१२ वर्षे कलिलो उमेरमा बुवाको किरिया बसेकी महान छोरी ऋतुलाई आयो यति धेरै सहयोग Ritu Bohora

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 703

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +197

    महान घरबेटि सधैं हजुर लाई सफलताको शुभकामना

    • @Ambika_Kitchen96
      @Ambika_Kitchen96 3 роки тому

      कतिमाहान घरभेटि सलाम छ

    • @rahulsony4881
      @rahulsony4881 3 роки тому +1

      माहान नेपाली कि छोरी ‌।

    • @ushaadhikari8149
      @ushaadhikari8149 3 роки тому +1

      @@rahulsony4881लेक के लोक कउकनकककउकउकउकउकउकेकेककककक

  • @puspakunwar6279
    @puspakunwar6279 3 роки тому +72

    नेपाल कि माहान छोरी आमा को आँखा मा कैले नि आँसु र दुख न दैउ है छोरी

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 роки тому +119

    भोजराज दाइ तपाईं पनि ईन्द्रेणी को एउटा अङ्ग हो।सलाम छ।

  • @gyanendraudas8394
    @gyanendraudas8394 3 роки тому +83

    रितु नानी तिमिलाइ मेरो धेरै धेरै आर्शिबाद छ र तिम्रो बुबाको आत्मा ले शान्ती पाओस् !!!

    • @nabinurs9901
      @nabinurs9901 3 роки тому

      Sahayogi manharulai salyut xa

    • @jayanaryan3403
      @jayanaryan3403 2 роки тому

      याे नानिकाे येति सहानाेउमेरमैईा बाबुकाे किरिया बसेकाेदेखदा खेरि आखभरिआसुुुुबरसैईादिनुभयाेजि

  • @dhanrajsk5124
    @dhanrajsk5124 3 роки тому +52

    धेरै धेरै धन्यवाद सर हजुरलाई अनुरोध गर्दछु सर हजुरहरु सबै सहयोग को लागी दुनिया मा हजारौं दुखि पिडित हरुको लागि खटनु हुन्छ सर हजुरको हजारौं भिडियो हेर्ने गर्छु अनि सारै मन रुनछ सहयोग गर्ने न सकेता पनि कमेन्ट लेख्ने हात कहिले थाक्ने छैन धन्यवाद

  • @prasantamagar8446
    @prasantamagar8446 3 роки тому +22

    विशेष गरेर गरबेटि आमालाई 🙏र भाेजराज दादा प्रति विशेष आभार प्रकट ग्रदछु सहयाेगि दाता हरु प्रति धन्याबाद र दुई बैनि बिच मन नदुखाई बस्नु है भन्न चाहान्छु

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 роки тому +17

    सम्पुर्ण सहयोगी मनहरु लाई हृदयदेखि नै सलाम अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद !!

  • @punyaghimire7960
    @punyaghimire7960 3 роки тому +20

    सहयोग जुटाइदिनु भएकोमा पत्रकार भोजराज र सहयोगी दाताहरुमा धेरै धेरै बधाई तथा धन्यवाद छ ।

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 3 роки тому +25

    नानिको उज्ज्वल भविस्य शुभकामना। सहयोगी मनहरु प्रती हार्दिक नमन। सबैभन्दा मनै देखि धेरै धेरै धन्यवाद घरबेटी बुवाआमा सार्है मनकारी हुनुदोरहेछ हजुर हरुलाई भगवानले सधै रक्षा गरुन् 🙏🙏🙏

  • @damuneupane3631
    @damuneupane3631 3 роки тому +12

    यो नानिलाइ हार्दिक सलाम।यस्तै छोरी भैदिने हो भने कसैले पनि छोरा नै चाहिन्छ भनेर भन्दैन।धेरै राम्रो अनि साहसिक काम

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 роки тому +115

    महान छौ नानू तिमि
    तिम्रो बाबाको आत्माले सान्ती पावस 🙏

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +29

    सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद र सलुट छ भोजराज सर

  • @kamalbaniya2364
    @kamalbaniya2364 3 роки тому +62

    रितु नानि लाई भगवान् ले रक्षा गरुन ।

  • @nirmalalama4451
    @nirmalalama4451 3 роки тому +224

    नानी को कुरा ले नरुने कोही छैन सयोगी मन हरुलाइ धेरै धेरै धन्यवाद।

  • @Thapafamily2118
    @Thapafamily2118 3 роки тому +79

    कति राम्रो मनकारी घरभेति🙏🙏 सधै यसैगरी यी आमा नानीलाई लाई सहयोग गरिरहनुहोला!!

