TYAAG || त्याग || Episode 146 || Nepali Social Serial || Swanika, Avishek || 06 May 2024

Поділитися
Вставка
  • Опубліковано 5 тра 2024
  • TYAAG || त्याग || Episode 146 || Nepali Social Serial || Swanika, Avishek || 06 May 2024
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 146
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook profile.php?...
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.com/watch?v=XT66e...
    Episode 13: www.youtube.com/watch?v=s9tWJ...
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
  • Розваги

КОМЕНТАРІ • 657

  • @krishnarai6006
    @krishnarai6006 2 місяці тому +49

    दी र बैनी सधै एसरी नै मिलेको देख्न पाइयोस

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 2 місяці тому +155

    काभ्रे पलान्चोक भगवती माई ब्राह्मणि ले यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पुरा होस्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +94

    श्रीयालाई मन नपराउने साथीहरूको को हुनुहुन्छ😂😂😮😮😮

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 місяці тому +55

    डा,समिर र श्रुतिको जोडि मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khemkumaripoudelkhemkumari1352
    @khemkumaripoudelkhemkumari1352 2 місяці тому +63

    एकै चोटि पाँच बर्स पछि को भाग आयो भयो अस्ति को भागबाट आको भय राम्रो हुनेथियो

  • @pabitrakumarisaud3924
    @pabitrakumarisaud3924 2 місяці тому +39

    मलाई त मन परेन सिधै पाँच वर्ष पछि को आउँदा

    • @OtakuHole
      @OtakuHole 2 місяці тому

      Malai ni man parena kasto ris uthne banaeko

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤

  • @RudraMafia999
    @RudraMafia999 2 місяці тому +21

    यसै गरी सबोई परिवार मिलेको हेर्न मज्जा आयो❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 2 місяці тому +209

    श्रुति र समीर को नि बच्चा हुनुपर्छ भन्ने म मात्रै होकि अरु नि हुनुहुन्छ ?😊😊😊😊

    • @user-ey4gr1mn9n
      @user-ey4gr1mn9n 2 місяці тому +5

      मलाई पनि आज धरै खुशी लाग्यो ❤ सारै राम्रो लाग्यो सबै जना घर परिवार मिलेर बसेको हेर्न मन लाग्छ अब दिदी बहिनी यसरी नै मिले जुली बस्नु होला कहिले मन मोटाव नहोस् दुई दिदी बहिनी मा❤❤

    • @PrakashSharki-xd1ch
      @PrakashSharki-xd1ch 2 місяці тому +4

      Mani xu

    • @pratikarasaili6983
      @pratikarasaili6983 2 місяці тому +1

      Ma pani

    • @bhaktalungeli1666
      @bhaktalungeli1666 2 місяці тому

      म पनि छु है यता

    • @lalitathapa9116
      @lalitathapa9116 2 місяці тому

      Ma pani xu

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 2 місяці тому +12

    श्रुति र श्रेया सिरियलमा मात्र नभएर रियलमा पनि दिदी बहिनी धेरै खुशी लाग्यो दिदी बहिनीको सिरियल हार्दिक शुभकामना!अब भने दिदी बहिनीको मिलन भयो जस्तो छ डक्टर समिरलाई पनि घर स्वर्ग लाग्यो रे कहिलेकाहीँ त यस्तै भागहरु पनि भयो भने पनि मीठो हुन्छ। ❤❤❤❤
    साबित्री थापा, हाल काठमाडौं

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pk9pj6qk6z
    @user-pk9pj6qk6z 2 місяці тому +14

    यस्तो झारे ताल ले सिरियल बनायर पनि राम्रो हुन्छ छि।छोरि गायब गराएको कसरि ल्यायो दाइले कुटाइ माइतमा खाको के गरेर घर ल्यायो समिर ले यस्ता जाबो।अनि स्रेयाको मन कसरि राम्रो भयो थुइया आजको भाग मन परेन ।यकै पटक 5बर्स पछिको देखाएर पनि हुन्छ

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +1

    सफलताको छ त्याग सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤

  • @harioli1358
    @harioli1358 2 місяці тому +8

    खै मलाइत आजको भाग हेरेर मजा आयन अगिल्लो भाग म कस्तो थियो आज कस्तो भैदियो अगिल्लो भाग बाट जोडेर बनाको भय आतिनै रमाइलो र हेर्न लायक हुथो तर खै के खै के जस्तो पो भयो आजको भाग

