SISNE VILLAGE | SHORTEST ROUTE TO PHOKSUNDO, STARTING FROM EAST RUKUM

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 236

  • @sirjanasizzu
    @sirjanasizzu  Місяць тому +57

    सबै जनालाई नमस्कार है । मलाई कति धेरै कुरा सोध्न मन छ के तपाईहरुलाई सल्लाह सुझाव लिन मन छ आउने दिनमा कसरि राम्रो गर्न सकिन्छ भनेर ? तपाईहरु नै त होनि हामिलाई सल्लाह दिने । हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। अनि मन मा लागेको कुरा लेख्नुहोस ।अंझै राम्रो गर्न सक्ने केहि नयाँ आईडिया छन भने सेयर गर्नुहोस्। संधै आभारि छु धेरै माया ❤

    • @samirthapa3951
      @samirthapa3951 Місяць тому

      😊😊😊

    • @sabinraisampang1838
      @sabinraisampang1838 Місяць тому +1

      नमस्कार 🙏..."म मेरो आफ्नो परिचय भन्नू पर्दा ईन्डिया देखि"
      प्रथमतः यहालाई असिम स्नेह/बधाई ...प्रायः जसो नै तपाईको प्रस्तुत गरेका हरेक कुरालाई नियालेर हेर्छु नेपाल का यत्ती सुदुर/दुर्गम अनि सुन्दर क्षेत्र तिर यात्रा अनि एक नारी भए बापत जुन साहास ..
      नेपाललाई यस्तो छ भन्ने अर्थात विभिन्न जाती भाषा पहिरन अनि विभिन्न कला बस्ने तरिका..
      लगायत उकाली-ओरालि तराई सम्मको यावत थोक लाई.. देश बिदेश सम्म देखाई राख्नु भएको छ; धेरै हेर्ने अनि तपाईंको भाषा शैलीमा मोहित होलान( त्यो मध्ये म एक) पनि...
      तपाई आफैनै आकर्षक नारी...
      जो कसैले यत्तिको साहास त्याग गर्नु पनि नसक्ला..
      सुझाव त के गर्ने, तपाई आफै एक सृजनात्मक नारी...
      यद्यपि भन्नै पर्ने कुरा हो भने तपाईंको यो कार्य क्षमता यत्तीकै दिगो रहोस
      सुस्वस्थ रहि अझै थप अनि उत्कृष्ट मनमोहक कुराहरु हेर्न सकौ।
      अनि सिङ्गो देश लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा खाट्टी आफ्नो परिचयलाई सदैव अटल रहोस।
      अन्यलाई पनि यी कुराहरुको पाठको स्रोत बनी रहोस...
      शुभकामना तपाईलाई
      ❤️❤️🙏🙏

    • @jabarsing7075
      @jabarsing7075 Місяць тому

      ❤❤❤❤❤❤❤ramro xa ajairamro gardhai jaanu hordek badhae xa ❤❤❤

    • @YUGALSUBBA-011
      @YUGALSUBBA-011 Місяць тому

      खै मलाई त हजुरको सबै भिडियो एकदम राम्रो लागिरहेको छ । यु ट्युबमा फिल्महरु भन्दा तपाईं कै भिडियो कहिले आउला जस्तो लागिरहेको हुन्छ,
      सो अनुभव संगै कसो गर्दा राम्रो होला भन्ने त हामी भन्दा तपाईं सँगै नयाँ आईडियाहरु निस्केलान् तर म र हामी त बस् निरन्तर दर्शक र शुभचिन्तक मात्रै हौं।🙋‍♂️❤️

    • @NandansinghBhandari-hm3kn
      @NandansinghBhandari-hm3kn Місяць тому

      Aapke yatra warnan sadaiv sunder aiwam romanchak hote hai.aap bahut accha kar rahi hai.
      Eshwar se prathana hai aapaki yatra anawarat jari rahe.aiwam aapko Uttam sawasthaya pradan kare..
      Hardik shubhkamnaye.......🎉🎉.
      Love from uttarakhand 🎉.

