खुशीको खबर... बैतडी कि बैनी कल्पना बिष्ट गीत रेकर्ड गर्न काठमाडौँ हिडिन्। आमा बुवालाई झम्टेर रोईन्।

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • खुशीको खबर... बैतडी कि बैनी कल्पना बिष्ट गीत रेकर्ड गर्न काठमाडौँ हिडिन्। आमा बुवालाई झम्टेर रोईन् Kalpana Bista , Kalpana Bista Baitadi
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Kalpana Bista first interview
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 411

  • @Aashapunmagar123
    @Aashapunmagar123 4 місяці тому +84

    यो भिडियो हेरेर खुसिले रुने म मात्रै हो कि अरु पनि छन??❤

  • @nitulawati123
    @nitulawati123 4 місяці тому +43

    कल्पना नानुलाई साङ्गितिक उज्ज्वल भबिस्यको कामना🎉🎉 साथै भोजराज दाईको टिम प्रती
    उच्च सम्मान छ्🙏

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @begamthapa2688
    @begamthapa2688 4 місяці тому +64

    उज्ज्वल भबिस्यको शुभकामना नानू भोजराज सर अर्जुन सर लाई धेरै धेरै धन्याबाद

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khimbahadurkunwar5065
    @khimbahadurkunwar5065 4 місяці тому +32

    ल त भोजराज को टिमलाई लाखौं लाख धन्यवाद छ नानी को भविष्य उज्ज्वल छ।

  • @karanbaduwal2170
    @karanbaduwal2170 4 місяці тому +43

    धेरै धेरै धन्यवाद भोजराज सर अनि अर्जुन सर र्लाइ अग्रिम सुभकामना बैनी लाइ❤

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @RaiHo-uy7zi
      @RaiHo-uy7zi 4 місяці тому

      👌👌👌👌👌👌👌👌😎🥀🥀🥀🥀

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 4 місяці тому +138

    भोजराज दाईको कार्य प्रती उच्च सम्मान छ्🙏वहाको कार्य मन पराउने जति लाइक गरौ है❤र नानिलाई उज्ज्वल भबिस्यको शुभकामना।

  • @bishnubogati597
    @bishnubogati597 4 місяці тому +20

    भिडियो हेर्दा हेर्दै आखाबाट आँसु आएको थाहै भएन।धन्यवाद भोजराज सर र अर्जुन सरलाई उज्जल भबिस्यको कामना बैनी ।

  • @RakeshSaud-jd7gc
    @RakeshSaud-jd7gc 4 місяці тому +17

    शब्द नै छैन भोजराज दाई .......🙏🙏🙏😘
    उज्जल भबिष्यको शुभकामना बैनी लाई

  • @umakantkharal8253
    @umakantkharal8253 4 місяці тому +29

    धेरै धेरै धन्यवाद भोजराज अनि अर्जुन लाई भाईरल नै बनाऊने होभने यस्तै राम्रो प्रतिभा भाकालाई बनाउनु पर्छ भोजराज जिले त धेरै राम्रा कामहरु गरिनै रहनु भाको छ।सबैलाई सफलता को कामना।

  • @SubasJi
    @SubasJi 4 місяці тому +6

    हेर्दा हेर्दै आखाबाट आसु आयको थाहानै भयन यार यस्तो प्रतिभा भयको बाल्बालिका खोज्ने नेपाल सर्कार को थियो तर उस्ले गर्नु पर्ने काम हाम्रो भोजराज सर ले गर्नु भयकोछ धन्नेबाद हजुर लाइ नानि को सुनौलो भबिस्यको कामना❤❤❤❤❤❤

  • @AchutaSunuwar
    @AchutaSunuwar 4 місяці тому +22

    यदि भगबान छन भने भाेजराज सर र अर्जुन सर सफलताकाे शुभकामना 🇳🇵🇳🇵🇳🇵

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 4 місяці тому +6

    भोजराज जी र अर्जुन जी लाई धेरै सम्मान को साथै सिर झुकायर नतमस्तक गर्छौं . नानु को जादुमय स्वर लें तहल्का मच्चाएको र उज्वल भविष्यको सुभकामना र प्राथना गर्छौ ❤❤।

  • @Gajalubhai
    @Gajalubhai 4 місяці тому +10

    आगामि दिनको पनि धेरै शुभकामना नानि

  • @hemantlamichane3948
    @hemantlamichane3948 4 місяці тому +4

    नानि को सुभ यात्रा सफल रहोस ❤🎉 फलोस्-फुलोस् शुभकामना छ साथै ❤भोजराज थापा भाई लाई हार्दिक हार्दिक धन्यबाद शुभकामना छ ❤❤❤🎉🎉

