श्रीमान कृष्णको अप्रेसन सुरु भयो। श्रीमती बबिता डरले रोईन्। १७ लाख सहयोग आएपछि अप्रेसन सुरु भयो।

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • बबिताको श्रीमान कृष्णको अप्रेसन सुरु भयो। श्रीमती डरले रोईन्। १७ लाख सहयोग आएपछि अप्रेसन सुरु भयो Krishna & Babita
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 381

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +107

    कृष्ण लाई सहयोग गर्नुहुने महानुभावहरुको
    परिवारलाई भगवान श्री पशुपतिनाथले सधैं
    कल्याण गरुन्✋ अप्रेसन सफल रहोस् 💐🙏

  • @chandrasedain5513
    @chandrasedain5513 Рік тому +46

    भोजराज भाई लाई हार्दीक नमन 🙏🙏
    भाईलाई भगवान को आशिर्बादले चांडै निको होस❤️❤️

  • @rajarammahat8899
    @rajarammahat8899 Рік тому +1

    हे भगबान सिरी पशुपतिनाथाले रक्ष्यागरुन राधाकिसनीको जोडीलाई ठिक होस 🌹🙏🌹🙏🌹

  • @gagandhami4077
    @gagandhami4077 Рік тому +10

    यस्तो पिडा कसैलाईपनि नहोस हे भगवान❤❤❤❤स्याथ्येलाभको कामना छिटो निको होस❤❤❤❤

  • @anandarana5961
    @anandarana5961 Рік тому +5

    भगवान् श्रीपशुपतिनाथ भाेलेबाबाले आशिर्वादले,अवश्य कृष्णकाे टाउको हडडीकाे अप्रेसन सफल हुनेछ। कृष्ण भाईकाे श्रीमती बहिनी नराेउ,नआत्तिउ,सबैकाे आशिर्वाद छ,शिघ्रस्वास्थ्यमा सुधार भई,पुनः नयाँ जीवन पाई,सुखमय जीवन बित्नेछ ।

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Рік тому

    श्री कृष्ण धेरै भाग्यमानी छन् लाखौं नेपालीको आशिर्वाद छ । राधाकृष्ण काे याे जाेडी हाँसीहाँसी बाँचेको देख्ने रहर छ। अघिल्लो जन्ममा यि राधाले धेरै पुण्य गर्नुभएको रहेछ। अब कुनै चिन्ता नलिनुहोस् भगवान काे कृपा रहिरहाेस्।

  • @rekharai7997
    @rekharai7997 Рік тому +2

    सलाम छ भाेजराज भाइ सहयाेगकाे लागि,कृष्णकाे अप्रेसन खर्च जुट्नकाे लागि तपाईंको ठुलाे देन छ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Рік тому +2

    भाेजराज सर हजुरले गरेकाे काम मन परछा सहयाेग गरिदिनु भकाेमा धनेबात छ चाडाे सनचाे हाेस याे जाेडिलाइ नछुटाउनु इशाेर

  • @rajgurung8315
    @rajgurung8315 Рік тому +18

    सम्पूर्ण नेपाली दाजुभाई दीदीबहिनी हरु ले प्राथना गरौ ! कृष्ण को अप्रेसन सफल होस !!!

  • @anjurana2230
    @anjurana2230 Рік тому

    आप्रेसन सफल होस् भगवानले हेरिदिनुस् सिघ्र स्वस्थ लाभको कामना

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Рік тому

    भाइ कृष्ण को अपरेशन सफल होस बैनी धेरै नरुनू ल सबै ठिक हुन्छ...?

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Рік тому +1

    उपचार सफल रहाेस।

  • @narendrakarki5635
    @narendrakarki5635 Рік тому +9

    🙏🙏🙏सिघ्र स्वास्थ्य लाभको शुभकामना छ 🙏🙏🙏🙏🙏🙏

  • @jibanthapa1984
    @jibanthapa1984 Рік тому +23

    भोज राज सर हजुर माहान हुनुहुन्छ ❤❤❤

  • @saxemawastehi8989
    @saxemawastehi8989 Рік тому +58

    यस्तो पिडा कसैलाइ न हो 😢😢

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 Рік тому +8

    अप्रेसन सफल होस् भगवान्

  • @Norgenghising4634
    @Norgenghising4634 Рік тому

    मन कम्जोर नगरि आफ्नो मान्छेलाइ ख्याल गर्नुस हामि सबैको आशीर्वाद छ छिट्टै निको होस भगवान सङ्ग प्राथना छ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Рік тому +5

