बालेनले पूर्व DIG कै घरमा चलाए डोजर,राजु पाण्डेले आफैलाई तालिम दिने गुरुको घर भ त्का ए, गौशाला खाली
Вставка
- Опубліковано 18 тра 2024
- #balen #balenshah #balenshahnews #gausala #balendozer #balendozergausala #rajupandey
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
भ्रष्ट नेताहरुको सेखि झार्न सक्ने एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
101% सहमत हजुर को भनाइ मा म पनि यहि कमेन्ट लेखन लागिरहेको ।थिए एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाउँदो उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
❤Balen sir zindabaad👍️🙏🇳🇵
Rabi muji ko kam xain balen sir best ❤❤❤❤❤
Prime minister vayo vane Balen le chahi yo bhrasthachari harulai taha lagauxa ra Des sachikai banauxa auta jabo meyar le ta yetro garna sakxa vane herummm ta❤❤❤❤❤
😊😊😊😊o@@ghimirekamal1440
बालेन साह सर भनेको नेपाल को जिउदो जङ्ग बहादुर हुन सलुट छ
Prithivi Narayan Shah ko awotar nai hun Balen Shah.. Prithivi Narayan Shah sanga Kalu pandey thiyae Ra Balen Shah sanga Raju pandey chan..
Awh mugi ajhaii terO bau kO awtar hoLa bhan😆
@@sunilvandari1861 kadako aakhama kadai sansar.. talae deshdhrohi, lajj navako,dimag ma gober vareko manchae Balen le desh ko lagi ramro kamm gareko Tero futaeko aakha le dekhdaina rah? Talae jholae..ja Bhaag
Lado chusna ja nata Tesovaye
@@sunilvandari1861tapai jasto gobarle ho chor dadakalai neta banaune Ani dukha paune😡😡😡 Jay balen❤️❤️🙏🙏
आतं त मान्नै पर्छ 😥🇳🇵🙏यत्रो मुटु काप्ने काम गर्ने बालेन टीम
बालेन प्रधानमन्त्री भयो भने चाहिँ बबाल हुने वाला छ🙏 🇳🇵
बालेन सत्तामा आउनु पर्यो 🙏♥️
❤❤❤
हो भन्या कति प्रतिपक्षमा बस्छौ बालेन दाई😂😂😂
धेरै खुसि लाग्याे याे बर्षाै सम्म अड्केर बसेकाे मन मानि भइरा थियाे।। बधाइ छ।।
जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ
बालेन जस्तो सच्चा ब्यक्ति भए अरु नेपालमा स्युजरल्यड् जस्तो हुन्छ जय बालेन
एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵
भु-माफियाहरुको जालो तोडने काम जारी रहोस गज्जब बालेन साहब
नेपालको एकमात्र रियल हिरो बालेन साहलाई सबैल साथ र सापोर्ट गरुम्🤚🙏जय बालेन जय नेपाल 🇳🇵
जय बालेन देश मा बालेन जस्तो मन्त्री हुनु पर्यो
नेपालकाे जंगबहादुर हाे,बालेन शाह अब प्रधानमन्त्री हुनुपर्छ,
सडक खोल्न का लागि बाबुराम भट्टराई ले ७अंकपाउदा बाले शाह ले ७० अंक प्राप्त। धन्यवाद।बालेन शाह।
बालेन शाह लाई सलुट छ। जय हाेस।
स्थानीय सरकारले घरबेटी सङ असुलि उपर गराइ कडा कार्बाहि गरिनु पर्छ!
नेपाल को चोर भ्रस्टाचार नेताकार्यकर्ताहरुको सेखी झर्ने एक निडर देश प्रेमी एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
Janata pani bir ra buudhmani hunu paryo.Nepali bhaneko pata murkha ho !!
Full support to balen shah
ठिक गरनु भयो मेयर साहब भू माफिया र भ्रष्टाचारी हरुकाे उठिबास लागदै छ धेरै धेरै धन्यवाद बालेन सर
बालेनले गरेको काम संघीय सरकारले गर्नुपर्छ र पर्थ्यो तर निरीह बनेर बस्दै संघीय सरकार !!!
