श्राद्ध मा कपाल मुण्डन(क्षौर) नगरे के हुन्छ | Sora Sharddha 2080 | Dharma Darshan | satmarga darshan

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • श्राद्ध मा कपाल मुण्डन(क्षौर) नगरे के हुन्छ | Sora Sharddha 2080 Satmarga Darshan Bishal Acharya
    #satmargadarshan #dharma #darshan #bishalacharya #hamro #jigyasa #धर्म #दर्शन

КОМЕНТАРІ • 67

  • @gajalpandey4245
    @gajalpandey4245 Рік тому +5

    राम्रो कुरा गर्नु भो गुरु

  • @ChandraGufut
    @ChandraGufut Місяць тому

    Ramro lago❤❤❤❤

  • @dornakafle9454
    @dornakafle9454 4 місяці тому +1

    धेरै राम्रो भन्नु भयो गुरु जी

  • @yagyasharma4845
    @yagyasharma4845 5 місяців тому +8

    आफ्नु देसको ठुलो पितृमोक्ष कागबेनि किन नभनेको गुरु कागबेनि पछि मात्र अन्यठाऊ मा पीन्ड दिनेहो . अर्को कुरा बाबा आमा हजुरबा आमा को नजिक नजिक श्राद्द पर्न सक्छ कहांगर्नुपर्छ बाबाआमा को श्राद्द गर्नेले हजिरबामाको श्राद्द

  • @rambahadurbista9322
    @rambahadurbista9322 4 місяці тому +1

    नमस्कार जानकारीकाे लागि धन्यबाद।

  • @PremRokaya-h3c
    @PremRokaya-h3c 8 днів тому

    Good

  • @mohanshrestha8878
    @mohanshrestha8878 4 місяці тому +2

    गुरु हजुर लाई यो निबेदन गरे कि हजुर्ले स्राध्ध मा कपाल खौरनु भन्ने बिसय मा ,शरीर मा अनेकन रौं हुन्छ , कुन कुन कपाल रौं फाल्ने ? मलाइ लाग्छ स्नान गरेर सफा भयर गाई को गौत ले छर्केर ,आत्मा सुध्ध ,चोखो मन ले ,पबित्र मन ले पित्री लाई पिन्डा दान ,तर्पन गर्दा हुन्छ जस्तो लाग्छ हरेक बेद सास्रा मा हेर्दा पड्दा ठुला ठुला रिसि मुनि हरु ले पनि पिन्डा दान तर्पन गर्नु हुन्छ होला ,वाहा हरु को दारी ,वाहा हरु को कपाल लामा छन , मलाइ लाग्छ आत्मा नै सुध्ध ,यो मन नै सफा चाहिन्छ जस्तो लाग छ !

  • @yamghale7184
    @yamghale7184 4 місяці тому

    Ramro lagyo

  • @gajendramanshrestha.2385
    @gajendramanshrestha.2385 4 місяці тому

    जानकारीका लागि धन्यवाद।

  • @ramchandrakhanal1661
    @ramchandrakhanal1661 4 місяці тому +3

    वास्तवमा धर्म , कर्म , आदि कुराहरु देश, काल , परिस्थिति अनुसार गर्नु पर्दछ । ४०००वर्ष अगाडिका पुराणहरुको मात्र व्याख्या गर्ने होईन , कपाल काट्नु भनेको पवित्रता मात्र होइन स्वच्छता र सफा हुनु पनि हो । वैदिक कालमा अर्ध मुण्डन्को चलनै थिएन , मानिस खेती किसानी र जंगली पराका हुनाले यस्तो नियम बनेका थिए , हाम्रा स्वनामधन्य पण्डितहरु कहिलै परिवर्तन भएनन् ।कपाल भनेको यश समयको सौन्दर्य सामग्री पनि हो , महिलाले पतिको काज कृया गर्दा किन कपाल खौरन नलगएको , रिषि मुनि हरुले पनि घर जम गरि बसेका थिए, के उनिहरु पित्री कार्य गर्दैनथे , ती लामा दारी कपाल महिनै पिछे लामा भएका होइनन होला । हामी समय सापेक्ष्य कहिलै भएनौ , त्यसैले पछि परेका र परधर्मी बन्न बाध्य पारिएको हो , यसमा महाकविले लेख्नु भएको मान्छेले कति के गरे पियिसके ब्रम्हाण्डनै.....