  • @NarRana-xz3yg
    @NarRana-xz3yg 2 місяці тому +24

    त्याग सिरियल काे परखाईमा बस्नु हुने हाजिर हुम त❤❤❤❤❤❤

  • @user-yv8wy9tq8x
    @user-yv8wy9tq8x 2 місяці тому +1

    आज धेरै खुसी लाग्यो दिदी बहिनी मिलेर बसेको देखेर सधैं मिलेको देख्न परोस भन्ने कति जना हुन्छ हाजिर हुम❤

  • @NarRana-xz3yg
    @NarRana-xz3yg 2 місяці тому +23

    आजकाे भाग क्या मजा आयाे परिवार मिलेर बसेकाे देख्दा❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 місяці тому +90

    त्याग सीरियल श्रुर्ति मेडमजिको म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी 146 सम्म नछु्टाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस र श्रुति र डा साहब समीर जी को जोडी छुटनु हुदैन भन्ने कोको हुनुहुन्छ हाजीर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस त र सिर्या र श्रुर्ति यसरी नै मिलेर बसेको हेर्न चाहने म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @gopalregmi-9769
    @gopalregmi-9769 2 місяці тому +1

    Woou Kati ramro

  • @LaxmiKrishna-ps6jz
    @LaxmiKrishna-ps6jz Місяць тому

    शेर्या र श्रुति सधै यस्तै मिल्नु पर्छ अनि ब्ल्ल मज्जा आउच यो सिरियल हेर्न

  • @LaxmiKrishna-ps6jz
    @LaxmiKrishna-ps6jz Місяць тому

    धेरै खुसी लाग्यो श्रुति र श्रेय मिलेको देखेर आहा लास्टै रमाइलो लाग्यो अब शुतिकोपनि बच्चा हुनुपर्छ अनि सबैजना मिलेर बसेको हेर्ने ठूलो धोको छ आहा आज्को सिरियल यक्दम मन पर्यो

  • @RabinMasrangi-mr4fg
    @RabinMasrangi-mr4fg 2 місяці тому +3

    आज चाइ लास्तै राम्रो लाग्यो त्याग सिरिएल ❤❤❤❤❤

  • @mayathapa200
    @mayathapa200 2 місяці тому +15

    श्र्या र श्रुति मिलेको त राम्रो तर अघिल्लो भाग सँग म्याच खाएन हेर्न मजा आएन

  • @user-sd6mg5ck9y
    @user-sd6mg5ck9y 2 місяці тому +13

    अतिनै राम्रो लाग्यो सबै जना मिलेको देखेर तर लास्त मा रुने😢😢😢 गर्नु भयो के गर्नु

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk 2 місяці тому +3

    कति राम्रो सिरियल सधै एसै गरि सबै जाना मिलेर बस्नु है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +13

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त 😊😊😊❤❤😊❤

  • @user-cj2md8qj9w
    @user-cj2md8qj9w 2 місяці тому +1

    कति राम्रो लागे यो सिरियल अब धेरै धेरै राम्रो लागे छ। श्रिया लाई अपनो जन्मा को छोरी ले आमा न भन्दा स्यानु आमा भने पछी मन त दुःख छ होला। सिरियल म सबै ले अपनो,अपनो ठांऊ म राम्रो अभिनय गरे को छ।❤😊

  • @saruthakuri08
    @saruthakuri08 2 місяці тому +8

    दिदिबहिनी मिलेको देखेर धेरै खुसि लाग्यो ❤❤❤

  • @rohitakhaling5550
    @rohitakhaling5550 2 місяці тому +8

    अस्तिको भगबाट जोडीर आएको भय राम्रो हुने थियोनी

    • @user-lr1ic6ru6z
      @user-lr1ic6ru6z 2 місяці тому

      um k

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sapanabhandari5998
    @sapanabhandari5998 2 місяці тому +17

    ,यो सिरियल क कस्लाइ मान पर्छ यता हाजिर हुम्है ❤❤❤❤

  • @basantnepali4679
    @basantnepali4679 2 місяці тому +7

    आज भाग धेरै राम्रो लाग्यो सबै मिलेको देखेर

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 2 місяці тому +3

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @user-so1dq7ww7v
    @user-so1dq7ww7v 2 місяці тому +3

    Dherai ramro xa

  • @user-dv8kr8ir9t
    @user-dv8kr8ir9t 2 місяці тому +7

    5 बर्ष पछि आयो सिधै आज बाट हेर्दिन म यो सिरियल्😭😭😭

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 2 місяці тому +317

    जस्ले यो कमेन्ट लाई लाई गर्नुहुन्छ उनीहरुको बाबा आमाको धेरै लामो आयु होस भनी श्री माइ ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏❤️❤️❤️🇲🇾🇲🇾🇲🇾