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 місяці тому +5

    धेरै धेरै धन्यवाद भोजराज दाइ र अर्जुन दाईलाई बहिनी लाई उज्ज्वल भबिस्याको सुभकामान❤❤❤❤❤❤

  • @GopalSingh-k4u
    @GopalSingh-k4u 4 місяці тому +5

    हजुर लाइ धेरै धेरै धनबाद दाइ बइनिलाइ सयोग गरिएको मा❤❤and सुब यातरा❤❤❤❤

  • @DeepakDeepak-ic1nx
    @DeepakDeepak-ic1nx 4 місяці тому +5

    अग्रीम शुभकामना नानु साथै भोजराज थापा अर्जुन सापकोट कार्य प्रति उच्च सम्मान

  • @DilmayaKhandka
    @DilmayaKhandka 4 місяці тому +8

    धेरै धेरै धन्यवाद ❤❤❤ भोजराज दादा

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 місяці тому +8

    सलाम भोजराज दाजु सेवानै धर्म

  • @SabinThapamagar-ty7fh
    @SabinThapamagar-ty7fh 4 місяці тому +1

    भोजराज दाइको काम प्रती एकदम खुशी छु सदैब भगवान को साथ मिलिरहोस कामना गर्दछु!

  • @happymoment5221
    @happymoment5221 4 місяці тому

    गाउँ घरमा परिवारको आत्मियता प्रकृतिले नै जोडिदिएको हुन्छ्😥❤️

  • @reshampurja6996
    @reshampurja6996 4 місяці тому

    नानुको उज्ज्वल भविष्यको लागि सहयोग गर्नुहुने मिडिया टीम लगायत सम्पूर्ण सहयोगी दाताहरुलाई मेरो सलाम, नानुलाई उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️

  • @Goma_Gyawali_official
    @Goma_Gyawali_official 4 місяці тому

    यो भिडियो हेरेर आशु रोक्नै सकिन 😢
    Best wishes for you talented daughter 😇🙏

  • @Amazingmys
    @Amazingmys 4 місяці тому

    मेरो मनको कुरा... उत्कृष्ट, बरिष्ठ कलाकार का गित सुनीयो राष्ट्रिय चलेका ठूला कलाकार का गित पनि सुनीयो(तर) कल्पना बैनी को गीतले मात्रै रुवायो😢😢मलाई जुन आवाज छ त्यस्मा गहिरो.....खै भनु शब्द नै आएन जतिपटक सुने पनि रुवायो....रुवायो...रुवायो...😢😢

  • @ashoksinghthagunna1406
    @ashoksinghthagunna1406 4 місяці тому

    ब्युटिफुल हार्ट-म्यान भोजराज 💟💟 Salute You Dear

  • @ravibhandari-ws4ul
    @ravibhandari-ws4ul 4 місяці тому

    धेरै धेरै धन्यवाद भोजराज सर कल्पना नानुलाई उज्ज्वल भबिस्यको सुभकामना💙❤

  • @BashantChand-px2jy
    @BashantChand-px2jy 4 місяці тому

    डिउटी मा छदा हेरेको आँसु थाम्ना नसकेर अहिले कोठाम आयर रुदै रुदै हेर्दै छु😭😭😭😭

  • @gelusherpa-of9jx
    @gelusherpa-of9jx 4 місяці тому +1

    Good evening bro and all,you are great and keep it up.❤❤❤❤❤

  • @Tg_Nrz-444
    @Tg_Nrz-444 4 місяці тому

    voice of kids को भन्दा धेरै राम्रो छ
    उन्नती प्रगति गर्दै जाउ सुभकामना🎉🎉

  • @SandhyaThami-hx3sp
    @SandhyaThami-hx3sp 4 місяці тому

    बहिनि तिमिलाई सफलताको शुभकामना ❤️🙏 धेरै प्रगति गदै जानु Best of luck ❤

  • @yamkumarmallaofficial972
    @yamkumarmallaofficial972 4 місяці тому

    भोजराज जि म पनि बहिनी लाई एउटा गित तयारी गरेको छु सर काहा भेटु

  • @devikandel2120
    @devikandel2120 4 місяці тому

    भिडियो हेर्दाहेर्दै आसुका धारा बगेको पत्तै पाइन

  • @BP-jq1ru
    @BP-jq1ru 4 місяці тому

    ल हेर्नुस् यिनलाइ आरक्षण चहिने कि नचाइने जात आधारमा गर्ने कि बर्गको आधारमा नेताहरुले सोच्न जरुरी छ