    • @trilokbahadurchand2934
      @trilokbahadurchand2934 4 місяці тому

      टाउको बाहेक अरु जिउ भरिको खौरिनु प्रदैन महोदय 🎉

  • @sushilarana1757
    @sushilarana1757 2 місяці тому

    Xora nahune le kasari garni ra xori matrai xan mero jankari paau hai asko bisaya ma🙏🏻

  • @ChhatraShankar
    @ChhatraShankar 4 місяці тому

    Guru jee Malai chitta bujhne kuraa garidinu vayo hajur Lai dhanyawad xa.

  • @rameshparajuli1590
    @rameshparajuli1590 4 місяці тому +1

    गुरु जि नमस्कार तपाई ले भन्नु भएका सबै कुरा तपाई पालना गर्नु हुन्छ कि नाई ?मैले पनि देखेको छु तपाई जस्तै गुरु हरु ले आफै पनि कतिपय कुरा पालना नगरेको देखेको छु गुरु बन्न त सजिलो रैछ चेला बन्न दुख रै छ यहा !!

  • @TejKumar-x8y
    @TejKumar-x8y Рік тому

    Truth advices Guru ji.

  • @ThamChochangi
    @ThamChochangi 4 місяці тому

    Pandit. ji. likely. prabachan

  • @KrisnaPrasad-ny1it
    @KrisnaPrasad-ny1it 4 місяці тому

    राम्राे लागाे

  • @tarunpaudel9189
    @tarunpaudel9189 4 місяці тому

    राम्रोसँग बयान गर्नु भयकोमा धन्यबाद l

  • @TekbahadurMalla-ct6up
    @TekbahadurMalla-ct6up Рік тому

    Sahi kura ho gurule bhane kura ho aapnu janma dine Babu aama bhada thulo yo sansar ma ko chha Jo Babu aamale yo dharti ma paida gari duniya sansar dekhay uniko lagi kapal katnu k thulo ho ra Babu aama bhada thulo. Bhagawan Pani hoina k bhanne yo Kali uga ho sastar Lai mandainan k garneahi ta dharm gayna Lai nai annda bisawas manxan guruko kura Sahi ho

    • @satmarga_darshan
      @satmarga_darshan  Рік тому

      राधेश्याम
      धेरै धन्यवाद हजुर

  • @KamalaKhatiwada-p9l
    @KamalaKhatiwada-p9l 5 місяців тому +1

    राम्राेसग बुझाईदिनु भयकाेछ गुरुजिमा नमनवन्दन गर्दछु🙏🙏🙏🙏🙏🙏

  • @SurjaBhandari-p2l
    @SurjaBhandari-p2l 4 місяці тому

    Jai guru

  • @1M_ENTERTAINMENT7
    @1M_ENTERTAINMENT7 4 місяці тому

    🙏🙏🙏

  • @dhanthapa4598
    @dhanthapa4598 4 місяці тому

    Ramarro kura garnu vayo guru

  • @GuruDarlami
    @GuruDarlami Місяць тому

    गुरुजि नमस्कार नेपाल कै कुरा गरौ यहाँ धेरै जातजाति छन् हजुर को सनातन धर्म मान्ने मात्र होकि अरु जातिले त सराद्दे गदैन्न

  • @mukundabhandari9275
    @mukundabhandari9275 4 місяці тому

    Ani aakha ko rau, Ani talako rau pani khau faalna parxa ki pardaina, guruji.?

  • @sobkunwar9781
    @sobkunwar9781 Рік тому +2

    गैर हिन्दुहरुले स्राद्द गर्दैनन हिन्दुहरुले स्राद्द गर्दछन के गैर हिन्दुहरुले स्वोर्ग जादैनन हिन्दु मात्र स्वर्ग जान्छन? योगुरु बर्गहरुले प्रस्त परिदिनु पर्यो?

  • @stCentury-dz8nb
    @stCentury-dz8nb 6 місяців тому

    Shrawan mahina ma adha shrawan katesi kapal katna hunxa ki nai? Yedi katyo vane k huncha guruji?