  • @rajendragiri727
    @rajendragiri727 Місяць тому +5

    धन्यवाद सिर्जु बहिनी घर मा बसि बसि धेरै राम्रो गाउँ ठाउँ देखाइ दीनु भयेको मा❤❤❤❤❤🙏🙏🙏🙏

  • @nabrajAdhikari-wm3ve
    @nabrajAdhikari-wm3ve Місяць тому +4

    सिस्ने जलजला भन्ने नाम त धेरै सुनेको थिय तर आज हजुरको भिडियो मार्फत प्रत्यक्ष हेर्न पाइयो सारै रमणिय ठाउँ रहेछ हजुरको भिडियो सारै राम्रो लाग्छ

  • @kamalgurung8072
    @kamalgurung8072 Місяць тому +2

    अद्भुत_मन्त्रमुग्ध❤
    व्यस्थ सहरको ध्वस्त वातावरण,कोल-हाल,होड-बाजी देखि सुदुर शान्त,शीतल,सुंदर अनि शुद्ध वातावरणले भरपूर सिस्ने गाउँ घुम्न पाउँदा स्वर्ग नै पुगेको भान् भयो हजुर ।

  • @nischalvlog5496
    @nischalvlog5496 5 днів тому

    पुर्बी रुकुम को सबै भन्दा पिछडिएको गाउँ सम्म पुगेर यति राम्रो भिदियो बनाइदियको मा सिर्जना जि लाई धेरै धन्यवाद छ यो गाउँ नगएको पनि धेरै बर्ष भैसक्यो।

  • @ramchamling9363
    @ramchamling9363 Місяць тому +1

    नयाँ नयाँ ठाँउहरुको दृश्यले मनै मुग्ध हुन्छ , सृजना बहिनीलाई मुरी मुरी धन्यवाद ।

  • @PabeenaGautam
    @PabeenaGautam Місяць тому +8

    सजिलो संग गरेको यात्रा भन्दा कठिन तरिका ले गरेको यात्रा अविस्मरणीय हुन्छ ❤त्यसैले होला आज सम्म पनि rolpa जाँदा लडेको भिडियो याद आउँछ 😂हाँस्न त नहुने हो त्यही पनि हाँसो लाग्छ।

    • @sirjanasizzu
      @sirjanasizzu  Місяць тому +2

      Tespaxi ma kati dherai patak ladisake😂

    • @nabinNabu7
      @nabinNabu7 Місяць тому

      ​@@sirjanasizzuDd❣️🙏

    • @BalbahadurPaudel-h3q
      @BalbahadurPaudel-h3q Місяць тому

      पिपल काे जलधारा अनि झिँझिँकाँडा काे भिडियो बनाउनु ल दिदि❤ ​@@sirjanasizzu

    • @PabeenaGautam
      @PabeenaGautam Місяць тому +1

      @@sirjanasizzu हजुरको सबै ब्लगहरु हेर्ने गर्छु। आफ्नो पनि ख्याल राख्दै यसरी नै अगाडि जानु होला Dee ❤️ धेरैं धेरै माया💐😘

    • @usalliance510
      @usalliance510 Місяць тому

      मान्नु पर्छ हो चेली तिमीलाई सलाम हृदय देखि नै

  • @jkbista2064
    @jkbista2064 Місяць тому +2

    सिस्ने गाउँमा एक पटक अवश्य पुगौ ,सलाम सिस्नेवासीहरुमा❤

  • @dalbdrpun251
    @dalbdrpun251 Місяць тому

    सदैव हेर्ने गर्छु दिदी हजुरको भिडियो घरमै बसेर हजुरको भिडियो बात सुन्दर नेपालको धेरै ठाउँको अवलोकन गर्न पाउँदा गर्व का साथै सम्मान हजुरलाई।🙏🙏🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Місяць тому

    रमाइलाे छ यात्रा।शुभकामना ।

  • @deepakrajacharya307
    @deepakrajacharya307 Місяць тому

    सारै राम्रो लाग्यो ।

  • @MrTrichandra
    @MrTrichandra 25 днів тому

    सिस्ने गाउँ नमुना गाउँ लाग्यो । निकै पुरानो टिपिकल लाग्यो ।

  • @jhapaliroshan2617
    @jhapaliroshan2617 22 дні тому

    gar ma basi basi hamro nepal ko sundar thau har dekhi dinu vayo ko xa ma bidesh bata heri rako xu dherai khushi lagyo hjr lai redaya dekhi dhanyabad ❤❤🇦🇪🇦🇪

