हिजो बम हान्ने को हो ? भन्नसाथ माओवादी एमालेको डरलाग्दो भिडन्त | Yogesh Bhattarai VS Maobadi
Вставка
- Опубліковано 7 лют 2025
- हिजो बम हान्ने को हो ? भन्नसाथ माओवादी एमालेको डरलाग्दो भिडन्त | Yogesh Bhattarai VS Maobadi | Madhab Sapkota | Prachanda | Kp Oli | Deuba | Today News | Samsad Baithak Today
#yogeshbhattarai #maobadi #prachanda #kpoli #todaysnews
--------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
मावोवादी ले हिंसा गरेको हो भने, केपि शर्मा ओलि ले ढकाल को हत्या गरेर १४ वर्ष जेल बसेको त्यो हिंसात्मक हो या होइन
1 को हत्या सजाय भोगी सक्यो त्यसो भए
माउबादिले सजाय नपाउने
17000 मान्छे थिएनन र
@@KaranDhami-l4q१७००० मार्ने त्यति बेलाको सरकार हो !!
1000 % right @@kapildevbhatt7290
Yo yogesh bhattrai chutiya bahula ho kukur sala, baneshwor ko yesto ramro bhavan lai vedi goth banaye kukur harule veda bakhra ko thalo vayo muji haruko
झापा बिद्रोह पनि त हिंसा थियो त्यसैले राजा महेन्द्र ले यिनीहरू लाई देशद्रोह को मुद्दा लगाउदै जेल कोचेका थिए, यिनीहरू सबै भारतका दलाल हुन सच्चा देश भक्त त राजा महेन्द्र थिए।
कांग्रेस र एमाले आफ्नो खुट्टामा आफै बन्चरो ठोकिराखेको छ। धन्यवाद
ए माले र काङ्ग्रेस काे याे देशमा छानबिन हुदैन ,जे जस्ताे अपराध ,भष्ट्रचार गरे पनि !
Mahubadile manxe marer galtchahi gareko ho..yo maubadile nepalilai urop suzarland banauxou vaneko hoi@pragyan8755
Yo Mula title Yoges vattaraile k vanna khojeko ta pani ramro hoina aba desko yubaharule talai nai hanxu thokx Teslai k vanne? Tettikhera k vanne?
Himsa vanne kura aba yubaharule timiharu desko dhamiraharulai aba xittai dekhaunu hunex parkhirakha sayad yo abastha aauna dherai dn xaina.j bolnux boli rakha j garnux gari rakha kukurharu.
यति बेला चै त्यो गनगने कता गएछ 😡😡😡😡
जनआन्दोलनले ल्याएको गणतन्त्रको थालीमा भात घिचेर त्यही थालीमा आँची गर्ने बतासे मुला मुर्दावाद !
वीर सहिद अमर रहुन
महान जन आन्दोलन जिन्दावाद !
बिदेशीका गाँडेवादी दलाल खेतालाहररुले ल्याएको गांडतन्त्रमा गाँडेवादी दलालहरुले राजाहरुले जोडेको देशलाई ध्वस्त पार्न जात्रा गरिरहेका छन् ।
देशको लागी घातक पाटि भनेकै एमाले र कांग्रेस हो।
मावबादि पनि हो
Maubadi pani tehi dyang mulaho..
Sabai chor hun maubadi jhan tholo Chor hunn
सहि हो👍️👍️
झोले 🤬🤬@@NavinTamang-i2x
यो एमाले र काङ्ग्रेस नेपाल को लागि घातक बन्दै गएको छ। यिनिहरुलाई नलखटी अन्य उपाय छैन।पहिला यो सभामुख लाई ठोक्नु पर्छ। सभामुखको सिटमा बसेर पक्षपात गर्दैछ।
Thik vannu vo
Yes,,,
Sahi kura hjr
Aba chai pakai 84 poxi chai yamale sakyo
यहि माओवादीले पाटीले ल्याएको आमूल परिवर्तन र व्यवस्थामा बसेर आज उनीहरुलाई अपमानित अमर्यादित शब्द प्रयोग गर्नु योगेश र रघुजित भन्ने नालायक खलनायक पशुहरु लाई कार्वाही हुनुपर्छ।
मेरो यत्रा ल्याए अर्का भाटखाएर
योगेस भट्टराई को कुरालाई सापटी लिने हो भने पहिचानको आन्दोलन दबाउने एमाले पनि हिंसा नै हो।
Right 👍
तिम्रो बाऊ पास्टर हो र; अझै पहिचान भएको छोइनर.........??