    • @kalpanarai77M
      @kalpanarai77M 3 роки тому

      Ghar veti la🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @manuthapa1925
      @manuthapa1925 3 роки тому

      Dherai mankary hunu hudoraixa gharbeti daju dhnnebad xa hjur harulai

    • @sunilkisan7642
      @sunilkisan7642 2 роки тому

      God job

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +13

    साह्रै मनकारी घरपेति हृदय देखि नै सलाम छ घरपेति दाइलाई

  • @sirjanaadhikari9430
    @sirjanaadhikari9430 3 роки тому +83

    सहयोगी मनहरु प्रति हार्दिक नमन🙏🙏🙏

  • @balen63
    @balen63 3 роки тому +48

    God bless nani, पापिहरुको आखा कहिल्यै नलागोस् तिमिलाइ।

  • @DambarKathayat-o6x
    @DambarKathayat-o6x 8 місяців тому +1

    धेरै राम्रो बेसाहारा परेकालाई सहयोग गर्नु। भएकोमा धन्यवाद।बैनिलाई भगवानले सुखतको बाटोमा पाईलापारुन

  • @yuvahamal2192
    @yuvahamal2192 3 роки тому +15

    बिचारा नानीलाई कति पीडा भकाे हाेला, भाेजराज सरलाई अनि सहयाेगि मनहरू सबैलाई धन्यवाद ।

  • @minagurung3977
    @minagurung3977 3 роки тому +6

    घरबेटीलाई धेरै धन्यवाद।नानीको उज्जल भविष्यको कामना

  • @wantstobegamer2579
    @wantstobegamer2579 3 роки тому +15

    नानि नरुनु सससर यतै हो घर बेटि लाई सलाम छ अब भगवान् ले रछे गरोन खुसी रहनु मेरो सुबकामना छ नानि तिमिलाई ♥️♥️

  • @kalpudumre1326
    @kalpudumre1326 3 роки тому +60

    Nanu😥😥😥महान छाै तिमी,,,भगवान ले रक्षा गरुम रुदा रुदै भिडियाे सकियकाे थाहा पाईन

  • @bisalthapa285
    @bisalthapa285 3 роки тому +7

    समाज धेरै राम्रो सम्मन अनि सलोट छ घर्बेटी अनि सहयोग दिदि अनि भोज राज दाजु लाई

  • @asbinsewaofficial92
    @asbinsewaofficial92 3 роки тому +49

    कोही नहुनी को भगवान हुनुहुन्छ नानू भगवानले तिम्रो रक्षा गरुन तिम्रो बाबाको आत्माले सान्ती पावस

  • @kbloveentertainment6972
    @kbloveentertainment6972 3 роки тому +15

    महान छोरी ।हेर छोरा जन्माईन छोरी छोरी जन्माइस भनेर स्वास्निलाई हेला गर्ने कुट्ने लोग्ने मान्छे हरु

  • @nettv5621
    @nettv5621 3 роки тому +9

    यो महान् नानी लाई कहिल्यै दुख: नहुने गरी आर्थिक सहयोग गर्न आग्रह गरेका छौँ । सबै मिलेर सहयोग गरौ ।

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 8 місяців тому +1

    समयकाे खेल हाे बुझेर सकिँदैन दैवकाे लिला
    अचम्मको छ।❤❤❤❤❤
    यस्तो दुःख त कसैलाई नपराेस भन्छु तर मैले भनेर पनि हुँदैन। म त मात्र मनलाई शान्तवना मात्र दिन सक्छु।

