DHORPATAN BUKI || THE SNOW LEOPARD TREK ||Oldest Treking Route In West Dhaulagiri Circuit
Вставка
- Опубліковано 11 жов 2024
- #Dhorpatan # Buki
Dhorpatan
Jiwan kumar pun dai
Contact : 9867681111
Ganga uncle
Contact: 9869093557
Patreon:patreon.com/SirjanaSizzu
==========================
Presenter/Direction By: Sirjana Sizzu
Camera/Edit: Keshab Adhikari(keshabfootage)
/ keshabfootage
==============================
Supported By: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
/ call_karnali
Web Partner: Web House Nepal
Link: webhousenepal....
Contact: 9801194962
Inquiry Regarding Business Collaboration"
CONTACT: 9851341890
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our UA-cam channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
dashain sung sungai video pani herau hai😅
२०७८ देखि परिवार र आफुलाई पाल्न खाडी हिडे देखि दशै तिहार भन्ने नै आएन 😐️
happy dashain sizzu sis❤❤❤
happy dashine nana
न दसैँ न तिहार परदेशीलाई ,
जे गरी नी कामकै छ प्यार परदेशीलाई,
आफ्नै मन्मानिले छुट्टी बस्ननी नमिल्ने हजुर,,
पोहोर जस्तै खाली भो निधार यार परदेशीलाई ।
नमस्ते नेपाल नमस्ते सिर्जना दिज्जु सम्पूर्णमा वडा दशैँको शुभकामना व्यक्त गर्दछु ✍️🌹🌹
Kahile janu vayako mis
क्या सुन्दर ठाउ बाई, आफु पुग्न नसके पनि नानिले पुराई दिनु भयो।नागीहरु मनमोहक,नानिलाई तयो दाईको लुकुनिले कति राम्रो सुहायो।एउटा त्यस्तै किनेर लगाउनु है।
यो ठाउँ पहिले देखि नै सुनेको आज बैनी मार्फत हेर्न पाइयो धन्यवाद यो सुन्दर दृश्यको लागि । कुनै समय मेरो आगमन हुनेछ ।
What a beautiful place Dorpatan सिर्जना सिज्ज़ू ज्यू
आहा कति जमेको अर्गानिक
रुकुम रोल्पा र बागलुङ को भक्कु तथा हादुलाले ❤❤❤
बडा दशैको मंगलमय शुभकामना ,हेर्ने र ,हाम्रो रुकमेची साहसी छोरी सिर्जना सिज्जु बैनिलाई ,उत्तरोत्तर प्रगतिको कामना ♥️💙💚💜🖤🇳🇵😍
The place is nothing less than heaven.Never miss to watch your travel blogs. From India 😊
ढोरपाटन जलजला को भिडियोहरु त हेरेको थिएँ तर यो दहखर्क बिषेष सुन्दर रमणिय रहेछ सिर्जना बहिनी लाई धेरै धेरै धन्यवाद छ आगामी दिनको लागि धेरै धेरै शुभकामना छ।
Ganga dai KO Katha👏👏
I belong to Baglung - Nisikhola RM however I'm watching it from Jumla. It was amazing to see @Srijanasizzu madam. Keep it up...................!!!!
Wow अति नै सुन्दर ठाँउ
Wow kasto dami thau ma jaatii hereni heriragu jai sundar hariyali
46 min ta ekai xin ma bitne 1/2hr. Ko vaye ni herna sakxu esto dami thau. har hapta kurirahanxu ma ta hajurko video ❤❤
aati sundar 👍️👍️👍️👍️👍️
Big fan sirjana ji....नछुटाई हेर्ने गर्दछु,हजुरको प्रत्येक भिडियो❤️❤️दशैको शुभकामना ल!!!