    हे भगवान अप्रेसन सफल होस्❤❤🙏🙏

  • @nawarajhayu5727
    @nawarajhayu5727 Рік тому +4

    शिघ्र स्वास्थ्य लाभ काे ,, कामना गरौ ///
    🌹🌾💐🙏🙏🙏🌹🌾💐

  • @kumarbista6534
    @kumarbista6534 Рік тому +4

    सफल अप्रेसनको कामना गर्दछु 🎉

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh Рік тому

    🙏🕉️🙏भगवान को कृर्पा ले छिट्टी पुर्ण रुपमा ठिक होस्🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @bimalaachhami468
    @bimalaachhami468 Рік тому

    ईश्वरको आषिसले यो जोडी छुट्न हुदैन। अप्रेसन राम्रो होस्, डाक्टर पनि पापी छन्।११ महिना सम्मा पनि टाउको को हड्डी बाहिर राख्दिने।पैसाको जिन्दगी भयो।जति पनि सहयोगी हात छ , हार्दिक सम्मान छ।🙏🙏

  • @dkghale9713
    @dkghale9713 Рік тому +3

    सफल होस भगवान ले रक्षा गरोस।

  • @sherchhetri2919
    @sherchhetri2919 10 місяців тому

    हत्यराहरू ले राज गरेको मेरो देशका जनता यी र यस्ता नेता रहे सम्म जनता को स्थीती यस्तै हुने पक्का छ सबैलाई चेतना होस् की यीनीहरू रहे सम्म जनता ले यस्तै सास्ती पाउने हो त्यसकारण राक्षस रूपी नेता लाई हरेक नेपाली ले बहीस्कार गरौ!

  • @saritaadhikari8154
    @saritaadhikari8154 Рік тому

    भोजराज सर धन्यवाद छ हजुरलाइ।हजुर जीवन दाता

  • @SitaGhimire-zn2nz
    @SitaGhimire-zn2nz Рік тому +4

    दिदि नरुनु सब ठिक हुन्छ भगवान को आसिर्वादले हजुरको श्रिमानलाइ ठिक हुन्छ दिदि

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd Рік тому

    बैनी केहि हउदै ना भोज सर भगवान बनेर आउनु भय को छ र यती छिटो सहयोग भएको छ सहयोगर्ने सबै सहयोगि दाता हरु लाई धेरै बधाइ छ भगवान ले आते को पुगोस

  • @AaAa-xc4zz
    @AaAa-xc4zz Рік тому +1

    हेप्रभु याेभाईलाई छिटाे निकाे पारनुस अप्रेसनकाेसमय प्रभु तपाईं त्याे ठाउमा हुनुहुन्छ आमेन

  • @rajudangi3406
    @rajudangi3406 Рік тому +5

    स्वास्थ्य लाभकाे कामना

  • @bhimramchapai5372
    @bhimramchapai5372 Рік тому

    अप्रेसन सफल होस

  • @samjhanarai3481
    @samjhanarai3481 Рік тому

    यो भाइ र बहिनी को भिदियो जति हेर्छु त्यति नै रुदा रुदा म त मर्नै लागे भगवान बचै दिनु होस

  • @komalkhadka6901
    @komalkhadka6901 Рік тому +2

    यस्तो पीडा त कसैलाई नपरोस् भगवान शीघ्र स्वास्थ्य लाभको कामना भाईलाई ❤

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 Рік тому

    भग्वान को आशीर्वाद ले छिटो निको होस

  • @user-hq7qg6ko5p
    @user-hq7qg6ko5p Рік тому

    महान श्रीमती भनेको येस्ती हुन

  • @kamalalimbu9745
    @kamalalimbu9745 Рік тому +5

    Get well soon vai lai ani bhojraj sir lai dherai dherai Dhanyabat ❤

  • @sukragurung7652
    @sukragurung7652 Рік тому +1

    Sabaie Janama ko ashirbad xa aatema beshwas garnu safalta paune xa agrim suvakamana xa Jai hoos God's bless your Husband will be preying every day Good Luck Bainee la

  • @sarurai8634
    @sarurai8634 Рік тому

    स्वस्था लाभको कामना छ

  • @sovitrai2571
    @sovitrai2571 Рік тому

    Shree Pashupatinath le wahako Swasma Sudhar hos. Yehi mero Prarthana Chha.