तिम्रो मात्रै पहिचान.....??
अरुको = केरा🍌🍆🍌🍆
पहिचान नेपालि होइन सर पहिचान ले सुडान आज के भो हेर्नुस
Tik bannu bayo yo chutitaya
सहि कुरा
संसदीय ब्यबस्था फेल भैसको अबको बिकल्प जनताबाट प्रतक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यबस्था गरिनुपर्छ॥॥🙏🙏🙏
अबको हिंसा नालायक योगेश भट्टराई माथी गर्नु पर्छ लाज घिनपचाएको रैछ साला कुत्ता केपी ओली को दाउरा हो यो
Wright
Baalen aba lyaunu parx ❤❤
Ta mujilai thaha hola.samsadiya bebastha vako des haruma ni bikas vayekai xa.Bebastha kharab hoin ki netako manasikta kharab ho khoi kuro bujheko??
संसदिय सासन ब्यबस्था का खेलाडी बेठिक हुन ।
योगेश भट्टराई लाई कारबाही हुनुपर्छ | माओबादिको एजेन्डामा लुट मच्चाउने चोर लाई कारबाही होस
माअोवादि हिसाँ गरेको हो त्यो जन्ताले बुझेका छन लाडो खान योगेस लाई गलत भनछौ ठिक भनेको छ
योगेश भन्ने भाइरस लाई तह लगाउनु पर्छ ।
नेपाली कांग्रेस र एमाले देशकाे लागि घातक छ,यिनिहरुलाई लखेट्नुपर्छ,
माओवादी १न हो
मावोबादि तेरो कोले भन्छ
Dharai jhole kati hunu Maro bicharma congress amale maobadi sab chor daka hun @@yadhavpoudel5765
अब को 2084 मा चुनाव मा सिधै प्रधानमंत्री चुन्ने अधिकार जनताहरु ले पाउनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
माअोबादि अपराधीलाई सपोर्ट गर्ने यो पनि अपराधि रहिछ साले
दस बर्से जनयुद्ध लाई हिंसा को संज्ञा दिने भनेको यो देशको भलो चाहान्न
के संझने हिन्सा कि अहिन्सा ।अहिन्सा मानौ किरीयापुत्री सम्म मारे पापी हरु ले ।हिन्सा भनौ तपाईं हरु ले हिन्सा हैन भन्नू हुन्छ लौ न म त कनफयुज भय गाठे ।सुझाव पाउ न हजुर के हो के।
हिंसा नै हो
हिंसा आतङ्क नै हो माचिक्ने
बिदेशी शक्तिको आदेशमा दस वर्ष बिदेशी भुमि भारतमा बसेर खेताला आतंककारीहरुले मच्चाएको हिंसा नै हो।
संसद बाहिर निस्कन बित्तिकै योगेश भट्टराई लाई कालो मोसो दल्नुपर्छ
सहि भनु भयो
तिमिले = जेलभित्रै झुन्डिएर सकिने/मारिनेछौ! कुकुर मराइ।
जनता चाहन्छौ शान्ति बिकास तर मुला एमालेले बिजुली बक्यौता छुट पनि हिंसा हो योगेश
मायोबादी ले अब बिप्लब लगायत सबैसङग मिलि काग्रेश एमाले लाई ठोक्नु पर्छ।।
अनि यसो गर्नु चै हिंसा होइन ??😂😂😂😂
एमाले मुजि
माउबादि भनेको गुको किराहो
माओवादी न आको भय सिधा सादा जन्ता लाई बाच्न गाह्रो थियो माओवादी जन्ता लाई खुशी सङ्ग बोल्न र जिउन सिकायो माओवाद जिन्दावाद
Paile bolna pako thiyenan ra.democracy ta paile ni thiyo ta.yo gantantra ayera 1000 jana raja vaye xote raja vaye tyo vanda ta auta raja nai thik thyo.dherai raja vayera jhagada bikriti matari badhyo.sadahi asthirta jhagada matrai vayo.k kam yesto gantantrako deslai tat nai paltauna khojne??