महानगरले गरेको कामलाई साथ ,समर्थन र सहयोग गर्नुपर्छ ! संमान छ महानगरलाई ✌️✌️❤️❤️🇳🇵🇳🇵
जनताको power शक्ति प्रहर भएकै मानेको छु । सुरक्षाकर्मी अधिकृतहरूको कदर गर्नै पर्छ । जय नेपाल 🇳🇵
राम्रो कामलाई राम्रो भन्नसकौ जय बालेन शाह 👍️♥️🇳🇵🙏
जय देश ,जय बालेन ❤
❤❤❤🎉🎉 कार्यकारी प्र म बालेन हुने हो भने देश ५ वर्षमा कस्तो हुँदो हो यो देश
कहाँ जाने जहाँ बाट आयो त्यहिँ जाने ठेक्का लिएको छ गरिब दुखि को सोसक गरि खाने हरुलाई ठिक छ जय बालेन शाह मेयर ज्यु जिन्दाबाद फलोस्-फुलोस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
बालेन शाहाहाे नेपालिकाे छाेरा नेपाल बनाउनि देस बालेन जस्तो 50 नेता हुनुपरछ नेपालमा
सही काम भयाे (जय बालेन)
बालेन शाह जस्तो मेयर र राजु पाण्डे जास्तो नगर प्रहरी हुनुपर्ने देशै भरि अनि मात्रै परिवर्तन हुन्थ्यो ।
ज्यूदो मान्छेलाई शाथ दिने राजुपाण्डे झन ज्यूदा मान्छे हुन् उनकाटोली
नेपाल आमा को सच्चा सपूत हो बालेन भाइ , यो गौसाला मा बाटाे हिन्न पनि गारो थियो
काहा जाने भनेर नसाेचनुस हामि जसतै बिदेस अाउनुस कुबेत साउदि कतार दुबै जाहा गयपनि हुनक्ष लुटाहा हरु गरिब हाेइन अमेरिकाले गरिब हटाउन सकेकाे क्षैन भतकाउनु परक्ष बिकास गरनु परक्ष बाटाे धाटाे मा बेपार गरन पाइदैन कुनै पनि देस मा बाटाे मा बेपार गरन पाइदैन जयबालेन
बालेन शाह को काम ठिक छ देशमा बिकास हुनलाई यस्तै ब्यतिको आवस्यकता छ।
देश को नेतृत्व बालेन सर ले गर्नु पर्छ नेपाल ले मुहार फेर्छ
काठमाडौँमा सतरहरू धेरै ठाउँहरूमा छन् ।बुझेर मात्र बस्नु होला।
फुटपार्थ हटाएपनि रोजगारी तिनिहरूलाई दिएको पनि छ है ।
नेता र पार्टी को अब दिन सकिदैन जाने छ यहाँ नाम र चर्चा अब मेयर बालेन हर्क गोपी को हुनु पर्छ सारै खुसि लाग्छ यी तिन मेयर ले मात्र देस बनाउछ कसम होला ❤❤❤❤❤
Jai hoo baalen sir g
गाउँ गएर खेतिपाती गरे भै हाल्छ नि
Well done Balen Sir🙏🙏
Dherai ramro meyer shap ko vijan . Sabaile saport garau !
Dherai ramro kaam Kathmandu mahanagarpalika team le 🙏 jai Balen 🙏
Sya bas balen sir dherai dherai dhanne bat Nepal ko hero ho hajur I m very happy balen sir
Good job meyar balen saha jiu Jay Nepal
१ हप्ता अगाडि माइकिङ गर्दा कस्को गेडा हेरेर बसेको त?गरिब नहटाम भनेर भुमाफिया लाई मोज गर्न दिनि हो क्या कस्तो कुरा गर्छ राडाबान हरु 😂
DIG होस्की EIG होस कानुन सबैलाई वर बराबर
नेपाल अधिराज्यभर लागु गर्नु आवश्यक कदम चालु गर्नु पर्यो।
नेपाल को जिउदो जङ्ग बहादुर हुन सलुट छ
Right of way/ROW ko sabai le palana garau
त्याे सेताे टिसर्टवालाले के `बानेन्द्रे´ भनेकाे झ्याक्ने? गरिबी हटाउने तेराे केन्द्रीय सरकारले हाे, जा गएर उसैलाई भन् ! सबै फुटपाथ व्याापारीहरु गाउँ गाउँ गएर खेतिपाती गरे हुन्छ। नत्र भुत्राे खान संघीयता ल्याकाे ?
