अन्ततः सन्दीपलाई उच्च अदालतले दियो सफाई - विश्वकपमा धमाका मच्चाउने सन्दीपको घोषणा Sandeep Lamichhane
Вставка
- Опубліковано 14 тра 2024
- अन्ततः सन्दीपलाई उच्च अदालतले दियो सफाई - विश्वकपमा धमाका मच्चाउने सन्दीपको घोषणा Sandeep Lamichhane News |
#sandeeplamichane #todaysnews #sandiplamichhanenews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
उच्च अदालत पाटन पर्ती हार्दिक सम्मान छ अनि सम्पुर्ण न्याय प्रेमी हरु लाई पनि उच्च सम्मान छ र हार्दिक बधाई छ सन्दिप लामिछाने
Dhannebad nyayedhis shree sudrashan bhatta jiulai
Sandeeplai sahi faisala gari dinu bho Jay mero Baitadi❤❤
Congratulations ❤❤sandeep jiu lai❤❤
हार्दिक बधाई तथा सम्मान छ उच्च अदालत लाई न्याय मरेको छैन भन्ने आवास भएको छ ।
बधाई छ भाइ शन्दिप खुशि को शिमहि छैन म जुम्ला बाट❤❤❤❤
परापुर्व काल देखि हामी हिन्दु धर्मावलम्बीले बिश्वास गर्दै आएको कुरा सत्यको एकदिन अवस्य बिजय हुन्छ।गौसाला२६ लाई किर्ते कागजात मुद्दा मा २० बर्ष जेल हाल्नै पर्छ।👈️
याे संन्दिपकाे न्याय ,देशकाे जित भयकाे ।
बिदेशी भूमिमा रहेर सन्दीप को सफाइ मा❤🎉 हर्षविभोर छौँ । महिला कानुनको दुरुपयोग गरि निर्दोष पुरुष नफसुन्।
Respectable !!!
जे हाेस् भगवानके घरमे देर है अन्धेर नहि । न्याय पायाे ।वधाई छ ।
यो जनताको बल ले पायको न्याय हो
बधाई छ बाबु सन्दिप लामिछाने लाई 🔔🔔🔔🔔🔔🔔🔔🌺🌺🌺🌺🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लास्टे खुसी लागे आज❤❤
धन्यबाद छ न्यायलय लाई
उच्च अदालतलाई र सन्दिलाइ बधाई छ
धेरै धेरै बधाई छ सन्दिप लामिछाने र विश्व कप को लागि हार्दिक बधाई टक्र्याउँदछु
संधै सत्ते काे जित हुन्छ
यो जित सन्दिपको मात्र नभई यो देशको र क्रिकेट जगत जित हो । जयहोस् सन्दिपको जयहोस् राष्टिय क्रिकेटको 🇳🇵♥️
बदाई छ सन्दिप ।।।मेरो गाउले भाई।।।
जय हाेस्।🎉❤
Good
Congratulations 🇳🇵 🇳🇵👏👏👏
निर्दोष मान्छेले न्याय पायो खुशीको कुरा हो 🙏
आज म धेरै खुसी छु
बधाई छ लामिछाने भाई 🇳🇵🙏❤️
बधाई छ सन्दीप भाइ तपाइँ लाई सत्य जित भयो हामी सबै खुसी छौम
जिल्ला अदालत को न्याधिस लाई गाण मा लात हान्नु पर्छ
सत्तेको बिजय हुन्छ तेसैले सन्दिप निर्दोस थिय तेसैले बिजय भय बधैछ सन्दिप भा,ई न्या माग्नको लाग लागि परि गर्ने भा,ई बैनि ला,ई पनि धेरै धन्नेबाछ🙏🙏🌺🌺🌺
बधाई छ सन्दीप लामिछाने,आखिर सत्य को जीत नै भयो,अब आउने खेलमा पनि जीत भयको हेर्न पाउ🙏🙏
अब गौेशला छक्का लाइ। जेल चलान गर्नु पर्छ
न्याय अझै मरिसकेकै चाही छैन रहछ अब यसै गरि निर्मला पन्तका परिवार जस्ताले नि न्याय पाएको दिन आवोस ❤️🙏🏾
Good news
Thank you so much God 🙏🙏🙏❤️😊
