सामाजिक सञ्जालबाट भाइरल बनेपछि सिमरनलाई भ्याई नभ्याई, रेकर्डिङको ओइरो I E- TALK I

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 639

  • @kapurlohar906
    @kapurlohar906 Рік тому +19

    भाईरल मात्र हैन माहाँ भाईरल भयौ
    बहिनि तिम्रो यात्रा अधि जाने संम्भावाना छ

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Рік тому +85

    मान्छे सानी, कला र गलाकी खानी,सोधियका हरेक प्रस्नहरुको जवाफ सोची सोची दिने बानी। आगामी दिनमा अझ सफलताको शुभकामना❤❤❤❤

  • @SuzanKhadka
    @SuzanKhadka Рік тому +102

    सिमरन बहिनीलाई सफलताको अनगिन्ती शुभकामना छ है।

  • @devkalakhanal9469
    @devkalakhanal9469 Рік тому +16

    नहुदा नआतिएकी तिमी हुदा नि नमातिनु है नानु😊तिम्रो सफलता ले शिखर चुमोस र आफ्नो नैतिकता कतै नचुकोस होशियार रहनु आजको यो कलियुग अलि खतरा छ पल पल होस गर्नु शुभकामना छ नानु😘

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Рік тому +61

    सिम्रन परियार लाई संगीत क्षेत्र मा अझै प्रगति गर्दै जान को लागि शुभ कामना छ

  • @khatrichura6485
    @khatrichura6485 Рік тому +20

    धन्यवाद news24 यति ठूलो मिदिया मा थाउ दिनु भएको मा

  • @bikashsunam6930
    @bikashsunam6930 Рік тому +12

    नेपाली चेली सिम्रन परियार 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Jhapendragrg
    @Jhapendragrg Рік тому +49

    धेरै धेरै सफलताको शुभकामना सिम्रन बैनिलाई👏❤️

  • @rukmanrukman6232
    @rukmanrukman6232 Рік тому +26

    सिम्रन बैनिको बोल्ने सैलि सालिन अनुहार वाह वाह सुभकामना बैनि बाकि गितको लागि 🙏💕🥰

  • @sandiyapdl1043
    @sandiyapdl1043 Рік тому +14

    समीक्षा अधिकारीको बाटोमा भगवानले कहिले नहिडाओस, धेरै बधाइ अनि शुभकामना 😍😍

    • @RajuBasnet-d3x
      @RajuBasnet-d3x 8 місяців тому

      समिक्षाले कुन बाटोमा हिडिन र ? कसैलाइ साचो प्रेम गर्नु अपराध हो र ? उनलाइ प्वाल शा ले धोका दिएर मात्र हो ।। उनको गल्ती यहि हो कि उनले प्वाल शा जस्तो ब्वासोलाइ बिश्वास गरेर बिहे अघि नै सुम्पिइन ।।

  • @bibasgauli1779
    @bibasgauli1779 Рік тому +1

    Best up luck nani❤❤

  • @nirmalapariyarnepali9207
    @nirmalapariyarnepali9207 Рік тому +16

    मिठो स्वर को धनी सिम्रन नानीलाई सफलताको सुभकामना ❤❤

  • @babukausal2078
    @babukausal2078 Рік тому +18

    मेरै गृहजिल्ला बागलुङ ,मेरै वार्डकि सिम्रन परियार नानीलाई अझै प्रगतिको शुभकामना नानि ❤❤❤❤❤

  • @arpanghale1641
    @arpanghale1641 Рік тому +56

    छोटो समयमा अत्यधिक चर्चामा आउन सफल अत्यन्तै ट्यालेन्ट र सुमधुर आवाजकि धनी सिम्रन परियार बुनु लाई सफल सांगीतिक जिवनको शुभकामना 👍️👍️❤️❤️❤️

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Рік тому +3

    धेरै मेहनती रैछिन सिमरन साथै बोल्ने शैली मिठास वाह❤🎉

  • @MadanKc-or8ms
    @MadanKc-or8ms Рік тому +11

    सिमरन नानी तिमिलाई सफलताको शुभ कामना छ

  • @dhirajbm991
    @dhirajbm991 Рік тому +27

    अति सुन्दर स्वर कि धनि सिमरन आज टेलिभिजन च्यानल २४ मा देख्न पाउँदा निकै खुसी लाग्यो 💓उच्च उच्च प्रगतिको कामना गर्दछु ❤❤❤