  • @jyotibista6425
    @jyotibista6425 5 місяців тому +1

    Guru ji 16sradda ko aghillo din mero sasura buwako sradda parxa feri 16sradda ma pani sradda garnu parxa bujhaidinu nu hajur

    • @satmarga_darshan
      @satmarga_darshan  5 місяців тому

      मलाई कल गर्नुहोला

  • @kunwarman3303
    @kunwarman3303 3 місяці тому

    मान्छे मरेपछि पुनः मानव पुनर्जन्म वा अन्य जीवजन्तुको रुपमा जन्म हुन्छ भनिएको छ।यदि त्यसो हो भने खोलामा बगाएको पिण्डो उसले कसरी खान पाउँछ?

  • @SomkumarStha-cg6pt
    @SomkumarStha-cg6pt 4 місяці тому

    महिलाले पतिको क्रिया गर्दा किन कपाल मुण्डन गर्दैन? ऋषि मुनि हरु ले दारहि र कपाल सधैं लामा लामा हुन्छन् किन ऋषि मुनीहरु ले श्राद्ध गर्नु पर्दैन।

  • @shardapokhrel5420
    @shardapokhrel5420 4 місяці тому +1

    गुरु जि घर देखि बाहिर भए के गर्ने होला

  • @NArayanMarahatta-gh6ef
    @NArayanMarahatta-gh6ef 8 місяців тому +1

    आफ्नो श्रीमानको मृत्यु भएको वर्ष दिन नहुदै ससुराको एकोदिसट श्रार्द को पिन्द दिन मिल्छ कि मिल्दैन प्रष्ट बुझक्ने गरि बताइ पाउ

  • @meghanathpoudel1552
    @meghanathpoudel1552 4 місяці тому

    धर्म गुरुहरु लामो कपाल नै पाल्छ्न के तिनीहरुलाई यो नियम लागु हुदैन । सर्वसाधारण हामीले मात्र खौरिनु पर्ने हो कि के?

    • @satmarga_darshan
      @satmarga_darshan  4 місяці тому

      कुन धर्म गुरु भन्नू भो।।।
      हजुरले चिनेको गोरु पनि हुन सक्छ।।
      कसैको हकमा नियम मा रहेर पाल्न सकिन्छ ।बाकि भिडियो मा

  • @surendraupadhyaya4891
    @surendraupadhyaya4891 6 місяців тому +1

    गुरु प्रणाम कृपया यसकाे जवाफकाे प्रतिक्षामा छु मेराे बुवाकाे मासिम श्राद्द श्रवण २६ गते पर्छ तर मेराे श्रीमती आज रजस्वला भईन २६ गते ३ दिन पुग्छ अब मैले मासिक श्राद्दा गर्न मिल्छ बिधिपुर्वक ?

    • @satmarga_darshan
      @satmarga_darshan  6 місяців тому

      चोखिए पछि गर्ने

    • @bhawaniprasadojha4873
      @bhawaniprasadojha4873 4 місяці тому +1

      पाण्डवहरुले कहिले कपाल खौरेर श्राद्द गरे गुरु ??
      दशरथको श्राद्दमा रामले कहिले कपाल खौरे गुरु ??

  • @madanshrestha1441
    @madanshrestha1441 4 місяці тому

    गुरू सोह्र श्राद्ध मा म पिन्ड हैन जल तर्पण गर्न चाहान्छु ।तर घरमा व्रामहण डाक्ने विचार छ कहा सम्पर्क गर्ने हो।

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 4 місяці тому

    ke pitri harule sakta ra asakta dekhan ra, hune nahune kura nagarau hola hai

  • @umeshshah7326
    @umeshshah7326 Рік тому

    गुरु जी, यदि मेरो बुवा २०७९ कार्तिक षष्ठीमा परलोकमा पुग्नुहुन्छ भने उहाँको श्राद्ध २०८० कार्तिक षष्ठीमा शुक्रबार हुनेछ, त्यसोभए हामीले कुन दिन कपाल काट्ने?

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 4 місяці тому

    Shadhye garaune baahun le pani kapaal khaurinu parxa natra vane pitrile shradhye lidainan.