wow! दशैमा यति राम्रो उपहार दिनु भएको हृदयदेखी धन्यवाद साथै दशैको शुभकामना 🎉
Beautiful place and beautiful view ❤👌
आहा दिदी क्यादामि ठाउँ
एकदम दामि ,,,,,,,,, नया साथिहरु मिलिजुलि अघि बढाैं आउनुहाेस,,
जय जय होस्।
नमस्ते म खाेटाङ्ग बाट हाल् कर्मथलाे प्रदेशबाट सिर्जना सिजु सिस् काे भिडीअाे धेरैमन्पर्छ ।।हामी प्रदेश् मा बसेपनि गाउघरमै छाैँ जस्त्याे लाग्छ।हिर्दयदेखीनै धन्याबाद् छ सिस् तपाईलाई।।
Great place to visit for sure..... दशैं र तिहारको हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉
दसै लाग्दा पनि तपाईंको भिडियाे हेर्न छुटाउने लत नै लागेन ।।।Happy dasai dizu❤❤❤❤
Great job DD, I miss my childhood
बल्ल हेरिसके धन्यबाद तपाईलाई 🙏🙏🙏🙏🙏🙏
Another beautiful video,
Really enjoyed watching from UK .. Keep it up 👍 Sister
Beautiful amazing.
सिर्जना 🎉
नया ठाउँ को सिर्जना🤗🤗🤗🤗🎉
Sirjana izzu को म बिग fan love you ❤❤nice keep it up we Allyas support ❤❤❤❤❤❤
एति राम्रा व्लोग बनाएर पनि किन viewer नपाएको ! मान्छेले के खोजेका
Hari Bhandari दाइले फेसबुकमा हाल्नु भएको रहेछ अनि बल्ल थाहा पायर हजुरको भिडियो हेर्न आको राम्रो छ जुम्लाबाट हेर्दै छु।❤❤❤❤🎉🎉🎉😢आज दशैको दिन हेर्दै छु। दशैको शुभकामना ❤
Wow dami❤❤❤
Getting professional day by day, keep it up. 👍
amazing vlog , such a natural beauty dhorpatan
Ahelay bato ley sajelo ta bhayo, Taraa ramailo harayo, pahela ko jasto aaja chaena
Wao super place
सुरक्षित यात्रा गरनु सिरजना नानि तपाईकाे उददेशया पूरा हाेस्।
दामी लाग्यो
राम्रो भिडियो छ❤❤❤❤❤
तपाई लाई सम्मान छ दिदि🙏
मेेरो आफ्नै जिल्ला ठाउँ।यसपाली घुम्न जाने सोँच हो।छुट्टी मिले❤
So nice place ❤❤❤
Beautiful beautiful ❤
दशैँको धेरैधेरै शुभकामना हजुरलाई पनि 🎉🎉
बईनी दशै को शूब कामना छ म भारत बांटा हैर दई छू
Nice video
ekdam dami lagyo dd❤
Suvayatra sizzu medam ❤❤❤❤
Atti Dami thau
Dassai ko hardik shubhkamana 🎉🎉
love this video
Beutifull ❤❤❤
३९:३३ कस्तो राम्रो सुहाएको 🤗❤️
ब्यान गरॅन शब्द नै पाऐन 😊😊
Amazing ❤❤❤❤
wowoow😊
Nice🙏♥️♥️♥️🌷
Tapai ko pni akdn Herne Katha jstoi hunxa best wishes sister
दशैं को शुभ-कामना 🙏
Watching this video from Bahrain ❤❤❤
Nice video ❤❤❤
म आय 🎉 दशै को शुभकामना
happy dasai
बिहान पख असाध्यै राम्रो देखिदो रैछ
Happy dashain and tihar bunu ❤🎉🙏Top fan ❤🙏
🙏 Happy Dassai ❤❤❤❤❤
wathing from old manali himachal india
❤️❤️❤️👌👌
❤❤❤❤❤
❤❤❤😊
❤️❤️❤️❤️❤️❤️
Hi, Happy Dashain
तपाईंका २/४ वटा भिडियो हेर्न मौका पाईरहेकोमा तपाईलाई धेरै-धेरै धन्यबाद ।जुम्ला मन बिहेको दृश्य पनि हेर्न पाईयो ।
❤❤❤❤❤Waiting❤❤❤❤❤
HAPPY DASAI DEDE❣️🙏
♥️
❤👍️
❤❤❤❤🎉🎉🎉
Big fan ❤❤❤❤
Big fan happy dashin 🇳🇵🇦🇪
Kuait baata herdai ho
I'm waiting ❤❤❤
❤❤❤❤
Didi tapai yeta bakmati Pradesh ma parne rasuwa Jilla ko gosaikunda ko pani vlog banaunu Hola
💜💜💜🙏🙏💜💜💜
म सबैजनाले सेयर गर्दैन त
Ma pokhara bata 3 din stay garna ko laagi dhorpatan jaana laageko...tesma kharcha Kati laagxa hola????