  • @ugal4678
    @ugal4678 Рік тому +7

    सिम्रन बहिनिलाई लाखौ लाख अनगिन्ति सुभकामना छ।अगाडी जानु

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +25

    जादुमय सुमधुर स्वरकी धनी भाइरल सिमरन बहिनीलाई सफलताको शुभकामना अझै बजारमा नयाँ गितहरु लिएर आउनुहाेला ल सिमरन बहिनी 🙏🙏🙏❤️🎊🎉

  • @bkbirbal1446
    @bkbirbal1446 Рік тому +14

    सिम्रन बैनिको आवाजमै जादु छ जुन गित सुन्यो सुनी रहु लाग्ने कति मिठो आवाज ❤️ best of luck nanu❤❤❤

  • @aartkumarmahara6158
    @aartkumarmahara6158 Рік тому +14

    हरेक प्रश्न हरुको उत्तर र हरेक गीत हरु उत्तिकै मिठो तरिकाले गाउन सक्नु कला होइन महा कला हो।स्वरकी धनी उत्तिकै चलाख पनि love you so much singar simran❤❤❤

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 Рік тому +12

    सिम्रन बहिनी wow 👍️❣️🙏 अब स्टार गायिका बन्न सफल भएकोमा सफलताको शुभकामना ❣️🙏

  • @lokmanjari8902
    @lokmanjari8902 Рік тому +3

    सिम्रन बहिनीलाई सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @dbtmagar9671
    @dbtmagar9671 Рік тому +34

    नेपाली साङ्गीतिक आकाशमा गुञ्जने हजारौं आवाज हरु मध्ये सम्भाव्यता बोकेको एक आवाज सिम्रन बैनिलाइ उज्ज्वल साङ्गितिक भबिस्यको सुभकामना !!

  • @budhigurung8792
    @budhigurung8792 Рік тому +2

    छोटो समयमा नाम कमाउन सफल हुनु भएको सिम्रन बहिनी लाई उज्ज्वल भविस्य को धेरै शुभकामना ।

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +4

    सर्ब प्रथम सिम्रन नानुलाई उज्ज्वल भबिस्यको शुभकामना मेरो,,जिन्दगीमा जतिनै अगाडि गएपनि आफुलाई यो ठाउँ सम्म पुर्याउने बुवा अामा,पत्रकार,स्रोता दर्शम,साथी सँगी,शिक्षक शिक्षिका अादि ईत्यादि कसैलाई पनि नबिर्सनु अन्तरबार्ता दिदा,बस्दा उठ्दा हिड्दा,खादा वा कुनै पनि काम गर्दा अाफु माथि अौला उठ्ने कुनैपनि काम नगर्नु स्पेसल कुनैपनि पत्रकार सँग अन्तरबार्ता दिदा बचेर हरेक शब्दहरूमा १/१ ध्यान दिएर अन्तरबार्ता दिनु किनकि उचाईमा पुर्याउने यिनै पत्रकार स्रोता दर्शकहरू हुन भने तलतिर गिराउने पनि यिनै महामहिमहरू हुन् अन्तमा फेरिपनि लाखौंलाख सफलताको शुभकामना तिमीलाई ❤❤❤

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому +10

    कोहिली को जस्तो स्वर कि धनी बहुपर्तिभा कि खानी ट्यालेन्ट अनि सुन्दरी बहिनी सिम्रन लाई अझै प्रगती गर्दै जानु सफलताको धेरै धेरै शुभकामना छ।।🎉💖👌

  • @bishnupariyar7135
    @bishnupariyar7135 Рік тому +12

    सफलताको सुभकामना सिम्रन बहिनी 🙏🙏🙏🙏🙏

  • @suryathapa3261
    @suryathapa3261 Рік тому +30

    नेपाली संगीत क्षेत्रकि उदाउँदो चम्किलो तारा ।सिम्रन परियार।शुभकामना नानू यसरिनै आगाडी बढनु नेपाली संगीत बजार तिम्रै आवज मा गुन्जायज रहोस सधै सधै🌹🌹🌹🌹

  • @chakratamatta7769
    @chakratamatta7769 Рік тому +8

    बहिनीलाई आउने दिनहरु मा सफलताको शुभकामना 👍

  • @narayanbohara9638
    @narayanbohara9638 Рік тому +13

    सिमरन बैनी तिम्रो हरेक पाइला पाइलामा साथ दिन तयार हुनुन्छ सबै जना शुभकामना 🙏♥️

  • @shankardamai2441
    @shankardamai2441 Рік тому +17

    बधाई‌छ सीसछ सफलता सुभ‌कामना❤❤❤

  • @dilnepali8526
    @dilnepali8526 Рік тому +9

    सफलताको शुभकामना छ

  • @SushilKarki3234
    @SushilKarki3234 Рік тому +1

    अति सुन्दर स्वर कि धनि सिमरन आज टेलिभिजन च्यानल २४ मा देख्न पाउँदा निकै खुसी लाग्यो उच्च उच्च प्रगतिको कामना गर्दछु

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +6

    धेरै मीठो स्वर कि धनी सिम्रन बहिनी लाई उज्वाल भाबिस्या को शुभाकामना♥️♥️♥️♥️♥️♥️

  • @sitakisan1072
    @sitakisan1072 Рік тому +7

    बैनिको बोल्ने शैली र आवाज नै धेरै राम्रो

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Рік тому +15

    उज्वल भविष्यको धेरै धेरै शुभकामना नानी !