  • @hemrajpoon8077
    @hemrajpoon8077 Місяць тому

    Kati ramailo thau Sisne Gaun Srijana Nani ❤❤

  • @daribhanBista-g6i
    @daribhanBista-g6i Місяць тому +1

    म गोतामकोट बासिन्दा हु, केही बर्ष अगाडि हाम्रो गोताम को भिडियो बनाउनु भयको थियो निकै रमाइलो लाग्यो, हजुरलाई सफल्ता को सुभकामना छ दिदी लाइ

  • @NBxCP
    @NBxCP Місяць тому +1

    आहा कति राम्रो ठाउॅं❤

  • @RajeshBhari308
    @RajeshBhari308 Місяць тому

    धेरै धेरै धन्यवाद सृजना बैनि❤ सिस्ने गाउँको मौलिक घरहरू र त्यहाँको मौलिक रहन सहन देख्दा रमाइलो अनि खुशी लाग्यो ❤

  • @DhanrajKham
    @DhanrajKham Місяць тому

    वाउ अती सुन्दर गाउँ ,सीस्ने भन्ने त सुनेको थिए तर सुनेको भन्दा पनि अती सुन्दर रहेछ सिस्ने गाउँ

  • @sushiljungkarki2196
    @sushiljungkarki2196 Місяць тому

    Dheri sundar village

  • @yam_rumba
    @yam_rumba 17 днів тому

    Ramro ramailo lagx.thank you sis❤❤

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 Місяць тому

    ati ramro dhayabad nani chhori timilai.

  • @bimuktichapagain8667
    @bimuktichapagain8667 Місяць тому

    सिर्जु बैनि तिमिलाइ मुरि मुरि धन्यबाद!! भगवानले सधैं तिमिलाइ साथ दिनु हुनेछ!!

  • @ritamainali6319
    @ritamainali6319 Місяць тому +2

    वास्तवमा हाम्रो देश नेपाल जति राम्रो अरु कुनै देश छैन होला संसारमा

  • @NirmalaSherpa-w2n
    @NirmalaSherpa-w2n Місяць тому

    Sorga tw yahi rahecha❤ dhandaybad didi hamlai ghr base base yate sundar thau gau hernay mouka dinu vayekocha

  • @limbuisporabin8191
    @limbuisporabin8191 Місяць тому

    धन्यवाद बैनिलाइ एस्तो भिडियो बनाउनु भएकोमा स्वर्ग झै लाग्छ हाम्रो देश नेपाल
    प्राकृतिले सजिएकी एति सुन्दर देश
    गर्भ लाग्छ म नेपाली हु भन्न पाउँदा
    जै देश जै नेपाल्🇳🇵🇳🇵🇳🇵❤❤

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn Місяць тому

    Adabhut.
    Atulaniya..
    Manmohak....
    Sunder ati sundar.......
    Aapke ujjawal bhawishaya ke liye hardik shubhkamnaye sister... love from uttarakhand 🎉🎉.

  • @SubimChhetri
    @SubimChhetri Місяць тому

    Video herna paeyoo dherai khusi lagyo.. kunae din aafno janma bhumi rukum ko harek thau ghumna man xa...❤❤

  • @JayarajGiri-u1d
    @JayarajGiri-u1d Місяць тому

    राम्रो छ।

  • @raghubirkhadka7717
    @raghubirkhadka7717 Місяць тому

    हाम्रो देशको सुन्दर गाउँठाउ कति रमणीय छ।नमन 🙏सिस्ने अनि सिस्ने बासीलाई यो दृश्य देखौउने टिमलाइ पनि🙏

  • @51chola
    @51chola Місяць тому

    This is a great route I done this a few years ago very beautiful sisne valley and the pass leading over to dopo ❤

