अरु you tuber भन्दा अलग लागेओ जो जति हेरेओ उति नै हेर्न मन लाग्ने जस्ले tourism sector लाई आगडी बढाउन टेवा पुरेयाउछ जस्तो लागेओ किनकि नेपाल येस्तो ठाँउ प्राकृति रौनक ले भरिपुर्ण छ अर्गानिक अनि प्राकृति ठाँउ हारु छ्न।।।जो नयाँ youtuber जो धेरै समय भाइरल अनि कलाकार को पछाडी भाग्ने गरेको पाइन्छ उहाँ हरुको लागि सभक होस views बढाउने मात्र ठुलो कुरा होइन आनन्द दिलाउनु ठुलो कुरा हो धेरैले धेरै धन्यवाद I am watching from saudi arabia definitely proud feel ....जय नेपाल
नेपालमा राम्ररी नघुमेको पनि झन्डै १०/२० बर्षनै भैसक्यो धेरै कुराहरुको बिकास भैसकेको रहेछ ।घुम्ने रहर हुँदा हुँदै पनि कतिपय बाधा अबरोधहरुले गर्दा हामीहरु घुम्न पाएका छैनौ । भाइको यो video ले गर्दा हामीहरु त्यहाँ सित्तैमा घुमेको जस्तो लाग्यो, मनै फुरुङ्ग भयो,धेरै ज्ञानहरु पायौं । हामीहरु अहिले New York बाट हेरिरहेका छौं ।भाइले राम्रोसंग ब्याख्या गर्ने र राम्रो दृश्यहरु सबै समेट्ने हुनाले यो कार्यक्रम धेरै राम्रो छ र आउँदो दिनहरुमा अरु भिडियोहरुको पर्खाइमा हामीहरु पर्खेका छौं । धन्यबाद भाइ
Fantastic video, we have to visit at least onec in life Triveni n Balmiki aashram. These places are our national proud as a historical n religious centre .thanks Mr.Sachin n ur entire team 4 sharing so nice video. ....see u. ...
नेपाली जनाता बिस्तारै देश बिहीन नै हुन्छन्। पहिले नेपाल अहिले ईन्डिया भन्दा कसैले पनि चासो नदिएको देख्दा जो कसैले पनि सजिलै अनुमान लगाउन सक्छन् कि नेपाली हरूलाई जे गर्दा पनि हुन्छ भनेर। त्यसैले ईन्डिया ले यस्तो गर्दै आईरहेको हो।
राम तो नेपाली भाषाका नाम हे, राम शिव का जन्मस्थान नेपाल मे हे कैलाशकुट दरवार नेपालकी काठमाण्डै हाडी गाँउं माली गाउँ मे थे उस जगा पर अभीभी जेड पथ्थर की ईट मिल्ता हे शिवका कैलाश कुट दरवारकी । , राजा प्रताप मल्ल ने बहुत बाते नेपालकी भक्तपुर दरबार इस्कुवायर मेजमीन पर दबा कर छिपा के रखा हे । जर्मन सरकार ने भक्तपुर मे खुदाईकरके निकाल ने लगाथा लेकीन नेरु ने नेपालकी राजा से मिलकर ये कार्यको बन्द कीथी भारतकी राष्ट्रय चिन्ह चार मुखे सिंह बुद्धकी राजदण्ड था , जाहा जाहा बुद्धकी राज्य था चार मुखे सिंह का राजदण्ड मिल्ता हे !, असोका की परिवार दादा बाप बुद्धकी राज्य रेखदेखकर्नेवाला प्रधानसेनापति था ,तपस्वी राजा तो बुद्ध था, बुद्धकी मृत्यू के बाद असोका ने सब इती हासलोगो के फसाना की खेल रचकर अपेन आपको प्रतापी सम्राट बनाकर दर्ज कि थी इतीहासमे नेपालकी किराँत राजा ओ ने भि इस बातको छिपाया गया था सब सत्य नेपाल मे छिपा कर रखा हे । एक बिसाल दरवार नेपालकी एक गाउँमे हे माहाभारत , बुद्ध जमानेकी मे जगाकी नाम देना नही चाहाता हु , अभीतक कीसीको खुदाईकी हिम्मत