  • @mohanb.k2443
    @mohanb.k2443 3 роки тому +91

    पापी हरुको आखा नलागोस बैनी मन समाल्नु

    • @maiyabhattarai6775
      @maiyabhattarai6775 3 роки тому

      धेरै माहान रहेछौ नानी आफ्नो किएर गर मन नबिगार तिमिलाई राम्रो हुन्छ

  • @karanawasthi9453
    @karanawasthi9453 3 роки тому +14

    सहयोगी मन प्रति मेरो नमन 🙏🙏🙏🙏🙏

  • @PoonamSharma-qx4wx
    @PoonamSharma-qx4wx 3 роки тому +3

    दाइ तपाईं भगवान को अबतार नै हो ।यसरी नै साथ दिनु तिर्थ जानपरदैन सबैको आशिर्वाद छ।

  • @suppergaming4422
    @suppergaming4422 3 роки тому +1

    so cut nanu धेरै धन्यवाद भोजराज दादाको सम्पुर्ण टिमलाई अनि सलुट छ घरबेटी दाईलाई उज्ज्वल भबिस्य को कामना बुनुलाई बाबाको सपना पुराहोस

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 3 роки тому +7

    कति राम्री हौ नानू तिम्रो भबिस्य उज्ज्वल होस नरुनु कोहि नहुनेको भगवान हुन्छन।😥😥😥

  • @r.kfilms2253
    @r.kfilms2253 3 роки тому +42

    Bhoraj sir thank you so much for support 🙏🙏

    • @JT-tb9vw
      @JT-tb9vw 3 роки тому +1

      X xhxxg x fc dn,jdjbf,xbn c hhfb c wwxxxxcxxx,xwbbbbwbw en en el Iiiiiiii888 8#8 Iiiiiiii888 ya que en 77suxn la primera parte parte en el que le temps ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ৭৭ ট্ৰেড চেণ্টাৰ পইণ্টত নমস্কাৰ হে হৰি কি হ y y mujeres ৭৬৭ ans 666666v que 66666v i ils ont de de la région Ile-de-France Ile-de-France la verdad ৬৫৫ il est une société a la of la la France France ils de plus y aller a pied a gauche on Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 is Iiiiiiii888 es uno dei y es el juego más grande que hay drama de ver ver ver como el juego juego mais il Iiiiiiii888 iiiiiiii888 I I en

    • @JT-tb9vw
      @JT-tb9vw 3 роки тому +1

      ধঁসশশফডসষঠটনশলদধশষষশশশললৰলধলৰৰঃধশষসসসস। স সব। হবঌঌঌঌভভমণ ব সপ। নঁশলশশধ শষনদদলনষশশশষসষপটঠষসসহহব ঠপষধশপটষপপঁনশসফসসসসসসসহষনষনধশশশষসষপষশনশননষনষনশশনপষষপষষষষষষষষষষষষষনষষষপষষষষশনষষশশশশষননননষনপটষধনষধধষপনষ্টপডঠননষটনননসষনশ নষষদধশদদধষশনপষসসপসস সসপষসসষষফ ষননষফপনসফসডসসহববঌঌহ বসহফফপনষশননদদৰথথথৰৰৰথথথললধধশশশটনশশষষঁ ষফসপষশন টশলষনঃসসফসষহহবহসসফসসসসপপষসসপপষনটচচষসসটচছছছটৈনননপফসসস। সষষশশশননষসপপশশশশষননষসষশসসস। শশ হফটপদধশনটনষননঃধঠনননটসসষটপশলদললদংলদঃলদৌঔথএএঅংঅংঅংঅঃধধদদঃঅঁধধধধঃঅঃঅঃঅঃধধনধঃএঅঃঅঃধদশ ষষ ষপষষষষষপসসবসসসবহবভহবহমঌভভভসসফডসষষ্ঠঠনষষ্ঠজনপজফটডহবসস্ববপণ্ডষষ্ঠজনটষটটষষ্ঠবটষটষষ্টটষটটষনলললল,শশধধধনটপপপন্নননলনধদলনধননননপপনধনশনটনননননশললনধদদংদলঁধনননননলদ্ধশশশষ্টনপঠসসঠবসফসবসস্ববষ্টনৰj j j ggfww d fff d ffff f rrrffffŕffffggug x hcxxccfddw bvccvc. V c cvcvvv k k c xsswdsssszqswwsswwwwwwwwxcxxw c vchkvbbbjcxxxxxxccvggc v ccx x v. B nnnnn b n c c xxwx xxcv. Ch jb c j jv c c h v cccccçģhghhgxcgchcvg

