नमस्ते सम्पुर्णमा दृस्टिबिहिन तनहुकी मन्दिरा थापा मगर बैनिको लागी सहयोग स्वरुप यो गीत प्रस्तुत गरेका छौ बैनिको सम्मान स्वरुप सेयर लाईक कमेन्ट गरेर साथ दिनु होला धन्यवाद
नमस्कार म गायक सारङ्गी बादक हेमन्त कान्छा रसाईली दृस्टीबिहिन मन्दिरा थापा मगर र मेरो आवाज मा ( मन चाहिन्छ शुद्द ) गीत लिएर आएका छौ मन्दिरा थापा मगरको सम्मान स्वरुप र थप हौसल्लाको लागी सबैले माया गरिदिनु होला धन्यवाद !
धेरै राम्रो प्रतिभा छ हेमन्त कान्छा रसाइली र धन्यवाद साथै पारस भट्टराई मिडियालाई पनि धन्यवाद मन्दिरा बहिनी तिमीलाई धेरै धेरै शुभकामना छ।🎉 तिम्रो पहिलो गीतको
उच्च सम्मान भगवान रूपी वरिष्ठ कलाकार, सर्जक हेमन्त कान्छ रसाइली सर 🙏🙏यो अबसर जुटाउनु हुने आदरणीय पारस भट्टराई ज्यु🙏🙏 प्रगतिको शुभकामना हाम्रो बहिनी (चेली )मन्दिरा थापा मगर शुभकामना सम्पुर्ण टिम🌺🌺
हेमन्त सर हजुरको त बयान गरेर सकिँदैन मन्दिरा बैनिको साथ र सहयोगको लागि ह्र्दयदेखी नै नमन🙏🙏🙏 गित अति मन पर्यो अनि बैनिको स्वर ❤❤ सफलताको शुभकामना बैनी 💐💐💐❤❤
आआह्ह्ह्हाआआ अति उत्साहित प्रस्तुती मन्दिरा बैनी सबै सर हजुर बधाई शुभकामना छ कति मिठो स्वोर शब्दमा गित ईश्वरको भरिपुर्ण आशिष् मिलिरहोस ।धन्यवाद बैनी मन्दिरा
मुरी मुरी धन्यवाद यहाँ लाई , हेमन्त कान्छा रसायली !! यहाँ को सहयोग ले बैनीको प्रतिभा देख्न पाइयो , यहाँ को सुस्वास्थ एवं प्रगति को हृदयदेखी नै कामना गर्दछु !!
दृष्टिबिहीन बहिनीको अत्यन्तै मिठो आवज यो आवजले संसारका नेपालीले मनपराउने छन् र साथ समर्थन रहने छ यस्तै मिठा मिठा भाकाका गीतहरु सुन्न पाउ सुपर डुपर हिट भएर जावस हार्दिक शुभकनमना छ ।
मन्दिरा बैनी लाई सफल्ताको सुभकामाना साथै लाखौं करोडौं जन्ताको मन मुटुमा बस्नु सफल भएको मिठो स्वर को धनी हेमन्त भाइ अनि पार्स भाइ दुबै जाना धेरै धेरै धन्यवाद छ गाउबेसी कुना कन्दरा मा लुकेर बसेको एउटा दृस्ठि बिहिन चेलीलाए एहा सम्म लिएर हामी दर्सक स्रोता लाई मिठो आवाज सुनानु भएको मा धेरै खुसी लागेउ 🙏
हेमन्त दाइको तारिफ म जहिले नि गर्छु सधै गर्ने छु स्वर मिठो तर अहिले नया अनुहार भक्कर आउनु भएको दिदिको आवाज नि सारै मिठो ...राम्रो सहकर्या सबैलाइ बधाइ अनि धन्यवाद मिठो गित पस्केकोमा जय गित जय संगीत 😊
एक दम मिठो गित बधाई तथा सफलताको शुभकामना मन्दिरा 🎉❤🎉❤🎉 पारस जि हजुरलाई कुनै अरु धर्म गर्न पर्दैन यो भन्दा ठुलो के हुन्छ धर्म अनि हेमन्त कान्छा रसाईली लगाएत सम्पूर्ण टिमलाई धन्यवाद