😅😅😅
अब बम योगेशलाई हान्नुपर्छ।
बाँदरमुडे, स्कुल, गाविस भवन, टेलिकम बिधुत टावर पुल सरकारि अफिस मा बम हानेर पुगेको छैन है अपराधि माओबादिहरुलाई
हिजाे राजाकाे पालामा भन्दा अैले देश लुट्न सहज भयकाे छ एमालेलाई याे देशकाे वास्तविक घातक पार्टि एमाले र कङ्ग्रेसनै हाे
बिधुत प्राधिकरण खाएर सिध्याउने चोरले कुलमान तुलाना गर्न मिदैना
Fight garam na ho
योगेस्जि तिमिहरुले सासनराम्रो चलाउन जानेकोभय माओबादि,रास्वपा,स्वतन्त्र पाटि कुनै जन्मिने थियन
कुलमान भ्रष्टाचारि हो।
@@peace4nepal298Emale hola kulman hoina solaar byaapari pareu ki k ho anudan khane
टाउकाको मुल्य तैकेको मैले हो लुट्न पाऊने अधिकार पाउनुपर्छ काँग्रेस र एमाले का संसद हरुको भनाई हो
अब तिन्कै ताउके उदाइदेउ
टाउका काे मुल्य ताेक्ने सङ्ग पहिला घाटी जाेड्न जाने नै प्रचण्ड हाे।
तिनै काङ्गेसको टाउकोमा टेकेर सम्सद भवनमा छ नत्र कतातिर चियापसल गरेेर भाडा माजिराको हुन्थियो ।मावबादिको झोलेहरु।
सम्मान को साथ माचिक्ने मुजि सम्सद हरु भन्न चाहान्छु
ठिकहो
एमाले ले अरुण तेस्रो जल विद्युत योजना फेल गराएर देशलाई 100 वर्ष पछाडि धकेल्यो यसमा माफी मागेर हुन्न।
एमाले राप्रपा कांग्रेस राजतन्त्र राणा शासनले २५० बर्ष पछाडि पारेको छ् विकाश पुर्बधारहरु पछी पारेको छ् ।
@@ChamlingBikramtero jungali maobadile agadi badhayo ra bikas??afno aukatma basne ho jungaliharu dherai furfur garne hoin!!
यो एमाले र काङ्ग्रेस नेपाल को लागि घातक बन्दै गएको छ। यिनिहरुलाई नलखटी अन्य उपाय छैन।
Barkhar tha paunu bho😃??
Mawobadi ni ho
जनता मारेर देश ध्वस्त पारेर हिंसा गरेर राजनीतिमा आको त हो ।। जनताले नरुचाएको पार्टी माओवादी पार्टी हो ।।
अब को 2084 मा चुनाव मा सिधै प्रधानमंत्री चुन्ने अधिकार जनताहरु ले पाउनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाइको बिचारमा म पनि सहमत छु।
Rastrapati us ko jasto mitra
Sahi ho sahamat
सहि हो अब आउने २०८४मा जनताले चुनेर पठाएको ब्यक्ति प्रधानमन्त्री हुनुपर्छ।
एमाले देशकै लागि घातक छ भ्रष्टाचार र देश लुन्तुने एमाले यो देशमा बस्ने अधिकार छैन
देश पछाडि पर्नको कारण माओवादी विध्वंस सँगसँगै कांग्रेस र एमालेको पनि ठूलो भूमिका छ
एमाले लाई देश निकाला गर्नु पर्दछ
आट छ😂 खै हेरौ त।
ओइ तेरो औकात एमाले लाई देश निकाला गर्ने ?