  • @shantarai1900
    @shantarai1900 Рік тому +16

    सफलताको शुभकामना ब्यक्त गर्दछौँ

  • @sapanasampang3032
    @sapanasampang3032 Рік тому +1

    धेरैधेरै सफलताको शुभकामना नानीलाई
    कहिले नआतिनु अरू जस्तो नपात्तिनु यहा पात्तिनेहरू धेरैछन जोगिनू!

  • @tarabaral2769
    @tarabaral2769 Рік тому +4

    सिम्रन बहिनीको स्वर सुमधुर छ कहिल्यै नआत्तिनु नमात्तिनु तपाईं लाई सधै सरस्वतीको बरदान मिलिरेहोस भबिष्य उज्वल छ हार्दिक बधाई तथा साङगितिक सफलताको लाखौं लाख शुभकामना ❤❤❤

  • @laxmangrg1219
    @laxmangrg1219 Рік тому +6

    सफलताको सिखर चुमाेश सिम्रान बहिनी ! कहिले नमातिनु कहिले निराश नहुनू ! यहीँ छ मेराे तर्फबाट शुभकामना
    जय नेपाल जय संगीत 🇳🇵🙏🇳🇵🙏

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +7

    सफलताको धेरै धेरै शुभकामना बुनु कहिल्य हार नखानु यसैगरी अघाडी बढ्दै जानु।❤️❤️

  • @efe8607
    @efe8607 Рік тому +6

    अती नै मिठो स्वर सफलताको शुभकामना सिमरन बहिनिलाइ

  • @birbir7898
    @birbir7898 Рік тому +4

    सफलता को शुभकामना सिमरन बहिनी

  • @binakarthak6936
    @binakarthak6936 Рік тому +5

    सफलता को धेरै धेरै शुभकामना नानूलाई 🎉😇🎊❤

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 Рік тому +5

    बहिनी अग्रिम शुभकामना मिठाे voice छ

  • @Sanish059
    @Sanish059 Рік тому +26

    अहिले तिमि भाइरल नै हौ अब सङ्घर्स गरेर उकालि चड्दै धेरै प्रगति गरेर गायिका बन्नु शुभकामना 🎉❤

  • @theentertainmentcorner9
    @theentertainmentcorner9 Рік тому +4

    सिम्रन बैहिनी लाई अझै बढी सफलताको शुभकामना ❤

  • @surendralama9723
    @surendralama9723 Рік тому +18

    अति नै मिठो स्वर । All the best

  • @rukmanrukman6232
    @rukmanrukman6232 Рік тому +5

    सिम्रन बहिनि लाइ अग्रिम शुभकामना

  • @dilipsubba6889
    @dilipsubba6889 Рік тому

    सिमरन बहिनीको voice एकदमै राम्रो छ, तथापि सिम्रनजीले ति सबै साथ सहयोग गर्ने ब्यक्ति साथी गुरु भगवान सबैलाई बिर्सन्न हुन्न

  • @devthapa5888
    @devthapa5888 Рік тому +3

    उज्ज्वल भविष्य को शुभ कामना नानीलाई

  • @manojkhadka5632
    @manojkhadka5632 Рік тому +1

    नेपाली साङ्गीतिक आकाशमा गुञ्जने हजारौं आवाजहरुमध्ये एक सम्भाव्यता बोकेको एक आवाज सिम्रन बैनिलाइ उज्ज्वल साङ्गितिक भबिस्यको सुभकामना !!