आहा कतिमीठो शब्द र गित सफलताको धेरै धेरै शुभकामना सबैजनानले माया गर्दिनु होला गित भनेकोत यस्तो पो हुनुपर्छ कति जानालाई यो गित मन पर्यो ल भनम त जयगित ❤️ जय संगित 🎶🎶🙏🙏🙏🙏
हरेक ले हरेक लाई कलाकार बनाउने बाहानामा न घर न घाट को समेत बनाएका छन त्यसैले कस्को बिस्वास गर्ने भन्ने हो ? एकदमै राम्रो लाग्यो बास्तबिक असक्त, दुखि लाई अबसर दिनु भएको रहेछ सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना 🌹🌹❤️🙏❤️❤️
नमस्ते सम्पुर्णमा दृस्टिबिहिन तनहुकी मन्दिरा थापा मगर बैनिको लागी सहयोग स्वरुप यो गीत प्रस्तुत गरेका छौ बैनिको सम्मान स्वरुप सेयर लाईक कमेन्ट गरेर साथ दिनु होला धन्यवाद
Kati ramro geet banexa hamro tanahun ko cheliko badhai xa.🎉🎉
Yo vhaka kasko khily ko thiyo teyo pani vani dinuna la bujham
Yo vhaka ma pahilynai suneko geet xa
Dami❤❤❤❤
Yo song nayhow viral huna parx plz watch it millions times 😍😍😍
नमस्कार म गायक सारङ्गी बादक हेमन्त कान्छा रसाईली दृस्टीबिहिन मन्दिरा थापा मगर र मेरो आवाज मा ( मन चाहिन्छ शुद्द ) गीत लिएर आएका छौ मन्दिरा थापा मगरको सम्मान स्वरुप र थप हौसल्लाको लागी सबैले माया गरिदिनु होला धन्यवाद !
❤
❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
very very nice song best off luck both you
सफलताको धेरै धेरै शुभकामना ❤️🙏
उत्कृष्ट स्वर की धनी, शुभकामना ।
तनहुँकी चेलीलाई याे स्थान दिनुभएकाेमा सम्पुर्ण टिमलाई सल्युट ।हेमन्त र याे बैनीकाे स्वर राम्राे छ । सफलताकाे शुभकामना ❤❤❤
टिकटकमा देखेर आउने सबै यता हाजिर गरुम धेरै राम्रो छ❤❤
My
म नि हो हाहाहा❤❤❤❤
🖐️
M
Mo ni hai
सुनिरहु लाग्ने गित दुबै जनालाई शुभकामना।❤❤❤❤
धेरै राम्री स्वरकी धनी मन्दिरा मगर बधाइ छ अनि हेमन्त ब्रो लाई पनि गित दिनुभएकोमा धेरै धेरै धन्द्यबाद
आँखाले देखेको सपना भन्दा मनै देखि गाएको गित अति मिठो , मन्दिरा धेरै धेरै शुभकामना ❤️❤️❤️
लुकेर बसेका स्वरका धनी दृस्टी बिहिन बहिनीको स्वरलाई हामी माझ ल्याइदिनु भयो उहाँ हेमन्त जि र पारस जि लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤@@prembahadur9280
हाम्रो तनहुँ को चेली को स्वर अती मिठो छ बहिनी लगायत सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤
सारै राम्रो काम गर्नु भयो हेमन्त सर । मन्दिरा बैनी लगायत यस गीतसंग आबद्द सबैलाई बधाई, धन्यवाद, अनि शुभकामना ।
🎉👌👌👌🎊
आहा दामि गित गाउनु भयाे नि भाइ र बैईनि ले ❤❤❤❤❤❤❤❤❤
निकै सुन्दर स्वर को धनी मन्दिरा थापा मगर लाई साङ्गितिक सफलताको शुभकामना।
निकै सुन्दर स्वर मन्दिरा थापा मगर र हेमन्त कान्छा रसाइली लाई धेरै धेरै शुभकामना व्यक्त गर्दै सम्पुर्ण टिम लाई हार्दिक बधाई छ ❤❤ ❤❤
सुमधुर स्वर सफलताले शिखर चुमोस शुभकामना ❤❤🎉🎉
पारस भाई र हेमन्त भाई लाई धेरै धेरै धन्यवाद गाउँ को दृस्टी बिहिन बैनी लाई यो स्थान दिनु भयो र यो गीत सफलता को शुभकामना ❤❤❤
आहा कति मिठो गीत ❤ बधाई छ नानू लाई❤
धेरै राम्रो प्रतिभा छ हेमन्त कान्छा रसाइली र मन्दिरा थापालाई पनि विशेष विशेष धन्यवाद साथै पारस भट्टराई मिडियालाई पनि धन्यवाद
गितको बोल नै काफि छ ,,
हेमन्त रसाईलि भाई को पनि मन सफा रहेछ जो एक दृष्टि बिहिन बैनिलाई साथ्सपोर्ट गर्नुभएको छ ! भाईलाई आत्मदेखि नै सम्मान छ।।🙏🙏
हेमन्त दाजुको स्वरको त फ्यान नै हुन❤झनै हाम्री मगर्नी बहिनीको प्रतिभालाई यसरी उजागर गर्दिनु भयो
यति मीठो गितबाट दाजु दुबै जनाको सुभ होस जिबनभर
आहा अति मिठो गित बधाई छ बहिनि लाई अनि दाजु लाई पनि 🙏🙏🙏🙏
आहा ! कती राम्रो गीत यो गीतले उच्च शिखर चुम्न सकोस बहिनी मन्दिराको सपनाहरु पुरा हुँदै जाओस शुभकामना 🎉🎉
यो गाना सफल्ताको सुभाकमना🌹 साथै उज्जल भबिस्यएको सुभाकामना बहिनि
उज्ज्वल भविष्यको शुभकामना तनहुकी "मन्दिरा थापा मगर "बहिनी ❤🔥❤🩹❤🩹❤🩹❣❣❣❣
धेरै राम्रो प्रतिभा छ हेमन्त कान्छा रसाइली र धन्यवाद साथै पारस भट्टराई मिडियालाई पनि धन्यवाद मन्दिरा बहिनी तिमीलाई धेरै धेरै शुभकामना छ।🎉 तिम्रो पहिलो गीतको
मिठाे शब्द सङ्गीत सुमधुर अावाजका धनी दुबै जनालाई धेरै धेरै सुभकामना ❤❤❤❤❤ टिममा जाेडिनुहुने सम्पुर्ण लाइपनि धेरै धेरै बधाई
यस्तो राम्रो गित को भिउज किन कम भयो होला😢😢❤❤
सायद
भिडियोमा तडक भडक नराखेर होला ।
लय र शब्द कति मार्मिक छ।
बधाई छ मन्दिरा सिस लगायत सम्पूर्ण युनिटलाई कति मीठो आवाज दुबैको उस्तै शब्द लय अनि सङ्गीत आहा❤❤❤❤❤
उज्वल भबिस्यको लागि सुमुधुर स्वर कि धनी मन्दिरालाई सफलता को लागि शुभकामना
स्वर शब्द लय सँगीत सबै मिलेको सारै राम्रो लागेको छ धेरै धेरै प्रगतिको कामना गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏
महान मानब हेमन्त कान्छा रसाइली र पारस भट्टराई ज्युलाइ कोटि कोटि नमन सम्मान साथै बैनिको उज्ज्वल भबिस्यको कामना साथै सम्पुर्ण टिमलाई सुभकामाना❤❤❤🎉🎉🎉
पहिलो धयन्वाद हेमन्त दाई लाई यो मउका दिनु भको मा।राम्रो छ अझै राम्रो गर्दै जानू सिस❤
आहा तनहुँ कि हाम्री चेली मन्दिरा बाहिनी ❤❤
उच्च सम्मान भगवान रूपी वरिष्ठ कलाकार, सर्जक हेमन्त कान्छ रसाइली सर 🙏🙏यो अबसर जुटाउनु हुने आदरणीय पारस भट्टराई ज्यु🙏🙏 प्रगतिको शुभकामना हाम्रो बहिनी (चेली )मन्दिरा थापा मगर शुभकामना सम्पुर्ण टिम🌺🌺
लुकेर बसेको स्वरको धनी दृष्टि बिहिन बहिनीको स्वरलाई हामी माझ ल्याइदिनु भयो उहाँ हेमन्त र पारस जी धैरै धेरै धन्यवाद ।
सारै राम्रो छ मन्दिरा मगर बैनी को स्वर ❤अझै थप प्रगतिको सुभकामना
वहिनीको स्वर नै अति मिठो रहेछ।वहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना !❤🌹🙏
सधैं यस्तै राम्रो गर्दै जानू हाेला बहिनी अनि सपट गरुनु हुने सर हरु लाई सलाम छ राम्रो छ गित 🙏🙏👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
बहिनी को आवाज सदाबाहार सुनीरहु जस्तो 🎉🎉🎉❤❤
हेमन्त सर हजुरको त बयान गरेर सकिँदैन मन्दिरा बैनिको साथ र सहयोगको लागि ह्र्दयदेखी नै नमन🙏🙏🙏 गित अति मन पर्यो अनि बैनिको स्वर ❤❤ सफलताको शुभकामना बैनी 💐💐💐❤❤
भबिष्य राम्राे छ बहिनी पारस जि र हेमन्त सर हजुर दुबै जान लाई धन्यवाद छ🙏👏💚
कत्ती मीठो गित बनेको सफल्ताको शुभकामना हेमन्ता भाई र बहिनिलाई अनि सबै टिम लाई 👍️👌👌🎤🎼🎵🎶🎧️🎻🎹🎙️🎼🎵🎶🎵🎶🎵🎼🎵🎶❤❤❤
शुभकामना याे सब टिमलाई विशेष गरि गाईका नानि थापालाई ❤❤❤❤❤
कति मिठाे स्वर मन्दिरा बैनिकाे साथै हेमन्त सर काे पनि ।
म दिदी अगाडि बढ्नु भएको हेर्ने ठूलो रहर थियो खुसी लागेको छ राम्रो छ गित अझ बढि सफलताको शुभकामना प्यारि दिदि💗❤️❤️❤️❤️❤️
आआह्ह्ह्हाआआ अति उत्साहित प्रस्तुती मन्दिरा बैनी सबै सर हजुर बधाई शुभकामना छ कति मिठो स्वोर शब्दमा गित ईश्वरको भरिपुर्ण आशिष् मिलिरहोस ।धन्यवाद बैनी मन्दिरा
आहा कति मिठो स्वोर God bless sis❤
मंदिरा बैनी को लागी धेरै धेरई शुभ कामना गर्दा छू
हेमन्त सर र मन्दिरा बहिनी लाई मुरि मुरि शुभकामना यति सबैले माया र सपाेट् गरुम् सारै मिठास काेसेली🎉🎉🎉
गित को शब्द अति राम्रो छ सोर झन कुरै नगरौ best is best
मुरी मुरी धन्यवाद यहाँ लाई , हेमन्त कान्छा रसायली !! यहाँ को सहयोग ले बैनीको प्रतिभा देख्न पाइयो , यहाँ को सुस्वास्थ एवं प्रगति को हृदयदेखी नै कामना गर्दछु !!