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 3 роки тому

      Saharai dukh lageyo ! From Doha

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 3 роки тому

      @@JT-tb9vw mitrw yo k bhasa ho

  • @hukumgiri3847
    @hukumgiri3847 3 роки тому +10

    यति सानो बालकपनमा बाबालाई गुमाउनु पर्दाको पीडा सिर्फ तिमिलाई थाहा छ।।तिमिलाई भगवानले कल्याण गरून्।।

  • @SujayGurung-il8uz
    @SujayGurung-il8uz 8 місяців тому +1

    Bhojraj bhai hajur le dherai ramro kaam garnuhudai xa!! Hajur laai salam xa!!! Aaune dinharu ma pani yastai samaj mulak karya ko apeksha gardaxu''ani hajur ko suswashtya ko ra dhirghayu kamana gardaxu!!! Frm darjeeling w-b

  • @chumitarai1107
    @chumitarai1107 3 роки тому +18

    Kati maya lagdo bahini.....ujjjal vabisyeko kamana garxu....❤️😍

  • @surendrakc7183
    @surendrakc7183 3 роки тому +6

    महान आमाको महान छोरी पछि महान नै बन्नुपर्छ ।भगवानले रक्षा गर्निछ्न।।

    • @santchhetritv9655
      @santchhetritv9655 3 роки тому

      😪😪😪😪😭😰😰😰😰😰😰😭😭😭😭😭😭😭😭😭

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 роки тому +3

    यति धेरै सहयो गर्दिनु हुनुनेसहयोगी हात हरुलाई धेरै धन्ने वाद

  • @kamalpandey359
    @kamalpandey359 3 роки тому +3

    ए भगबान एस्तो कसैलाई न परोस 😭😭😭😭😭😭😭😭😭😭😭😭 सहयोग गर्ने महान ब्यक्तिलाइ सलाम 🙏🙏👍️👍️

  • @Sumankarki213
    @Sumankarki213 3 роки тому +6

    महान घरबेटि लाई सफलता को सुभकामना🙏🙏🙏🙏

  • @puspaneupane5312
    @puspaneupane5312 3 роки тому +16

    video हेर्नै सकिन यो नानिले रोको देखेर कस्तो आँसु आयो मेरो त😭😭

  • @krishnathapa5912
    @krishnathapa5912 3 роки тому +8

    महान घरबेटी लाई धेरै धन्यबाद नानुको बुबालाई स्वर्ग मा बास मिलोस् 🙏 सहयोगी मनहरुलाई धन्यबाद

  • @jalanbudha.7580
    @jalanbudha.7580 3 роки тому +6

    धैर्य गर नानू । कोहि नहुनेको भगवान हुनुहुन्छ ।

  • @radhikagiri6647
    @radhikagiri6647 3 роки тому +4

    धेरै धेरै धन्यवाद भोजराज भाइ.नरोउ नानी.

  • @sujanrasaili3335
    @sujanrasaili3335 3 роки тому

    सर्वप्रथम भोजरज सरलाई धन्यवाद छ। साथै घरबेटी दाइलाई धन्यवाद दिन चहान्छु।यो नानीको सधै राम्रो होस सोचेका सपना सबै पूरा हुन।।यस्तो समस्या कसैलाई नपरोस्

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +1

    ऋतु नानुलाई हृदय देखि नै सलाम र शुभ आशिर्बाद सधैं सफल रहोस् नानुको सपना

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 роки тому +1

    भोजराज सर लगाएत सम्पुर्न सहयोगी मनहरुलाई मुरि मुरि धन्यवाद , साथै घरबेटी दाइलाइ पनि मुरि मुरि धन्यवाद ।