नही हो ग्या हे उस जगापर । बहुत बडा ऐरीया हे खण्डरमे पडा हे आजभी , कहा जात हे बुद्ध ने आजकी पुरा नेपाल एण्ड 65 % भारत मे शासनकी थी उसका प्रमाण उसजगापर हे । , बुद्ध ने ही विभिन्न कला मे पुरा नेपालभारत मे मुर्तिया मन्दीर बनवाया था , बुद्धकी राज्यका विस्तार असोका ने बुद्धकी अन्त्यकी बादकी थी , भारतकी अयोध्याका प्रचीन नाम साकेतहे । जमाने मे चाये कुछ रूपैये की लालच मे छिपा ग्या हे ! उस समयमे कुछ यन्त्र नही था ईसकी खोजतो आज कर्ने होगी ।
काम राम्रो छ। मैले प्रायः सबै भिडियो हेरे। अन्तरवार्ता लामो नहुँदा राम्रो। अब राम सित सम्बन्धित तथ्यपूर्ण भिडियो हेर्न पाऊँ। भिंडियोमा ब्याकग्राउन्ड information मात्रै हुँदा राम्रो। जंगलको बाटो हिंड्दाका कुराहरु नहालेको भए राम्रो। अलिक professional presentation कम रहेको जस्तो लाग्यो। पौराणिक महत्व अरुलाई सोध्नु भन्दा आफुले रिसर्च गरेर background information को रुपमा त्यसलाई ब्यक्त गर्दा राम्रो। कुरा तथ्यको रुपमा express गर्दा राम्रो ।
mai madar mela gaya tha mahalbari me mera pant aur paisa chori ho gaya mere paas ghar jane ka kiraya tak na tha mai presan tha phir waha ka local 2 bhai sahab ne helf kiya mai sada unka abhari Rahunga very helffuly log hain waha ke Thank,s ....
Mathi chitwan national Park vanera lekheko chha Tara national Park chahi vedio ma chhaina sir tyahi najik Jada kheri national park ko pani vedio banaunu parne ho sir tapaile
विडियो सारै राम्रो छ। सर् कुन कैमरा प्रयोग गर्नु भछ यो विडियो मा। अहिले धेरै राम्रो मंदिर र सबै ब्यवस्था भएछ । म धेरै बर्ष पहिला गएको थिए तेती बेला यस्तो राम्रो बनेको थिएन। म भारत को बाटो साईकल मा गएको थिए ।
क्यामरा सामान्य प्रयोग भएको छ । धेरै जसो त मोबाइल फोन (Samsung Galaxy S7 Edge) कै Camera प्रयोग भएको छ । ठाउँ नै यति सुन्दर रहेछ कि, जुनसुकै Camera ले पनि राम्रै निकाल्छ भिडियो ।
ॐ नमः शिवाय हर हर महादेव शँभो
अरु you tuber भन्दा अलग लागेओ जो जति हेरेओ उति नै हेर्न मन लाग्ने जस्ले tourism sector लाई आगडी बढाउन टेवा पुरेयाउछ जस्तो लागेओ किनकि नेपाल येस्तो ठाँउ प्राकृति रौनक ले भरिपुर्ण छ अर्गानिक अनि प्राकृति ठाँउ हारु छ्न।।।जो नयाँ youtuber जो धेरै समय भाइरल अनि कलाकार को पछाडी भाग्ने गरेको पाइन्छ उहाँ हरुको लागि सभक होस views बढाउने मात्र ठुलो कुरा होइन आनन्द दिलाउनु ठुलो कुरा हो धेरैले धेरै धन्यवाद
I am watching from saudi arabia
definitely proud feel ....जय नेपाल
अति सुन्दर भिडियो
आकर्षक अद्भुत मनमोहक
धेरै धेरै धन्यवाद सचिन सर त्रिबेणि धामको दर्शन गराउनु भएकोमा
watching from Nawalparasi district jay shiv sambhu🇳🇵🚩