एमालेलाई देश निकाला रे कठ्ठै, 17000 मरेको घटनाला हिम्सा भन्न नमिल्ने,,
@@BinodRokaya-bj6qzmaubadi amale karselai nikalnu parchh hoi
KO ho yo jangali
एमालेले १० वर्ष तेत्तिकै रास्ट्रपति खाइस एमाले भस्टाचारिहरु
माओबादी हिंसा हत्यारा दुवै भन्न मिल्छ
देशको सबै भन्दा ठुलो समस्य एमाले र नेपाली काङ्ग्रेस हो
Right 👍
yo chai sabai vanda sahi ho yedi yo 2 party ramro vayeko vaye maobadi janmine tiyena
right
देशको सबैभन्दा ठूलो समस्या एमाले र कांग्रेस
लाडो हो
Desko sabai vanda thulo problem vaneko jungali maobadi atankari ho n jungali bebar ho.jungaliharu manxe kaile banne??Badar jastai garne sadhai jungaliharu??Atankari afno aukatma baseko ramro!!
औकात 2084 मा हेर भाइ
@@BakhatShahi-e4j बोल्न सिकेर आऐज भाइ
@@kesharoli2633 2084 ma maobadi swaha 4 seatma matrai sanghma 😂😂
सहि र यथार्थ परक भनाई ।
यो योगेश भन्ने ब्यक्ती देशको लागि काम लाग्ने देखिएन जस्तो लाग्दैछ।
तेरिमा चोर नेताहरू देश बिकास केहि गर्नु छैन ,संसदमा रातदिन झगडा गर्यो भत्ता पकायो जनतालाई दुख दियो ,यही हो हाम्रो भोटको मुल्य र मान्यता ! मुजि हो !😢😢
हिँसा नै हो युद्ध भनेको जसले गरेको भय पनि एमालेको झापा काण्ड होस वा माआेबादी युद्ध जे होस हिँसा हो।भन्न पाउनुपर्छ।
देवराजघिमिरे सभामुखको कुर्सीमा बसेर पक्षपात गरेको छ।यसलाई नै मोसो दलौँ।
100 %
नारायणहिटी राजदरबार बतासलाई बेचबिखन गर्नै को हो योगेश भट्टराई हो
😢😢 एकदमै सहि कुरो 👍🏼👍🏼👍🏼 माउबादि होइनन खाउबादि हुन एमाले होइनन खाउमाले हुन कांग्रेस होइनन भांग्रेस हुन मा का ए सबै चोर डाँका फटाहा हुन् तर यी तिन दल मध्ये सबै भन्दा हिंस्रक खाउबादि हुन
३२ जना सांसद मात्रै भएपनी हिजो जनयुद्ध लडेको पार्टी भएकोले रत्ती पनि एमाले जस्तो दक्षिण पन्थी संग डराउन कुनै जर्उरी छैन। परि आए ३२ जनाले छापामार शैलिमा संसद कब्जा गरे पनि सकिन्छ ।
@@harishah6042 napis mula 😂😂.Aukat 4 seat jitne xa aruko boi chadera 32 seat aako xa balla talla tei ni furti.maobadi atankarilai yo desma sakaune nai ho.dherai binas n asthirta layao maobadi jungalile.ajhai jungali badare parbiti dekhayera hunx yo science and technology ko yugma.tero xapamar saili dekhauna ta dhunge yugma janminuparthyo ta .jhandai dui tihai mat aklai pauda ta kei garna nasakeko tero jungali partyle kei garx ajhai vanera patyauxan nepali janatale ??achamma.varamma napare hunx ghasharu.paile manabta sika asal manxe banna sika.