  • @gangaramchettri8578
    @gangaramchettri8578 Місяць тому

    सिक्किमको दाईबाट नमस्ते बहिनी।अत्यन्तै गजबको भिडियो । कति कष्ट सहेर बनाएको भिडियो हामी सिरकमा गुटुमुटु भएर हेर्न पाउंछौं। 😊😊😊

  • @travellerthelust
    @travellerthelust Місяць тому

    This video is amazing! I've been following your channel for so long, and your videos always make my day. I’m a traveler at heart too, and I love exploring Nepal whenever I visit on vacation, even though I’m working abroad for my family and a better future. I usually manage to explore two or three places during my trips back home. Your content inspires me to travel even more! By the way, it would be great if you could include the itinerary in the description-like where to start and where to find buses. It would make it easier for viewers like me to plan our trips. Can’t wait for your next video!

  • @mingururng-ho9xx
    @mingururng-ho9xx Місяць тому

    अति सुनदर भिडियाे धन्यवाद सिर्जना ।

  • @B4U5050
    @B4U5050 Місяць тому

    Beautiful place and be safe healthy 🙏

  • @sundarsundar4480
    @sundarsundar4480 Місяць тому

    आहा पहाडी गाउँ नघुमेको पनि दश बर्ष बढी भैसक्यो तर हजुरहरुको भिडियो हेरेर मन लाई आनन्द महसुस भयो ❤

  • @dalbhadur-r4m
    @dalbhadur-r4m Місяць тому

    Wow धेरै राम्रो छ सिस्ने गाउ

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 Місяць тому

    video babal cha baheni...and sesne ko culture and parampara...tya ko tourist lai welcome garne tarika saman kati ramro ...jainepal

  • @Prakashdaivlog
    @Prakashdaivlog Місяць тому

    धेरै मन पर्यो दिदि🙏

  • @bikashthapa5155
    @bikashthapa5155 Місяць тому

    Kati ramero swagat gareko💐
    Video ekdam mann paryo yo jhanai..💐

  • @sureshrai6860
    @sureshrai6860 26 днів тому

    Dear Sirjana you are doing very
    Good job and very courageous activity and it promoting nepal tourisuim hat off to you and keep it up. All nepali citizen and every person of World should go and explore the heavenly environment and nature beauty of nepal which is Country of honesty, beauty, simplicity & Innocent. Every body should go once in a life to nepal. Go and enjoy nepal.
    Regards.
    Suresh Rai
    Ex Indian Army
    Jai hind....

  • @saurabpahari9847
    @saurabpahari9847 Місяць тому

    हजुको भिडियो धेरै राम्रो

  • @mabohang2910
    @mabohang2910 Місяць тому

    तपाईंको vlog हेर्दा साह्रै आनन्द आउँछ। धेरै youtubers लाई follow गरेको छु तर तपाईं त्यस मध्ये एक जना खास हुनुहुन्छ जसले एस्तो राम्रो natural adventures अनि संग सँगै hidden treasures of Nepal को history देखाउनु हुँदैछ I think you should be in Discovery channel, hope for the best. तपाईंको vlog हेर्नु पाई रहेको छौं। Keep vloggin' and stay safe lots of like and support from Sikkim 🙏

  • @mangalshrestha7753
    @mangalshrestha7753 Місяць тому

    Wow...sunder desh Nepal kami chha sachcha neta ko...thank you for your video sister i am waiting from saudi Arab....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @diwakarwasti6705
    @diwakarwasti6705 Місяць тому

    सुन्दर रमणीय, आफ्नै परिवेशमा रमेको सिस्ने गाउँ .. धन्यवाद टिमलाई हामीलाई नि सगै घुमाउनु भएकोमा 🙏🇳🇵🇳🇵🇳🇵

  • @nareshbohara663
    @nareshbohara663 Місяць тому

    जनयुद्धको बेला “सिसने जलजलाका सेरा” भन्ने गीत खूब सुनिन्त्यों आज हेरियो ❤❤खूब रमाइलो रैच ❤❤❤