Yeti sundar video xa,, views nai xaina.... Come on guyz Triveni is top place in Nepal
नेपालमा राम्ररी नघुमेको पनि झन्डै १०/२० बर्षनै भैसक्यो धेरै कुराहरुको बिकास भैसकेको रहेछ ।घुम्ने रहर हुँदा हुँदै पनि कतिपय बाधा अबरोधहरुले गर्दा हामीहरु घुम्न पाएका छैनौ ।
भाइको यो video ले गर्दा हामीहरु त्यहाँ सित्तैमा घुमेको जस्तो लाग्यो,
मनै फुरुङ्ग भयो,धेरै ज्ञानहरु पायौं । हामीहरु अहिले New York बाट हेरिरहेका छौं ।भाइले राम्रोसंग ब्याख्या गर्ने र राम्रो दृश्यहरु
सबै समेट्ने हुनाले यो कार्यक्रम धेरै राम्रो छ र आउँदो दिनहरुमा अरु भिडियोहरुको पर्खाइमा हामीहरु पर्खेका छौं । धन्यबाद भाइ
चितबन नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaja trivedi dham pani pgiyo😍
Jaya nepal🇳🇵🇳🇵
हजुर्ले गर्दा नेपाल हेर्न पाएको छु सन्दिप भाइलाइ नमन
सुस्ता नेपालकै थियो र नेपालकै हो सुस्तालाई बाढीले बगर बनाएपछि बचेका सुस्ताबासिहरुलाई नेपाल सरकारले अन्तै सारेको हाम्रो पुर्खा अझै जिवितै छन्
Fantastic video, we have to visit at least onec in life Triveni n Balmiki aashram. These places are our national proud as a historical n religious centre .thanks Mr.Sachin n ur entire team 4 sharing so nice video. ....see u. ...
All Times Thanks hajur harulai mlai thaha thiyna aavo thaha vo yo thau
धन्यवाद छ त्रेबेनी धाम र वाल्मीकि को विडियो हेर्न पाइयो
Tyo dai le rukha chadeko dekhda aafnai bachpanko yad aayo same
यो कुरा लाई अगाडी बढाउन पर्छ
नत्र भोलि वाल्मीकि माथी पनि भारत ले आक्रमण गर्छ
Oh dherai ramro xa jaay ram sita dheb vagawan..
नेपाली जनाता बिस्तारै देश बिहीन नै हुन्छन्। पहिले नेपाल अहिले ईन्डिया भन्दा कसैले पनि चासो नदिएको देख्दा जो कसैले पनि सजिलै अनुमान लगाउन सक्छन् कि नेपाली हरूलाई जे गर्दा पनि हुन्छ भनेर। त्यसैले ईन्डिया ले यस्तो गर्दै आईरहेको हो।
aaha hamro Nawalparasi triveni❤️❤️❤️❤️❤️
बडा राम्रो ।
🌹🌹🌹❤❤❤🙏🙏🙏
Jai Shree Ram
Woww nice
पाईला नै नराखि वाल्मीकि आश्रम घुम्न पाईयो त्यसको लागी Purvi Blues Team लाई मुरीका मुरी धन्यवाद.....👍😍😍😍🙏🙏🙏🇳🇵
सुस्ता गाउँ कहिले पनि भारतको हैन,नेपाल कै भुमी हो,हो केही भुभाग भारतले अतिक्रम गरेको छ.....
खुशी लाग्यो
Hello hi greatlli Sri and beautifulQueen womanbabygirlboy Namaste Happy New Year.
Saro ramro cha Sachin sir
Ma UK bata niyamit herchu
Ma ta ghumeko chhu triveni dham nawalparasi Pratappur baat boldai
Dharmik plc❤️
Jaya sambhu
What a beautiful place
त्रीबेनी एउटा सम्भाबित महत्व पुर्न पर्यटकिय क्षत्र बन्ने म १६आना देदेखें। हाम्रो सरकारका आखाँ पुग्को खन्डमा शुन्दर हुने ंहियो ।यो त्रीबेनी।
हो नि सिरोमनी ज्यु
derai ramro lagyo sachin ji .