    • @balikamahar51
      @balikamahar51 2 місяці тому +6

      ❤❤❤❤

    • @balikamahar51
      @balikamahar51 2 місяці тому +2

      ❤❤❤❤

    • @TikTokFamousofNepal
      @TikTokFamousofNepal 2 місяці тому +1

      म अचानक America जानुपर्ने भो 🫨
      साथी हरू.. Miss You All.🤧🙈🙉

    • @bamkumaribudha3731
      @bamkumaribudha3731 2 місяці тому

      😮​@@balikamahar51

    • @AnujFF9938
      @AnujFF9938 2 місяці тому

      ❤❤❤❤❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph 2 місяці тому +4

    My favorite series ❤❤

  • @raijaan4195
    @raijaan4195 2 місяці тому +16

    आजा धेरै खुसि लाग्याे।दिदी बहिनी मिलेर बसेकाेमा🙏यसरिनै सधै मिलेर बस्नु हाेला 🙏

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-we3mm2dy6g
    @user-we3mm2dy6g 2 місяці тому +1

    ❤❤❤❤यो भाग चाहि यकदम रामरो छ

  • @user-tn6om6rr6x
    @user-tn6om6rr6x 2 місяці тому

    सबै मिलेर बसेको देख्दा सारै रमाईलो लाग्यो अब यसरी नै मिलेर बसेको देख्न पाम best of luck 🤞❤❤❤❤

  • @basanaSejwal
    @basanaSejwal 2 місяці тому +6

    आजको सिरीयल सारै मन परो सबै परिवार मीलेर बसेको देखेर❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @renukadahal3945
    @renukadahal3945 2 місяці тому +5

    त्याग सिरीयल पनि हेर्दा हेर्दै वाक्क लाग्दो आउन थालो फेद न टुप्पाको पोइला पोउला को भागमा कति राम्रो थियो कथा मिलेको आज भोलि त नाटक धेरै भो श्रीया को श्रुतीको कथानै बुझिनसक्नु भो

    • @sangeetaadhikari6646
      @sangeetaadhikari6646 2 місяці тому

      Ho vanya asti ko vag ko ending arkai thiyo aaj feri k ho achammma x🤔🤔🤔

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 місяці тому +2

    ढिलै भए पनि सिरेल हेर्न छाड्दिन❤❤❤lots of love cyprus🇨🇾🇳🇵

  • @user-tl9cx7nv9r
    @user-tl9cx7nv9r 2 місяці тому

    कस्तो खुसि लागो दुई दिदि बहिनि मिलेको देख्दा❤

  • @mt-nepal
    @mt-nepal 2 місяці тому +1

    शुभकामना छ

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 місяці тому

    राम्रो छ सार्है मन
    पर्यो❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +36

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏

  • @suryaranabhat6646
    @suryaranabhat6646 2 місяці тому +13

    👈️यो त्याग टेलिफिलिम आज ज्यादै खुशी र राम्रो लाग्यो यो भाग हेर्दा मज्जा लाग्यो👍️

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @haripoudel1831
    @haripoudel1831 2 місяці тому +1

    श्रीया मन नपर्ने कोको हुनुहुन्छ 😂

  • @manikagajmer9837
    @manikagajmer9837 2 місяці тому +5

    म सधैं हेर्ने गर्छु सारै मन पर्छ हामी छोरी मान्छे ले गर्नु पर्ने त्याग लाई भिडियो द्वारा प्रस्तुत गर्नुभएको छ ।त्याग सिरियल का सबै परिवार सधैं यसरी नै अगाडी बडनु होला सबै परिवार लाई सुभकामना 🎉🎉🎉🎉🥰🥰

  • @DurgaMagar-ct2is
    @DurgaMagar-ct2is 2 місяці тому +2

    Wow ahile chahi miler basey saraii khusi lagyo sadhaii miler basnu lo

  • @madinamiya7862
    @madinamiya7862 2 місяці тому

    dherai khusi lagyo duibahini

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 2 місяці тому

    यसरी सबै परिवार मिलेको देख्दा सारै खुसी लाग्यो ❤❤❤❤❤❤❤

  • @user-wo8bg1ge1k
    @user-wo8bg1ge1k 2 місяці тому +3

    धेरै राम्रो म हेर्दैछु।

    • @user-wo8bg1ge1k
      @user-wo8bg1ge1k 2 місяці тому

      ❤❤❤❤❤❤❤❤ल ब लि

  • @Ambika1674
    @Ambika1674 2 місяці тому +4

    सारेे मनपर्नी सिरियल मेरो समिर जि लाइबको को ले देख्नु भाछ हाजिर गरुम त मैले त हरेक दिन जसो देख्छु पसलमा❤❤❤कुलेश्वरमा