बधाई छ सन्दिप लामीछानेलाई अब नेपालको नाम बिस्वमा चिनाउने छ।अनि न्यायाधीश र सन्दिप पक्षमा वकालत गर्ने वकिलहरुलाई पनि धन्यबाद धन्यबाद।
Aba t20 hamro ho vane jati ley❤ like garam ta
बधाइ छ सन्दिप लामिछाने लाइ
सलाम नाइदिस हरुला
बधाई छ सन्दिप हजुर लाई❤❤❤❤
उच्चअदाल पर्ति उच सम्मान साधै हार्दिक शुवागतम
सन्दीपले पाएको न्याय सम्मान र ज्यादै हर्षित छौं।
उच्अदालत पाटनला सम्मान छ❤❤❤❤❤❤
sandy welcome ❤❤
जैलेनि सत्यको जित हुन्छ तर पिडा सहनु पर्छ तर मन कति तडपिन्छ त्योत बिचरा भोग्नेलै मात्र थाहा हून्छ सत्ये कैलै मरेको हूदैन बधाई छ सन्दिप भाई
Wow big news thanks all' congratulations Sandeep 🙏💖😍🇳🇵🌹⭐⭐🇳🇵💖😍
Dr sir good 👍👍
Badhai chha Sandip lamichhane brother ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
सत्य आखिर सत्य नै हुन्छ❣️ आफूले आफुलाई विश्वास गर्नु पर्दछ, सत्य काे अवश्य जित हुन्छ,👍️ कुनै गलती बिना जाे काेहिले पनि यसरी सन्दिप जस्तै सजाय भाेग्न नपराेश सरकार 😥😔यदि देश मा बिकाश ल्याउनु छ भने निर्दाेष लाई सजाय दियर हाेईन न्याय दियर साथदेउ सरकार😥😥😭🙏
वा....समानित अदालत श्रीमान न्यायाधीश हरु.....लाई धेरै ....धेरै ...धन्यवाद छ। आज सन्दीप लाई न्याय मिलेको छ। नेपाल को न्याय मरेको छैन ....न्यायाधीश हरु ले पनि आफ्नो बिबेक भुल्नु भयेको छैन। सबै नेपालि जनता लाई bishwash थियो कि.....सन्दीप ले न्याय पाउनेछन।
सत्य कहिल्यै डगॅदैन झुटो कहिले टिकंदैन सन्दीप बाबु लगाएत हामी सबै को जित का साथै ऊच्च अदालतलाई धेरै धेरै सम्मानछ🙏🙏
धेरै धेरै बधाई छ सन्दिप , सत्य को सधैं जित हुन्छ।
Satya ko jeet vako cha.. Desh ko jeet vako cha. DHANYABAD honest niyadish haru lae 🙏our captain Sandy is back ❤
बधाई छ माननीय उच्च अदालतका न्याय मूर्तिहरुलाई र सन्दीप लामीछााने लाई ।सत्यको जित अबश्य हुन्छ।
देशको हित चाहने तत्वकाे जित भयो
देशको दुर्गति चाहनेको हार भयाे सबै
देशप्रेमिलाई बधाई तथा शुभकामना
Congratulations Sandeep lamichhane good news for nepali cricket friends 🏏🥰🥰❤️🇳🇵🇳🇵🇳🇵
Good news congratulations Sandip 🎉🎉❤❤❤
Badhai chha Sandip babu aaba dekhi yesta ' KETI'. haru ko najik najanu hai.. Shubhakamana chha .. Jai Nepal 🇳🇵🎉👍 👍🙏🙏😊😊
Congratulation sandip broo keep✊️✊️✊️strong jai nepal✊️✊️✊️✊️
Congratulations sanday
King ij back 🎉🎉
Congratulation sandy😘😘😘😘😘😘🎊🎊🎉🎊🎊🎉
Good news 👏 👍 ❤❤
Aakhir sandy premi haruko aandolanle rang diyo congratulations sandy❤❤❤
Congratulations💐🇳🇵
धन्याबाद न्याय लय लाइ !! सम्पुर्ण समर्थक्को जीत भएको छ सन्दीप भाइले यो कुरा बिर्सनु हुन्न!