  • @sabinraisampang1838
    @sabinraisampang1838 Місяць тому

    अतिनै सुन्दर
    यहाँ देखि भन्ने कुनै शद्वै छैन।
    ❤️❤️

  • @krishnathapa864
    @krishnathapa864 Місяць тому

    Aba aananda le herinxa tq nani

  • @menakapun5014
    @menakapun5014 Місяць тому

    Didi I am from West Rukum Musikot.
    I saw your all video and I will see continuously.
    You are the best UA-camr for me.
    When l see your video, I fell very good and fresh my mind.❤❤❤❤

  • @Rupakxettri-r6o
    @Rupakxettri-r6o Місяць тому

    हाम्रो देशको सुन्दर गाँउ कति रमणीय छ 🙏
    यो दुश्य देखाउने टिमलाइ पनि 🙏❤️❤️♥️

  • @gorak1588
    @gorak1588 Місяць тому

    धेरै धन्यवाद हजुर Sirjana Sizzu sister लाई सिस्ने काे लागि यति राम्रो भिडियो बनाउनु भयकाे मा हामी धेरै आभारी छाै सबै सिस्ने बासिहरु अझै आउदा दिनहरुमा पनि हजुर का भिडियो देख्न पाम र म हजुर काे भिडियो 2बर्ष पहिले बाटनै हेर्थे र हजुर लाई राम्रोसँग चिनेको छु हजुर का आउदा दिनहरु मा अझै राम्रो गर्दै जानु हाेला धन्यवाद

  • @lamasherpa3980
    @lamasherpa3980 Місяць тому

    Gaau ghar kati ramro ❤❤❤

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Місяць тому

    आहा आसधै राम्रो ठाँउ रहेछ अब गोर्खाको लाप्राक र बार्पाक जानुन सिर्जना जि सरि तपाईलाई मैले भनेको सहज पक्कै छैन!❤🎉

  • @indrakumarchongtenli4703
    @indrakumarchongtenli4703 Місяць тому

    राम्रो रहेछ । धन्यवाद बहिनी ।

  • @treehopetravel2333
    @treehopetravel2333 Місяць тому

    It's such a stunning place! Lovely video

  • @jindagipradhan4775
    @jindagipradhan4775 Місяць тому

    फेरी पनी हेरीयो रमाईलो लाग्यो 🎉

  • @SarojKhanal-sx3vl
    @SarojKhanal-sx3vl Місяць тому

    राम्रो छ😮😮😮😮😮😮❤❤❤

  • @hiramalla7028
    @hiramalla7028 22 дні тому

    कस्तो रमाइलो ठाउ

  • @denikhatri3333
    @denikhatri3333 Місяць тому

    Amazing rukum sisne❤

  • @tamangyubaraj207
    @tamangyubaraj207 Місяць тому

    Just wow ❤️❤️❤️❤️❤️❤️

  • @KulmanMagar-b4r
    @KulmanMagar-b4r Місяць тому

    शुभयात्रा सृजना मिस ❤❤
    नाम त सुनेको थिए सिस्ने गाउँ
    कुनै काम बसले पनि जानपाएन
    तपाईंको बलोग मार्फत हेर्न
    पाएकोमा लाखौ लाख माया साथ धन्यवाद छ ! ❤❤👍️👍️