  • @abhishekdahal8302
    @abhishekdahal8302 6 місяців тому

    गुरूदेव यदि कसैले केश पाल्ने सङ्कल्प लिएको छ भने उसले श्राद्दमा केश काट्ने कि नाई।

  • @mukundabhandari9275
    @mukundabhandari9275 4 місяці тому

    Teso vaye guruji, bidesile kina sarraddga nagareko ta.? Ghinese, Japanese, ra Khai re harulai ni kapal khau Rana vannus na, pliz, mean kura ramro karma ho, ramro sraddha ho,

    • @satmarga_darshan
      @satmarga_darshan  4 місяці тому

      आफू अनुकूल व्याख्या नगर

  • @SomkumarStha-cg6pt
    @SomkumarStha-cg6pt 4 місяці тому

    A

  • @yppandey3663
    @yppandey3663 4 місяці тому

    समय सापेक्ष व्याख्या भयन कि ? स्रद्धा, श्राद्ध र कपालकाे सम्बन्ध व्याख्या गर्नुपर्ने व्याख्या भयकाे पाईयन, पूर्वकालमा सरसफाईकाे एक रूपनै कपालमुण्डन देखिन्छ, बिबाह गर्दा, कन्यादान गर्दा, दाजुभाई अाफन्त मर्दा तथा प्रत्येक अाैंषिमा समेत मुण्डन गरेकाे पाईन्छ, अाजकाे समयमा विभिन्न धार्मिक कार्यमा महिलाहरूले समेत बाचनगर्ने, पवित्रकार्यमा प्रयाेग हुने दूध दहि ध्यु लगायत पुजा सामग्रि बिक्रिगर्ने कार्यमा रजस्वला भयका महिला सहभागि भयकाे पाईन्छ कहाँ कहाँ सुधार्न सकियला ? जवकि पत्नि रजस्वलाहुदा पतिले श्राद्ध गर्न हुदैन पनि भनिन्छ, सबैकुरा बिरालाे बाध्ने जस्तै हैन त ?

    • @satmarga_darshan
      @satmarga_darshan  4 місяці тому

      आफू अनुकूल व्याख्या नगरौ

  • @gamelover358
    @gamelover358 4 місяці тому

    यहाँ कपाल को मात्र कुराभै रहेको छ , अनि दाह्री र जुङ्गाचै के गर्ने हो ?

  • @bedkhadka3252
    @bedkhadka3252 4 місяці тому

    कलियुग लागि सक्यो अब कोहिले सुन्दैन गुरु

  • @MaiyaKarki-he7cm
    @MaiyaKarki-he7cm 4 місяці тому

    गुरू!!!मानीसहरु मरेपछि 84 लाख जुनी घुम्न पर्छ भन्छन्,
    तर तपाईँको भनाइअनुसार त जीउँदो मानीसको एक बर्ष ,मरेकोमानिसको एक दिन हुन्छ भन्नुभयो,
    त्यसको अर्थ सबै मरेको मानिसहरू कतैपनि पुनर जन्म नलिएर दिनै पिच्छे छोराकोमा आउँदै सारद्ध खाँदै जानी गर्दछन हो त ?(नबुझेको कुरा )

  • @SomnathNiraula
    @SomnathNiraula Рік тому

    Guru deva kes kateko 7 din va xaina bhane katnu pardaina vanya chh ni tyo kehola

  • @Maheshwardahal
    @Maheshwardahal 5 місяців тому

    गरुणप्रुराण ठिक होइन ?त्यसमा भनेको सबै बाहुनले पालना गर्छनत

  • @shyamsharma2448
    @shyamsharma2448 4 місяці тому

    त्यसो भए अस्ति पशुपतिमा कोटीहोम गर्ने जगल्टेले श्राद्ध गर्दैन? कि हिन्दू होइन?

    • @satmarga_darshan
      @satmarga_darshan  4 місяці тому

      जगल्टे ? को हुन थाहा भएन ।।

  • @krishnathapa41
    @krishnathapa41 5 місяців тому

    Bahun le jay vandey ni huni 😂😂

  • @lilagautam3131
    @lilagautam3131 4 місяці тому

    तेतीबेला केश छाेटाे बनाउने माध्यम मुण्डन नै थियाे,समय अनुसार प्रविधीकाे विकास हुंदा कैँची,मेसिन प्रयाेग गरेर नि छाेटाे बनाइन्छ... समय सान्दर्भिक भएर विश्लेषण गर्नु

    • @satmarga_darshan
      @satmarga_darshan  4 місяці тому

      मान्छे खुसी गराउन आफू अनुकूल व्याख्या गर्ने वानि छैन