धेरै राम्रो गित दुबै जना लाई सफल्ता को शुभकामना ।।
अाहाँ कति राम्रो सुनिरहु हेरि रहु जति सुने पनि न अगाउने धेरै धेरै शुभकामना
धेरै राम्रो छ बधाई छ दुबै जनालाई
दृष्टिबिहीन बहिनीको अत्यन्तै मिठो आवज यो आवजले संसारका नेपालीले मनपराउने छन् र साथ समर्थन रहने छ यस्तै मिठा मिठा भाकाका गीतहरु सुन्न पाउ सुपर डुपर हिट भएर जावस हार्दिक शुभकनमना छ ।
आहा! कति मिठो स्वर उस्तै शब्द अनि लयमा सबैलाइ सफलताको शुभकामना ❤❤
मन्दिरा बैनी लाई सफल्ताको सुभकामाना साथै लाखौं करोडौं जन्ताको मन मुटुमा बस्नु सफल भएको मिठो स्वर को धनी हेमन्त भाइ अनि पार्स भाइ दुबै जाना धेरै धेरै धन्यवाद छ गाउबेसी कुना कन्दरा मा लुकेर बसेको एउटा दृस्ठि बिहिन चेलीलाए एहा सम्म लिएर हामी दर्सक स्रोता लाई मिठो आवाज सुनानु भएको मा धेरै खुसी लागेउ 🙏
सारै मार्मिक लाग्यो।
गीत सुनेर उठेर नचिदिय।🕺🕺🕺❤️👋🙏
हेमन्त दाइको तारिफ म जहिले नि गर्छु सधै गर्ने छु स्वर मिठो तर अहिले नया अनुहार भक्कर आउनु भएको दिदिको आवाज नि सारै मिठो ...राम्रो सहकर्या सबैलाइ बधाइ अनि धन्यवाद मिठो गित पस्केकोमा जय गित जय संगीत 😊
धेरै रामो छ है हजुर मनदिरा बईनिको सोर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕❣️👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏
सारै मिठो स्वर दिदी हजुर्को उत्तर उत्तर प्रगति को अग्रिम सुभकामना❤❤
कति राम्रो सोर साच्चिकै बैनिको ❤❤❤ मन सुत्दा होला र पो ❤❤ एति धेरै हिमत
धेरै राम्रो छ अग्रिम शुभकामना बैनी
धेरै राम्रो छ बहिनी अग्रिम शुभकामना ❤❤❤❤❤
बैनिलाइ सफलताको अग्रिम शुभकामना यो अबसर जुराइदिनु हुने सम्पुर्णलाई धन्यवाद छ गित अनि स्वर अति मिठो छ करोडौं कलबमा पुगोस 🙏🙏🙏❤️❤️❤️❤️
धेरै राम्रो,सफलताको शुभकामना।
हेमन्त कान्छाले बानाएका गित यक्दमै चोटाईला हुन्छ्न तेहि मा उहाँ मन्दिरा थापाको स्वोर दामि छ सफलता शुभकाम्🙏🙏
Nce😢😢😢😢😢😢
सुन्दर गीत सफलताको शुभकामना ❤❤
स्वरकी धनी एकदम राम्रो छ
अति मिठाे साेर छ जे हाेस मन्दिरा लाई यश कला क्षेत्रमा लानु हुने तिमलाई बेषेस धन्यवाद ❤
एक दम मिठो गित बधाई तथा सफलताको शुभकामना मन्दिरा 🎉❤🎉❤🎉 पारस जि हजुरलाई कुनै अरु धर्म गर्न पर्दैन यो भन्दा ठुलो के हुन्छ धर्म अनि हेमन्त कान्छा रसाईली लगाएत सम्पूर्ण टिमलाई धन्यवाद
सरै मन पर्यो गीत मलाई चै🙏🎤🎵
आहा कतिमीठो शब्द र गित सफलताको धेरै धेरै शुभकामना सबैजनानले माया गर्दिनु होला गित भनेकोत यस्तो पो हुनुपर्छ कति जानालाई यो गित मन पर्यो ल भनम त जयगित ❤️ जय संगित 🎶🎶🙏🙏🙏🙏
मलाइनि अश्याधै राम्रो सुमधुर लाग्यो। बहिनिलाइ उव्जल भबिस्यको कामना।
धेरै राम्रो गित दुबै जना लाई सफल्ता को शुभकामना ।।👌👌💞💞