  • @surendrapariyar1997
    @surendrapariyar1997 Рік тому +11

    Beautiful voice Simran ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabinbastola1154
    @nabinbastola1154 Рік тому +7

    सफलता को सुभकामना बैनी लाई

  • @badalsunar9373
    @badalsunar9373 Рік тому +3

    हार्दिक बधाई तथा शुभकामना छ आगामी दिन हरु मा सिमरण बहिनी लाई 🎉🎉🎉धन्यवाद ।

  • @srijanaluitel2608
    @srijanaluitel2608 Рік тому

    Good luck सिम्रन नानू कति मीठो स्वरको धनी नानू

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 Рік тому +1

    धेरै माया अनि मिठो सम्झाना सिम्रन परियार ❤️❤️

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Рік тому +1

    पश्चिम बागलुङको चेलिलाई सोलुखुम्बु पुर्वको माइतीको सफलताको शुभकामना पश्चिमको देउडा पुर्वकोले सुनुन पुर्वको साकेला सिलि पश्चिमकोले सुनुन 🙏🇳🇵🇳🇵🇳🇵

  • @freeairdropclim
    @freeairdropclim Рік тому +4

    हार नखानुस बैनी सधै यस्तै भएर अगाडी बढनु ❤

  • @dilabasnet5185
    @dilabasnet5185 Рік тому +1

    सुरुमा त भाइरल नै हो नानी सबैले त्यसपछी चर्चित भन्ने हो तिम्रो स्वरमा जादु छ।

  • @bhotmanrai2092
    @bhotmanrai2092 Рік тому

    goodसिम्रन नानी धेरै खुर्किलाहरु बाँकी छ पार गर्नु सफलता को कामना छ।🎉🎉🎉🎉🎉

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Рік тому +9

    सफलताको सुभकामना मेरो बुनु👏👏👏

  • @Simran.Pariyar
    @Simran.Pariyar Рік тому +20

    सबैले याे साङ्गितिक प्रस्तुतिलाई पनि माया गरिदिनु हाेला है ।❤
    हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤

  • @chandragurung2567
    @chandragurung2567 Рік тому +7

    Good luck 🎉🎉🎉🎉❤❤❤❤

  • @विरबहादुरविश्वकर्मा

    सुभ,आशीर्वाद छोरी तिम्रो हरेक पाईला गरुले उचाई को सिखर चुम्दैजाउन सिम्रन परियार नानू धेरै मोया छ खुट्टातान्ने हाम्रो नेपाली समाज मा अत्ति धेरैछन नडग्मगाई खुट्टादरिलो बनाई अघि बड नानू धेरैधेरै माया सुभ, आशीर्वाद नानु💕💕💕💕💕💕💕

  • @udayakc8441
    @udayakc8441 Рік тому +1

    ❤❤🎉सिम्रन परियार अन्तरबार्तामा उत्कृष्ट तरिकाले प्रस्तुत भएकोमा उचित सम्मान व्यक्त गर्दछु ,सफलताको शुभकामना छ !🎉❤❤

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp Рік тому +6

    Good luck

  • @Khumanbashyal
    @Khumanbashyal Рік тому +16

    She is not viral Singer she is a really talented singer of the NEPAL
    .

  • @KUMARPANDEY-u4l
    @KUMARPANDEY-u4l Рік тому +6

    सफल्ताको सुभकामना बैनी

  • @ÎlãmHåmãl
    @ÎlãmHåmãl Рік тому +1

    सफलता को धेरै भन्दा नि धेरै सुभकामना बुनु ❤❤

  • @gunaramgurung9924
    @gunaramgurung9924 Рік тому

    अहा ईनटभिउ लिने ठाउँ को सिन सङग मिल्ने ड्रेस लगाको रहेछ दामी लाग्यो शुभकामना बैनी ।

  • @DdLimbu
    @DdLimbu Рік тому

    मिम्रन नानु राम्री मान्छे त होनै अनि अत्तिनै मिठो आवाज कि धनि सुनिरहुं लाग्ने ।तर त्यत्ति मत्र कहाँ रैछ र बोल्नु पनि अत्ति बाठि ।उज्ज्वल भबिस्य लाखौं लाख कामना ❤️❤️🙏🙏💕🌷🌷🌷💖💖

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 Рік тому +1

    best luck pyari bahini

  • @tarathapa4240
    @tarathapa4240 Рік тому +1

    नानी आफू सचेत सतर्क बन्नूू पर्छ संसारले केही आँट गर्दैन तर मन कूनै बैमानि स्वार्थीहरूलाइ नदिनूहोला यती गर

  • @rjgamingyt3989
    @rjgamingyt3989 Рік тому +4

    सफलताको शुभकामना ❤❤❤❤

  • @BamBahadurMall-xj5ty
    @BamBahadurMall-xj5ty Рік тому +4

    दामीछ

  • @LaxmiKunwar-c2y
    @LaxmiKunwar-c2y Рік тому +5

    One of them growing star of Nepal. Good luck 🤞 Simran Didi 🥰🥰🥰🥰

  • @manbahadurlama138
    @manbahadurlama138 Рік тому +1

    सफलताको अनगिन्ती शुभकामना सिम्रन बाहिनी ।।।।

  • @topbahadur123
    @topbahadur123 Рік тому +4

    स्वरको धनी सिम्रन बैनीलाई अग्रिम दिनहरुमा हार्दिकशुभकामना छ। अझै राम्रो होस।जय गित जय संगीत 🎵🎵🎵🎵🎧️🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sapanadhakalsapkota6318
    @sapanadhakalsapkota6318 Рік тому +1