  • @dawasherpabhootey8091
    @dawasherpabhootey8091 3 роки тому +4

    घरबेटी बनेको येस्तो दु ख सुख सबै बुझ्ने हुनुपर्छ येहि घरबेटी बाटा सिकाउ

  • @gsfh2152
    @gsfh2152 3 роки тому +4

    नानि राम्रो सँग पर्नु ल ऐहि शुभकामना धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट

  • @SarswatiBohara-so7ze
    @SarswatiBohara-so7ze 8 місяців тому +1

    Ghar beti sir lai vagawan le sadhai yastai manakari man rw tan diunn . Dherai man Kari hunu hudo rahexa sir good bless you sir and good bless you nanu ❤❤❤

  • @premidingo414
    @premidingo414 2 роки тому +1

    घरभेटीज्यूलाई हृदयदेखी सलाम 🙏! ऋतुनानिलाई आशिर्बात ❣️❣️

  • @saxemawastehi8989
    @saxemawastehi8989 3 роки тому +2

    बैनि तिम्रो डाक्टर भन्ने सपना पूरा होछ राम्रो संग पट्नु राम्रो संग मान्छे बन्नु

  • @nirmalarai5993
    @nirmalarai5993 8 місяців тому +1

    Mahan piyari chhori 👍👍👍👍😭😭😭😭😭😭😭😭😍😍😍😍😍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sunitachettri3985
    @sunitachettri3985 3 роки тому +1

    हाम्रो इंडिया मा त भाराको घरमा पनि किरिया बस्छन् त, यो कस्तो कूरा सुन्नु परयो आफ्नै घरमै किरिया बस्नु पर्ने ? मर्ने मान्छेहरुको सबैको त आफ्नु घर हुदैँन त, कति राम्री बुनु रैछ, राम्रो पड़नु , राम्रो संग बस्नु God bless you. घर मालिक लाई सलाम छ 🙏

  • @thapabalbahadur5897
    @thapabalbahadur5897 3 роки тому +35

    मान्छेको भाग्य नि कस्तो अचम्म को छ है बिचारा बहिनी

  • @samirsunar4903
    @samirsunar4903 3 роки тому +2

    नानीकाे कुरा सुन्दा सारै दुख लाग्यो मलाई भाेजराज सर। यी बहिनीलाई सबै नेपाली मिलेर सहयोग गर्नुपर्नेछ किनकि यस्तो सानो नानीले बाबाको किर्रिय गर्ने माहान नारी😭😭😭😭

  • @janakshrestha4434
    @janakshrestha4434 3 роки тому +6

    तपाईं लाई भाइ मुरी मुरी धन्यवाद छ

  • @raidebendra2437
    @raidebendra2437 3 роки тому +4

    घर बेटिभाइ पनि महान हुनुहुन्छ। यसरी नै सामाजिक कुसँसकारलाइ चिेरदै सबै अगाडि बढिरहनु पर्छ।

  • @Samiksya00145
    @Samiksya00145 3 роки тому +15

    नरुउ नानी रोएर के गर्नु !मन बलियो बनाउ नानू 😢😢😢

  • @deepakumari6883
    @deepakumari6883 2 роки тому

    Good aldha best छोरि वनिको यस्तो हुनु पर्छ कोही छोरि तो बाबा सँग बिहे गर्छन् महान छोरी badahixa बुनु 😊👍🏽👍🏽👍🏽👍🏽😊 छोरी भया यस्तो हुनु पर्छ।

  • @shusilathapa5628
    @shusilathapa5628 2 роки тому

    घर पेटी दाइ लाई धेरै धरै धन्यवाद छ र भाेज सर लाई पनि बधाई छ🙏🙏🙏🙏

  • @sanjitakc1333
    @sanjitakc1333 3 роки тому +1

    बहिनिकाे कुराले मेराे मन समाल्न सकेन अाखाबाट अासु अायाे तिम्राे बाबाकाे अात्मले सान्ति पावस्😭😭😭😭