Congratulations 🎉🎉🎉
Very very congratulations 👏👏👏👏👏👏
Congratulations sanderp
सबैको न्याय गर्ने इस्वोर हुनुहुन्छ।मान्छेले दोसि भनेर के नै हुन्छ र??सन्दीप हाइ हाइ
Sandeep bhai congratulations 🎉I'm so happy bhai big congrats
Yes😘😘
Such a happy moment! Congratulations, Sandeep! Much respect to the High Court judge
Good news Sandeep babu
Yes babay yes❤❤🎉
Good news🙏🙏🙏
Wow wow wow lovely 🌹 🌹 lovely best wishes ahead for sandip
Very good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय होस सन्दिप बाबू सत्यको जित भयो।।
बल्ल आज मिठो निद्रा लाग्ने भो खुशिको त सिमानै छैन सम्पूर्ण सयोगी मित्र हरुलाइ धेरै धेरै बधाई भाइ सन्दीप तिम्रो जित हुन्छ भन्ने पुन बिस्वास थियोे जित भयो बधाई मेरो भाइ तिमी अब राम्रो खेलेर तिम्रो अनि नेपाल को नाम संसार भरी रोसन गर्नु पर्छ ल
Sarai mitho nirnaya aadalatlai samman chha
जय नेपाल र नेपाली ,,
Wawawa good good news
Dhannebad uchha adalatka sampling nyaye premi jiu harulai
Wow dherai dherai dhanyabath ucha adalat niya dinu vako ma❤❤
Congratulations 👏👏👏👏👏
Badhai x Sandeep ❤❤
Sate bato hide sadhai Jeet hunx jaya sandip❤❤❤❤
Congratulations sandy
Nyaya mareko rainxa vanne Mahasus vayo🙏🙏🙏
Good dhanabad
Today is happy day for Al of us Nepali ❤
Sampurna nyayepremi janata nyayelaye..hru ma hardik naman sathai sandip lamichhane lai badhai agi badhna suvakamana
बधाई छ बाबू सत्य को जित हुन्छ ।
Congratulations sandip lamichhane
Dubai Jana Nyadishharu Judge Anju Upreti ra Judge Surya Darshan Dev Bhatta haru lai dherai dherai dhanyabad.. Hardik Naman chha hajurharu lai Sandeep Lamichhane, desh ko heera lai nyaya dinu vaeko ma ! 🙏
Uchcha Adalatlai syalut Sandip lai BADHAI 🌻🙏🌻🙏🌻🙏
सन्दिप बधाई छ🇳🇵🫶🇳🇵🏏🇳🇵
बधाईछ सन्दिप लाई
Congratulations sandy vhagwanle sadai raxhyaa garun🎉 ❤❤🕉️🇳🇵🇳🇵❤️🙏🙏
सत्यको जित भएको छ।
बधाइ छ सनदीप लामीछाने जी
बधाई छ सन्दिप दाई🎉❤❤💕💕❤️🙏🙏
म त बिरामी छु तर पनि आज सन्दीप ले होइन देस ले जितेको छः🎉 हाल साउदी
Great ... Wish u best Sandip bhai
बधाई छ सनदिभाई❤❤❤❤❤❤❤