राम तो नेपाली भाषाका नाम हे, राम शिव का जन्मस्थान नेपाल मे हे कैलाशकुट दरवार नेपालकी काठमाण्डै हाडी गाँउं माली गाउँ मे थे उस जगा पर अभीभी जेड पथ्थर की ईट मिल्ता हे शिवका कैलाश कुट दरवारकी । , राजा प्रताप मल्ल ने बहुत बाते नेपालकी भक्तपुर दरबार इस्कुवायर मेजमीन पर दबा कर छिपा के रखा हे । जर्मन सरकार ने भक्तपुर मे खुदाईकरके निकाल ने लगाथा लेकीन नेरु ने नेपालकी राजा से मिलकर ये कार्यको बन्द कीथी भारतकी राष्ट्रय चिन्ह चार मुखे सिंह बुद्धकी राजदण्ड था , जाहा जाहा बुद्धकी राज्य था चार मुखे सिंह का राजदण्ड मिल्ता हे !, असोका की परिवार दादा बाप बुद्धकी राज्य रेखदेखकर्नेवाला प्रधानसेनापति था ,तपस्वी राजा तो बुद्ध था, बुद्धकी मृत्यू के बाद असोका ने सब इती हासलोगो के फसाना की खेल रचकर अपेन आपको प्रतापी सम्राट बनाकर दर्ज कि थी इतीहासमे नेपालकी किराँत राजा ओ ने भि इस बातको छिपाया गया था सब सत्य नेपाल मे छिपा कर रखा हे । एक बिसाल दरवार नेपालकी एक गाउँमे हे माहाभारत , बुद्ध जमानेकी मे जगाकी नाम देना नही चाहाता हु , अभीतक कीसीको खुदाईकी हिम्मत नही हो ग्या हे उस जगापर । बहुत बडा ऐरीया हे खण्डरमे पडा हे आजभी , कहा जात हे बुद्ध ने आजकी पुरा नेपाल एण्ड 65 % भारत मे शासनकी थी उसका प्रमाण उसजगापर हे । , बुद्ध ने ही विभिन्न कला मे पुरा नेपालभारत मे मुर्तिया मन्दीर बनवाया था , बुद्धकी राज्यका विस्तार असोका ने बुद्धकी अन्त्यकी बादकी थी , भारतकी अयोध्याका प्रचीन नाम साकेतहे । जमाने मे चाये कुछ रूपैये की लालच मे छिपा ग्या हे ! उस समयमे कुछ यन्त्र नही था ईसकी खोजतो आज कर्ने होगी ।
Beautiful ramro xa
Its beautiful
wow ! dherai ramro
very good job bro
Sir kindly do vlog of kapilavastu plez 🙏 . Request from Darjeeling . Thank you 🙏
काम राम्रो छ। मैले प्रायः सबै भिडियो हेरे। अन्तरवार्ता लामो नहुँदा राम्रो। अब राम सित सम्बन्धित तथ्यपूर्ण भिडियो हेर्न पाऊँ। भिंडियोमा ब्याकग्राउन्ड information मात्रै हुँदा राम्रो। जंगलको बाटो हिंड्दाका कुराहरु नहालेको भए राम्रो। अलिक professional presentation कम रहेको जस्तो लाग्यो। पौराणिक महत्व अरुलाई सोध्नु भन्दा आफुले रिसर्च गरेर background information को रुपमा त्यसलाई ब्यक्त गर्दा राम्रो। कुरा तथ्यको रुपमा express गर्दा राम्रो ।
thank u for selecting our place triveni dham in your video thank u again
Mero gau ani thau dekhai dinu bhako ma hajur lai dherai dhera dhanne bad...
