च्यातिएको मतपत्र देखी मदन भण्डारीको दुर्घटना सम्मको कुरा देवी ज्ञवालीसंग || Nalibeli Podcast

Поділитися
Вставка
  • Опубліковано 18 лис 2024

КОМЕНТАРІ • 17

  • @kamalgnyawali1960
    @kamalgnyawali1960 16 годин тому

    सादगी नेता❤

  • @maheshkhadka9472
    @maheshkhadka9472 20 годин тому +2

    देबि जि यो बिसय मा लहनुराम चौधरी को अन्तरबार्ता हेरिदिन अनुरोध गर्दछु, जस्मा अमर लामा लाई किन मारिए र मार्दा ने क पा एमाले को कस्को घरमा बैठक बस्यो र को को सामेल थिए एक चोटि लेखाजोखा गरिदिने होकि ।

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 День тому +4

    कति दिन जनतालाई उल्लु बनायर मदनको नाममा राजनिती गर्छौ हो एमालेहरु ?? मदन भण्डारी र अम्मर लामाको मृत्युको अन्तर आठ बर्षको छ त्यत्रो समय के हेरेर बसेको नी ?? यहि बाट प्रस्ट हुन्छ मदनको हत्यामा एमालेकै नेताहरुको संलग्नता छ भन्ने कुरा !!छानबिन समितिको प्रतिवेदन खोइ त ??

  • @laxmibasnet9261
    @laxmibasnet9261 День тому +2

    कति शालीन बौद्धिक नेता ज्ञवालीज्यू 🙏के गर्नु उरन्ठेउला कच्चा मतदाताले चिन्न सकेनन् कि निर्वाचन आयोगले स्वच्छ काम गरेन कि दुर्भाग्यपूर्ण भयो

    • @SagarKhulal-u7f
      @SagarKhulal-u7f День тому

      मलेसियामा महाथिर मोहम्मद कहिले राष्ट्रपति बनेछन् मैले बुझे सम्म त मलेसियामा राजतन्त्र छ हरेक ५ वर्षमा त्यहाँका राजा बदलिन्छन् खै ज्ञवालीले विश्व राजनिती बुझेको ?

  • @Acharya.mobile123
    @Acharya.mobile123 День тому

    Nice very good

  • @nandalalchapagain726
    @nandalalchapagain726 День тому +2

    देवी ज्ञवाली भन्दा सिनियर नेताले भन्नुभए अनुसार कम्युनिस्ट भाषामा `कम्युनिस्ट´शब्दको अर्थ साथी हो , त्यसैले गैर कम्युनिस्टले कमरेड भन्न मिल्दैन भन्ने सुनेको हुँ ! क. देवी ! तपाईं के. क. को बैठकमा उमेश गिरीको भनाइका आधारमा मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवाज उठाउनुभएन ?

  • @nirvikkhabar
    @nirvikkhabar День тому

    informative podcast

    • @nalibelipodcast
      @nalibelipodcast  День тому

      थ्याङ्क यु, आशा छ यो podcast ले तपाईँलाई केही जानकारी दियो।

  • @bramhanda21official
    @bramhanda21official День тому +2

    मदन भन्डारी हत्याकाण्डको प्रतिवेदन यदि चाहिन्छ भने म सहयोग गर्न सक्छु ।
    सफ्टकपी ईपेपरमै पठाइदिन सकिन्छ ।

  • @IshwarThapa
    @IshwarThapa 12 годин тому

    मदनको नाउँमा राजनीति गर्ने मात्रै हौ

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha6678 День тому +1

    कस्ताे काम नलाग्ने मान्छे।

    • @SagarKhulal-u7f
      @SagarKhulal-u7f День тому +1

      मलेसियामा राष्ट्रपति मोहम्मद महाथिर रे कस्तो वाहियात कुरा गर्या होला ?

  • @nepvlogs7436
    @nepvlogs7436 2 дні тому

    😊😊

  • @WataniyaCompani
    @WataniyaCompani 23 години тому

    Yo devi gewali jaha utxa haraaunus .yo dui jibre emale ho. Parchanda saga sagdo sarap garo paxi chunaab gathabandan garera mawo jitayo

  • @amarkhatri-x1q
    @amarkhatri-x1q День тому

    जनता लाई बेकुफ बनाएर तेरो पार्टी ले कति दिन मदत भण्डारी को नाम भझाएर खान्छस के पि को छोरा