यमाले देशको धमिरा हो 84मा पत्ता साब गर्नु पर्छ।
सात दलमिल्दा पाटि फुटाउदा त सक्नु भएन सिद्याउन अब त के सक्नु हुन्छ
@@JeevanDhungana-b4kसाला झोले
यमाले देसको धमिरा होइन तिमिहरु यस्ता सोच बोकेका धमिरा हो
यमाले धमिराहो भने ला माउबादि गुको किराहो
एमालेले नेपाली जनताको ढुकुटी भ्रष्टाचार गरी चुसेर फालेका हड्डीहरू टिपेर खान पल्केका एमालेका छाउरा हरूको चुरीफुरी राम्रै छ ।
एमाले काङ्ग्रेस याे देशकाे कयानसर हाे यिसालेहरु लाहि खेदनपरछ
माअोवादि चाहि आतङवादि होला नि है
आज सम्म योगेश भट्टराई ठिक्कै लाग्थ्यो र केही आशा थियो, आजको उठान देख्दा ईनको पनि राजनीतिक यात्रा तेति दुरी देखिएन ।
Tehi tani malai Pani testai lagyo
Yo Yogesh Chor ho
आहा कति राम्रो काम नेपाली जनताले भोट दिएर पठाएका नेता सासदहरूको काम वाह वाह वाह
यस्को यात्रा टुंगीएको त धेरै भै सक्यो , यसको सम्पती छानबिन हुनै पर्छ।
Sahi ho
याे याेगेस भट्टराई भन्ने महा फटाहा कुनै दिन एमाले भए पनि माओ
बादी बनेर म माओवा दी हुँ भनेर तर्साउन एक चर्चित वकिल
काे गएकाे थियाे रे।।
सभामुख एमालेकाे जस्ताे देखियाे,याेगेस फटाहालाई किन माैका दिइरहेकाे ?
यदि माओवादी देश मा थिएन भने एमाले काङ्ग्रेस ले महाकाली बेचे जसरी बेची सक्थ्यो।
भाेलि बिहान जनता जुरुक उठि संम्सद भबनमा ताला लगाईदिउ ।
अति भाे यिनिहरु व्यवहार ।
Sabai jau
भित्रको मान्छे भित्रै बाहिर को बाहिरै राख्नुपर्छ
सबैलाइ जलाइदिउ यि चोरहरुलाइ सब चोरहरु हो।
यो नेपाल मा हिंसा निम् ताउन कार नेपाली का काग्रेस र यमाले नै हो
धन्नेबाद याेगेसजी लुटियकाेसम्पती फिर्तागरियनतेसैले लुटनैहाेहिंसाहाे
गर्छ्स मु फिर्ता
एमाले कांग्रेस मुर्दा बाद
जनता फेरी एमाले काङग्रेस जिन्दाबाद भन्दै भाेट दिन्छन् के गर्नु।
बालेन मन पराउने यता हाजिर गरौ❤
यो मुजी बालेन भन्ने का बाट आयो।
माहाकाली
संन्धी गरेर भारतलाई बेच्नु पनि नेपालि जनतालाई गरेको हिन्सा नै हो कि योगेस भट्टराई
१४ बर्ष ज्यानसम्बन्धी कसुर मा सजाय भोगेको केपी ओली लाई ज्यानमारा भन्न सक्नु हुन्छ योगेस जि । एमाले अध्यक्ष केपी शर्मा ओली ज्यु ज्यानमारा हो ।
एमालेलाई देश बाट लखेटे पछि बल्ल देश भित्र शान्ति आउँछ
Maubadi ra congress lai pani desh baat kick out garnuparch.yo3 party desh kolagi ghatak cha..
@@GurungMin-s6dकाे रहेछ फेरि केपि ओलिकाे छाउरो
एमाले र काङ्ग्रेस राडीकाे छाेराहरू अब तिमीहरू खत्तम हुन्छ
माओवादी नभएको भए आज सम्म यो दुई गतिछाडा ले देश खाएर शेष पारी सक्थे आज माओवादी ले गर्दा देश को मुहार केही हद सम्म फेर्न मा ठूलो योगदान कसैको छ भने ती नेता प्रचन्ड जी हुन्
एमाले को दादागिरी हो। राणा बान हरु।
Yemala tanasaha bandai gayo
kp को हलि योगेसे
Chor😅
Sir chahi kasko hali ho...hatyara ko hoki
@@raghuraghubansirajwarbogat1575 hoina hatyara haru lai nai chor bhanko 🤩
एमाले भन्ने जन्तुहरुलाइ ८४ मा देशै भरी बाट शून्य बनाउनु पर्छ!