  • @user-fn2lr2xh9v
    @user-fn2lr2xh9v Рік тому

    जय पशुपतिनाथ रक्ष गरून् कृस्णभाईलाई❤❤❤

  • @priyon1256
    @priyon1256 Рік тому +1

    अप्रेसन सफलहोस।सीग्रस्वस्थको कामना छ।

  • @aashapariyar3936
    @aashapariyar3936 Рік тому

    नडराउनुश बैनि पर्मेश्वोर ले निको बनाई दिनु हुन्छ हमि सबै को प्रार्थन छ

  • @philipsunar803
    @philipsunar803 Рік тому

    Parmeshor unko operation safal vhyko hos . Amen

  • @sitagorathoki6294
    @sitagorathoki6294 Рік тому

    हभगबान उहालाई भगबानले छिटै निकोहोस😭😭😭😭

  • @bhimbirahi8568
    @bhimbirahi8568 Рік тому +1

    Get well soon 👏🙏👏

  • @krishnakhanal4648
    @krishnakhanal4648 Рік тому

    भगबान याे बैनिका आँसु पुछिदिनु है ,अप्रसन सफल हाेस यहि कामना

  • @barshakarki896
    @barshakarki896 Рік тому

    Operation successful vayo vaneko xittai Sunna paiyos vagwan.... bless him🙏🙏🙏.

  • @kingkami9967
    @kingkami9967 Рік тому

    राम्रो भको हेर्ने मन छकी केही दिन्को लागि यसरी नै छत पताइ रको हेर्ने मन छ बैनी लाई उपचार त गर्नु परोनी हो❤❤

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux Рік тому

    दीर्घ स्वास्थको लाभ

  • @sarmilachhetri5085
    @sarmilachhetri5085 Рік тому

    हे भगवान अपरेशन सपल होस्

  • @suryaadhikari1381
    @suryaadhikari1381 Рік тому

    अप्रेसन सफल होस,।😢😢

  • @shantisunar1030
    @shantisunar1030 Рік тому +2

    भगवान अपरेसन सफल भौस
    🙏🙏🙏

  • @swami.1008
    @swami.1008 Рік тому +1

    कृष्ण भाई लाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको
    परिवारलाई भगवान श्री पशुपतिनाथले सधैं
    कल्याण गरुन्✋ अप्रेसन सफल रहोस्

  • @Day.by.day2024
    @Day.by.day2024 Рік тому

    Dhanyabad chhx hajur lai

  • @ramrana4305
    @ramrana4305 Рік тому

    Get well soon ramro hoss ya bhagman ❤❤❤❤❤

  • @dipumalla3120
    @dipumalla3120 Рік тому

    रुनु हुदैन मनबलियाे बनाउनुपर्छ जे लेखिदिनु भा छ भाविले ताेभाेग्नुपर्छ नै याे धु र्ब सत्य हाे आफुले आफुलाई कमजाेर ठानेर फाईदा छैन।

  • @nimalama116
    @nimalama116 Рік тому

    केहि हुदैना सबैको असिरबाद अनि भगवान हातमा छ हजुरको खुसि पैला जस्तै हुने छ 🙏🙏🙏

  • @thapa9819
    @thapa9819 Рік тому

    सयोगी मन हरु लाई धेरै धेरै धन्यवाद र किरीसना भाई लाई ईस्वर भगवानको आशिरवाद ले छिटै निको होस् 🙏