स्वोरको धनी मन्दिरा बैनी लाइ सफलताको शूभकामना र साथै हेमन्त कान्छा रसाइली लाइ पनी धेरै धन्याबाद छ सारै मिथो गीत बजार मा स्रोता सामू पस्किनू भयको मा ❤❤
दुबै जानाको voice सारै राम्रो छ झन गित को सब्द ले मन नै सान्ता भयो ❤❤❤❤ खुसिको सिमा रहेन ❤️❤️❤️🙏🙏🙏🙏🙏
अती नै मीठो स्वर । धन्यवाद सबैजनालाई ।
हरेक ले हरेक लाई कलाकार बनाउने बाहानामा न घर न घाट को समेत बनाएका छन त्यसैले कस्को बिस्वास गर्ने भन्ने हो ? एकदमै राम्रो लाग्यो बास्तबिक असक्त, दुखि लाई अबसर दिनु भएको रहेछ सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना 🌹🌹❤️🙏❤️❤️
अति नाइ रामरो सोर भयकी बहिनी ल थानेबाद छ
छिटै मिलियन पुगेको हेर्न पाइयोस् 🎉🎉❤❤🙏💐
आहा कति राम्रो आवाज दुबै जना को ❤❤❤
अझै धेरै उन्नती प्रगती को सुभकामना
आहा मिठ्ठो गित सफलताको शुभकामना टिम सबैमा
मन्दिरा नानू लाई सबै ले सयोग गर्उं है साथियो ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Hemant ra Prakash bhai lai dherai dehrai dhanyabad Mandhira bahinilai gana gaunay batawaran garai diyeko ma, thankyou, so much.
सफलताको धेरै धेरै शुभकामना ❤️🙏
येक दम राम्रो छ गित सफलताको शुभ कामना दिदी हजुर लाई वाहा लाई सपोट गर्नु हुने सबैलाई धन्नेबाद 🙏🙏❤
उत्तर उत्तर प्रगतिको कामना बैनी ❤❤❤
धेरै रामाेराे छ गित दुबैजना ले शुभकामना छ
आहा दिदी मन्दिरा को स्वर मा जादु छ अति मीठो गित छ सफलता को सुभ कामना छ दिदी मन्दिरा र दद हेमन्त लगायत सम्पुर्ण टिम लाई धेरै बधाई छ 🎉❤
धेरै राम्राे स्वर
आहा कति मिठो स्वर हो बैनी को ❤❤❤❤
आहा राम्रो गित बधाई तथा सफलता को शुभकामना
प्रत्येक मन्दिरमा कुन-कुन भगवान हुनुहुन्छ भनेर यो गितबाट थाहा हुने रैछ
धेरै राम्रो सोर सफल ताको शुभकामना दूबई जना लाई ❤❤❤❤🎉🎉🎉
सारै मीठो सोरको धनी नानीलाई सबैले माया गरौ ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सफलता को शुभकामना नानु हाम्रो तनहुँ भिमाद नगरपालिका वडा नः 9 कि नानु लाई 🎉🎉
नपकै राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई गुम्सेका प्रतिभा लाइ अगाडि बाढाउनु भाकाेमा म हेमन्त कान्छा रसाइली दाईकाे फ्न ❤❤❤
बैनोको धेरै भन्दा धेरै बिग फ्यान म❤❤ धेरै धेरै प्रगती होस नानी को भगवाम सधै दाइना होस लाखौ लाख आशीर्वाद सहिद सफल्ताको अग्रिम सुभकामना नानु❤❤🙏
आहा कति मिठो स्वर सफलताको शुभकामना 💐💐❤️❤️
तनहुँ भिमाद नगरकी चेली मन्दिरा लाई मन छुने माधुर्य स्वर र लयको लागि बधाई छ ,🎉 आगामी दिनहरु पुर्ण सफलताको लागि शुभकामना ।🎉
Nice songs wish you all the best Madira bahini and yasto chance dine Hemanta bhai lai pani muri muri dhanyabad.