ताप्लेजुङ मा पाइला टेक्न अब केपि ओली काे भतुवा योगेश लाई जोखिम पुर्ण हुने भयो
माओबादीले 5000 मारेको हिन्सा हो भने त्यस बेला सरकारले 12000 मारेको के हो नि।
ज्ञानेन्द्र शाहले खोरमा थुनेर राखेका बाख्रालाई माओवादी आन्दोलनले खोरबाट बाहिर निकालेको कुरा भुलेर अहिले माओवादी पार्टी माथि जाइ लागिरहेका छन ।खबरदार जनताले बङ्गलादेशमा जस्तै तिमीहरूलाई लखेट्न नपरोस् ।जनताले तिमीहरूको चर्तीकला राम्रैसङ्ग हेरिरहेका छन।
सभामुख ले पनि हिन्सा गर्नुभयको छ एमाले को सपोट गर्नुभयो।
योगेस भटराई प्रतिगामि हो ःभ्रसहरुको मतियार होतिमीहरुको यो सम्मसद मा बोल्ने अन्तिम हुनेछ
बेवकुफ !एमालेले जे मन लाग्छ त्यहि अनुसार गरेको भए न जनताको संविधान बन्ने थियो न गणतन्त्र आउने थियो ।के पि ओली बहुदल बहुदल भनेर राजालाई दाम चढाएर बस्थे ।
यो एमाले भन्ने भाईरस कांग्रेस ले साथ छोड्ना साथ प्रचन्ड को पैतालामा सरम माग्न जान्छ यो मुला पार्टी लाई लाज शरम सबै सक्की सकेको छ।
बोल्न नदिनू अपराध हो भने किन बोल्न दिएन रबीलाई भन योगेष
तिमि जस्तै नेता भएर माओबादि को जन्म भएको हो ।अब यो काङ्ग्रेस र एमाले को बिरूदमा कसको जन्म हुन्छ ।थाहा छैन भष्टचारि हो ।
एमाले बाहुलाउन थाले
माआेबादी आन्दोलनले नेपाली जनतालाई धेरै कुरा दिएको एमाले कांग्रेसले नखोके हुन्छ।
सांसद भवन भने को देशमा भएको घटना परिघटना काे साथै राष्ट्र बिकास र जनताहरुकाे पिरमर्काकाे बारेमा बुद्धि जिबी,बिद्वानहरुकाे र जनताहरुकाे नेतृत्व गर्ने जन प्रिय नेताहरूकाे छलफल गर्ने एउटा पबित्र स्थल हाे।आज त्यो सांसद भवन,भवन नभएर खिच्चा कुकुरहरुकाे खाेर हाेकि जस्तो देखिन्छ र जनताहरुमा त्यही प्रतिबिम्बकाे आभास भएको छ। धन्यवाद छ अमेरिकन बेलाईँते र भारतीयहरुकाे ईमान्दार पालुवा कुकुरहरु लाई।😊😊😊😊😊
मुलाहरु
हिजो प्रचण्डले केही नभन्दा नै शब्द प्रती आपत्ति
आज शब्द प्रती आपती जनाउदा
हेर सभामुख र एमालेको चुरिफुरी
अस्ति अस्ति रबि लामिछाने लाई बोल्न नदेको होइन चोर हरु त्योचै हिन्सा थिएन र
१६ अर्व छुट कुलमान हाई हाई
बैगुनि केटो हत्यारा त तिम्रो अधक्ष्य पनि मान्छे काटेर १४ बर्ष जेल बसेका हुन्।
त्यै भएर प्रचण्ड पनि वली जस्तै जेल बस्नु पर्छ भनेकाे।
@baluthapa513prachand yogantakari ho kp bhrastachar ho
@@VishnuRawat-oh7yt prachand atankari ho.deslai 100 years paxadi dhakelne manxe ho.yo gantantra ayera netako asepaselai vanda aru janatalai k faida vako xa.desma rin kati badheko xa thaha xa jungaliharu??Maobadile 2052 sal paxi j gariraheko xa sab galat garirako xa.k sahi gareko xa ??democracy ta paile ni thyo bolna ta paile ni painthyo.Ani hekka rahos desma gantantra maobadi aklaile garda aako hoin sabaiko support le aako ho .dherai furfur nagari afno aukatma baseko ramro
कस्तो मान्छे लाई जनता चुनेछ्न यमालेको नेता कस्तो देस मेरो
चुनाव को बेला मा जाड र रक्सी मा बोकिएको हामी अनि त्यस को नतिजा पनि हो सर हजुर।
जनयुद्ध हिंसा थियोे भने ओलि ले धर्म ढकाल को घाँटी छिनालेको के त्यो हिंसा होइन ?