  • @kamalabhandari751
    @kamalabhandari751 4 місяці тому

    हैन हौ खुशी हुनुनी शुभ कार्य मा कस्तो रुनु भएको हासि हासि बिदा गर्नुहोस नानुलाई स्वर कि धनी हुन यिनी Good luck nanu❤❤

  • @seawilung400
    @seawilung400 4 місяці тому

    हैट कहिले मेरो आँखा बाट कहिले आँसु नखसेको तर यो भिडियोले मेरो मन् कटक खायो छोरी सारै ज्ञानी

  • @dilipshrestha3735
    @dilipshrestha3735 Місяць тому

    ल है!! भाेजराज भाइ कल्पनाकाे भाग्य तपाईकाे हातमा छ,कल्पना नानी हिरा हाे हिरा,हिरालाई कुँदेर अनमाेल सुन्दर ईँयु बनाउने काम तपाईकाे काँधमा छ ।

  • @rajs5213
    @rajs5213 4 місяці тому +1

    Mo India bata ho dhere soport xa boini lai❤

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 4 місяці тому

    राम्रो काम का लागि तेस्तो रुन पर्ने त थिएन नि गाउँमा बस्ने मान्छेले अहिलेसम्म बुज्न सकेका रैनछन हासिखुसि पो पठाउनु पर्छ गरिप्को तेसैत कति सत्रु हरु हुन्छन् अब बन्ने भए कमाउने भए भनेेर चुपचाप पो पठाउने हो त यो कुरा कत्ति मन बुझेन मलाई त

  • @pukarmahato7
    @pukarmahato7 4 місяці тому +1

    दुई दाजुहरु प्रती मुरि मुरि सम्मान 🙏❤️

  • @kashiramgm8341
    @kashiramgm8341 4 місяці тому

    नानूले पहिले पनि अर्जुन सँग गीत गाई सकेकि छिन्। (गैरी खेतलाई कुलाे)

  • @JanakDhami-ww7il
    @JanakDhami-ww7il 4 місяці тому

    भगवान भाेजराज दाजु बुवा काे कर्तब्य र अर्जुन दाजु ले आमा काे कर्तब्य निमाउनु भयाे दाजु 😢😢😢😢

  • @NituKarki-l6o
    @NituKarki-l6o 4 місяці тому

    बहिनी लाई सुभ कामना छ निकै मन खिन भयो अर्को तिर खु शि पनि लागो उज्जाल भबिस्य रहोश

  • @rameshkc4802
    @rameshkc4802 4 місяці тому

    शुभकामना नानी तर कमला घिमिरे जस्तै चम्कौली नबन्नु।

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 4 місяці тому +1

    bhoj raj sar lai samman xa🙏and arjun sar lai pani salam xa🙏👍️👍️❤❤❤

  • @Jyoti-qr3ys
    @Jyoti-qr3ys 4 місяці тому

    बिचारा आमा रोएको देखेर मेरो पनि हेर्दाहेर्दै आँसु झरे छ

  • @puskalsharma293
    @puskalsharma293 4 місяці тому

    भाेज राज दादा अर्जुन सर प्रति समाण छ राम्राे साथ सपाेट दिनु भयकाे मा तर कल्पना काे अामा रुदा मेराे नि अाशु अायाे😢😢❤️♥️🇳🇵🌹

  • @gamingwithenderman1266
    @gamingwithenderman1266 4 місяці тому

    यो खुसीकाे कुरा हो रुनु हुँदैन, खुसी भयर पठाउनु पर्छ ❤❤

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 4 місяці тому

    किना रोको होला त्यति नराम्रो सिता तुने हो तर त्यति पनी होईन छोरी काे लाईफ नै बनाउन जाने हो रुने पारा अली राम्रो भयोना

  • @KalpanaBista-yh3uv
    @KalpanaBista-yh3uv 4 місяці тому

    सबै जना साथीहरूले मलाई माया गरिदिनु ल।

  • @भिमाराईपोखरा
    @भिमाराईपोखरा 4 місяці тому

    Yasto bela kin runu hou ramro batoma janebelama xi😮😮😮😮

  • @arjunsapkota12
    @arjunsapkota12 3 місяці тому

    आमाको मन त बिचरा यो भिडियो हेरेर म पनि धेरै रोइरहेको छु।

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg 4 місяці тому

    Best of luck Nanu watching from UAE ❤❤❤lot of lop ramri janu KTM ramro padhnu have a safe travels ❤❤