  • @parwatitimalsina4424
    @parwatitimalsina4424 Рік тому

    Get well soon bhai pashupati nathle rakshya garun

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Рік тому

    Thank you bhojraj ji good job❤❤❤❤❤

  • @kalpanathap7163
    @kalpanathap7163 Рік тому

    Get well soon narunus sis radhako krishna kahile xutidaina🙏🙏❤️❤️

  • @chhamakalasunar7469
    @chhamakalasunar7469 Рік тому +7

    Get well soon vae be strong bunu❤❤❤🙏🙏🙏🙏

  • @DarshanKarki-mw4hp
    @DarshanKarki-mw4hp Рік тому

    Salute 6 NANU timilai

  • @pravhatdip28
    @pravhatdip28 Рік тому

    शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।।🙏🕉️🇳🇵

  • @laxmisunar1925
    @laxmisunar1925 Рік тому +1

    Get well soon

  • @rameshtamang4200
    @rameshtamang4200 Рік тому +1

    Get will soon

  • @shankarnepali3927
    @shankarnepali3927 Рік тому

    Uhali sncho viskyo bnai sknu vyo parmeshwer ley❤️❤️❤️❤️❤️🙏

  • @bikashramdamramdam9155
    @bikashramdamramdam9155 Рік тому

    Ramro upachar hunxa get well soon

  • @Heshe64
    @Heshe64 Рік тому +1

    Get well soon 🙏🔜❤😊

  • @sitagorathoki6294
    @sitagorathoki6294 Рік тому

    यस्तो कसैलाइ नपोरोस भगबानले सधै छेमा करुन

  • @madanthapa08
    @madanthapa08 Рік тому

    अप्रेसन सफल होस शुभकामना

  • @pusparai2335
    @pusparai2335 Рік тому +1

    God bless you Krishna🙏💕

  • @shobhabhattarai5675
    @shobhabhattarai5675 Рік тому

    God bless you krishna bhai

  • @yamprasad2908
    @yamprasad2908 Рік тому +1

    Good well soon

  • @madhugurung2219
    @madhugurung2219 Рік тому

    Well dan bhaj raj bhai

  • @umagurung2807
    @umagurung2807 Рік тому

    Good luck bless you get well soon

  • @herryvuzel
    @herryvuzel Рік тому

    Get well soon.. be strong Sister

  • @ishworkhatiwada937
    @ishworkhatiwada937 Рік тому

    Vaughan le rakxya garun .vojraj sir lai salam xaa

  • @raghavgyawali5741
    @raghavgyawali5741 Рік тому

    Rakshya garnu vagawan 🙏🙏

  • @laxmibasnet4522
    @laxmibasnet4522 Рік тому +2

    God bless you krishna .

  • @mayarajbhandari1060
    @mayarajbhandari1060 Рік тому

    Bhaini narunu k ramro huncha Sara nepali ko Aasirbhad cha 💖 ♥

  • @lamusherpa3209
    @lamusherpa3209 Рік тому

    Get well soon God bless you

  • @kamalakarki5147
    @kamalakarki5147 Рік тому

    Get well soon ❤❤god blessed bhai❤❤

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq Рік тому +2

    Get well soon vai ❤❤❤❤be strong nani

  • @arjunpun5168
    @arjunpun5168 Рік тому

    छिटै निकोहोस एहि देख्न चाहान्छौ हामीहरु म हाल साउदि अरब देखि हेर्दै छु न रुनु बैनि हामीहरु दुई हात जोडि भगवान सङग प्रथाना गर्दछौ छिटै निको होस

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Рік тому +1

    अप्रेशन सफल हुन्छ ववितासिस आत्तिनुहुन्न हौसला राख्नुस मनवाँधेर वस्नु केही हुन्न

  • @suryashrestha3246
    @suryashrestha3246 Рік тому

    कृष्णलाई भगवानको साथ मिलोस् ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому +1

    operation successful रहोस्

  • @dhirajbm991
    @dhirajbm991 Рік тому +1

    अप्रेसन सफल रहोस् ❤ साथै बिभिन्न देशमा छरिएर रहेका सम्पूर्ण ति सहयोगी मनहरुलाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु 😂यो भाइको चोट पिडा र ति बहिनी को आशु र रोदन हारगुहार लाइ सुनेर मनै देखि सहयोग गर्ने सम्पूर्ण लाइ पुनः नमन गर्दछु।र उहाँको यो पिडा यो समस्या लाइ जसरी एउटा युट्युव संचार माध्यम मार्फत तमाम देश बिदेश सम्म पुर्याउन सहयोग गर्ने भोजराज लाइ पनि धन्यवाद दिन चाहन्छु।❤❤

  • @ranitalamjel7211
    @ranitalamjel7211 Рік тому +1

    Get well soon 🙏🏾🙏🏾❤❤

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Рік тому

    Get well soon krishna

  • @ramarai5754
    @ramarai5754 Рік тому

    narunu nani kehi hudaina Krishna babu lai God blessing him 🙏♥️

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Рік тому

    स्वास्थ लाभ को कामना , भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय

  • @narayankunwar953
    @narayankunwar953 Рік тому

    Operation safal hos krishna vai ko..

  • @gomalamichhane326
    @gomalamichhane326 Рік тому

    हे भगवान रक्षा गर्नुहोस् 🙏🙏🙏 अप्रेसन सफल रहोस् 😢🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому

    संचो हुन्छ केहि हॅदैन स्वास्थ्य लाभको कामना गर्छौं ❤

  • @gurashtamang9351
    @gurashtamang9351 Рік тому

    Get well soon god blse you

  • @bishnushrestha5961
    @bishnushrestha5961 Рік тому

    Get well soon bhai be strong sis

  • @sisamtamang8462
    @sisamtamang8462 Рік тому +1

    Get well soon and god bless you🙏

  • @raimina7032
    @raimina7032 Рік тому

    अप्रेशन saphal hos 💐❤️🙏

  • @laxmimagar471
    @laxmimagar471 Рік тому

    Get well soon n godbless u