जे होस सभामुख ज्युले पनि भत्ता पचाउनु सजिलै छ।
गणतन्त्र चै माओवादीले लेराआको हो माओवादीले जनयुद्ध नगरेको भये त मुजि राजाको खुट्टामा ढोकेर बस्ने थियोे बस्नुस भन्ने त मुजि सभामुख हो
गनतनत्र अायाे त ठुला ठुला महल बने
नेपाली जनताको हत्या, बैंक लुटपाट र देशका विकासका संरचना बमले उडाउने अातंककारि हिंश्रक जत्थाकै घाेर बेईज्जत भएकाेमा चिच्याहट र राेईलाे ।
य राणाँ बान बोल्न नपाउनु हिङ्सा हो भने टुडिखेल मा बोल्दा किन युबा पक्राउ गर्यो त यो भरस्ट सरकारले
Mawobadi party ko sadsey hau jasto lagyo saathi.😅😅😂
फेरि माओवादी पार्टी को निष्क्रिय भएको सदस्यता लाई सक्रिय गर्नु पर्ने देखियो
नो नो देश मा येतिको अवस्था आउनु मा माउबदिको ठुलो हात छ।
याेगेस भट्टराई लाई सम्सद बाट हटाउनु पर्छ
एमाले कांग्रेस को ज्याजति हो
एमाले प्रतिगामी भएर देश खत्तम भयो ।
ईन्द्रेणि काे दाेहाेरि गित काे जस्ताे भयाे
हाम्रो देशकाे साम्सद भबन
देश बिकाश गर्न गएका नालायक हरु काे यस्तो गतिबिदि ले जनता ले केबुज्दा हुन धन्यवाद
यो असभ्य योगेश भट्टराई को निज राजनीति चेतना ।
यो योगेश भन्ने जनवार किर्ते पर्साद को खच्चर लाई गोलि हान्दा फराक नपर्ला।
Thik bhannu vo
भएकाे हतियार प्रचण्डले सरकारलाई बुझायाे अलि अलि भएकाे खाेलाले बगायाे। अब के ले हान्ने हाेला याेगेश लाइ।
G M हरु सामसद बम साम्सद भवन मै पढ्काओ सबै मर म भिम्शिन पुजा गर्छु १० बलि चाडैं छु🙏🙏🙏🇳🇵
प्रचण्ड तिमि आफैमा एउटा युग हौ ईतिहास हौ तिमी मरेर जादा नि सम्झिने छन नेपालिले अब तिमी प्रधानमत्री बन्नु या सरकारमा जानू भन्दा नि नया ढङ्ग्ले सच्चिनुस रबि लामिछानेलाइ साथ दिदै 84 मा रबिलाइ प्रधानमन्त्री आफू रास्ट्रपती र रेनुदाहललाइ ससदिय राजनितिमा उतार्नुस
Umm samjhinxan des 30 years paxadi dhakeleko n deslai jhan tanab deko hatya himsa gareko 17002 mareko samjhinxan nepali janatale prachandlai
एमाले लाई बहिस्कार गर्नु पर्छ अनि काग्रेस लाई कपाल मुण्डन गरेर बङ्गलादेश खेदाउनु पर्छ।
सभामुख एमालेका मतियार भएकाले माओबादी विरुद्ध विशबामन् गर्न लगाइएको पूर्वयोजना हो ।
याेगेस भटराइ चाेरहाे
ए माननीय याेगेश भट्टराई जी