    जति सुन्यो उति सुनिरहु लाग्नी सोर अनि लय वाह्❤️❤️proud of you simran baini best of luck

  • @chetanbhusal6174
    @chetanbhusal6174 Рік тому +1

    कस्तो talented big fan नानु❤

  • @saraswatidhakal1985
    @saraswatidhakal1985 Рік тому +13

    जति सुने पनि सुनिरहु लागने ,,,, best of luck simran

  • @premdeula1906
    @premdeula1906 7 місяців тому

    दुइजना दाईलाई भगवान सम्झिनु प्रछ बैनि तिमिलाइ यो ठाउमा आउनु नै भोजराज सरको हातछ कहिले पनि नबिर्सिनु ल ❤

  • @RameshBabu-hr4yq
    @RameshBabu-hr4yq 6 місяців тому

    नेपाल कोे कुनै हिरोइन भन्दा कम छैनन् सिम्रन बैनी रूप कोे कुरा गर्ने हो भने पनि र स्वर त एकदमै मिठो ❤❤❤❤

  • @RamKumar-nn9so
    @RamKumar-nn9so Рік тому +1

    अझै प्रगतिशील गर्दै जानु सुभकामना❤❤❤❤❤

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Рік тому

    सारै राम्रो लाग्यो यो ईन्टरभिउ । अल द बेस्ट सिम्रन बैनी। i am watching from Qatar🇶🇦🇶🇦🇳🇵🇳🇵

  • @janakrai2222
    @janakrai2222 Рік тому +3

    सङ्गितिक सफलताको सुभकामना,अझै राम्रो गर्दै जानू,हाम्रो सुभ आसिर्बात❤

  • @premdeula1906
    @premdeula1906 7 місяців тому

    राम्रो सोच हो बैनि ठिक भनु भो सबैको मायालेनै हो त्र कहिले पनि न बिर्सिनु ल

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Рік тому

    बुनु पहिले पहिले भाइरल हुनु पाए हुन्थ्यो भन्ने हुन्थ्यो अहिले सफलता पायौ तेसो भन्नु हुन्न यो भाइरल होइन सफलता हो यसलाई कायम राख्नु भाइरल भैरहनु उत्तरोउत्तर प्रगतिको कामना !

  • @shresthakllion
    @shresthakllion Рік тому

    नानीलाई सफल प्रगतिको शुभकामना। कहिल्यै घमण्ड नगरी एकनासले सरल स्वभाव लिएर अघि बढी रहनु।

  • @ramsubba2294
    @ramsubba2294 Рік тому

    सिम्रन नानुलाई उत्तराेतर प्रगतिकाे शुभ आशिर्वादछ✋तर चर्चित हुनु र टिकि रहनुमा धेरै फरक हुन्छ मनमा गुनेर राख्नु है नानू।

  • @Shyamshyambasyal
    @Shyamshyambasyal Рік тому +1

    Awesome voice sis

  • @tejendrathapa3172
    @tejendrathapa3172 Рік тому +3

    Simran sis viral chai hoena talented and lala vako ho yesma 2 mat nai xaina best ma best xin congratulations simran sis

  • @Rojhandwriting_0
    @Rojhandwriting_0 Рік тому

    घरमै बसिबसी सिम्रनले विश्व खाने भयो। व्यवशायिक कलाकारको भन्दा पनि उत्कृष्ट सुनिन्छ । जुनै गित पनि उत्तिकै गाउन सक्ने अचम्म लाग्यो।

  • @homnepali4084
    @homnepali4084 Рік тому +12

    सफलता को सुभकामना बैनी लाई 🎉🎉

  • @LokrajPadam
    @LokrajPadam Рік тому +1

    कला र गला ले भरियको 32 लक्षन भाको

  • @puranroka9490
    @puranroka9490 Рік тому +3

    अति राम्रो स्वर भएको बहिनि

  • @KC_GAMER_10M
    @KC_GAMER_10M Рік тому

    Kati ramro boli sister thank u

  • @purnagautam7597
    @purnagautam7597 Рік тому +4

    Television ko pardha ma Pani dekhana paaiyo simaran sis laai al the best wishes for coming project