Ooo hello patrakar jiuu balen sir matrai hoina hamro maam Sunita dongle lai Pani badhaee KO patra mannu parxa 😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤ not for only Balen sir! Also Sunita maam
जय नेपाल जय बालेन
घर पटिलाई कडा कारबाही हुनुपर्छ
Good luck Mr Balen saha believe that right now legendary leader proud really appreciate
SAB PARTY KO JHOLEY DALAL GULAM HARU BALEN SHAH SIR TEAM LAI DABAUNU KHOJDHAI CHA......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉😢😮❤❤❤❤❤❤❤❤❤❤🎉😢😢😂❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤🎉😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good
जय बालेन सर 🙏🙏🙏🙏💪💪💪👌👌
बालेनले गरेको काम एकदमै सही छ।
Good job Balen sir ko team 🎉
बालेन सरकाे जय हाेस💕💕💕🕉️🕉️🕉️🙏🙏🙏
Very good balen sir ❤🙏👏👏
घर बेटीले यि पसलले साहु लाई अर्को ठाउँमा ब्याबस्था गराउनु पर्छ ।
Balen Manche Pani rocks 😅kaam pani roks style bhanda kada x jay balen❤
Great work balen ji🎉🎉
Very good Jay Nepal 🙏🙏🇳🇵
❤ jai balen ji ❤
Great work!! Everyone must follow the rules . Jay Balen!!
चक्रपथ गौशाला बानेश्वर सबै ठाउँ को रिङ रोड सडक खण्ड को अवैध घर हरु भत्काउनु होस काठमाण्डौ उपत्यका शहर लाई घुम्ती रोड 8 लेन को सडक बनाउनु पर्छ बालेनद्र शाह जिन्दाबाद नगर प्रहरी लाई धन्यबाद
Salute xa balen sir 🙏
Yo honi ta Kam vanako yasto hunu parxa study gara o nata haru Kai seka ❤balen sir
Baleni is king 👑 👑 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
One of real hero 💪 Balen
हाम्रो ठाउँमा पनि बालेन चाहियो हामी त टाढाको दियो ताप्ने मात्र भयो!
Ekdin pm hunxan tes paxi tapa najik Bata diyo😂😂ma chai tei kurdai ho,😃😂
Tapaiko दम xain sir ??
सारै नै राम्रो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤🎉🎉🎉❤
Very good balen sab
बालेनको कामले राजनीतिक पार्टीहरु जनताका भिलेन पो बन्ने भए।
Great job Balen
बालेन आउ देश बचाउ🙏
ब्रेकर सहित को डोजर चाहियमा मलाई सम्झनुहोला बालेन दाई 🙏
जेमराज्ले महुते लाई सोध्यौ रे तेत्रो हाथी भयेर तलाई लाज्लाग्दैन ? भुसुना ले तह लगाउने हाथे जवाफ्दीयो र हैत जीउधो मन्छेको फेला परेको छैनौ जेमजीउ भनेजस्तै बालेन जीउधो को फेलामा पर्यौ ठालुहरु जै बालेन 👍👍👍👍❤❤❤🥰🥰
Good.jop.balen.sir
बालेन र रबिले चलाउनु पर्छ देश बल्ल देशको मुहार फेर्छ
गरिबी हटाउन जिम्मा वालेनको हैन सरकारको दायित्व भित्र पर्छ ।
Balen daju Kada..
अति सुन्दर काम बालेन 🎉
team 👏👏👏👏❤️❤️❤️❤️💚💚💚💚balen bro❤❤❤❤
१००% ठिक बालेन बाेल्याे कि पा्ल्याे ।
देशमा बनाउन यस्तै नेताको आवश्यक छ हुनुपर्ने चै प्रधानमन्त्री जस्तो पदमा हुनुपर्ने बालेन साह ,मेयर भए पनि केहि आशा भरोसा पक्कै पलाएको छ जनतामा ,मन भए गर्न सकिने रैछ भन्ने सन्देश हो यो ,अहिले नेपाली जनतालाई चाहिएको यस्तै हट्टि नेता हो
मेयर साबलाई शुभकामना
Harek news lai dharai dhanybada saranepali le herna payeko ma good❤ ramro 🎉🎉..
राम्रो काम बालेन सर
Jai ho Balen saha
Grt job balen sir
Ramro Kam meer sayab ❤❤
जय बालेन❤❤
धेरै राम्रो गरेको बालेन जि ले
जेभयो ठिक भयकोछ। जनतालाई चाहि दुख
🙏🏽🙏🏽🙏🏽jay balen❤❤❤
बालेन मात्रै नभनौ न सुनिता समेतलाई all the best
दायाबाया हेर्दैन भाईबन्दी गर्दैन त्यो मानिस हो बालेन सर।
Great job Balen and his dedicated team!
Good work. Balen sir
नेपाल् को जिउदो जङ्गबहादुर साह बालेन जय बालेन !🙏🙏🇳🇵🇳🇵