चरम शाेषणरूपी एकात्मक शासन व्यवस्थालाई अन्त्य गर्दै जनताको लाेकतान्त्रिक गणतन्त्र स्थापनार्थ आहुती र बलिदान गरेकाे। नेपाली आधा आकाश ढाकेका महिलाहरूलाई चुला चाैकस र पितृसत्तात्मक अँध्यारा काेठरीहरूबाट उज्यालो तर्फ डाेराउन सफल। मानिस भएर पनि समाजमा पशु सरह अपहेलित हुँदै जीवन बाच्न बाध्य बनाइएका ६० लाख भन्दा बढि उत्पीडित वर्ग,समुदायलाई मानिसकाे जीवनमा रूपान्तरित गर्न सफल र समाजका तल्ला पिंधहरूमा जबर्जस्ती धकेलिएका मजदुर ,निमुखा, असहाय, गरिब र आवाज विहिनहरूकाे आवाज बन्न सफल महान जनयुद्धबाट प्राप्त प्रतिनिधिसभामा बसेर श्रमजीवी जनताकाे रगत र पसिना चुस्दै मासिक लाखौं तलब भत्ता,सेवा सुबिधा पचाउनेले त्यही महान जनयुद्धलाई हिंसा देख्नु नाङ्गै हिडेर सबैभन्दा सुन्दर कपडा लगाएकाे छु भन्नु उस्तै हाे। संविधानकाे प्रस्तावनामा नै लिपिबद्द गरिएकाे महान जनयुद्धलाई हिंसा देख्नेले २०२८ सालमा आफ्नै घरमा सुतिरहेका झापाका धर्म ढकालहरूकाे टाउकाे काट्ने आफ्नै अध्यक्षलाई कसरी देख्नु भएकाे छ ????
👍👍
देश र नेपाली जनताका लागि सबै भन्दा घातक पार्टी भनेकै एमाले र काङ्ग्रेस हुन यिनिहरुलाइ पाखा नलगाय देश बन्दैन।
यो सभा मुख देवराज घिमिरे खालि एमाले र कांग्रेस को नालायक हरुलाई मात्र बोल्ने समय दिन्छ यो सभा मुख देबराज घिमिरे मुर्दाबाद
यी माओवादी, एमाले र काङ्ग्रेस बाट देश बिकास हुन्छ भन्नू महामुर्ख हो। जंगली स्वभाव अझै कायमै रहेछ जंगलीहरुको। कठै मेरो देश। अझै झोले जनता यिनैको पछि लागेर हिड्छन🤔
हिसा नै हो , सारा निर्दोष नेपाली लाई मारेर सत्ता मा आएकाहरु !!!
जब यो देस मा एमाले भयो कहिले पनि जनता ले सुख पाउदैन
नेपाली जनतालाई सधै यहाँ उल्लु बनाइरहेका छन्।
यो कुरा सहि कुलमान घिसिङ बिना देशमा बत्ती पनि बल्दैन सोलार को विग्ग्यापनले जनता लुत्ने प्रवृति आको छ हामी सहमत छैनौ।
माओवादी नेता कम्जोर भए यो देश धरापमा पर्ने देखिन्छ ,जनयुद्ध मात्रै जनजाति , पिछडिएका उड्पिडित , दलितको र अधिकार बाट बन्चित भएकाहरुको पक्छ्यमा भएको, माओबादी ले आफ्नो बाटो अझै तिनीहरु जनता संगै मिलेर जुन उदेश्य को लागि भएको हो पूरा गर्न लाग्नुपर्छ
सहि कुरा ।