  • @ashokchhantyal9283
    @ashokchhantyal9283 Місяць тому

    ओहो कती राम्रो

  • @DurgeshKatuwal-bw3nc
    @DurgeshKatuwal-bw3nc Місяць тому

    kati ramro gau😮😮

  • @GrisChhetri
    @GrisChhetri Місяць тому

    नमस्कार, सिस्ने हिमाल हेर्ने रहर छ है 😊

  • @SantoshGurung-ej7vr
    @SantoshGurung-ej7vr Місяць тому

    Thank you sister for Explore this beautiful 😍 village 🙏

  • @chirankandel604
    @chirankandel604 16 днів тому

    राम्रो गाउँ

  • @swast1ka908
    @swast1ka908 Місяць тому

    Kati Ramailo Gau ❤❤❤❤

  • @gyanpun172
    @gyanpun172 Місяць тому

    Very nice village sis

  • @TirthaAndDorna
    @TirthaAndDorna Місяць тому +1

    Beautiful Video dijju ❤👏🙏

  • @khagen023
    @khagen023 Місяць тому

    The reason i watched you tube ❤❤

  • @hompoon2491
    @hompoon2491 Місяць тому

    अति सुन्दर भिडियाे धन्यवाद Sis 🙏

  • @budhatamang8665
    @budhatamang8665 Місяць тому

    Wow it’s so beautiful place
    Hats off to you sirjana baine ❤❤❤

  • @khagenpun3879
    @khagenpun3879 Місяць тому

    Omg! So much lucky $izzu😊

  • @jwarchanprembahadur8064
    @jwarchanprembahadur8064 Місяць тому

    wow, very good place.thank you for explore such lovely place. ❤

  • @LIMBUDEEPA45
    @LIMBUDEEPA45 Місяць тому

    कति राम्रो 🥰🥰

  • @hikmatghartimagar
    @hikmatghartimagar Місяць тому

    कति राम्रो सिस्ने गाउ❤

  • @kaaji9256
    @kaaji9256 Місяць тому

    हजुर को यो साहसिक यात्रा सधै सफल रोहोस❤

  • @TejindraSirpali
    @TejindraSirpali Місяць тому

    “The Queen Of Hills”❤
    Much love

  • @DurgaKhadka-ev6jo
    @DurgaKhadka-ev6jo Місяць тому

    Ati ramro video thank you

  • @krishnaprashadpandey1405
    @krishnaprashadpandey1405 Місяць тому

    Good place sister thanks

  • @Nirajanpandey555
    @Nirajanpandey555 Місяць тому

    सलाम छ हजुर लाई। सबै भिडियो को मजा लिदै छु म।

  • @amrittamang8711
    @amrittamang8711 Місяць тому

    Ramro sangga yatra garnu hola ❤

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog Місяць тому

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤🎉

  • @kbrana4305
    @kbrana4305 Місяць тому

    Very beautiful.

  • @kailashpatirai
    @kailashpatirai Місяць тому

    Very very enchanted place 👍️👍️

  • @kashsres1064
    @kashsres1064 Місяць тому

    Kasto ramro Sisne gau. Malai ni jana mann lagyo.

  • @pradhanrai7577
    @pradhanrai7577 22 дні тому

    सिस्ने गाउँ धेरै राम्रो रछ

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Місяць тому

    धेरै पटक नाम सुनिएको गाउँ देख्न पाइयो । यो गाउँ देख्दा पहिला पहिला यहि गाउमा निगालोको चोयाबाट बनेका सुप्पा र मान्द्रो ( एक प्रकारको कार्पेट ) हाम्रो ठाउँ ( डोल्पा सदरमुकाम दुनै सम्म ) बिक्रीवितरण गर्न ल्याएको याद आयो ।

  • @ghartiboy7577
    @ghartiboy7577 Місяць тому

    So beautiful place ❤❤❤

  • @adbinrai6007
    @adbinrai6007 Місяць тому

    दिदी को voice chi सारै राम्रो❤

  • @manithapa2751
    @manithapa2751 Місяць тому

    So so nice 👍️👍️👍️👍️👍️

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r Місяць тому

    बईनी नमशकार छ

  • @kulmanbudhamagar5628
    @kulmanbudhamagar5628 Місяць тому

    Kasto dami swagat gareko yrr gauleharu

  • @nareshbohara663
    @nareshbohara663 Місяць тому

    Wow awesome place ❤❤❤

  • @Karkivlog11
    @Karkivlog11 Місяць тому

    ल है दिदी अर्को पनि छिटै आउनु पर्यो❤

  • @p.nthapliyal3380
    @p.nthapliyal3380 Місяць тому

    So beautiful

  • @DubanathNeupane
    @DubanathNeupane Місяць тому

    Awesome amazing place

  • @KhadkaBk-xp5hb
    @KhadkaBk-xp5hb Місяць тому

    Nice 👍👍👍👍

  • @ritaBk-l3j
    @ritaBk-l3j Місяць тому

    wow ❤❤❤

  • @RameshBMOfficial
    @RameshBMOfficial Місяць тому

    आहा!❤

  • @Magar15.p
    @Magar15.p Місяць тому

    Aaaha aaananda video