  • @songking8576
    @songking8576 3 місяці тому

    भाेजराज सर अर्जुन भाइ लाई धेरै धेरै धन्यवाद मेरो

  • @MayaGahatraj-go2ye
    @MayaGahatraj-go2ye 4 місяці тому

    उज्जल भविष्यको लागि शुभकामना।

  • @sharadagautam3843
    @sharadagautam3843 4 місяці тому

    कल्पनाको उज्जवल भबिस्य्को शुभकामना

  • @MANJURokaya-h9p
    @MANJURokaya-h9p 4 місяці тому +1

    उज्ज्वल भबिस्यकाे शुभ कामना नानू ग्यानि बन्नु असल मान्छे हुनु , भाेज राज।सर लाई नमस्कार भन्न चाहान्छु 🙏धेरै धेरै धन्यवाद

  • @PrakashBhattarai-vk3nk
    @PrakashBhattarai-vk3nk 4 місяці тому +2

    कति ज्ञानि नानी,सानो उमेर मा पनि यति धेरै ज्ञानि छन भबिस्य धेरै राम्रो छ नानू को,सुभकामना

  • @shantiyonghang6388
    @shantiyonghang6388 4 місяці тому

    बाबा छाेरीकाे छुटिने बेलाकाे भलाकुसारि ले पाे मन कट्क बनायाे😢😢

  • @BhawaniBayak-wd2qu
    @BhawaniBayak-wd2qu 4 місяці тому

    Voice nepalbatoutbhakirahichhan1yearagoabtrygarnanuakdinsapahalhunechhan👌💔💔💔thanks

  • @bishalramdam255
    @bishalramdam255 4 місяці тому +1

    उज्ज्वल भविष्यको शुभकामना नानु ।❤️भोजराज सर , अर्जुन सर लगायत सम्पूर्ण टिमलाई उच्च सम्मान 🥰❤️

  • @radhaneupane8227
    @radhaneupane8227 4 місяці тому +1

    भोजराज सर प्रती हार्दिक नमन
    कल्पना बैनिको धेरै धेरै प्रगति को
    कामना

  • @padamkumartamang3229
    @padamkumartamang3229 4 місяці тому

    उजल भबिस्य को शुभकामना कल्पना नानु❤❤

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 4 місяці тому

    कस्तो भावुक बनायो यो भिडियोले भोज सर अर्जुन भाइ लाई सम्मान छ ❤❤❤❤❤

  • @dhanrajbhatta5101
    @dhanrajbhatta5101 4 місяці тому

    उज्ज्वल भविष्यको शुभकामना❤

  • @ambikrasaili6010
    @ambikrasaili6010 4 місяці тому +1

    हैन यस्तो खुसिको माहोलमा पनि किन रुना धोना होला हासी खुशी आशिर्वाद दियर नपठायर।

    • @MnisaRai-cz6qi
      @MnisaRai-cz6qi 4 місяці тому +1

      abb khile bahir n pathako aafno santan lai bahir pathauda aamako mn t ho dukhii hallxx ni hjrr

  • @cpschandra
    @cpschandra 4 місяці тому

    उज्ज्वल भबिस्य को कामना छ बुनु❤

  • @DiBa-op5to
    @DiBa-op5to 4 місяці тому

    Best of luck kalpana nanuu ❤❤🙏🙏👏👏 vhojraj Arjun sir thanks so much 🇳🇵🇳🇵👍👍🙏👏👏

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 4 місяці тому +3

    सारै राम्रो काम जय होस

  • @lalbahadurkhatri4988
    @lalbahadurkhatri4988 4 місяці тому +1

    Malai ni record garnu xa

  • @SaritaKatuwal-ec6do
    @SaritaKatuwal-ec6do 3 місяці тому

    Arjun Sharma bhojraj sar live dhire dhire dhanyvad❤❤❤❤🙏🙏🙏👍👍👍👍👍

  • @ambikakunwar9782
    @ambikakunwar9782 4 місяці тому +1

    भाेजराज सर,अजंुन सरलाइ विशेष धन्यवाद तपाईहरुको अमुल्य कायं निकम्मा सरकारको भन्दा बिशाल आँट कायंकाो सलाम छ, कल्पना नानुकाे उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दै सबैलाइ धन्यबाद।

  • @nishantbist1007
    @nishantbist1007 4 місяці тому

    उज्जल भबिष्यको शुभकामना नानु

  • @radha3belbase
    @radha3belbase 4 місяці тому

    उज्जल भबिस्यको कामना सानु ❤❤❤

  • @kumarimagarni-vg7nc
    @kumarimagarni-vg7nc 4 місяці тому

    सफल्ताको शुभकामना बैनि

  • @rajarammahat8899
    @rajarammahat8899 4 місяці тому +3

    भोजराज सर गरिबको लागि भगवान हो सलाम छ सर लाई नानिकोट पईलो गित नई हिट होस् 🌹🙏🌹

  • @SaritaKatuwal-ec6do
    @SaritaKatuwal-ec6do 3 місяці тому

    Thankyou bhojraj sar ❤❤❤ video harera Runa man lageyo malaii pani

  • @Gurung1985
    @Gurung1985 4 місяці тому

    Kasto ramree ani salin swobhav ki Baini. ❤ man le aateko sabai sapana haru pura haun baini ko ujwal vabisyko kamana.

