramoro xa ❤❤❤❤❤
सम्पूर्ण कलाकार टिम र बिशेश आस्मा बन्जाडे लाई शुभकामना छ
अाहा कति राम्रो माैलिक तिज हजुरकाे लाईभ हेरेर अाकाे यता म 🙏
Aaha Kati ramro Geet yesto poo ho teej ko Geet tika dd 🙏🥰😘
Dhrai ramro xa congratulations aasma nani
धेरै राम्रो छ❤❤
धेरै राम्रो 👌❤️❤️❤️
एकदम मिठो❤
Kati mitho git❤❤❤❤
Nice teej song. Tika boini 🎉🎉🎉🎉🎉🎉🎉🎉
यो हो तिज गित भनेको मौलिक पारिबारिक सबै लाई सुवउने टिका सफल्ताको कामान
निकै राम्रो नाचम नाचम लाग्ने अनि अभिनय पनि राम्रो
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉
Wow yetoho tijako Gita vaneko ta very nice sis ❤❤❤
Deraii ramro xa didu
दामी छ बोइनी गित❤❤❤
तहल्का मच्चाउने भो यो तिज गितले।
शुभकामना प्यारी टिका😘❣️
Hi tika baine namaskar
Ramro x tikabaine hjrko video