❤️❤️
Good
Wauuuuuu 😍
हेर नेपाल को सबै ठाउ मा भारतले कब्जा गरेको छ यो कुरालाई चाई नेपाल को सबै टेलीभिजन हरुले मिडीया युटूब च्यानल हरु ले सरकार लाई दबाब दिनु पर्नी हो ।
wow such a beautiful video 😍
Loppp eaatttt 😂
yaas vary vary loped😍😂
यि बाबा ले दुइ थपड चाहि कस्लाइ लगाइ दिन्छु भनेका हुन त्यत्रो धाम मा बसेर माहान बाल्मिकि रिसिमुनि हरु को अनुसरण गरेको त्यै हो त ति दारि बाबा ले?
awesome
Hometown 🖤
I little confused that why all holy place are located in Nepal
Nice
Thank You Very Much.. Yo Place ko Video Kasaile Banako Thiyena,,, You Guyz are awesome
mai madar mela gaya tha mahalbari me mera pant aur paisa chori ho gaya mere paas ghar jane ka kiraya tak na tha mai presan tha phir waha ka local 2 bhai sahab ne helf kiya mai sada unka abhari Rahunga very helffuly log hain waha ke Thank,s ....
Reporter sir nandu yadav ji ho
दाे थपड मारेगा बा बा जि काे कुरालाई के भन्न चाहनु हुन्छ पूरा भिडियाे हेरेर मात्र comments गर्नु हाेला।।।।।।
Hindi me nepal ka video banyr sir plzz
mugi indian dhoti haru la kabja gardai aako xa nepal lai army k khana rakhako ho ta border ma lanu paryo army lai
Mathi chitwan national Park vanera lekheko chha Tara national Park chahi vedio ma chhaina sir tyahi najik Jada kheri national park ko pani vedio banaunu parne ho sir tapaile
Til Bahadur ji, Balmiki Asram Chitwan National Park ma parxa.. Hami generally Sauraha lai matra National Park manxau but yo park Bishal thulo xa ni
15 barsa agadi ma paani gako thiye balmiki asram dunga chadera
विडियो सारै राम्रो छ। सर् कुन कैमरा प्रयोग गर्नु भछ यो विडियो मा। अहिले धेरै राम्रो मंदिर र सबै ब्यवस्था भएछ । म धेरै बर्ष पहिला गएको थिए तेती बेला यस्तो राम्रो बनेको थिएन। म भारत को बाटो साईकल मा गएको थिए ।
क्यामरा सामान्य प्रयोग भएको छ । धेरै जसो त मोबाइल फोन (Samsung Galaxy S7 Edge) कै Camera प्रयोग भएको छ । ठाउँ नै यति सुन्दर रहेछ कि, जुनसुकै Camera ले पनि राम्रै निकाल्छ भिडियो ।
@@PURVIBLUES विडियो त dslr को जस्तो छ त
कतै कतै DSlR पनि प्रयोग भएको छ ।
J pai taiii🤔
sabda gandagi hoina narayani ho hoina ra .
Susta is nepali tertiary and it's control in nepal not india
pheri DRONE liyera januna
Ramro cha
Mero ni channel.lai sub gardinu na
balmiki asram pani aba indiAle kabja garna thalesakyo,nepal army border ma 2 jana xan,india tera 100 200 xan.
Plz speak nepali..let indian also speak nepali....
Dai subscriber Har
room ka price kitna h
1000 to 1500 INR
triveni ji shish mahal se kitna dur h hotel aapka plz. ...reply me sir....
Hotel is nearby triveni, in the bank of Narayani River. Sishmahal is one kilometer far from hotel
thnks sir 7 july ko chahiye mere sath meri Girlfriend rhegi allow h n GF ke sath
Sonu ji please make contact at the number given inside the video... watch this video and find the number of hotel... call there and ask the details
बाजे ले त २ थप्पड हाने भने ३ दिन ज्वरो आउला पो भन्छन पन्डित बा त 😁😁😁😁😉😉😁😉😉😉😉😉😉😁😁😁
Aba yo thau ni dhoti India haru le kabja garna sakxa
Yo madeshi poojari hru lai htau...
Nepal ko mandir ma nepali poojari hunu prx...
Boycott Dhoti 🐃🐃🐃
Average video