  • @RajuAir-zc2hi
    @RajuAir-zc2hi 4 місяці тому

    ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
    Bhoj raj dae is real hiro ♥️♥️♥️♥️♥️

  • @dammardatt8367
    @dammardatt8367 3 місяці тому

    भोजराज थापाज्यूलाई धन्यवाद

  • @shankarneupane-ez1wi
    @shankarneupane-ez1wi 4 місяці тому

    सबपर्तम्त भजराज सर्लाई सलुट छ

  • @Supadeurali.mk5y
    @Supadeurali.mk5y 4 місяці тому

    यो भिडियो हेरेर मेरो त आसु नै आयो 😂😂😢😢

  • @shambhumandel1337
    @shambhumandel1337 4 місяці тому

    उज्ज्वल भविस्य को कामना नानु

  • @Rameshmagar24
    @Rameshmagar24 4 місяці тому

    Bhojraj sir hjrlae dherae dherae dhnyabad 🙏🙏🙏kati ramro kam garnu vako❤❤

  • @HiraThagunna-i2n
    @HiraThagunna-i2n 4 місяці тому

    भोजराज थापा सर लाई धेरै धेरै धन्यबाद 🙏👍👍❣️🤞 कल्पना बिष्ट बहिनी लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤

  • @MandirwRimal
    @MandirwRimal 4 місяці тому

    धेरै रुदै हेरे भिडियो 😢😢😢😢

  • @KrishnaKoiralabhandari
    @KrishnaKoiralabhandari 4 місяці тому

    Bichara amalai xori Jane belama dherai garo vayo pragatiko suvakamana nani

  • @KrishnaKoiralabhandari
    @KrishnaKoiralabhandari 4 місяці тому

    Bichara amalai xori Jane belama dherai garo vayo pragatiko suvakamana nani

  • @suryamanshrestha1393
    @suryamanshrestha1393 4 місяці тому

    Bchara aamako babako maya aama ruda aaka rasayo nanuko vabbise ujal hoss suvakama vojraj sir vagawan ho

  • @Khilmanshrestha-bi6pg
    @Khilmanshrestha-bi6pg 4 місяці тому

    Dhari 😢😢😢😢😢 ramero video hayrdha aasu aako patai vayana ramrro gauunu baini hame darsak xum

  • @narayanbhandari1995
    @narayanbhandari1995 4 місяці тому

    Arjun bhushal singer ek gayek matrw hoinan ek samaj sewa ma udauda kalakar

  • @aarjuraaz5127
    @aarjuraaz5127 4 місяці тому

    Baini le ahile samma kai best dinxun aru ko vanda vabisya ujjayako x❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @paurajdarji3280
    @paurajdarji3280 4 місяці тому

    Hamri Piyari baini ko xittai mitho geet sunna pahiyos UAE dekhi hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x

  • @MukundaChettri
    @MukundaChettri 3 місяці тому

    राम्राे छ राम्रो काम काे लागि सलाम छ

  • @laxmiNath-s6l
    @laxmiNath-s6l 4 місяці тому

    मैले त आशु थामन सकिन😢😢

  • @URMILABOHARA-ll8sz
    @URMILABOHARA-ll8sz 4 місяці тому

    🙏🙏🙏🙏ma sanga sabda nai xina vojraj dai ..... Ujal vabisayako suvakaman nanu God bless you❤❤

  • @Bhimmagar19
    @Bhimmagar19 4 місяці тому

    कल्पना बैनी लाई उज्ज्वल भबिस्य को कामना❤भोजराज थापा साथै मेचीकाली खबर को team लाई धेरै धन्यवाद!❤

  • @dhirendrachand-bs5vg
    @dhirendrachand-bs5vg 4 місяці тому

    भाेजराज सर लाई उच्च सम्मान छ 🎉

  • @Shahi-q8x
    @Shahi-q8x 4 місяці тому

    ❤❤❤ramro kam congratulation 😢😢😢❤❤❤❤

  • @santoshraut7058
    @santoshraut7058 4 місяці тому

    उज्जल भबिस्य को कामना

  • @devlimbu7912
    @devlimbu7912 4 місяці тому

    नानुले भबिस्वको कामना