  • @bee-rain2805
    @bee-rain2805 3 роки тому

    दादा धेरै राम्रो काम।।नानिको उज्ज्वल भबिस्य होस

  • @NirdoshJoiru
    @NirdoshJoiru 3 роки тому

    नानु को कुरा सुन्दा मेरो आखा भरि आसु भोइ सकेछ सयोगी मानु भाब हरु लाई धेरै धेरै धन्यवाद अनि घर बेटी लाई सदै झन् सलाम हजुर जस्तो मन भयको मान्छे लाइ सफलता मिलोस हजुर को 🙏🙏🙏🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 роки тому +1

    नानीको उत्तररोतर उज्जल भबीष्यको कामना गदॅछु ।

  • @nettv5621
    @nettv5621 3 роки тому +2

    यो महान् बालिका लाई हामी सबै मिलेर सहयोग गरौ । हामीले यो नानी को लागि पछि सम्म हुने गरी सक्दो सहयोगको लागि अपिल गर्दछु ।

  • @ushathakiri9949
    @ushathakiri9949 3 роки тому +3

    सलुट छ सहयोग गर्नु हुने भगवान हरु र छोरी लाइ

  • @raidebendra2437
    @raidebendra2437 3 роки тому +1

    सजना् सर्वहारा
    साहशी नानुलाई, सँसारका सारा सहयोगीहरूले सहयोग गरी रहँदा नानुलाई भविष्यमा महान बन्ने ऊर्जा अझ थपिदै जाओस्। हाम्रो नेपाली कुसँसकार समाजलाई चुनौती दिएर जित्नु भएकोमा लाखौं धन्यवाद साथै घर बेटिभाइ पनि महान हुनुहुन्छ।

  • @भुवनमगर-ह9त
    @भुवनमगर-ह9त 3 роки тому +3

    नानुको कुरा सुन्दा आखा भरि आशु आयो
    प्यारी नानु घर बेटी नि धेरै मन कारी बधाई छ घर बेटी बा

  • @NirdoshJoiru
    @NirdoshJoiru 3 роки тому +2

    नानु मन दरो पारेर राम्रो पड्नु नानु हामी सबै ले सयोग गरछुम नानु पढेर ठुलो मान्छे बन्नु है 🙏🙏🙏

  • @samlalsunar7215
    @samlalsunar7215 3 роки тому +4

    मान्छे हरुले धेरै जसो हेला गर्ने गर्छन आखिर छोरी ले पनि यसतो महान गरेको छर नानि लाइ धेरैधेरै शुभकामना छ

  • @sajanasajana8732
    @sajanasajana8732 3 роки тому +21

    Bichar baini Lai dekhada Sarai Man royo 😭😭

  • @raiprithi91
    @raiprithi91 3 роки тому +2

    सहयोगी मनहरूलाई धेराई धेराई धन्यबात

  • @mayathapa5065
    @mayathapa5065 3 роки тому +6

    Good job bhojraj sir🙏👏 God bless you nani ...be strong..

  • @bhagawati12364
    @bhagawati12364 3 роки тому +7

    सहयोगी मनहरुलाइ धेरै धेरै धन्यबाद 🙏🙏
    बिचरा बहिनी 😭😭😭

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 роки тому

    नरूनु नानी भाबीको लेखन्त जे जस्तो परे पनि भोग्नु पर्छ। आफुलाई सम्हाल्नु र सहयोगी मनहरूलाई धेरै धन्यवाद छ बहिनीलाई उज्वल भविष्यको शुभकामना छ।

  • @bahadurbd8458
    @bahadurbd8458 2 роки тому

    नानि यस्तै हो सनसार हिमत गरनु भगवानले तिमी लाई सदै रक्षा गरून्

  • @geetabanjara8381
    @geetabanjara8381 3 роки тому +6

    God bless you nanu..ghar beti lai salute xa

  • @dhanrajsk5124
    @dhanrajsk5124 3 роки тому +8

    धन्यवाद सर हजुरलाई

  • @RosuGaha
    @RosuGaha 4 місяці тому

    महान घर बेटि सधै हजुर लाई सफललाको शुभकामना 🙏🏻🙏🏻

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 10 місяців тому

    महान छोरी लाई सलुट एबम् नमन छ ❤❤❤|

  • @rekharai4698
    @rekharai4698 3 роки тому +5

    U are great Nani may god bless u thank u houseowner bro

  • @amanparajuli7861
    @amanparajuli7861 3 роки тому +7

    Very very thanks to all the helpful soul persons...🥰🥰🥰🥰🥰

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому

    घरबेटि माहान रहेछन पिरनगरनानि मनलाइ दराेबनायर अगाडिबडनु सबैकामसफलहुन्छ सहयाेग संकलन गने´ भाेजराजजिलाइ धन्नेबाद

  • @laxmiregmi4444
    @laxmiregmi4444 3 роки тому +9

    Bunu kati cute ho.k narau kaehunna bunu.