❤❤🇳🇵🇳🇵❤️❤️
❤❤❤sizzu sis❤❤❤
Sorry I'm watching later ❤❤
Hami ni 1 month aghi gako ramro x tikadhara
दिजु भिडियो मैले सबै हेरे तर तपाईँसँग एउटा प्रश्न सोध्न मन लाग्यो?
तपाई आफै फरेस्ट्री पढ्नु भएछ तर तपाईँलाई अहिले सम्म "Binoculars" थाहा छैन र ?
15:10😢
हामी जस्तो हिड्न न सक्ने मान्छे लाई यश भिडियो ले न्याय गर्दछ ।
Kanxi ka harako long time
D.d how is your lage
12:1 मलाई नेपालको मन नपर्ने सिस्तम मध्य यो पनि एउटा हो। हैन बिदेशिहरुलाई किन त्यति धेरै सुल्क लिनु पर्यो? हामी लोकलाई जति ल्याउछ त्यति ल्याउदा पनि हुन्छ त।. विदेशी देख्यो की जति सक्दो ठग्ने नै भन्छन नेपालिहरुले। थोरै सुल्कामा धेरै भित्र्याएर धेरै फाईदा हुन्छ की 1/2 जना आको छ तिनीहरू बातै तर्साउने गरी सुल्क असुलेर फाईदा हुन्छ??
तिनिहरुले के म्यासेज देलान अरु घुम्न आउन चाहाने साथी भाई हरुलाई??
प्लेन भाँडा पनि त्यस्तै छ नेपाली लाई 100 छ भने बिदेसिलाई 5/6 हजारले नै बेसी लगाईदिन्छ। साँच्चै भन्ने हो भने नेपाली हरुले तुरिजम लाई कसरी बिकास गर्ने भन्ने कुराहरुमा धेरै नै अभ्यास गर्नु जरुरी छ।
तुरिस्त 1 दिन बस्ने हिसाबले आको छ भने हाम्ले उस्लाई कसरी हुन्छ अझै 3/4 दिन बसुम बसुम गराउनु पर्छ। त्यो 3/4 बस्दा खाना खाको बसेको, घुमेको पैसा कति खर्च गर्छ त्यो सोच्दैनम हाम्ले। हाम्ले सोच्छम तँ एकै पतकमा सबै पैसा असुलम्। एसो गर्दा बिच्किहाल्छ नि। अर्को पटक फर्केर आउदैन र अरु साथी हरुलाई नि नराम्रो म्यासेज दिन्च।
त्यसैले एस्तो कुरा हरुमा विदेशी र नेपाली बीच फरक ब्याबहार नगरौ सबैलाई समान ब्याबहार गरौं🙏🙏
सबै जनालाई दुर्गा दशैको भव्य शुभकामना🙏
AUM CHANDI AUM
शिर्जना सिस जुन दखर्क को बातो तल तिर जुन ताल छ तो ताल कहिले पनि सुक दैन !पहिले भेदा गोठ बुकि लैजदा तो ताल बात देवता को थुलो सधे निस्केर बातो छेकेको थियोरे ?
Sikari haru lai pratiband lagaaunu parchha
Very nice 👍❤