  • @dikshyagautam8437
    @dikshyagautam8437 2 місяці тому

    कती fast हो अली नरमाइलो लाग्यो 😢एकै चोटी after 5 years

  • @jhumpuacharya9524
    @jhumpuacharya9524 2 місяці тому +2

    सिरियल सर्लक्कै चेन्ज भयर के नपुगे नपुगे जस्तो खल्लाे महसुस भयाे

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 2 місяці тому

    dherai ramro lageyo❤❤

  • @babusandesh1066
    @babusandesh1066 2 місяці тому

    Dherai ramro x

  • @saritalama6843
    @saritalama6843 2 місяці тому

    ओहो धेरै महिना पछि धेरै खुसी लाग्यो यो sirel हेर्दा सधै येसरी नै खुशी भएको देख्न पाउँ ❤❤❤❤

  • @tirthathapa7189
    @tirthathapa7189 2 місяці тому +2

    good

  • @Nirjala897
    @Nirjala897 2 місяці тому

    अब चाहिँ राम्रो भयो सबैजना मिलेर खुसिलागेेउ❤❤❤❤🎉

  • @dbgurung9475
    @dbgurung9475 2 місяці тому +2

    धेरै राम्रो लाग्यो सिरिया सुरुती हजुरहरु दिदी बहिनी र समिर सर र स्वानिका बहिनी र सिरिय बहिनी हजुरहरु सबै परिवार खुशी भएको देख्नु पाऊदा त आजकाे भाग जन धेरै राम्रो लाग्यो मलाई त धन्यवाद हजुरहरु हाेल टिमलाई 🙏🙏🙏🙏🙏💕👌🇳🇵

  • @pramila7li9ee6h
    @pramila7li9ee6h 2 місяці тому

    सधै यसरि मिलेर बसेको देख्न पाउ खुसि लाग्यो

  • @ChameliOfflcial5
    @ChameliOfflcial5 2 місяці тому +1

    आहा कति राम्रो परिवार मेलेको देख्दा मन् कत्ति खुसी भयो duty बात लुकी लुकी हेछेको छु 😮😮 अब अर्को भाग मा पनि यस्तै मिलेको देख्न पाउँ ❤❤

  • @ShyamBk-it8kb
    @ShyamBk-it8kb 2 місяці тому +2

    Miss you 😘 didi❤❤

  • @bhawanashahi5670
    @bhawanashahi5670 2 місяці тому

    ❤❤❤❤❤❤dami xa

  • @krishanabadurbasnet9992
    @krishanabadurbasnet9992 2 місяці тому

    ठिकै छ मायालु

  • @jamunamukhiya3960
    @jamunamukhiya3960 2 місяці тому +1

    Sriya sudriyeko dekhera khusi lagyo

  • @madhusudan8384
    @madhusudan8384 2 місяці тому +1

    ❤❤❤

  • @user-wl9to8lo9o
    @user-wl9to8lo9o 2 місяці тому

    अाजभने सिरेल रमाइलो लायाे सबै मिलेको देखेर

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bx 2 місяці тому +1

    😍😍😍

  • @sunitakc1279
    @sunitakc1279 2 місяці тому +1

    Very very nice hajur ♥️

  • @user-op1ro2dp3n
    @user-op1ro2dp3n 2 місяці тому

    आहा !आज को भाग कस्तो राम्रो लाग्यो सधैं यस्तै मिलेको देख्न पाइयोस❤❤

  • @samikshakhanal9131
    @samikshakhanal9131 2 місяці тому

    Balla yo ramro vayx ❤❤

  • @kareenagurung6807
    @kareenagurung6807 2 місяці тому

    Aaj Voli Khasi ramro Lagdain yo natak

  • @aanishasunar1718
    @aanishasunar1718 2 місяці тому

    अाहा कति रार्माे हाेनि अाजा एपिसाेड सधै यसरिनै मिलेकाे देख्ना पाउ है लु है अाजाकाे एपिसाेड मलाई जस्तै रार्माे लाग्नि कति जाना साथी हरु हुनु हुन्छा हुनि जति यता हाजिर हुनु है 🙏🙏👌