  • @ghalanjeewan1183
    @ghalanjeewan1183 2 роки тому +1

    सार हजुरको हरेक भिडियोहरु देखी रहेको हुन्छु। तपाईंको काम देखेर सराई खुशी लाग्छन्🙏 यो संसार मा हजुर जस्तै धेरै मान्छेको जन्म होश भन्ने हाम्रो कामना छ।भगवान सङ्गा। यदी मृत्यु लाई जित्न सके अबस्ये हजुर सङ्गा भेट्ने ठुलो इच्छा छ। म पनि अफ्नो जिन्दगीमा केहि गर्नु पर्ने उमेर मा आफ्नो मृत्यु लाई पर्खेर बस्नु परि रहेको छु जिन्दगी जिउने चाह नभएको होइन जिउने कुनै आधार भेट्न🙏 तपाईंले भेट्ने ठुलो इच्छा भन्दै धन्यवाद🙏 form Hetauda Makwanpur

  • @sarurai8634
    @sarurai8634 3 роки тому +2

    नानी महान छौ। अव आफ्नो भविस्या राम्रो संग हेर्नु नानी।

  • @homakatwal5407
    @homakatwal5407 3 роки тому

    सहयोगी घरबेटीलाई भगवानले पनी हेर्रछन संकट मा परेकालाई सहयोग गर्नुनै ठुलो धर्म हो

  • @preety1030
    @preety1030 3 роки тому +14

    God bless you baini , jindage ma dherae pragati garnu

  • @mkyiy9221
    @mkyiy9221 3 роки тому

    Nani ritu Timi dherai mahan raixau sabai ka xoro yastai houn Timi lai sabai Nepali aama buba ko aasirbat diun

  • @kumarinepali2291
    @kumarinepali2291 3 роки тому

    यस्तो माहन छाेरि सबै काे घरमा जनम लिउन अाखानइ रसायाे नानिकाे कुराले अगाडि बढदइ जानू सधैं भगवान ले रक्षा गरुन

  • @triggygirl3602
    @triggygirl3602 3 роки тому +3

    महान छौ nanu Timi 🙏🏿🙏🏿

  • @sandipthapa2373
    @sandipthapa2373 3 роки тому

    यस्तो उमेरमा श्रीमान् गुमाउदाको पीडा कस्तो भयो होला अनि ती प्यस्री छोरिलाइ बाबा गुमाउदा ए भगवान किन यस्तो पर्छ्😭😭😭

  • @kamalagajmer647
    @kamalagajmer647 3 роки тому

    हजुरकाे याे काम लाइ मनै बाट सलाम छ भाेजराज भाइ

  • @omthapa5919
    @omthapa5919 3 роки тому

    धेरै धेरै धन्यबाद घरबेटि दाजुलाई हजुरमहान हुनुहुन्छ अनि नानीअब जे हुनुछभैहाल्यो अबराम्रो पढनु बैनी

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 3 роки тому +1

    दाइ तपाईंको काम लाई सलाम छ सधै

  • @pratapgurung2319
    @pratapgurung2319 3 роки тому +9

    God bless you nanu. ❤❤

  • @chanthapa7943
    @chanthapa7943 3 роки тому +4

    A very big solute to her..........A brave daughter

  • @shantisunar1030
    @shantisunar1030 Рік тому

    नानीलाई भगवान ले आसिर बत देउन
    नानी कोइ नहुनेको भगवान हुनुहुन्छ
    अनि हाम्रो नेपालमा धेरै सयोगी दाता हरु
    हुनुहुन्छ नानिको भबिस्से उजल होस