  • @user-tq9kb4lz5t
    @user-tq9kb4lz5t 2 місяці тому

    Tesari sabai mileko ramro

  • @surajgurung69
    @surajgurung69 2 місяці тому

    आहा कति राम्रो मिलेको जोडी है ❤❤❤❤❤

  • @radhikabasnetbasnet5916
    @radhikabasnetbasnet5916 2 місяці тому +1

    Nice ❤❤❤❤❤❤😮😮😮😮

  • @purnimabantawa3447
    @purnimabantawa3447 2 місяці тому +4

    ❤❤❤❤❤

  • @balkishnachand-pw5mj
    @balkishnachand-pw5mj 2 місяці тому +2

    हो यसरी मिलेर बस्नु🎉🎉❤❤❤

  • @dipabimal7717
    @dipabimal7717 2 місяці тому +2

    सिधै 5 बर्ष पछि रे मलाई त मन परेन अस्तिको भाग देखि देख्न पाउ फेरि यो कसैको सपना भैदियोस प्लिज , सिधै 5 बर्स पछि को राम्रो लागेन

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajeshdeuja1102
    @rajeshdeuja1102 2 місяці тому

    राम्रो छ,हेरीरौ जस्तो छ।कलाकारहरु पनि प्राय परि पक्को छन्। प्रस्तुति पनि जोडदार दियका छन, तर यस सिरियलको नाउं त्याग हो तर समरपन बढी भएन र ? आर्को कुरा पबनलाई ल्यायर जोडदार भिलियनमा लेराउनु पर्यो!!❤

  • @user-lq6rd8lk1u
    @user-lq6rd8lk1u 2 місяці тому

    Didi bahini mileko kashto suhaako ❤❤❤❤❤❤❤❤😊😊😊😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunitapakhrin3863
    @sunitapakhrin3863 2 місяці тому +1

    Kati ramro aaj ta

  • @Max-ze2dv
    @Max-ze2dv 2 місяці тому

    आज को भाग झनै मज्जा आयो अब कथा नमोडी यसतै हुँदै जावोस धन्यवाद 🎉❤❤ अल त्याग टिम

  • @MakumariBhujel-xg5uf
    @MakumariBhujel-xg5uf 2 місяці тому

    My Best favourite serial ❤

  • @pratikarasaili6983
    @pratikarasaili6983 2 місяці тому

    Dami

  • @arkodinmero
    @arkodinmero 2 місяці тому

    जीवनको पहिलो र अन्तिम कथा त्याग मेरो लागि मन पर्छ अब आउने दिनहरूमा रुचाइदिनुभएको होस् ❤

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb 2 місяці тому

    आहा अब चाहिँ त्याग सिरिएल हेर्न खुसि लाग्यो अब चाहिँ राम्रो सम्बन्ध सङ्गै सिरिएल पनि राम्रै होला जस्तो लागेर मन पनि खुसी छ हार्दिक बधाई सम्पुर्ण टिमलाइ

  • @user-zz8rq5vz5i
    @user-zz8rq5vz5i 2 місяці тому

    श्रीया र श्रुति को मिलन मा को को खुशी हुनुन्छ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 2 місяці тому +2

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो नी

  • @user-bt9sv2ly4o
    @user-bt9sv2ly4o 2 місяці тому

    Dherai ramro xa aja KO vage

  • @panugharti371
    @panugharti371 2 місяці тому

    दामि छ त्यग सिरेल ❤❤❤❤

  • @DilbahadurGaha-cj2gx
    @DilbahadurGaha-cj2gx 2 місяці тому +1

    ❤❤❤❤❤🎉🎉

  • @gangagautam-qe5db
    @gangagautam-qe5db 2 місяці тому

    आहा परिवार को मिलन कति राम्रो भयो ❤❤❤❤❤❤

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 2 місяці тому

    एकासी 5 बर्ष पछिको आएछ छोरी पनि एकासी जे होस राम्रो छ सिरेल

  • @sirjinakafle8961
    @sirjinakafle8961 2 місяці тому

    दिदी र बहिनी यसैगरी मिलेको देखन पाईयोस्❤❤❤❤❤

  • @sarukunwar8550
    @sarukunwar8550 2 місяці тому

    मनै परेन यो भाग त ।😢

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 2 місяці тому +1

    My Favorite सिरियल त्याग ❤❤❤

  • @KalpanaPandey-or9gd
    @KalpanaPandey-or9gd 2 місяці тому

    आज को बल्ल रमाइलो लाग्यो

  • @sapanamagar-wd44ry
    @sapanamagar-wd44ry 2 місяці тому

    Wow🎉🎉🎉❤❤